नेपाली भाषाका उपासकसंग उत्तेजक अन्तरंग ! | Dr. Baldev Gaunle Baldev | Tamasoma Jyotirgamaya

Sdílet
Vložit
  • čas přidán 10. 10. 2023
  • #himalayatv #tamasomajyotirgamaya
    #tamasomajyotirgamaya #Dr.BaldevGaunleBaldev
    #अँध्यारोबाट_उज्यालोतिर
    डा. बलदेव शर्मा (अधिकारी)/डा. गाउँले बलदेव
    (२०७२ मा नेपाली वर्ण विन्यासमा विद्यावारिधि)
    जन्म: २०१८ साल (सुनौलाबजार, धादिङ)
    • संयोजक- 'नेपाली भाषा बचाऊ' अभियान
    • 'भाषाभित्रको भगवान' पुस्तकका लेखक
    • अंग्रेजी ईम्बोष्ट नम्बर व्यवस्थाका खरोविरोधी
    • व्याकरणका विज्ञ
    • नेपाली भाषासँग सम्बन्धित ३१ वटा व्याकरण र पाठ्यक्रम लेखन, खण्डकाव्य तथा महाकाव्यजस्ता साहित्यिक कृति करीब ६० वटाका सर्जक
    • भाषा सिकाइको ४ आयामका अवधारणक (सुनाइ, लेखाइ, बोलाइ र पढाइ)
    • २०६२ मा परीक्षा नियन्त्रण कार्यालयबट ‘नेपाली भाषा विशेषज्ञ’को उपाधिप्राप्त
    • २०५५ मा त्रिविबाट भाषा-विज्ञान विषयमा प्रथम श्रेणीमा एमए उत्तीर्ण, संस्कृतमा शास्त्री उत्तीर्ण ।
    • नागरिक दैनिकको सहप्रकाशन ‘शुक्रबार’ साप्ताहिकमा नियमित निजी स्तम्भकर्ता #अँध्यारोबाट_उज्यालोतिर
    Guest: डा. गाउँले बलदेव, संयोजक- 'नेपाली भाषा बचाऊ' अभियान
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Program coordinator- Rishi R Adhakari
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    CZcams: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

Komentáře • 154

  • @tikaramyatri
    @tikaramyatri  Před 8 měsíci

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/CZcams channel subscribe गर्नुहोला !

  • @sherneupane8271
    @sherneupane8271 Před 9 měsíci +9

    बलदेब सरको आक्रोश समग्र नेपालीहरुको आक्रोश हो सम्मान गरौ |

  • @surajadhikari2640
    @surajadhikari2640 Před 9 měsíci +12

    जय होस डा. साब !!!
    ॐ बचाउ रास्ट्रीय महा- अभियान २०८०

  • @onlineearningnepal4057
    @onlineearningnepal4057 Před 9 měsíci +11

    एकलाप जस्तो भएपनि साच्चै फलदायि र ज्ञानवर्दक रह्यो यो शृङ्खला ! उहाँको आक्रोश मा मैले मेरो आफ्नै आक्रोश , मेरा पिडा भएको महशुस गरे ! नमन दुवैजनालाई ❤

  • @anamanshrestha6502
    @anamanshrestha6502 Před 9 měsíci +23

    काेटि काेटि नमन ! वलदेव सर एवं टिकाराम सर लाई आजकाे हजुरहरुकाे अनन्त आकाश अनन्त शब्दकाे ब्याखा मलाई ज्यादै नै मन प-याे ! सबैले यसरी कुरा बुझेर आफ्नाे भावना व्यक्त गरे पाे हामी केही नबुझेकाले पनि केही बुझ्ने अवसर मिल्ने थियाे । हे कृष्ण ! सबै मानिसहरुलाई यस्तै सदबुद्धि दिनुहाेस् । हरे कृष्ण !!!

