गुल्मीदेखी काठमाण्डौ जम्मा ४२ मिनेटमा ।। पहिलो उडानमा यती रमाईलो ।। Gulmi To ktm Flight
Vložit
- čas přidán 11. 05. 2023
- गुल्मीदेखी काठमाण्डौ जम्मा ४२ मिनेटमा ।। पहिलो उडानमा यती रमाईलो ।।
Facebook Link : / bhuwan.bhusal
CZcams : / @deshdarshantv
Copyright © Desh Darshan TV
NOTE: Don't Re-upload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
खुसीको खबर बधाई छ गुल्मेली जनताहरुलाइ
पीलेन् काम गर्न केटी सारै राम्री हुँनु
गुल्मी रेसुङ्गा जनता अनि भाइ शुभ कामना छ
गुल्मी जिल्ला बासिन्दा आमा बुबा दाजुभाइ दिदिबहिनीहरु सबैजना लाई हार्दिक बधाई छ ।
यत्रो लामो भिडिओमा टिकट रकम बारे कंहिं नबोल्नु अपरिपक्वता देखियो।अरु बधाई।
सधै यस्तै राम्रा खबरहरु सुन्न पाईयोस । बधाई छ गुल्मी बासिहरुलाई पनि ।
धेरै खुशी लाको।छ गुल्मीमा पनि अब पेलेनको सुबिधा हुने भयो यो सुबिधा निरत्र चलिरहोश 🙏
यात्रा सफल रहोस हाम्रा गुल्मी का नेताहरु लाई धेरै धेरै धन्यवाद
असाध्यै खुसी लाग्यो गुल्मी देखि पनि उडान सुर भको देख्दा सधै यस्तै देख्ना पाहियोस
हार्दिक बधाई गुल्मीका जनताहरुलाई
अति राम्रो खबर!धन्यवाद सर हजुरलाइ ।तपाईं हामी सबैलाई धेरै धेरै बधाई अनी सुभकामना!!सबैमा सधै खुशी छाइरहोस्🙏🙏
great work ,badhaai chha gulmi baasi harulaai
धेरै खुशी लाग्यो है।गुल्मीका बासिन्दा हरुले पनि जहाज चढन पाए है।
बहुत खुशी लाग्यो गुल्मीका जनप्रतिनिधि र जनता प्रति धन्यवाद विकास र समृद्धि होस,,,
खुसीको खबर गुल्मी बासी जन्ता हरु सबै जान लाई म स्याङ्गजा बाट हेर्दै छु
यो एयरल्यान कति वर्ष पुरानो हो थाहा छ होला 🙄किन भने यो जहाज ले 45 वर्ष गइसकेको खुलासा छ इन्जिनियर प्रयोग गरेर हेर्नु होला,
धन्यबाद छ गुल्मिबासिलाई साथै सो एयरपोर्ट बन्नुपर्छ भन्ने उद्देश्यले जुन कदम चाल्नु भयो र आज सफल पनि भयो आज भन्दा३३ बर्ष अगाडि जागिरको सिलसिलामा गुल्मि जिल्ला आफ्नो कार्य क्षेत्रमा जाद मात्रै एउटा गाडि चलेको थियो त्यो पनि बिहान एउटा मात्रै ,बर्षको टाइममा तमघासबाट हिडेर तानसेन सम्म हिड्नु पर्ने जिल्लामा आज आफ्नै आखाले जहाज बाट प्रत्यक्ष भिडियो कलका साथै दृश्यकासाथ गुल्मि बासिहरु काठमान्डोको यात्रा गर्न पाउनु भएकोमा मलाई अति खुशि लाग्यो र अन्तमा म यो शुभ कामना दिन चहान्छु कि आज एक दिन मात्रै होइन सदा सदाको लागि सो एयर्पोर्ट सन्चालनमा आओस धन्यवाद ।
धेरै खुसि लागेयाे कतर देखि हेरि रहेकाे छु
धेरै खुसी लाग्यो ❤🎉🙏🎊
