भाषण र आश्वासन सुनेर कति बस्ने, देश बस्न योग्य बनाउनु पर्यो | Saurav | Tamasoma Jyotirgamaya
Vložit
- čas přidán 4. 12. 2022
- Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Saurav
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►czcams.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►CZcams: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#tamasomajyotirgamaya #tikaramyatri #saurav #poilitics
#TikaramYatri #AP1HD #annapurnamedianetwork - Zábava
हजुरलाई विश्वासिलो विश्लेषक ठान्थे तर गगन थापाकाे विषयमा टिकटक सानो भिडियो हेरेर धारणा बनाएको देखदा दया लाग्यो। उनले वृद्धा भत्ताकाे विषयमा विगतको सरकार पक्षलाई प्रस्न गरेका थिए।जो सरकारमा आए पनि सबै बाँड्ने मात्र कुरा गर्छन् सरकारको ढुकुटीमा कहाँ बाट आउँछ? म पनि पोपुलारितीकाे लागि सबै नेपालीलाई आइफोन दिन्छु। यसरी चल्छ देश भनेर गरेकाे प्रस्न हो।
यतीसम्म सतही बिस्लेषण गर्ने मान्छे कसरि बिस्लेषक भए? संगै टिकाराम जस्ता पत्रकार चुपचाप सुनिरहे। सांच्चै यो अन्तरवार्ता पूर्ण नियोजीत् हो भन्नेमा संका रहेन।
Tika ko dherai prefabricated ani manipulated interviews xa. He is a fame seeker rather then a real journalist.
If you go deep down his interviews you will certainly find many of these flaws.
That's true maile ni yehi question ❓ ko Barema sochi rako thiye.
Gagan lai chinekai xaunai
Kina gagan ko jholey huna parne ho ra...dimaag bhako manchhe le bujhne sahi kura gareka chhan inle
यत्राे बिद्धान ब्यक्ति भन्ने टिकटक वा छुटपुट भिडियाे हेरेर धारणा बनाउदा रहेछन अच्चम छ यार
होनि।मलाई पनि टिकाराम जी ले कम्तिमा यो कुरा सच्याउलान भन्ने लागेको थियो।गगनका अरु धेरै कुरामा असहमत हुन सकिएला तर त्यो भाषण फरक विषयमा थियो।
@@Himal8849 हाे अरु कुरामा केही भन्नू छैन आ आफ्नाे बुझाइ अनि स्वतन्त्रता हाे तर भ्रम छर्नु वान्च्छनिय नै हाे
कथित विद्वान । गगन थापाले के भनेको छ पूरा हेरेको छ ।
सहि कुरा गर्नु भयो tiktok को क्लिप हेरेर बोल्नु त भएना नि
Yes I did not like his superficial criticism on what Gagan had said. This shows lack of attention to details from Saurav sir. Can’t agree on his criticism against Gagan.
गगनेलाई यो प्रसङ्गमा गलत उध्रित गरेता पनि अन्तत: गगने भ्रष्टाचार, लुट, अपराध, अराजकता र विदेशी दलालीकै पात्र हो। उसबाट देश उँभो न लागेको छ न लाग्ने छ। यो केशमा शौरभलाई खुइलाएर केहि हुनेवाला छैन। गगनेका झोलेहरू हो , काङ्ग्रेस, एमाले, माओवादी जस्ता भ्रष्ट र अपराधीक गिरोहरूको शासन रहुन्जेल तिमीहरू हरिकंगाल देशका अपहेलित नागरिकहरू नै रहने हौ। हुन त केहि झोले गुण्डाहरूलाई त यहि नै स्वर्ग पनि हो।
राष्ट्रपति ज्यू को अन्तर्वाता प्रसारण किन रोकियो???
एकदम सहि प्रश्न, मैलेपनि सोँचिरहेको हो । किन रोकियो??
There is Vested interest.