  • @ishworkafle1064
    @ishworkafle1064 Před 9 měsíci +11

    नमन गुरू! यहाँको योगदानको कदर अवश्य हुनेछ।

  • @amshuindu4270
    @amshuindu4270 Před 9 měsíci +6

    आजको पाहुना अत्यन्त सरल, इमान्दार, तथ्यनिष्ठ र सत्यनिष्ठ हुनुहुन्छ ! नमन उहॅालाई ! नेपाली भाषा जोगाउन हाम्रो ऐक्यबद्धता छ उहॅासंग । भाषा जस्तो संवेदनशील र शक्तिशाली कुरालाई खेलौना जस्तो बनाएर अहिलेको पुस्तालाई अलमल पार्ने काम भइरहेको छ । साना नानीहरू बोल्न त खोज्छन् तर लेख्ने बेला यो लेखौं कि त्यो भनेर झुक्किन्छन् । यस्ले गर्दा उनीहरू अंग्रेजी मै अभिव्यक्ति दिन रूचाउछन् । बलदेवको आवाज यस्तै हो हामीलाई थाहा छ । आजको संवाद अत्यन्त व्यन्जनमय लाग्यो । किनकी हामी हाम्रो भाषालाई प्रेम गर्छौ त्यसैले उहॅाले बोलिदिंदा आफैले बोले जस्तो भयो । टिकाराम दाईको आवाजको म रेडियो देखिकै फ्यान हो । कहिलेकाहीॅ साह्रै लोभ लाग्छ उहॅाको कार्यको सबै राम्रा फूलहरू टिपेर आफ्नै डालो भरे जस्तो । यति राम्रा व्यक्तित्वसंग गरेका कुरा हामीलाई पनि देखाउनु हुन्छ । जय होस् सबैको !

  • @nischalbhatta2769
    @nischalbhatta2769 Před 9 měsíci +7

    सबैभन्दा बढी मन पर्ने कार्यक्रम मलाई अध्यारो बाट उज्यालो तिर नै हो।

    • @rameshsimkhada8498
      @rameshsimkhada8498 Před 9 měsíci

      बहुत राम्रो प्रवचन, यो मन त नेपालि हो ।

  • @devibasnet6602
    @devibasnet6602 Před 9 měsíci +3

    हामी त नेपाली भन्नुमात्र छ केही आउदैन नेपाली यस्तो गुरू हरु हुदापनि जस्ले हाम्रो भाषा बिगारछ त्यस्तो लाई कारबाही हुनुपर्छ।

  • @kamalabhandari4044
    @kamalabhandari4044 Před 9 měsíci +10

    भगवानको अहङ्कार बन्दनिय अहंकार ,
    मेरो अहङ्कार , निन्दनीय अहङ्कार क्या बात 🙏❤️

    • @laxmipandey383
      @laxmipandey383 Před 9 měsíci

      भगवान प्राप्त नै नगरी कसरी वर्णन गर्न सकेका ?

    • @murarishah821
      @murarishah821 Před 9 měsíci

      भगवानको अहंकार बन्दनिय अहंकार । मेरो म भन्ने अहंकार निन्दनीय अहंकार । जयहोस बलदेव सर। अक्षर मा नै ब्रह्म देखाइदिनु भयो । यो अन्तर वार्ताले मेरो अध्यात्मिक बाटोमा उचाई लिएको अनुभुति गरायो

  • @haribhattarai8063
    @haribhattarai8063 Před 12 dny

    डॅा . गाउॅलेको सिंहगर्जन
    आदरणीय छ ! नमन छ !

  • @radhaghimire4644
    @radhaghimire4644 Před 9 měsíci +4

    झर्रेो नेपाली ठर्रो नेपाली यस्तै हुन्छ
    सही बोलेका छन
    ॐ 🕉️ बचाऔ, सम्पूर्ण नेपाली भाषा को संरक्षण गरौ, भाषा बाचे त हामी नेपाली भन्न पाउछौ

    • @srijanadahal7523
      @srijanadahal7523 Před 9 měsíci

      prata bakta tara ali kada awaj bhayan ra bigya ko

  • @pusparajkhitawada2835
    @pusparajkhitawada2835 Před 9 měsíci +4

    तार्किक क्षमता बेजोड भएका प्राज्ञिक बलदेव गुरुप्रति हार्दिक अभिनन्दन ।

  • @murarishah821
    @murarishah821 Před 9 měsíci +2

    वलदेव सरलाई फेरि पनि कोटि कोटि नमन।🎉🎉🎉🎉🎉🎉🎉 म ११ क्लास देखि मास्टर डिग्री सम्म लेखाशास्त्र नेपालीमा पढाउछु

