ब्याज निकाल्ने तरिका | सयकडा २/३ र बैंकको ब्याज % मा | What is Interest Rate How to calculate it ?
Vložit
- čas přidán 23. 04. 2022
- ब्याज हिसाब गर्ने तरिका | सयकडा २/३ र बैंकको ब्याज % मा | What is Interest Rate How to calculate it?
#interestcalculate, #ब्याजकसरीनिकाल्ने, #interestcalculation, - Zábava
यो भिडियोमा प्रष्ट नभए यो भिडियो हेर्नुहोला👇️👇️
czcams.com/video/PFi0b510FDw/video.html
के सारो होउ ।
views बाढउना लाई हो कि के होर ९%को ९ रुपैयाँँ हो भन्नी ।
वार्षिक 9 भनेको हो हजुर मासिक होइन मिस्टेक भाको हो। अरु हिसाब मिल्याछ
@@deviprasadpoudel2071 १~0आफ्नो @
sir tapai la suru ma mistake vannu vayako xa haii moila bujena
12%La 100ko 1mahena ko interest 12vannu vayako xa barsako hola ke jasto lago
ठिक लागेन बैंक को सिस्टम जस्तै
150000 ×30×12%÷365 =1479.45 महिना को अनि वर्षको 17753.42 आउछ । महिनामा जति दिन छन तेतिनै दिनको हिसाब हुन्छ ।बैंक मा 30 को ठाउँमा 29 पनि हुन पायो 32 पनि हुन पायो । तपाईंको हिसाब मिलेन
Thank you ..😮😮😮❤❤
गाउघरको सय कडा 2 र 3 को यसरी निकाले नी हुन्छ
0.02 अनि 0.03 र 0.04
रु 100 रुपैयाको
100×0.02 = 2
रु 1000 रुपैया को
1000×0.02 = 20
रू 50000 रूपैयाको
50000×0.02 = 1000
अनि 1 बर्षको 50000 को
50000×0.02 = 1000×12=12000
9% le 1 lakh ko 1 month ko byaj kati hunx plz
@@jenuchaudhary6784
Rs 750 per month huncha.
( 100,000 x 0.09 = 9,000 per year huncha. Therefore, 9,000/12 = 750 per month)
अनि 2.5 ले गर्नु पर्यो भने 0.25 ले गर्नु पर्छ कि 0.025 गर्नु पर्छ नि?
@@aniladhikari8696 0.025 is right
यो 0.02 कसरी आउँछ प्रस्ट पार्नुपरयो
धन्यवाद हजुर यो हिसाब गरने तरिका सारै ईजी लाग्यो ❤❤❤❤❤
❤️
Easy sikaunu vo thankyou
जानकारी को लनगि धन्यवाद
Dhanyabat hajurlai
धन्यवाद हजुर जान्कारी को लागि
धन्यवाद सर
tq so much hajur lai
Very good information tq sir 👏
thank you for information
balla khulduli metiyo
thank u
मैले पनि यसरी नै गर्छु धन्यवाद
Meetar byaji ho kya
100 Ko 9% le mahinako 9 rupaiya hunxare 😂😂😂 yasarinai hisab garera gauma bhayaka sidhasadha manxelai lutnu hola dhanne bat.thaha nahunele kina video banayaka holan khasma 100 rupaiyako 9% ko hisable mahinako 0.75 hunxa.
bank ko byaj bare clear bhaiyo thanks
Wowo great work sir thank 🙏
जे होस सिक्ने मौका पायो❤️❤️❤️
Dherai Ramiro jankari dinubho sir thank you
❤️❤️
Very good idea sir
Thank you so much. bhujne saral bhasama bhujaunu bhayo God bless you.
सर लाइ पनि धनधान्य धन्यवाद
Sahi ho good👍👍
very good sir
Dhannaybad hajurko utub maa gayan seknu paauda hajurlai
Good idiya sr
धेरै धेरै जानकरी को लागि धन्यबाद
धेरै कुरा उल्टो सिकाएको छ नझुकिनु होला
धेरै राम्रो लागेउ
Thanks hajur 🙏
❤️❤️❤️
गुड जान कारी सर
Sajilo tarika le sikaunu vako x thank u .
Ramro xa sir hesab?🙏
good emformations
धन्यवाद
Nice video 👍👍👍👌👌
Thanks bro 💙💙
Thanks sir
ramro aaidia
Nice video 👌
Thank you
धेरै राम्रो काम 🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉
upayogi jankari sir.
