ओलीपछि प्रधानमन्त्री बिद्या भण्डारी...सौरभ | TAMASOMA JYOTIRGAMAYA | AP1HD
Vložit
- čas přidán 29. 08. 2024
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Saurabh
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
CZcams: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #Saurabh #kpoli #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork
हैट आगो अन्तर्वार्ता ! धन्यवाद यात्री दाजु र सौरभ सरलाई।
सौरभ सँग सकेसम्म बढी अन्तर्वार्ताहरू लिएर उहाँमा भएका विभिन्न विषयका ज्ञान र बुझाइलाइ अाउँदो पुस्ताको निम्ती अभिलेख बनाएर राख्नु जरूरी छ ।। उहाँ जत्तिको बौद्धिक मान्छे फेरि फेरि भेट्न अलि गाह्रै पर्ला नेपाल र नेपालीलाई ।। यसो सोच्छु कहिलेकाहीँ सौरभ नेपालमा नजन्मेर अरू कुनै देशमा जन्मेको भए ,, अरू कुनै भाषामा अाफ्ना स्तम्भ , लेख हरू लेख्ने भए संसार हल्लाउने थिए ।।
So true.
Hahaha khai yestai baudik manche dherai bhayara Desh ko yo haalat bhako ho ke??? Hamlie ithas ra kitab padera bhayaka tathakathit buddujibi bhanda pani ke ra kunai roop ma deshlaie thorai bhaya ne unnati ra Bikash tarfaa lagaune manche chhayoo.. Lashaa ma suun cha kaan buchaii 😆
हँसाउनु हँसाए ई लुङ्गाले। Who's शौरभ भन्ने homework नै ईन्ले गरेका रैनछन्।
@@sarojbasnet658 well said.
uhako kura sune maile uhako kura sunda hamile ta arko 1hajar barsha samma pni kehi garna nasakne ra hamile jahile pni indiako rajnitik ra byaparik upanibes europe ra americako saskritik dharmik ra bhasik ra chaina byaparik upanibes bahek hamro lagi kunai bikalpa xaina bhanejasto kura garnu bhayo uhale keke nepalma naramro bhayo simako kura anya kur sabai kamjori dekhaunu ta bhayo jun hamile dekhi aaekai kura thiyo. Tara uhale kahi pni tyo galat thiyo esto hunuparthyo kahi pni bhannu bhako xaina chahe tyo simako kura hos chahe ximeki sangako anya sambandhko bisayama hos bikalpa dina nasakne ya nachahane birodai ka lagi birod garna ta ke baudiknai bhainu parla ra sir birodh garna ta jasle ni janda xa ni hoina ra ani tapaika kunai pni kurale sakaratmak sandesh dina khojeka xainan tapaikai bhanailai liera dristikon banaune ho bhane ta yugau yug sammalai hamro nepali nagarik haruko bhabisya anyol gasta xa bhanne niskarsama puginxa hoina ra? aba parinamko kura garau hai ta yasari bikalpa rahit nakaratmak ta nai nakaratmakta ko bakhan gaidie paxi hami nagarik ke sochna bashya hune bhayau bhane yo nepal nam gareko desh rahunjel hamro bhabisya xaina tesaile dhilo chado bharat ya chinko adhipatyata swikainai xa bhane je bholi garnu xa aajai garda ke bigrinxa ra bhannu parne abasthama dekhaunu jasto dekhixa yo anusar ta tapai pni ekkhalo kasaiko goti jasto dekhinxa ni hoina ra? tapaiko rol bhaneko nakaratmakta failaune nagariklai nirayas banaera yo ya tyo deshko sasan swikarnuko bikalpa xaina bhanne dekhaune hoina bhane kunai gatilo bikalpa pni xaina khali nakaratmakta nai nakaratmakta kin?
