राजा रानी हराएको भीर Golme Bhir Bhojpur चट्टानभित्र यस्तो दरबार भेटियो भोजपुरमा । Golme Raja Rani
Vložit
- čas přidán 14. 02. 2024
- चट्टानभित्र लुकेको गोल्मे राजाको बासस्थान । चट्टानमा हराएका राजा रानी र घोडा अहिलेपनि देखिन्छ भीरमा । Golme Bhir of Bhojpur
Please watch our other videos
Mundhum Trail Bhojpur
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill of Bhojpur
• हिमालको काखमा गोठको जी...
Bhojpur Khukuri and Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Khotang Hidden Tunnel
• मान्छेले खनेको सुरूङ |...
Khotang Aiselukharka
• कुकुरले खोजेको गाउँ ||...
Ghyangkharka Khotang
• सती जाने डाडाँ । सतीप्...
Halesi Tuwachung Khotang
• मान्छेलाई बाँच्न सिकाउ...
Khotang Diktel and Bhulbhule
• दुध उम्लने ठाउँ । भुलभ...
दुनिया रङ्गिनछ हराउन सकिदैन🎉बगैंचा सुन्दरछ रमाउन सक्दिन🌷जादुछ यो भिडियोमा जति हेर्दापनि अघाउन सक्दिन💖मिठो सम्झना साथै शुभकामना🙏
Qaq we😂
Good morning Nepali dosto,ke chha khabar mero dost,cds comando Karnal Chauhan army Assam rayphall India to Nepal,,
घरमा बसेर सबै भिडियाे हेन् पाउँदा सरै रमाइलाे लाग्छ ।
czcams.com/video/KyUEYylEUV8/video.htmlsi=HYtu9OcHAazGX128
साहसिक यात्रा गरि सबैलाई अवलोकन गर्ने अवसर जुराई दिने सचिन सर लगायतका सबैलाई धन्यवाद सहित बधाई छ !
czcams.com/video/KyUEYylEUV8/video.htmlsi=HYtu9OcHAazGX128
जोखिम यात्रा भए छ यसपटक गोल्मे राजा गोल्मे रानी भनेर धामीहरुले फलाग्दा सुनेको थिए👍️
czcams.com/video/KyUEYylEUV8/video.htmlsi=HYtu9OcHAazGX128
😅😅😅
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
czcams.com/video/-a9WSRe4c5w/video.htmlsi=TNdEowwLlSXf3v27
खम्बुवान भुमी माज किरात ताप्माहाङ राजा यक धन्यवाद
धेरै पौराणिक साथै प्राचीन बस्तुहरुको दृस्य कैद गरेर मनोरंजन एवम ज्ञान प्रदान गर्न भएकोंमा हार्दिक धन्यवाद 🙏👏
czcams.com/video/KyUEYylEUV8/video.htmlsi=HYtu9OcHAazGX128
मेरो जन्म भुमीको दर्शन भयो।जय जन्म भुमी खोटाङ्,बधाई छ अन्वेसकहरुलाइ।सदा सफल रहेस।नारायण हरी।
जे होस हप्ताको बिहिबार पुर्वि ब्लुजसंगै डिजिटल रूपमै भएपनि घुमेर फ्रेस हुन पाईन्छ❤❤ जिन्दगिमा😁❤
हाम्राे गाँउ ठाउलाई विश्व माझ पुर्याउनु भएकाेमा सचिन सर लगायत पुर्वीब्लुजका सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दै हृदय देखि नै धन्यबाद।
ताेभिरलाई हेर्नलाई बाटाे बनाई दिनुहाेस
czcams.com/video/KyUEYylEUV8/video.htmlsi=HYtu9OcHAazGX128
❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै बधाई देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद सुभसुभसफलता यात्रा होस हजुरहरूलाई
आफ्नै गाउ ठाउ हेर्दा आनन्द लाग्यो
हेर्दै आनन्द आउने हाम्रो नेपाल 🇳🇵❤️
