Video není dostupné.
Omlouváme se.

सुदूरपश्चिममा विपद प्रतिकार्यका लागि ठूलो संख्यामा प्रहरी तैनाथ

Sdílet
Vložit
  • čas přidán 6. 07. 2024
  • सुदूरपश्चिममा सम्भावित विपद्को समयमा उद्धार गर्न ठूलो संख्यामा प्रहरी युनिटलाई हाइ अलर्टमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा कार्यरत प्रहरी जनशक्ति तत्काल परिचालित हुने गरेर तैनाथ गरिएको हो। वर्षादका कारण आउन सक्ने बाढी, पहिरो र सडक अवरुद्ध जस्ता घटनामा तत्काल सहयोग पुगाउन प्रहरी जनशक्ति परिचालन गरिएको हो। सडक खुलाउन र उद्धारमा खटिन सुदूरपश्चिममा साढे ११ सय प्रहरी खटाइएको छ।

Komentáře •