चौकीदारका पुत्र कसरी बने रामदेवको विश्वासपात्र | BALKRISHNA | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Sdílet
Vložit
  • čas přidán 18. 02. 2020
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: BalKrishna
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Sushil Ghimire
    Music: Raprabin
    Camera Person
    Amrit Sunuwar
    Hritik Singh Thakuri
    Jivan Khadka
    Camera Assistant
    Kusal Raut
    Asok Ghimire
    Sanjay Paudel
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    CZcams: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    ©2020 AP1HD
    #TamasomaJyotirgamaya #BalKrisnhna #Acharya
    #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork
  • Zábava

Komentáře • 683

  • @Reet1024
    @Reet1024 Před 4 lety +157

    हिन्दु रास्ट्र ,नेपालको ताकत हो ,आयस्रोत हो , जीवन पद्दति हो र भबिस्य हो । यो हराउदा निम्तिएको समस्या हाम्रो अगाडी छ । यो संबिधानलाइ च्यात्नु नै पर्छ । गुरुजी लाइ प्रणाम ।

  • @nepliseboygreeshmoh
    @nepliseboygreeshmoh Před 4 lety +61

    अन्तिम चरणको कुराकानी अनुसरणिय लाग्यो ,एस्तो गहन विषयमा हामी नेपालीलाई कहिले सोच्ने फुर्सद मिल्छ र, सिमानाको रक्षक र चौकीदारी, झाडु पुछामा बानी परिसकेको छ अहिलेको हाम्रो पुस्ता । दुर्भाग्यवश म पनि उल्लेखित दोस्रो चरणको २ विभागमा पर्दछ ।सब घर, घडेरी, पैसा र स्वार्थमा लिप्त छौं दुःख लाग्छ सम्झिँदा 😞. उहाँको नेपाल प्रतिको सदभावना, चिन्ता, चासो सुन्दा गर्भ लाग्यो , खुसी लाग्यो ,,,🇳🇵🙏🏼.

  • @bijayabhusal8520
    @bijayabhusal8520 Před 4 lety +18

    देव भुमि नेपाल मेरो मातृभूमि,,धेरै प्रेरणादायी र मनन योग्य बिचार , धन्यवाद

  • @anurai4426
    @anurai4426 Před 4 lety +21

    टिकाराम जि तपाइँको को पत्रकारिता उत्कृष्ट छ। साथै उद्योग पति हरु सगको सम्बाद ले नागरिकमा एक उर्जा उत्पन्न हुन्छ। यो कार्य जारी राख्नु होला। जय देश ।

  • @shankarmahat508
    @shankarmahat508 Před 4 lety +46

    टीका राम सर बास्तबमा हजुरले धेरै प्रतीक्षा गरीएको ब्यक्ति लाई आमन्त्रण गर्नु भयो हजुर लाई धेरै धेरै धन्यवाद अनि आभार

  • @rajeshgc8460
    @rajeshgc8460 Před 4 lety +22

    धेरै राम्रो Interview ज्ञान लिने अवसर मिल्यो धन्यवाद आचार्य ज्यु।🙏🇳🇵

  • @gopal5297
    @gopal5297 Před 4 lety +18

    ओ ३ म्
    माहा मानव! कस्ले चिन्नेर आज, यस्ता ब्यक्ती को खाचो आज विश्व मा छ ।पृथिवी माता को आशिष् सधा रहोस

  • @vedpudasaini2713
    @vedpudasaini2713 Před 4 lety +29

    आचार्य बालकृष्ण लाई आज सनसारले चिन्छ आयुर्वेदमा धेरै ठुलो काम गर्नु भयको छ जय नेपाल

  • @chhabijangsunarofficelchan2602

    टिकाराम सर एकदम खुशी लाग्यो हजुरले हामीले खोजे जस्तो अनि मान्छे हरु लिनु हुन्छ त्यसैले गर्व लाग्छ सधै हेर्ने गर्छु र ,हेर्ने छु ,,सफलता शुभकामना अचार्य बाल कृष्ण ,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 proud of you keep it up best wishes

  • @minrajneupane279
    @minrajneupane279 Před 4 lety +17

    बाल कृष्ण को बोलि मा दम छ कोहि छ यस दुनिया मा पडेर मात्र त हुदैन सन्चालन गर्ने सारै मन छोयो

    • @machanicalmove3945
      @machanicalmove3945 Před 3 lety

      दम हुने ले आफ्नो देश मा नै गर्नु पर्दथियो । किन हरेक नेपाली नेताले झै भारतीय को को शरण मा लम्पसार पर्नु?

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 Před 4 lety +29

    अन्तिमको वाचन धेरै राम्रो लागो सत्य र सत्ता फालेर के पायो त नेपालले अझै पनि जस्ताको जस्तै छ

  • @suhangmaphago3734
    @suhangmaphago3734 Před 4 lety +66

    Sabai vanda Khushi k lagyo vanay he is speaking in Nepali.... lots of love from Darjeeling...

