बाठाे बन्ने 6 तरिका || How To Stop Being A Nice Person ? || नेपाली
Vložit
- čas přidán 14. 10. 2023
- बाठाे बन्ने 6 तरिका || How To Stop Being A Nice Person ? || नेपाली
#roshnipoudel #nepalimotivationalvideo #meditation #spiritualknowledge #mentalhealth
This channel is made for all human beings who are searching for peace and happiness but they couldn't find because they were searching in a wrong place ,this channel provide the knowledge and technique to overcome from our problem and find peace and happiness. How are we suffering from so many disease because of our own unconsciousness ,
your queries :
How to stop being a nice person
you can visit on
Tiktok: Roshni poudel
Instagram: Roshni poudel
you can email me on
roshnipoudel2034gmail.com
Thank you and please like,share ,comment and subscribe this channel
म सोजो भयर कति दुख पाइराख्या छु म जस्तो कोको हुनुहुन्छ😢😢
Ah sojho hunxa re......😅😅
हजुर मैले पनि धेरै दुःख पाएको थिएँ तर अब बाठो भइसके ,हजूर लाई धेरै धेरै धन्यवाद आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा 🙏❤️❤️❤️
Ma ni sojho vayara Dukha payako xu
Mo😅
👋👋👋
आहा ❤बहिनी🙏 ❤सारै सुन्दर सत्य मन छुने शब्द।धेरै भोगे मैले पनि दुख पीडा।आफ्नो जस्तै पीडा सोच्छु र सहयोग गर्न मन लाग्छ।अपजस पाउछु😢
तर "फेरि बिर्सेर अरुलाई सहयोग गर्न पुग्छु ,अपजस आरोप पाउछु दुख त लाग्छ।उनिहरुले गुन को बदला अपजस दियर के भयो।भगवान ले भने जस्तै पुर्याउनु भयछ।🙏 धन्यवाद सिस,धेरै राम्रो जानकारि दिनु भयको मा❤
बिजया दशमी दिपावलि तथा छट पर्व को धेरै शुभकामना म प्रदेशि को तर्फ बाट🎉❤🌺
सबैको जय होस🙏🌹
हजुर लाई पनि बिजया दसमी ,दिपावली र छथ पर्व को धेरै धेरै शुभकामना , सोझो मान्छे ले दुख पाये पनि भगवान को साथ भने जैले पाउछ तेसैले अलि सतर्क भयेर आफ्नो राम्रो कर्म गर्नु पर्छ बाकी भगवान लाई छोडनु पर्छ , धन्यवाद हजुर लाई आफ्नो मन को कुरा हामी सङ share गर्नु भयेको मा 🙏❤️❤️❤️
मेरो जीवन यही सोजोपनले अर्थात अरुलाई पुर्ण विश्वास गर्दा धोकै धोकामा जिउन परेको छ । सारै मन पर्यो । धन्यवाद मिठो जानकारीकोलागि ।
हरेक सोझो मान्छे ले भोग्ने नै यस्तै हो मैले पनि भोगे अनि सिके , धन्यवाद हजुर लाई आफ्नो मन को कुरा share गर्नु भयेको मा 🙏❤️❤️❤️
हजुर को 100% right लाग्यो सोजो मा 1 जना म पनि पर्छु होला😢
हजुर जस्तै म पनि धेरै बर्ष सोझो पन ले पीडित भयेको अनि सिकेको कुरा , धन्यवाद हजुर लाई आफ्नो बिचार हामी सङ share गर्नु भयेको मा 🙏❤️❤️❤️
Very good advice dt.
