SAKAS || सकस || Episode 27 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 18 May 2024
Vložit
- čas přidán 17. 05. 2024
- Master TV Presents:-
SAKAS || सकस || Episode 27 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 18 May 2024
Cast:
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanshyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE27
© Master TV, 2023
--------------------------------------------
Social Link:-
CZcams:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed. - Zábava
" सकस" Episode 27
"कस्तो लाग्यो अनी कुन ठाउँ बाट हेर्दै हुनुह्न्छ Cmt गर्न नभुल्नु होला🙏🏻
mero rap heri subscibe gardinu hola
Please 🙏 Anita basnet Aya ma siriyal ma ramro huntiyo
Nepal bata aja samma hereko serial madya ma sabai bhanda ramro serial banunubhako cha wa kya dammi real cha yehi ramro lagcha
धेरै राम्रो ❤️
❤❤
साइलिको आमा जस्तो महिला हुनु भनेको धर्तिको बोझ हो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
बिलेटले चिरेर अकबरे खोर्सानी हाली सिलाइ दिनुपर्ने।
🥰🥰🥰🥰🥰🥰🥰
Ani kanxi buhari pani😡😡😡
❤❤❤❤❤❤❤❤❤❤❤
समाज को यथार्थ चित्रण, यस्तै छ तपाईं हाम्रो समाजमा.😍😍
चन्द्रे को बिबाह भए❤❤❤❤❤को हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊
Ma pani xu
Ma pani xu
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Mo pani xu
हेरु हेरु लाग्दा लाग्दै सकियो❤चन्दे जि र मुनाको बिहे हुनु पर्छ आमा लाई चन्दे जि ले पाल्नु पर्छ❤❤❤❤
साइली कि आमा लाई देख्दै रिस उथ्ने को को हुनु हुन्छ😮
m
सकसमा अब बुवा चाहियो आमाले धेरै दुख पाईन। अब बुवा आउनु परो भन्ने को को हुनुहुन्छ ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤
Ho ho buwa pni herna mn xa
12:52 12:53 😊😢❤❤😊
साइली को बहिनी र साइला को धुमधाम ले बिहे हुनु पर्छ भन्ने कोको हुन्छ 😊
Ma ta timro RW mero bihey vako herna man xa 😂
म पनि छु नि त !@@AmanLama-ss3yo
🎉🎉 garna parxa
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
लास्ट को सिन बबाल हो !! हेर सिरियल का चन्द्रे दाइ तिमी मर्द हौ अब तिनी पार्बती को आगाडी बोलेको पुर्याएर मुना लाई जसरी नि बिहे गरेर देखाउ है यति गरेउ भने अर्को भाग मा तिमिलाइ सलाम ठोक्छु !!!❤❤
चन्द्रे र मुना को बिहि हुनु पर्छ ।
साइली को आमालाई शृमान्ले ठाउमा ल्याउनु पर्छ।
र यो सकस लाई हप्ता मा 3 फेरि ल्याउने ब्यवस्था मिलाउनु पर्छ 😅
वाह वाह चन्द्रे आज बल्ल चन्द्रेले जे गर्यो ठिक गर्यो यहि बेला नै मुनालाई आफ्नो बनाउनुपर्छ भन्ने जति यता हाजिर हुम त।
साइली कि आमा र कान्छी बुहारी धर्तीको बोज हो भन्ने जति हाजिर गरुम
तेली सिरियल चलनको लागि यस्तै हुनु पर्दछ
अव कथाले नया मोड लानूपर्छ र मुना र चन्देको बिवाह भयर बसेको र साईलिले दुख पाएर फेरी गाउ आएको हेर्ने मन छ साथै सम्पूर्ण सिरियल टीमलाई र कमेन्ट पढ्नेलाई पशुपतिनाथले रक्षा गरून🙏🙏हाल म साउदी अरविया देखि हेर्दैछू
