देउवा, आरजु र जयवीरसिंह के काण्डमा जोडिएका छन् ? || Nepal Times

Sdílet
Vložit
  • čas přidán 16. 05. 2024
  • देउवा, आरजु र जयवीरसिंह के काण्डमा जोडिएका छन् ?
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #CZcamsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Komentáře • 143

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 15 dny +104

    सर्वप्रथम देउवा परिवारको सम्पती छानविन हुनु जरूरीछ ।

    • @arpanghale6825
      @arpanghale6825 Před 14 dny +2

      देउबा परिवारको मात्रै किन?

    • @user-ug4tg7vu3h
      @user-ug4tg7vu3h Před 14 dny +1

      @@arpanghale6825 deuba sahit rabi ko eksath huna jaruri cha tara congress mandaina

    • @bukeshmudbari2037
      @bukeshmudbari2037 Před 14 dny

      @@arpanghale6825 राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यहरूले आफ्नो सम्पती विवरण बुझाइ सकेको र अव अन्य राजनीतिक दलहरूले पनी सम्पती विवरण बझाउनु आवश्यकछ ।
      राजनीतीमा लागेर अकुत सम्पती थुपार्ने सबै ठुला नेताहरूको सम्पती छानविन हुनुपर्छ ।

    • @Hamrotechno
      @Hamrotechno Před 13 dny

      Sabai neta haruko sampati xanbin huna jaruri xa

  • @kebalkarki6523
    @kebalkarki6523 Před 15 dny +51

    हे रबि!!! नेपाल आमाको सपूत छोरा, काङ्ग्रेससित कुनैपनी सहमति गर्ने होइन । सेरे आरजु र जयबिरको सम्पत्ति छानबिन गर्नलाई हिम्मत गर्नुस् तिन करोड नेपालीले आशिर्वाद दिनेछन् ।

  • @dharma-to3ls
    @dharma-to3ls Před 15 dny +72

    ढिलो भो देउवाको फाइल खोल्न तेही भएर त काङ्ग्रेस ले यो हडकम गरेको खोल्न जरुरी छ

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 15 dny +31

    काङ्ग्रेसी दादागिरी ,गुन्डागर्दी , धम्की ,देखि काेहि डराउदैन अब अारजु ,देवा र जय वीर माथि सम्पत्ति देखि भष्ठचारि सबै छान,बिन हुनु पर्छ ।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Před 15 dny +12

    देश दोर्हि गद्दार सबै भन्दा पहिले कार्गेस देवपा आरजु खाण गगन अर्बौं खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने ति सबै सम्पति छानबिन गर्नु जरुरी छ पर्छ रबि सर 100% right हो सहि सत्य हो

  • @user-hc8ns4ou3s
    @user-hc8ns4ou3s Před 15 dny +12

    गगनको योजनानै येहि हो ...कांग्रेस सभापति लाई जेल हालेर आफू सभापति बन्ने

  • @kavrelithito5968
    @kavrelithito5968 Před 15 dny +10

    रबि दाइ हाई हाई सहि भन्नू भाे👏👏❤️🙏

  • @prakashshrestha304
    @prakashshrestha304 Před 12 dny

    सहकारी पीडितहरुलाई न्याय देउ।

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 Před 15 dny +4

    भ्रष्टाचार गर्ने आरजु हाेस् कि शेरे वा जयविर सबैलाई छानविन गरि जेल काेच्नुपर्छ। अनि मनिष झा जि रबि जि लाई बाेल्न दिएपछि भ्रष्टाचारकाे फाईल बन्द हुन्छ नत्र खाेल्ने हाेला हाेईन नयाँ पार्टी पनि उस्तै

  • @krishnashrees1863
    @krishnashrees1863 Před 14 dny +3

    कङ्रेस नेता सबैको फाइल खोलिनु पर्छ फाइल नखोलेरनै यो अवस्था आयको हो

  • @tejkumarlimbu5406
    @tejkumarlimbu5406 Před 15 dny +11

    कांग्रेस र रास्वपा पार्टी मा के फरक काले काले मिलेर खाउँ भाले शेरे रबि सबै को छानबिन हुनुपर्छ

    • @quantumbrain2414
      @quantumbrain2414 Před 15 dny

      Tero buddi k vairaxa ramro sanga bujhne gar.

