अन्नपूर्णमा भेटियो ऐतिहासिक ५२ झ्याले दरबार ! अध्यारोमा सुटुक्क भित्र पसेर हेर्दा भेटियो यस्तो खजाना

Sdílet
Vložit
  • čas přidán 7. 01. 2023
  • अन्नपूर्णमा भेटियो ऐतिहासिक ५२ झ्याले दरबार ! अध्यारोमा सुटुक्क भित्र पसेर हेर्दा भेटियो यस्तो खजाना
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • Zábava

Komentáře • 301

  • @sbrai8048
    @sbrai8048 Před rokem +8

    याे कुरा मैले सुनेकाे मात्र थिए अाज देख्न पाइयाे । इन्टेन्टमेन्टलाइ धेरै धेरै धन्यवाद छ ।

  • @kailashkhadka7320
    @kailashkhadka7320 Před rokem +9

    इतिहासको कुरा आजका युवा पुस्तालाई देखाई दिनुभाको मा दाइलाई धेरै धेरै धन्यवाद छ दाई अन्य ठाउँ को पनि हेर्न मन छ दाई अझै राम्रो भिडियो को शुभकामना दाई

  • @janakirai6173
    @janakirai6173 Před rokem +11

    सर्ब प्रथम इन्टरटेन्मेन टिमलाई धन्यवाद पुग्न नसकिने ठाउको अबलिकन गर्न पाईयो जे होस ऐतिहासिकता बोकेको यश गाउँ घरलाई संरक्षण गर्नु पर्छ ❤️❤️

  • @nrc6273
    @nrc6273 Před rokem +24

    पुरै एपिसोड हेरीयो ! एतिहासिक घर हेर्दा र बुझ्दा निकै रमाइलो लाग्यो धन्यवाद छ 🙏🥰🥰🥰

  • @ramkarki3787
    @ramkarki3787 Před 6 měsíci +1

    हार्दिक बधाई छ यो यतीहासीक २०० बर्ष पुरानो घर भोजपुर जिलला सथीत एउटा आबसथीत गाउँमा रहेको इतीहास बोलेर बसेको घर लाइ सबै नेपालीले माया गरौं जय नेपाल

  • @bhuwanlimbu5275
    @bhuwanlimbu5275 Před rokem +6

    यस्तो एतिहासिक बस्तुहरु को संरक्षण र संबर्धन गर्नुपर्यो पर्छ !

  • @Eyevision2023
    @Eyevision2023 Před rokem +21

    यो घर संग मेरो जीवनका पनि केही धेर थोर सम्झना हरू जोडिएका छन।
    किरात केशरी स्वर्गिय श्री परशुराम राई ज्यू संग को साच्छ्यात्कार विजया दशमीमा उहाँ को हात बाट थापेको टिका, आशीर्वाद। घर अगाडिको पाली र पाली छेउको बारीको कान्लामा भएको जमुनाको बोटमा जामुन चोरेको, सँगै को लिची वोट बाट लिची चोरेर खाएको। मूल घर को बुईगलमा गएर कान्छा काका डम्बर मुकारुङ संग गुँड बस्दै गरेका परेवा छोपेको। पाली मुनि तबेलामा बाँधेर राखेको सेतो वृद्ध घोडा सरदर चढ्न पाइन्नथ्यो, घर पर भालूबास झ्याङ्ग खोल्सा पारी खुल्लावारीमा खुट्न लगेको बेला भने आँखा छलेर बुद्रुक्क चढिन्थ्यो। काम नभै नै लुसुक्क मूल घर जादा सेतो बेली कुकुर ले झुक्याएर झम्टिन, टोक्न आउने बेली कुकुरको आतंक सँगै बूढो भएको काले भोटेको कुकुरको मान्छे टोक्ने विशेष उग्र आतंक बेग्लै(दिन भरी बाँधिने र रातमा मात्र खुल्ला छाड्ने गरिन्थ्यो), भाडाकुडा धुने मझेरी छेवै को रातो गुलियो भोगटेको वोट, जाडो मौसममा पिरो खुर्सानी नुन र तोरीको तेलमा सादेर खाएको, कान्छी हजुरआमा(मधेशनी हजुरआमा पनि भन्थेउ हामी। :जिम्मावाल किरात केशरी स्वर्गिय परशुराम राई ज्यू ले मधेस बाट बिबाह गरेर ल्याउनु भएकोले) अझै नी एउटा राम्रो सुखद कथा बस्तु समेटिएको वृत्तचित्र झै झल झली आँखामा आउछन।
    यो घर "इलामें सहर चियावारी राम्रो त्यही पर्यो घर हाम्रो.... कसकी हौ छोरी नक्कली मोरि लैजाने आँट हाम्रो...।" जस्ता कालजयी गीत रचना गर्ने नेपाली सेनाका पूर्व: lieutenant colonel(कर्णेल) गीतकार, साहित्यकार "श्री गंगा राज मुकारुङ राई" को जन्म घर पनि हो।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Před rokem

