how to improve communication skills in nepali? || kura garne tarika || कसरी कुरा गर्ने ?
Vložit
- čas přidán 2. 05. 2023
- how to improve communication skills in nepali? || kura garne tarika || कसरी कुरा गर्ने ?
➤भिडियोको बारेमा
यस भिडियोमा कुराकानी गर्दा कसरी कुरा गर्ने कुरा गर्ने तरिका के हुन सक्छन् । how to improve communication skills. कुराकानी गर्दा ध्यान दिनु पर्ने विषय र सबैको मन जित्ने गरी कुराकानी गर्ने तरिकाको बारेमा उल्लेख गरिएको छ । उद्घोषण कसरी गर्ने ? भाषण कसरी गर्ने भन्ने जिज्ञास रहेका साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ । सफल कसरी हुने, सफल कसरी बन्ने, जीवनमा सफल कसरी हुने जस्ता प्रश्नको उत्तर लगायत व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस्। आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
➤ Tags
#communicationskills #bishnuprawasapkota #successsutra #anchoring
#kuragarnetarika #bolneshaili
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭.
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ keywords
how to improve communication skills in nepali,kura garne tarika,कसरी
कुरा गर्ने, how to improve communication skills for students, how to improve communication slills at work, कुराकानी गर्ने तरिका नेपालीमा, कुरा गर्ने तरिका, kasari kura garne,presentations skills in
nepali, मिठो बोल्ने तरिका, कसरी मिठो बोल्ने, kasari mitho bolne, उद्घोषण कसरी गर्ने, bhasan kasari garne, Selfless Service | Dr.Yogi Vikashananda #selflessness #selflessservices, If it is the Last Moment of Life | Dr.Yogi Vikashananda #question #vision #meaningful, उद्घोषण गर्ने तरिका, उद्घोषक तालीम, उद्धोषणकला PDF, उद्धोषक शायरी, FINAL DAY 2 || NEPAL VS UAE || ACC MEN'S PREMIER CUP || Road To Asia Cup, Prakash Saput New Song Sakambari [ Phoolmaya ] Sunil Thapa | Kusum Sharma | Official MV 2023, udghosan, master of ceremony, stage perfermance, anchoring, host on stage, stage conduct, formal programme, masters of ceremony, master of ceremonies
Exactly, ramro sujhab mitho lagyo. Really respect you
Thank you so much
्पििउ््ेणउउउ
@@SuccessSutranepal lp
@@SuccessSutranepal 🎉❤😢😮😅
@@SuccessSutranepal😅😮f x😅
कुरा गर्ने धेरै राम्रो तरिका सुकाउनु भयो मेरो पनि तरिका त यस्तै यस्तै हो तर कार्यलयमा कर्मचारिलाइ दिने सुझाव अझ ठिक लाग्यो यहालाइ धेरै धेरै धन्यबाद कमजोरी सुधार गर्ने छु!
तपाईका सब्द ले मन छोयो धेरै धेरै धन्यवाद सर आगामी दिनहरुमा अझै राम्रो सब्दहरु लिएर आउनु होला ❤🙏🙏🙏
अाहा!कति राम्रो ।
वा कति राम्रो कुरा बताउनु भयो हजुरको यस्तो राम्रो ज्ञान अझै हेर्न र बुझ्न पाम हजुरलाई धेरै धेरै धन्यवाद छ जीवन उपयोगी ज्ञान प्रतीक्षा मा हामी पारखी रहने छौ मलाई राम्रो लाग्यो ।❤❤❤
धेरैराम्राे हजुर
Sai kuro
Sarai ramro lagyo
👏
Kati ramro kura thank you so much sir
१००% महत्वो पुर्ण ज्ञान दिनु भएकोमा सरलाई धन्यबाद छ!❤
अ ब देखि मनि यो नेम पालना गर्छु कति राम्रो ज्ञ्यान बर्दक सुझाव😊❤
❤
यति राम्रो कुराकानि सुन्न पाउदा आफुलाइ भाग्यमानी ठानेकि छु ! हजुरलाई धेरै धेरै धन्यवाद यति राम्रो कुरा गर्नु भएकोमा !!