    • @phanbahadur70
      @phanbahadur70 Před 3 lety +1

      तर हजुरले त अङ्ग्रेजीमा टिप्पणी गर्दै हुनुहुन्छ !

    • @spiritualmotivation1026
      @spiritualmotivation1026 Před 3 lety

      He is Nepali

    • @rajupradhan7708
      @rajupradhan7708 Před 3 lety

      a@Insane Guy i

    • @machanicalmove3945
      @machanicalmove3945 Před 3 lety

      नेपाल को जडिबुटी भारतिय लाई बुझाउने ले नेपाली बोलेको सुन्दा हजुर लाई खुसी लाग्यो ?

    • @prashminchaulagain5669
      @prashminchaulagain5669 Před 3 lety

      @Insane Guy hi ddf

  • @pawanrairai2135
    @pawanrairai2135 Před 4 lety +8

    बाबाका भावना, बिचार र अनुभूति माथिको सान्दर्भीकता असाध्यै गहन लाग्यो। तपाइ सित धेरै प्रभावित भएको छु।
    हृदयको नमन।

  • @uttambasnet6675
    @uttambasnet6675 Před 4 lety +68

    यात्रीजी ,अन्तर्वार्ताको समय छोटो भयो । उहाँ बल्ल खुल्दै हुनुहुन्थ्यो । कृपया दोस्रो भाग बनाउनुहोस न ।अति आनन्द आयो ।

    • @wahchili4847
      @wahchili4847 Před 4 lety

      हिन्दुस्तान को हिन्दुस्तानी धार्मिक सास्कृतिक बेस्या र नेपाल मा बस्ने हिन्दुस्तानी धार्मिक सास्कृतिक बेस्या का सन्तती लाई राम्रो लाग्दैमा --- खबरदार यो नेपाल हो भन्ने बुझेस ।। यहाँ तेरो हिन्दुस्तान को धर्म फैलाउने कुचेस्टा लाई निमिट्ट्यान्न पारिदिनेछौ।।
      हिन्दु भगाऔ - नेपाल जोगाऔ।।

  • @viralworldwide369
    @viralworldwide369 Před 2 lety +1

    एकदमै महत्वपूर्ण अन्तर्वार्ता ।दुवै जनालाई धन्यवाद छ।

  • @tirthakarki1989
    @tirthakarki1989 Před 4 lety +29

    शतप्रतिशत सहि-देशकाे दशा र दिशालाइ सुधार्न के गर्नुपर्छ नेपालका भ्रष्ट नेताहरुले सिकुन्।

  • @rajendrakarki9527
    @rajendrakarki9527 Před 3 lety +2

    राम्रो अन्तर्वार्ता । आचार्य बालकृष्ण का बिचार र काम सधै अनुकरणीय रहेका छन् । नेपालको नेतृत्व बर्गले उनको सदासयताको भरपुर उपयोग गर्नु पर्छ ।

  • @ramgurng4968
    @ramgurng4968 Před 4 lety +28

    एकदमै सहि सत्य भने धर्म परिवर्तन गरेर नेपाल मा mcc अाको छ

  • @furiousdrugger_1980
    @furiousdrugger_1980 Před 4 lety +43

    11:05 look the world's 365th and India's 8th richest man with bare foot. What a simplicity man! Hats off.

  • @machanicalmove3945
    @machanicalmove3945 Před 3 lety +12

    बालकृष्ण आचार्य जी नेपाली हुनुन्छ तर नेपाल लाई माया गर्ने ब्याक्ती विशेष चाहिँ होइन।

    • @sampoornachhetri8589
      @sampoornachhetri8589 Před 3 lety +1

      Kasari bhanna saknu hunxa?

    • @machanicalmove3945
      @machanicalmove3945 Před 3 lety

      @@sampoornachhetri8589 जी तपाईं हामी ले बनाउन मिल्दैन ।

  • @RavikiranAdhikari
    @RavikiranAdhikari Před 4 lety +5

    धेरै राम्रो अन्तरवार्ताको लागि यहाँलाई धन्यवाद टिका दाजु।

  • @suryamansubba2027
    @suryamansubba2027 Před 4 lety +1

    आचार्य बालकृष्णको भनाई आदर गर्छु । तर ईन्डियानले नेपाल र नेपालीलाई छोटेभाईको हिसाबले हेर्ने हेराईको घोरबिरोध गर्छु । हाम्रो देशको बिकास नहुनुमा इन्डियनको ठुलो हात छ ।

