अलिक दिन अघिको आफ्नै वमनले अति छटपटि भाथ्यो, बल्ल आज मुक्ति पाइयो। त्यसकालागि दिनेश दाईलाई सिजोफ्रेनिक् साधुवाद। भगवान श्री ओशो रजनीशले कतै एउटा उपमामा एक लडिया ठड्याउनुभाकोछ, जसका दुबै बिपरित दिशा तर्फ गोरूहरू जोतिएका छन्। अनि उनिहरू आ-आफ्ना एन्लाइटेनमेण्ट का हाइवे ताक्दै आफ्नो न्वारन देखिको बल लगाउँदा छन्।
Gayatri mantra kun ved ma xa? Kati akshar xan? Ved path garda Om" KO pronunciation sagai k k garinxa?? Dhikkar xa kei so called haru sarvagya baneko ra banayera prastut garekoma..

वेदको सबैभन्दा राम्रो नेपाली अनुवाद कसको होला हजुर ?
Empirical translation kasari hunchha hajur? Bujhina
धेरै राम्रो गुरु।
Gayatri mantra kun ved ma xa? Kati akshar xan? Ved path garda Om" KO pronunciation sagai k k garinxa?? Dhikkar xa kei so called haru sarvagya baneko ra banayera prastut garekoma..
आ यद् वामीयचक्षसा मित्र वयं च सुरय: ।व्यचिष्ठे वहुपाय्ये यतेमहि स्वराज्ये।ऋगवेद।
स्वराज्य र मेलमिलाप पुस्तक अध्यन गर्दै समग्र रुपान्तरण गर्न अघि बढौ।
Ved should be researched thoroughly
😂😂😂Why