सौरभको सार: यस्तै चाला हो भने यो देशको अवस्था सुध्रिन्न ! | अँध्यारोबाट_उज्यालोतिर | Saurabh
Vložit
- čas přidán 21. 05. 2024
- सौरभको सार: यस्तै चाला हो भने यो देशको अवस्था सुध्रिन्न ! | अँध्यारोबाट_उज्यालोतिर | Saurabh
#tikaramyatri
#himalayatvpresent
#tamasomajyotirgamaya
#saurabh
#theyatri
#yatrimedia
#saurabh
#adhyarobataujyaalotira
#अँध्यारोबाट_उज्यालोतिर
Guest: Saurabh - विश्लेषक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
CZcams: / @tikaramyatri
TikTok: / tikaramyatri
Queries:
-------------------------
सौरभलाई यक्ष प्रश्न- राजालाई कसले गद्दीमा राखिदिन्छ ?
saurav interview nepal
बालेनले `ग्रेटर नेपाल´को नक्सा राख्नुको कुटनीतिक अर्थ
'जबर्जस्त' तर्क गर्छन् विश्लेषक सौरभ
tikaram yatri
tikaramyatri
adhyaro bata ujyalo
sourav
saurabh
saurav
saurav interview nepal
saurav interview latest
tikaram yatri with saurav
yatri with saurav
saurav and yatri
sourav and yatri
yatri media
latest interview
बिरेन्द्रको राजा हुने योग नै थिएन
सौरभ
Shiwalek Sabhyeta
saurabh interview
saurabh tikaram yatri
saurabh talkshow
tikaram yatri talkshow
yatra media,
जबर्जस्त' तर्क गर्छन् विश्लेषक सौरभ
बोल्नुको के अर्थ छ र ?
saurav on Tamasoma Jyotirgamaya
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
सौरभका कुरा सुने पछि नेपालको स्थिती बुझ्न सजिलो हुन्छ। स्वच्छ राजनैतिक विष्लेशण गर्ने उनि।
शौरभ, नेपालको एक मात्र राजनैतिक विश्लेषक।।।
Surendra kc ka fan risaulan😂
यो भन्दा राम्रो त म विश्लेषण गर्दिन्छु
सौरभ सरको गहन विश्लेषण मन पर्छ । नेपाली संसार जगतको टिप्पणी एकदम जायज लाग्यो ।
अर्को पटक भिर्माजु आर्चाय लाई लिएर आउनुहोस् हैं टिकाराम सर 🙏💐
शौरब सर को कराकानी जतीसुन्यो तेति सुन्नमन लाग्छ🙏🙏
म अहिले 20 वर्ष पुगे र म जस्तो youth हरु सबै धेरै frustrate छन ।।। र मेरो निस्कर्स यो छ कि मेरो बाउ आमा पुस्ता सबै 100%-200% सबै जना चाहे त्यो जो सुकै होस सबै भेडा हुन यो देश को यो अवस्था हुनुमा यिनिहरुको नहि महत्त्वपूर्ण भुमिका छ eg gagan rabi age का हरु सबै सामान्य नागरिक देखि सबै काम छैन यिनी हरुलाइ हाम्रो पुस्ताले धेरै सराप्ने छ ।। र मैले त मेरो बाउ आमा देखि यो पुस्ताको नहि कुरा सुन्न छोडिसकेको छु कुनै कुरा पत्याउदिन यिनी हरुमा कहिले बिश्वास हुने छैन ।।।।। र एक जना कुनै ब्यक्तिले भनु भएको छ कुनै पनि देश को भबिस्य भने को त्यो देश को 18-19 वर्ष को youth ले के सोची रहेको छ त्यस्ले निर्धारण गर्छ भने पछि तपाईं सोच्नुस यो देशको अब आउने 10 years मा कुन अवस्था हुने रहेछ ।।।।। 😩😨🤢😡😡
अब को एक दुई बर्श मा मध्यावधी चुनाव गरेर बालेन नेतृत्व मा आएसङ्गै तपाईं को पुस्ता को माग हरु पूरा हुनेछन साकारत्मक सोच बनाउदै गरौ
@@gopa-al हामी जस्तो youth सबै बिदेश मा छ र यो भेडा पुस्ता सङ बिश्वास छैन र यो ब्यवस्थामा बालेन आवोस कि जो कोहि कसैले काम गर्न सक्दैन