सुन्दर साथै इतिहासिक महत्व बोकेको ठाउँ रहेछ
सबै प्रकारको भू-बनावट र प्रकृतिक सुन्दरता एकै ठाउँमा उत्कृस्ट 💝💖👏👏🙏🙏
czcams.com/video/KyUEYylEUV8/video.htmlsi=HYtu9OcHAazGX128
नाग छहरा अदभूत लाग्यो ।
czcams.com/video/-a9WSRe4c5w/video.htmlsi=TNdEowwLlSXf3v27
छहरा हैन छाङ्गगा चहि हो हजुर
प्रकृतिको अनुपम उपहारलाई यसरी भिडियो भित्र भएपनि हेर्न पाउँदा खुशी लाग्यो। आजको यो भाग ले मन छोयो। धन्यवाद संगै हार्दिक आभार हाम्रो पुर्व को शान पुर्वी भ्लगका टिम प्रति।👍👍👍🙏🙏🙏💝💝💝
मन छुयो हजुरको भल्गले ❤धेरै धेरै धन्यवाद 🙏
धेरै राम्रो छ 🙏🙏🙏🙏🙏
सारै राम्रो लागो 👍️👍️
Sachin sir lagayet Sachin sir ko tim lai dherai dherai dhanebad yeti mitho episode paskinu vaekoma,ra suvakama bekta gardai mero sabda tungauna chahanxu 👍👍👍
सचिन सर जिन्दवाद महान ब्याक्ति
विराटनगरबाट हेर्दै छु । सारै राम्रो भिडियो purbi blues channel लाई धेरै धेरै धन्यवाद । सरकाे धेरै ठुलो फ्यान म ।
याे स्वर्ग जस्ताे देशलाई यी ज्यानमाराले सिध्याउने भए ।
aafno gau thau videoma hernu pauda khusi lagyo😊dhanywad sir
Sachin sir ra laxmi sir le dherai jokhim molera video banaunu bhaxa dherai dherai dhanne badani uhaharu lai sath sahayog garnu hune sthaniya haru lai pani dherai dherai danebad
गोलमा राजा गोलमा रानी वास्तावमा को थिए त किन कि हिम्रो गाँवमा प्रचीनकालदेखी पूजी आँएको पंचकन्या देवी मन्दीरमा पनि गोलामा राजा गोलमा रानीको स्थान छ । यो भिडीयो हेरेर मलाई जिज्ञासा जागेर आयो
सचिन दाजु अनि लक्ष्मी दाजुको भिदियोको पर्खाइमा यो जोडी कहिले नछुतोस सधै मिलेर हाम्लाइ एसरी नै नयाँ नयाँ गाउँ ठाँउ घुमाउनु होला धन्यवाद सचिन,लक्ष्मी दाजु अनि ज जस्ले सहयोग,सहजीकरण गरिदिनु हुन्छ उहाँहरु लाई नि🙏🙏
मेरो गाउँ❤❤
sundar bhojpur ramro bhojpur hamro bhojpur#vanne jati yeta#thankyou purbi buls tim❤❤❤❤❤❤❤
यो episode त पहिले नै हेरे जस्तो लाग्यो
घरमै बसेर यति मनोरम ,सुन्दर,जानकारीमूलक भिडियो हरु हेर्ने अवसर दिनुभएकोमा धन्यवाद ❤️🙏
पुर्व रमाइलो हजुर । Darchula बाट म
म पोखरा बाट हेर्दैछु हाम्रो देशम कति राम्रो ठाउ हरु छन र रहेछ
अबिष्मरणिय ठाउ रहेछ। पौराणिक ठाउ नेपालको र यो भित्रका प्राकृतिक सम्पदा र धार्मिक स्थलको सम्रक्षण भएको खण्डमा नेपाल स्वर्गको टुक्रा साबित हुने निर्बिबाद छ ।
म बाग्लुङ बाट हेर्दै छु। पुर्खैली घर भोजपुर नागी जादा दाजु हरुले गोल्मे राजा रानी भीर भनेर देखाउदा जाने रहर थियो तर पाएन हजुरहरुले भिडियो मार्फत प्रस्तुत गर्दा खुब खुसी र राम्रो लाग्यो ❤ हार्दिक नमन छ हजुर हरु प्रति❤️🙏🙏
साहसिक यात्रा गरि सबैलाई अवलोकन गर्ने अवसर जुराई दिने सचिन भाइ लगायतका सबैलाई धन्यवाद सहित अझबढि ख्यातिप्राप्त हाेस् बधाई छ!!
