तारा खसेर बनेको भयङ्कर प्वाल || गुल्मीको रहष्यमयी स्थान || Tara Khasyo Gulmi थाहा नभएको रोचक स्थान

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • तारा खसेर बनेको खाडल, "तारा खसे" भन्ने स्थान कसरी बन्यो कसैलाई आजसम्म थाहा छैन । The Mysterious Place of Gulmi Nepal
    Please watch our other videos
    Butwal Vlog
    • BUTWAL VLOG बुटवलले लु...
    Gulmi Visit
    • एउटा पुल तरेर 3 वटा जि...
    Dang Valley Vlog
    • कान चिर्ने ठाउँ || मध्...

Komentáře • 657

  • @prabin1111
    @prabin1111 Před 5 měsíci +4

    आहा कति सुनो सुन्दर चरा चुरुङ्गी को सुरीलो आवाज सुन्दा मन नै खुसी हुने आनी हजुर फेरि पनि सालीमी जानुहोस न मेरो घर काफल्टोला हो हामी पनि 5 दिन भयो गएको आती नै रमाइलो सुन्दर र पैदल यात्रा अति रमाइलो भयो ||

  • @kailashkhadka7320
    @kailashkhadka7320 Před rokem +104

    सचिन सर तपाई एक प्रेरणादायी व्यक्तित्व हो वास्ताबमा इतिहास को खोजि गर्नु यो युगका युवाहरुको हो तेस्को प्रतिनिधित्व सचिन सर र उहाको टिमले गर्दै हुनुहुन्छ अझै राम्रो श्रब्यदृश्यको लागि धेरै धेरै शुभकामना सर अहिलेलाई यतिनै बाँकि आर्को भिडियोमा 🙏🙏🙏🌹🌹

    • @karmatamang806
      @karmatamang806 Před rokem +5

      7

    • @shyambasnet4491
      @shyambasnet4491 Před rokem +2

      सचिन सर नमस्कार,हामि बसिबसि हेर्न पाउछाै,नेपाल का नसुनेका र नदेखेका ठाउ हरु,सर ले सरल भासा मा सबै ले बुझ्ने गरि ,सुनिरहु हेरि रहु जस्ताे लाग्ने प्रस्तुति,धेरै धेरै धन्यबाद सर

    • @UmeshUmesh-fi8uw
      @UmeshUmesh-fi8uw Před rokem

      🙏🙏🙏♥️♥️♥️👌👌👌🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇦🇪🇦🇪🇦🇪🇦🇪👌👌👌🙏🙏🙏

  • @gssharma3711
    @gssharma3711 Před rokem +32

    सारै रमाईलो दृश्य , सम्पूर्ण नेपाल भ्रमण घरमै बसी बसी , धन्यवाद हजुर लगायत सम्पूर्ण टोलीलाई 🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +21

    आज गुल्मीको महत्त्वपूर्ण कुरा थाहा पाएँ 😊
    सचिन सर खुशी लाग्यो हजुरको जय होस् 🙏

  • @pushpaaryal8817
    @pushpaaryal8817 Před rokem +16

    आफु जन्मिएको ठाउँमा पुगेर यति राम्रो भिडियो बनाउने दाजुमा नमन्❤️

  • @RaEni005
    @RaEni005 Před rokem +3

    आहा! क्या राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो गुल्मी!!यो भिडियोलाई हेर्दा म पनि कहिले गुल्मी घुमुला; भनेर मन चञ्चल भयो।म भोजपुर जिल्लाबाट हेर्दैछु।

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 Před rokem +4

    धेरै धेरै धन्ये बात सचिन जि तपाइलगायेत तपाइको टिम लाई ।एस्ता अन्ये कुरा हरु पनि देखाउनु होस तपाइको यात्रा शफल रहोस ।

  • @bishnubohara7576
    @bishnubohara7576 Před rokem +2

    खुशी लाग्यो गुल्मी ताराखसेसम्मको रमाइलो र खोजमूलक भिडियो हेर्दा।गुरुकुटीमा वा वरपर थप संरचनाहरु बन्नु हुँदैन तारा खसेसम्म पुग्न पनि प्राकृतिक रुपमा यस्तै ठीक छ।मानव निर्मित संरचनाले धेरै ठाउँहरुो प्रकृतिक सुन्दरता मासिएको छ । यहाँ त्यस्तो नहोस्।भिडियो बनाउँने भाइलाई नमन छ।