  • @rajeshkc7895
    @rajeshkc7895 Před 8 měsíci

    ❤गुरु भनेको त बलदेव सर जस्तो हुनु पो हुनुपर्छ गहन बिषयमा सवैले बुझ्ने गरि प्रष्ट पारी दिनु भएकोमा हार्दिक नमन❤

  • @user-fi4wv4vw7z
    @user-fi4wv4vw7z Před 9 měsíci +4

    रमाइलो र राम्रो अनि ज्ञानवर्धक लाग्यो बलदेव सर संगको वार्तालाप ।👏

  • @melakc9620
    @melakc9620 Před 9 měsíci +1

    सारै मन पर्यो गुरुको सत्य अहंकार । एकान्त कोठामा बसेर पुरै बहस सुन्दा म भित्र लुकेको सत्य अहंकारलाइ प्रफुल्ल पारेर हसाइदिनुभो ।३/४ पटक मनैदेखि हॉसे ।वाहॉको सरीरभित्रको सत्य अहंकारलाइ मेरो सरीरभित्रको सत्यअहंकारले झुकेर नमःॐकार को अभिवादन गर्दै टिकाराम जी ले यस्तै सत्यअहंकारी मानवहरुलाइ पर्दामा ल्याइराख्नुहुनेछ भन्ने शुभेच्छा प्रकट गरें !

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 Před 9 měsíci +1

    बलदेव ज्युबाट लिखीत नेपाली शब्दकोष प्रकाषीत हुनु जरुरी छ । जय बलदेव गुरु नमन

  • @narayanprasadpokharel565
    @narayanprasadpokharel565 Před 9 měsíci +4

    आहा! यस्ता विद्वानलाई पो सुन्नु ।धन्य हो।

  • @mantrashakti7909
    @mantrashakti7909 Před 9 měsíci +2

    काेटि काेटि नमन ! वलदेव सर एवं टिकाराम सर लाई आजकाे हजुरहरुकाे अनन्त आकाश अनन्त शब्दकाे ब्याखा मलाई ज्यादै नै मन प-याे 🙏

  • @ramprasadadhikari6748
    @ramprasadadhikari6748 Před 9 měsíci

    टिकारामजीलाइ अन्तर्वार्ता लिन सबै भन्दा गारो परेको योनै होला । टिकाजी शुद्ध नेपालिमा सोध्ने ब्यक्तिलाई आज बिशुद्ध नेपाली बोल्ने सँग अप्ठेरो भय जस्तो लाग्यो ।।

  • @trkhatiwada8563
    @trkhatiwada8563 Před 9 měsíci +3

    It's enlightening. He is an enlightened person with profound wisdom. His words really touch with goosebumps.

  • @sundardhital4903
    @sundardhital4903 Před 9 měsíci +5

    “घर में एक साथ रहना परिवार नहीं कहलाता, बल्कि एक दूसरे को समझना, साथ में जीना और एक दूसरे की परवाह करना परिवार कहलाता है”
    जय श्री राम🙏

    • @dadhirampaudel2903
      @dadhirampaudel2903 Před 9 měsíci

      गुरु लाई सतत नमन टिकाराम चौलागाईं सरमा नमस्कार यहिबोलेको अलि सानो स्वर गरे रसिलो हुने थियो कि?

  • @pushkarrimal4557
    @pushkarrimal4557 Před 9 měsíci +2

    ज्ञानले सालिनता ल्याउछ भन्ने कता कता सुनेको थिएँ आज ताप पो महसुस भयो तर यस्का साथै देवनागरिक लिपिको शक्ति शब्द बम्ह भित्रको बम्ह स्वरूपको महसुसले हामी अमुल्य धनलाई पोल्टामा राखी अन्य संस्कृतिको पछि लाग्ने वास्तवमा जोकर नै रहेको र वास्तविक कस्तुरी मृग त्यो वनमा रहेको जीव नभइ हामी नै रहेको नी महसुस भयो। समग्रमा आनन्द सित एकाकार भैयो । सबैलाई धन्यवाद।
    । जय होस् ।।

