' डिग्रीधारी मुर्खहरु र खुइलिएको बौद्धिकता ' बारे !

Sdílet
Vložit
  • čas přidán 6. 06. 2021
  • ' डिग्रीधारी मुर्खहरु र खुइलिएको बौद्धिकता ' बारे !

Komentáře • 389

  • @DishanirdeshTV
    @DishanirdeshTV  Před 3 lety +42

    आजको पत्रकारिता केही समस्या र जटिलता ! कयौ दर्शक पनि आंखा र बिवेक थोरै, मन र भावना चलाउछन धेरै । -czcams.com/video/jrpCaJtbn2w/video.html
    DishanirdeshPodcast #3 के प्रतिभा ( Talent) सबै मान्छेमा बराबर हुन्छ ? - czcams.com/video/7aUStgmLj_Q/video.html
    ' सानो मनले कोहि ठुलो हुदैन '- आजका प्रधानमंत्री हुन वा भोलीका वा जनता ; सबैले हेर्नै पर्ने भिडियो - czcams.com/video/d4SI7AMVnFs/video.html

  • @kaliyugananda
    @kaliyugananda Před 3 lety +7

    दाइ मैले पहिलो चोटि तपाईं को प्रोग्राम हेरे। बौद्धिक को परिभासा तपाइले खोतल्ने प्रयास गर्नु भयो । म तपाईं सङ आधार्भुत कुरा हरुमा मात्र सहमत हुन सके ।यो नेपाल मा गरिनु पर्ने बहस को बिसय हुनुपर्ने तर दुखद त्यो यदा कदा शीर्षक मा मात्र देख्न सकिन्छ। मेरो बुझाइ मा बौदिक्ता भनेको "बुद्द " बाट निर्मित भएको हो। यस्को मत्लब अङ्रेजी मा enlightenment को स्तर मात्र हो यो( उमेर ,अनुभूति ,र अनुभव) को निरन्तर प्रकिया हो तर हामिले देख्दा जुन नेपाली समाज वा विश्व समाज मा भएका चलाख हरुलाइ परिभासित गरेको छ। विश्व को लग्भग 50 प्रतिसत खाली जमिन लाई बस्न योग्य बनाउने सोच्न नसक्ने सोच्न बाध्य पार्न नसक्ने आफ्नो भौतिक सुख सुबिधा र चर्चा कमाउने हरुलाइ बौदिक भन्नू तपाईं हरु जस्ता ग्यानी को पनि अपहेलना हो! तुरुन्तै समाधान गर्न सक्ने हैन दुर्गामी सोच्न सक्ने चेस को चाल लाई जिन्दगी को चाल मा हेर्न सक्ने हरु बौदिक का माथिल्लो स्तर हुन!

  • @AbhayaDhungel
    @AbhayaDhungel Před 3 lety +9

    नेपाल टेलिभिजनको लाइब्रेरीमा सड्दैगरेका तपाइका पुराना इतिहास बोकेका अन्तरबार्ताहरु देख्न सुन्न पाए आभारी हुँने थिए दाइ हजुर।

  • @amritkumarsharma6436
    @amritkumarsharma6436 Před 3 lety +1

    उत्कृष्ट

  • @paridhibudhathoki8348
    @paridhibudhathoki8348 Před 3 lety +3

    बिजय सर तपाईं ले आफ्नु कुरा, अनि खोजीबिन गरेको कुरा,अनुभवबाट सिकेका कुरा ,हामी माझ ल्याउनु हुन्छ ।वा क्या मज्जा आउँछ ।ज्ञान् गुण त यसै तै हो सर ।ज्ञान् गुण लिन त आफै स्वयम् कतै न कतै जीवन मा लडाइँ लडेकै वा भनौं भिडेकै हुनुपर्छ । अनि हन्डर ठक्कर खाकै हुनुपर्छ । सर स्वयम् ले नै कतै भने कै कुरा सापटी लिए है। जे होस मज्जा अनि आन्न्द बेसरी आउँछ ।keep it up.