कसैको त बिश्वास गर्नै पर्ला नि यो उधारवाद गणतन्त्र र यस्को शिक्षा नीति ले देश जिर्ण भएको हो यहाँ सबै पशु सरह जीवन जिउदै छन इ भेडा हरुलाइ लगाम लाउने गोठालो देश ले भेट्टाएको छैन मात्र यहि हो प्रोब्लेम अरु केही होइन ।।।
साले मोदीको धोती बोकेर थाकेको छैनस, रअ को एजेन्ट नेपालमा तेरो जस्तो बीचार लाई खुब जन जन को दीमागमा भर्ने अनी सीकिममा जस्तो चुनाब गराउने नत्र फीजीमा जस्तो नेपालमा बीहारी, बंगाली, गडवाली भीत्रयाउने, नेपालमा तेरो जस्तो बीचार लाई हो सत्य हो बनार नेपाली लाई बीदेश पठार धोतीको संख्या बडाउने खेती गर्छस, मोदीले तलाई राजा हैन काल ल्याई दिन्छ बुझीस, अनी अर्को कुरा त हरुको भाजपा ४ June 2024 बाट भारतमा शासन बाट आउट हुदैछ है
@@gopa-alगणतन्त्रले हैन तीम्रो राजालाई मनपर्ने युरोप र अमेरीकी हरुको पाठ्यक्रमले नेपाल बरबाद भाको , यी सौरब हरु राजाको education system को उपज हो, मुखले बोलेर संसार जीत्ने काजगमा लेखेर धर्तीमा सुन, हीरा उत्पादन गर्ने तर जमीनमा काम गर्नै नमान्ने ,यस्ता मान्छे छन नेता देखी साधारण मानीस अनी गणतन्त्र लाई दोस, नेपालीलाई अल्छी र माहा घमन्डी बनाउने त राजानै हो नी, अंग्रेजी बोल्नु पर्ने नत्र काम नलाग्ने भुद्दु भैहाल्ने त्यो सब दरबारको काम हो
साैरभ सरकाे विश्लेषण सारै वास्ताविक हुन्छ सारै मनपर्ने मान्छे
सधैं भरि सुन्न मनलाग्ने बिचारक
सौरभ का कुरा एकदम सहि छन
विचारमा दम छ
राजतन्त्र आवश्यकता देशको लागि
Aani yesto soch hune goobar janata xaan Nepal maa.bebastha paribartan le desh sudhrene bhaye ahile samma Nepal kaha pugi sakthyo.khoi kura bujheko bheda janataharu le😢
मलाई मन पार्ने पात्र 🙏🙏
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया
भारत जस्तो छिमेकी प्रचण्ड जस्तो प्रधानमन्त्री 😮
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी
दुर्भाग्य हो😌 गृहमन्त्री ज्यु कसैलाई नछोड्नुस्☝️
Ani timi jas to kan thuneko ra ankha xopeko goda
yo bektiko ma fane parsansak thiye magalat thiye yo Pani parichalit damfo bokera hidejasto lagxa
aaj aayera rajamahendra birendra ko khedokhanxa wa
Yo bhukandaspani bhukne ballobahek keidekhina Yale gareko bislesan pangu layo bartuna imandar bhayera xabilaalko jholabokne ra tesle hagelo septitenk ko fohor khane
aile ko kukarma dekhidaina yasle goo khadahunxa Anna khanelayek ko yo rahinxa yesle aafno jaat balla dekhayo
@@vishnubhattrai5762 भाग ।सबै तैले भनेजस्तो हुन्छ हुनुपर्छ भन्ने छ। कलुवालाई हलुवा के रुच्छ
बल्ल आज टिकाराम जि को ओझन ले जित्यो सौरभ को विश्लेषण लाई !
ल धेरै धेरै धन्यवाद हजुर लाई सौराभ जि लाई लिएर आउनुभाको म🙏🙏🙏
म सौरभको अन्तरवार्ता र लेख रचना खोजी खोजी पढ्ने गर्दछु, उहाँ संग धेरै सिक्न सकिन्छ।🎉
Great interview, Saurav With Yatri.