    • @Aakashko
      @Aakashko Před 15 dny

      Congressko adan sahi x... Tar Congress le née aafno xanbin garaunu parx...

    • @NARBAHADURTHAPA-wc7th
      @NARBAHADURTHAPA-wc7th Před 15 dny

      ​@PrakashRai-vr2jq kun mukh le vandaixa cangresh sahi xa vanera shahi vya 34,35barsa desh chalayara k chai garyo kati choti bahumat lerayara sarkar chalayo k khyasyo garyo ta desh ma vko kalakarkhana pani bechyo banda garyo vrastachar garyo tei ho gareko aaile samma

    • @quantumbrain2414
      @quantumbrain2414 Před 14 dny

      @@NARBAHADURTHAPA-wc7th ki ta yiniharulai Gagan ko speech le brainwash gareko hunuparxa ki ta congress ko _____ Chatne haru hun. Murkha haru.

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p Před 14 dny

    नेपाल को अखण्डता राजसत्ता?लाल सलाम

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 Před 15 dny +7

    छानबिन अब काङ्गेस काे गर्नु पर्छ र जेल काेचनु पर्छ।

  • @nabinnepal3688
    @nabinnepal3688 Před 15 dny

    काङ्ग्रेससग झुक्ने काम नगर्नुस् रबि दाइ

  • @dumzanyasoda
    @dumzanyasoda Před 14 dny

    Good Job राष्ट्रिय स्वतन्त्र पार्टी ❤️☺️

  • @user-lo5bl7un7roseroy
    @user-lo5bl7un7roseroy Před 15 dny +14

    अत्यन्तै सान्दर्भिक अडान रास्वोपा तर्फ बाट,सेरे,आर्जु,र छोरा जस्ले देश दोहन गरिरहेको छन उनेर को लागि पनि छानबिन समिति बन्नु पर्दछ रबि लामिछाने पनि आफुमाथी लागेको आरोप मा छानबिन समिति बनाउन मार्गप्रसस्त गरेर जनता को भरोसा प्राती उत्तर दायित्व बन्नु पर्दछ,ओलि लगायत सब्बै सब्बै भ्रष्टाचार को सस्थापक संरक्षक हरुको बारेमा समिती बन्नु पर्दछ लेबल रबि लाई मात्रै हैन

    • @arpanghale6825
      @arpanghale6825 Před 14 dny

      के बुझेर लेख्छन कुन्नि?

  • @thelife8477
    @thelife8477 Před 15 dny +10

    Rabi dai🙏🙏💝💝💐
    All the best!!!

  • @ombahadurpun599
    @ombahadurpun599 Před 14 dny

    आरजु र देउवा परिवरलाइ कति सम्पत्ति नपुगे होला। लुट्न सके लुट्न कान्छा भन्ने गीतको सम्झना आयो।

  • @nabinnepal3688
    @nabinnepal3688 Před 15 dny +2

    देउवा परिवारको त त्यसका आसेपासे सम्पुर्णको सम्पती र भ्रष्टचारी फाइल खोल्न ढिला भयो

  • @surajkarki7329
    @surajkarki7329 Před 14 dny +2

    Rip Kalo congress

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 Před 15 dny +5

    के गृहमन्त्री ले शेरबहादुर देउवा सङ सोधी रहनु पर्छ र ? फाइल खोलौ हजुर भनेर दोषी छन भने जस्को फाइल पनि गृहमन्त्रीले खोल्न सकिन्छ नि ।

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Před 14 dny +1

    रबि सर लाई सासंसदमा बोल्न नपाए पनि देउवा आर्जु र राजकुमारजयविर को फायल खोल्न कस्ले रोकेको छ गृह मन्त्री ज्यु