  • @madhavkhanal4789
    @madhavkhanal4789 Před 4 lety +57

    राम्रो लाग्यो आचार्य बालकृष्ण जि को अन्तरबार्ता

    • @wahchili4847
      @wahchili4847 Před 4 lety

      हिन्दुस्तानी धार्मिक सास्कृतिक बेस्या का सन्तती जो बाचुन्जेल नेपाल को खान्छन - मरे पछि नेपाल म्लेच्छ देश हो भन्दै आफ्नो देश हिन्दुस्तान गएर पित्री तार्छन।। ति हिन्दु नागरिक (हिन्दुस्तान को नागरिक = हिन्दु नागरिक) लाई राम्रो लाग्ने नै भयो नि।
      हिन्दु कृस्चियन मुक्त नेपाल
      मस्टो किरात बुद्द युक्त नेपाल
      हिन्दु भगाऔ - नेपाल जोगाऔ।।

    • @prathamkhanal1956
      @prathamkhanal1956 Před 3 lety

      @@wahchili4847 Mongol ra Tibbati Bhagau, Nepal Bachau, Bujhis Khatey ko Chora

  • @hombahadur7788
    @hombahadur7788 Před 4 lety +45

    Iam gurung but i have proud to say iam hindu

  • @karnasunam5942
    @karnasunam5942 Před 4 lety +54

    टिकाराम सर म सधै हेरछु यो progarn
    यक़ पटक पूर्ब राजा र नेता प्रदीप गिरी लाई निमंत्रण गर्नू न आभारी हुने छू🙏🙏🙏

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 4 lety +4

    टीकाराम यात्री मात्रै यस्ता प्रस्तोता छन जो सङ्ग अन्तरङ्ग कुराकारी गर्न ठुलो ठुलो विद्वान र राजनितिग्य आतुर हुन्छ्न ।

  • @dhurbasagar8405
    @dhurbasagar8405 Před 4 lety +281

    आमालाइ अनपढ नभनौ निरक्षर भनौ । किनकी ब्यबाहर र करूणाले आमाजती पढेको र ज्ञानको भण्डार अरु कोही छैन।

    • @laxmithapaliya7501
      @laxmithapaliya7501 Před 4 lety +2

      Sir raja khile purba hudaena
      Raja vanako raja nai hunxa

    • @mahendrasapkota1356
      @mahendrasapkota1356 Před 4 lety +17

      धेरै पहिले नेपालबाट भारत गयेको भएर उन्को भाषा शुद्द हुन नसकेको मात्र हो तर जति बोले उन्ले शुद्द नेपालि नै बोल्न प्रयास गरे।

    • @user-ls1dg7jp9d
      @user-ls1dg7jp9d Před 4 lety +17

      अनपड भन्या छैनन् अक्षरज्ञानशून्य भन्या छन् व्यवहार ज्ञान सम्पन्न छन् यै सही शिक्षा हो पनि।

    • @suryaprashadpokharel6423
      @suryaprashadpokharel6423 Před 4 lety +1

      आमा सर्बेश्वर हुनुहुन्छ

    • @rajushrestha786
      @rajushrestha786 Před 4 lety +1

      @@suryaprashadpokharel6423 Yes U r rite

  • @manojsubedi5689
    @manojsubedi5689 Před 4 lety +67

    कार्यक्रम सधैं जस्तो हेरिन्छ ! टीका सर सङ्ग अनुरोध धेरै गरियो पुर्बराजा ज्ञानेन्द्र शाह जि लाइ ल्याउनु पर्यो भनेर !

  • @santoshchhetri5711
    @santoshchhetri5711 Před 3 lety +6

    नेपालसँग भएकाे पानी, जवानी र जडीवुटी ३ कुरा नेपालमा प्रयाेग नभई अरु कसैले प्रयाेग गरेकाे छ त कसरी हुन्छ विकास।
    अाचार्य बालकृष्ण जि प्रणाम ।

  • @yls9204
    @yls9204 Před 4 lety +42

    जस्ले जे भनोस मलाईत राम्रो लाग्यो नेपाली ले पनि केही गर्न सक्छन भलेही उहाँ अहिले इन्दियान नागरिक भयता पनि आखिर नेपाली नै हो

  • @binagurung2342
    @binagurung2342 Před 4 lety +12

    I feel very happy watching this intervew thanku very much your opinion Aachrya ji

  • @aryalaayan2687
    @aryalaayan2687 Před 2 lety +3

    गर्व छ नेपाली सपुत प्रति 🙏 विश्वसामु सफल नाम को रुपमा चिनिन सफल आयुर्वेद आचार्य श्री बालकृष्ण ज्यू प्रति नमन 🙏🙏 स्याङ्जाली सपुत लाई प्रणाम 🙏

  • @bishalrai9606
    @bishalrai9606 Před 3 lety

    संसारीक धन ,सम्पति आज छ भोलि छैन, सबै भन्दा ठूलो कुरा इजत,स्वस्थ्य,शान्ति र मुक्ति हो । यस संसार पछि(मृत्यूपछि) अर्को संसारमा(स्वॅग) जान सक्ने काम पनि गरी हाल्नु पछि । तब सिद्ध जिवन बन्दछ । बन्सपतिमा धेरै राम्रा,अचुक र सस्तो औषधी पाइन्छ ,सृष्टीकताॅ परमेश्वरले मानिसलाई चाहिन्छ भनेर संसारको शुरूमै यस्तो जडीबुटि बोट विरुवा ,सबै थोक बनाई दिनुभयो,वहाँ कति दयालु र ज्ञानी हुनुहुन्छ,परमेश्वरलाई धन्यबाद होस ।