      sahi bhannu bhayo hamrai dilpa gaunka thula,bada nai hun yad auchha ahile pani

    • @skyblue7532
      @skyblue7532 Před rokem

      Akdam sahi vannuvayo hajur lai dhanybad xa 👍🙏

    • @bulubidhyafoundation5361
      @bulubidhyafoundation5361 Před rokem

      यस्ता बोक्रे सूचनाहरु दिएर मात्र हुँदैन । यस घरकाबारेमा सवाई लेखिएका छन् । यसका निर्माता किरातकेशरी परशुराम राई मुकारुंका बारेमा डा.स्वामी प्रपन्नाचार्य र डा छविलाल पोखरेल आदि विज्ञले जीवनी पनि लेख्नु भएको छ । तथ्यपरक हुनुहोस् युटुबरजी । कमाऊ खाऊ मात्र होइन जीवन । कसैको इतिहासमाथि खेलबाड गर्ने कोही कसैलाई छुट छैन । कानून सम्मत हुनुहोस् । तपाइँ हामी परिवारमाथि ज्यजति गरिहरनु भएको छ । तुरुन्त सम्पर्क गर्नुस् । या कानूनी बाटोमा पुग्ने मनस्थिति बनाउनुस् ।

  • @anbahadurpun5680
    @anbahadurpun5680 Před rokem +5

    अति राम्रो इतिहासिक घर जगेर्ना गरि राख्नु सक्यो भने अति राम्रो हुने थियाे

  • @sombahadurbudha6352
    @sombahadurbudha6352 Před rokem +2

    मलाइ धेरै खुशी लागेयो यस्तै पुरानो कुरा हरु भन्दै गर्नु होला

  • @saranlimbu8707
    @saranlimbu8707 Před rokem +2

    सारै रोमान्चित मन छुने भिडियोयस्तो पुराना ऎतिहासिक घरहरु संरक्षण गर्नु गर्नु पर्छ संबंधित निकायको ध्यान जावस

  • @bikashadhikari6901
    @bikashadhikari6901 Před rokem +1

    पूरा भाग हेंरे । असाध्यै राम्रो लाग्यो । जिम्माल बा जेठा राईलाई सलाम छ ईतिहास बनाउनु भएकोमा ।

  • @bishnudumi4814
    @bishnudumi4814 Před rokem +1

    साह्रै मजा लाग्यो एइतिहासिक कुरा बुझ्न पाईयो। अनि न आङ्नु भन्दाभन्दै गएछन। शुध्द राई बुढा।

  • @bishnualemagar9050
    @bishnualemagar9050 Před rokem +62

    यस्ता पुराना सम्पदा लाई जोगाउन घचघच्याउनु होला धन्यवाद 👍️

  • @ranisubba1040
    @ranisubba1040 Před rokem +1

    Esto etihasik ghar suneko thiye aaja herna bujna paiyo khusi lagyo,dherai dherai dhanyabat Entertainment mmc, channel team lai🙏💖💖💖🏠🛖😮❤

  • @gamvirlimbugamvirlimbu7784

    यो हाम्रो एतिहासिक संरक्षकण लाइ हामि ले जोगाएर राख्नु पर्छ संरक्षण गर्नु पर्छ यहि नै हाम्रो पहिचान हो

  • @hariharjoshi8344
    @hariharjoshi8344 Před rokem +1

    रमाइलो, उ बेलाको रीति रहन सहन बारे प्रसस्त चाल पाइयो । यहांहरु धन्यवादको पात्र हुनु हुन्छ । होमस्टे बनाए धेरै राम्रो हुन्छ ।

  • @Ghanashyam666
    @Ghanashyam666 Před rokem +4

    यो ऐतिहासिक सम्पदा संरक्षण गर्नु पर्छ । स्थानीय सरकारले यस्ता कामलाई प्राथमिकतामा राखेर उचीत सहयोग गर्नुपर्छ। संघीय संसदको माननीय वा प्रदेश सभाका सदस्यको विकाश कोषको रकम मार्फत पनि गर्न सकिएला कि ?