एमालेकाे नेताकाे अन्तर्वाता भएर हाेला
यीनी विशेषक हुन की नचाहीने कुरा को पछी लागेन विश्लेसक हुन । कीन सधै ल्याऊचन टीका राम जी ले
जति राम्रो अन्तर्वार्ता भएपनि एउटा सानो शब्दले सबै झुर बनाइदियो।
The lack of Work ethic, professionalism and the accountability actually hurting us socially 👏👏👏
CZcams र TikTok मा कुन भिडियो का बाट काटेर ल्याएको हो। त्यत्ति पनि नबुझ्या होला की पूर्वाग्रही भाको होला? Iphone दिने भनेर गगन ले के कुरा भन्या फेरि हेर्नुहोस यार।
धेरै विद्वान भनेर सोचेको मान्छे बाट सारै तल्लो क्ष्रेनी को गल्ती वा पूर्वाग्रह भए पछि विश्वसनीयता हराउँछ। Fake News
Not every jhole understand this legend .. every word he said is true .. 🙏
येस येस
नेपालकाे विद्वान्काे अध्यन र पत्रकारकाे धन्दा छि छि छि छि ।
सौरव सर नमस्कार ,कति सरल र कति स्पष्ट सगले ब्याख्या गरिदिनु भयो सबैले सजिलोसँग बुझ्न् सक्ने।हजुर लाई विशेष मुरि मुरि धन्यवाद छ सर।
अन्तर्वार्ता दिने र लिने दुवैलाई विस्तृत अध्यनको खाँचो !
Torilauree haru veda charayako bhar ma k k comment garchan
Tek good
Lol teke hasaayau
Neutral vayera hera. Rabi bhakta haru lai aru agyani abujh lagcha.
टिकटक भिडियो बाट ज्ञान् लिनुहुदो रहेछ।
बिदम्बना , देशकाे अवस्था देखेर वहाँ जस्ताे विव्दान Depression मा जानलागेकाे अनुभव भयाे!!!उत्साहका कुरा गर्दा राम्राे हाेला!!!!
utsaha ka kura nai kaha cha raaa....bhatabhanga cha system
Sarkar ko kaam haru ko criticise garne kaam partipaksha,analyst,budhijibi ra harek janata ko responsibility ho.
afule gareko kaam ko tarif ta neta haru bata vaihalcha ni
गगन को बारेमा गरेको टिप्पणी चाहिँ सहि लागेन है !!
टिकाराम यात्री ज्यू हार्दिक धन्यवाद
उहाँ आउनु भयकोमा धन्यवाद सत्य तथ्य बोल्नु मान्छेको राष्ट्र लाई सधै आभिषेकता हुन्छ
एकदम ठीक कुरा गर्नु भयो सर ! सबैभन्दा पहिला बिलासिताको साधन जस्तै गाडी , बाइक् फोन , सुन , सौन्दर्यका साधनमा आयात कम भोज पार्टीमा नियन्त्रण गरे मात्रै पनि देशको विकास हुन्छ ।
वाइयात
गगनको लागि सौरभको यति लामो र पट्यार लाग्दो स्पस्टिकरण सुन्दा अचम्म लागो, परिवर्तनको चाहानालाई र परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ है सर !!!
This one is the setting interview 😮
@@prakashbhandaripks6677 yes
Ho natra paap lacha ...
टिकारामजी,
आइफोन र ३० हजार भत्ताको प्रसंगलाई तपाईँका अतिथिले जसरी प्रस्तुत गर्नुभयो त्यसले यस कार्यक्रमको समेत गरिमा खस्काइदियो । रेकर्डेड कार्यक्रम भएकाले सम्पादन गर्दा ध्यान पुर्याउनुपर्थ्यो नि ! कि तपाईँको बुझाई पनि सौरभजीको जस्तै हो र (सच्याउने /सम्पादन गर्ने काम भएन, त्यसैले ) ?
I was thinking the same
Always amazed to listen SAURAV sir 🙏🙏
Mr. Saurav ji always speaks true and ground realistic. Always love to see him and hear his thoughts. Thanks @Tika Ram ji, for providing this platform...