czcams.com/video/KyUEYylEUV8/video.htmlsi=HYtu9OcHAazGX128
हाम्रो जिल्ला को एतिहासिक प्राकृतिक एवं सुन्दर रमणीय पर्यटकीय स्थलको प्रचार प्रसार को लागि धेरैं धेरै धन्यबाद 🙏🙏🙏🙏
पाप्माखामगढी दुब्देङहाङहरुको थियो। पृथ्वीनारायणसँगको लडाईमा हारे पछि दुब्देङहाङका छोराहरु त्यहाँबाट भागे। ती भागेका मध्ये दुई भाइ छोराहरु भोजपुरको सिन्द्राङमा गएर बसे भन्ने मौखिक ईतिहास छ। सिन्द्राङमा अहिले पनि दुब्देङहरुको बाक्लो बस्ति छ। दुब्देङहाङको राज्यको उपस्थिति जनाउने स्थानहरु दुब्देङ जंगल खोटाङ, दाङखा उनको मकै खेति गर्ने स्थान, बेछुकखा अदुवाबारी, साङ्वाखोरा भैंसी पाल्ने ठाउँ, टारि खेत सेनालाई तालिम दिने ठाउँ थिए भन्ने मौखिक ईतिहास अझै दुब्देङहरुमा छ।
हाम्रो भोजपुरको एतिहासिक ठाउँ ❤❤❤
czcams.com/video/-a9WSRe4c5w/video.htmlsi=TNdEowwLlSXf3v27
सारै राम्रो ठाँउ रैछ हिउदोमा फाडेर हिड्नु पर्ने बर्खामा केको हिडन सक्नु
एकदमै खुशी लाग्यो प्रदेशमा बसेर नि आफनो गाउँघर तावा भञ्ज्याङ देखियो हृदय देखि नै पूर्वी भल्ग का संचालक दाईलाई ❤❤धन्यवाद छ❤❤❤❤
धन्यबाद दाजु हरु हाम्रो गोल्मा राजा गोल्मा रानी भिर्मा गयेर भिडियो बनाईदिनु भकोमा एक्दमेई धेरेई धेरेई धन्यबाद छ ❤❤❤
अति महत्वपुर्ण निशानीहरू रहेछन् जहाँ ज्ञान देखि विज्ञानसम्म नै खुराक!
