सुँघेर खानी पत्ता लगाउने अनौठो गाउँ || खानीबाट तामा झिक्ने छन्त्याल || Myagdi Bhakimli Village Tour

Sdílet
Vložit
  • čas přidán 4. 01. 2023
  • म्याग्दीको खानी खन्ने गाउँ । Bhakimli Village of Myagdi inhabitant of Magar and Chantyal. Chantyal used to Perform mining to extract copper.
    Please watch our other videos
    Village in 2 districts (Badamtar)
    • इलामभित्र झापा ॥ एउटा ...
    Maiyung- Mundhum Trail Part 1
    • घोडाले राज्य गर्ने मैय...
    Maiyung Hill Beautiful Scenery Part 2
    • हिमालको काखमा गोठको जी...
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

Komentáře • 317

  • @balkumarirana
    @balkumarirana Před rokem +10

    हृदय देखि नै नमन साथै धेरै धेरै धन्यवाद हजुरहरुलाई म्याग्दि भकिम्ली रहेको परिवेशलाई अवलोकन गरि सम्पूर्ण माझ पुयाईदिनु भएकोमा ❤️ from Bhakimali

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 Před rokem +5

    अनौठो भिडियो.... तर मजेदार नै ....!🏖️🏖️🏖️🏖️ लु अब मस्त भिडियो हेर्न समय प्रारम्भ भयो..🏖️🏖️🏖️🏖️🏖️🇳🇵

  • @lalpun2200
    @lalpun2200 Před rokem +2

    अति राम्रो रिपोर्टिंग गर्ने तरिका सुनौ सुनौ लागि रहने धेरै धेरै धन्यवाद रिपोर्टिंग टिम सबै लाई !!

  • @ganeshdhami2079
    @ganeshdhami2079 Před rokem +10

    सचिन दाइकाे भ्लग र अझै अावाजकाे फ्यान जति यता मज्जाले हाजिर है 🙌🙌🙌🙏

  • @brtbharat7089
    @brtbharat7089 Před rokem +33

    हजुर को विडियो ‌हेरेर मन नै खुसि‌हुन्छ सचिन सर घर मै बसेर हाम्रो यति सुन्दर नेपाल का गाउ ठाउ हेर्दा वा

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 Před rokem +8

    आहा मनै लोभ्याउने दृश्य ❤️ सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल 🇳🇵🙏

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 Před rokem +10

    साँच्चै हाम्रो देश नेपाल स्वर्गको एक टुक्रा नै हो रहेछ, हामी भैतिक रुपमा पुग्न नसकेपनि यहाको Video हेर्दा हामी पनि सँगसँगै यात्रा गरेको अनुभूति हुन्छ। सचिन सर र Purbeli Blues team लाई धेरै धरै धन्यबाद!!🙏🏻🙏🏻🙏🏻
    जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @karunbk6906
    @karunbk6906 Před rokem +2

    एकदमै राम्रो छ पुर्वी ब्लुज को यो कार्य अब यसमा स्थानिय खाना को पनि प्रचार गर्दा झन सुन मा सुगन्ध हुन्छ है ताकी हामी जस्ता दर्शक लाई भोलि घुम्न जादा झन सजिलो हुन्छ है ।म हाल दुबई बाट

  • @narchhantyal9116
    @narchhantyal9116 Před rokem +2

    आज भोकिम्ली को सेरोफेरो देखाइ दिनु भएको मा मिदिया कर्मी भाइ र साथिहरुलाइ धन्यबाद

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Před rokem +7

    अती सुन्दर सफा हेरदै मन लोभिने स्थानहरू।यस्तो ठाउमा पर्यटन भित्रयाउन स्थानीय बासी जनप्रतिनिधि र सरकार पक्षले राम्रो भुमिका हुनुका साथै धेरै प्रचारप्रसार गराउनु जरुरत छ।स्वर्ग छ हाम्रो नेपाल।

