Viral chiyawali का श्रीमान आए सम्पर्कमा/आखिर को हुन त उनका श्रीमान ?खुल्यो बास्तबिकता Sristi tamang
Vložit
- čas přidán 23. 03. 2021
- चियावली भाइरल भएपछी श्रीमान आए सम्पर्कमा/आखिर को हुन त उनका श्रीमान ?खुल्यो बास्तबिकता Sristi taman Viral Chiyawali
********************************************
हाम्रो च्यानलको सबै भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है
कृपया यस youtube channel लाई subscribe गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
*********************************************
Note:- यदि तपाईं अनि तपाइको वरिपरि कसैसङ्ग कुनै अनौठो कला तथा प्रतिभा छन भने हामिलाई सम्झनुहोला । हामी तपाईंको कला अनि प्रतिभा लाई सबै दर्शक समक्ष पुराउने माध्यम बन्नेछौं ।।
gmail:- bhadragoltv99@gmail.com
contact:- 9818806238
*********************************************
यस Channel का कुनै पनि video हरु download तथा cupy गरि अन्य channel मा upload गरेको पहिएमा प्रचलित कानुन बमोजिम कार्बाही गरिनेछ ।
Using of this video on others channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
#ViralChiyawali
#SristiTamang
#पूरा_भिडियो_हेरेर_प्रतिक्रिया_व्यक्त_गर्नुहोला - Zábava
दुःखमा पनि खुसी हुने दिज्यु लाई सलाम छ ।
उहांको कामलाई धेरै सम्मान गर्दछु ।
बैनि ले धेरै राम्रो काम गर्नु भाकाे छ काम गरे र खुनु अति राम्रो हाे ईजेत बेचेकाे हाेईन सबै छाेरि चेलि ले यसरी नै अगि बड्नु पर्छ काम सानू हुदैन कति ले त तेति कै ज्यन फाल्छ तर याे बैनि धेरै अाँटिलाे बैनि रैछ अाफु लाई हेला गर्ने मान्छे हरू लाई केई गरे र देखाउनु पर्छ बैनि लाई अझै शुभकामना छ
सबै केटि न रामो हुदैन सिस लाई सलूट छ God bless you sister🙏🙏❤️❤️🇮🇳🇮🇳🇮🇳
यस्तो दुखमा पनि हाँसे र खुशी भएर बोल्न सक्ने बैनीको स्वाभाब क्षमता र श्रीमानले छोडे पनि आफुर आफ्नो बच्चाको जीवन निर्वाह गर्ने हिम्मतवाली बैनीलाई मेरो सलाम छ ।
Dhanyabad x bohinilai dukhagarera xori hurkaune kosis garakkoma
ई चेली जस्ता सबै चेलीहरु भैदिए कति राम्रो हुन्थ्यो । चेली महिला हरु को लागि उधाह्र्णिय छिन ।
राम्रो काम बहिनीलाई सलाम छ |
सृटितामांग बहिनीलाई हेरेर नेपलीनारीहरुको सत्तेगुण यहीहो योबहिनीलाई भगवालेपनी सलामरछायादिनुनै पर्छ मेरो सलामछ
श्रृस्टी बैनीको एक्लोपन मा पीडा र कस्ट त छ तर पनि हसिलो मुहारमा दर्शकहरुले देख्दा सारै खुशी लाग्यो । गुडलक
सलाम छ बैनि तपाईं लाई मेनेहत को खान कुनैसरम छैन
The greatest warrior mother in this world is..because she doing whatever but doing for her kid .
Salute
She is the real heroni and strong hearted and good mum... god bless you and your nanu...
Good work sister laai congratulations
सहि बिचार सोच बैनी लाई बधाईछ
बैईनी लाई मेरोतर्फ देखि बधाई छ यसरिनै अगादी बद्दैजानुहोला हैत शुभकामना ल
Yo bahini co pragati bhayeco sunnu paooosh.jay hos.
Good job & brave
हिम्मत वाली बहिनी लाई सलाम
धन्यवाद छ बहिनी लाई
Thank baini somch hjr kam lai🙏
God bless u n salut
All Nepali population salute your strong heart sis goad bless you
Yesto ramri lai chod ne manche kasto ullu raicha .
haso boli nai awesome.
Yesto ramri lai chod ne manche kasto ullu raicha .
haso boli nai awesome.
धन्यवाद बैनी
Ramro kam nani ko, maghi khanu bhanda garikhako ramro,bhagwan le sath dinuhunecha.
सारै मया लाग्यो केही हेल्प गर्न मन्छ
हजुरको हरेक भिडियो ले रुवाउछ सलाम छ दिदी हजुरलाइ
Ramro Kam bahini lai Salam xa
सक्षम मिहिनेती नारी शुभकामना
Aama bhaneko aamanai ho mahan nari salam xa
Proud of You 🙏❤️❤️❤️
Wow nyc sis...
salam xa bainiko sochlai
WOW VERY NICE GOOD RAMRO KAAM BHUNU KO AEKDAM HIKMAT RAIXA TAPAIKO DHANNE BAHAD XA HAJUR LAI 🥺🥺👍👍
Salute 🙏 xa bahini lai👍👍
Dhanyabaad ramro kam garnu vayo Nepal mai basera
Great lady and mother I salute you and 3 karore bepaliese suport you keep it up
Good jop
जय नारि समान छ हिमत को
Bravo sister good job ❤️❤️aru duita thormas thapnu paryo Nani aru dai haru niras nahun hjur ko chiya ra biscuits haru payena vanera
Wow soooooo nyc my sis god bless uuuuuu
solut xa bahinilai
Good 👍🙂🙂
यो डिस लाइक गर्ने 28 जना लाई हार्दिक श्रद्धाञ्जली
S
Salam xa sis tapai ko kam lai
Aarthik sahayo co lagi pahal gardinu paryo patrakar ji.
tapai ko bolne saili personality lai salam xa baini
Mehenati ra imadarylai kehichijle xekdaina
जे हॅुदैछ ठिकै छ... तर बॅाकीले बेलैमा शिक्षा पढ लेख आफ्नो खुट्टामा ऊभ समाज र देशको लगि केही गर ...बिहे बच्चा २८/३० बर्षमा सिक बुझ ..।
मिहेनत गरेर खानु राम्रो हाे
I will try to talk with her nd send money
खुट्टा तान्ने प्रस्न नगरेकै राम्रो
Pls waha soyam vannale shristi tamang chiyawaliko mobile number send garidinus, saknu hux vane.
Dhoka khayer khayer hola yek jhalak herne bitikai boli sunne bitikai ko kasto byabahar ko manxe vaner chinna sakxu. But yo dd ko barema kehi bolna chahina😔
mahaan nari
हेल्लो सर यो सृस्ती जिको पर्सनल नम्बर छ भने सेन गर्दिनुन सर
He looks like Gunda....😂