नेपालकै ठुलो हाटबाजार लाग्ने ठाउँ | संखुवासभा खादबारीमा सनिबारे हाटबजार | अर्गानिक सामान सारै सस्तो
Vložit
- čas přidán 24. 03. 2023
- नेपालकै ठुलो हाटबाजार लाग्ने खादबारीमा सनिबारे हाटबजार | अर्गानिक सामान सारै सस्तो | संखुवासभा बजार
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - Zábava
खादबारी देख्दा त पुरानो दिनको याद आयो ,दाजाइ लाई धन्याबाद छ है🙏🙏
अति राम्रो लाग्यो, धन्यवाद।
अाफ्नाे देशकाे उत्पादनलाई सबैकाे सामु लेयाउनुभयकाेमा हजुरलाई मुरिमुरि धन्यबाद यस्ता अरुपनि हाम्राे उत्पादनकाे प्रचार पर्सार गर्दै जानुहाेला धन्यबाद
धेरै रमाइलो भ्लक हजुर का ।
अती राम्रो भिडियो धन्यवाद छ
जानकारी को लागि धन्यवाद हजुर ।
कति रमाइलो हो !!आहा न !!
राम्रो लाग्यो
राम्रो प्रस्तुति छ सर।
धेरै राम्रो
एकदमै महत्त्वपूर्ण भिडियो बनाउनुभएको मा धेरै धेरै धन्यवाद खुशी लाग्यो
अति खुशी लगियो हजुर को भिडियो हेरेर खादबारि बजार को ❤❤❤
लाेप हुन लागेकाे हाट बजारकाे भिडियाे बनाउनु भएकोमा बधाई छ यहाँ लाई
Lahai Khad bari bazar hamro piyaro Gham love you
अति सुन्दर अति रामरो
राम्रो लाग्यो जरीबुटी सबै पाउँदो रहिछ
Wow..मेरो सदरमुकाम खादबारी बजार ..❤❤❤
धन्यवाद हजुर खोटाङबाट आएर हाम्रो जिल्ला सदरमुकाम को सनिबारेहाटको गजब को vlog बनाइदिनु भएएकोमा
बागलुङ बाट हेर्दैछु।
राम्रो लाग्यो माछा देख्दा र सखर देख्दा मुखै रसायो ।
म जन्मेको ठाँउ लामो समय पछि हेर्दै छु ! रमाइलो हाम्रो गाउँ ठाँउ । अहिले चै दुबई बाट हेर्दै छु ।
Very nice video ❤❤
अर्गानी बजार भन्न मन लायो 👍. हाम्रो लुम्बिनी बुटवल मा पनि लाग्छ तर धेरै फरक छ!
नमस्कार मित्र म जिल्ला संखुवासभाकै पाँचपन नपा वडा नम पाँच खमारे हाल कतार बाट हेर्दै छु धेरै ठाउँकाे भिडियाे बनाउनुहुन्छ हेर्न रमाइलो लाग्छ प्राये सबै भिडियाे हेर्ने गरेकाे छु हाम्राे जिल्ला काे पनि भ्रमण गरिदिनु भयेकाे मा धेरै धेरै धन्यवाद हाम्रो जिल्ला मा अरु पनि धेरै घुम्न लाईक्का ठाउँ छन झरना हरु छन
दाई माछा लियर आउनुहै सारै राम्रो भिडियो
खाट बारी बजार को भिदियो बनाउनु भएको धन्यवाद दाजु हजुर लाई
Good information sakhusaba khadbaxar hadbazar .