  • @GoretoPodcast
    @GoretoPodcast Před 9 měsíci +2

    एकदम वास्तविकता कुरा । धेरै कुरा सिक्न मौका मिल्यो । फेरि सुन्न मन भयो ।

  • @suryaprakass7854
    @suryaprakass7854 Před 9 měsíci +1

    ओहो! आज भने पहाडका अगाडि उट जस्तै देखिए बहुत विद्वान लाग्ने टीकाराम जि पनि

  • @devendravlog9244
    @devendravlog9244 Před 9 měsíci +2

    एकलाप भय पनि निकै फलदायी

  • @MyNarayan123
    @MyNarayan123 Před 23 dny

    ८ महिना अगाडी को यो अन्तरवार्ता हेर्न जाँगर थिएन तेसैले हेरिएन । तर आज मुद्दा जिते पश्चात वलदेव गुरुबाट अत्यन्तै प्रभावित भएको हुँदा उहाँलाइ अहिले हेर्दैछु ।

  • @surajkhadka4695
    @surajkhadka4695 Před 5 měsíci

    धेरै धन्यबाद यति मार्मिक प्रसंगमा यसरी चर्को स्वरले बोल्नु भयो सबैमा चेतना पलावोस यहि कामना गर्दछु तर अन्त्यमा मधुर स्वरले धन्यबाद भन्नु भयो त्यसपछी भने मलाई एक पटक मिठो हासो पनि लाग्यो माफ गर्नु होला हासेको कुरा पनि लेखे 😅

  • @menukakhadka3359
    @menukakhadka3359 Před 9 měsíci +2

    I really understand what he trying to say he is amazing gratitude 🙏❤🙏

  • @nepaligyankunja-oq3rq
    @nepaligyankunja-oq3rq Před 9 měsíci

    जुनसुकै शब्द भये पनि नेपालीले बोल्ने हरेक शब्द नेपाली शब्दकोसमा हुनुपर्छ । नयाँ शब्द खोजेर राखनु पर्ने ठाउमा हटाउने बिदेशी को चल्खेल 100%हो। बुढा नेता बहिष्कार गरुँ

  • @gopalprassad9195
    @gopalprassad9195 Před 9 měsíci +2

    ओ ३ म् ।।
    विद्वान गण ! सर्वप्रथम नमन् ! यहाँ दुई शव्द लेख्न अनुमति लिय , किनकि - कमेण्ट खुला हुदछ । " अ- उ- म
    अ= विराटस्वरुप
    उ= विश्व लाई गर्वमा राख्ने वाला
    म= आनन्द दायक
    अव गुरु ले जुन परम ब्रह्मा भन्दै हुनुहुन्छ यहि चिज हो तर शुन्य चै अवस्तु होनि त , ईश्वर त वस्तु हो , होइन र ? शुन्य को गुण हुदैन तर आकाश को त गुण हुन्छ । आकाश को गुण शब्द हो ।शब्द बाट वाणि आउछ अनि वाणि बाट वाक्य बन्दछ ।वाक्य बाट पदार्थ को ज्ञान हुन्छ जस्लाई हामि श्रुति विद्या भन्दछौ अर्थात सुनेर जानिने ज्ञान , यहि त वेद ज्ञान हो ।जस्को मुल श्रोत नै " ओ ३ म् " हो ।उहि ब्रह्मा= सृष्टिकर्ता उहि विष्णु= पालन कर्ता उहि महेश्वर= बिनाश कर्ता बुझ्नु पर्छ । ईश्वर त निराकार , सर्वव्यापक, सर्वान्तरयामि हुनुको साथै दयालु , न्यायकारि अनि चेतनस्वरुप हुनुको साथै अजन्मा पनि भयको हिदा चम्किलो ज्योतिस्वरुप केवल " ओ ३ म्" भनेर बुझ्नु पर्छ ।

  • @bhawanal1678
    @bhawanal1678 Před 9 měsíci +2

    साह्रै राम्रो अन्तरवार्ता यो कार्यक्रमा राजनितिक भन्दा पर भिन्न बिषयमा बिश्लेषण भएको सुन्न पाइयोस्।🙏

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 Před 9 měsíci +1

    सत्संगीद्वयमा सादर नमन

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Před 9 měsíci +2

    जय होस!