  • @Sanusangam36
    @Sanusangam36 Před rokem +1

    भोजपुर स्थित टेमकेमायु ,राम प्रसद राई, हतुवागडी, पौवा डुङ्गामा आफ्नै पहिचान छ आफ्नै ईतिहास छ ।😘🙏💝🤘

  • @ratnabahadurgurung3055
    @ratnabahadurgurung3055 Před rokem +5

    Atyenta ramro purkha ko aitihasik Ghar ko jirnodwar gari sagrahalaya ma parinat garna jutnu paryo.

  • @gitanepal6286
    @gitanepal6286 Před rokem +1

    इतिहास बाेकेकाे हाम्रो भाेजपुर , किराँत सभ्यता फुले फलेको ठाउँ हाे । यसको प्रचारप्रसार हुनुपर्याे ।

  • @samjhanagurung2130
    @samjhanagurung2130 Před rokem +1

    Sarai ramro lagyo yesko Saranchhya hunu paryo Nepal sarkarle pani sahayog garnu paryo.

  • @ratnakumarjoshi1593
    @ratnakumarjoshi1593 Před rokem +4

    यस्ता ऐतिहासीक महत्वका सम्पदाहरू स्थानिय सरकारले सम्रक्षण गर्नु पर्यो ।

  • @bijusakha3339
    @bijusakha3339 Před rokem +2

    Video ramro lagyo. Dherai dherai dhanyabad. Darbar ta jhanai Mann paryo.🙏🙏🙏🙏🙏

  • @sarswata444
    @sarswata444 Před rokem +1

    आहा पुराना सामग्री हरु कति राम्रो रमाइलो ठाउँ ❤️❤️🙏🙏🙏😪😪

  • @editzz5930
    @editzz5930 Před rokem +2

    मेरो गाउँको माथिल्लो घर पो रछ । धन्यबाद गाउँ को प्रचार गरेको मा ।

  • @tarabantawarai4340
    @tarabantawarai4340 Před rokem +2

    बधाईछ पुरानो दर्बर देखाईदिनु भयो नमस्कारछ मिडिया लाई

  • @hemprasadrai9111
    @hemprasadrai9111 Před rokem +4

    Aha!!!!! Ate rochak sathai lupta jebit bani raheka aitehasik pairanik sangrachana, kalakarita ani jyameti and engineering chamtaka sakchhat udaharan. Must preserve conserve and promote for the village tourism as one of the central attraction. Thank you, see you next time.

  • @brindrapradhan4400
    @brindrapradhan4400 Před rokem +2

    धेरै धेरै धन्यबाद ।हजुरहरुकाे टिमलाई मेराे प्याराे जननी जन्मभूमि स्वर्ग भन्दा कुनै फरक पर्दैन मेराे देश नेपाल नेपालकाे सबै ठाउँ काे भ्रमण गरिदिनु भएको मा भेरै भेरै भन्यबाद ।

  • @kshetrigeetkhadka3462
    @kshetrigeetkhadka3462 Před rokem +1

    कति माया लाग्दो घर मैले त देख्न त के सुनेकि पनि थिइन आज सम्म आज देखे पनि एस्तो घरमा बस्न पाउदा झनै कस्तो होला

  • @dornabasnet5977
    @dornabasnet5977 Před rokem +3

    यश एपिसोड को प्रसङ्ग सुन्नासाथ अत्यन्तै उत्सुकता जागेको थियो, अन्तिम सम्म हेर्दा अचम्मै लाग्यो एक सताब्दी पुरानो तर ब्यक्तिगत समरचना हेर्दा ती ब्यक्ती एक असाधारण , विलछ्यण प्रतिभाका युग पुरुश कुनै राजा रजौटा भन्दा कम रहेनछन , यो पौराणिक र ऐतिहासिक धरोहरको सरकारी निकायबाट वा स्थानिय निकायबाट भएपनी जिर्णोद्द्वार गरि समरछ्यण गर्न जरुरी छ ।