सार्है राम्रो लाग्यो।स्संखुवा सभा खाँफबारी सनिबारे हाट प्रस्तुत गर्नु भएकोमा धन्यबाद हजुर लाई।
Afno gauthau sarai pyaro lagcha ramailo cha shakhuwa shava jillla
नमस्कार हजुर म सुदुर पश्चिम् देखि हो म हजुर को तुम्लिङटार सम्म आको छु तपाईं को अरुण नदि को छेउ को मनकामना मन्दिर आको थिय अति रमाइलो ठाउँ छ खादवारी पनि घुम्न मन छ हजुर
Welcome hjr
रमाइलो लाग्यो
Derai ramro lakcha hamro desh ko bajar dekhda
रमाइलो ! clear vdo पनि।
धेरै खुशी लाग्यो आफ्नो गाउँ घर आफ्नो मान्छे हरु देख्न पाइयो ।
सबैकुरा उपलब्धि हुदोरैछ जेहोस कैल्यै नदेखेको बजार देख्नपाइयो मलाई पनि जाउजाउ लाग्यो 👉️👌
धेरै खुशी लाग्यो मेरो ठाउको बजर देख्नु पाए भिडियो बनाउने दाजु लाइ धन्यवाद ❤🎉🎉
Nepal ko kun thau honi hami pani janu prala
आहा,, हाम्रो संखुवा सभा खांदबारी बजार❤❤। खांदबारी नगएको पनि सताब्दी भैसक्यो।
जुन ठाउछ बजार परिसर यसलाई टहरा वनाय झन ।बेपारि लाई सहज हुने थियो।
Very good market nice place kadbari
याे मेराे खाँदबारी जिल्ला 10 वर्ष छाेडेकाे भयो
आज देखियो 😍
धन्यबाद हजुर
For beautiful 😻 videos
I love my khadabari
येक्दम रमाइलो लाग्यो फेरि पनि शेयर गरोइ
बूढो मामलि ठाँउ हेर्न पाइयो खुसी लाग्यो ।
धन्यबाद हजुर यहालाइ , नेपालमा लोप हुँदै गैसकेको हाट बजार अझै देशको कुनै ठाउमा स्थिर अवस्थामा चली रहेको देख्दा मलाइ मेरो बालापन याद आयो , निक्कै रमाइलो लाग्यो भिडियो मजाले आनन्द लियर हेरे , एक पटक घुम्नु अवस्य नै जाने छु , आगामी दिनहरुमा पनि यस्तै यस्तै सामग्री लियर उपस्थित हुनु हुन्छ भनेर आशा लियको छु , 👏👏👏👏👏
त्यति टाढा खाँदबारी पुगेर भिडियो सम्प्रेशण गरेकोमा धेरैं धन्यबाद भाई, बजार राम्रो रहेछ सबै थोक पाइने रैछ
सखर चाई सारै मणपरो।
Ramailo lagyo hjr khad bariko hat Bazar nice video hjr
राम्रो video दाजु
derai ramro lago hajur
ramailo lagyo tq❤❤❤❤❤
Sarai ramro rahex bazar
Dherai maya ❤❤ from usa 🇺🇸
खातबारी
अर्गानिक बजार देखाउनुभएछ धेरै खुसी लाग्यो
अति उतम , यो भिडियो हेरेर, हर्सिद छु
दामि छ बजार सस्तो समान
Nice video brother❤❤
पुरानो याद आयो
भोजपुर बजार पनि देखाउनु दाजु है
Hamro khandbarii ❤🌼
Hola khu hjr ko kadbarii deepa
पुर्खौली थलोनपुगे पनि देख्न पाईयो खुसीलागो धन्यवाद हजुरलाई।🙏🙏🙏
well come to ours khandbari
Thank you
हाम्रो सदरमुकाम पनि पुग्नु भएछ त सर, खोटाङ्ग को मान्छे
❤❤❤ khadbari
धन्यवाद यहाँ लाई मेरो गाउँ ठाउको हातबजारको दृश्य देखाई दिनु भएकोमा
Good job आफ्नो गाउँ ठाउँको बजार देखना पाइयो मेरो खाँदबारी बजार i am 😂so happy, हाल k,s,a, बाट हेर्दै छु।Thanks you।।
thank you
Hamro khandbari❤❤❤❤❤❤