  • @hemrai635
    @hemrai635 Před rokem +7

    बेलढुङगा सारै राम्रो ठाँऊ। धन्यबाद सचिन सर सुन्दर ठाऊको दृश्य अवलोकन गराइदिएकोमा

  • @premmangar7015
    @premmangar7015 Před rokem +9

    सचिन जयु र हजुरको टोलीलाइ धेरै धेरै धनयबाद हजुरले गाउँ बसतिको रामरो रामरो घरहरु तयहाका रिती रिवाज र संकृतिहरु सारै मन मुगद गराउने फेरि पनि हेरन पाउ है 🙏

  • @pb9916-c8s
    @pb9916-c8s Před rokem +5

    आती सुन्दर गाउं रहेछ भक्किमली सचिन भाई ।

    • @beenuchhantyal5493
      @beenuchhantyal5493 Před rokem +1

      भकिम्ली हो ni hjr💖💖💖 Thankyou fr cmnt

  • @binodrai816
    @binodrai816 Před 7 měsíci +2

    कति मज्जाको गाउँ रहेछ साएत भाग्यले दिए

  • @RNsafal510
    @RNsafal510 Před rokem +1

    सचिन बाबु म सधैं तिम्रो कायक्रम हेर्छु मलाई असध्य मन पर्छ यसरी नै सधैं हाली रहनु
    - यम प्रसाद र पवित्रा दहाल (गाडागल्ली)

  • @tilakthapamgr
    @tilakthapamgr Před rokem +1

    धेरै धेरै धन्यवाद सचिन सर हाम्रो मगर हरुको ससकार सस्कृती उथन र प्रचर प्रसार मा तेवा पुर्याकोमा

  • @binoddawadi4008
    @binoddawadi4008 Před rokem +5

    सचिन दाई मान्छे हँसिलो बोली फरासिलो सारै राम्रो लाग्छ मान्छे पनि vlog पनि wow प्रत्येक episode हेर्ने गर्छु धेरै मन पर्छ आन्तरिक तथा बाह्य पर्यटक प्रबंधन गर्न यो प्रतेक vlog ले धेरै भूमिका खेलेको हुनु पर्छ मेरो विचारमा🤔🤔🙏🙏 background music wow❤️❤️

  • @bhismakarki10
    @bhismakarki10 Před rokem +5

    wow अति सुन्दर अनि रमणीय स्थान हेर्नू पाउँदा अत्यन्तै हर्सित भएको छु यहाको भिडियो अनि तपाईं को आवाज अत्यन्तै मिठा पुर्ण छ राम्रो लाग्छ ।

  • @pramodrana918
    @pramodrana918 Před rokem +6

    हजुर को भिडियो निकै मनमोहक र बचन एक दमै सुमधुर स्वर तथा प्रकृतिको सुन्दरताले मनलाई अन्नदित बनाउ छ

  • @PremmangerManger-wg4ou
    @PremmangerManger-wg4ou Před 15 dny +1

    Sarai ramailo bhakimle gawn fheri pani herne paw yeshto thaw ❤❤❤❤👍👍🙏🙏

  • @rihanpun7263
    @rihanpun7263 Před rokem +2

    सर्व प्रथम त सचिन दाई लक्ष्मी दाई लाई अन्तर आत्मा बाटै दस औंला जोडी नमस्कार
    तपाईँ मह जोडी गर्दा हामी घरमै बोसर नेपाल घुम्न पाएका छौ तपाईँ हरु ले बनाएको भिडियो पृथक छ अनी एकदमै मन पर्छ यस्तरी आफ्नो पाइला अगाडि बढाई राखनु साथ सोपथ हामी दिराखने छौ मलाई गर्भ लक्छ हामी नेपाली भएर पनि नेपाल राम्रो सँग घुम्न पाएको छैनौं ता की मा तपाईँ को भिडियो को माध्यम घुम्न पाएको छू खुसी लक्छ अझै त तपाईँ को जादुमय स्वर क्या गजब लाक्छ यसै माथि बायाग्रुण्ड music खुब। आनन्द