  • @rajeevpandey9081
    @rajeevpandey9081 Před 3 lety +1

    युगौं देखि मानवजातिले आफ्नो सन्तानको जन्मदेखिको विकासक्रमलाई हेर्दै आएको तथ्यलाई अङ्ग्रेजीमा भन्नुपर्ने रहेछ, अनि त्यस्तो भन्ने मान्छेले चाहिँ नोबल पुरस्कार पाउनु पर्ने रहेछ। तब मात्र त्यो तथ्य सिद्ध हुने रहेछ भन्ने ज्ञान प्राप्त भयो यो हेरेर। सादर नमन् आदरणीय विजय सर 🙏
    फेसबुकमा यस्तो लेख्ने ठाउँ देखिन त सर, कुनै प्राविधिक कारण त होइन?

  • @furbatamang5894
    @furbatamang5894 Před 3 lety +2

    “ Men are born ignorant not stupid but they are made stupid by education “ 100% perfect, I have seen so many so called educated intellectuals in our society, but their contributions are nominal to the society.

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Před 3 lety +28

    राेकिएर कुरा गर्ने यहाँको अलग शैली राम्रो नै लाग्दछ विजय सर... तर यहि कुरा अलि लामाे लामाे भैदिदा चै थाेरै कुराकाे लागि धेरै समय पर्खिनु पर्दा अलि झर्काे नि लाग्या हाे कि जस्तो भैरा'छ ।

    • @santonamalakar
      @santonamalakar Před 3 lety +4

      I watch at 1.75x 😂

    • @MDhiru500
      @MDhiru500 Před 3 lety

      @@santonamalakar yes! Its smooth🤣

    • @birurai
      @birurai Před 3 lety

      That should lead to another debate... The credibility of argument he is making.

  • @yuktabhetwal8914
    @yuktabhetwal8914 Před 3 lety +1

    तपाईंका धेरै कुरा बुद्दि र तर्ककै उपज हुन भन्ने लाग्छ।तपाइको असल र सहि ज्ञानी मनिसको खोजिको ह्र्दयको पुकार लाइ नमन छ!! आफु पनि असल र ज्ञानि बन्न कोशिस गरे कसो होला!!!

  • @BinodRokayaMagar
    @BinodRokayaMagar Před 3 lety +1

    हिजोको दिनमा बौद्धिक या महान् दक्षता भनिएका कुराहरू आजको दिनमा सामान्य कुरा बनेका छन् 🙏🙏🙏
    Such a simple yet deep thought!!

  • @Laxsharma-zo7xq
    @Laxsharma-zo7xq Před 3 měsíci

    Bijaya sir u r indeed a seeker.The subject is innovative and relevant as well.

  • @kapilaryal1113
    @kapilaryal1113 Před 3 lety +10

    आ. चे. को सन्दर्भमा भन्नुपर्दा - नेपालमात्र नभई संसार भरिनै रित्ता गाग्रीहरु धेरै हल्ला गर्छन अनि हाम्रो पनि धेरै उनीहरुलाई सुन्ने बानी परेको छ। सयाद भरिएकाहरु मौन बस्न वा आवश्यक पर्दा मात्रै बोल्न मन पराउछन ।

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 Před rokem

    Bijya babu great n great Sushil

  • @shakyasamjhana1
    @shakyasamjhana1 Před 3 lety +17

    I am more enjoying your podcast than your interviews. With due respect to all those people you interviewed, I doubtlessly appreciate your thoughts and views. Keep it up 💕

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Před 3 lety +13

    डिग्रीधारीहरु यसकारण मुर्ख देखिन्छन् कि पढेलेखेकाहरु एकाङ्की र अहङ्कारी भैदिए ... जुन समाज रुपान्तरणका नजरमा साह्रै घटिया सावित भैदिन्छन् ।

  • @sumankarmacharya662
    @sumankarmacharya662 Před 3 lety

    धेरै उच्चस्तरीय संप्रेशण । समाजलाई जसरी बुझे, मेराे अध्ययनकाे बिधामा मेराे जिल्लामा समस्याहरूकाे समाधान ब्यबहारिक रूपमा गर्न जगदीश घिमिरे दाईकाे सहयात्रामा हिडे । अहिले जिवनकाे जाेडघटाउमा धेरै स्यावासी,गाली, अनुभवहरू पाएँ । तर जाे गरे तपाईकाे अशिलेकाे फर्मुलाकाे नजिक भएर। तर याे कर्म नै मुर्खता बस गरिएछकि लाग्दैछ ।

  • @himanshupakhrin2506
    @himanshupakhrin2506 Před 3 lety +15

    After a long time. This video is something that i'd like to watch repeatedly.