अत्यन्तै मार्मिक व्यक्तित्वलाई ल्याउनु भएकोमा धेरै धेरै आभार टिकाजी
सौरभ सर को शब्दमा धेरै कुटनैतिक भाब अन्तर्राष्ट्रिय ज्ञान् राम्रो छ नेपाल का नेतालाई लाई उनको नजर ले सम्धी मैले त तपाईं लाई देख्तोइ देखिन भने जस्तो मलाई भान भयो सर
धन्यवाद टीका सर। यति उपयोगी अन्तरबार्ता को लागि
मजा आयाे साैरभ जीकाे वार्ताबाट । धेरै दिनकाे अतृप्त चेतलाई तृप्ति मिलेजुस्ताे भयाे । यस्ता वार्ता विरलै पाएकाे छु । दुबैजनालाई साधुवाद छ ।
सौरभ जि को कुरा सधै सहि लाग्छ्न मिलेका पनि छ्न तर आज झन अचम्मको कुरा सुने सायद अब हुने पनि त्यस्तै लाग्दैछ
वर्स को एक दिन होइन धेरै दिन ल्याएर अन्तर्वार्ता लिनु पर्छ वहाको किन कि वहाँ जस्तो विद्वान को विचार लाई त्येसै लुकाएर हराएर जान दिनु हुन्न।त्येसैले समय मिलाएर निरन्तर ल्याइराख्नु यात्री जि।
I am worried for the Growing breath of Saurav...
धन्यवाद टिकाराम जि प्रीय सौरभ लाई ल्याएकोमा ।
Thanks for Bringing Saurav Sir Tikaram Yatri Sir.
एकदम सटीक विश्लेषण !
मलाई सबैभन्दा मन पर्ने बिश्लेषक ।
एक ब्याक्तिमा यति धेरै ग्यान कसरि सम्भब भ्एको होला?!?!??! jaw dropping interview
मुरी मुरी धन्यबाद Yatri sir
यो अन्तर्वातामा सौरभ ओलीप्रति धेरै निराश देखियो।
नेपालमा भएका मान्छे मद्दे सुन्न योग्य मान्छे जस्तो लाग्छ सौरव भनेको !
तम सोमा ज्योतिर्गमय कार्यक्रम मलाई अति मन पर्दछ | यो कार्यक्रमको खुबी भनेको नै विभिन्न क्षेत्रका व्यक्तिहरुको विश्लेषण र शसक्त प्रभाब द्वारा नेपाली नागरिकलाई सु सुचित गर्नु रहेको, मलाई पनि येस्ता कदमले भोलिको नेपालको मार्ग प्रसस्त गर्ने छ | नेपाली जनहरुको चेतनाको अझ विकाश हुनेछ भन्ने आशा गर्दछु | म नेपाली कर्तब्यको बोध गर्दै आफुलाई जिम्मेवार नागरिक बन्ने प्रयास सधै प्रयत्न गर्दछु |
Much awaited person, not like so called intellectuals.
मैले साथीहरूमाझमा राख्ने तर्क र उहाँको तर्क एउटै भयो त?😊 Great interview🙏
साच्चिकै आगो नै छ आजको सम्बाद!
ज्ञान को सागर सौरभ सर Think Tank को कमान्डर बनाउने पो हो कि।
टिकाराम सर कहिलेकाही दौरा सुरुवालमा पनि सजिनु न । राम्रो देखिन्छ
@R S कसरी ? सधै भनेको होइन नि कहिलेकाही पो भनेको त । जे जस्तो भएनी राष्ट्रिय पोशाक हो ।
औंलामा गन्न सकिने विद्वान, अब आर्को सम्बाद सौरभ सरसङ्गको छिटो ल्याउनु होला यात्री ज्यु ।
जति बुझ्यो तेती गार्हो...... बरू नेपालको सन्दर्भमा मूर्ख भई बस्नु ठीक लाग्यो.
Interesting & Important Interview Thanks Yatri Sir
टिकाराम यात्री शौरब सँग किन प्रतिरक्षात्मक?
आज सम्म शौरब सँगको टिकाराम यात्रीको भेट जबर्जस्त र बौद्विक थिए मलाई आज अलि फिक्का लाग्यो, यत्तिको उत्कृष्ट अबसर र क्षमता सानो कुरामा अलमल्लियो यध्यपि चिनको विश्वभरको उपस्थितिको अवस्था र नेपालि राजनितिको बाटोको विषय शौरबबाट आएका कुरा सटिक र सत्य नजिक छन्।
सौरभ सरले कुराकानीको अन्त्य तिर गर्नु भएको कुरा नितान्त सत्य हो । नेपालमा वहाँजस्तो राजनैतिक चिन्तक र विश्लेषक धेरै कम हुनुहुन्छ । अरु सब ठीक छ तर सौरभ सरले आफ्नो स्वास्थ्यमा ध्यान दिने बेला भएछ । उहाँको श्वास बढेको महसुस भयो ।
सौरभ सर लाई ल्याउनु भएको मा धन्यवाद ।
असदै हुनहार जनता मुख्खी साराकुरको बिग्गे र घटनको सारह हो सौरभ सर हजुरहरुजस्तो बिग्गेमाहमानबहरु किनपछाडि देश यस्तो अबस्थामा हुँदा मुटु पोल्दैन सर हजुरहरु जस्तो बिग्गेको😭😭😭कुराहैन कामकारबाहि सहित फिल्डमा आउनुपर्नेहोनि सारा जनताले हजुरहरु जस्तो देशभक्त निडर मानिस खोजिरहेका छ्न 🙏🙏🙏
Thank you tika sir.