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक रमाइलो प्राकृतिक दृश्यावलोकन
आफैले गएर प्रत्यक्ष देखेको अनुभव हुने
धेरै धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई!!!❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो
कस्तो अचम्म जो ठाउँ। नमस्ते सचिन सर👏
मलाई पनि हजुर हरु को टीम सँग एउटा यात्रा मा भएपनि सहयात्रा गर्न मन छ धन्यवाद टीम लागि घर मा बसेर नेपाल देख्न पाइराका छौं
❤❤❤सारै सुन्दर video 👌👌👌
सारै अदभुत ठाऊ रहेछ
सबै प्रकारको सुन्दरता र इतिहास एकै ठाऊमा ❤👏👏👍👍
czcams.com/video/KyUEYylEUV8/video.htmlsi=HYtu9OcHAazGX128
कठिन परिश्रम मा नै छ मिठो आनन्द हैन त सचिन सर ❤❤❤nice
वाउ दामी सचिन सर।🙏🙏🙏🙏
अचम्म को ठांउहरु देख्न पाउंदा सारै खुशी लाग्यो सचिन बाबु आउने बिहीबार को पखाॅईमा बसेको छु ।
Sraimai sundar cha mero ghaugharko ❤😊 golmeraja golmerani😊
अति रमणिय दृष्य सँगै मिठो आवाजमा दृष्य हरूको बारेमा बाचन गर्ने सैलि झनै राम्रो जोखिम मोलेर भएपनि एस्तो रमणिय ठाउँ हरू देखाई दिनु हुन्छ यहा हरूलाई धेरै धन्यवाद
धेरै समय पछि पुर्बिबुल्ज हेरे ठाउ राम्रो तर यात्रा सहज छैन भिडियो बाट हेर्न पाइयो धन्यवाद सचिन सर्🙏🙏🙏🙏🙏यात्रा जहिले नि शुखद रहोश
पुर्बी बुल्ज को पर्खाइ अनि जति हेरे हेरि रहु लग्ने अनि सुनिरहु लग्ने सचिन दाजु अनि लक्ष्मी दाजुको बोल बोल्ने शैली धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई 🙏🙏
मेरो मामाला गाउँ हो यो ❤❤
ल ल पूर्बी ब्लुज र mmc intertainment group को टीम संगै हुनुहुँदो रहेछ यहाँहरु दुबै टीमको सब्सक्राइबर हो म हनि निरन्तर हेरेर साथ दिँदैछु है ।
सारै अचम्मको जगह रहेछ
गोल्मे भिर...... सुरुमा दिक्तेल बाट (मेरो घर) ! हालमा Harrow, London.
Wow amazing views really amazing our country 👏
Extra ordinary .....amazing and .....OMG गोल्मे भीर! 😮😮
भिडियो हेर्दा धेरै गज्जब रमाइलो भएको अबस्थामा 👍️ हामी नेपालीहरुले चट्टानी पहाड र चट्टानी ढुंगाको उपयोग र सदुपयोग उच्च स्तरमा गर्न पर्ने थियोे तर यस्तो भएको छैन रहेछ। त्यसैले अब सुरुआत होस भन्ने मेरो मनसाय रहिआएको छ। 🙏
अदभूत दृश्यको लागी PURVI BLURS लाई मनै देखी धन्यवाद!
नमस्ते सम्पुर्णमा धन्यवाद छ नयाँ श्रृंखलाको लागि सचिन र लक्ष्मी ज्यूलाई बिशेष गरी !!!
golme raja bhir purei heriyo hai malaysia bata❤❤❤❤
अतिनै रमणीय ठाउको भिडियो मार्फत दर्सन गराउनु भएकोमा आभार प्रकट गर्दछु🙏🙏म अग्नि राना मगर -इस्थाही घर मोरङ केराबारी हाल साउदी अरबमा कार्यरत
¹¹
सचिन जी लगायत टीम लाई धेरै धन्यवाद । हाम्रो घर छेउबाट ड्रोन उडाउँदै पुग्नुभएछ। कपासे भन्ज्याङ्, र पामाखाम भन्ज्याङ् बीचमा अर्को सुन्दर हलहले भन्ज्याङ् पनि थियो त्यो चै देख्न पाइएन । तर आफैले बाल्यकालका स्वर्णिम पल बिताएको ठाउँ, भेडा बाख्रा चराएको बनपाखा हरु देख्दा बडो आनन्द आयो ।
अतिनै सुन्दर हाम्रो भोजपुर😍from Bhojpur jarayotar🖤🌹❤️🇳🇵🙏
धेरै राम्रो ठाँउ ❤❤❤
czcams.com/video/-a9WSRe4c5w/video.htmlsi=TNdEowwLlSXf3v27