  • @saranlimbu8707
    @saranlimbu8707 Před rokem +4

    प्रत्येक बिहिवार अपलोड हुने हजुरको भ्लग म नछुट्याइ हेर्ने गर्छु सारै आनन्द आउछ सचिन सर्🙏🙏

  • @rahulofficial405
    @rahulofficial405 Před rokem +1

    म कलम बनेर कसैको जिन्दगी लेखिदिन त नसकुल तर दुई शब्द कमेन्ट लेखेर हजुरको मेहेनत लाई सम्मान गर्न सक्छु
    जय नेपाल

  • @harkaentertainment
    @harkaentertainment Před rokem +3

    नमस्कार सबै जनालाइ ।यस कार्यक्रम सारै उत्कृष्ट छ।अहिले सम्म कुनै भाग छुटाएको छैन। देश विदेसमा रहनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हजुरहरुले हेरेर साथ दिनु होला।हजुर हरुलाइ बुवा-आमाको आशिर्वाद सधै रहिरहोस कामना गर्दछु🙏।

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Před rokem +2

    बेलढुङ्गा साँच्चै मनमोहक रहेछ ।

  • @Drawingartskirt
    @Drawingartskirt Před rokem +2

    सचिन सर तपाईंले बोलेको यो अगाडि स्क्रिन मा अङ्ग्रेजी शब्दको पनि सम्योजन भए अन्तर्राष्ट्रिय पर्यटक पर्यटन प्रबर्द्धन मा सहयोग पुग्ने पो थियो कि

  • @muskaanregmi8752
    @muskaanregmi8752 Před rokem +1

    कामको सिलसिला मा पुगेको ठाउँ आज फ़ेरि देक्न पैयो धेरै परिबर्तन भएको रैछ,20बर्स पय्ले घुमेको ठाउँ
    धनयबाद सचिन सर

  • @premmayajugjali4612
    @premmayajugjali4612 Před rokem +1

    भकिम्लि सुनेको थिय तर युतेबमा देख्नपाईयो खुसिलाग्यो रमाईलो रहेछ थाउ हाम्रो बिम तिर पनि जानुस्न सर

  • @dhirendraneupane3776
    @dhirendraneupane3776 Před rokem +2

    मअछाम बाट हाल मुम्बई शहर देखि बन्धु

  • @Carlosehatthak123
    @Carlosehatthak123 Před rokem +1

    घर मै बसि आफू न पुग्न नसक्ने ठाउ मा पुगेर हामी माज यतिराम्रो video देखाउनु हुन्छ तपाईं लाई tq यसैगरी अरु video हेर्न पाउने छौ भन्ने आसा छ

  • @rairam6851
    @rairam6851 Před rokem +1

    मेरो देश नेपाल अति सुन्दर हजुर लाई धेरै धेरै धन्यवाद हल मलेसिया बाट हेर्दै छु हजुर को भिडियो

  • @achyutmahat5027
    @achyutmahat5027 Před rokem +1

    ढिलै भयनि हेर्न सुरुगरिय‍ो सचिन भाइ 🙏🙏

  • @inuppun5855
    @inuppun5855 Před rokem +3

    सचिन सरको बोल्ने शैली प्रस्तुतिले नै भिडियो हेर्न तानिहाल्छ झनै मनै लोभ्याउने दृश्य विभिन्न सुन्दर ठाउहरु हेर्न पाउँदा खुसिको सिमा नै छैन 😍

  • @lamasvlognepal
    @lamasvlognepal Před rokem +4

    Babal dami daju! video graphic pani paila bhanda khatra cha.big fan ♥ ❤

  • @sherchanentertainment5393

    सचिन ज्यू धन्यबाद मेरो जिल्लाको एक गाउँको भिडियो बनाई दिनु भाको मा म यूके बाट हेर्दै छु पछिल्लो समयमा पूर्वी व्लुस लाई हरेक भिडियो नछुटाएर हेर्दै आई रहेको छु तपाईको भिडियो गुणस्तरिय छ अनि तपाईको कमेन्ट्रि गर्ने शैली पनि धेरै राम्रो छ । टंक शेरचन हाल यूके