Bankko % ma mobailko calkuletarma nikalne tarika pani videoma dekhaunu vako vaye ramro hunthyo sir
Sai kura
Good 👍
एक दम सही कुरो गर्नु भो bro
Ati importante bhara maile like ani subscribe garexu,important chijlai pa time like subscribe garne hora
तँपाईले देखाएको हिसाबमा बैंकले गर्ने हिसाब भन्दा तीन प्रकारका गल्ती भयो।
1) बैंकले महिनाको होइन दिन गन्तिले हिसाब गर्ने हुँदा उत्तर केही फरक आउँछ।
2) बैंकमा पैसा राख्दा 12% को कुरा गर्नुहुन्छ भने पक्कै त्यो Fixed Deposit हो। अब FD मा राख्नुहुन्छ भने प्राय बैंकहरुले हरेक तीन महिनामा (दिनगन्तीको आधारमा) ब्याज निकाल्छन् र त्यसलाई साँवा धन बनाएर त्यसको पनि ब्याज दिने गर्छ। यसलाई हामी मिश्रित ब्याज भन्दछौं तसर्थ एकबर्षमा बैंकले दिने ब्याज भनेको तँपाईले निकालेको हिसाब भन्दा धेरै आउँछ।
3) यसरी बैंकले दिइएको मिश्रितधन (Compound Amount) मा 5% सरकारी कर काटिएर आउने रकम चाहिँ हामीले पाउने रकम हो।
भिडियोको 5:50 मा रु 100 को 1 महिनाको ब्याज 9 % ले रु नौं हुन्छ भन्नू भो यहाँ 12 महिनाको भन्नुपर्ने थियो। तर यो चाहिँ बोलाईमा मात्रै गलत हो।
Thanks
good video
अलि मिलेन बैङकाे ब्याज सजिलाे छ तरिका मुलधन गुणा कति प्रतिशत ब्याज भाग १०० भाग १२ गर्दा १ महिनाकाे ब्याज अाउछ । भाग १०० भनेकाे प्रतिशत हाे भने १२ बार्षिक १२ महिना हाे ❤❤❤❤❤❤❤❤❤❤
almost सयकडा वा पैसा को ब्याज गाउँमा 2.50 पैसा देखि बैकमा 11% छ अलिकति बर्तमान बैक ले दिएको अनि गाउँघरमा चलेको चलन स्वरूप उदाहरण दिन्दा राम्रो ।
Nice
WoW
Good
yo vanda alik ramro moh sikamm 2 ta 0 katnu aare sidhaii vannu sakindaina jaati hajar vaye ni teslai 100 le ÷ hanu ani jatti aauxa 2 /3 /4 kasari xa × hannu thukka jindagii
सिकाइ गलत छ ,तेतिकै 00 काट्न पाइदैन यस्को लागि जस्तै 1000 ॠण लियको भय 1000×2÷100 गरेर मात्र तल माथी हजार को 00 र सयको 00 काटेर 10×2=20 तेसैले एक हजार रुपैया 1 महिनाको लागि सय कडा दुई ब्याजमा लगाउदा ब्याज रु 20 हुन्छ यक महिनामा साम रु.1000 र ब्याज रु 20 गरेर टोटल साहुलाई रु.1020 महिनाको अन्तिम दिन बुझाउन पर्छ।
बैंक को ब्याज % मा हुन्छ यो बार्सिक गणना हुन्छ तेसैले रु.100 को 9% भनेको यक बर्ष अथवा 12 महिनाको ब्याज हो अब हेरौ कति हुन्छ
100×9÷100 तल माथी सय सय को 00 कटेपछी 9 यो भनेको रु.100 को यक बर्ष अथवा 12 महिनाको ब्याज रु.9 हो यक महिनाको होइन,अब 9 लाई 12 ले भाग गरेपछी मात्र यक महिनाको ब्याज कति हुनछ भनेर था हुन्छ 9÷12=0.75 अथवा पचहत्तर पैसा मात्र तेसैले रु.100 यक महिनालाई 9% ब्याजमा लगायो भने यक महिनाको ब्याज 75 पैसा मात्र हुन्छ तेसैले बैंक को ब्याज सस्तो पर्छ।
तपाइको कुरा पनि मैले बुझिन सर वा तपाईंले बुझाउन सक्नु भयन यो के हो ?