  • @parshubk7307
    @parshubk7307 Před 2 lety +1

    लोकसेवा आयोगको कर्मचारी लाई सुनाऊनु पर्यो

  • @chanthapa7943
    @chanthapa7943 Před 2 lety

    I like your Analysis very much......

  • @dolrajsunatsunat5762
    @dolrajsunatsunat5762 Před 2 lety

    Sir hjur koh program herxu man naii prafullla bhayar aaauxa ❤❤❤❤

  • @Dr.RajBaaaa
    @Dr.RajBaaaa Před 3 lety +10

    One of the Best Podcast, I ever watched & listened.
    Hearing, reading, watching & listening to many 'intellects' upto now; I come (upto now;) to a conclusion that -
    "Intellects (Vaudiks) are those who are filled with information, knowledge & wisdom; skills, talent & creativity ... ; & these things are just the jewelleries that they wear; but the main thing that separates them form the rest are, the courage, action s and willingness to change themselves, towards a better version, of even themselves. And, the diligent ability to update & elevate others (if that thing is beneficial for him/her; &/or even entire humanity;) skilfully & logically, when & where required."
    [(Also, they having the ability to, or elevating themselves, in experiencing the 'Zero' (or say experiencing God, or different, different names of the source from where they came; (as an extra feature).]
    And, Vijay ji, you meet almost all criteria s of an "intellect"; and for me personally you are a soulful, good-hearted & diligent "intellect (vaudik)".

  • @samaykhan3043
    @samaykhan3043 Před 3 lety +14

    In this beautiful weather , hectic life,frustration of Newyork i am listening you with a cup of cooffee and blunt of weed. Blessed. Truly blissful.

    • @pratikkhatri6657
      @pratikkhatri6657 Před 3 lety +1

      That’s my dream life ##

    • @mailabaje7227
      @mailabaje7227 Před 3 lety +1

      Podcast, “cooffee”, and “weed”: sounds like a great concoction

  • @jhulpokhari
    @jhulpokhari Před 3 lety

    बिजय कुमार सरको म बच्चाबेला देखीकै fan हु । बास्तबमा बौद्धिकताको निरपेक्ष परिभाषा भेट्न कठिन छ । यो बिश्वको गर्भ भित्र र बहिर अथाह ज्ञान दबिएको ,जुन हामीले केही मात्रामा ग्रहण गरेर हामी बौद्धिक कहलाएका पनि छौँ । तर यसमा बिजय सरले १/२ जना नोवेल पुरस्कार बिजेताको भनाइलाई आधार मानेर उदाहरण दिनु खासै उचित छैन ।बौद्धिकता हरेक क्षेत्रमा , हरेक कुनामा रहेर पहिचानमा नआएका पनि हुन्छन् ।आजको युगमा जति धेरै बिषयबस्तु छ बौद्धिकता उतिनै हुन्छन् । बिजय सरले विशेषगरि पत्रकारिताका केही ब्यक्ति लाई target गर्नुभएको जस्तो लाग्यो ।anyway looking for another postcod

  • @bpkhanaljee5821
    @bpkhanaljee5821 Před 4 měsíci

    ५०० भन्दा बढी नै पुस्तकहरू पढेर र आफ्नो खास आग्रहमा तिनका कुरालाई तोकिएको ढाँचामा सन्दर्भ मिलाएर मैले नि PhD कमाएको छु, तर खै डा. लेख्न खासै हौसिएको छैन। तपाईंको कुरामा एउटा स्पष्टता छ, मन पर्‍यो। म पनि कुनैबेला पत्रकारिता गरेको मान्छे र पढेलेखेकाहरूमाझ आक्कलझुक्कल अप्ठ्यारो मान्दै देखापरेको हुँला। लेख्ने-बोल्ने काममा पनि त्यस्तै। तर किन यो डिग्री हातमा थामेपछि झनै आनाकानी गर्न मन लागेको छ, किनभने नि तपाईंले भनेजस्तै बौद्धिकतामाथि लोकप्रियतावाद हावि भएको छ। एकपटक तपाईंसँग एक कप कफि पिउन मन लागेको छ।

  • @asokshrestha4155
    @asokshrestha4155 Před 3 lety +3

    Very true Bijaya ji and these days we are experiencing those thoughts very much.
    “Ignorant by born not stupid but stupid by educate”
    नेपालमा च्याउ उम्रिए झैं उम्रिएका बिभिन्न बिधाका अभियन्ताज्यूहरूलाई दर्हो झापड.....।

  • @ninamkulungkirat5526
    @ninamkulungkirat5526 Před 2 lety

    thank you Vijay Sir, Thank You Very-much !?.......