  • @ushakcraut
    @ushakcraut Před 9 měsíci +2

    Atti gajjap
    🕉️🕉️🕉️🕉️🙂

  • @murarishah821
    @murarishah821 Před 9 měsíci

    कोटि कोटि नमन । अब त यी बोडिङ्गका सन्चालकहरुले नेपाली भाषाको अन्तेष्टी नै गरि दिए

  • @bgk4660
    @bgk4660 Před 9 měsíci +1

    dherai jankarimukal antarbarta. jay Nepal .Jay Nepali bhasa.

  • @surajkhadka6378
    @surajkhadka6378 Před 9 měsíci +1

    बराहक्षेत्र सुनसरी जिल्लाबाट हेरि रहेको छु। Big fan of your presentation Tikaram Yatri sir.

  • @ghanashyampokhrel8898
    @ghanashyampokhrel8898 Před 9 měsíci +1

    Watching From United Kingdom 🇬🇧

  • @bhimlalpaudel4454
    @bhimlalpaudel4454 Před 9 měsíci +1

    विद्वान बलदेबजीले ब्यक्त गर्नुभएको भाषाप्रतिको माया र ब्याख्या र सुन्न लायक लाग्यो। तर सृष्टि दर्शन शास्त्रमुताबिक भाषा र शब्द अनि भगवानबारे भन्नुभयोभन्दैमा हुनुक‍ो कुनै अर्थ हुंदैन। अबको बांकी जीवनमा अगणीत ब्रमाण्ड परेन मात्र २-३ वटा ब्रमाण्ड वा चौध मध्ये २-४ भुबन यसरी अस्तित्वमा छन् भनेर अकाट्य विश्वसनीय व्याख्या दिन नसक्नु भएसम्म उहाँको शब्द वा ध्वनी दर्शन यो गर्जन, शब्द भुक्नुभन्दा भन्दा बढी केही हुंदैन। बांकी समय आफ्नो भुकाई यसरी सत्य हो भनी बुझाउन सक्ने काममा सफल हुनुभएमा हामी अज्ञानीहरु लाभान्वित हुने थियौं। उपलब्ध वेदहरु, गीता,....सबै शास्त्र साथमा राखेर शास्त्रकै मुताविक यसरी हुन्छ भनी भएको देखाउनु पर्यो, लेखेको देखाएर कथाबाचन र गर्जन भन्दा बढी केही हुंदैन । नबर्षने मेघको जस्तो गडगडाहट भन्दा बढी केही नहुने स्थिति नबनाउन पहल गर्नुभएमा आभारी हुने थियौं।

  • @devendravlog9244
    @devendravlog9244 Před 9 měsíci +2

    भाषा प्रतीको मायाँ

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems Před 9 měsíci +3

    नेपाली भषा जोगाऔं !

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi Před 9 měsíci

      नेपाली भाषा जोगाऔं ! 🌺🙏

  • @chudakattel2763
    @chudakattel2763 Před 9 měsíci +2

    जय हाेस।

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 Před 9 měsíci

    अहा ! कति सुन्दर सत्संग, जय हेास

  • @bishnugautam8956
    @bishnugautam8956 Před 9 měsíci +1

    धन्यवाद दुबै अग्रज ज्यु हरुलाई🙏

  • @rajankarki8542
    @rajankarki8542 Před 8 měsíci

    डा गाँउले वलदेव बाट नेपाली शब्दकोष लेखिनु पर्छ

  • @sandyseven6028
    @sandyseven6028 Před 9 měsíci

    Thank you Tikaram ji for everything you are doing 😊

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 Před 9 měsíci

    उच्च सलाम छ सबै टिम प्रती हाम्रो मात्री भाषाको बारेमा बोल्नु भयकोमा ।

  • @Pathshala24npl
    @Pathshala24npl Před 8 měsíci

    Uha ko aakrosh ekdum sahi xa aasha garau neta vanauda le yinko kura sunun

  • @user-gk8gs2my9p
    @user-gk8gs2my9p Před 9 měsíci +1

    नमस्ते दुवैलाई टीका सर आज मजाले योग गरे यो प्रोग्राम बाट सहि लाग्यो हुनु पर्छ उहाँले भने जस्तै नेपाल धेरै अगाडि जान्छ भाषा मा पनि संस्कृति मा पनि सत्य हों उहाँको कुरा हरेक नेपाली ले लिने मोबाइल मा नेपाली भाषा छ तर अङ्ग्रेजी किन प्रयोग गरिन्छ अहिले नेपाली बाट नैं चलाउन अझ कति अगाडि जान्छ नमस्ते फेरी पनि दुवै जनालाई