  • @Anukhadka3462
    @Anukhadka3462 Před rokem +6

    धेरै धेरै धेरै धेरै धेरै धन्यवाद प्यारो दाजु हाम्रो गुल्मीमा यात्रा गर्नु भएको मा आभारी छु खुसी छु एति धेरै खुसि हुनुको कारण मेरो घर पनि गुल्मी नै हो जाँदा जाँदै हाम्रो गुल्मी आँपचौर मा रहेको कफी भगैँचा जहाँ कफी का बोट बिरुवा पाइन्छ हेरेर अनि अवलोकन गरेर गुल्मी मै उत्पादन गरिएको कफी पिएर जानु भाको भए झनै हजुरहरु लाई खुसी मिल्थ्यो धन्यवाद दाजु फेरि पनि आउँदै गर्नु होला ओझेलमा परेको मुसिकोट न.पा. र चन्द्रकोट गा.पा.को बीच मा रहेको कोटेश्वर धाम अनि गुल्मीको कफी विश्वभर चिनाउनु छ कोसिस गरिदिनु होला।🙏🙏

  • @jethodahal3799
    @jethodahal3799 Před rokem +4

    ल अब हेर्न थालियो भिडियो।मनै आनन्दित हुन्छ हजुरको भिडियो हेर्दा। सम्पूर्णमा हार्दिक नमन।🙏🏽🙏🏽🙏🏽

  • @Prabal347
    @Prabal347 Před rokem +2

    पुर्वी ब्लुजको सम्पूर्ण प्रस्तुति सार्है सुन्दर छ ! धन्यवाद 🙏🙏🙏🙏

  • @dipeshgurung648
    @dipeshgurung648 Před 5 měsíci +1

    आहा कति सुन्दर छ मेराे देश नेपाल आफू धेरै ठाउँ नघुमे पनि यो भिडीयो हेरेर आफु घुमेको जस्तो आभास भयो धन्यबाद सर

  • @dipaktamang4923
    @dipaktamang4923 Před rokem +6

    भाग्यले साथ दियो भने मर्नु अघि एक पटक सचीन सर र लक्ष्मी सर सँग भेट्ने ठूलो ईच्छा छ।यो ईच्छा छिट्टै पूरा होस।

  • @rajanpandey7437
    @rajanpandey7437 Před rokem +1

    अहा कति राम्रो भिडोयो हेरीयो keep it up bro...

  • @mukeshgaire6363
    @mukeshgaire6363 Před rokem +11

    जाँने बेलामा रहस्यमय दहरे खोला ( उर्लिखोला) को बारेमा नि बताउने पर्ने थियो तर त्यो छुट्यो
    anyway well done sachin sir 😍
    Love from Gulmi 🤗😘

  • @MgrGaganThapa
    @MgrGaganThapa Před rokem +8

    मेरो प्यारो जन्म भुमि गुल्मी🙏 धन्यवाद सचिन सर

  • @sunilrai5239
    @sunilrai5239 Před rokem +4

    🙏 म सिक्किम देखि सचिन सर प्रतेक बिहीबार हेर्ने गर्छु तपाईको कति धेरै मेहनत गर्नुहुन्छ साँच्चै सुन्दर नेपाल। 🙏🙏🙏👍👍👍

  • @sushilkbhandari
    @sushilkbhandari Před rokem +4

    धन्यवाद सचिव जी!
    हाम्रो नजिकको तर ओझेलमा पारेको सम्भावित अध्ययनमूलक एवं पर्यटकिय स्थानमा पुगेर दृष्याङ्कन गर्नुभएकोमा।
    यस ठाउँको प्रवर्द्धन को लागि मुसिकोट न पा मेयर जीवन जीवन लगायत जगरूक युवाहरूले पक्कै पहल गर्नुहुनेछ।

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar Před rokem +1

    नमस्कार म दिपेन्द्र बलामी मगर.....
    अंचम्म लाग्ने ठाउँ तारा खसे एकदमै entertainment लाग्यो ।।।
    धन्यबाद।।।