जिवनोपयोगि ज्ञान 🙏
हजुर् ले भन्नु भएको सबै सब्द लाइ म सम्मान गर्छु सर ❤❤
धेरै राम्रो लाग्यो सर ! यस्तै प्रयोजनपरक भिडियो ल्याउदै गर्नुहोला धन्यवाद !
मलाई निकै राम्रो लाग्यो!
Thank you dherai khusi lagyo hajurko yo yo Richard suner
यस्तो राम्रोजीवनोपयोगी सल्लह अहिले सम्म कसैले पनि दिएको थिएन । धन्यवाद सर
आहा सारै राम्रो लाग्यो🎉🎉🎉🎉
राम्रो सुझाव को लागि धन्यवाद।
सारै मनछुने यथार्थ कुरा को ज्ञान दिनुभएको मा धेरै धेरै धन्यवाद ❤❤
कस्तो राम्रो कुरा गर्नु भो सारै चित बुज्यो
राम्रो
यति राम्रो लाकाे छ मलाई सर धन्यवाद सर
धेरै राम्राे लाग्याे । यति सकारात्मक सन्देशकाे लागि धेरै धेरै धन्यवाद ।
उत्कृष्ट सिकाई कला सर हजुरको प्रत्येक भिडियो हेरेर धेरै सिक्ने अवसर प्राप्त गरिरहेकी छु ।
कति धेरै राम्रो कुरा सुन्न पाइयो हामीलाई पनि असाध्यै धेरै ज्ञान मिल्यो यहाँबाट धेरै धेरै धन्यवाद यहाँलाई।
१००% महत्वाे पुर्ण ज्ञान दिनुभयाे धन्यवाद सर ।।
तपाईँको यति राम्रो कुराहरु मलाई कस्तो राम्रो लाग्यो जस्ता यस्ता ज्ञानहरु सिक्न पाइयोस्। जय नेपाल
यति महसुश लायो सर मलाई धनेवाद 🙏
धन्यवाद हजुर यति मिठाे कुरा सिकाउनु भयाे
Wow kati dami ho sugab dai aaru video poni halnu paro❤❤
Yesto kura t school ko sir le sikaunu vako vaye aaj yesto halat hun thiyen❤
Ramro xa good
महत्त्वपूर्ण सुझावको लागि धेरै धेरै धन्यवाद सर 🙏🙏
धेरै धेरै राम्रो
Dherai ramro wow ! thank you❤
महत्त्वपूर्ण ज्ञान रख्नु भएकोमा सर हजुारलाई धन्यवाद
Tq so much for ur suggestion❤
मलाई धेरै राम्रो लाग्यो
Dherai ramro bichar sikaunu vyo sir
निकै राम्रो लाग्यो सर धन्यबाद।।।
राम्रो सुझाव दिनुभएको छ बधाई तथा शुभकामना अझै राम्रो ज्ञान सुनन पाउने छैा
Wahh... कति राम्रो❤
धेरै रामाे कुरा सिकाउनु भाे सर धन्यबाद❤❤
Kati ramro vhanai.😮
धेरै राम्रो, वास्तविकतामा आधारित सुझाव हरु छन। धन्यवाद।❤❤❤
राम्रो लाग्यो ।फेरि अरु टिप्सहरु सुन्ने प्रबल इच्छा जागेर आयो । खुशी लाग्यो ।
गुरु,हजुर संग जीवनमा एकपटक भए पनि संगै काम गर्ने ठुलाे रहर छ।। मेराे ।।
Sam
Thanks so much hajur sir dherai dherai subha kamana badhai xa ramro sujhab ko lagi
कुराकानी गर्ने सम्बन्धमा हजुरको यो टिप्स ज्यादै प्रशंसनिय र सकारात्मक लाग्यो।यस्तै यस्तै ज्ञानवर्धक जानकारी पुनः पाउने अपेक्षा गर्दै धेरै धेरै धन्यबाद साथ बिदा चाहन्छु।
धन्यवाद सर धेरै राम्रो हजुरकाे बिचार।🙏🙏❤️🌹
धन्यवाद सर