  • @hamrosamaj9206
    @hamrosamaj9206 Před 4 lety +6

    खुसी लाग्यो आचार्य बालकृष्ण ज्यु को अन्तर्वार्ता सुनेर धन्यवाद यात्री ज्यु

  • @answerthon753
    @answerthon753 Před 4 lety +7

    धेरै राम्रो सम्वाद ! धनको चुचुरोमा पुग्दा पनि कुनै पनि संकास्पद तथा स्वार्थी विचार ,ब्यवहार अनि दैनिकिबाट अछुतो आचार्य जी ! तर नेपालको अवस्था चित्रण सुन्दा यो प्रस्ट हुन्छ बाहिरबात नेपाल कसरी हेरिन्छ र जादैछ ।

  • @mukundaghimire3004
    @mukundaghimire3004 Před 4 lety +46

    ॐ नम: शिवाय।
    विश्वका १५० करोड हिन्दूको आस्था थियो नेपाल। धर्म निरपेक्षताले के पायो?

    • @wahchili4847
      @wahchili4847 Před 4 lety

      150 करोड हिन्दु तेरो देश हिन्दुस्तान मा होलान - हिन्दुस्तान को नागरिक हिन्दु हुन - नेपाल का नागरिक नेपाली हुन। हिन्दु होस भने आफ्नो देश हिन्दुस्तान जा।
      हिन्दु कृस्चियन मुक्त नेपाल
      मस्टो किरात बुद्द युक्त नेपाल।।

    • @breeze8908
      @breeze8908 Před 4 lety +3

      @@wahchili4847 कुनै बेला नेपाल ,पाकिस्तान ,बङलादेस ,अफगानिस्तान एउटा सिङो भारतबर्ष थियो। हिन्दु हरु को धरोहर थियो! तेहि भएर नेपाल हिन्दुहरु को पबित्र भुमी हो। हेक्का रहोस बौद्ध ,किरात ,हिन्दु यी सब सनातन धर्म मा पर्छ, डलर पचाउन यसरी घृणा फैलाउने काम नगर्नु ल।

    • @AbhiNarayanDahal
      @AbhiNarayanDahal Před 3 lety

      @@wahchili4847 ta sala ja li chu la chu ja china xhu xha pu tr li bhag sala....

  • @dineshbudhathoki8765
    @dineshbudhathoki8765 Před 4 lety +10

    हिन्दु राष्ट्र हुदा नेपालको के हानी थियो ,हिन्दु राष्ट्र नहुदा नेपालले के पायो??जय गुरूजी लगभग सबै अन्तर्वार्ता अत्यान्तै राम्रो लाग्यो 🙏🙏🙏❤❤

  • @bshnoonp4264
    @bshnoonp4264 Před 4 lety +1

    यति राम्रो कार्यक्रम हजारौं हजार एपिसोड चलोस् सञ्चालक ज्यू अनी AP1 टेलिभिजन लाई शुभकामना र धन्यवाद 🙏

  • @bemyfriends2300
    @bemyfriends2300 Před 4 lety +53

    He is really genius and spiritual wise person.

  • @gkneupane4029
    @gkneupane4029 Před 3 lety +1

    आचार्य बालकृष्ण जि को नेपालमा नेपाली मै उहालाई सुन्न पाउदा धेरै खुसी लाग्यो 🙏

  • @suryashrestha6007
    @suryashrestha6007 Před 4 lety +5

    बालकृष्णको जस्तै सोचाइ सबैमा हुने हो भने,संसारका मानिसहरू सबै खुशी र सूखी हुने थिए ।

  • @janemanvai22223
    @janemanvai22223 Před 4 lety +3

    नेपाल का सान र गौरब आचर्य बालकृष्ण ।।।।।

  • @chhabijangsunarofficelchan2602

    बा बा आचार्य बाल कृष्ण जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nareshshah5049
    @nareshshah5049 Před 3 lety +3

    Thank you Acharya Balkrishna ji maharaj for Love and affection for Nepal.

  • @GohiraTV
    @GohiraTV Před 4 lety +24

    जय श्री पशुपतिनाथ।

  • @mespangrai5240
    @mespangrai5240 Před 4 lety +5

    आचार्यजी लाई नेपाल र नेपाली प्रतिको माया को लागि सलाम छ!
    समता मूलक समाज चाहनु हुदो रहेछ-तेसको लागि पनि सलाम छ! तर,
    नेपाललाई हिन्दु रास्ट्र बनाउनु पर्छ भन्दा वहाले समता मुलक सिद्धान्त बिर्सनु भएको होकी?
    ( हिन्दु रास्ट्र बनाउदा गैर-हिन्दु नेपाली हरु दोस्रो दर्जाको नागरिक हुदैनन, आचार्यजी???)
    अनि,अहिलेको सम्बिधान ले हिन्दु र सनातन धर्म लाई उच्च सम्मान गरेको र सरछ्यण गर्नु पर्छ भनेको छ नै!