  • @silamagar5869
    @silamagar5869 Před rokem +2

    धेरै धेरै आभार सचिन सरको टिमलाई 🙏🙏म एक गुल्मिबासी साथै छिमेकी गाउँकै हिसाबले पनि यस बारेमा अनबिग्य थिएँ। गुल्मिका यस्ता कैयौँ ठाउँहरु छन जो बाहिर आएका छैनन अनि धेरैलाई ज्ञान छैन । आसा छ गुल्मीलाई पनि पर्यटकिय क्षेत्रमा अब्बल पार्न निकै ठूलो टेवा पुग्नेछ यी अनि यस्तै धेरै भिडियोहरुले ❣️❣️❣️

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Před rokem +1

    सरब परथम सचिन सरलाई र सबै टिमलाइ नमस्कार छ सारै राम्रो लागयाे रमनइलाे पनि सर भिडियो पनि मन परेयाे सर।

  • @AlphaWitcher
    @AlphaWitcher Před rokem +2

    this is why i like youtube more than tiktok. detail level ko content ra place ko actual kura facts haru huncha. it is highly informative than 10 sec clip. thank you for this video.

  • @ashishgyawali4853
    @ashishgyawali4853 Před rokem +13

    गुल्मी भ्रमण गर्नु भएकोमा धन्यवाद!! सर❣

  • @belbahadurg1
    @belbahadurg1 Před 8 měsíci +2

    Nature's Wonders, a place to be in Gulmi, Nepal. Thanks to all involved. Shirshak paribartan garnuhos. Sub-title le gardaa gair Nepali le pani herna ra bujhna sakne chhan.

  • @indraparajuli5635
    @indraparajuli5635 Před rokem +4

    आफ्नै जिल्लाको बारेमा थाहा नभएको कुरा!!❤️❤️
    धन्यवाद 🙏🙏🙏

  • @khimgurung3772
    @khimgurung3772 Před rokem +6

    यो गाउँमा मेरो आधी जिन्दगी गयो 🥰❤️त्यो तारा खासी ठाउँ देखी दउराको भारी बोकेर 3घण्टा सम्मा स्वरा भन्ने मेरो गाउँमा पुग्ने गरथियो 😊 त्यो बेला त्यो ठाउँमा धेरै धेरै रमाइलो हुने गरथियो अहिले धेरै नारमैलो लाग्छ पहिलाको जस्तो साथी पहिलाको जस्तो आमा बूबा कोही छैना गाउँमा 🥺🥺 दुःख लाग्छ !!

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před rokem +1

    सारै राम्रो ठाउँ रैछ अनुसन्धान गरे राम्रो हुन्छ जय होस

  • @bikashshrestha2942
    @bikashshrestha2942 Před rokem +1

    कति रमाइलो छ हजुरको जिन्दगि मलाइ नि यसरि नै नेपालको कुनाकुना मा घुम्न मन छ तर के गर्नु सकिन्न हजुरको भिडियो हेर्दा आफै घुमेजस्तै लाग्छ """

  • @laxmanpokhrel7842
    @laxmanpokhrel7842 Před rokem +9

    हाम्रो स्वर्ग जस्तै गुल्मी जिल्लामा भ्रमण गर्नु भएकोमा बिशेष आभार दाइ बिचित्र गुफा पनि पुगेर आउनुस

  • @bishnuthapa3668
    @bishnuthapa3668 Před 2 měsíci +1

    Yo Tara khasye ma maile pani dhunga khasale ko xu i love my Village Gulme 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @kulchandra_acharya
    @kulchandra_acharya Před rokem +3

    हाम्रो गुल्मी❣️ राम्रो गुल्मी !❣️
    भिडियो को लागि धन्यवाद सचीन सर!!

  • @kamalathapa2937
    @kamalathapa2937 Před rokem +3

    मेरो प्याराे जन्मभुमि गुल्मी 😍😍😍।
    धन्यवाद सचिन सर।

  • @gitagurung3122
    @gitagurung3122 Před rokem +2

    Good evening to the entire team of this channel Purvi Blues हजुर हरुले साह्रै राम्रो भिडियो देखाउनु भयो प्राकृतिक दृश्यहरु साथै तारा झरेर गहिरो खाडल भएको ठाउँ नेपाल सरकार सम्म पुगिएला यस खाल्टो कति फीट गहिरो रहेछ सुन्न पाइए राम्रो हुनेथ्यो म दार्जिलिङ देखि हो।