Thank you so much ❤ sis
Ma pani yestai kura bata pidit thiye thank u ma'am
ma pani sojho manxe yestai kurale pidit thiye
सारै मार्मिक रोशनी बैनी ज्यू मेरो जीवनमा घटेको कुरा तपाईंले भन्नुभएको Motived 1000%मिल्यो धेरै धेरै धन्यवाद।
हजुर, धन्यवाद हजुर लाई यसरी साथ दिनु भयेको मा 🙏❤️❤️❤️
🙏
100% सहि लाग्याे
धन्यबाद बहिनी ! यो कुरा सुनेर चित्त बुझ्यो,म सोझो भएर धेरै बिग्रेको छु।
सोझो हुनु त राम्रो हो तर मान्छे पनि चिन्नु पर्ने रैछ , धेरै धेरै धन्यवाद हजुर लाई आफ्नो बिचार हामी सङ share गर्नु भयेको मा 🙏❤️❤️❤️
धेरै राम्रो छ। धन्यवाद ।
धेरै धेरै धन्यबाद हजुर लाई भिडियो मन पराइदिनु भएको मा 🙏❤️❤️❤️
100% सहि भन्नू भयो हजुरले भनेको जस्तो ब्यक्तिमा म पनि पर्छु यस्तै भयर सबैले हेप्छन पेल्छन ❤❤❤
हजुर म पनि धेरै बर्स दुख पाये तर आज बिस्तारै मान्छे चिने भको छु , धेरै धेरै धन्यवाद आफ्नो बिचार share गर्नु भयेको मा 🙏❤️❤️❤️
राम्रो विचार ❤ हौसला र उपायको लागि आभार व्यक्त गर्दछु 🙏
हजुर लाई पनि धेरै धेरै धन्यवाद साथ दिनु भयेको मा 🙏❤️❤️❤️
भएको मा ❤
Thank you, very much for your point of view. What we should be.
Thank you so much for watching this video , i think we should be better person in a clever way , 🙏❤️❤️❤️
रोशनी बहिनीलाई यस्तै राम्रो प्रेरणादायी भूमिका निर्वाह गर्ने हौसला बढ्दै जाओस । म खुशी छु।
हजुर हरु को साथ ले सधैं मलाई त्यो ऊर्जा प्राप्त हुन्छ ,हजूर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
ज्यादा सोझो नबन
रुख हेर गइ बन ।
सोझा जति काटिन्छन्
वाङ्गा उस्तै सदा दिन ॥ - चाणक्य
धन्यवाद रोशनी बहिनी
मेन हजुर्को यो motivatd ले मलाइ साच्चै नै सुधार गर्यो thank you सो@ much
धेरै खुसी लाग्यो यो video ले हजुर लाई केही benefit भयेको छ ,धन्यवाद हजुर लाई 🙏❤️❤️❤️
thank you so much❤
Thankful your advice.
Thank you so much for watching 🙏❤️❤️❤️
Hamijasto sensitive manchhe harule ‘No’ bhanna siknu parne rahechha, resistance garna jannu parne rahechha. Maile afno important kaam lai chhadera, dherai chhoti aru lai samay diye(physically and mentally) but No More! I have realised it at some point. I feel more productive now and happier! But it doesn’t mean that we should forget our kind nature, just setting the boundary is important.
हजुर एकदम सहि भन्नू भयो धेरै धेरै धन्यवाद हजुर लाई आफ्नो कुरा हामी सङ share गर्नु भयेको मा 🙏❤️❤️❤️❤️
बिसेस्गगरि छोरिहरुले हेरोस र अन्यायको बिरुध्द लडोस कानुनमा जान नडरावश् माया नर्नेलाईपालेर नबनोस् छोरि ले अरुको बाउ आमा ले गरेको अन्या नसहोस माया नगर्ने को बाबुआमाले भने कोनसहहोस बिहे गरेको केटाले मन दुखायको सोसकि गरेर पेलेको नसहोस
यो पढेर मनोबल बढाईदिने कुरा पनि भनिदिनुहोला योजमानामापनि छोरिहरु सहिराछन बहिनि
हजुर ,छोरी को लागि सबै भन्दा ठूलो कुरा भनेको शिक्षा हो ताकि जीवन को हरेक निर्णय लिन सकुन् ,हजूर लाई धेरै धेरै धन्यवाद आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा 🙏❤️❤️❤️
सही कुरा ❤❤❤
All your points are realistic for today's world. Its very hard to survive being guiless person.❤
Thank you so much for your support 🙏❤️❤️❤️
Thank you very much for your point of view what we should be😊
Thank you so much and happy bijaya dasami 🙏❤️❤️❤️
Ekdam sahi vannu vyo sathi👍️❤❤
धेरै धेरै धन्यवाद हजुर लाई 🙏❤️❤️❤️
Thank you .really sweat suggest.