He just lied about Gagan Thapa speech. Wake up Dr. Saab.
Gagan ji ko barema boleko pani sahi ho ra……name ko aagadi dr lekhdai ma jhut lie sahi vanna ta paiyena ni….ek choti gagan ji ko paisa ra mobile dine speech search garera herna anurod…….
सैरभकाे नि विकल्प खाज्ने बेला भयाे अब ! बम बम भाेले
This interview Tikaram and Saurav deliberately misinterpreted Ganga Thapa speech. What a shame. Saurav is completely wrong on that part. Tikaram closed his eyes during interview and editing.
काङ्ग्रेस का भ्रष्टाचार ढाकछोप गर्ने गगन थापा को भक्ती गाउने अन्धभक्त अन्न होइन गु खान्छन्
गगन थापाले आइफोन र के के जाती दिन्छु , भनेको tiktalk मा काटेको भीडियोकाे सत्य तथ्य थाहा नहुने विश्लेषक थुक्क !!!
खास राम्रो विश्लेषक चाहिँ लागेन है यात्री सर
7:08 Tikaram Sir must have cross questioned him here
The best statement throughout the interview, "Most likely Nepalese has the lowest work ethics in the world"
p
I am addicted to this Man!!!
Haha
अहिले टिकटक र ट्विटरमा opposition मा नेमकीपा मात्र भनेको कुरा फेरी पनी हेर्न आए लेजेन्ट 🙏🙏🙏
गगन थापाको भासण राम्रो संग सुन्न आग्रह गर्दछु दुबैजाना माहान हस्ती भनाउदाहरुलाई मोबाइल दीने बारेमा ।
वहाँ को अन्तरवार्ता मलाई मन पर्छ तर गगन थापाकाे बारे अलि नबुझी बाेलेकाे अलि चित्त बुझेन !
हाम्रो देश का नेताहरूलाई देश बुझ्न र कसरी राजनीतिक नेतृत्व चलाउन पर्छ भन्ने शिक्षा लिनुपर्छ सौरभ सर सगं चेतना भया। AP 1tv साथै टीकाराम सर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏👍
टिकाराम जि स्थायी गेस्ट्😊अथवा पकेट को विशेषज्ञ
Thank u so much tikaram sir for interesting interview with sourav sir
यो सौरभ भन्ने मान्छे एकदम नालायक हाउडे हो। यसका अन्धभक्त भेडाहरु त झनै हाउडे गतिछाडा हुन।
शाैरभजी नमन ! हाे याे देशमा बस्ने कसरी बूढेशकाळमा मनमा निरन्तर द्वन्द छ; तपाईंले भनेकको कुराले मन मस्तिकमा छाेयाे ! हाे दळ खारेज र नेताहरु जङ्गळ जाउ भनेकै हाे । यात्रीजी तपाईंको कार्यक्रमलाई धन्यबाद !
यिनले गलत बोलेनी सत्य हुने हो टिकाराम जि ? सोध्नु पर्यो कोले भन्यो आइफोन र 30 हजार भनेर यदि गगन लक्षित हो भने सम्झाइदिनुपर्यो भिडियो अरिङाल द्वारा ईडिट गरेको भनेर ।
After a long time Saurav Sir! Always waiting to hear from you.. Your True Follower!✨
सारै राम्रो मानिस ल्याउनु भयो सर , thanks 🙏🙏🙏🙏
यो सौरभ भन्ने मान्छे एकदम नालायक हाउडे हो। यसका अन्धभक्त भेडाहरु त झनै हाउडे गतिछाडा हुन।
Thank you Tikaram G to brought Saurav Sir 🎉
अति नै राम्रो कार्यक्रम टिका र सौरभ जि को
Would definitely say most awaited person Saurav. Was waiting to hear his analysis in our recent election and here I am now .
Likewise, Tikaram equally plays vital role to bring best out of Saurav.