    • @kamalpun2406
      @kamalpun2406 Před rokem

      मेरो गाऊ बिशेष बेलढुग्गा कस्तो लाग्यो घुम्न आऊनुहोला टंकजी
      कमल पुन
      भकिम्ली

  • @amarthapa2475
    @amarthapa2475 Před rokem +1

    O ho aja tw mero shasurali gau vakimli janu vayaxa shabai teem lai naman xa

  • @ViratBhatt
    @ViratBhatt Před rokem +5

    great job sir...xittai Nepal ko number 1 youtube chanel vayeko dekhna pau

  • @simupoon2503
    @simupoon2503 Před rokem +1

    म्याग्दीको सुन्दर दृश्य हेरेर नतमष्टक भए धन्यवाद

  • @ramgurung4276
    @ramgurung4276 Před rokem +1

    आहा आसेदै राम्रोछ हजूर को भीडीयो भाई, ( यूरोप ) देखी

  • @munnekajimagar5403
    @munnekajimagar5403 Před rokem +1

    हजुरहरुको टिमलाई धेरै धेरै धन्यवाद

  • @rabinachhantyal6000
    @rabinachhantyal6000 Před rokem +1

    ❤❤aafnai gau Ghar Farkina man layo dherai maya ani dherai samjhana mero gau

  • @lomafeurma9744
    @lomafeurma9744 Před rokem +4

    धन्यवाद सचिन ज्यु मेरो गाऊ र त्यहा रहेको पर्यटनमा सम्भवाना वोकेका स्थलहरू तपाईको लोकप्रिय च्यानल वात प्रसारण हुदा एकदमै खुसी छु।

  • @tambahadurnepali6272
    @tambahadurnepali6272 Před rokem +2

    नमस्ते हजुर लाई खुसि लाज्ञ

  • @depthapa2347
    @depthapa2347 Před rokem +2

    अतेन्तै खुशी लागियो आफनो जन्म भुमी यसरी हेरन पाउँदा ।

  • @gopalsunarvloge6633
    @gopalsunarvloge6633 Před rokem +2

    कुर्दा कुर्दा हैरन भयो

  • @sandiprai4790
    @sandiprai4790 Před rokem +1

    Hjrharule naya thau herne batabaran milaidinu vayekoma sarei dhanyabad hjrko all teamlai...

  • @sunilrai5239
    @sunilrai5239 Před rokem +2

    साँच्चै कति धेरै मेहनत गर्नुहुन्छ सचिन सर बिहीबार आउँदा आनन्द लाग्छ । अति सुन्दर नेपाल त्यसै मगर बस्ती ।

  • @aveerachhetri5024
    @aveerachhetri5024 Před rokem +4

    वाउ अति सुन्दर गाऊ ❤लव नेपाल🇳🇵

  • @gajbahadurgurung7049
    @gajbahadurgurung7049 Před rokem +2

    Sarai ramailo lagyo janme ko Gau ko yad ayo god bless you sir

  • @manjubhusal60
    @manjubhusal60 Před rokem +2

    मैले हरेक कार्यक्रम हेर्छु खुबै मन पर्छ आनन्द आउँछ
    अनि लक्ष्मी सरको चकचक वहा
    म कपिलवस्तुबाट हेर्दै छु सचिन सर 🙏🙏🙏🙏

  • @johnidevson5937
    @johnidevson5937 Před rokem

    सारै राम्रो लाग्दैछ्।म हेर्न थालेको धेरै भाको छैन तर पुराना एपिसोड हेर्दैछु नया त छदै छ्।एपिसोड नं चै पहिलानै देखिने गरि राख्नु भए म जस्तो पछि हेर्नेलाइ सजिलो हुन्थियो कि।सारै राम्रो काम फेरि पनि धन्यवाद

  • @anantaghimire5483
    @anantaghimire5483 Před rokem +2

    अति नै सुन्दर गाउँ भकिम्ले भिडियो हेरेर मनै खुसी भयो

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Před rokem +3

    एउटा सुन्दर अर्गानिक गाँउको सुन्दरता हेर्न पाईयो।
    हार्दिक धन्यवाद सचिन दाइ लाई यति मीठो भिडियो को लागि।👏👏❣️❣️

  • @rochettri9431
    @rochettri9431 Před rokem +1

    Kati ramro Gau rahechha, Sarai Sundar lagyo.