  • @YouTube_darchula
    @YouTube_darchula Před 11 dny

    संसद मा रहेका कुकुर लाई कंट्रोल गर्न प्रहरी परिचालन गर्नु पर्छ

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu Před 15 dny +4

    कान्तिपुर पत्रिका जस्तो नहुनु होला
    निस्पक्ष पत्रकारिता गर्नु होला ।

  • @shivadhakal3521
    @shivadhakal3521 Před 15 dny +7

    Jaya ghanti🙏💐

  • @darbinsunam7607
    @darbinsunam7607 Před 15 dny +7

    good decision रास्वापा को ।

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op Před 13 dny

    Jaya ganti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @AOC_human
    @AOC_human Před 15 dny +2

    नेपालको राजनीती सबै यस्तै खेलमा अडीएको छ सुद्द त केही छैनन त्यही भएर यो सासन व्यवस्थाले नेपालमा ठुलो परिवर्तन गर्न सक्दैन॥

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k Před 14 dny

    सति ले सरापे को देश अनि बिदेशी ले दिमाग मा गोबर भरी दिए को र नालायक बनाइ दियो जुन पहिले देखि अहिले सम्म देख्न पाइए को छ र भै रहने स्थिती छ

  • @Laxmanghale091
    @Laxmanghale091 Před 15 dny

    Jaya Rabi Jaya Rsp ❤❤❤❤

  • @rajumalla1923
    @rajumalla1923 Před 14 dny

    मेडियालाइ खवर नगरी कोच्दै लानुपर्यो
    वार्गेन गरेजस्तो सूचना दिराख्नु आवश्यकछैन

  • @amarkhadu2366
    @amarkhadu2366 Před 15 dny

    देश का नदी नाला बेच्ने पनि काँग्रेस

  • @LovelyReindeer-lc1sc
    @LovelyReindeer-lc1sc Před 13 dny

    ७० बर्स पुरानो पार्टीलाई १ बर्से पार्टीले हेरेको हेरेई बनाईदिने भयो ।।

  • @sheronrai3484
    @sheronrai3484 Před 14 dny

    नेपालमा जति नै बुरुक्क उफ्रिएपनि जति ठुला कुरा गरे पनि शेरबहादुर देउबा लाई कसैले केही गर्नै सक्दैन।

    • @kamalpuri8866
      @kamalpuri8866 Před 13 dny

      राम्रो नराम्रो आफ्नो ठाउँमा होला हेड लाइन खतरा लाग्यो राजनीतिमा सेर बहादुरलाई तुरूपको एक्काको उपमा हैट

  • @milanchand5431
    @milanchand5431 Před 15 dny

    कागृेस का चोर जति लाइ जेल चलान गनुँपछ अनि देश मा सान्ती हुन्छ हजुर

  • @dilkumarlimbu5479
    @dilkumarlimbu5479 Před 15 dny +1

    यो बेला पनि रवि ले भ्रष्ट हरुलाइ जेल कोच्न सकेन भने रविको राजनीति इतिहास नै अफल बने छ।।

  • @rajshrestha6593
    @rajshrestha6593 Před 15 dny +1

    New dress up, new get up. Looking dashing & cute, Rashmita. Keep it up!

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g Před 14 dny

    ठिकहाे,अारजुकापरिबार,सबकाेछानबिनगर

  • @arpanghale6825
    @arpanghale6825 Před 14 dny

    के यो देश आरजु,जयबिरको बाउको बिर्ता हो र?अनि हामी खाल्टोमा गयौ भने यी दुईलाई पनि लान्छौ भने जस्तै भयो रास्वापा को ज्ञान। भने पछि यिनीहरु कोहि पनि अछुतो रहेनछ भन्ने प्रष्ट भयो। ३ पार्टीका नेताहरूको चक्रब्युहमा फसेको देशलाई अझ जटिल बनाउन अरु एउटा पार्टीका नेताहरु थपिए,यहि होइन अब बुझ्नु पर्ने नेपाली जनताले?

