कार्यक्रम तालिका कसरी बनाउने ? || उद्घोषण कसरी गर्ने ? || udghoshan garne tarika ||
Vložit
- čas přidán 2. 08. 2022
- कार्यक्रम तालिका कसरी बनाउने ? || उद्घोषण कसरी गर्ने ? || udghoshan garne tarika ||
भिडियोको बारेमा
यस भिडियोमा सफल उद्घोषक बन्न के गर्ने भन्ने विषयमा कार्यक्रम तालिका बनाउँदा ख्याल गर्नु पर्ने ५ विषयहरुको बारेमा उल्लेख गरिएको छ । व्यक्तित्व विकास सम्बन्धी नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
Tags
#कार्यक्रमतालिकाकसरीबनाउने #उद्घोषणकसरीगर्ने #udghoshangarnetarika #कार्यक्रमscheduleबनाउनेतरिका #सफलवक्ताकसरीबन्ने #swagatmantabyakasarigarne #safalbaktakasaribanne #bishnuprawasapkota
धेरै राम्रो सर हजुरलाई धन्यवाद लाखौं लाख🙏🌺🌺🙏🌺🌺
धेरै राम्रो सर हजूर लाई धेरै धेरै धन्यवाद
धेरै राम्रो सर ,यहाँलाई धेरै धेरै धन्यवाद
एकदम राम्रो
धेरै राम्रो सर हजूर लाई धेरै धेरै धन्यवाद.
धन्यवाद सर एकदम सरल तरिकले सिकाउनु भएकोमा
धेरै राम्रो छ
धन्यवाद सर साह्रै राम्रो जानकारी
धेरै राम्रो सिकाउनु भयो सर आज कर्यक्रम सन्चालन बिधि खोजिरहदा हजुरको सल्ला सुझापले धेरै सहयोग पुर्याउनु भयो धेरै2 धन्याबाद छ सर 🙏🙏🙏
अति असल कुराहरूको निमित्त धन्यबाद।
धेरै राम्रो लाग्यो सर
धेरै राम्रो लाग्यो।
मलाइ असाधै मन पर्छ् कुनै पनि कार्यक्रम गर्नलाइ
good
Ramro tarikale sisaunu vayo
धन्यबाद राम्राे लाग्याे
🙏🙏
मलाई पनि राम्रो लाग्यो दाइ
❤❤❤
धन्यवाद सापकोटा बन्धु योतालिका कुनैउदाहरण दिएरअाद्योपान्त लिखितरुपमादि दा सुनमा सुगन्ध थपिनेथियो ।
Maile dherai khojirathe hjurlai dherai dherai dhanyabad
धन्यबाद सर लाई
khusi lagyo
Thankyou Sir so sweet and short.
Lekhera ra ni dinu vaya jhan good
धेरै राम्राे जानकारि मुलक भिडियो
सहि छ सर धज्यवाद हजुरलाई शिक्षा वाड्नु भएको मा
सर! यो कार्यक्रम चलाउने एउटा नमुना लिखित हेर्न पाये उत्तम हुने थियो
Thank you sir provideing this video!!
Tnku sir for information
Thankyou sir
धन्यवाद ❤️❤️🙏
धन्यवाद ❣️
Thank you.
Thank you sir,
Excellent tips how to conduct program
Thank you sir.
अतिथिहरुलाई बोलाउदा गरिने सम्वोधनका शब्दहरु पनि जानकारी गराईदिनुहोला ।
Thank you sit
Thanks 👍
Thank you sir ❤❤❤❤
very good
thankyou sir
Thank you so much
good sir
Very nice
Nice
I loved it...your explanation is clear and impressive
🙏👏👍🏻
धेरै राम्रो छ र बोल्न जाँदा अड्किन्छ बिर्सिन्छ यसको उपाय?
सर नमस्कार
विविध प्रतियोगितात्मक कार्यक्रमहरु जस्तै वादविवाद अथवा खेलकुदहरुका कार्यक्रम संचालन कसरी गर्ने भन्ने वारे भिडियो बनाइदिनुभयो भने आभारि हुने थिय,,,,,,धन्यवाद
उद्घोषण तालिमको बारेमा पर्याप्त विवेक प्रदान गर्नुभ एकोमा यहालाई धन्यवाद दिन चाहन्छु ।
🙂🙂
यो सबै एक चोती लेखित मा पनि हाल्दिएको भए सघ सस्था तिर खेलकुद तिर चलाउन सजिली हुन
Sir malie naya barsako suvakamana adan pardan karam kram januxa kasari vanni vandinu
साह्रै मन पर्छ मलाई पनि बोल्न असाध्यै मन पर्छ तर धेरै जनमानसमा बोल्न खोज्दा भन्न खोजेको कुरा बिर्सिन्छु ।।यस्को समाधानको लागि के गर्ने होला ।।
बीस बर्श अगाडि सिकेको उदघोषण तालिम भन्दा सरल अनि बुझिने गरि सिकाउनु भाछ धन्यवाद
अति राम्रो सुझाव दिनु भो
बिध्यालयको बार्शिक उत्सबमा ५ नम्बर्मा के गर्ने?
सर नमस्कार समापन कार्यक्रम को तालिका र भिडियो उपलब्ध गराउन सकिन्छ भने उपलब्ध गराइदिनु हुन अनुरोध गर्छु र आभार प्रकट गर्छु।
कुनै औपचारिक कार्यक्रममा आफैं सभा अध्यक्ष हो भने सम्बोधन कसरी गर्ने ? आभारी हुन्थे जानकारी पाएमा
सुरुमा कार्यक्रम उद्घोषकलाई धन्यवाद दिने, प्रमुख अतिथि लगायत निमन्त्रणा गरिएका सबै अतिथिहरूलाई धन्यवाद दिने, कार्यक्रम सफल पार्न अहोरात्र खट्नेहरूलाई एकमुष्ट रूपमा धन्यवाद दिने र कार्यक्रम कुन बिसयमा सम्पन्न भएको हो त्यही बिसयमा १/२ शव्द राख्ने, अन्त्यमा उपस्थित हुनेहरूलाई पुनः धन्यवाद तथा आभार प्रकट गर्दै औपचारिक कार्यक्रमको समापन भएको घोषणा गर्दै बिदा हुने । कुनै पनि कार्यक्रमको समापन गर्दा गरिने आधारभुत कुराहरू यिनै हुन् ।
Good
हजुरबाट एउटा कुरा जान्न ईच्छा भयो कि कार्यक्रम गर्दा पहिले स्वागत माल्यार्पण गर्नु पर्ने हो त्यसपछी आसन ग्रहण गर्नुपर्ने हो के त्यसपछी दिपप्रज्वलन हो कृपया स्पस्ट गरिदिनु भए राम्रो हुनेथियो।
Sir hajurle kun thauma office xa
सर मलाई तालिम लिनुपर्ने छ ।
सर नम्सते
हजुर को सम्पर्क ठेगाना र फोन नम्बर पाउन सकिन्छ |
good
Nice