  • @roilagroup
    @roilagroup Před rokem +4

    ThankYou ❣️🙏 Sachin sir ❣️
    Visit Vakimli lots of love from Vakimli myagdi ❣️

  • @mahendralimbu3083
    @mahendralimbu3083 Před rokem +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @yanpoudel6991
    @yanpoudel6991 Před rokem +1

    आहा कति सुनदर मेरो देश नेपाल

  • @dilbahadurlimboo2262
    @dilbahadurlimboo2262 Před rokem +2

    तपाईं हरु को भिडियो म सधैं हेरने गर्छु राम्रो लाग्छ 🎉 बंगाल ,भारत बाट,

  • @tntanish3976
    @tntanish3976 Před rokem +1

    आहा !! आज त आफु मगर भएर होला मगर बस्ति कै vdo हेर्न पाउदा निकै खुसि लाग्यो sachin sir❣️❣️❣️❣️❣️

  • @pritimagar9113
    @pritimagar9113 Před rokem +1

    Beautiful village, watching from Korea,,,

  • @dharmajitdame6feettamang338

    dame hajur video 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @ishworgautam2331
    @ishworgautam2331 Před rokem +1

    नपुगेपनि पुगेकाे अनुभूति भयाे मलाई,thanku so so much .

  • @sudhirdajurai
    @sudhirdajurai Před rokem +1

    कत्ती रमाइलो गाउँ रहेछ

  • @jethodahal3799
    @jethodahal3799 Před rokem +1

    हजुरको भिडियो हेर्दाको मजा नै छुट्टै छ।। ढिलै भएपनि सबै भिडियो हेरेको छु।। एति सुन्दर भिडियो बनाउने हजुरहरू सम्पूर्णमा हार्दिक नमन।।🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @nabindada1695
    @nabindada1695 Před rokem +3

    Finally aafno thau dekhna paiyoo aajw.!😊🙏🏻dhanneywad.!

  • @danielpun2636
    @danielpun2636 Před rokem +1

    Oho yo bhakimli gau sarai ramroo

  • @namgaonps15
    @namgaonps15 Před rokem +2

    घर बसेर नेपाल देखे जस्तो कुरा नगर हौ भन्थे कुनै समयमा, तर मैले चै साँच्चै नै घर बसेर नै नेपाल घुमी सकें। मलाई यो मौका दिनु हुने सचिन भाई लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु। 🙏🙏

  • @laxmiphuyal7859
    @laxmiphuyal7859 Před rokem

    सचिन बाबु लाइ धेरै धेरै धन्यवाद र जय गुरु🇳🇵

  • @jitkoaawaj1708
    @jitkoaawaj1708 Před rokem +2

    सचिन सर नमस्कार !
    तपाईं लगायत, तपाईँका टिमले देशका बिभिन्न ठाँउहरुमा गएर बनाएको भिडियोहरु मेरो मनले अतिनै रुचि मानेर हेर्ने र मनोरञ्जन लिने गर्दछ । आज साँच्चीकै म जन्मे, खेले हुर्केको अति सुन्दर रमणीय ठाँउ बेनी नगरपालिका भकिम्ली -३, म्याग्दी को सबै दृश्यावली देखाइदिनु भएकोमा धेरै धेरै आभारी छु । आगामी दिनहरुमा पनि यस्तै यस्तै नयाँ नौलो , रोचक साथै सुन्दर ठाँउहरुको विदेशी भूमीबाट दृश्यचित्रमा रमाउने अपेक्षा गर्दछु ।
    धन्यवाद ।। नमस्कार 🙏🙏