  • @drojha77
    @drojha77 Před 3 lety

    Really appreciating !!
    Thank You Respected Sir.

  • @sanjaygyawali4486
    @sanjaygyawali4486 Před 3 lety

    You are one of most respected person, have seen and heard you in different stages and we grew up with all these.
    As you back now in CZcams I hope this will be something out of many things Daju 🙏

  • @budhilimbu1226
    @budhilimbu1226 Před rokem

    After long time i will see bijaya daa

  • @sharadamaniadhikari6863

    नयाँ खोज तथा अनुसन्धान गर्ने मानिस् हरु लाई बौद्धिक भन्ने बिस्वास गर्छु ।बिजय सर

  • @shrestha7359
    @shrestha7359 Před 3 lety +1

    Vijaya sir when you pause for a while I feel so quite around me, I heard nothing,not even a single drop of sound, feels like meditating. Amazing feeling.

  • @specfunctor
    @specfunctor Před rokem

    bijay sir, the society needs you right now more than ever. there is a deep intellectual crisis in our society. i believe you speak truth from your heart, free of any motives. please speak more sir. our society is becoming ever more affected by impunity.

  • @DubaiAnswers
    @DubaiAnswers Před 3 lety +1

    Thank you for this wonderful message sir!! This is such a basic thing but don’t know why nobody’s talking about this. You have all the information inside your pocket in present days. Only thing lacking in our society is empathy, love, respect and wisdom.

  • @SubodhfreenepBlogspot
    @SubodhfreenepBlogspot Před 3 lety

    साह्रै मनपय्रो। शब्दार्थ नजान्ने , वकिल र पत्रकार अनि नेता र नेतृत्व बीचको फरक नचिन्ने, लोकप्रियता र ग्लेमरलाई घालमेल गरेर एकै ठान्ने हरुले बर्वादी निम्याउने लक्षण सुस्पष्ट छ। त्यो हो जब उनीहरु दनादन निर्णय सुनाउन उतर्सिन्छन।

  • @govinlama2731
    @govinlama2731 Před 3 lety +1

    45 बर्ष पछि हजुरले मेरो हृदयमा भएको तर मैले प्रस्तुत गर्न नभ्याइका देशलाई सत्य पनि अनि यथार्थ जुन यो नै सहि कटुसत्य बिषय र बिचारलाई बिमोचना गरी दिनु भएकोमा तपाईंलाई मेरो कोटी कोटी नमन गर्न चहान्छु। हाल म USA बाट
    Thank you again Vijaya jeeeeeee.

  • @sagarbahadurdhakal
    @sagarbahadurdhakal Před 3 lety +2

    the next generation of leaders will come from the middle class...thank you for addressing them

  • @gunarajshrestha3823
    @gunarajshrestha3823 Před 3 lety

    Thought provoking session Vijay sir. Its awesome to listen such type of program with different perspective .

  • @pratikgnawali569
    @pratikgnawali569 Před 3 lety

    Your Podcast is the brain fuel for many youths like me. Please continue this good work.

  • @sumeshnepal5544
    @sumeshnepal5544 Před 3 lety +4

    you are really "The Vijay Kumar" as said by Rabi ji

  • @ammiepomubrewster3059
    @ammiepomubrewster3059 Před 3 lety

    I thoroughly enjoyed listening to this,Very interesting insight.

  • @buddhichaudhary609
    @buddhichaudhary609 Před 3 lety +1

    Loved and enjoyed watching. Thank you so much for sharing

  • @padamsinghsaud1364
    @padamsinghsaud1364 Před 3 lety

    Society will be definitely benefited by your great work

  • @NiranjanPhuyal
    @NiranjanPhuyal Před 3 lety

    You keep on changing with time. That's the best thing I like about you.

  • @santoshrauniyar5652
    @santoshrauniyar5652 Před 3 lety

    Thank you youtube that now real journalists are showing their journalism.

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 Před 4 měsíci

    Excellent n Real

  • @jibeshsinghgurung6609
    @jibeshsinghgurung6609 Před 3 lety +10

    Watching and listening you since my childhood .. My father is ur fan first and me :) feel to write down because topic which u have raised today is increase as a cancer in our society and we all are responsible for it. Time to awake.