धेरै खुसी लाग्यो हाम्रो गुल्मीको बिमानस्थिल मा सेवा सुभारम्भ गरेकोमा नेपाल बायुसेवा निगमलाई धन्यवाद यो संचालन गर्न अहोरात्र लाग्ने जनप्रतिनिधिहरुलाइ नि धन्यवाद ।नेपाल् बायुसेवालाइ सबैले माया गरौँ ।(रोयल गुल्मी शान्तिपूर् हाल साउदि)।।।।🎉🎉🎉🎉🎉
Aaha kati xittai ktm congratulations all of you 👏👏👏🙏🙏🙏👍👍👍
धेरै खुसि लागेयो बधाई छ हाम्रो गुल्मि लाई 🙏
असाध्यै खुशीको कुरा
Dherai Khushi lagyo gulmiko thaubata udan badhai xa gulmi basinda harulai r yo vlogar dajulai yo video dekhada aafai plean chabe jasti lagyo thankyou daju🎉🎉❤❤❤❤
यसरी नै हजुरहरुको यात्रा सधै सफल रहोस् ।
जय होस हजुरहरुको। जय होस देश र जनताको ।🌹🌹🌹🙏🙏🙏
Om thapa 0:47
ब्याग चेक गरेकाे त देखिएन नि सेकुरिटीकाे लागी।जे हाेस शुभकामना छ है सम्पुर्ण गुल्मेलीलाई।
धेरै खुसि लाग्यो
नमस्कार इटहरी बाट सबै जाना कति खुशी देखिनु भो आहा
माननिय प्रदिप ज्ञवाली र गोकर्ण विष्ट लगायत सबै लाई धन्यवाद र बधाई छ यस्ले निरन्तरता पाओस स्तर वृद्धि हुँदै जाओस् सुभकामना छ
Sabai tero bau le gareko ho
त्यही भएर बदर लड्ने भिर जस्तो बाटो छन्।
त्यस्तो दुर्गममा
सारै खुसिलाग्यो सबैलाई शुभ यात्रा शुभकामना मेएरसाबलाई धेरै धेरै धन्यवाद गुल्मीका जनतालाई सुबिधादीनुभा कोमा सारै खुसीलाग्यो🇳🇵🇳🇵🙏🙏🙏🙏🤗🤗👍️👍️❤️❤️❤️❤️
जहाज त आयो खुसी लाग्यो जहाज पुरानो भयो है धेरै पुरानो भइसकेछ। अब गारो छ यो जहाजलाई क्यान्सल गरेर नयाँ जहाज ल्याउनुहोस्।
गाडीमा गुल्मीबाट काठमाडौं जादा ७-८ घन्टा लाग्थ्यो होला जहाजबाट ४५ मिनेटमै पुगिदो रहेछ।नेपाल वायु सेवा निगम लेगुल्मी बाट उडान प्रारम्भ गरेकोमा धन्यबाद। 31:12
7 ganta Haina 17 ganta lagcha
natura र एथार्थ भिडियो 👍️
धन्यवाद गुल्मेली नेता एवं जनताहरू सबैलाई🙏🙏♥️♥️ पहिलो जहाज यात्रा सफला पूर्वक गर्नु भएकोमा🙏🙏
आफै चालौने जसरी पो हिदेको पो थियों भाई टिकतके पो रैछ 😂
धेरै राम्रो सबै जिल्ला को नेताहरुको सोच यसतै देस बनाउने सोच हुनु पर्दछ
पहिलो पटक मैं तुहिएर नजावोस्,सधैं भरि निरन्तरता पाईरहोस् अग्रिम् शुभकामना भन्न चाहान्छु,।
लु बधाई छ गुल्मेली दाजु भाई दिदी बहिनीलाई
जनताले चुनेको प्रतिनिधि त यस्तो पो हुनु मेरो जिल्ला रोल्पा को प्रतिनिधि त रोल्पामा चुनाव जितेर काथमान्दुमा महल बनाएर बस्ने मात्रै जानेका छन् बधाई छ गुल्मी जिल्ला का जनप्रतिनिधि हरुलाइ !!!
बधाई छ गुल्मी का जन्तालाई
आहा सरै रमाइलो 🎉🎉🎉🎉🎉❤❤❤❤❤
राम्रो !