  • @bishnuresmimagar7902
    @bishnuresmimagar7902 Před rokem +1

    गुल्मेली भएपनि नदेखेको तारा खस्यो ठाउ देख्न पाइयो धेरै रमाइलो लाग्यो

  • @rabr2950
    @rabr2950 Před rokem +7

    I really appreciate the English subtitles. Thank you

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Před rokem +1

    तारा खसे खाँडल निकै भयानक डर लाग्दो नै रहेछ ।भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर ।

  • @nirajthapa89
    @nirajthapa89 Před rokem +3

    म रुपाकोट गुल्मी देखि खुसी लाग्यो हाम्रो गाउँ पनि देख्न मिल्यो

  • @lekhnathshrestha
    @lekhnathshrestha Před rokem

    जति पनि vlogs हेरे सबैभन्दा उत्कृष्ट vlogs सचिन सर को यश च्यानल ( पुर्वी ब्लुज ) बाट आउने सम्पुर्ण vlogs ( भिडियो )एकदमै उत्कृष्ट छन । र उहाको भिडियो बाट नेपालको पर्यटक स्थल को बारेमा धेरैलाई जानकारी भएको छ ।धन्यवाद सर लाई अनि सम्पुर्ण टिमलाइ

  • @lekhnathshrestha
    @lekhnathshrestha Před rokem +5

    एअरपोर्ट हिमालय बुटिक होटेल प्रा. लि को तर्फबाट धेरै धेरै शुभकामना साथै आगामि दिनहरुमा आउने भिडियोले पनि यस्तै ओझेलमा परेको पर्यटकिय स्थलको उजागरण होस्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @baburampant4256
    @baburampant4256 Před rokem +1

    म आफै गुल्मी को भएता पनि मैले यस बारेमा ब्लग हेरेर थाहा पाए । धन्यबाद सचिन जीलाई ।

  • @remitlepcha2685
    @remitlepcha2685 Před rokem +1

    Thank you very much for sharing nice vedio. It's really amazing.

  • @samikshyabk7888
    @samikshyabk7888 Před rokem +3

    एकता म हजुरको नियेमित श्रोता तेसैमा आफ्नो ठाउको दृश्य हजुरको माध्यम बाट देख्न पाउदा धेरै खुसि लाग्यो र बास्तबमै हजुर हरु नेपालको येइतिहस को खोजि गर्ने ब्यक्तित्तो जस्तो लगछ मलाई आनी आर्को कुरा तेसै ठाउमा आबस्तित बिचित्र्रा गुफा समेत रहेको हुदा तेस ठाउमा हुनुहुन्छ भने तेस ठाउको आबलोकन गर्न नभुल्नु होला त्यो ठाउँ धुर्कोट गाउपालिकामा रहेको छ ❣️❣️🙏🙏👏👏

  • @imrclamsal
    @imrclamsal Před rokem +8

    Sir please do visit western gulmi like tamghas wami dhurkot purkot ismakot and etc

  • @Rigchyunglama13
    @Rigchyunglama13 Před rokem

    एकदमै रमाइलो र राम्रो ठाउँ
    अनि अचम्मको प्वाल 🙏

  • @sepmangfilms6006
    @sepmangfilms6006 Před rokem

    यो भिडियोले मलाई ईतिहास जीउँदै गराएको फिल गराउनु भयो सचिन सर धन्यवाद

  • @user-mw9bx6ok2o
    @user-mw9bx6ok2o Před rokem

    धेरै राम्रो सङ संरक्षण गर्नुपर्ने रहेछ एस ठाँउ लाई ।नत्र नीकै ठुलो दुर्घटना पनि हुन सक्ने संभावना देखे मैले त।

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Před rokem

    एक अनौठो किसिमको ठाँउ गुल्मीको ताराखस्यो को अवलोकन गर्न पाइयो।खुशि लाग्यो।धन्यवाद सवछिन दाईलाई।🎈🎈🎈🙏🙏

  • @chandraprakasdhakal7903

    धेरैमा धेरै राम्रो सुन्दर रमाइलो प्राकृतिक दृश्यावलोकन मनमोहक मनै लोभ्याउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sitakaucha1721
    @sitakaucha1721 Před rokem +3