Thanks
My heart actually filled when he said "if only there was another country with natural beauty like Nepal he would have easily left Nepal".
there are many including switzerland
dont trust him ,he just wants to be pooular
That is simply a bubble that we Nepalese are living in. There are way more beautiful places (extremely beautifully managed and preserved). If it gives you a false satisfaction that top of Everest is beautiful that is why you can not leave Nepal, while the city you live in is one of the most polluted in the world with poorest of infrastructures and services, that makes no sense. Not endorsing that people should leave Nepal or saying that it isn't dear and beautiful but this hollow nationalism is only pushing us backward instead of making any progress.
@@mottainai3966 so true
Thanks for inviting Saurabh....he is the best
I was great follower of Saurab ji but Now I knew he makes his analysis by watching TikTok and short video clips.. what a shame 😭, and even Tika ram didn't cross question in GAGAN's part.. Shame on you guys😢
गगन थापाको बारेमा झुटो बोलेको मन परेन।।
I was waiting for Shaurav Sir for a long time... a Dying fan of Shaurav Sir.
यो सौरभ भन्ने मान्छे एकदम नालायक हाउडे हो। यसका अन्धभक्त भेडाहरु त झनै हाउडे गतिछाडा हुन।
@@BigBrain-sx4pm timi jhan bheda hola balen ko
Veda ko dimag bhayeka haru lai sayrav kaha man parchha ra? Manchheko dimag chahincha saurav le vaneka kura bujhnalai
@@BigBrain-sx4pm randi ko chhora troll. Original name ma aaija
धन्यवाद टिकाराम सर लाइ सौरब जस्ता बौद्धिक ब्याक्ती को खास खास समयमा अन्तरबार्ता लिइदिनु भएकोमा 🎆
K garnu baudhik byakti le pani Bolne matra , Baki khasai Kehi change bhako chai dekheko chhaina
गगनले कुनै सन्दर्भमा गरेको आइफोन र बृद्दभत्ताको कुरामा सौरभ बाट एति सतहि बिश्लेशण आशा थिएन।
सौरभ जि ले टिकटक हेरेरै धारणा बनाउनुभो।
You talk my feelings thanks Saurav ji.
गगन थापा र साैरभजीकाे सँगै इन्टभयू लिनुस् टिकाराम जी ।
सङ्गै त डिभेट हुन्छ इन्टरभिउ हुदैन
हावादारी मान्छे, के के नै विश्लेषक रे। कठै! दयालाग्यो सौरभको विद्वता (कथित) लाई महान सम्झिने यात्रीजी
सन्तुष्टि र आनन्द मिल्छ वाहा का बिस्लेषात्मक उत्तर सुन्दा 🙏
गगन थापा रबि लामिछाने लगायतका उदाउदा नेताको छवि माथी आच आउने काम गरेको छ यो सेटिङ अन्तरबार्ता हो ।
I'm addicted to this man !!
गगन थापाले Iphone दिने भन्ने कुरा कस्तो अवस्थामा भनेका हुन भने, एमालेले वृद्ध भत्ता जस्तै म प्रधानमन्त्री हुदा यदि Free Iphone जस्ता चिज free मा बाढेर आएको भोटले देश बिकास हुन्न भन्ने आसय थियो । भिडियो पूरा हेर्न @शौरभ जि लाई आग्रह गर्छु, Tiktok को अधुरो Clip हेरेर टिप्पणी गर्नु तपाई जस्तो मान्छेले सुहाएन ।
गगन को आइफोन सम्बन्धि स्पीच हेरेर मात्र आफ्नो धारणा बनाउनुहोस बिस्लेसक जी त्यहाँ के भन्न खोजियेको छ ,सोसिअल मिडिया मा भएको क्लिप मात्र हेरेर गलत धारणा बनाउनु भयेन नि
Tika Ji, provide this platform for the people who do real work for positive change.
SAURAV JI YOU ARE EXCELLENT AND REALISTIC .