  • @kirandhungana335
    @kirandhungana335 Před 9 měsíci

    आहा मनै आनन्द हुने अन्तरबार्ता
    भाषाको लागि यो आवाज अझ कम मान्छु म त।

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf Před 9 měsíci +1

    नमन छ डा. बलदेव गुरु ❤❤❤

  • @rameshkanchho8133
    @rameshkanchho8133 Před 9 měsíci +2

    जय होस डा. साब

    • @devihumagain4211
      @devihumagain4211 Před 8 měsíci

      नेपाली भएरनेपाली भासामा पढनु धेरै रामरो हो

  • @yogendraregmi3352
    @yogendraregmi3352 Před 9 měsíci

    डा. गाउलेको अभिव्यक्ति अति स्पष्ट रुपमा राख्नु भयो आफ्ना कुरा । धन्यवाद । 🌷🙏

  • @neetigautam411
    @neetigautam411 Před 9 měsíci +1

    सुखद् वार्ता ,

  • @shubhadragurung7962
    @shubhadragurung7962 Před 9 měsíci +1

    Guru lae namaskar uha mero bhanu bhakta memorial panipokhari huda ko teacher

  • @kribinapathak2987
    @kribinapathak2987 Před 8 měsíci

    What a depth of knowledge; he related the whole moksha to Bhasa.

  • @radhaparajuli4055
    @radhaparajuli4055 Před 9 měsíci

    बलदेव गुरुलाई सादर प्रणाम।
    नेपालको प्रगति नहुनुमा हाम्रो सबैले बोल्ने मातृ भाषाको मूल शब्द समेटिएर वृहद शब्दकोश नबन्नु र त्यसको प्रयोग विद्यालयबाट विद्यार्थीमा पुग्न सिकाउन नसक्नु मूल कारण हो जस्तो लाग्छ।
    यहाँ नामका अगाडि डा लेखेर आफ्नै भाषामा पराधीन बन्नेहरु धेरै भए तर संश्तिगत वृहद नेपाली भाषाको शब्दकोश बन्न सकेको छैन बलदेव गुरुले शोध गरेर लेखी दिनु भयो र प्रकाशनमा आयोभने त्यसपछिका पुस्ता एउटै नेपाल परिवार बनेर नेपाललाई विकाशको दिशातिर लान सकिन्थ्यो कि ?
    शुभकामना।

  • @xitiz_pari
    @xitiz_pari Před 9 měsíci

    कोटि कोटि प्रणाम गरे जय श्री सचितानंद 🙏🙏

  • @Aham--Brahmasmi
    @Aham--Brahmasmi Před 9 měsíci

    बोल्ने शैली र स्वभाव आ-आफ्नो हुन्छ तर सारमा उहाँको कुरा बडो चित्तबुझ्दो छ !
    हामीले आफ्नै भाषाहरूलाई धेरै नै चोट पुर्‍याएका छौँ, हेपेका छौँ, चेपेका छौँ, उडाएका छौँ, लत्याएका छौँ, अत्याएका छौँ : थिलथिलो पारेका छौँ, अधमरो पारिसकेका छौँ !
    अब हाम्रो चेत खुल्नैपर्छ ! हामी आफैँले आफ्नो भाषाको सम्मान र संवर्धन नगरे कसले गर्छ ? उठौँ, जागौँ, लागौँ ! 🌿🌺🙏

  • @DevKunwar-uk8dn
    @DevKunwar-uk8dn Před 9 měsíci +1

    Jayhos gaulay

  • @homgurung7189
    @homgurung7189 Před 9 měsíci +2

    ❤❤

  • @samaykhan3043
    @samaykhan3043 Před 9 měsíci

    Beautiful.