    Hjr hamro area tir janu vako ma dherai dhanyabad

  • @dhanush5705
    @dhanush5705 Před rokem +1

    सर्व प्रथम सर लाई धेरै धेरै धन्यवाद गुल्मीको सुनौलो सुन्दर भिडियो देखानु भएकोमा मेरो घर गुल्मी भार्से हो जन्म भुमी हो त्यहा एक पटक अवश्य जानुहोला भार्सेमा जनको लागि खैरेनी देखि उतर लाग्नु पर्छ खैरेनी देखि जोहान, जुनिया हुँदै भार्से पुगिन्छ अहिले भार्से गाउमा पर्यटनको लागि विकास हुँदै छ झुलेथुङ देवि मन्दिर, ठुलोपोखरी, गुफा शिवको मन्दिर, अर्कुल दरबार, लुम्बिनी अञ्चलकै अग्लो थाप्ले लेक, देउराली डाडा मा निर्माणधिन विशाल बुद्ध स्तुपा, देउराली, जमाडी, फुर्सेथान देखि देखिने हिमालय धैलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी र मानापाथी हिमाल अवलोकन गर्न सकिन्छ अनि तामाखानी सुरुङ्ग पातल मा छ अरु धेरै छ्न घुन्न योग्य ठाउहरु भार्सेमा समय मिलाएर एकपटक अवश्य जानुहोला सर 🙏🙏

  • @bijaygurung9401
    @bijaygurung9401 Před rokem

    धेरै खुसी लाग्यो सर हाम्रो गुल्मी को बारे मा हामीले थाहा नपाएको कुरा हेर्न पाहुदा।
    धन्यवाद सर।

  • @hemprasadrai9111
    @hemprasadrai9111 Před rokem

    Tarakhase khadal ra Guru ashram ko yatra rochakpurna lagyo. Thank you so much.

  • @toplalgyawali4807
    @toplalgyawali4807 Před rokem +1

    सचिन जी संगै म पनि रिडीको रुद्रवेनी चोरकाटे हुदै बुर्तिवाङ बजार,खैरेनी बजार हुदै "तारा खस्यो "भन्ने विचित्र प्राकृतिक गहिरो र डरलाग्दो भ्वाङ सम्म संगै हिढेको अनुभव गर्न पाए ।
    म त्यसै रुरु ३ मा जन्मिए पनि मैले नदेखेका धेरै गाँउ सहरदेखाई दिनु भयोे।सचीन जी ले यहाँलाई धेरै धेरै धन्यवाद छ।
    यो डरलाग्दो गहिरो भ्वाङ मा मानिस हरु खुसी दुर्घटना हुन सक्ने बलियो सम्भावनालाई दृष्टिगत गरी सम्वन्धित गाउँ पालिका ले उक्त प्वालको वरिपरि रेलिङ लगाई दिन हुन अनुरोध गर्दछु।
    स्थानीय कथनअनुसार पाँच हजार फिट भन्दा गहिरो खाडल इनार जस्तो प्वाल भएको देखियो। यो भौगोलिक अन्वेषण को विषय भएकोले तुरुन्त खानीतथा भुगर्भविभाग लैनचौर काठमाण्डौ जानकारी गराई अन्वेषण हुन जरुरी देखिन्छ।
    झापाका सचीन न्यौपाने जी ले देश दर्शनको क्रममा यस्तै अनौठा र आश्चर्य लाग्ने ठाँउको पत्ता लगाई पहिलोपटक मिडियामा ल्याउने प्रयत्नशील हुनुहुन्छ गुल्मीमा अन्य युवाहरुले पनि सचीनजी संग सम्पर्क गरी आफ्नो गाँउ ठाँउको अवलोकन गराई चिन्हाउने प्रचार प्रसार गर्न हुन पनि मेरो अनुरोध छ ।‌

  • @gayatripoudyal3329
    @gayatripoudyal3329 Před rokem +1

    आहा कति धेरै सुन्दर ठाउँ

  • @cultureandcommunity2573

    रमाइलो लाग्यो भिडियो हेपेपछि तर तारा खसेर बनेको भने नहुनसक्छ । खसेको ठाउँमा छपनीको आकारमा भूगोल बनाउने र पोखरी बनेको अन्तको भिडियोमा देख्नसकिन्छ । यो भूकम्पको केन्द्र, ज्वाला ग्याँस गएर बनेको भने हुनसक्छ । पूर्वको चैनपुरमा (वजार र जाँगिगाउँ बीच) पनि यसरी भ्वाँग परेको छ । अर्को यो चट्टानफाटी दरार बनेको पनि हुनसक्छ, यस्तो अन्त पनि छ, कही खुला त कही बन्द । पानीले खोलेर बनेको, तारा खसेको भने नहुनसक्छ । वामी किरात शब्द मात्र हैन प्राचीन भोट चीन शब्दसंग पनि जोडेर हेरिने हो भने ज्वालासंग नै नजीक हुन्छ ।