thanks for inviting saurav.. always waiting to hear and listen him
सौरभ सरको interview खोजी खोजी हेर्ने म मात्र होइन नि
जेपि गुप्ता ,सौरभ पि खरेल दिपक ज्ञावली
नेपाल को सारै माया लाग्छ हे पशुपतिनाथ
Saurav ko Jai hos. Always. Biggest fan of Saurav.
Thank U tikaRam Sir..For Saurav Sir
Saurav is always favourite to listen and to perceive hidden knowledge.
I agree on the issue of Biddhya Devi
युबराज संग्रौलाजी र शौरभजी दुवैजनालाई एकै ठाँउमा राखि बिचार बिमर्श गरि सबैलाइ सुचित गरियोस ।
कहाँको सौरभ, कहाँको युवराज। हलुवा र बालुवा जस्तो। ईन्लाई यहाँ ल्याउन यात्रीले कति पापड बेल्न पर्या छ त्यो यात्रीलाई बाहेक अरू कसैलाई थाहा छैन।
@@rajshrestha9989 युवराज सङ्ग्रौला पनि सौरभ भन्दा कम चाहिँ नसोच्नुस मित्र।
कथनकाल KP ले प्रधानमन्त्री छोड्नु परेमा प्रचण्डलाई प्रधानमन्त्री हुन दिदैनन भन्ने बुझाई त मेरो पनि हो तर बिद्या भण्डारीको अनुमान कल्पना पनि थिएन ! अन्य कुराहरु अति सान्दर्भिक र सटिक छ !
yadav devkota pahelo nari pradhan matri banaunu parcha bhanera nari haru lai uchale pachi nikai sajilo cha.
@Yudhisthir Sharma ho tw ahile dekhi hora... Thupro barsa dekhi aauxa kantipur ma, ma ni nikkai sano vayedekhi nai follow farya ho saurav lai..
Its a long waiting interview of Mr. Saurabh Jee. Today really happy to see him once again........Thanks Mr. Saurabh Jee for outstanding analysis.
Saurav sir u r great interview maa aairahanu paryo long gap pxi dekhaa khusi saath maa interview herna aatur xu jay NEPAL 🇳🇵 🇳🇵 🇳🇵
One of the best think tank of Nepal🙏🙏🙏🙏
Saurav sir, please take care of your health...you need to live long for us
Great bimal sir
Saurab ji sarei valadmi!!!!!maja lagyo! Bharat Dahal Ji pachi tapai mero favorite hunu vayo.
यसै भित्रबाट- Cool but entertaining, निरा-आशावादी, दुस्साहसपूर्ण! An interview to lis
चन्द्र शमशेर र जुद्यत्र शमशेर पछिको शक्तशिाली प्रधानमन्त्रीले
दुर्इवटा अवसर गुमाए- संविधान संशोधन र कालापानी क्षेत्र
(लिम्वियाधुरा, लिपसलेक लगायतक) को सीमा समस्याको समाधान। ओलीसरकारका परराष्ट्रमन्त्री कमलथापाका पालामा बुच्चे नक्सा टाँसिएको। ओलीबाट अब केही हुँदैन।कप्रचण्डको जनयुद्धका ज्यादतिका कारण कालापानी क्षेत्र विवाद अन्तररतष्ट्रियकरण गर्न चाहँदैनन।चीनको बिश्वसनीयता छैन, धार छैन, दीर्घसोंच छैन। इण्डिया आँपफैं ब्रशेल्सको काखमा छ। इण्डिया, यूरोप, अममेरिका सबै चीन लक्षित छन। इण्डियाको मोलाहिजाले पाकिस्तानी आवाज सुनिंदैन। ‘नामूद कूटनीतिज्ञ‘ परराष्ट्र सचिवका कारण बीरगञ्ज सुखाबन्दरगाहमा भारतीय रेलवे कानून। नेपाल स्वतन्त्र छैन।कप्रभण्ड आफ्नै मान्छे, ओलीका उत्तराधिकारीमा विद्या भण्डारी वा र्इश्वर पोखरेल। कुमाउँगढवाल, दार्जिलिङ्ग
२५ बर्षसम्म नेपालकै रेखाभित्र थिए, पोल्याण्ड १२५ बर्षमा विश्वमानचित्रमा आएको, अठोटकासाथ कुरा
राख्दै जानुपर्दछ।
Mukunda Ghimire m
Great Analysis Saurav sir.