    • @romrajsharma3339
      @romrajsharma3339 Před 4 lety +1

      mespang rai नेपालमा गैर हिन्दू इस्लाम र क्रश्चियन हुन! उनीहरुले आफ्नो धर्म मान्न पाउँछन, तर अरुको धर्म परिवर्तन गर्न पाउँदैनन्! सबैले आफ्नो धर्म मान्न पाउने भएपछि दोश्रो दर्जाको कसरि? ८८%ःहिन्दू भएको देश हिन्दू राष्ट्र हुनु अनौठो कुरा पनि भएन नि!

    • @mespangrai5240
      @mespangrai5240 Před 4 lety

      @@romrajsharma3339 बुद्द को तस्बीर राख्नु भको रहेछ शर्माजी ले! बुद्द को सिद्दान्त पनि मान्नु होला भन्ने आशा गर्छु! शान्ति र समता, अनि अहिन्शा र मानवता को समर्थन गरेर सारा मानव जाति(कुनै एक समुह को हैन) को कल्याण मा लाग्नु हुनेछ भन्ने बिस्वास छ! मनकामना र पाथिभरा माता ले तपाई लाई मानवता र शान्ति प्रति प्रेरित गर्नु हुनेछ भनेर प्राथना गर्छु! तपाई को भलो होस! नेपाल रास्ट्र को उन्नति होस! शान्ति को जीत होस! धर्म को नाम मा अन्ध भएर अशान्ति, हिन्शा कसैले नफैलाउन!
      (८८% त तपाई को हिसाब भयो तर धेरैले अर्कै प्रतिशत निकाल्छन, तर त्यो ठुलो कुरो भएन! ठुलो कुरो त शान्ति र मानवता हो!)

    • @romrajsharma3339
      @romrajsharma3339 Před 4 lety +1

      mespang rai राईजी मेरो परिवार दुवै धर्म समानरूपमा मान्छन! दुई जना त बौद्ध भिक्षु पनिछन्! पंचशीलको जाप नगरि बिहान चिया पनि पिएको छैन!

    • @sontoshpoudel7844
      @sontoshpoudel7844 Před 4 lety

      @mespang rai ji tapaijasto safa hirdaye vayeko janajati kaam xa nepal ma awhile mero gau ma magar haru xa ,, pahila uniharu buddhist thiye awhile magar gau purai christian xa ,, aaba vannus hamro lagi kunai diristile christan vadeko faida xa?,, moh hindu ho tara mero ghar ma buddha ko murti ma puja hunxa ,,, tapaile yo pani bujnu hola bible ma bhuddhist ra hindu ko knowledge lai copy gariyeko xa meditation ra yoga lai purai christanize gariyeko xa in new edition ,, we want nepal as buddha, hindu kirat sanatan rastra ....

    • @mespangrai5240
      @mespangrai5240 Před 4 lety

      @@sontoshpoudel7844 ji, म पनि धर्म परिवर्तन को बिरोध गर्छु! नेपाल को कानुनले पनि दिदैन!
      मुख्य कुरा सिधा,सोझा हरु किन एकोहोरिएर तेस्तो गरेका होलान , भनेर सबैले अध्ययन र मनन गर्न आवस्यक छ!
      तर, तपाई स्वयम अध्ययन,मनन गरेर भोली को दिन मा धर्म फेर्नु भयो भने मैले के गर्न सक्छु र? (जबर्जस्ती मैले तपाई लाई रोक्नु त, तपाईको मानव अधिकार र ब्यक्तिगत स्वतन्त्रता को हनन हुन्छ!)

  • @lilanathpageni396
    @lilanathpageni396 Před 4 lety +8

    खुसी लाग्यो वहाँ लाई आफ्नै देशमा नेपाली भासामै देख्न पाइयो।

  • @prbhudebrshi9475
    @prbhudebrshi9475 Před 2 lety +1

    🙏🍭🎯🇳🇵राधे श्याम्🙏🍭🎯🇳🇵अामा बाबू ले लगाएको गुन सात जुनि तपस्या गरेर पनि तिर्न सकिँदैन,संकल्प नभै बिकल्प हुदैन,त्यस्तै बाउ,अामा नभै भगवान ले मात्र रचना गर्न सक्दैन,त्यसै ले पहिलो भगवान अाता-पिता हो,यी पाच लाई जिबनमा बिर्सनु हुदैन=माता-पिता,गुरु,राजा,सच्चा मित्र अादि🙏🍭🎯🇳🇵