  • @premiercomputercenter515

    यकदमराम्रो समरक्षाणैगर्नुपर्छ। सरकारको नजरजावस

  • @nishadhakal5048
    @nishadhakal5048 Před rokem +3

    धन्यवाद एतिहासिक घर देखाउनु भयेकोमा

  • @nawarajrai9250
    @nawarajrai9250 Před rokem +2

    राम्रो लाग्यो, old is gold.जय हो स् ।

  • @yuvarajdhungana1514
    @yuvarajdhungana1514 Před rokem

    हार्दिक धन्यबाद नयाँ नयाँ कुरा देखाउनु भयो १३ तहुम मा यो भन्दा ठुलो १९५० भन्दा पुरानो छ नागदहमा हेर्नू होला बस्नयोग्य छ

  • @shivarajchapagain4842
    @shivarajchapagain4842 Před rokem +4

    Purkhako chino jogai rakhna pae Naya pustale dekhna pauthie hamro itihans jaya hos

  • @netrabantawa3439
    @netrabantawa3439 Před rokem +2

    Heritage/itihasik kalkhanda ko katha bokeko Jhingatti ghar , sabai agantuk haru lai swagat garne thalo banaunu paye kati ramro hune thiyo 🤗

  • @preciousreading1934
    @preciousreading1934 Před rokem +2

    यस्ता चाखलाग्दा पुराना घरहरु हेर्न पाउँदा खुब मज्जा आउँ छ। यसरि भिडियो खिची यूटीउबमा राखेपछि घरहरु भत्केर गएपनि यस्तो थियो भनि संधैं संधै रही रहने हुन्छन् र संधैं संधै च्यानललाई पनि डलर आम्दानी युगौं युग तक भइरहन्छ। पूर्वमा तेरथुम मियाँग्लुंग मुनि र तेरथुम जलजले अनि धनकुटा चौबिसमा पनि यस्ता ऐतिहासिक चाखलाग्दा घरहरु छन्। खिची अप्लोड गरि राख्दा भत्केर गएपनि भिडियोमा जिबन्त रही नै रहनेछन्। मलाई आफैं बस्नको लागि कंक्रिट घर भन्दा यस्तो पुराना स्टाइलको भुइँचालो थाम्ने कलात्मक ठूलोघर स्वदेशी कालिगडीको नमुना जीवित राख्न बनाइ बस्ने तयारि गर्दै छु। तयार भएपछि भिडियो खिच्न जर्नालिस्टहरुलाई पार्टी खुवाउने, खिच्ने अनि बाटोखर्च र निमेक दिनेगरि निम्तो गर्ने छु। जर्नालिस्टहरु तयार रहनू होला।
    ( नोट :यस्त सामाग्री संकलक च्यानलहरुलाई फूलसपोर्टगर्न सब्सक्राइब, लाइक, कमेन्ट र फुललेंग्थ एडभरटाइज त डलरमा दिइ नै हाल्छु र सबै दर्शकलाई पनि यसै गर्न सिफारिस गर्छु। )

  • @dilipbhattarai3721
    @dilipbhattarai3721 Před rokem +2

    यो एतिहासिक धरोहरलाई संरक्षण स्थानिय निकायलाई बिषेस आग्रह गर्दछु ।

  • @birbhadurkhadka6424
    @birbhadurkhadka6424 Před rokem +1

    ओउ जेठा राई लाई समान का साथ सलुट छ उहाला यति राम्रो दरबार बनयको मा माहान हस्त कला हरुउतकिरिस्ट सलुट छ मिस्तुरि हरुले इतिहाँसिक कला छोडेर जमनु भयको छ उहा हरुलाइ हार्दिक भाभुग श्रर्दान्जलि सोर्गबास हवस