  • @Dhirajmagar_Official
    @Dhirajmagar_Official Před 3 měsíci +1

    आफ्नो गृह जिल्ला गुल्मी यस्तो सुन्दरताको रहस्य रहेछ घुम्न जाने मौका मिलेको छैन। ❤❤❤

  • @thamimusic
    @thamimusic Před rokem

    wow sir jyu..यो तपाईहरुको खोज साह्रै उत्कृष्ट छ है हजुर।🙏🎶🎵❤️

  • @kaletamang4858
    @kaletamang4858 Před rokem

    सचिन सर तपाइको भिडियो नछुटाइ हेर्नेमा मनि पर्छु सारै राम्रो लाग्छ आज यो गुफा देखेर मलाइ मेरो गाउँ याद आयो येस्तै गुफा हाम्रो गाउमानी छ सङ्ख्यानि दुइवोटा नै हो लग भग उस्तै उस्तै छहै नुवाकोट जिल्ला हाल्को किस्पाङ गाउपालिमा ३ पर्छ

  • @nishapachabhaiya7219
    @nishapachabhaiya7219 Před rokem +4

    Wow ❤so beautifull sweet place ❤🙏 from Kathmandu sundhara😍

  • @mohanshrestha2711
    @mohanshrestha2711 Před rokem +5

    Happy to see amazing places of our Gulmi lets hope next destination would be dhurkot gufa and Historical Resunga

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Před rokem +1

    याे स्थान गुल्मि जिल्लाकाे मात्र नभई नेपा देशकै सम्पति रैछ ।यश स्थान लाई वरि परि बार वनाई दृश्यावलाेकन गर्न मिल्ने गरि सुधने गर्ने र असलि गहिराई पत्ता लगाउन पाए नेपालीले सुति सुति खनापुग्ने अामदनि हुने श्राेत हुने रै छ ।हाे हैट ।धनेवाद छ ।

  • @manirajraj8799
    @manirajraj8799 Před rokem +1

    यो कार्यक्रम मलाई अत्यन्तै मन पर्छ नया नया कसैले नभनेका कुराहरु हेर्न र सुन्न पाइन्छ कसैलाई थाहा नभएको कुरा पनि यहाले सबैको सामु कार्यक्रम मार्फत राखिदिनु हुन्छ अत्यन्तै राम्रो काम धन्यवाद हजुरलाई

  • @lokbhadurthapa2949
    @lokbhadurthapa2949 Před rokem +1

    यितिहासकोखोजिगर्रनुभयकोमा हजुर सचिन सर लगायतहजुरकोतिमलाईधेरैधेरैधन्याबादछ

  • @shreerahul_1
    @shreerahul_1 Před rokem +4

    हाम्रो छिमेकी जिल्ला गुल्मी को vlog साह्रै राम्रो लाग्यो👍
    आशा छ यहाँ आइरहँदा अर्घाखाँची जिल्ला घुमेर त्यहॉ रहेका सुपा देउराली मन्दिर , पाणिनी तपोभुमी , दुर्गाफाट गुफा, अर्घा दरबार भगवती मन्दिर, नरपानी को रमणीय दृश्य र दह हरु , तिलकुवा झरना, जङ्गबहादुर जन्मेको ठाउँ, मथुरा कृष्ण मन्दिर, बलकोट पौवा , छत्र माईको मन्दिर साथै सन्धिखर्क बजार लगायतका अन्य थुप्रै घुम्न योग्य ठाउँको अवलोकन गरी हाम्रो प्यारो अर्घाखाँची लाई सबै सामु चिनाउनमा सहयाेग पुर्‍याउनु हुनेछ भन्ने कुरामा विश्वस्त छु 🙏
    धन्यवाद।

  • @jdchhetri4735
    @jdchhetri4735 Před rokem

    सचिन सर यति दुःख कष्ट गरेर भिदियो बनाउनु भाको छ यस्तै गरि अन्य ठाँउको पनि दृश्य निरन्तर हेर्न पाईयोस धन्द्यावद हजुरलाई

  • @shivakharel4003
    @shivakharel4003 Před rokem +15

    Hello sir, i have no words to thank you cause you finally made video what i had been requesting you. Salime daha is a utterly holy place where i have been there so many times. My residence is north heading about 1 km downhill called 'Dansikot' . This place is hearty connected to me cause i used to go there if i had to find peace apart from materialistic life.