  • @balramghimire1634
    @balramghimire1634 Před 3 lety

    Thank u for this great opinion.

  • @pupco82
    @pupco82 Před 3 lety +1

    बाक्य अलि पूर्ण भएन जस्तो लग्यो। हुनुपर्ने चाही "डिग्रीधारी मुर्खहरु, खुइलिएको बौद्धिकता र कुलतमा फसेको महा अहंकारी पत्रकारि भेजा"

  • @xyzboy9960
    @xyzboy9960 Před 3 lety +6

    First comment😍😍😍

  • @livethefullestdear6697

    Watching u since my childhood.N respect you as 'Nistha patrakar'

  • @kamalgautam6677
    @kamalgautam6677 Před 3 lety

    यथार्थ बिस्लेशन।tks.

  • @surjaprdha5807
    @surjaprdha5807 Před 3 lety

    A BEAUTIFUL POST MORTEM OF INTELLIGENCE
    .. VIJAY BROTHER

  • @SujitSinal
    @SujitSinal Před 3 lety +4

    great sir , iam also journalist of radio at farwest KANCHANPUR i learn lots of knowledge from your video

  • @asthabantawarai9574
    @asthabantawarai9574 Před 3 lety +3

    प्रेरणादायी छ 🙏👍️👌

  • @arpan7777
    @arpan7777 Před 3 lety +1

    Dear Sir, thank you. You are inspirational on being truthful, independent, and fearless. Sadly, we do not have too many other likeminded established professionals in different fields who are fearless and truthful like you. Currently many professionals who look fearless are faking fearlessness for popularity. And many other professionals who are portraited as truthful are not equally truthful to themselves as they are to others. I hope our society can take your gifts and head towards the right direction of love and respect. Love you and your podcast. I hope someone from either government or bureaucracy listen in and take up your suggestion on COVID vaccines from the last podcast.

  • @pro_gamer._.arogya168
    @pro_gamer._.arogya168 Před 3 lety

    This is the best episode dai 👍️👍️

  • @saurrai2980
    @saurrai2980 Před 3 lety

    Wow Kati Mitho kura. 🙏🙏🇳🇵🇳🇵🌷🌷

  • @badalsharma9
    @badalsharma9 Před 3 lety

    Worth Listening❤️

  • @aaryav6535
    @aaryav6535 Před 3 lety

    Very encouraging ,realistic and practical presentation sir. ....

  • @dhanagurung4588
    @dhanagurung4588 Před 3 lety

    Nice Topic sayed bhujh chhan nepali samaj le

  • @dineshbisht200
    @dineshbisht200 Před 3 lety

    डिग्री सर्टिफिकेट र intelligence दुइ फरक चिज हुन‌ । डिग्री हुने intelligent हुन्छ जरुरी छैन र एउटा कम पढेको intelligent हुंदैन भन्नु नि गलत । I only follow Vijay Kumar for true Journalism since my childhood during MAOIST insurgency ...

  • @godiswithus4243
    @godiswithus4243 Před 3 lety

    We always have an amazing time whenever your videos come forth

  • @bivekgurung1834
    @bivekgurung1834 Před 3 lety

    When he expressed from one of his experience or finding i.e. 'Jun Jun deshko academicians haru popularism tira laag6an tyo tyo deshko media haru pani kamjor hudai jaan6a' gave me chills, like I was suddenly awake...

  • @radhaghimire4644
    @radhaghimire4644 Před 3 lety

    Huge respect to Bijaya sir
    you are so deep and trying to understand and trying to live in realty in the world
    we have some real human in our country
    I would request to put English title as your message, thoughts , knowledge, wisdom can go the world

  • @keshavacharya7204
    @keshavacharya7204 Před 3 lety

    Loved the content and I fully support the views expressed.Thank You

  • @roshangiri48
    @roshangiri48 Před 3 lety

    True... Nepalese society and people need to know about this topic... Thank you for this topic

  • @madannaunyal7603
    @madannaunyal7603 Před 3 lety +2

    आलोचनात्मक चेतना सुन्न आतुर विजय सर

  • @kshitizkshetri661
    @kshitizkshetri661 Před 3 lety

    आज पूर्ण पाठ सुन्न पाएँ
    निकै राम्राे र बौद्धिक तर्क लाग्यो

  • @Voice_Of_Youths
    @Voice_Of_Youths Před 3 lety

    Good example related to our pm

  • @surajsitaula3009
    @surajsitaula3009 Před 3 lety

    You are Great Bijay Sir..

