उद्घोषण कसरी गर्ने ? || udghoshan garne tarika || स्टेजमा जानु अघि ख्याल गर्नु पर्ने ३ विषयहरु ||
Vložit
- čas přidán 30. 07. 2022
- उद्घोषण कसरी गर्ने ? || udghoshan garne tarika || स्टेजमा जानु अघि ख्याल गर्नु पर्ने ३ विषयहरु ||
भिडियोको बारेमा
यस भिडियोमा सफल उद्घोषक बन्न के गर्ने भन्ने विषयमा उद्धोषण गर्न स्टेजमा जानु भन्दा अगाडि ख्याल गर्नु पर्ने ३ विषयहरुको बारेमा उल्लेख गरिएको छ । व्यक्तित्व विकास सम्बन्धी नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
Tags
#उद्घोषणकसरीगर्ने #udghoshangarnetarika #स्टेजमाजानुअघिख्यालगर्नुपर्ने३विषयहरु #सफलवक्ताकसरीबन्ने #swagatmantabyakasarigarne #safalbaktakasaribanne #bishnuprawasapkota
जानकारी काे लागि मुरी मुरी धन्यवाद❤️💐🙏
ramro x sir
जानकारीको लागि धेरै धेरै धन्यवाद हजुर 🙏🙏
राम्रो छ् सर
सम्वोधन सिक्न यो भिडियो हेर्नुस् है।czcams.com/video/FbD0K-aD87g/video.html
धेरै राम्रो छ सर उध्घोस बन्ने ठुलो रहर हो तर बोल्न डर लागछ
Kati ramro jankari sir malai yakdai dar mahasus hunxa
कतैपनी कुनै असहज लागेन यो भिडियो हेरिहरदा कुनै दिन भेट्ने अवसर पाइयोस् सर ।
एकदमै उपयुक्त छ यो जानकारी
दमदार भिडियो ।
Good🙏🙏
Maile bholi pahilo palta udghosika ko mauka pauda ramailo ra khushi lagyo tara kasari bolney ? Tarika tha Bhayena ra hajur ko vedeo marfat sikney mauka paye thank u so much .
Sarai ramro jankari dhanyabad❤
Ramro xa yastai apexya gardaxu
जानकारीका लागि धन्यवाद सर
राम्रो क्लिप।
Ramro jankari that's sir
Sir,it's really helpful video, Thankyou
T q sho much
good🙏🙏🙏
दामी सर
धेरै धेरै राम्राे जानकारि
धेरै राम्रो छ सर अझै सिक्नु छ बोल्न दर लाग्छ
me too मलाई नि निकै आवश्यक पर्छ धेरै जसो
Sir thank for best idea speaking
Ramro sujhab.
Dherai ramroxa sir
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Thank you..sir🙏🙏🙏🙏🙏
वर्षिक साधारणसभा को नमुना देखाउनुन सिर।।
Very useful tips... ajkal hajurkai videos haru ramrari sunchu. Informal program ko lagi ni udhghoshan ko barema video banauna anurodh gardachu.🙏💐
Sir ramro lagyo ab auta सामुदायिक वन काे साधारणसभामा स्वागत मन्तव्य कसरी दिने ।
video ramro simple language i 'm proud of you♥
Kya Gajab video sir. I am proud of you.❤❤❤🙏🙏🙏❤❤
Thank you so much. Keep supporting 🙂
Very nice vanu Vaya sar 🙏💐
Thank you so much. Keep supporting 👍
Thankyou very much Sir 🙏💐
Good job sir
😍😍
Ramro vdo ko lagi thanks 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 sir
Nice 👍
TQ so much❤😘 sir
क्याबात !
Good
बहुत राम्रो
ईस्टेजमा गएपछि भन्न खोजेको कुरानई बिसन्छु ,मन डाराएर आउछ किन सर ???
रामो् लाग्यो शर
Pakai pani
Sir karikarm ko talika kasari banaune.
Hajur Namaste🙏ma pani.sikna chsnan6u plz hajuro theganapauna🙏😊
Where ta 2 chotti chha ta sir
सभाको अध्यक्ष ले समापन मा कसरी र कसलाई सम्बोधन गर्ने?
आफैं सभा अध्यक्ष हो भने
सक्नुहुन्छ भने मलाइ नम्बर उपलब्ध गराउनुहोला