  • @yatrimina3684
    @yatrimina3684 Před rokem +1

    ऐतिहासिक सम्पदाहरु देख्न बुझ्न पाइयो मिडियाकर्मी लाई धन्यवाद छ।

  • @chandralama8061
    @chandralama8061 Před rokem +1

    होमस्टे बनाइयो भने प्रशस्त आन्तरिक पर्यटकहरु एकदिन बस्नको लागि र इतिहाससँग साक्षात्कार गर्नको लागि आउनेछ।

  • @MR-qk3us
    @MR-qk3us Před rokem +1

    यो भिडियो हेरे पछि मलाई हाम्रो घरको सम्झना आयो । यस्तै प्रकारको अझ भन्नु पर्दा यो अझ अरू कलात्मक कलाले बनेको झ्याल ढोका थियो । दुर्भाग्य गएको भुकम्पले गर्दा भत्किएर हाल नयाँ घर बनेको छ

  • @gokarnaadhikari9213
    @gokarnaadhikari9213 Před rokem +2

    सारै राम्रो भिदीओ

  • @gitagurung3122
    @gitagurung3122 Před rokem +2

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर बाटोहरू देखि प्राकृतिक दृश्यहरुको भिडियो पनि खिचेर देखाउनु भएको मा र यस 52 झ्यालहरू र ढोकाहरू भएको ठूलो भवन देखाउनु भएको मा धेरै धेरै धन्यवाद हजूर हरुलाई यो भन्दा पहिले 3रूपियाको घर र 55 वटा झ्यालहरू र ढोकाहरू भएको बिशाल भवन पनि देखाउनु भएको थियो साह्रै राम्रो लाग्यो यी सबै भवनहरू यी भवनहरू लाई Home stay बनाउन सकिए अति नै राम्रो हुन्छ होला म दार्जिलिङ देखि हो

    • @bulubidhyafoundation5361
      @bulubidhyafoundation5361 Před rokem

      यस्ता बोक्रे सूचनाहरु दिएर मात्र हुँदैन । यस घरकाबारेमा सवाई लेखिएका छन् । यसका निर्माता किरातकेशरी परशुराम राई मुकारुंका बारेमा डा.स्वामी प्रपन्नाचार्य र डा छविलाल पोखरेल आदि विज्ञले जीवनी पनि लेख्नु भएको छ । तथ्यपरक हुनुहोस् युटुबरजी । कमाऊ खाऊ मात्र होइन जीवन । कसैको इतिहासमाथि खेलबाड गर्ने कोही कसैलाई छुट छैन । कानून सम्मत हुनुहोस् । तपाइँ हामी परिवारमाथि ज्यजति गरिहरनु भएको छ । तुरुन्त सम्पर्क गर्नुस् । या कानूनी बाटोमा पुग्ने मनस्थिति बनाउनुस् ।

  • @rabirai6874
    @rabirai6874 Před rokem +1

    Hamro purkha pani kami thiyana rw gatbba lagxxa Tara baun le sakiko dhish MA abo Jago kirati ho🙏

  • @durgaacharya9479
    @durgaacharya9479 Před rokem +4

    Thank you for your video 📷

  • @mespangrai5240
    @mespangrai5240 Před rokem +36

    हार्दिक धन्यवाद यो ऐतिहासिक घर देखाउनु भएको मा!

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Před rokem +2

    यस्तापुराना सम्पदाहरु जोगाई राख्न सरकारसँग भनिराख्नुपर्दछ ।

  • @renukasangraula574
    @renukasangraula574 Před rokem +2

    Aakha kati ramro itihash ko purano Ghar 52 jhayal 🙏🙏🌺🌺

  • @dahalraaz821
    @dahalraaz821 Před rokem +3

    Yesto ithasik samrachana haru lai ta sarkar ko dhan akarsan hunu parxa dharai ramro nepal ko ithas

