बिहे भएको चार बर्षपछि फेरी बिहे ! बेहुली आँफै जुटिन् आफ्नो बिहेको तयारीमा, भयो रमाईलो │Nepal Chitra
Vložit
- čas přidán 26. 02. 2022
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: czcams.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #Gorkha
धेरै रमाईलाे काँहाबाट हाम्राे ईलामकाे चेली पनि गाेरखा सम्म बैबाहीक जीवन जाेडेर गयकाेमा धन्यबाद।
यो नेपाल चित्रले बिचित्र का समाचार देखाउने गर्छ खुशी लाग्छ बिबाह हुन लागेको जोडीलाई हार्दिक बधाई अनि शुभकामना 😍😍🌺🌺🌺🌺🌺💐💐
म अहिले दाङ्ग बाट हेर्दैछु ।
बधाई छ भाइ बुहारी लाई फाल्गुन 27 गते हुने बिहे को हामी पनि आउदै छु है बिहे म धुन्धाम संघ रमाइलो गर्नु पर्छ आएर 💃💃💃💃तर ईन्टरभिउ म भाइ देखेन कत गएछ सायद निम्तो गर्नु हिनेको होला भाइ पनि सङै देखेको भए झन रमाइलो हुने थियो
धन्नेबाद छ बिबाह को लागि।सुभबिबाह को सुभ कामना।बर बधु लाई ।
शुभबिवाहको अवसरमा मंगलमय शुभकामना।
म बहराइन बाट हेर्दै छु रमाइलो भइरहेको छ ।
रित भात भन्ने चलन हुन्छ कसैले पहिले नै सबै
छिनोफानो गरेर ल्याउछन् कसैले रितभात बाँकी
राख्छन् यो तामाङ रिमठिम मा मात्रै नभएर😳
मगर समुदायमा पनि हुने गर्छ शुभकामना☺️🙏
हजुर सहि भन्नुभयो..मेरो पनि बिहे भाको १ बर्श पछि मानेको हो!
@@user-ol7zu1rp9m 🤗😍🙏
हाम्रो मगरको पनि तेस्तै हो!मैले पनि पहिले बिहे गरिसकेको 1 बर्श पछी ढोग भेट,मानेको अनि टिका फुकाको हो!मेरो घर तनहुँ
धेरै राम्रो कुराकानी साथै रमाईला आमा, दिदीबहिनीहरु अनि दुलही त झन् हसिली।
रमाइलो कुरा कानी
किरन सर सलाम 🤚🤚। हजुरको सबै भिडियो नछुटाइ हेर्छु। सारै राम्रो लाग्छ। तर सानो गुनासो बुढी गण्डकी पारी चाहिँ जानू भएन नि सर।
आहा कति रमाइलो
नमस्कार सर, म कतारबाट हेर्दैछु भिडियो सुरुमै रमाइलो लाग्दैछ।
हाम्रो गुरुङ मगर तामाङ समाजमा प्रायः जसो विवाह यसरी नै हुने गर्दछन्। म सागर म्रु गुरुङ गोरखा मनकामना बाट।
हामी राईहरु को पनि मिल्दो जुल्दो हुन्छ। यस्तै हुन्छ।
हाम्रो जिल्लाको परेछ खुसी लाग्यो
Ramailo lago video dhanybaad patrakar jeu?
हाम्रो पनि यस्तै हुन्छ ।
बधाई छ नब दम्पती लाई ।
सृष्टि तामाङ जस्तै रहिछन दुलाही चै
Yu bibah assam dekhi herdaichum ramro lago p kattel
अफ्नाे रीति थिती चाल चलन हाे मलाई खुशी लग्छ
तामा ङ हरुको दुइ पटक हुनुपर्छ सस्कार त्यस्तै छ
राम्रो हुन्छन् तपाईंको सबै का्यकम
Ekdam ramro and nikai nai ramailo kurakani. Tamang culture is so amazing.