धन्नेबात त्याहाको जन प्रतिनिधिलाई
Verygood badhai xa gulmeli harulai
Kepatan saba lai ra gulami ka miyar lai danne bada cha ❤🎉🙏🙏
बधाई छ गुल्मेलिलाइ 🎉🎉🎉🎉🎉🎉
सफलताको कामना छ ।
Khushi lagyo janmeko thau ma airport opening vako sunera ❤love from Dubai
Very good news well done congratulations to all of you from London UK 🇬🇧💗🌹❤️🇬🇧👌🥇🥇👍🥇
Khushi ko khabr 👍
Dherai ramro plane 🙏
congratulations gulmi guyes
ma palpa dekhi yo video herda sarai khusi lagyo aafu nai plane ma base jasto vayo❤❤❤❤❤
रमाइलो लायाे
वा गुल्मीको मेयर साबले एयरपोर्ट बनाउनको निकै धेरै ठुलो भुमिका खेल्नु भएको रहेछ मेयर साबलाई बधाई छ मेयर साब चाहायो भने त एउटा स्थानिय सरकारले पनि पहल गरेर बिकास गर्न नसकने के नै रहेछ र किन सांसद मन्त्रीनै बन्न पर्दो रहेछ र
Dherai. Dherai. Dhannebat. Chh
Dherai khusi lavyo
Captain sap ko voice ekdam polite
कठै हाम्रो देस को डोमेस्टिक जहाज हरु
Khushi lagyo
Badhaiii xa Gulmi basi sabailai
Congratulations entire team
khusi lago bikash vayako rahix ❤😂😂
अती राम्रो छ ❤❤
यो योजना सुरुवातकर्ता प्रदीप ज्ञावलि सहित सम्पुर्ण गुल्मी वासिलाइ धन्यवाद
good job all gulmeli janta 🙏
शुभकामना जय होस❤❤❤
feeling happy video banayr sabaelae janakari dinu hune sir lae muri muri dhanya bad sdae plane ko yatra safal rahos god bless us 🙏🙏🙏🙏❤️💗💗
धेरै धेरै बधाई तथा धन्यवाद छ सबैलाई
Thanks a lot for this amazing video!
SKY....just a Amazing plus Amazing....Gulmi its week plan to ho now ❤much love from Ex Gulmeyli 🎉
dherai dherai subhakamana ani dhannebad herera bhaye psni maza lagyo hamro gulmi resunga dekhi bhayeko yo subhidha
Congratulations all gulmeli janta harulai Jay Nepal 🇳🇵💐🙏🏼
subha yatra hajur laai
क्या . मनिष दाइ 🙏💐 भैसेपाटी, ललितपुर भन्नु पर्यो मेरोदाइ 😂❤
Very very nice
🎉🎉❤Good Luck Gulmi form Kathmandu safe travelling ❤🎉🎉
खुशी लाग्याे बधाई छ 🙏🙏🙏
Ramailo
गुल्मी जिल्ला काे रेसुङ्गा विमानस्थल बाट काठमाडौं ब्यबसायिक उडान सुरु।
❤❤❤good dherai ramro
Dherai ramro..tes thau ko janata lai subiva hunxa..Desh vitra ko sabai airport routinely chalaunu paro ani vaneko time ma ticket upalabdha hunu paroo...
Khusi lagayo good
Khushi lagyo sir
हार्दिक बधाइ सबै मा !!!🙏🙏🙏🙏🙏💗💗💗💗💗💗💗💗💗
हजुर लाई धन्दे बात
क्याप्टेनसाव यति २५ वर्ष सानो जहाज उडाइ सकेर पनि ठूलो विमान उडाउन किन नजानु भएको होला त है !? ❤❤❤❤
यो प्लेन पनि 40 वर्ष पुरानो जस्तो देखिन्छ
Suvayatra sabailai❤
Safe flight ✈️ all passengers of gulmi ❤❤❤
दैनिक व्यावसायिक उडान चलोस गुल्मेली जनतालाई बधाइ तर हामी उत्तर पूर्बी गुल्मीलाई केही फाइदा छैन तरपनि खुशी छौ आशा छ कहिलेकाही हामीपनी यात्रागर्ने छौँ ।
शुभ यात्रा हजुर यात्रसफलरभब्बैहोस म ईन्डिया मन्द्रासबाट
thanks for this video.
Yatyh hajur haru ko shfal rhsoh 🙏🙏🙏🙏♥️♥️♥️♥️ !!
शुभ यात्रा।USA taxes बाट
la badhai xa
बहुत खूसी लागेव
Khuci lagyo....
खुसिलाग्याे
Congratulations nirantar sewa paerakham Hami sabaele 🙏🙏🙏
❤Good News
All theBest of your’s Travelling fromGulmi toKathmandu.