❤यो देशको हरेक स्वच्छ जनतालाई थाह छ 70 बर्ष देखि जन्मेको कांग्रेश 32 बर्ष सत्ता र शासनमा बस्दा खुल्लमखुल्ला यो देशलाई बर्सौ देखि जनताको आखां अगाडि गिद्ध ले झै देशलाई लुटिएको छ हरेक काण्डहरू छताछुल्ल भएको छ तर यो देशको इमानदार जनतालाई थाह छ तर यहि देशको पार्टीको बफादार खेताला र नेतालाई थाह छैन अझ भन्दै छ छानबिन गरे भो त छानबिन गर्नलाई के कांग्रेश, एमाले,माओबादि ले प्रमाण छोडेको होला र? यो देशको भविष्य माथि खेल्ने यो 3 पार्टीलाई अब आऊने पिडिले धिक्कार्नेछ
सौरभ मेरो मनको मान्छे ।।🙏❤️
आजभोलि अलि दुब्लाउनु भयछ सौरभ जि 🙏🙏चण्डी पूर्णिमा, बुद्ध जयन्ती, कूर्म जयन्ती, गोरखनाथ जयन्ती, मष्ट पूजा, भँयर पूजा, झाँक्री पूजा, कुल पूजा, पूर्णिमा व्रत एवं विश्व ध्यान दिवसको हार्दिक शुभकामना !
साैरभकाे टिप्पणी गजबको लाग्छ सुन्दा छुट्टै मजा आउने
अब को आशा र मियो दुर्गा प्रसांई हो है टिकाराम सर । बुद्धी ले टुक्रांउछ हिर्दयले जोद्छ । यस्ता शिक्षित तर अज्ञानी ब्याक्तिहरु समाज र राष्ट्र लाई संधै अल्मल्याउछ, जनतालाई मालिक भन्दै सधैं नोकर बनाइरहन्छ ।
नेपालको कानुनमा प्रधानसेनापतीलाई शन्सदमा सार्बजनिक रुपमा मैले २वटा रुख काटन पाइन भनेर बोल्न लागाए पछि हैसियत देखाउन पनि बोल्नुपर्छ नी।
As always great to hear to Mr. Saurabh ji. Thanks@TY for this important episode....
🙏🇳🇵💞👍️आशाउन्मुख टिकाराम यात्री, दिनेश सत्याल "सौरभ" साथै दर्शक श्रोतागण।
Great Interview, new ambiences apropos NA strapping in Security Council !! Silver lining is still existing in upcoming youth dominant avenues !!!
फेरि तिनै प्रश्न त होलान,तथापि सौरभलाई त सुन्नै पर्यो।
मन नलागे नसुन्नु। के को ख्याक ख्याक
yo bektiko ma fane parsansak thiye magalat thiye yo Pani parichalit damfo bokera hidejasto lagxa
aaj aayera rajamahendra birendra ko khedokhanxa wa
Yo bhukandaspani bhukne ballobahek keidekhina Yale gareko bislesan pangu layo bartuna imandar bhayera xabilaalko jholabokne ra tesle hagelo septitenk ko fohor khane
aile ko kukarma dekhidaina yasle goo khadahunxa Anna khanelayek ko yo rahinxa yesle aafno jaat balla dekhayo
Dharai pachi saurav sanga ko intervew aayo. Good. Aalik frequently Launa paryo sir.
Glad to hear from you after a long
Eagerly waiting 🙏
Mr saurav, always to look after
मन पर्यो।
धेरै राम्रो अन्तर्वार्ता ..
Thank you 😊
Remarkable and inspiring too. Thanks so much.