सौरभ sir ,हजुर आगो ज्ञान को सागर सौरभ सर
देश बिकास नहुने भो,बिदेशीको जकड र पकड यो देशबाट हटाइदेउ हे पशुपतिनाथ
Great !!
नेपाली राजनीतिको यथार्थ कति दुखद छ, सौरभ सर तपाईंहरु जस्ता बुद्धिजीवीहरुले केही गर्नु पर्यो, यथार्थ थाहा हुदाहुदै पनि....!!!
Sarai tough interview.thank you both of you sir
नेपालको राजनितीमा जे पनि हुन्छ ।
किनकी नेपालको राजनिती नेपालीको हातमै छैन ।
नेपालीको आफ्नै केहि बिचार नै छैन ।
यो अन्तर्वाता हेर्दा नेपाल अर्को १०-२० वर्श सम्म आफ्नो ट्र्याकमा आउला जस्तो लाग्दैन ।
सौरव सरले भनेका कुरा मनासिव छ, पहिले भनेको पनि मिलेको थीयो,
यि सौरवले तेत्तिकै बोल्दैनन , हत्तपत्त पनि बोल्दैनन बोलेपछी पुग्ने नै बोल्छन ।
तर निचोड यो होकि, देशको गतिलो भबिस्य छैन ।
सहि बिस्लेसन सर
Salute to you both
सौरभ का विचार सान्दर्भिक छन ।
Need to explore his other dimensions apart from politics too.. thank you for bringing him on the show. It's good to hear from an intellect..
Saurab sir ko hun ne bastab ma jankari paye hunthyo since its ma first time listening to him and looking forward to follow him in th future
@@amitgurung163 there are many CZcams video interview with Saurab. And also if you search on Google you can find some more informations. And he has written some books too.. can easily find on market.
Interesting interview.
विद्या हो बिद्या हैंन। हाम्रो नेपाली भाषा मा 'व' र 'ब' वर्ण छूट्याउन अलिकति अपठ्यारो हुन्छ । मैले यो विषय को अध्ययन धेरै महत्व दिएर गरे र अंतमा गएर एउटा अद्भुत तथ्य मेरो हात मा लाग्यो ।
साचै राम्रो बहस म सधै सुन्छु ।
awesome sir😍😍💙💙🇳🇵🇳🇵👏👏
More confusing but very interesting interview i ever seen..
अन्तमा बिकल्प के होला भनीदिनु भा भय अज राम्रो हुन्थियो कि?
सौरभ सरले भनेको एउटा कुरा चाहिँ अत्यन्तै सहि लाग्यो १/२ दिन डिजेल पेट्रोल ग्यास नपाए नेपाली जनताले सरकार ढाल्छ्न अनि कसरी भारतको सिमा बन्द गर्न सकिन्छ ? यसको मतलब जनताले बुझ्न जरुरी छ मात्रै सरकारले चाहेर केही हुदैन
Love u sir from hetauda
What a analyst 👏👏 👏
Good speech surav sir
precious analysis ! until monarchy Nepal was surviving somehow of its own control and dignity. But now boss is outside.
malae yo interview herisake paxi malae mero nepal jiudae mari rakheko xa jasto lagyo..!!! pashupatinathle hamro rakshyaa garun..!!!
हो जसले जे भनेपनि विश्व शति आजपनि रसिया नै हो। अमेरिका पछि
Who is here after parliament's dissolution?
must awaited person thanks yatri ji.......... samaya thorai vayo sayad... so antarastriya bisaya matra euta episode andi antarik bisaya euta episode garda kasto hola sir
Thanks
Respect. Talent. Integrity. SME.