  • @shawmiksapkota
    @shawmiksapkota Před 4 lety +7

    प्रस्ट वक्ता आचार्य जय होस हजुर ले बोल्नु भएको हरेक कुरा सटिक छ अन्त्य अन्त्य को वाचन सार्है राम्रो

  • @NEPAL117
    @NEPAL117 Před 4 lety +23

    Great thought
    He is really worried 😟 abt Nepal 🇳🇵

  • @serofero83
    @serofero83 Před 4 lety +1

    महापूरुष बालकृष्ण जी लाई नभन, बडो राम्रो अन्तर्वार्ता

  • @deeparai2183
    @deeparai2183 Před 4 lety +2

    विचार राम्रो छ यो अन्तर्वार्ता अत्यन्तै ध्यान दिएर सुनेको मध्ये एक हो । जय नेपाल

  • @indubhatta4576
    @indubhatta4576 Před 7 měsíci

    आफ्नो धर्मको बिकृती दुर गर्नु पर्यो र हीन्दु राष्ट्रको पुनर्स्थापना गर्नु पर्यो
    आचार्य जि धर्मान्तरणले हाम्रो देशको अस्तीत्व मेटीदैछ। यि नालायक नेताहरुलाइ केही पाठ सिकाउन पर्यो!

  • @dhurbadahal3211
    @dhurbadahal3211 Před 4 lety +6

    47 young men lot of energy...and humble person

  • @krishikavlog5653
    @krishikavlog5653 Před 4 lety +5

    Dherai ramro lagyo part 2 aauna parxa vanne haru yeta hajir garam

  • @dharmamani482
    @dharmamani482 Před 4 lety +1

    सादा जीवन, उच्चा बिचार

  • @srijanasharma9664
    @srijanasharma9664 Před 3 lety

    प्रणाम आचार्यजी । साह्रै राम्रो र उत्कृष्ट अन्तरवार्ता ।

  • @KishanPoudel
    @KishanPoudel Před 4 lety +13

    धेरै प्रेरणादायी र मनन योग्य बिचार , धन्यवाद

  • @bharatshahi5913
    @bharatshahi5913 Před 4 lety +2

    मेरो देश मेरो गौरव म जहाँ भय पनि म नेपाली हु

  • @binaybro4375
    @binaybro4375 Před 4 lety

    नमन छ यी माहान महापुरुष बालकृष्ण ज्यु प्रति

  • @Sheshkndl
    @Sheshkndl Před 4 lety +48

    The person with spiritual values with variety of perceptions of life.

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 Před 4 lety +3

    गुरु देवको कति उत्तम बिचार

  • @anilkc8479
    @anilkc8479 Před 4 lety +59

    बाबुराम भट्टराइ जस्ता नास्तिक बिद्वानले यिनकाे कुरा सुने हुन्थ्यो नि।

    • @sontoshpoudel7844
      @sontoshpoudel7844 Před 4 lety +3

      christian ho baburam samajik paribandha le nadekhiyeko ho

    • @srisankshetree6345
      @srisankshetree6345 Před 4 lety +2

      due jibre ho dasai tihar manaune ani sanatan dharmaki birod garne baburam nai ho dherai padeko manxeko dimag aruko esarama chalne raix🤔

    • @bhawanathapa2523
      @bhawanathapa2523 Před 3 lety +1

      Sahi kura

  • @kanchan4207
    @kanchan4207 Před 2 lety

    एकदम सही
    गुरु बालकृष्ण
    नेतालाई बुद्ध भूमिमा बुद्धले सहिमार्ग देखाउनुहोस्🙏🏻🙏🏻🙏🏻

  • @ramkatel8016
    @ramkatel8016 Před 4 lety

    लाखौं गुणले भरिपुर्ण आचार्य श्री ॐले नमन गरौं ।

  • @dwarikanathdhungel7461
    @dwarikanathdhungel7461 Před 4 lety +12

    The interview was interesting and to some extent revealing. While watching, I realized that an Acharya like Balkrisnajee also looses temper and gets angry- I think it is natural to every human being. Congrats. Tika ramjee for taking his interview.

  • @kanxodai4941
    @kanxodai4941 Před 4 lety +84

    होली वाइन खाने बदमास ले हेरुन यो अन्तरबार्ता धर्मनिरपेक्ष के पायो ??? हिन्दु राज्य हुनुपर्छ नेपाल दुनियाँ लाइ सभ्य सिकाउने महान रिसि र देव भुमि नेपाल मेरो मातृभूमि

    • @wahchili4847
      @wahchili4847 Před 4 lety +1

      तेरि आमा हिन्दुस्तानी को बिस्तारा बनेर त हिन्दु भईश भन्दै मा नेपाल र नेपाली हिन्दु हुन्छन भन्ने नसोच - हिन्दुस्तानी धार्मिक बेस्या।।
      नेपाल का मठ मन्दिर सबै नेपाल र नेपाली धर्म का हुन। तेरो हिन्दुस्तानी बेस्यालय होइनन।
      हिन्दु कृस्चियन मुक्त नेपाल
      मस्टो किरात बुद्द युक्त नेपाल
      हिन्दु भगाऔ - नेपाल बचाऔ