  • @santoshbhusal1176
    @santoshbhusal1176 Před 2 lety

    The quality talk.

  • @ashokshrestha6046
    @ashokshrestha6046 Před 3 lety +2

    I am very happy to hear on this topic which I have been thinking since long years ago although I have not read in any book that you have referred .This thought come to my mind when Indian embargo imposed and I feel nothing has been done by our so called PhD finance ministers handling our country's economy since so long years. So I think this topic is very appropriate specially in the context of our country. I used to say academic certificate holder has nothing to do with education. Of course education may help to bring horizon a broad either you use it for good or for bad. But in our country the so called educated are using to exploit the innocent people.

  • @sandhyalimbu2235
    @sandhyalimbu2235 Před 2 lety

    0ne of the best podcast.

  • @sundarsubedi1546
    @sundarsubedi1546 Před 3 lety +3

    wow.. always wow to fan like us..

  • @pilotingnepal1796
    @pilotingnepal1796 Před 3 lety +2

    Vijay sir hajurlai adhaytmik wave le taneko .it is very good thinking but it reality of human beings

  • @deepalohani9262
    @deepalohani9262 Před 3 lety

    Absolutely correct ! Well said.

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh Před 3 lety

    Sir I salute you you are a real journalist 🙏👍

  • @durgamishra4911
    @durgamishra4911 Před 3 lety

    You are amazing Bijayaji 🙏💯🔥

  • @shakuntalasubba1038
    @shakuntalasubba1038 Před 3 lety

    Your version is correct.It is excellent view. Person who have achieved PHD must spend 20 to 30 years in the society or community than they will get main core problems and clues. Thanks for excellent knowledge. I am happy.

  • @rajeshsubedi6384
    @rajeshsubedi6384 Před 3 lety

    Loved this

  • @keshavadhikari6346
    @keshavadhikari6346 Před 3 lety

    यदि संसारका बाैद्धक मान्छेले संसारका मान्छेले भाेग्नुपरेका पीडालाइ हृदयगम गरेर समाधानकाे बाटाेमा लाग्ने हाे भने अहिलेकाे तुलनामा धेरै गुना अधिक सुखी जीवन हुनेथियाे हाेला । धन्यवाद तपाइँ विजय ज्यूलाइ ।

  • @sanjaygyawali4486
    @sanjaygyawali4486 Před 3 lety

    Just agree with first line ❤️ Daju 🙏

  • @bishnugautam188
    @bishnugautam188 Před 3 lety +2

    तपाईंको कार्यक्रम हेर्दा को मजानै छुट्टै हुन्छ सर

  • @paraskatwal4196
    @paraskatwal4196 Před 3 lety +1

    बिचारको शक्ति जसमा छ र जसले पढेलेखेका मानिसलाई पछि लाउन सक्छ उहीँ बौधिक हो।

    • @paraskatwal4196
      @paraskatwal4196 Před 3 lety

      जसले बर्तमान लाई मूल्यांकन गरेर भविष्य को अनुमान अथवा forecast गर्नेछ सो बौधिक हो, जसमा ज्ञान र काल्पनिक शक्ति दुवै छ, उहीँ बौधिक हो।

  • @charlierana4420
    @charlierana4420 Před 3 lety +2

    Thank you Sir 👍👍👍🙏🙏🙏❤️❤️❤️

  • @sandeshbrl9699
    @sandeshbrl9699 Před 3 lety +4

    Vijay sir regular podcast garnu nah plz plz hjaur ko kura sunna ek dam ramro ra knowledgeable lagcha

  • @rajendraadhikari4915
    @rajendraadhikari4915 Před 3 lety

    तिम्रा विद्दान मेरा मुर्ख, मेरा विद्दान तिम्रा मुर्ख भनेर महाकविले भनेको कुरा ले नै धेरै कुरा समेटेको छ, यो दुनियाँ एउटा विरोधाभासमा चलिरहेको छ ! तपाइकै भनाइ अनुसार हामी सबै रि ऋषि धमला हौ भने जस्तो समस्या पहिचान नै गर्न नसक्ने र समाधानको उपाय सुल्झाउन नसक्ने बौद्दिक मुर्ख हौ !

  • @santoshbajgain2009
    @santoshbajgain2009 Před 3 lety

    Thank you sir.