सौरभ सरको कुरा सुनौ सुनौ लाग्ने खालका हुन्छन् ! दुबै जना लाई 🙏🙏🙏
श्याम गोयङ्का लाई ल्याउनु पर्छ हैइ। अबको श्रीङ्खलामा! टिकाराम सर ।
czcams.com/video/gm5eU9cxqzk/video.htmlsi=jMgzui6kfN35ItiO
Bichar satya xa tara raza prati yati saro na ramro khedo khane jati gaantantra ko pani khedo khane ko vaya sahi hunthiyo jhole bicharak Ji
आधुनिक नेपालको चाणक्य भन्दा फरक पर्दैन सौरभलाइ।
yo bhanda life damage baba, mukunde badi bidwan chan
नेपालको आन्तरिक नियत या नियती जे भनौं !
कुरा सुन्ने र सुनाउने !
निकासको बाटो खन्न तर्फ लाग्न नपर्ने !
मात्र बौद्धिक बिलासिताले- अपेक्षित युवामा निरासा मात्र पैदा ! देश भनिए झस्तै झन झन उल्झनमा !
wayoo malai man pareko manxe ko interview aayo aba herinxa majale ❤❤❤🎉🎉
सौरभ जस्ता निर्देशित बुद्धिजीवी र यिनको अन्तरबार्ता लिएर समाजमा भ्रमछर्न सकिन्छ कि भन्नेहरुले राजा ज्ञानेन्द्रको आजभन्दा १० बर्ष अगाडि चिनियाँ पत्रकार प्रा. लिसिग्वाङ लाई दिएको अन्तरबार्ता हेरे हुन्छ । नेपाली अनुवाद यो पुस्तकमा छ । युक्रेन/ रुस युद्ध हुनसक्ने आकलन १० बर्षअगाडि गर्नुभएका राजा ज्ञानेन्द्रले अनौपचारिक रूपमा विघटन भैसकेको सेना र सौरभजस्ता राणाकेन्द्रका अनुचरहरुले भनेजस्तो पश्चिमा मोडेलमा उहाँ आउनुहुन्न।सेनाको बिरेन्द्र कत्लेआम गरेको राणा सैनिककेन्द्रले यस्ता पात्र मार्फत नधम्क्याउदा हुन्छ । भुराजनिती मजाग होईन।
सौरभजस्ता बुद्धिजीवी पत्रकार र जिउँदो लासको रूपमा रहेको सेना र यसका जनरलहरुले कम्बोडियाको सेना राजा सिम्हानुकलाइ धोका दिदा कसरी विघटन भयो अध्यन गर्दा हुन्छ । तिमीहरूको अवस्था पनि कम्बोडियाको जस्तै हो। समय अधि पछी मात्रै हो।हेक्का रहोस्।
दुर्गा प्रसाइको आन्दोलनमा उत्रिएर लगाएको कटुपनी फुस्केको थाहा नपाउने यिनै सौरभहुन राजा ज्ञानेन्द्रले २०६२/०६३ मै अश्विकार गरेको अमेरिकी मोडेलको बेबिकिङलाई हृदयन्द्र भएपनि राजा त चाहिने रहेछ भनेर बोलेको धेरै भएको छैन, त्यो एजेन्डा सिआइएको राजा ज्ञानेन्द्रले अश्विकार गरेको त्यहीँ बासी एजेन्डा हो।आर एस एस सङ्ग इन्डियामा दुर्गा प्रसाइले गरेको भेटघाटको फोटो सार्बजनिक नगरिदिएको मात्रै हो। सौरभलाई इच्छुक भए सम्पर्क गर्नुहोला। ठुलो घरमा बस्दैमा गाडी चढ्दैमा कान्तिपुर नामको जेलेन्स्की उत्पादित मिडियामा लेख्दैमा बुद्धिजीवी हुने दिन समाप्त भए।
युग बदलिएको छ । छद्वमरुपमा रास्ट्रबादको आवरणमा दरबार वरिपरि र राणा सैनिक इन्डो/ पश्चिमका अनुचरहरुले राजा ज्ञानेन्द्रको कमि कमजोरीमा बार्गेनिङ नगर्दा हुन्छ बरु आफ्नो बाटो तय गर।
Yaatri sir background maa ekdum noise cha ike baby crying. Please check it out. I heard such in your other episodes also...
Ramro lagyo thank you dubae jana lai
सौरभ मन पर्छ तर शब्द लाई विस्तार मा बुझ्न ग्रारो
Humm tyo chai ho suspense hune Kura pani eak xin sochna parne hune k hai?