  • @ashokpaudel7834
    @ashokpaudel7834 Před rokem +1

    येस्तै येस्तै भिडियोअरु पनि बनाउनु होला धन्यवाद ।

  • @sain979
    @sain979 Před rokem +2

    म जन्मेको ठाउँकाे याद आयाे याे भिडियो बाट

  • @balbdrrai9708
    @balbdrrai9708 Před rokem +4

    धन्यबाद महोदय सर हाम्रो भोजपुर जिल्लाको पटकपटक दृश्य सम्प्रेषण गर्नु हुन्छ खुशी लाग्छ भोजपुर जिल्लामा राणाकालीन देखि नै हाम्रो राईहरु अग्रस्थान मा थिए भोजपुर उत्तरी क्षेत्र दिङ्ला दिल्पा छिनाम्खु खावा दावा बसोबास गर्ने मकर बहादुर बान्तावा राई पञ्चायत कालमा अंचल धिश हुनुहुन्थ्यो ध्यान बहादुर राई पटकपटक मन्त्री हुनु भयो कलाप्रसाद राई कर्ण बहादुर राई देवन सिं राई मन्त्री भए देवान सिं राई बन मन्त्री भएको समयमा झापा जिल्लामा सुकुम्बासीले गोली हानेर मारेका हुन् रामकाजी बान्तावा राई प्रहरी संगठन मा एअाई जी हुनु भयो प्रताप बान्तावा राई अहिले डि अाई जी हुनुहुन्छ जस्तो लाग्छ दुर्जु कुमार राई सशस्त्र प्रहरी महानिरीक्षक हुनु भयो🇳🇵🇲🇾

    • @mespangrai5240
      @mespangrai5240 Před rokem +1

      डोर्ज कुमार हैन दुर्ज कुमार राई हो हजुर!

    • @balbdrrai9708
      @balbdrrai9708 Před rokem +3

      @@mespangrai5240 हजुर मिस्टेक भएछ महोदय सर🙏

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Před rokem

      hamrai gauleharu hun nataharu pani hun dilpa,khaww,chinamakhuka Raiharu,pratap bantawa DIG.hoinan Sp.chai hun hai

  • @karmalama5380
    @karmalama5380 Před rokem +2

    Li ke that house lost now so sadly I. Looking 52window abut -200years old beautiful Nepalese culture house very nice .lf you money like that making I hope ! Thanks tv channel peace love joy. Long life All. Lama Jigme Pharping jay Nepal.!!!

  • @bikasrai3011
    @bikasrai3011 Před rokem +2

    आहा अर्गानिक घर हेर्दा मेरो गाउ लामाखुँ को याद आयौ सलूट छ

  • @asharai7000
    @asharai7000 Před rokem +2

    हाम्रो बाउ आमा हरु ले कुरा गरेको सुनेको थिम आँखा ले नै देख्न पाईयो हौ धन्यवाद

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Před rokem +3

    संरक्षक र सम्बर्द्धन गरि होम स्टेको व्यवस्थापन गर्नु पर्छ 👏😊🇳🇵❤️

  • @grai7129
    @grai7129 Před rokem +2

    संरक्षन गरे इतिहास रहने रहेछ संरक्षन गर्नु होला।

  • @devirai137
    @devirai137 Před rokem +1

    Sarai aitihaasik mahal dekhaunu vayo hajurharule mauka mile hami pani aune chau Sikkim baat 👏

  • @narayanchokhang3801
    @narayanchokhang3801 Před rokem +3

    🙏 tapai haru lai dhari dhari namaskar... Ma Kalimpong india bata

  • @nabrajthakuri4971
    @nabrajthakuri4971 Před rokem +1

    Hardik dhanyabat yasto purano sampada lai jogawnu parcha

  • @keshgurung5619
    @keshgurung5619 Před rokem +2

    Wow Historical house

  • @anantak.c2828
    @anantak.c2828 Před rokem +6

    हाम्रो यति सुन्दर ठाउँ उर्वरा भूमी दरबार जस्तो घर छोडेर पापि सहर पसेर दिन रात नभनि पसिना बगाउन लागेका छौँ

  • @dhrubabasnet796
    @dhrubabasnet796 Před rokem +2

    Yo gharlai jirnouddhar garna paryo! Sangralaya banauparx!