  • @sumanthapa8850
    @sumanthapa8850 Před 9 měsíci +1

    कस्तो दामी प्रस्तुति

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 Před 9 měsíci

    कस्तो रमाइलो अन्तरवार्ता !❤❤❤

  • @samirpoudelghlgcvvvbhl2464
    @samirpoudelghlgcvvvbhl2464 Před 9 měsíci

    जय जय नेपाल नेपाली जय हो सर हरु लाई जय हो

  • @gyanendraacharya1816
    @gyanendraacharya1816 Před 9 měsíci

    बेजोड प्रतिभा रास्टिय बिभुती
    सुद्द देशप्रेमी गुरु❤❤❤

  • @rabinnakarmi
    @rabinnakarmi Před 9 měsíci

    Baldev guru.Naman. ma bhanubhakta school bata..

  • @josephshrestha8463
    @josephshrestha8463 Před 9 měsíci +2

    मान्छे चै खरै हुनु हुदो रैछ हैट।

  • @user-tm4vu1om2i
    @user-tm4vu1om2i Před 8 měsíci

    Wow really powerful !

  • @sandeep0852
    @sandeep0852 Před 9 měsíci

    🕉️🕉️ this is our pride

  • @mitraaryal9719
    @mitraaryal9719 Před 9 měsíci

    गजब लाग्यो आजको संवाद 👌

  • @ExploreDailekh
    @ExploreDailekh Před 9 měsíci

    पुरै खलबल गराइदिनु भयो । माइक नलगाय पनि हुने । कडवा प्रबचन बाचक जस्तो । सबै कुरा हुदापनी शैली भयन भने किनारको साक्षी बनिन्छ भनेको हो रैछ । कुल डाउन गुरु...... ❤🎉

  • @suryaprakass7854
    @suryaprakass7854 Před 9 měsíci

    बा बहुत कडा एस्ता मान्छे पनि चाहिने

  • @kabita1018
    @kabita1018 Před 9 měsíci

    एक्दम रमाइलो लाग्यो 🙏🇳🇵🇺🇸

  • @narikshatokpas3220
    @narikshatokpas3220 Před 9 měsíci +1

    पहिचान जोगाउन भाषा जोगाऔं सबैले ।

  • @Chitrapanta1
    @Chitrapanta1 Před 9 měsíci +1

    🕉

  • @user-pb8mu4vm3c
    @user-pb8mu4vm3c Před 9 měsíci +1

    very good

  • @bharatbahadurbhandari263
    @bharatbahadurbhandari263 Před 9 měsíci +1

    ❤😮

  • @khempun4425
    @khempun4425 Před 9 měsíci

    यस्ता विज्ञलाई दुई खुट्टा जोडेर नमन।

  • @ishworkafle1064
    @ishworkafle1064 Před 9 měsíci +1

    कृति निकै महत्वपूर्ण छ तर राक्षसले जलाइदिन सक्छन् ।

  • @anandalamichhane
    @anandalamichhane Před 9 měsíci +1

    आजका अतिथि मलाई लाग्छ उहाँ यो देशको गौरव हुनुहुन्छ्। उहाँले पहिलाको संबादमा भन्नुभएको थियो कि पढाइलाई खेल खेलेजस्तो रुचिकर रुपमा पढने पद्द्तिको बिकास गरेको छु।त्यो कति बिध्यालयहरुमा प्रयोगमा आयो वा त्यसै थन्कियो? के हामिले हाम्रै मौलिक पद्द्तिको बिध्या/शिक्षा बिध्याबाट मुलुक बिकास गर्न सम्बभव छैन? नेपालमै नेपालि भाषाको दुर्दशा छ भने अब अन्त के होला? म जहाँ पनि सर्कारि हुन वा अर्धसर्कारि कार्यलयमा पुग्छु त्याहाँ नेपालि भाषाको अपहेलित दुर्दशा देख्छु। यस्लाई तुरुन्त सुधार गर्नुपर्ने छ । तपाई हरुले पहल गर्नुपर्यो ।हामि साथमा हुनेछौं।