  • @-Rr1990
    @-Rr1990 Před 14 dny

    फाईल खोल्न ढिलो गरेरनै कंग्रेसको मनोमानी बढेको हो।

  • @sangyamagar5262
    @sangyamagar5262 Před 15 dny

    पहिला शहकारी ठगी, गिरीबन्धु प्रकरण अनिमात्र अरू काण्डको कुरा उठाउने । राश्वपाले अनेक छलकपटपूर्ण कुरा गरेको आभाष हुदैन । बन्नु पर्छ नत्र तिमीहरू सबै ठगहरू हो भन्ने प्रष्ट हुन्छ ।

    • @NARBAHADURTHAPA-wc7th
      @NARBAHADURTHAPA-wc7th Před 15 dny

      Sahakari thag paile vko ki aaru kanda pahila vko kun pahila vko ho tyo xanbin garnu parxa pahile kalo kangresh lado kha

  • @RamMagar-hz2dg
    @RamMagar-hz2dg Před 15 dny +4

    शम्शद चल्न देन भने तुरुन्तै खाेलिहालु

  • @magarmanish9103
    @magarmanish9103 Před 13 dny

    जाबो रा स्व पा को मुजि रबि दुम्बा
    जमाना मै सबै फाइल खोल्न पर्दैन गृह मा पुगे पछि गृह भने को सानोतिनो पद होइन नि गर्ने हो भने नेपाल का आधी नेता जेल जान्छ्न रबि गोरु पनि गतिलो त होइन

  • @rabinneupane615
    @rabinneupane615 Před 14 dny +1

    Natak nai dherai bho. Congress tayar chai kina huna paryo file kholna ? Griha nai afno huda chup chaap file khole hunna #RASOPA ?

  • @kamalpuri8866
    @kamalpuri8866 Před 13 dny

    राम्रो नराम्रो आफ्नो ठाउँमा होला हेड लाइन खतरा लाग्यो राजनीतिमा सेर बहादुरलाई तुरूपको एक्काको उपमा हैट

  • @katuwaldipendra9999
    @katuwaldipendra9999 Před 15 dny +4

    great youth polition

  • @Xyzing.ongbing
    @Xyzing.ongbing Před 15 dny

    तुरुपको एक्का केपि ओली प्रचण्ड हुन्। तिम्रो रविको माउ पार्टी एमाले माओवादी कम्युनिष्ट पार्टीका नेताहरुलाई जेल चलान गरेर देखाउ।रविलाई बोल्न संसद बाहेक अन्य स्थानहरूमा बोल्न कसले रोकेको छ र जे जे बोल्न मन छ गृह मन्त्रालयमा बोल्न कसले रोकेको छ

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u Před 15 dny

    सहकारी ठगीमा संलग्नता छैन भने छानविन समिती बनाउन किन डराको! पक्कै यिनी सहकारी ठगीमा संलग्न छन्।

  • @dipaksaud4028
    @dipaksaud4028 Před 15 dny +1

    पुराना र नया सबै को छानबिन होस

  • @CartoonSongs12
    @CartoonSongs12 Před 14 dny

    Good job rsp

  • @rajumalla1923
    @rajumalla1923 Před 14 dny

    Good Manish Jha
    Congres ko personal pewa ho? Sandad bhawan

  • @amarkhadu2366
    @amarkhadu2366 Před 15 dny

    Good news

  • @kpbhatta9095
    @kpbhatta9095 Před 14 dny

    यदि रबि ले कसैको पनि फाइल नखोली सरकार बाट बाहिरिय पछि रबि को पार्टी लाई support कसैले पनि गर्ने वाला छैनन हामिले बेक्ती लाई मानेका हैनौ काम लाई मानेका हौ हेरौ कस कस्को फाइल खोल्छ रबि

  • @user-lv8of7vm9p
    @user-lv8of7vm9p Před 15 dny

    Good rabii

  • @Puranbc123
    @Puranbc123 Před 15 dny

    रस्मिता जि आज हजुर अत्ति राम्री देखिनु भाको छ है।❤❤❤

  • @tejkc7263
    @tejkc7263 Před 14 dny

    Deuba family property should be investigate.