  • @prakashthapa5274
    @prakashthapa5274 Před rokem +1

    sarai ramailo xa mero sasurali mygdi❤😊

  • @sushilalama3085
    @sushilalama3085 Před 7 měsíci +1

    Heart warming place and people, dhanyabd Sachin jeu Laxman jeu and team for an entertaining and interesting video 🙏🙏

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 Před rokem +1

    भिडीयो सार्है राम्रो लाग्यो । हाम्रो कला संस्कृति त ठिकै हो तर हाम्रो भू गर्भमा रहेका खानीहरुको बारेमा यसरी भिडीयो उजागर गर्नु राम्रो होईन । किनभने अहीले बिश्वका देशहरु र हाम्रो देशको राजनैतिक परिस्थिती खिचातानी अनी हामी नेपालीहरुको पैसा सबैकुरा हो भन्ने मानसीकताले गर्दा भोली हाम्रा सन्ततीहरुले नेपाल देश पनि थियो भन्ने कुरा महसुस गर्न नपाउन पनि सक्छन । यो मेरो ब्यक्तिगत बिचार हो बॉंकी तपाईको बिचार..🙏🕉🇳🇵🌴🌴🌿

  • @gitagurung3122
    @gitagurung3122 Před rokem +2

    Good evening to the entire team of this channel l am from Darjeeling thanks for showing us the beautiful and natural scenery and villages.
    नेपाल मा धेरै सुन्दर ठाउँहरू र गाउँहरू रहेछ मलाई साह्रै मन परयो।

  • @3klo_Aakhir
    @3klo_Aakhir Před rokem +1

    🤩,
    _____
    यो भिडियो हेरि रहदा एकपटक पुग्नै पर्ने भकिम्ली गाऊँले नीम्तो गरेको महसूस भो अवस्य पनी हामी भकिम्लीको आतिथ्यता शिरोपर गर्न आतुर छम्;✍️

  • @narendrabk5248
    @narendrabk5248 Před rokem +1

    M ni uhaharuko video na xutai Herne Garda xu Hal Malaysia bat 👌👌👌👌👌

  • @puranlimbu244
    @puranlimbu244 Před rokem +1

    म गाउले लाई गाउँ नै प्यारो ❤️🙏लभ फ्रम धनकुटा नाउ मलेसिया

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 Před rokem +2

    पूर्वी व्युज असाध्यै राम्रो कार्यक्रम हो ।घरमै बसेर नेपाल पुरै घुमेको अनुभुती हुन्छ ।अब पाल्पा ,अर्घाखाँची र गुल्मी गएको हेर्न मन छ।गुल्मीको रेसुङ्गा,अर्जुन डाँडा, कफी खेती हुने सिमिचौर,लगायत घुम्ने ठाउँ निकै छन् ।गुल्मीको बम्घाकोटबाट नेपालका धेरै जिल्लाका साथै भारतको गोरखपुर पनि देखिन्छ भन्ने गरिन्छ । अबको यात्रा तेतैतिरको होस् ।आफ्नो ठाउँ तपाईंको च्यानलबाट हेर्न मन छ।अन्य च्यानलबाट हेरे पनि तपाईंको च्यानल विशेष लाग्ने गर्छ।उत्तर उत्तर प्रगतिको कामना सँगै ,नेपालका सबै जिल्ला र गाउँ घुम्ने शुभकामना दिन चाहन्छु ।

  • @rabinrai5925
    @rabinrai5925 Před rokem +1

    भक्किमिलि गाउ को घरको बनावट चाहि अनौठो अनि राम्रो लाग्यो

  • @purnatamang5192
    @purnatamang5192 Před rokem +1

    अहिले सम्मा कुनै पनि एपिसोड नछुटाइ हेर्नी जति यता

  • @mohansharma4723
    @mohansharma4723 Před rokem +3

    I love purvi blues
    Introducing new beautiful place which are under shadow......