  • @anitabhandari1148
    @anitabhandari1148 Před rokem +1

    मलाई त असाध्यै राम्रो लाग्यो

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 Před rokem +2

    गज्जव खुशी लाग्यो।

  • @sakilaawairai7513
    @sakilaawairai7513 Před rokem +1

    मेरो फुपा पुरूषोतम राई,सेवा फुपा।

  • @parsupandit9597
    @parsupandit9597 Před rokem +1

    हेर्दै थिए र सोच्दै थिएं हाम्रो खोटानको सदरमुकाम दिक्तेल मुनि शेरा खाल्ले स्थित शर्बधन राइको दरबार छ भनौला भनेको त पत्रकार बन्धु हरु दिक्तेल कै हुनुहुँदो रहेछ। अब धर्बधन राइको ५२ झ्याले दरबार पनि देखाउनुस है।

  • @susansunam1791
    @susansunam1791 Před rokem +5

    धेरै राम्रो काम

  • @sitarai1225
    @sitarai1225 Před rokem +5

    This beautiful heritage mansion waiting for care and attention.

  • @gitanepal6286
    @gitanepal6286 Před rokem +1

    कति रमाइलो ठाउँ !

  • @atengabu7048
    @atengabu7048 Před rokem +5

    किराँतहरु राणासँग जुध्न र जित्न सक्षम थिए तर राजा र राणा मिले अनि राणाले राजा निले।।

  • @yatrimina3684
    @yatrimina3684 Před rokem +1

    बलिभोग गर्नु त नहुने हो, यस्तो अन्ध बिश्वास कहिले हटने होला भगवान!

  • @dhundiram5343
    @dhundiram5343 Před rokem +1

    राम्राे अती रम्राे पुरानाे ५श२ झ्याले घर

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 Před rokem +3

    yo ghar jogaera rakhnuhos gaule mitrahar manuvabharu ra bises aagolagi baata bachaunu hos yasko cheuma paani ko bebastha paani jamma hune thau banaunu hos aagalagi huda lagaine gas slender jhundaera rakhnuhos aagalagi bata bachaunuhos vitra aago bale pachi tyaslai paani haera nivaera matrai januhos natra kam garne manche rakhnuhos sabai kirati samudaya anya gaule samudya harule yo ghar ma khana khane hum staje banaunuhos

  • @danjirel6472
    @danjirel6472 Před rokem +3

    हार्दिक धन्यवाद यो ऐतिहासिक घर देखाउनु भएकोमा !👍

  • @ssapkota4948
    @ssapkota4948 Před rokem +1

    यस्ता सामाग्री जोगाउन पुरातत्व बिभागको ध्यान जानुपर्छ

  • @rajuadhikari3936
    @rajuadhikari3936 Před rokem +2

    Jai Nepal 🇳🇵

  • @hikmatwalaa
    @hikmatwalaa Před rokem +4

    aha atentai adbhut yetihasik thau rahexa

  • @padamchemjonglimbupadam6407

    हाम्रो पाँचथर फाल्गुन्द गाउँ पालिका ५ मा नि ५२ झ्याल ठोका भएको ईतिहासिक घर छ।

  • @rukmanilimbu2853
    @rukmanilimbu2853 Před rokem +1

    Yesto sayeun barsa purano ghar ajhai jibit cha
    Purkha ko sampati masera bechera khane lai kahilayei asheerbad paudaina
    Yestai jagerna hos shubhakamana

  • @sandhyakoirala8349
    @sandhyakoirala8349 Před rokem +1

    Wowo jadarai❤🎉❤ hajurlai salam xa

  • @kaidechrailama609
    @kaidechrailama609 Před rokem +3

    Wau... 🙏👍️💛

  • @mohanpariyar6974
    @mohanpariyar6974 Před rokem +4

    हाम्रो प्युठान मा पनि छ 52झ्यले दरबार।

  • @dalbahadurrai7981
    @dalbahadurrai7981 Před 7 měsíci

    Maa D.B mukarung E. Sikkim thank you media Mmc

  • @manbahadurnepali7086
    @manbahadurnepali7086 Před rokem +1

    200 बर्षसम्म टिक्नसक्ने घर बनाउने प्रबिधि हामिसंग हुँदाहुदै 100 बर्ष काे मात्र अबधि भयकाे घर बारनाएर मक्ख्ख पर्ने हामी नेपाली

  • @lalbdrkagi5861
    @lalbdrkagi5861 Před 10 měsíci +1

    Wauuu amezing

  • @bhaktadevirawal6954
    @bhaktadevirawal6954 Před rokem +1

    अछाम जिल्लामा पनि यस्तै इतिहासिक दरबार घरहरु छन भाइ हरु कहिले मौका पर्दा well come छ है