One of the best interview in Nepalese television
Came back to listen again after his saying is turing out to be true.
saurav sir sanga dherea vanda dherae interview liyera rakhi rakhnu daaju
Watching now
युवराज सङ्ग्रौला सर लाई ल्याउनु पर्यो टिकाराम यात्री ज्यु।
100%
Sir yata pani... bidhyako case ta milla kasto xa
अज काे संवाद,,,,,अति अबिस्वास्निय र्ह्याे,,,,,
I enjoy his interview.
"गणितीय" विचार जाे शाश्वत छ
पहिले कमेन्ट अनि पछि संवाद लाई मनन गर्ने विचार गरे। अरु कोही यस्तै छौ की मित्र हरु
म पनि
always have been waiting for Saurav sir interview ..... the thirst has been quest after long time...thank you.. Tikaram sir..
Waiting for the nxt episode with Saurav Sir....
साैरभ ज्यु काे संवाद,,,, जति सुने पनि,,, सुनाै सुनै लाग्छ
Intresting
अहिले को जमानामा कसैले कसैको लागि केही गर्ने वाला छैन चीन / इन्डिया जो सुकै होस् , गरिहाले पनि सबैको आफ्नो आफ्नो स्वार्थ हुन्छ त्यसैले नेपालीले पनि आफ्नोलागि आफैले गर्नु पर्छ
टिकाराम यात्री कङ्रेस समर्थक पत्रकार हो जानौ
सौरव जी कडा आयो! लिपुलेक सबै मिचेरखाने भारत ले नेपाली हरु सङग ठूलो सोरमा बोल्न सर्म लाग्दैन? जो चोर उस्को ठूलो सोर।
श्याम शरण might be the Murderer of King birendra ! भन्छन नि........?
घर कि दाल मुर्गी बराबर होइन जिब्रो चिप्लियो घरकि मुर्गी दाल बराबर हुनु पर्ने
प्रसंग मा यो उखान उल्टो पनी मिलेको छ ।।
नेपालमा नेता र अ ले जन्माउँछ। किन जन्माउँछ त भन्नु पर्दैन होला। यी सबै र अ का कारिन्दा हुन, भनेको मान्दा सम्म नोट, भनेको मान्न छोडेपछि अथवा उसको काम सकिए पछि बुलेट खाने हुनाले देशको पक्षमा यिनले काम गर्छन् भनेर पटक्कै नचिताउनु होला।
Great
टिकाराम जि मेरो सानो जिज्ञासा यो छ कि सौरभ लाई सोध्नुहोला के हाम्रो कालापानी लिपुलेख फिर्ता को लागि भारतमा जागिर खाएका नेपाली जो सेनामा छन तिनीहरु लाई देसको मायालागेर घर आउन मिल्दैन?येदि यो युसुलाइ कारण बनाएर सबै नेपाली घर आउदा भारत लाई कुनै असरपर्दैन वा हामी भर्ती हुन नगएर दवाब दिन मिल्दैन कृपया सोध्नुहोला।
kura thikai ho india bata sabai nepali sena farkiyera aaye pani nepal sarkar.ko halat tei ho ani ti sena ko pariwar lai heridine kasle? sena le jjob kurbaan garera aaye manileu ani sarkar le tini haru lai jaagi dincha ta? pariwar lai k garidincha sarkar le? samasya tei ho hajur sabai ko.
Please read the memoirs of Khagendrajung Gurung at Nepal magazine from archives. Then you will get the answer.
Dami 🔥 🔥
यिनको स्तर पनि घटेर सुरेन्द्र केसीको भन्दा तल झरेछ
29:25 best judgement of the interview
I think it is gajjab ko interview. Rajjniti ma nothing is impoosible bhanchhan. Nepal purna swatantra rastra ho bhanerata I can't believe too. kaandhma banddok rakhera hanna sajilo hune kurama pani ma agree garchhu. tara hanne paatra India, EU , China ko hola? Jo pani hunasakchha. Dr Baburam Bhattarai was absolutely coreect in his saying during his tenure as PM of Nepal" Nepal kahan bata sanchalit chha maile bujhna sakina" Coincidentally, Saurav ko kura sanga mel khane dekhiyo.
टिकाराम जी तपाई ले कुरा बुझ्नु भएन सैराब को ओठ चलाई यो हो राजा फर्कने विद्धा भण्डारी प्रधान मंत्री हुने,
कसरी नि???
Best team
brilliant interview !!!