Intelligence is not measured by how much you know, but by how much you have the capacity to learn. Very imformative interview 🙏
नेताहरूले आफुलाई सुधारून् । राजा महेन्द्र चै देशभक्त र विकासप्रेमी राजा हुन् । सकारात्मक सोचौं ।
Ramro lagyo . Part 1/ part 2 gardai episode banaunu paryo.
ज्ञान का भण्डार सौरभ
टीका राम जि जनता को लागि बोल्नुस ताकी माफिया हरु सग लम्पसार पर्नु हुदैन
अलि दुब्लाउनु भएछ, सु स्वास्थ को कामना गर्दछु, अझै अन्य बिचारोत्तेजक भनाइ सुन्न पाइयोस,!🙏
निराशाजनक कुरा मात्रै गर्ने, समस्या हरु बक्रेलती देखाउने , समाधानको कुरामा कुनै ठोस तर्क नदिने।।।
अबस्था लुकाउने होईन देखाउनु पर्छ
सौरभ जी आएपछि मत यति खुशी हुन्छु ❤ ।उहाँ आएपछि देशका सँपुर्ण घटना छर्लङ्ग हुन्छ ❤❤❤❤ तर तर तर सौरभ जी नब जेलन्स्की लामिछाने बाट कति सम्म,के र कहिले सम्म आश गर्नु हुन्छ??????????????? स्पष्ट पारिदिनु होलात
गज्जव 🙏🙏सौरभ जि 🇳🇵🇳🇵
Saurab dai best tikasir
❤
जे होस ६-६ महिनामा वहाँ आईरहनुहुन्छ त ।
The expert is back, Thanks
Bhutro ko expert
Nda haarxa vanxa but nda is coming with 380+ seat..4 june maa hernu Ani yo tori laai😅
Problem के छ त हामी सबैलाइ थाहा छदै छ त problem भन्न किन एत्रो 1 घन्टा समय खर्च गर्नु बरु हे प्रभु solution चाहिँ के हो भनिदेउन र त्यो solution को लागि सबै जना एक चोटि देश को लागि भनेर सबैजनाले आवाज उठाउ देसि बिदेशी कोइ सङ नडराइ बोलोउ ।।। टीका sir हजुर पनि कोइ सङ नडराइ एक्चोटी बोल्दिनुहोस हजुर लाई त थाहा छ solution के हो भनेर तर किन डराउनुहुन्छ मेरो सबैलाई अनुरोध एकचोटि plz plz pl
Problem ko solution garne yojana banaune kaam usko hoina !!
Tyo kaam sarkar ko ho !!
❤❤❤
यस्तो राम्रो विष्लेषण र बिचारको बिरोध गर्नेहरु सबै विदेशिका दलाल हुन्।
असल पत्रकार र असल बिस्लेसक 🙏🙏
Saurav sir jaele furtilo ra young ❤❤❤❤❤
Good analysis person of Nepal 👍🙏🎊
वहाँ को बिकल्प हाललाई कोहि देखिन्न।
As always, Saurav is the best 👌
intelligent saurav sir❤❤❤
सौरभ
आनंद लाग्छ सुन्दा
यो पालिको अन्तर्वार्ता तेति दम निष्कर्ष भयन अहिले को देशमा भएको घटनाक्रम बारे केही आएन विश्लेषण सुहाउँदो भएन
अब बन्ने प्रधानमंत्री को सोध्नु होला र यो बोकाइएको संविधान कहिले उखाल्छन्
Wow
saurav mero aati man parne bislesak ho.
निष्कर्ष विहिन संवाद।
सौरभ सर जताततै नेपाली जनताले राजा आउ देश बचाउ भनेका छन् यस्तो अवस्थामा को आउने त? आस्ती सम्म हजुरले पनि राजा चाहिन्छ त्यो राजा ज्ञा नेनन्द्र नै हुनुपर्छ भन्नुभएको आज किन राजाको दोष देखाउनु भयो ?
बिग्गेस्ट आइरोनि अफ नेपाल ३१ सिटर ले सरकार हाँकी राख्या छ।
Good analysis, nxt tm bring analysist Bharat Dahal pls.