  • @bhimneupane3424
    @bhimneupane3424 Před 9 měsíci +1

    राम्रो

  • @madhavprasaddevkota292
    @madhavprasaddevkota292 Před 9 měsíci

    आफ्नो भाषाको सम्मान गर्नु
    पर्छ ।

  • @BK.55555
    @BK.55555 Před 5 měsíci

    🕉️

  • @bhaabgangadigitalpvt5978
    @bhaabgangadigitalpvt5978 Před 9 měsíci

    ❤❤❤🙏🙏🙏🎵🎵🎵

  • @chandradhungana1762
    @chandradhungana1762 Před 9 měsíci +1

    सरले विस्तारसँगै बोल्ने वानी गर्नुपर्छ । भन्न खोजिएको कुरा राम्रो र सालिन माैलिक बन्न सक्छ ।

  • @firanteengineer4346
    @firanteengineer4346 Před 9 měsíci

    how can i meet you tika ji

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 Před 9 měsíci +1

    💐💐🌸🙏😘💖🇳🇵💖😘🙏🌸💐💐

  • @tekrajpandey4567
    @tekrajpandey4567 Před 9 měsíci +1

    Om bhneko brhmmand ho om bhneko hami sanatani hindu haru ko uday ra ant Pani ho bina om ko hamro kunai astitwa xain Hamra Devi devta pani om ko awiskar ho jasle pani yo om hataune ghirnit kaam gardai xa tyo hami hindu ra sanatani mathi thulo sadyntra ra prahar ho yasta bakwas garne haru ko hami ghor birodh garnu parxa🙏

  • @sumitrakafle2347
    @sumitrakafle2347 Před 9 měsíci +1

    वहाकाे अक्याक्ति चितबुदाे ।तर अलिक अाबेसमा अाउनु हुने रहेछ ।😢😢😢😢

  • @nonpro5355
    @nonpro5355 Před 8 měsíci

    guest ko pani yt channel raix t tikaram sir uhakobpani link rakhidinu parx ni detalma

  • @bikrampunwar2207
    @bikrampunwar2207 Před 9 měsíci

    nxt ma bharat dhahal lae nimta grnu paryo sir

  • @suniochetry1350
    @suniochetry1350 Před 9 měsíci

    Hami upperline nagari nepali sabda bandaina

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 Před 9 měsíci

    मेरो छोरिको बर्णमालामा अः किन हटाको दोध्दिनु त पत्रकार जि

  • @puskaracharya4106
    @puskaracharya4106 Před 9 měsíci +2

    प्रश्न एक तिर, बुढा अर्कै तिर बहकियका छन, कुरो बुझे त मरिजाउ,
    ,,टिमाराम सरको सबै कार्यक्रम नछुटाइ हेर्ने जति यता

    • @laxmipandey383
      @laxmipandey383 Před 9 měsíci +1

      ॐ काे महत्त्वपूर्ण छ भनेर ब्याख्या गर्न भगवान श्रीकृष्ण संग नै सम्पर्क भएर उनकै वाणीले मात्र सक्छ ।कसैले कल्पना सम्म गरेका छैनन् ,जे बाेले हुने त।

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi Před 9 měsíci

      ​​@@laxmipandey383तपाईंको कुरा साह्रै गहिरो र राम्रो पनि लाग्यो ! हजुरले गर्नसक्नुहुन्छ ? यहाँले व्याख्या गरिदिनुभए हामीजस्ता जिज्ञासु धेरै लाभान्वित हुन्थ्यौँ ! 🌺🙏

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd Před 9 měsíci +1

    हीन्दु धर्म हो भनेर बीस्वो ले चीनेको नेपाल देश अहिले का कुकुर हरुले सबै खतम बनाय

  • @tuturutututu
    @tuturutututu Před 9 měsíci +1

    9:23 देखि 10:22 को कुरा विस्तारमा कसैले बुझाइदिनु न कृपया । 🙏

    • @spinybabblercreation8720
      @spinybabblercreation8720 Před 9 měsíci

      बिस्तारमा बुझाउन त हामिहरु जस्ता यहाँ कमेन्टमा रमाउनेहरुलाइ गार्है पर्ला तैपनि ९:२३ देखि १०:२२ सम्मको कुरा 'शुन्यतामा नै बिशालता छ' भनेर बुझ्दा होला कि !

  • @gurubaral4941
    @gurubaral4941 Před 9 měsíci

    शुस्मा स्वराज पूजनीय नेता कम्प्युटरले समेत स्वर ध्वनी बुझ्छ र लेख्छ भन्नु हुन्थ्यो ।