  • @bhudhagameing2513
    @bhudhagameing2513 Před 14 dny

    Good❤ rabi

  • @durgabro7425
    @durgabro7425 Před 14 dny

    Rip Rip Rip congresh chorharu

  • @user-xg9lz8rd6m
    @user-xg9lz8rd6m Před 15 dny +2

    के को तुरुपको एक्क भुक्ने मात्र हो यो पनि पुरानो कांग्रेसनै हो एक महिना पहिला ४७ साल पछिका सबै फाईल खोल्ने भन्थ्यो तस्न मस केही गर्न सकेन अब गृहमन्त्री उहाकै छ कोचे भैईहाल्यो त किन हल्ला गर्नु पर्यो सेरेको भतिजो हो यो नि 😂😉😂😂😂

  • @bhawanigautam1484
    @bhawanigautam1484 Před 14 dny

    Good

  • @indianmovies434
    @indianmovies434 Před 14 dny

    Kalo congress

  • @bicharighale1061
    @bicharighale1061 Před 15 dny

    भ्रष्टहरुको फाईल खोल्नू नै पर्दछ

  • @kishorekarki1
    @kishorekarki1 Před 15 dny

    नङ्ग पोलिस 😂😂😂😂😂😂🌹🌹🌹

  • @shresthagoodday
    @shresthagoodday Před 15 dny

    Rabi Lamichhaneko ko chhanbin garne bhaye Congress ko pani chhanbin garne bhanera bargain garne? Rabi na congress na ye ma le na maobadi sabaiko chhanbin garnu parxa nisharta roop ma!

  • @sharmay2043
    @sharmay2043 Před 15 dny +1

    Congress ko sabai file kholdim na ho rabi bro
    Tespachi timi galat vayeni pura nepal le timlai galat vanne chaina

  • @dilkumarlimbu5479
    @dilkumarlimbu5479 Před 15 dny

    काङ्ग्रेस भ्रष्ट ले एत्रो हिमत काहा छ र

  • @mr.prince3029
    @mr.prince3029 Před 15 dny

    यो होनि त अब थाहा पाउछ कालो काङ्ग्रेस ले

  • @PurnaPun-et6ri
    @PurnaPun-et6ri Před 14 dny

    समसद चलन नदीनु बिडमबना ?

  • @binodadhikari9232
    @binodadhikari9232 Před 14 dny

    निर्दोष भए छानबिन गर्न किन रोकेको होला

  • @KarnaThapa-im9zl
    @KarnaThapa-im9zl Před 15 dny +2

    good 💯💯💯👍🔔🔔🔔💪💪💪

  • @AffectionateAlligator-uf8zj

    Right to freedom of speech and expression in🇳🇵 Parliament (Nepali congress)

  • @yontaraj3683
    @yontaraj3683 Před 15 dny +1

    नया पुरानो मिलेर अब झन देश बर्बाद पार्ने भये

  • @user-ic8lj8sh9m
    @user-ic8lj8sh9m Před 15 dny

    Good Ravi dai garnu parxa Testo

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 Před 15 dny

    यत्रो ठूलो कुरा लाई भोटर बनेर गल्ती घुमाउरो पाराले सच्याउने कोसिस किन गर्छन् नेपाली जनता

  • @unique1shrestha280
    @unique1shrestha280 Před 14 dny

    🔔🔔🔔🔔💚💚💚💚

  • @Runicsforyou
    @Runicsforyou Před 13 dny

    किन उदास हो रशमिता उदास जी

  • @L5members
    @L5members Před 15 dny

    प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री चाहिन्छ, यहॅा रॅाडियानिती चाहिदैन, यस्ता घटिया माननिय ज्यु हरुको कारण आज मेरो र अन्य धेरै जिन्दगीहरु बर्बाद भैरहेको छ,
    जिन्दगी किन्न मिल्ने भए केहि थिएन, तर त्यो पनि मिल्दैन।

  • @Blackvelvetofficial1641

    good news 💐jay RSP

  • @user-gi2ti9pe2h
    @user-gi2ti9pe2h Před 15 dny +2

    Kalo kangress

  • @user-ov79e5sprituallife
    @user-ov79e5sprituallife Před 15 dny +1

    Ho yeslai chai vanxa nispakxa news... Yestai nispakxa aaunu paryo.... Congressi ko godi media jasto hunuvayena

  • @anuplamsal316
    @anuplamsal316 Před 15 dny

    Ho aba deuba pariwar ko file kholnu parxa aba gagan lay k garxa heram deuba pariwar ko file kholxa sakxa ki nai herdai jau.