Janna mann lageko yeti dherai updated information and world history ko barema update huney tarika k k holan ta.
मियो भनेको संविधान हो, अदालत हो। प्रणाली हो।रास्ट्रपति हो।रजौटाको धुपौरेहरुले तेतातिर किन वास्ता गर्दैनन् ????nonsense !!
यो सन्सारमा गल्ती नगर्ने मान्छे नहि छैन भगवान ले पनि गल्ती गरेका छन तर 100 राम्रो काम को कुरा नगर्ने तर 1 वटा गल्तिको कुरा गर्ने एस्ता लाई बौद्धिक भनिदिनु पर्ने ।।।। गल्ती सबैले गरेको छ त्यसैले कमसेकम कम गर्ने ब्यक्ति रोजौ ब्यवस्था रोजौ
yo bektiko ma fane parsansak thiye magalat thiye yo Pani parichalit damfo bokera hidejasto lagxa
aaj aayera rajamahendra birendra ko khedokhanxa wa
Yo bhukandaspani bhukne ballobahek keidekhina Yale gareko bislesan pangu layo bartuna imandar bhayera xabilaalko jholabokne ra tesle hagelo septitenk ko fohor khane
aile ko kukarma dekhidaina yasle goo khadahunxa Anna khanelayek ko yo rahinxa yesle aafno jaat balla dekhayo
सौरभलाई अलि बढी सुन्न पाउनुपर्यो !
Hami sabai nepalilo sajha saurav, but saurav sirko details biotata kasari thaha pauna sakinx, I am so much curious...
सौरभ जस्ता राणाकेन्द्रका अनुचरहरुलाइ अन्तरबार्ता दिन लगाएर राणा नियंत्रित सेनाले नधम्क्याउदा हुन्छ।भुराजनिती मजाग होईन।सेना कम्बोडियामा जस्तै विघटन हुन तयार भए हुन्छ।१० बर्ष अघिनै युक्रेनवार हुने कुरा चिनियाँ पत्रकारलाई अन्तरबार्तामा दिनुभएका राजा ज्ञानेन्द्रलाई बुझने कोशिस गर।
मोदीलाई चुच्चे नक्सा को भर ली रहनु पर्छ जस्तो लाग्दैन... यो पश्चिमेली.. हरुको हात छ 🕉️🙏
हावा सौरभ।
सौरभ नेपालका विश्लेषक मध्ये उत्कृष्टमा पर्छन ! तर इतिहासमा भएका एक एक कमजोरी देखाएर कसैलाई पनि तुच्छ देखाउनु कति सहि हुन्छ ??
तपाईं जीवनमा कुनै गल्ती नै नगरी यो जीवन पार गर्नु भो ??
के तपाईं असफल ब्यक्ती हो ??
राजाले बेबीकिंगलाइ मान्दैनन भन्ने यसको बिचार भ्रामक छ । न राजाले त्योकुरा कहीलै बोले न अव नवयुबराज बेबी छन । यो बिष्लेषक पुर्बाग्रही हो ।
Aba samasya mattrai dekhaune hoina media ra boudhikbarga le upaya ra samadhan pani bhannu paryo yasari gayo bhane ramro hunx positive result auchha bhanera suggestion dinu paryo,
Nepal ko problem sabai lai thaha chha yaslai solved garne upaya dinos samasya hal garne formula bhannos yo bhayana tyo bhayana mattrai nabhannos please!
नेपाल को भौगोलिक सामाजिक आर्थिक राजनिति मा टेकेर बोल्ने हो धेरै बिदेशि हरु सङ्ग तुलना गरेर अर्थ रहदैन !
मलाई यो सनकबहादुर र घमण्डि लाग्छ ।धेरै अन्तरबार्ता सुने !
सौरभ मलाई मनपर्ने मान्छे मध्यमा पर्नुहुन्छ, तर सिरोहिया गिरफ्तारलाई गलत भनेको सुन्दा दुख लाग्यो
सधैँ गुनासो मात्र गर्ने, समस्या मात्र गन्ने तरिका ठीक भएन । देशमा अनेकौँ समस्या छन्; मूल दोषी नेतृत्व पङ्क्ति नै हो - यसमा शङ्का भएन । तर कहिलेसम्म समस्याहरू मात्र गन्ने त ? कहिलेसम्म अरूलाई मात्र दोष दिने त ?