  • @lokendratamang
    @lokendratamang Před rokem +1

    हाम्रो नुवाकोट किसपाङ गाउँपालिका मनी यस्तो धेरै रहस्या माए ठाउँ हरु धेरै छन् you are always welcome

  • @hirarai4423
    @hirarai4423 Před rokem +1

    Very nice video tar atentai ramrri yo kharla chai dharai gairu xa jastai awoja soninxa...

  • @dr.bhandari8633
    @dr.bhandari8633 Před rokem +2

    धन्यवाद गुल्मी को बारेमा भिडियो बनाइदिनु भएको मा

  • @mithugaha8995
    @mithugaha8995 Před rokem +5

    Thank you Sachin sir for exploring Gulmi

  • @shyambabuchhetri7148
    @shyambabuchhetri7148 Před rokem +1

    गुल्मीको भ्रमण गर्नु भयो चिनाउनु भयको मा धेरै धेरै धन्नेवाद सचिन सर लाई गुल्मेलीको धेरै माया

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 Před rokem

    सचिन सर तपाईलाई शब्द बाट सम्मान गर्ने कुनै शब्द नै छैनन्, नेपालका कुना काप्चा लुकेका रहस्य सबै बाहिर ल्याउदै हुनुहुन्छ जसले नेपाललाई पर्यटनमा थप टेवा पुग्न सक्छ !! कुनै दिन तपाईलाई सरकार बाट नै सम्मान प्राप्त होस धन्यवाद 🙏🙏

  • @usharai6256
    @usharai6256 Před rokem +1

    Ramailo lagx hajurko video sir

  • @Nabinranamgr1
    @Nabinranamgr1 Před rokem

    आफु जन्मिएको जिल्ला गुल्मि को भिडियो हेर्न पाउदा खुशी लाग्यो,, gulmi,,

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Před rokem +1

    धेरै राम्रो दाइ अझै राम्रो राम्रो भिडियो बनाउदै गर्नु सुभकामना 🙏

  • @aanjankc4019
    @aanjankc4019 Před rokem +1

    सारै राम्रो सर

  • @user-ou1jy9tl4e
    @user-ou1jy9tl4e Před 5 měsíci +1

    Mind blowing videos.Thanks Sachin jiu.❤❤❤❤

  • @sudarshantimalsina9612
    @sudarshantimalsina9612 Před rokem +3

    सचिन सरको यस्तै यस्तै भिडियो देख्न पाँउ

  • @vishnubahadur6448
    @vishnubahadur6448 Před rokem +1

    Gulmi aty ramro thaun xa aru Pani dherai
    Thaun xan dekhni ra bhujne thaun Jai nepal 🙏🙏🙏

  • @bhuwandhungana1977
    @bhuwandhungana1977 Před 6 měsíci +1

    के अचम्म हो साथी हो मलाइ पनि हेर्न मन्लाग्यो म हेटौडा बाट

  • @ranjeetkc9900
    @ranjeetkc9900 Před rokem +3

    Much investigation should be carried to decide its exact depth. It could be revolutionary in study of earths crust or beyond. Thank you Purvi blues team

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 Před rokem

    आफ्नो देसको फेरि एउटा् नया कुरा देख्न र सुन्न पाइयो धन्यवाद सचिन सर

  • @sagarkcofficial
    @sagarkcofficial Před rokem

    Lots of love from sagar kc official❤️ तपाइसङ्ग रामेछाप घुम्दा तपाइलाइ नजिकबाट चिन्ने मौका पाइयो सचिन सर खुशिलाग्यो 🙏❤️फेरि पनि तपाइंसङ्ग घुम्न पाउने आश गर्दै यो कमेन्ट लेखेको छु।।।

  • @user-rh4ru7qm8k
    @user-rh4ru7qm8k Před rokem +2

    खाेटाङजिल्ला चिसापानि पजिकै रहेकाे जन्तेढुङ्गा काे पनि Vlog बनाउनु पराे सचिन सर,,,,,

  • @sangitabaniya2101
    @sangitabaniya2101 Před rokem

    Sachin sirle sarai ramra ramra video post garnu hunxa herna Lai ATI majja aauxa salute xa hjr Lai🙏

  • @dipendraghising2809
    @dipendraghising2809 Před rokem

    अत्यन्तै रोचक लाग्यो ! कसैले यो खाल्डोको अनुसन्धान गरे बिस्वमा चर्चित बनाउन सकिन्थ्यो कि !