  • @user-cz6wn2ly9u
    @user-cz6wn2ly9u Před 15 dny +4

    Haina Rabi लाई छानबिन garna कस्ले रोकेको छ कुरा कम काम धेरै गर्नुपर्छ missan 84 fail खाला

  • @user-gp4ri7vp5h
    @user-gp4ri7vp5h Před 15 dny

    रबि लामिछाने

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd Před 14 dny

    kasaile bhaneko bhar ma Rabi mathi tetro hangama huncha bhane Deuba family ko ta sadhai aayeko chha, kina chanbin nagarne ??

  • @dorprasadkaphle2538
    @dorprasadkaphle2538 Před 15 dny

    गर्नु परो

  • @samgrg3015
    @samgrg3015 Před 15 dny

    Thumbnail kada 🤣

  • @Mr.pradhan777
    @Mr.pradhan777 Před 15 dny

    सेरे परिवारलाई खोर मा हाल

  • @sasankpandey5379
    @sasankpandey5379 Před 15 dny

    तै चुप मै चुप अब संसद चल्ने पक्का छ।।।

  • @user-ic8lj8sh9m
    @user-ic8lj8sh9m Před 15 dny

    Garnu parxa dai Testo garnu vo vhani ksm tpi ko lagi jindagi nai dinxu bhitra halnu sabaai lai yak yak gari palo sab ko aunxa garnu parxa aylie dherai nai gari sakyo teni haru lai tyo time hamro Janta haru ko ho teni haru ko bau ko hoina desh ko lagi kei garnentime ho 2mahina vhisakyo yetro time waste k ho yo para atti nai vhayenw rw yo

  • @user-nc8sj5wl3q
    @user-nc8sj5wl3q Před 14 dny

    कालो क्ङ्ग्रेज को कालो करतुत

  • @user-gi2ti9pe2h
    @user-gi2ti9pe2h Před 15 dny +1

    Yahi aarjuko file kholinxa vanerata kalo congressi haru darayara sahakariko kura nikalaidai adhibesan chalna nadiyako

  • @prembhujel9839
    @prembhujel9839 Před 14 dny

    🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🔔🇳🇵🙏🙏🙏

  • @user-ok4or8nm5r
    @user-ok4or8nm5r Před 15 dny +2

    कंरेश को फायल त खोलनै पर्छ

  • @bideybikrammalla5057
    @bideybikrammalla5057 Před 14 dny

    Ye sab Desh Drohi hun Ra yeharu Ko Nas hunai parcha...

  • @takeme691
    @takeme691 Před 15 dny

    🤣🤣🤣 government ma xs ta garna ta chanbin sab thug xa yr

  • @sundarsingh92
    @sundarsingh92 Před 15 dny

    Giribandhu baa lai jel nahalne"

  • @dorprasadkaphle2538
    @dorprasadkaphle2538 Před 15 dny

    Garom

  • @umeshbaniya2901
    @umeshbaniya2901 Před 14 dny

    कस्तो काला काङ्ग्रेस हो बदर प्रबृत्ति देखाको हो आफू पनि नगर्ने अरुले काम गर्दापनी बिगार्न हात धोयर लागेको हो।

  • @M.TSherpa
    @M.TSherpa Před 15 dny +1

    👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵💝❤️🔔🔔🔔🔔

  • @premdhami3943
    @premdhami3943 Před 15 dny +1

    😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂sara is Sara trims sahkaritage😂😂😂😂😂😂😂😂😂😂😂