Thank you so much for your appreciation 🙏❤️❤️❤️
अति राम्रो ज्ञ्यान!🙏🙏
धेरै धेरै धन्यवाद video हेरेर साथ दिनु भयेको मा 🙏❤️❤️❤️❤️
Thank you so much for important motivational speech ❤
Thank you too for your support 🙏❤️❤️❤️
kura sahi ho .Tq so mouch
धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
अत्यन्तै मार्मिक सत्य कुरा बोल्नु भयो र म पनि सोजो भएर बस्दा को कुरो मेल खयो।हजुर को जय होस् ।🙏🙏🙏🙏🙏
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Very very thank you so much sis💐💐💐💐
Thank you so much for watching this video 🙏❤️❤️❤️
हरेक दिन रामो सोचले मेरो जिवन परिवर्तन भईरहेको छ thank you angel thank you universe ✨ ❤❤❤
Thank you brother your comment also motivate me thank you for your support 🙏❤️❤️❤️
सहिहो
बैनी को कुरा एकदम सान्दर्भिक अनि फाइदा जनक छ बैनी को भीडीयो हेर्ने भनेको हामी जस्तै सोजो ब्याक्ती हरु हुन शुद्ध नेपाली मा इङलिस नमिसाइ प्रस्तुत हुनु होला ता कि सबैले बुझुन शुभकामना चेली ❤
हजुर ले सही भन्नु भयो मेरो सक्दो प्रयास हुन्छ शुद्ध नेपाली बोल्न ,हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Thank you so di❤❤
Thank you so much 🙏❤️❤️❤️
Wow sister hajurle bastabik important kuroko motivationle reality nai man chhoyo aaja.hajurlai thanks 🙏 Vanna chahanchhu.aba hajurle vane jhae abako timelai aafaile kunai subjectlai simple nathanikana jasto kathin bato aaya pni aafno lachhyalai successful rahenechhu kasailai marks naparikana vanne filing hajurko motivationle clear ruple thaha vayo.🌄🇳🇵🙏💯abako videos pni yastae lifeko important subjectsko motivation sunaunu hune chhan vanne biswash chha sister!!!
हजुर लाई पनि धेरै धेरै धन्यवाद यति धेरै साथ,माया र बिश्वास को लागि 🙏❤️❤️❤️
wow so sweet words, thanks for information ❤️❤️
Thank you so much for watching this video 🙏❤️❤️❤️
dherai ramro sis tapai ko kurale ma pani k kura haru sekhe thank you
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
I was searching this so many times in yt
But finally due to god grace I found it ❤️😭
Aww hoiii lasemi limbu jiii molaii chinyauu mo nikesh Tamang hoii😊❤
Thank you so much and happy bijaya dasami 🙏❤️❤️❤️
❤️
I was bit emotional how this video takes me back to memories with my grandmother's lesson she used to say exact words revolving around with timeless values and wisdom. This video include insights on kindness, resilience, patience, and the importance of thinking critically . 🙏 ❤
Thank you so much for your support 🙏❤️❤️❤️
@@roshnipoudelhjr le vanu vaheko line xai dami lagyo mam
Ati ramro janakariko lagi dhanyawad🙏
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
Hjr le bhannu vako kura ekdam 100% sahi xa sis.....bishesh gari Nepal ko paribesh maa ......bcoz Nepal maa sojho manxe jhan jhan garib hudai gako xa bt bhrastchar,fataha etc vyakti harule nai sukhi ra aanandamaya jindagi bitai rahka xan.....