  • @Chamlinge
    @Chamlinge Před rokem

    Dhanyabadh dai tapai ko video hamilai dherei man parx yo video hamile Kathmandu batw herirakoxou

  • @anjurai9021
    @anjurai9021 Před rokem +1

    Moile chaina bat herdai xu wow hamro nepal.❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před rokem +1

    धन्यवाद सर! तारा खसेको ठाउँ त पुर्बमा पनि छ हैनर?यो ठाउँलाई पुरै बार गर्नु अति नै आवश्यक रहेछ।यो ठाउँ पनि नेपालको अचम्मको पर्यटन क्षेत्र बन्न सक्ने रहेछ।

  • @bhuwanaryal5178
    @bhuwanaryal5178 Před rokem

    Sachin ji ekdum khusi lagyo hamro gulmiko prabandahna ma help grnu vakoma. Euta request gulmi ko mathillo thau ni ghumnu ani promot grnu paryo Guffa, chhatrakot, resunga ani bichitra guffa ko video ko aasa chha. Dhanyabad.

  • @madhavkumargurmachhan590

    Athi Ramro lagyo hjr gulmi jilla ko video mlaini Achmai lagyo anauthho raixa not hjr ho hjr Haru ko Suva Yaya Rahosh 🙏🙏🙏💐🌺🌹

  • @sharmistharai5518
    @sharmistharai5518 Před rokem +4

    Amazing !
    Love to see the place ❤

  • @gyaldentamang4985
    @gyaldentamang4985 Před rokem +17

    We are in the Himalayan region where the entire topography is extremely unstable and young.
    So it's not so surprising to see deep crevasses. This might have been due to tectonic activity in distant past.

  • @337ayub
    @337ayub Před rokem +1

    अत्याधुनिक उपकरण सहित भित्रि भाग सम्म जान प्रयास गरे राम्रो😘

  • @bishnudhakal3751
    @bishnudhakal3751 Před rokem

    Sanchai ramailo lagx Hjr haru Ko yo yatra dekda afuy puga jasto hunx best of luck❤

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Před rokem +3

    Thank you for this beautiful video of our beautiful Nepal❤️❤️❤️🙏

  • @SD88102
    @SD88102 Před rokem +2

    सचिन सरको मिहिनेत र जानकारीलाई सलाम🙏

  • @sarojkumarkc8804
    @sarojkumarkc8804 Před rokem

    Aafno gau thau dekhda tada dekhi kya ramailo lagdo raxa . dhanyabad patrakar daju
    Hamro gulmi tamghas bazar ani Resunga Arjun dada haru ko pani vdo haru banaunu na sakinxa vni ❤️

  • @matalaxmilama3087
    @matalaxmilama3087 Před rokem

    तारा खसेको भनेको त निउ मात्र हो तर सत्य कुरा चै मैत्री बुद्ध भगवान को जन्मस्थल नै त्यहिँ हो त्यहाँ माथि बाट गुरू को बिर्य ज्वति तल खस्दा र भूमि मा पर्दा गलेर गहिराइ हुन गएको र गर्व रहन पुगेको हो भनेर थाह दिनुभएको थियो जब धर्ती मा तारा को रूप मा ज्वति खसिन्छ तब धर्ती मा ज्ञान को उर्जा र भक्ती को जन्म भएर आउँछ यो सत्य वचन हो घुमन्ते पत्रकार वधू लाई धन्यवाद छ ।

  • @johnidevson5937
    @johnidevson5937 Před rokem

    मेरो घर पुर्बि पाल्पा हाल अस्ट्रेलिया बस्छु।बुटवल पाल्पा गुल्मि हेर्न पाउदा घर नै आको अनुभब भो धेरै धेरै धन्यवाद