जसरी चन्द्रेले बिधुवाको हात समाएर लियो त्यसैगरी अर्को भागमा विहे हुनुपर्छ है
यो सिरियलमा आमाले सुख पाएको हेर्न को को लाई मन छ। आमाको लागि एक लाईक गरिदिनु होला, आमालाइ माया गर्ने जति सबैलाई श्री पशुपतिनाथले रक्षा गरूँन ।
जुन घरमा यस्तो अलाछ्छिनी बुहारीहरु भित्रीन्छन् तब दाजु भाईको सम्बन्ध बिग्रीन्छ आमा बुवा छोराको सम्बन्ध बिग्रीन्छ हाम्रो नेपाल गाउँ घरमा साँच्चिकै घट्ने घटनालाई सिरियल मार्फत देखाउनु हुने सबै कलाकारहरुलाई धेरै धेरै बधाई तथा सुभकामना छ मलेसिया देखि हेर्दै छु म्👏❤️🇳🇵🌹
Wow अब चहि राम्रो हाेला जस्तो छ है
😊😊 याे साइलीकाे आमा लाई तह मा राख्नु पर्छ है चन्द्रे ❤अब बिहे गरेर देखाउनु पर्छ
सकस सिरियल हेर्न शनिबार कुरीरहने को को हुनुहुन्छ यस कमेन्टमा लाइक गर्नुहोला ❤❤❤❤❤❤❤❤❤❤
Ma ni xa hoi sathi haru
रामरो छ
🎉@@purnathapa306
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
कान्छी बुहारी मन नपर्ने जति यता हाजिर गरौ
🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Um yo sakas ma yo kanxi ra ani chndrea ko sasu chai katte man preana
कथा पनि ठिकै छ तर कान्छि ले आफ्नाे भुमिका राम्रो संग निभाएकि हाे।
म छु कान्छी बुहारी चोथाले अनि साइलिकि आमा चोथाले इनिहरु पटक्कै मन पर्दैनन एस्तिहरुलाइ त गाला फुट्ने गरि चट्कन दिनु
चन्द्रेले बिहे गरेको हेर्न मन हुने जति येता like गरि हाजिर हुनु होस 🎉🎉🎉🎉🎉🎉❤❤🎉❤🎉🎉❤❤🎉❤🎉❤🎉❤🎉❤🎉❤❤🎉🎉❤🎉❤🎉❤🎉❤❤🎉🎉❤🎉❤❤🎉❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤❤🎉
झुकेर हैन अब यो सुढ्ढी सगँ डटेर अगाडि बढ्न पर्छ र त्यही सालि सगँ बिहे गर्नुपर्छ।❤👌👌👌
चन्द्रे ले बिहे गरेर आमा लाई पालेको आमा सङ बसेको हेर्न मन छ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कुरो चै हो
साईलि र कृष्णे को तिर पनि देखाउनु पर्छ भन्ने को को हुनुहुन्छ 😂😢
पैसाको मुख कालो हुन्छ भने झै,पैसा देख्ने बित्तिकै जाठी त मेरि छोरी मेरि छोरि भन्दै चेपारो घस्दिरेछी,थुक्क आईमाई।धन देखेसी महादेवको पनि तीन नेत्र भन्या झै।
आहा कति राम्रो छ यो सिरियल तर दुख पनि लाग्छ हुनुत गाउँ घर म एस्तै हुन्छ फ़ेरिनि एस्तो त नहुनू पर्ने जेहोस रामरै छ छन त सबै सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ ❤❤❤🙏
कान्छि बुहारिलाई बाधेर पाता कस्नु पर्यो अनि आमा र माईलो धरमा बस्ने र कान्छा कान्छिलाई गोठ्मा राख्ने
सहि भन्नुभयो
अहिले को जमाना मा यतिसम्म चाहिँ कहिपनि हुदैन है।साईलीकि आमाको रोल अलिक बढी नै अपाच्य भएको जस्तो छ। सुधार हुनुपर्छ
होत सहि भन्नुभयो
धेरै राम्रो छ सिरियल तर साइलिको आमाको अत्याचार धेरै भयो।अब चन्द्रेले मुनालाइ बिहे गर्नु पर्छ र बुवा आमा लाई एउटा छाेरा बुहारिले राख्नु पर्छ
अर्को हप्ता मुना लाई सिन्दुर हालेको देख्न्न मन छ चन्द्र माइला ले ❤❤❤
यो कान्छी बुहारीले जेठाजुहरु सङ्ग बोल्ने कुनै शैली नभाको देख्दा चै सारै नै रीस उठ्ने के