धेरै धेरै धन्यवाद video हेरेर साथ दिनु भयेको मा 🙏❤️❤️❤️
Thank you so much for motivation 😊
Thank you so much for your support 🙏❤️❤️❤️
छाेरी समानकी प्रीय बुनू , ६४ बर्षमा अचानक नपत्याउँदाे सत्य गुरु पाएँ , तर याे जीवन नै निरस र पश्चातापी बनाएँ ; अब त मैले के गर्न सक्छु र !! 100% सहमत , धन्यवाद !!!😮
मन को शान्ती यो सन्सार को सबै भन्दा ठुलो सम्पती हो त्यो पाउन सक्नु हुन्छ आफुलाइ माया गर्नुस आफ्नो स्वास्थ्य मा ध्यान दिनुस आफ्नो साथी हरु सङ ख्याल ठट्टा गर्नुस बोटबिरुवा मा रमाउनुस भजन मा भगवान लाई सम्झिनुस कत्ती आनन्द को कुरा गर्न अझै बाकी छ नि ,धन्यवाद हजुर लाई म प्रती को बिस्वास र माया को लागि 🙏❤️❤️❤️❤️❤️❤️
Thank you very much for your point
Thank you so much for your support 🙏❤️❤️❤️❤️
तपाईको यो उपदेश सारै राम्रो लाग्यो म सारै यस्मा पिडित व्यक्ति म पनि हो ।।
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 सोझो हुनु राम्रो हो तर मान्छे नचिन्नु चाहिँ दुःख निम्त्याउनु हो मान्छे चिन्ने प्रयास गर्नु पर्छ 🙏❤️❤️❤️
एकदमै राम्रो अगाडि बढ्न सहयोग गर्ने खाल्को धन्यवाद दिदी हजुर 🙏🙏🙏🙏❤️❤️❤️🌺🌺🌺
हजुर लाई पनि धेरै धेरै धन्यवाद video हेरेर साथ दिनु भयेको मा 🙏❤️❤️❤️❤️
अति सुन्दर!🙏
धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
Thank you for suggestions
Thank you so much for your support 🙏❤️❤️❤️
Ramro lagyo dhanyabad.
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
Thank you very much for important motivational video ❤
Thank you too for watching this video 🙏❤️❤️❤️
सही कुरा
Thank you so much Ma'am .
The only girl motivator in Nepal who has ability to motivate us . Much much thank you maam ❤️❤❤
Thank you so much for your beautiful word and support 🙏❤️❤️❤️
Anmol jankari ko lagi dhanyabad
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा,🙏❤️❤️❤️
Dhannyabat baine ❤
हजुर लाई पनि धेरै धेरै धन्यवाद video हेरिदिनु भयेको मा 🙏❤️❤️❤️
Dherai ramro lagyo hjr yasto zan ka kura hami jasto sojho manxe lai kaha thaha hune ho ra
Aaj hjr ko video marfat bujna paye hjr lai dherai dherai dhanya bad 🙏
हजुर धेरै बर्ष मैले आफैले भोगे र यो जानकारी हुनै पर्ने रैछ धेरै धेरै धन्यवाद हजुर लाई पनि हामी सङ आफ्नो बिचार share गरिदिनु भयेको मा 🙏❤️❤️❤️
Dherai ramro kura, ho atinai vvip kura rahex...
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
Thanks mam for your tips ❤❤
Thank you for watching this video 🙏❤️❤️❤️
good ramro gyan pae❤ thakyou so much
Thank you too for watching 🙏❤️❤️❤️
Ohh really good myam❤❤for suggest
Thank you so much for watching this video🙏❤️❤️❤️
Absolutely right your opinion.
Thank you so much 🙏❤️❤️❤️
So well explained....relatable❤
Thank you so much for your support 🙏❤️❤️❤️
Sahi hajur ko kura 👌👌👍
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Thank you for the guidelines. I've always been good to the people.....but never been reciprocates. Will keep in mind now on....
Thank you so much for your support 🙏❤️❤️❤️
Namaskar banei Tapei ko sujab ramro cha
धेरै धेरै धन्यवाद हजुर लाई video हेरेर साथ दिनु भयेको मा 🙏❤️❤️❤️
Best Tips Ever...😍😍
Thank you so much! ❤
Thank you so much for your appreciation 🙏❤️❤️❤️❤️
thanku hajur..
हजुर लाई पनि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
Ihv been searching this kind of video from long time.. finally found here. Thabks a lot for the real knowledge mam .