अब देशमा भएका अनेकौँ राम्रा कामहरू र सबल पक्षहरूको कुरा गर्नुपर्छ । देश-विदेशमा भएका सबैमा सकारात्मकता र आशाको सञ्चार गर्नुपर्छ । देश सबैको हो । नेताहरूले गरेनन्, गर्न चाहनेहरूले पनि गर्न जानेनन् अथवा सकेनन् भनेर हामी सबैले आफ्नो-आफ्नो ठाउँबाट गर्नसक्ने र गर्नैपर्ने सकारात्मक प्रयासहरू गर्ने हुटहुटी गुमाउनु हुन्न । यस दिशातिर वरिष्ठ पत्रकारद्वयले जिम्मेदारी बोध गर्नुहुनेछ भन्ने आशा छ ।
त्यही त सर, निरन्तर विश्लेषणको नाममा समस्या देखाउने मात्र !
निकासको जिम्मेवारी लिन नपर्ने !
गज्जबको बौद्धिक बिलासिता !
kura theoretically ramro ho bro, samanya manchhe ko haat ma power, resource, authority k hi ni hunna.
@@hariprasad9037 कसैको अन्धभक्त नभईकन सबैले आफ्नो-आफ्नो ठाउँबाट सकारात्मक प्रयासहरू गर्नुपर्छ । हाम्रो देशमा राजनीतिलाई हामीले जनस्तरमा चाहिने भन्दा अति नै धेरै स्थान दियौँ । अब सबै सचेत नागरिकहरूले नव-प्रवर्तन, आविष्कार, उद्यम, परिश्रम, विकास र प्रगतिका कुराहरूलाई आफ्ना बोली र व्यवहारमा अधिकतम् स्थान दिनु आवश्यक छ ।
कुनै पनि नेता अथवा सार्वजनिक व्यक्तिलाई पछौटे बनेर सधैँका लागि काँधमा बोक्ने गर्नुहुन्न । सधैँ एउटै दल र व्यक्तिलाई भोट र समर्थन गर्नु नै हुन्न । गुण र दोषका आधारमा मात्र पक्ष अथवा विपक्षमा निर्णय लिनुपर्छ। दल अथवा व्यक्तिहरूलाई कहिल्यै दम्भ चढ्ने गरेर समर्थन गर्नु हुन्न । अन्यथा अहिले जसरी नै उनीहरू हाम्रा राजा भएर, हाम्रा भगवान भएर हामीमाथि शासन गरी नै राख्ने छन् र देशलाई अस्थिर र खोक्रो बनाई नै राख्ने छन् ।
उदाहरणको लागि यो अन्तर्वार्तामा डा. युवराज सङ्ग्रौलाले व्यक्त गर्नुभएको जस्तो चिन्तन र व्यवहार राख्नु पर्छ जस्तो लाग्छ मलाई: czcams.com/video/ik14VYwk9FU/video.html
यस्तै चाला हो भने तपाईँले पनि कार्यक्रमको नाम अँध्यारोबाट अँध्यारै तिर राख्न पर्ला यात्री सर!
Career diplomat lai protocal ma na adkai full-fledged authority diye matra intl relation strong hunxa
Hait 1 hr vaiske xa aako 😢
# शौरभ, तँपाई मधुमेहबाट पिडित हुनुहुन्छ।विश्वरुप राय चौधरी को फलफुल मन्त्र प्रयोग गर्नुहोस्।
Small correction: INGO in Nepal-200 and NGOs-50,000!
प्रतिकृयाबादमा मात्रै रमाएर सबैलाई नराम्रो भनेर अनी निकाश चाँही के हो त्यो भन्न पर्दैन ?
मलाई त यो मुलाभन्दा मुकुन्दे बढी बौद्धिक लाग्छ।
sahi ho
Ek patak bhimarjun sir ko sunam na tikaram sir 🙏
Dr. Bhimarjun Acharya , sir lai launa paryo Tika Rm sir.