  • @lifeinarace
    @lifeinarace Před 3 lety

    thanks sir to clarify the statement " criticism and critical thinking". Nepal is country where u find problem in everything, in this context we need critical thinking rather than criticism. Criticism works effectively where there is few problems.

  • @samitamaharjan469
    @samitamaharjan469 Před 2 lety

    love the content n your thought..

  • @deutschmitrajesh
    @deutschmitrajesh Před 3 lety +1

    Melanin words!

  • @arunghimire4994
    @arunghimire4994 Před 3 lety +3

    Vijaya ji i keep telling to my friends that right at present, Baburam bhattarai even can not compete with high school kids at the level of knowledge and information they have, forget about bhattarai's degree what he owned in past.

  • @knowledgeforfreedom7450

    Asome speech vijay sir🤘🤘☺️

  • @Muskaan_for_You
    @Muskaan_for_You Před 3 lety

    मलाइ लाग्छ आजको पढेलेखेको भन्दा हिजो को मानिस हरु बौद्धिक, गहिरो चिन्तन र दुरदर्शी थिए , आजका त् भेडो र मुर्ख मात्र देख्छु म, तिनीहरु मध्य पनि कतिपय त् नेताहरु को पुच्छर भएर हिडेको देखिन्छ .. .......तपाइको प्रस्तुति राम्रो लाग्यो .......उहाको यो प्रस्तुति ले सबैको मनमा ढ्यांग्रो ठोकेको हुनु पर्छ .....बिशेष त् आफुलाई बौद्धिक मान्ने हरु ..ले .......अब म हालको समयमा कुन अवस्थामा वा धरातलमा छु भन्ने कुरा बुझिसकेका होलान ..

  • @yooog
    @yooog Před 3 lety +1

    सुन्न र बुझ्न लायक ! भलै उनका सबै विचार वा कुरामा सहमत नहुन सकौला ।

  • @ishworkhadka4668
    @ishworkhadka4668 Před 3 lety

    You are great sir

  • @hiralaupadhyaya3861
    @hiralaupadhyaya3861 Před 3 lety

    हो, बौद्धिकताले दुवै कुना देख्न सक्नु पर्दछ ।तर कुरो यत्तिमै सकिँदैन । यसलाई अझै सटिक र उपयुक्त शब्दले सम्वोधन गर्नु पर्दछ । विजयजी ,तपाईँले चाहिने मुद्दा उठाउनु भएको छ ।तपाईँको भित्रै देखि भावहरु मडारिएर बाहिर निस्कने प्रयास त गरे तर कण्ठमा, मुखमा आए पछि उपयुक्त शब्दविन्यास्को अभावमा तितर- बितर भए, टाउको निहुर्‍याउँदै हताश्- निराश् भएर बिलाए ।बौद्धिकता बारे केही चिन्तन मनन् गर्नेहरुले तपाईँका तिनै आधा-अधुरा शब्दहरुबाटै धेरै कुरा पाउँछन् तर तथाकथित् बौद्धिकताको लेबल् टल्काएर हिँड्ने 'मूर्ख'हरुको Brainwash गर्न निकै गार्‍हो छ । तपाईँले यस बारेमा विस्तारमा लेखे के होला? जहाँ समयको पावन्दीले छोट्करीमा भन्नु नपरोस् । बाहिरको बोक्रा देखि बिस्तारै भित्र पस्दै पस्दै चुरो सम्म शब्द , चित्र, भाव, व्यन्जना , लक्षणा सबै मिलाएर एउटा पूर्णाङ्ग बौद्धिक यात्रा गराइ दिनुहोस् न । तपाईँ यसको लागि सक्षम व्यक्ति भन्ने लागेर यो अनुरोध् गरेको ।

  • @pusparajkharel7217
    @pusparajkharel7217 Před 3 lety

    I partly agree with you Bijay sir. We need solution to outstanding problems of our society and we have more than enough of social activists. But, we should also be mindful that there is no absolute solution to a problem. The problem to a section of society may not be a problem to the rest of the world. On top of that, in this era of postmodernism, fragmentation, in determination, and subjective interpretation of a phenomenon are the order of the day.

  • @durganeupane2012
    @durganeupane2012 Před 2 lety

    Love it..

  • @dhankumarkumhal9470
    @dhankumarkumhal9470 Před 3 lety

    Really great thoughts....