    • @kanxodai4941
      @kanxodai4941 Před 4 lety +1

      Wah chi Li bhai pahila manxe huna sika la ani bolnu

    • @wahchili4847
      @wahchili4847 Před 4 lety

      @@kanxodai4941 त हिन्दुस्तानी धार्मिक सास्कृतिक बेस्या को सन्तान मान्छे भए पो मान्छे को व्यवहार गर्ने। पशु सङ्ग पनि तुलना गर्न नमिल्ने - आयातित धार्मिक सास्कृतिक बेस्या पुत्र लाई किन मानव को व्यवहार गर्ने?

    • @kanxodai4941
      @kanxodai4941 Před 4 lety

      Wah chi Li namstee hajur sansarko mahan hunuhunxa

    • @wahchili4847
      @wahchili4847 Před 4 lety

      @@kanxodai4941 हो छु - त जस्तो हिन्दुस्तानी सङ्ग आमा को बिस्तारा लगाएर हिन्दु बन्नु छैन - म नेपाली हु । नेपाली धर्म सस्कृती र नेपालि नागरिक बन्नु मै गर्व गर्छु।। हिन्दु नागरिक मेरो घाँटी काटिए पनि बन्नु छैन। किन कि मेरि आमा तिम्रो आमा जस्तो बेस्या होइनन। नेपाल कि छोरी हुन।।

  • @dhakalrp
    @dhakalrp Před 4 lety +3

    गलत वा सहि भन्दा पनि बालकृष्ण आचार्यजीले लास्टमा बोलेका कुरा 'what is most needed' का दृष्‍टिले उपयुक्त लागे। आचार्यजीलाई मेरो प्रणाम!

  • @narayankhadka6003
    @narayankhadka6003 Před 4 lety +3

    सारै राम्रो लाग्यो आचार्य जि को बिचार नेपाल को सन्द्र्भ मा बिचार हरु

  • @latatamang3530
    @latatamang3530 Před 3 měsíci

    🙏 thank you for wonderful interview, Koti koti pranam & thanks to respected Balkrishnaji, "Lead us from darkness to light" like title.

  • @nawarajregmi66
    @nawarajregmi66 Před 2 lety +1

    Great will power and leadership . Great inspiration for young people as well 🙏🙏🙏💐💐

  • @bishalkhadka7699
    @bishalkhadka7699 Před 3 lety +8

    I'm shocked after knowing he is nepali, it's makes me fell Proud to be Nepalese.

  • @sabitripanta3678
    @sabitripanta3678 Před 4 měsíci

    Nepaliko lagi ramro bichar rakhane ginda bhagawan Balkrishna Acharya😮❤🎉❤ko jaya jaya hoss God blassing you🙏🙏👍️

  • @chhabijangsunarofficelchan2602

    सधै यस्तै माया गर्नु होला नेपाललाइ हामी नेपाली सधै हजुरको साथ मा छौ

  • @Yogesh-tq5vn
    @Yogesh-tq5vn Před 4 lety +18

    धर्मको धारणा राम्रो लाग्याे 😊 र स्पष्ट नेपाली बाेलि मान्छेहरु ५-६ बिदेशमा बस्दा नेपाली बिर्सिन्छन् 😥

  • @kamalashrestha1872
    @kamalashrestha1872 Před 3 lety +2

    A very intellectual informative n interest ing interview with Acharyaji......thank you AP1

  • @nainasingh1589
    @nainasingh1589 Před 3 lety +1

    नेपाली भारतिय बन्यो नेपालको जडिबुटी भारतमै ल्ग्यो पैसा कमायो धनी बन्यो फाइदा भारतलाई भयो।भारतीय बनेर नेपाल लाई के फाइदा?

  • @bedroomriffs
    @bedroomriffs Před 4 lety +8

    Make Nepal Hindu Country Again !

  • @nanugiri9802
    @nanugiri9802 Před 3 lety

    आफ्नो मातृभाषा नै सबैभन्दा ठूलो। जता गए नि जुन भाषा सिकेनी आफ्नो भाषा मानिसले कहिले विर्सिन्दैन् । जय मातृभाषा जय नेपाल🙏🙏🇳🇵🇳🇵

  • @nirmalkarki7345
    @nirmalkarki7345 Před 4 lety +25

    आचार्य बालकृष्ण रामदेवका सहयात्री होलान् न कि बिश्वासपात्र हुन।बिश्वासपात्र भन्नु उनको अवमूल्यन हैन र।

    • @wahchili4847
      @wahchili4847 Před 4 lety

      यो हिन्दुस्तानी धार्मिक सास्कृतिक बेस्या को कुन मूल्य छ र अबमुल्यन हुन्छ?
      हिन्दु कृस्चियन मुक्त नेपाल
      मस्टो किरात बुद्द युक्त नेपाल
      हिन्दु भगाऔ - हिन्दुस्तान बाट नेपाल बचाऔ।।