Answer from different perspective Saurav sir!!!
Very nice
Honesty Accountability Responsibility
Due to Saurav sir given example of Table order
No one like that survive thus country
Lack of punctuality, work ethic, responsibility, accountability. Great points.
Always favourite and most awaited personnel.
सौरभ सर युवराज संग्रोला सर को अन्तर्वार्ता सुन्दा थाह हुन्छ हाम्रो देस राजनीति गाउँ सहर कसरी चलिरहेको छ सबै दर्शन हुन्छ यी नेपाल आमाका सपुत्र हरुलाई मेरो नमनः..
iphone ra 30.000 ko Bisayama full video puna herna manya jyu lai Anurodh gardaxu. Ra Media presenter sir lai Correction garna Anurodh gardaxu
You are great saurav sir
Dheraii ramro bichar.
The best analyst we have in Nepal❤️
Really great thought about contemporary situation.
सहि हो सबै जनतालाइ मेन्टल समस्या भै रहेछ यो नेता हरुको काम कार्बाहिले गर्दा
finally !!!!, desperately wanted to hear his analysis !!!!!
Yo manchhe Gagan prati purai purbagrahi vayo yo galat ho .Gagan ko speech purai sunara bisleshan gara.hoinavane timro bisleshan ghamma sukaideu.
हाहा बिद्ववान हरु पनि टिकटक हेरर अन्तरबार्ता दिन आउने
बरिस्ठ विशेषक ज्यु गगन थापाले भनेको आईफोनको बारेमा गलत ब्याख्या गर्नु हुंदैछ वा गलत नै बुझ्नु भएको हो एति ठूलो बरिस्ठ ज्यु ले🙏
ठिस्लेशक हुन् यत्राको विश्लेषक हुने यस्ता ! टिकटको छोटो भिड्योको आधारमा विश्लेषण रे खोया जस्तो !
Iphone ko barey galat bole hola, tara america ley diyo, aba bharat sanga magam, china sanga magam bhanya hoina ra??? Essto pajii ley desh chalauxha???
@@satyashem अनुदानबिना यो देश एक पाइलो चल्दैन । हुन् त राष्ट्रावादी पर्नुभोहोला गाफले देश चलाइदिनुहुन्छ।
@@satyashem यो पनि तपाईंले गलत बुझ्नु भयो ।
Gagane cia ko 1 one agent ho
Most objective and his sense of humor and sarcasm 🙏
सौरभ को यो अन्तरबार्ता त सेटिङको भन्ने आयो नि टिकाराम सर।
यिनलाई राम्रै मान्थें तर रवि र गगनलाई आलोचना गरेको सुन्दा धिक्कार लाग्यो।
dherai khusi lagyo saurab sirlai bolaunu vayakoma tika sirlai dhannebada
Manbhari khusi ra aanandale bhariyo, waah waah interview !!!
धन्यवाद यात्रीजि लाई सौरभ सर जस्तो ब्याक्ती लाई बोलाउनु भयेकोमा।
Wow! Thank you tika sir
Long waited guest,......I was expecting since long time back to see him in your show
रास्ट्रपति को अन्तरबार्ता बजाउन सक्नुभएन। तपाइको हैसियत नि देखियो टिकाराम जि
one of the best .....बिश्लेसक।
i am enlightened sir 🙏🙏
Saurav sir ko Kura Sunda yakdam ramro lagyo sabai Kura सरल रूपमा व्याख्या गर्नु भयो तर गगन लक्षित प्रस्न मा हजुरको धारणा सुन्दा अच्चमै लाग्यो जहाँ सम्म आइफोन सम्बन्धी कुरा गर्नु भयो नी यो हजुले कतिको आधिकारिक न्युज बाट हेरेर कुरा गर्नु भयो ? सायद titok बाट edit garera काटिएको न्युज हेरेर यस्तो कुरा गरेको सुन्दा .......