Very nice video sir 👍👏👏
Ok
Fel
वाइयात
गलत जानकारी नदिऔ, १०० रू ले ९%ले महिनाको होईन बर्षको ९ रूपिया- सोझो तरिकाले भन्दा गांऊघरको चलन अनुसार सयकडा २ भनेको सय रूपियाको २ रूपिया महिनाको हो अर्थात बर्षको २४ रूपिया, बैकिंग हिसाबमा कुरा गर्दा बार्षिक ब्याज २४% हुन आउछ जुन असाध्य महंगो हो त्यसैले गांउघरमा चलेको ऋण छोटो समयको लागी मात्र उपयुत्त हुन्छ
🙏🫡❤
त्यही त यो मुलालाई हिसाब गर्नै आएन
Sto video ali halne garau taki aulai help milos
भएन सर 2 भन्ने 24% हो
Biyaj ok seyaj seyaj ko piyaj Kasari nikalxan sir Malai piyaj nikalnu paryo
A bhai sound,aawaaj quality ,espasta bhayena?sudhaar ko aawasekta?
Zero chaEe kasarY kaTYo sir plz clear garDinunA
Tapaile १२% byaaj १०० ko barsik pani bhannu bho masik pani bhannu bho ? yadi १०० ko १२%le masik १२ rupay hunxa bhane gaw ko saykada 2 nai jaati ????
karjaa linu pardaa ko kuraa
Yo barema ajhai jankariko apexya rakhdaxu
चक्रीय ब्याज निकाल्ने गाउँले तरीका पनि चाईयो
Mero t 3 bsaya political,Major English,math. Garo vako X sir🙏
Sir say kada 25 ko chi kasari nikalne
Saya kada 2vanna le per month 100=2Rupe intrest hola
100000×3×12÷100
SIR
bank le sayagada 12 intrest lagyo vane k halt hun xa ho bro k vanya waiyat yar
मुलधन अंक को मात्र ब्याज निकाली सिकाइ दिनु भए हुथियो।
Sir monthly nabharera yearly 100ko 9percentage hoki sir
Tapai le harko hisab vayan Kun lebl ho padai
Thank you so much sir🙏,ma mathematics maa ekdam kamjor ani kasri slc pass bhara college pass gare hola mero haat maa mobile vayena bhane ma ajhai pani jaha pani thigina sakxu😢
तिम्रो लोतोतो हिसाब काम छैन भाई सयकडा र ब्याज प्रतिशत मिलेन
Ani temahine bhanne kasto ho sir
Sir namaste tpi le kha bta siknuvako yesto ulto education yutub ma galat teaching ngarnus tw hjur kha huna 100 ko 1 months ma 12% le 12 ruppya bijay aauxa ?
M samg sikn aau dai m sikai dinxu baru
बित्तीय संस्थाहरुले ब्याजलाई आम्दानी मानेर५%कर काट्ने गर्छ सोको उल्लेख गरेको पाइएन
हेर्दै झ्याउ लाग्ने यार
Sir sounds nai ramro aako xina fari aarko video banaunos na 🙏🙏
१०००००×१८% ÷१००÷१२ = १५०० ❤❤❤❤❤ १ लाख काे १८% ले महिनकाे १५०० ब्याज अाउछ ।
दुई जिरो नभएमा के काट्ने
जस्तै, रु, ५०,४४५/-सयकडा २ले एक बर्ष को कसरी ब्याज निकाल्ने। सजिलाे तरिका बताइदिनु भए आभारी हुने थिएँ।
दुई अंक छोडेर दशमलव राख्ने
12106.8 बार हजार एक सये छ रुपया आठ पैसा हुन्छ
साथिहरुले बिना आबस्यक सोधेको देखियो जो आफुलाई जरुरत छैन
Meth ma kamjor hune le vdo banayarw sabai mistek vo bro
00 zero kaseri katne bujhiyena spasta bhayena.
hundred ma 00 hunxa so
Hari latthak hisab sikaune
सयभन्दा कम रकम को कसरी निकालिन्छ %
Aru thikai ho bank ko chahi bokamfuse hisab vo hajarko Pani 9rupaya didain bank ma
PTR/100 गर्दा पनि त आउँछ होला त,
Teso vaya bank ko vanda gauko byaj sasto vayo ta 9 % hunxa vane
Without option no cross 2 zero
Faida gaughrma hudo raixa sr yasari hisab grda
Zero zero huda 2 zero katinchha tara zero chhaina bhane kun anka katnu
आवाज नै छैन हो
Sawa
÷÷÷÷ ×bayaj ..sajilo hunx
100
सय कडा २ भनेको बार्षिक २४% हो सय कडा ३ भनेको बार्षिक ३६ % हो ! हावा हावा कुरा नगर ! रु १०० को बार्षिक १२% ले महिना को १२ होइन रु १ हुन्छ !
Maile k vaneko xu rw ?
@@SabaiJankari एक चोटि फेरि हेर्नुस