चार दशकमा खाँदबारी बजार देख्न पाइयो खुशी लग्यो आफ्नो जन्म भूमि देख्न पाइयो धन्यवाद छ सरलाइ
Wow 👍👍
यो बजार मैले २०५१ सालमा हेरेको थियो साह्रै रमाइलो खॉंदबारी👍
म खाँदबारी बजार भरेर झन्नै आधा जवानी फालेर परदेश लागेको मान्छे। लगभग २०/२२ बर्ष पछि भिडियो मार्फत भए पनि खाँदबारी बजार देख्न पाईयो। खुसी लाग्यो। Entertainment MMC परिवारलाई हार्दिक धन्यवाद !🙏
Mero ghar Nepal ganj ho ramro lagyo ati Sundar ❤❤❤❤
संङखूवा सभ को बजार देखाइ दिएको म यूटूप च्यानल पत्रकार भाई तपाईं लाई धेरै धेरै सूभ कामना दिन चाहन्छु तपाईं ले सखर सिला जित अमला किनेरा देखाई दिनु भयो हामी लाई पनि संङखूवा सभ को बजार देखाइ दिएको म पत्रकार भाई तपाईं लाई हाम्रो तर्फ बाटा मुरिमुरि धन्यबाद दिन चाहन्छु हार्दिक बधाई तथा शुभकामना छ है मेरो तर्फ बाटा
Man khusi bhayo ❤
सारै खुसी लाग्यो हौ ५ बर्स भो खादबारी छोडेको आज हजुर को च्यानल मा मज्जाले हेर्न पाइयो धन्यवाद हजुर लाई
बजार निकै रमाइलो रहेछ।
खोटाङ आचार्य गाउँको दाइ संखुवासभा पुग्नु भएछ 👍️👍️ सबै गाउँ ठाँउको अबलोकन गर्दै हामी सामु पुर्याउनु होला है🙏🙏
ok thank you
सभाखोलाको माछा धेरै महंगो भएछ अहिले तर सख्खरको दाम चाहिँ ठिकै लाग्यो!
Excellent video
15 Barsa paxi khandbari bazar dekheyo khusi laggyo tq hjr
Yo honi ta real nepali life style
Aaha gajab badhiya atyantai dherai utkrist
बजार एकदमै स्थानीय पाराको तर पोखरामा भन्दा महङ्गो रहेछ😂
Ramailo shanibare haat bazaar of Khandbari.
Wow dami lageu bajar❤❤❤🎉🎉🎉😊
मलाई नि राम्रो लाग्यो सर यो हाट अर्गानिक हाट
म ओमान बाट हेर्दै छु
Ekdam ramro content cha bro
रमाइलो छ❤❤
धन्यवाद हजुरको video ko laagi .
हजुरको म फ्यान नै हो असाध्य प्रतिभाशाली व्यक्तित्व लाग्यो भने उत्तिकै रोमान्टिक भिडियो आदि म चाहिँ धेरै खुशि लाग्छ र धन्यवाद ज्ञापन गर्दछु हजुरहरु सम्पुर्णमा।
thank you
हाम्रो खाँदपारी❤❤❤❤🎉🎉🎉😂😂😂माअल्लोप्रख्यात छ।
My birthplace khandbari
अाहा स्वर्ग भनेको येहिहो
Khadbai mapani herdaichhu Sarai ramro thank you so much good
धेरै नै राम्रो भिडियो ❤❤❤
सारै सस्तो रैछ तरकारीहरु.. हाम्रो तिर (मोरङ्ग बिराटचोक)अलिक महङ्गो छ,
म भाेजपुरकाे मान्छे त्यहाँ काे भन्दा ५ गुना ठुलाे हाट लाग्दाे रहेछ एकपटक हेर्ने इच्छा छ जुर्छ जुर्दैन थाहा छैन याे हेरे पछि मैले त्यहाँबाट अाउने मेराे मान्छेलाइ सामानकाे एउटा लिस्टनै बनाएर ल्याइदिन भनेकाेछु । तपाइले हाट बारे जानकारि दिनु भएकाेमा धेरैधेरै धन्यबाद छ ।
Patra Kar Vai ho je dekhiyo Khushi lagyo gauko yestai arganik khane Kura haru👍👍♥️♥️🕊️🕊️🌹🌹🐦🐦🇳🇵🇳🇵🦅🦅🙏🙏🙏🙏🙏🙏
Super dami lagyo hatya
Saraee khusi lagyo
हाम्रो ओखलढुङ्गा को सनिबार हाट बजार को याद आयो 😊😊