मलाई नि लास्टै रिस उठ्यो यो एउटा कथा मात्र हो तर रिएल मा यो कान्छी बुहारी ठिक हुन हैं
❤❤❤❤
अ भनेय
मलाई नि यस्तै लाग्यो का 🙏🙏🙏
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सिरेल झन राम्राे हुँदै जावस शुभकामना
सबै काे पारिवार मा घट्ने घट्नालाई टपकै टिपेर याे सिरियल बनाउनु भएकोमा राजु मास्टर लाई धन्यवाद छ ।
अब सकसमा शिव दाइको बुबा जुठेको जिम्मल बा आउनु पर्छ अनि झन serial राम्रो हुन्छ
सकस मा अब बुबा पनि आउनुप्पर्यो अनि साइलि लाइ त्यो कृष्ण ले धोका दियर दुख पाको अनि चन्द्रे र मुना को बिहे भयर आमा लाइ सुख सङ पाल्नुपर्यो
याे साहिलिकाे अामा लाई याे सिरिल बाट निकालेअलि राम्रो हुन्थाे
चन्देले एकदमै राम्रो गर्याे अब बिहे गर्नुपर्छ अनि त्याे चन्डालनि साँईलिकि आमा भनाैदि हेरेकिहेरे गर्नुपर्नेछ ❤❤❤
ल है मास्टर ले केटी भगाउनु भयो अब अर्को भाग्मा बिहे हुन् अब ढुक्क भए ❤️❤️❤️🤩
🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
प्यारीको अत्याचार अति नै भयो अब मास्टरले साइलीकि बहिनीलाई बिहे गरेर देखाउनुपर्छ।
अब चुप बसेर हुदैन चन्द्रेले मुखको जवाफ फर्काउनु पर्छ अनि मुना लाई बिहे गर्नु पर्छ❤❤
यो सकस सिरियल आउॅंदा खुसी हुन कोको हुन्छ like ❤गरुम है😊😊
❤
Maa
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mother you are toog much you are ron@@user-sr4fo3rs4y
मनै बाट कोको खुसी हुनुहुन्छ यो सकस सिरेल भाग २६ आउँदा यता हाजिर हम ❤🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
समाज मा भएको यथार्थ कहाँनी लाग्छ मलाई 😢 सफलताको सुभकामा छ सबैलाई 🙏❤ 9:17
चन्द्रे ले अब मुना सङ बिहे गर्नुपर्छ है अर्को भाग मा ❤❤
यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊
Ma xu hai😊
छोरा पनि नामर्द बुढापनि नामर्द त्यो गुन्जिन आमा भनौदिलाई कपालमा समातेर च्वाई घ्वाई पार्न सक्दैनं
Moo pani xu😊
Ma xu
Mero LADO xa
अबको हप्तामा सकस रियलमा चन्द्रे खतरा चन्द्रले शक्तिशाली हुनुपर्यो। यो सिरियल सकसमा खेलाडी हुनुपर्छ। चन्द्रे😢😢😢❤❤❤❤😅😅😅
right
अन्तिमकाे पार्ट मन पर्याे❤😊
सहि गरनु भाे एउट दुखस लाई साथ दिनु भाे चन्देरे ले दनमि छ सिरेल 👍️🙏🙏❤️❤️🌺
सकस सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ😘❤️🧡💛💙💓💗💚💛👉️🙏🙏🙏🙏
चन्द्रलाई सबै ले साथ दिनु परो ,🙏♥️♥️♥️♥️
चन्द्रेले आज चाहिँ सहि गर्यो है अब विवाह पनि मुनासँगै हुनुपर्छ। विचरा मुनालाई त्यो सैतानी आमाले मर्न न बाँच्नु बनाएको छ अब आउँदो एपिसोडमा अझ बढी मजा आउनेछु।
सात समुन्द्र पारि अरबबाट हेर्दैछु राम्रो छ कुनै कमि छैन ।सुभकामना छ ।
नेपाली दाजु भाइ दिदी बहिनी हरु लाई सकस सिरियल राम्रो लाक्छ बने सबै जना येता हाजिर हुनु त ा🌺🌺💐💐 my favourite serial sakas .💐💐💐 love so much १ भाग देखि २७ भाग सम्ह हेरेर साथ दिदै छु ा अाज काे भाग तेह्रथुम बाट हेरदइ छु ा यस त धन्यवाद ा🌺🌺🌾🌾
🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️
यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो र उत्कृष्ट हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना❤❤
यो सकस सिरेल हेरदा मलाई सारै रुन मन लाग्छ आफ्नै घरको बास्तबिक काहानी झै लाग्छ,अभिनय गर्ने सम्पूर्ण कलाकारहरूलाई नमन;🙏🙏🙏🙏🙏💝💞💞
आमा को अभिनय हेरेर रियल जिन्दगी लाग्यो मलाइ आखा पनि रसाय आज कल समाजमा यस्तै चलि रहेको छ सारै दिल दुख्यो र चन्द्र ले जसरी पनि मुनालाइ आफ्नो बनाउनु पर्छ
पार्बती आमा धेरै पारा नदेखाउ मुनाको र चन्द्रे को बिहे गरिदेउ मुनाको र चन्द्रे को बिहे भको हेर्न मन छ बुडिमाउ😢😢❤❤❤
म त शनिबार होइन युट्युब मा कहिले आउला अनि हेर्न पाउला भनेर कुरि बस्छु मलाई यो सिरियल धेरै मन पर्छ तर आमाले चाँहि दुःख पाको देख्न नपरोस हइ हजुर अनि यो सिरियल अति राम्रो छ र अझै धेरै राम्रो बनाउदै गराउदै जानुहोला अनि साइलिको बहिनिले सुख पाको हेर्न पाउनु पर्दछ हजुर ♥️💖🌹🌹
सकस का आउँदा भागहरू पनि धेरै राम्रा हुन्छन् ।जस्तो लाग्यो यो भाग हेर्दा यस्तै हाम्रो समाज मा घट्ने यथार्थ घटनाको चित्रण राम्रो छ ।आउँदा भागहरू पनि राम्रै हुनेछन् भन्ने आशा छ शुभकामना म मलेसिया देखि हेर्दै छु।
जय सस्वती माता
मलाई यो सकस सिरियल एकदमै मनपर्छ यो
सिरियलमा घरपरिवारमा जे जस्तो ब्यबार हुन्छ
त्यो सबै समेटेर बनाएको छ यो सिरियलमा खेल्ने
पात्रहरु सबैलाई धेरै धरै धन्यवाद दिन चाहान्छु
मेरो घर पाल्पा परवास वाड नं ७ बाट मैले यो सिरियल हेर्छु ❤️❤️❤️❤️❤️
बाउ आउँछ आउँछ भन्छ कहिले आउन्न बाउ नआइ अंश भाग लायो त बाइ😊😊
Taita😂
कहि नभयकि एकमाने कि छोरी को हर्कते देखाई कान्छि बुहारिले त 😸 कति माया गरेको थियो सासुले
Saile KO aama li ta Kada Vanda Kada sajaya dinu parxa❤❤❤❤❤
आमा भनेको महान हुन अलग भयर पनि बच्चालाई गर्ने माया सानोमा रुदा दूध पीलाउनु भयो थुलोमा भयको अलीकति चीया पनि बाडेर खुवाउनु भयो महान कुरो यो सीरीयल मन पर्छ सधै हेर्ने गर्छु हाल मलेसिया देखि
अर्कोभागमा बिहेहुन्छ कि❤❤❤
कान्छी बुहारी को घमण्ड धेरै भयो यस्तो त गर्दैनन् हो अनि हिन्दी सिरियल हेर्न छोडेर सकस सिरियल हेर्ने को को हुनुहुन्छ है
चद्रे को बिहे भय र उस्को बुडि ले सासू लाई देरै माया गरेको हेन मन्छ
कहि नभकि चोथाले कान्छि बुहारि छ्या यस्तै छन कोहि कोहि हाम्रो जिवनमानि।
छुच्चि अा इमा इ 🎉🎉त्यसलाइ पन्साउनु पर्छ 🎉🎉
मकै भुट्नेे कप्टेरा सम्मत न खोसेकै भए हुन्यो ।यो सहन गार्हो भयो। आमा प्रति भएको अन्याय हेरिरहने जोईटिङ्ग्रे छोरोको काम छैन।
My best siriyal sakas sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
बास्तबिक समाजिक चित्रण छ कैले आउला कैले आउला हुन्छ ❤
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️
हुन्छ ❤❤
Ok hjr🎉🎉🎉
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
Okay
support me
सकसकाे नायक निर्दशक लेखक मुरी मुरी स्याबास् बल्ल चन्द्रेले आफ्नो क्षमता देखायो ♥️♥️♥️
सकस मुना र साईलाको बिहे भएको हेर्न मन छ
अर्काे भाग मा बिहे हाेस भन्य हाजिस हाै त ❤❤❤के हाेला हाेला
तेहि भन्या
सहि हाे