Deraii derai danyabadh sir Kati ramro point bandinuvyo,yesari nai.sadai gyankari dindai garidinuhos 🙏👏
सार्है ज्ञान बर्धक कुरा सुनाउनु भयाे धन्यबाद🙏
अति नै राम्रा तथा अकाट्य सुझावहरू दिनुभएकोमा ज्यादै खुशी लाग्यो । हार्दिक धन्यवाद छ ।
हजुर काे कुरा कानि राम्राे लाग्याे
राम्रो कुरा गर्नु भयो सर धन्यबाद् हजुरलाई
यस्तो जिबनोपयोगि ज्ञानको लागि धन्यवाद सर
Ati uttam sujhau dinu vayo
आहा कति राम्रो कुरा सिकाउनु हुन्छ हजार मन छोयो
अति असल ज्ञान दिनु भयाे धन्यवाद
धेरै राम्रो कुरा❤️👌
राम्रो सन्देश हरु
Ho
जानकारी दिनुभयो धने बाद नमषकार 🙏🏼🙏🏼❤️❤️❤️🌹🌲🌲❤️
यति राम्रो सुझावको लागि हजुरलाई धेरै धेरै धन्यवाद
सारै चित्त बुझ्दो कुरा हजुर 🙏🏿🙏🏿
Ati ramro pts Tapailai dherai dhanyabad
हजुरले दिनु भयकाे सुजाफ धेरै मन पर्याे
Thanku for advice.
अत्यन्तै महत्त्वपूर्ण
धेरै रामरो सुझाव ।
धेरै धेरै उर्जा मिल्यो सर धन्यवाद
वाउ अत्ती नै राम्रो ज्ञान दिनु भयो,, एकदम राम्रो लाग्यो मलाई,, धन्यवाद हजुरलाई ❤❤
Saro ramro lagyo. Dhanyabad 🙏
yakdam ramro kura
Hari om guru deva dherai ramro kura garnu vo dherai dherai dhandebad sadhai Gyan ko jotixardai januhola hajur Lai yo mero suvakamna 🙏🌺🙏🙏
धन्यवाद हजुर सारै राम्रो कुरा िसकाउनु भयो
उत्कृष्ट सुझावको लागि साच्चै धेरै आभारी भए ' l धन्यवाद सर
Exactly 100% yatharth sujhab thik lagyo , yastai video sshai dekhn sunna pau dhanyabad🙏🙏
Ramro sujab dinu bhayo.dhannebad .
कति राम्रो सुझाब दिनु भयो सर धेरै धेरै दन्याबाद सर
sapkota sir of course thank you.
कति राम्रो सुझाव ।
Ramro sujab dinu vyo thanku
कति रामराे कुरा धन्यबाद दिने सब्द नै छैन
Thank you for development to parsanaality.
मलाई एकदमै आर्कषक भयो सर ❤
Dherei ramro lagoo
Ramro sujhao dinu vayo
Thank you so much sir i wash complete this video i hope this formula is uses in my life❤🙏
धेरै धेरै धन्यवाद सर निकै राम्रो जानकारी मुलक संदेस TQ
मननयोग्य बिचार !
Dherai motivisnal speech good luck
Thank so much sir. Hjrko bolne shaili ma dherai mithas pan chha.
निकै राम्रो लाग्यो।
Hartley touch hajur ❤❤❤
Thanku guru❤
राम्रो सुझाव पाइयो , धन्यवाद सर
धेरै राम्रो शुजाप💓💓
सारै राम्रो दाजु 🙏🎉🎉♥️♥️
Hjr le akdam ramro vani shiyo sir
Derai ramro xa danenad sar
Dherai ramro xa sir g verry I like tis
प्रभावकारी ❤