Katti sundar tham sathai manish haru pani tyaha ko katti hasilo
म भारतको चेन्नैई बाट हेर्दै छु ।।
संखुवासभा तिर पनि बुहारीलाई भित्राएपची आफ्नो रित गर्छन् हाम्रो राई जाति को पनि
गुरुङ, तामाङ्ग, मगर, राई, लिम्भु, हामीहरु सबै मंगोलिनहरुको। बिवाहाँ ,भोजमा, सरसापट सबै चल्छ। एकदम रनम्रो चलन हो, तर हरेक कार्यक्रममा मत्यपान चलाउदै अाएको छ, तर मत्यपान गर्नु गराउनुचाहिँ नराम्रो हो।
लु बधाई छ राम्रो कुरा कानि भए छ
Dherai Ramailo
म साउदी बाट
Super vidieo bhai. Waiting for next 5
Nice video thankyou bhai uk bata
Wow ati ramro
Sai xa
मेरो पनि यस्तै भको हो । हाम्रो तिर नि यस्तै चलन छ । पहिले भगाउने पछि बिहे गर्ने
Akdam ramroxa
Very good organic interview
Lau hamro afantaharu po rahexa khusi lagyo thanks
Ohoo ni kati ramro thau kati ramailo ho sabai jana aaha...🙏🥰
Sir lamjug tira janu 18 gate schol ko program pani ch lamjung ko dordhi gau palika 8 ma dubar yea bagan ra grung magr tamng haruko ramilo pal dekhiadinu na
Yo hamro Gurungharuma pani xa hamro culture ho
म ताप्लेजुङ् बाट हो
Nice
धेरै राम्रो आफ्नो पहिचानको हृमठिम जति बर्ष पछि गर्दा नि हुन्छ !तर? आफ्नो छोराछोरी को बिहे गर्नु पर्यो यदि कदम काल त्यतिबेला पहिला आमा र बुबा को रिमठिम चारधाम नछिने सम्म आफुले जन्माएका छोरा होस या छोरिको बिहे हुदैन धेरै राम्रो छ लमजुङको हरेक इतिहास सहित धेरै बसेको अनुभव छ मलाई । हाल बिरोनो मुलुक बसाई 18 बर्ष भो नेपाल छोडेर आको !! तामाङले जुनसुकै जात को केटि बिहे गर्दा पक्छ्पात गरेको भने अहिलेसम्म पाएको छैन आफ्नो बुहारी छोरी सम्मान सुइकार गरेको पाएको छ । बधाई तथा शुभकामना छ । 🙏🙏🎯🎯🌹🌹
ho hahur tapaiharuko matra hoin hami pangolin haru ko sabai ko estai ho rite ho je hosh khusi lsgeyo yo vidiyo dekher
Good
Very good Bhai from uk
म चाहिँ कुवेत बाट हेर्दैछु
Nepali filim vanda ystai video ramro xa
Congratulations vadai bohari ma
कुराकानी !😍🤔👌🙏
म चितवन् बाट म पनि अाउछु है बिबाह मा
भैरहवा बाट ।
Hahaha 🤣
Congratulations 🎊🍾🎉
🎈 thank you bai 🕯🌷🙏
Watching videos from USA
Happy married life ❣️❣️❣️💐❣️
Qatar dekhi
mero chhimiki gau sarai khusi lagyo 👌Simjung mero gau currently from Australia
Yastai hamro pani chalan chalti yastai xa❤️❤️❤️
USA
ए हजुर यस्तै हो हाम्रो नेपालमा मेरो पनि बिहे भएको 12 बर्ष भो तिन वटा छोरा छन तर माईती बिहे भाछैन हो
हाम्रो पनी यस्तै चलन छ ।
धन्यबाद नेपाल चित्र कम
congratulations
Saudi
Mero maiti gaun 🙏🙏🙏
happy married
Malaysia bata hjr
Hkbata herdai xu !!
ma saudi bata herdai xu sir
hamro dailekha tira pani yastai chha riti riwaj sem raichha
Best
Dubai bata
Maro gaun👍️👍️❤️👌👌👌
Dubai bata
👍
Happy marriage life
🙏🙏🙏
Bhojpur hal malaysia
Manipur kanglatongbi naren
Saudi Arabia
हाम्रो नि एस्तै हुन्छ
💟💟💟💟💟💟
I’m in the Canada 🇨🇦 😊
मेरो जम्मा 7 साल पछि भको हो यस्तै गाह्राे छ
Dang
पहिले घरको बिहे भयो अब ससुराली मा ढोगभेत हुनेहोला हामी क्षेत्रीहरुको पनि बिबाह मा यस्तो चलन हुन्छ कसैले तत्काल नै माइतीघरमा ढोगभेत खुलाउछन कसैले पछाडि खुलाउछन यो कुनै नौलो होइन।
Qatar
SIRAHA ( MIRCHAIYA MUNCIPALTY ) prant 02
मेरो पनि एस्तै घरमा कोहि छैन त्येसैले सबै आफै गर्नु पर्ने । 79 सालको नयाँ बर्षमा।
Dubbai
Indian Goa
मेरो पनि बान्की छ।
मगर ले ढाेग बेध भन्छ अनि तामाङ ले ठिम भन्दाे रहेछ
Ma Kuwait bata hardaixu
Ramri lamgujng hamro cheli
Solu
Magar haru ko pane aastai hunuxa ma Dubai bata heardai xu
हामी गुरुङ जाती हरु को पनि यस्तो चलन हुने गर्दछ।
पहिला विवाह केही कारणवश धुमधाम संग गर्न समय र परिस्थिति ले नमिलेको अवस्थामा घरको परिवार मात्र बसेर मन्दिर/ गुम्बा मा गै टिका टालो गरिन्छ।
पछि समय परिस्थिति अनुकूल मिलाएर बेहुली को माईत मा जन्ती लिएर गै दुई तर्फ बाट ढोग भेट गरी दान दक्षिणा टिका टालो गरी कन्या पक्ष बाट कन्या दान गरी टिका फुकाएर विवाह सम्पन्न गरिन्छ।
यही बेला दुवै पक्ष ले आ- आफ्नो आफन्त, ईस्टमित्र, साथी भाई लाई भोज खुवाउने चलन छ।
पछि गरिने यस्तो विवाह गर्ने बेलामा बालबच्चा जन्मेका भएमा ति नानी हरुले बाबा आमा को विवाह हेर्न नमिल्ने भएर विवाह अवसरमा लुकाईन्छ।
भोज भतेर मा भने सरिक हुन पाउंछन्।
#सार्है रमाईलो हुन्छ।
किनकी पछि गरिने विवाह मा सबै ईष्टमित्र हरु एक अर्कामा राम्रो चिना पर्ची भैसकेको हुन्छ।
यो विवाह नगरे सम्म टिका टालो गर्न र दु:ख बार्न बन्देज हुन्छ।
हाम्रो मा बिशेष गरि लाहुर जाने चलन र भागी विवाहले गर्दा समय मिलाउंदा केही समय पछि यसरी विवाह गर्ने चलन बसेको हो।
( मेरो पनि ८ बर्ष पछि ढोगभेट भएको थियो )