  • @krishnapaini0.1
    @krishnapaini0.1 Před rokem +2

    Hjrko sabda ma fida vaya sir❤️❤️

  • @indrapoudel6203
    @indrapoudel6203 Před rokem +1

    भकिम्ली रमाइलो रहेछ तर राम्रा राम्रा घरहरू बेबारिसे भएको देख्दा नमज्जा पनि लाग्यो थातथलो छोडेर सहर तराई पस्ने बाध्यता हो की रहर ?चेन्नै बाट

  • @lokeshbogatibogati9189
    @lokeshbogatibogati9189 Před 9 měsíci +1

    अती सुन्दर बस्ती ।।

  • @dharmadhakal5793
    @dharmadhakal5793 Před rokem +1

    Tapaiko vidio bata ma khushi xu tapaiko you tube herera bhujung samma puge

  • @ramesharpanthami1983
    @ramesharpanthami1983 Před rokem +1

    यस च्यानल बाट भएका सबै vedio नछुटाई हेर्दै आएको छु आफु पुग्न नसकेनि vedio हेर्दा त्यहि पुगेको जस्तो हुने रहेछ good luck all team 🙏🙏

  • @dipakpun1056
    @dipakpun1056 Před rokem +1

    Thank Uh So Much Exploring New Heaven........ Keep Up The Good Works...... 7:25

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před rokem +1

    सारै राम्रो दृश्य धन्यवाद सर।

  • @beenuchhantyal5493
    @beenuchhantyal5493 Před rokem +3

    Thankyou 🙏so much Sir and PURVI BLUES team for Coming, Exploring and Showing our village Bhakimli.
    Great videography👍️ we enjoy your Description and keep it up.
    Thanks a lots.

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 Před rokem +1

    Aaha

  • @sanjiptimsina7136
    @sanjiptimsina7136 Před rokem +1

    अत्यन्तै राम्रो दामि दाजु

  • @Sabita-ft8ez
    @Sabita-ft8ez Před měsícem +1

    म दाेलखा बाटा सचिन सरकाे भ्लक सारई मन पर्छ

  • @krishnakris4196
    @krishnakris4196 Před rokem +1

    मलाई चाइ राम्रो लाग्यो नंया ठाँउ नया नंया जानकारी 🙏👍️👍️

  • @jamunagaire4373
    @jamunagaire4373 Před rokem +1

    Tyo thauma na puge Pani nikkai ramailo anuvab hunxa daju haru hajur harulai yekdami 🙏🙏🙏🙏🙏🙏🙏 Naman xa

  • @phapendarbhandari
    @phapendarbhandari Před rokem +1

    आजकल हिन्दी फ़िल्म भन्दा नेपाली comedy हेर्ने कति हुनुहुंनछ?बिदेशी भुमिमा अँखा मिच्दै हेर्ने जति एकपटक एता🇳🇵🇳🇵🇳🇵Like
    मेरो च्यान ल लाई नी सस्क्रा ईब गर्नु होला है त

  • @the_rising_hope
    @the_rising_hope Před rokem +5

    Sir, your exploration are awesome 👏; it would be value-added if types of food consumed /popular food items of the place could be featured as well! ✌️from Bhutan 🇧🇹

  • @aadeetyaapaudyal72
    @aadeetyaapaudyal72 Před rokem +2

    Dada hajurlai chiso lagechha afno care garnu hola haiii😍😌🙏🙏🙏🙏love you dada❤️❤️❤️

  • @ayushranabhat8991
    @ayushranabhat8991 Před rokem

    सचिन बाबुलाइ सलाम

  • @hemprasadrai9111
    @hemprasadrai9111 Před rokem +1

    Vakimli gaon aeta sunder gaun ko avalokan garayera khusi tulaidenu vakoma Sachinji lai dhanyabad cha. I hope more such vlogs in future.

  • @dalbahadurrai1
    @dalbahadurrai1 Před rokem +14

    Sachinji your efforts for exploring the beautiful, organic and Virgin places -and making us understand our old culture/tradition is quite appreciative. Thankyou Schinji keep going all the best. Watching from Bokajan, Assam India.

  • @kesharbhujel5954
    @kesharbhujel5954 Před rokem +2

    Best Vlogging of Nepal Thank you sachin sir, Laxmi SIr and Whole team .