    • @gaurioli3773
      @gaurioli3773 Před 4 lety +1

      यो चाहिँ अबमुल्यन नै हो उनी बिश्वास पात्र हैनन सहयात्री हुन

  • @sitalsharma7900
    @sitalsharma7900 Před 2 lety

    के शिर्षक राखेको यस्तो ? रामदेवको बिश्वासपात्र ? टिकाराम जि उहाँ रामदेवको बिश्वासपात्र भएर होईन क्षमता , खुबी भएर लोकप्रिय र सफल भएका हुन ।

  • @hemrajgautam7127
    @hemrajgautam7127 Před 4 lety +15

    हिन्दुरास्ट्र नेताले बेचेर खाए जस्मा इण्डियन काङ्रेस्ले मद्दत गर्यो।

    • @wahchili4847
      @wahchili4847 Před 4 lety

      हिन्दु रास्ट्र कसलाइ बेचे ? हिन्दुस्तान लाई।।
      कसले बेच्यो? हिन्दु धार्मिक सास्कृतिक बेस्या का सन्तती ले।
      त्येसैले
      हिन्दु कृस्चियन मुक्त नेपाल
      मस्टो किरात बुद्द युक्त नेपाल
      हिन्दु भगाऔ - नेपाल जोगाऔ।।

  • @akelamahesh8505
    @akelamahesh8505 Před 4 lety +9

    यो बिषय आज को समय मा आवश्यक थियाे।

  • @ramkrishnabajgain3827
    @ramkrishnabajgain3827 Před 4 lety +20

    स्याङ्जाली ले चलाकोपर्छन्न त ईन्डिया को सरकार पनि😃😃
    जय श्री बालकृष्ण जि कि जये✋

  • @kajikaji7224
    @kajikaji7224 Před 4 lety +10

    सत् सत् नमन आचार्य ।

  • @sukbahadurgurung3663
    @sukbahadurgurung3663 Před 2 lety

    कमाएको पैसा सबै इन्डियन ट्रस्ट मा नै दान गर्ने योजना जस्तो लाग्यो रामदेब र बालकृष्ण को।। भनेको सिधा फाइदा भारतिय सरकार र जनतालाइ हुने भो।।।

  • @arjunnepali9278
    @arjunnepali9278 Před 4 lety +1

    अन्तर्वार्ता ले पुर्णता पायन ।

  • @khemlalpoudel299
    @khemlalpoudel299 Před 4 lety +1

    जय हो धन्वन्तरी भगवान

  • @damodartimsina6736
    @damodartimsina6736 Před 4 lety +3

    Impressive interview. Thank you so much for sharing your great views.

  • @somnathniraula6405
    @somnathniraula6405 Před 4 měsíci

    आचार्य जि ले भने अनुसार धर्मको आधार तोकिनु राम्रो हो आचार्य जि ले यहा पनि औशधि को निर्माण होस

  • @anojsubba506
    @anojsubba506 Před 4 lety +1

    दर्शक हरुमा जुन प्रशन खेल्छ , त्यही प्रश्न ठ्याक्कै सोध्नुहुन्छ , यात्री जि । तपाइको talk को ठुलो विशेषता यहि हो ।

  • @bhattarairhans1982
    @bhattarairhans1982 Před 4 lety +1

    राम्रो प्रयास टिकाराम यात्रीजी ।

  • @bhubaneshorihada2694
    @bhubaneshorihada2694 Před 3 lety

    Hare krishna jaishree vrindavan dham

  • @tekbohara83
    @tekbohara83 Před 4 lety +1

    जय देश,जय नरेश,जय वालकृष्ण

  • @183Astropankaj
    @183Astropankaj Před 6 měsíci

    माता पिता भारत मा नगय पनि आर्थिक रुपमा उहाँ हरुले नमानेपनी बलजफ्ती पनि सहयोग गर्नु होला गर्नुपनी भयकै होला ।

  • @Beeshnu
    @Beeshnu Před 4 lety +1

    आयुर्वेदका आधुनिक सस्थापकको रुपमा बालकृष्णको भुमिका अत्कृष्ट छ 🙏🙏

  • @funnepal9296
    @funnepal9296 Před 4 lety +4

    He is proud Nepali, and proud of our country.

  • @manbahadur7814
    @manbahadur7814 Před 4 lety

    अति उत्तम विचार स्वामि ज्यु नेपाली हरुको लागि प्रेरणादायी वचन जय गोरख

  • @thanhnhan4577
    @thanhnhan4577 Před 2 lety

    Great man
    Nepali ma bolnu yeti ramrai
    Khusi lagyo

  • @dearhammer
    @dearhammer Před 4 lety +26

    मलाइ त प्रस्तोता विद्धान र योगी जस्तो लाग्यो । प्रश्न अनुसारको उत्तर आएन ।