Hajur gagan thapa vaneko american jasus ho bhanera ajabhanda 2 years agadi nai sarav sir le vanisaknu vako chha ta. 30 hajar ra iphone ko kuro pani k kuro ho ra???
Samarthan gara ramro kaam ko tara jhole kasaikonabana.
male khojeko manle rojeko uha lai ho saurav sir ko interview herna sunna saharai man parxa uhale vaneko geyanka kura sabai mutuma gayar basxa ❤❤❤thank you sir🙏🙏🙏
यो सौरभ भन्ने मान्छे एकदम नालायक हाउडे हो। यसका अन्धभक्त भेडाहरु त झनै हाउडे गतिछाडा हुन।
नेपाल मान्छे हैन, भेराहरूको देश हो। यो गर्व गर्न लाएक देश होला भन्ने कुनै आस अझै 50 वर्ष नगर्दा हुन्छ।हालका झोले भेडे जनता मरेर सकिएर नया चेतनशील पुस्ता नआउँदा सम्म यस्तै हो।
Most awaited interview
जिबनपयोगी वार्ता।
Dherai din pachhi Sauravko bichar sunne mouka pradan garekoma Yatrijilai dhanyabad chha.
हैट शुभारम्भ समग्रमा कुरो ठीकै हो,नेपाल को बैदीक नागरिक मध्ये सौरभ पनि एक हुन....🙏👍🐐
टिमहरु जस्तो व्यक्तिलाई हामीले बौदिक अनि बिस्लेसक भनि दिनु पर्ने होला!! तिमिहरु भन्दा त्यो मुकुन्दे धेरै बौद्धिक रहेछ आजको यो अन्तरबार्ता हेरेपछि थाहा भयो.
Most waiting interview
sarhai ramro bichar..first time suneko..
I like his thought...
Ramajlo interview saurav sir ko 2035 saal samma ta ma bacbbu Hola Dhani desh Nepal herna paune bhayo khusi lagyo. Desh 5 barsha barkhalo ma gayo chunab sake lagattai
नराम्रो अन्तरबार्ता चाहिँ होइन तर पनि टिकाराम सर को धेरै कमिकमजोरी भेटियो धेरै ठाउमा Cross question गर्नु पर्ने थियो किन भएन कतै यो अन्तरबार्तानै सेटिङमा त भएको होइन संन्का उत्पन्न हुने ठाउ रह्यो जे होस शौरव सर ले नि tik tok चाहिँ हेर्नुहुने रहेछ Half knowledge is dangerous भन्थे होरहेछ जस्ले गर्दा काम एकातिर कुरो अर्काेतिर भयो प्रसङ्ग गगनको ३० हजार र i phone को धन्यवाद!
One of the best political analyzer
TikTok हेरेर विचार बनाउँदा रैछन नेपाल का विद्वान ले पनि। हरे
यो mcc spp को दलाल हो यसलाई भौतिक रुपमा सखाप पार्नुपर्छ ।
K bujyo yasle ferii
Tiktok + aafnu research ko adhhar ma esto bhayo ta k bhayo? You must be frustrated brother cool down
Taile chahi tik tok herera comment garish
नारायण नारायण
रास्ट्रपति ज्युको अन्तर्वार्ता कहिले
प्रसारण हुन्छ
सहि विश्लेषण ! झोले प्रवृति लाइ ठेस लागेको अनुभूति हुन सक्छ ! साचो कुरा तितो लाग्न सक्छ ! यथार्थ मा राजनैतिक टिभी सो विश्लेषण, अनुमान र सारमा छोटो समयको सदुपयोग गर्नुपर्ने हुन्छ !
Absolutely correct about currency program
टिकाराम यात्री पनि झाेले रहेछ।
गगन थापाकाे बारेमा बाेलेकाे झुठलाई क्या मज्जाले लुकाईदियाे।
हिजाे सम्म याे मान्छे ठिक लाग्थ्याे, आज बाट कहिल्यै पनि यसकाे अन्तवार्ता हेर्दिन।।।