  • @gitayogi5532
    @gitayogi5532 Před rokem +2

    राम्राे लाग्याे नयाँ नदेखेकाे ठाउँ घर देख्न पाईयाे

  • @rakeshbudhathoki5962
    @rakeshbudhathoki5962 Před rokem +1

    नेपालमा यसता पुराना दरबार देखि धेरै अरूपनि हाेलान खाेज खबर गरेर जनता सामु देखाउने पत्रकार हरूकाे काम हाे नदेखेका मानिस हरू लाहि देखाउनु भयकाे स धनेबादछ अरू अरू ठाउमा पनि हाेलान पहिला पहिला बुढा पाका मानिसहरू देस बचानेउ सतेबाेलने सबैकाे जय कलयान गरम भनने भावना थियाे तेसमा पनि सते साचाे देखेकाे कुरा त राहि लिम्बू तामाङ मगर र नेवार थरका मानिसले मात्र गरथे फटाहि कहिलै नगरने जातिमा परने हाे फटाहिद,जालि काम गरनेत बाहुन,जैसि जाेसि झा ईनिहरू चाहिँ केही फटा हुनथेरे क्षत्रि थरका जातका चाहिँ कसैकाे पनि बिगराउ नगरनेरे कसैले अनयाय गरेकाे पकका हाे भने ठाेकि हालने जात हाे रे अब त सबै बिकरिकतिमा भय काे रामराे काे नरामराे छुटाउन गाराे भाे कसकाे बिसास मानने जय दस

  • @baburamkc7189
    @baburamkc7189 Před rokem +1

    Thanks for nice video you guys are doing good job keep it up....

  • @monikarai7102
    @monikarai7102 Před rokem +2

    Sarai ramro

  • @anitaparajuli9928
    @anitaparajuli9928 Před rokem +1

    Ramro lago malai aru pani ystai purana purana ytihasik puratatik khoj ko nirantar gardai janus .

  • @Prathnaphago23
    @Prathnaphago23 Před rokem +1

    Very nice video 👍 love from Darjeeling 👍

  • @krishnaojha6824
    @krishnaojha6824 Před rokem +1

    समरक्षण गर्नु प्पर्छ

  • @anantahastichyorai1179
    @anantahastichyorai1179 Před rokem +2

    Dherai ramro

  • @ratankumarpradhan3323
    @ratankumarpradhan3323 Před rokem +1

    Thanks for sharing this

  • @mirarai3034
    @mirarai3034 Před rokem +3

    Rai is king and rai's house is palace of kings

  • @badalmagar4611
    @badalmagar4611 Před rokem +2

    आहानित कति राम्रो घर ।

  • @kumgurung2186
    @kumgurung2186 Před rokem +33

    यो गाउँ ठाउँको पुरानो एत्तिहासिक घर को सरकारले ले नै संरक्षण गर्नु पर्छ। यस्तो राम्रो घर को परिवार मा आबसे पनि धनी बुदी जिबि नै हुनु पर्छ। आफ्नो पुर्खा ले बनाएको आफु जन्मेको को घर लाई माया गरौ संरक्षण गरौ धन्यवाद।

    • @Saanjee.1991
      @Saanjee.1991 Před rokem +1

      Yo hamro dayahang kakako afnai kaka ko sasural ghar ho 😂 mukarung rai haruko ho so paila ko hune khane manxe haru hun still wah ko santan harule dada kada dhakeko xa jo Annapurna ko dhanadhya manxe ma ganinxa

    • @prembahadur892
      @prembahadur892 Před rokem

      J

    • @netrabantawa3439
      @netrabantawa3439 Před rokem

      Gaun, Jilla ra Pravhas samet ma rahanu hune sabaile sanskritik , itihasik kalkhanda ko katha bokeko Jhinkatti ghar lai samrakhachan gari sabai agantuk haru lai swagat garne thalo banaunu paye kati ramro hune thiyo 🤗

    • @OppoAe-nd8yu
      @OppoAe-nd8yu Před rokem

      Imm

    • @keshabshrees5137
      @keshabshrees5137 Před rokem

      @@prembahadur892 r334