Thank you so much for your support 🙏❤️❤️❤️❤️
Yes Umm K Abosulitly Right Very True De Hajur 🙏🙏
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
Ek dam right
Thank you so much 🙏❤️❤️❤️
Thanku🎉
Thank you so much 🙏❤️❤️❤️
सोझो नेचरको हॅुदा, आफन्तबाट जिवनमा पिल्सिए र साथीभाईबाट ठगिएको छु। श्रीमती बाठो भएको करण,ढुटीमुटी हुन बाट जोगिएको छु। मेरो नराम्रो स्वाभाब भनेको अरूलाई आफु झैं ठान्ने ।भिडियो मन पर्यो,धन्यबाद !😊
हजुर अलि सतर्क हुनु पर्छ , धन्यवाद हजुर लाई र बिजया दसमी को हार्दिक मंगलमय शुभकामना 🙏❤️❤️❤️❤️
sahi hajur ko kura 👍️👍️
हजुर को साथ र माया को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
Thank u so much sister for your good advice 💗🙏🙏🙏🙏🙏🙏🙏✍️✍️✍️
Thank you so much for watching this video 🙏❤️❤️❤️
Thanks so much for giving information
Thank you too for your support 🙏❤️❤️❤️
very good thanku so much
Thank you so much for watching 🙏❤️❤️❤️
thank you so much for good lesson mam
Thank you so much for watching this video 🙏❤️❤️❤️
मेरो सोझोपनको फाईदा पनि धेरैले उठाए तर मैले केहि पाईन । हजुरको कुरा अति नै राम्रो र ज्ञानबर्द्धक लाग्यो । हजुरलाई धेरै धेरै धन्यवाद ।
हजुर लाई पनि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
U r absolutely right!
Thank you so much for your support 🙏❤️❤️❤️
Thank you so much for good suggestions ❤
Thank you so much for watching this video 🙏❤️❤️❤️
Great story
Thank you so much for your support 🙏❤️❤️❤️
एकदमै usful लाग्यो मलाइ त। धन्यबाद हजुरलाइ
हजुर लाई पनि धेरै धेरै धन्यवाद video मन पराइदिनु भयेको मा 🙏❤️❤️❤️
Thanku so much
Thank you so much 🙏❤️❤️❤️
I like it so much❤❤❤
Thank you so much for your support 🙏❤️❤️❤️
Ekdam Sahi kura vanu vayo M asti xu good idea Tq❤
धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
हो मेम त्यसमा म पनि 1सोजो मा पर्छु यति मिठो सल्लाह सुझाव दिनु भएकोमा धेरै धेरै धन्यबाद छ मेम❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद हजुर लाई आफ्नो कुरा share गर्नु भयेको मा 🙏❤️❤️❤️
Dherai Ramro
धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
Very nice. Very true. Very good. Bahini.
Thank you so much for your support 🙏❤️❤️❤️
Thank you very much for nice point
Thank you too for watching 🙏❤️❤️❤️
Dharai ramro 6 sister
धेरै धेरै धन्यवाद हजुर लाई 🙏❤️❤️❤️
Really.100% I love this hints
Thank you so much for your support 🙏❤️❤️❤️
wow❤great
Thank you so much for your support 🙏❤️❤️❤️
Very nice, keep up
Thank you so much for your support 🙏❤️❤️❤️
100% right 👍 sister
Good things 👍 I like so much thank you for suggestions 😊❤
Thank you so much for your support 🙏❤️❤️❤️
Right thank you for ur tips
Thank you too for watching 🙏❤️❤️❤️
thanks mam for this video
Thank you so much for watching 🙏❤️❤️❤️
Sure ho kura sahi
धन्यवाद हजुर लाई 🙏❤️❤️❤️❤️
Wow great video madam thanku so mach ,🙏
Thank you so much for watching this video 🙏❤️❤️❤️❤️
बैनी याे भनाई 100% हाे धन्यवाद🙏
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Thank you so much for motivational mam
Thank you so much for your support 🙏❤️❤️❤️
Yes you are right good advice thanku ❤
Thank you too for your support 🙏❤️❤️❤️
बहुत फैदाजनक भिडियो लाग्यो किनकी म यस्तै दल दलमा प्राय फसिरहेकी हुन्छु अब सतर्क्ता हुने किशिश गर्छु धन्यबाध बहिनी 🙏🙏❤️❤️
हजुर लाई पनि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
Dherai ramro
धेरै धेरै धन्यवाद video हेरिदिनु भयेको मा 🙏❤️❤️❤️
sahi kura
धेरै धेरै धन्यवाद हजुर लाई 🙏❤️❤️❤️
धन्यवाद
हजुर लाई पनि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
Thanku so much good information
Thank you so much 🙏❤️❤️❤️
Very good suggestion👍❤️🙏
Thank you so much 🙏❤️❤️❤️