जे होस हजुरहरुको यो देस चिनाउने प्रयास सारै राम्रो लाग्यो हामीले घर बसि बसि आफ्नो देसको सुन्दर स्वर्ग जस्ता स्थानहरु हेर्न पाएका छौ तपाईं लगायत सबै टिमलाइ हृदय देखिनै धन्यवाद
हामी जान नसके पनि नया नया ठाउँ देख्न पाउने भिडियो प्रसारण गरदिनु भएकोमा आभारी हुँदै तपाइलाइ हार्दिक धन्यवाद अर्पण गर्दछु ।
Purvi blues video hernu powda yeti ramailo video lagxa sir lai dhanyabat 🙏🙏🙏👍👍👍♥️♥️♥️♥️♥️♥️
nice mero gau ghar golme raja golme rane
🙏 हाम्रो गाउँ ठाउँ पानधारे आईपुग्नु भयो
czcams.com/video/KyUEYylEUV8/video.htmlsi=HYtu9OcHAazGX128
czcams.com/video/-a9WSRe4c5w/video.htmlsi=TNdEowwLlSXf3v27
स्वर्ग भन्दा राम्रो छ हाम्रो नेपाल❤
Dami, Sarai रोचक कथा
सबै टोली लाई धन्यवाद 🙏🙏
This is my village thank you PURBI BLUES 💙🙏
czcams.com/video/-a9WSRe4c5w/video.htmlsi=TNdEowwLlSXf3v27
czcams.com/video/-a9WSRe4c5w/video.htmlsi=TNdEowwLlSXf3v27
साचै प्रकितिले हराभरा भएको ठाँउ नेपाल् सारै राम्रो🎉
czcams.com/video/KyUEYylEUV8/video.htmlsi=HYtu9OcHAazGX128
czcams.com/video/KyUEYylEUV8/video.htmlsi=HYtu9OcHAazGX128
म देश भन्दा बाहिर भए पनि आफ्नै देशमा भएको महसुस गर्दैछु ❤❤
सुनेको हो हामी किराँती हरुको मुख्य थलो रे जसरी नि एक पटक पुग्ने हो
Wow super good beautiful place. Thanks all team🙏💐💖
समय परिस्थिति ले अस्ति हेर्न पाइन आज हेर्दै छु बिरानो मुलुक साउदी बाट
जति सुन्दर उती जोखिम 🙏🙏🙏♥️♥️
रहश्मय स्थानकाे राेमाञ्चकारी यात्रा।यात्रुलाई हैरान,घरमा बसेर हेर्नेलाई आनन्द।शुभकामना ।
czcams.com/video/-a9WSRe4c5w/video.htmlsi=TNdEowwLlSXf3v27
खुसी लाग्यो नयाँ ठाउँ देखेर 😮
Mero purkhauli thau aaja samma pugeko xuina aaja hajuharumarfat herne abasar milyo thanks purvi blues
मत हेर्न पनि डराए हजुर हरु यस्तो डरलाग्दो भिर मा पुगेर भिडियो बनाएर हामी लाई देखाउनुभएकोमा सचिन सर लगायत टिम लाई धेरै धेरै धन्यबाद छ।
नेपाल जति झिचलेर भउनु भकि सर म हजुर काे बिग फेन❤❤❤
very charming place I was born just down there .
congratulation Sachin sir
तपाईंको मिहिनेत क्या बेजोड छ ! बधाई तथा शुभकामना !
Plz sir make the video of Okhaldhunga district
Kasto sundar jagga, thankyou for exploring. Love from Darjreling.
Purbi bues lai dhanyebaaad hajurko vidio sachikai dherai ramro hunxa....hamro nepalko bikat paryetakiye sthal lai ujagar garnuvayeko ma dhanyebad❤❤❤❤❤❤❤
गाउको निकै आर्गेनिक लोकल मिठास बोके को yo वीडियो nikai मन पैरो
गोल्मे भिरेको इतिहास खोज अनुसन्धान गरेर संरक्षण गर्नु पर्ने देखिन्छ!!
Thank you so much Sachin sir n all team members 😊😊💕💕
Thank you so much for this wonderful video of my birthplace..pamakham vanjyang Mero gaun ho ...
Dherai dherai khusi lagxa hajur ko video herda ma dinahu herxu.sachin sir
गोल्मे भिर भन्नेबित्तिकै साङ्केन(रुन्चि) राइको याद आयो😁❤❤