मुखछदाछदै नाक बोलेको सारै नैं स्वायनं है यो कान्छि बुहारी भनौदि गुन्डिनि के साह्रो बम्केकि है
🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
होत सहि भन्नुभयो लास्टै रिस उठ्छ साइलिको आमा र कान्छी बुहारीलाई देख्दा गाला फुट्ने गरि दिनुनि
चन्द्रे अब south indian फ्लिम को हिरो जस्तै निस्कन पर्यो
जे गर्यो चन्द्रेले ठिक गर्यो एहि कथा लाई निरन्तर दिनु होला wow! 😉😉
लो आउ्नुस सबै मिली जुली अगाडि बढोै❤❤🎉🎉
Huss❤
ok
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
वा वा म पनि एहि चाहान्थे अन्जु र राजु को बिहे होस तर अब साच्चै नै हुने भयो बिहे दामी दामी दामी र साइली को आमा त रियल मा पनि बोक्सी जस्तै लाग्छ हेर्दै चोथाले अनि गति छाडा होकिगत जिन्दगीमा पनि😅😅
Tq sir
ल है चन्द्रे दाजु अर्को हप्तामा मुनालाई सिन्दुर हालेर तपाईको घरमा भित्रीएको हेर्ने मनको धोको पुरा हुनुपर्यो मेरो
लास्टै मन परो मलाई यो सिरियको लास्ट भाग❤❤❤❤👈️
एकदमै राम्रो सिरियल ❤ congratulations 👏
🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जे गरेउ ठीक गरेउ है चन्द्रु त्यो भुपु सासुलाइ तह लगौनै पर्छ !❤❤❤
अब चन्द्रे दाइ को बिहे हुनुपर्छ अनि बा आमा लाई चन्द्रे दाइले पाल्नु पर्छ अरु त कोइ ठिक छैन्न❤❤❤❤
याे कानछि बुहारि कति चाेथाले हाे के याे साइलिकि अामा भनाउदि कति चडेकाि हाे रिस उठनि ❤❤
यो कान्छी बुहारी को बोल्ने शौली अलि सुधानु पर्छ र चन्द्र ले अर्को बिहे गरेर नयाँ जिन्दगी सोच्नु पर्छ र केहि कमाई गरेर सुख आउनु पर्छ
यो समाज लाई बदल्नुपर्छ। जे गररहेका छौ यो कार्यक्रमबाट अझै बाहिर आउन पर्यो । 👍 👍 👍 👍 👍 👍 👍 👍 👍 👍 👍 👍
1k भन्दा तलका युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम
Ok
Support me
Support me guys
Sabaile support garnu hola
Support guys
एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏
Huss❤❤
Maaa me 😢😢😢
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
कती बचारि गरिकि छूची
Plz support me😢
याे सिरियल अाउदा खुसि हुने म छु है सबै टिमलाई धन्यवाद
सुपर दाइ मन छोयो मेरो घर्को जस्तै कथा रैछ।।।।
मुना लाई चन्द्रेले बगाएको हेर्ने मन छ यसमा कति जना सहमति हुनुन्छ
1k CZcams subscribers भन्दा कम भएका साथिहरुले एकले अर्कोलाई सपोर्ट गर्दै अघि बढ्म है ❤❤
Ok Mali ni support garnu la ❤️
back dinu haita❤❤
Yo sireal ati ramro lagyo dhanyabad tra yo sireal ko samay alik lamo bhaye ramro hunthiyo ma Assam India bat samir subba.❤❤❤
श्री प्रसाद थापा लाई मुरि मुरि सलाम छ
युटुब मा 1के भन्दा तल भएको जति हाजिर हुम एक ले अर्कालाई सपोर्ट गरम मिलेर अघि ❤❤❤❤
Me❤❤
114 vayo maro ma gram ta
huss ma tapilaihelp garchu
1 के नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गरौं❤❤❤
Back me plz
Support me
Okay 👍❤
Please support me 🙏❤
Back me
कश्तो राम्रो मर्मिकनि सत्य घातना मा आधारित पारिवार मा घटेको घर घ र को काहानि सराई मान छुने