एउटा पुल तरेर 3 वटा जिल्ला पुगिने गुल्मीको अनौठो ठाउँ || 1 लाख सालिग्रामको भण्डार Butwal to Gulmi

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • गुल्मीको अनौठो पुल र 1 लाख शालिग्रामको दर्शन । Gulmi trip From Butwal.
    Please watch our other videos

Komentáře • 614

  • @bishramkochautari2563
    @bishramkochautari2563 Před rokem +12

    इलाम बाट हेर्दै छु अति राम्रो लाग्छ पुर्बी बुल्स 🙏💐💐🙏

  • @mitraaryal9719
    @mitraaryal9719 Před rokem +12

    महोदय गुल्मी मा रेसुङा, बिचित्र गुफा, धुरकोट,गुल्मी दरबार,हुँगा, छत्रकोट चोएगा,श्रिङ्गा, दिगाम,थानपति, बम्घा, लिम्घा लगाएत धेरै ऐतिहासिक,धार्मिक एवं मनोरम ठाँउ छन।

    • @sudarshanpandey6621
      @sudarshanpandey6621 Před 11 měsíci +1

      तेइत भन्या घुम्नै पर्नै थाउ मा गयेनछ्न। 5% घुमेर आयेछ्न।😢

    • @yambahadur8334
      @yambahadur8334 Před 6 měsíci

      Gulmi la kati ota nagar palika xani sir

    • @mitraaryal9719
      @mitraaryal9719 Před 6 měsíci +1

      @@yambahadur8334 हजुर को घर कहाँ पर्यो र सर? हाल सम्म २ मात्र छन, धन्यवाद।

    • @yambahadur8334
      @yambahadur8334 Před 6 měsíci

      @@mitraaryal9719 2nagar pali kako name k k honi mitra sir

    • @kabinthakuri2981
      @kabinthakuri2981 Před 5 měsíci

      Musikot nagarpalika musikot darbar xw Ani arko resunga nagarpalika​@@yambahadur8334

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 Před rokem +22

    अहो दामि दाजु ❤️❤️👌👌 गुल्मीको मुसिकोट , रेसुङ्गा , इस्मा, गुल्मी दरबार ,सत्यवति ,रूरूक्षेत्र,चन्द्रकोट ,मदाने मालिका,धुर्कोट जस्ता अझै पनि छन् दाजु ठाउँहरू ?

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 Před rokem +2

    herdaixu vai

  • @midunmagar3126
    @midunmagar3126 Před rokem +7

    यतिसुन्दर मेरो पाहाड गाउँ धन्याद सचिन सर लछमि जि

  • @Nayagoreto
    @Nayagoreto Před rokem +5

    Wow तानसेन बजार 🙏

  • @bhojbhandari3307
    @bhojbhandari3307 Před rokem +2

    Wa Mero beautiful district

  • @greennepal8101
    @greennepal8101 Před rokem +2

    thanks Sachin sir hajur le mero janma jilla gulmiko vrman garidinu vayo

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 Před rokem +1

    जति हेरे पनि धित नपर्ने सुन्दर रमाइलो ठाउँहरु घर मै बसिबसि हेर्न पाइयो

  • @techIT_Code
    @techIT_Code Před rokem +23

    स्वर्ग भन्दा प्यारो हाम्रो मातृभूमि गुल्मी जिल्लाको भ्रमण गरि पर्यटन प्रवद्र्धनमा मद्दत गर्नुभएकोमा हृदय देखि धन्यवाद साथै माया🇳🇵❤️

  • @user-my6os2wu6l
    @user-my6os2wu6l Před rokem +1

    सर्बप्रथम गुल्मीको भर्मण गर्नुभएको मा हार्दिक धन्यवाद रुरु क्षेत्र जस्तै रेसुङ्गा धुर्कोट दरबार मुसिकोट दरबार बिचित्र गुफा लगाएत सुन्दर पर्यटकिय स्थल कन्केदेउराली जस्ता अनेकौं स्थलको भर्मण गर्न अनुरोध छ यहालाइ

  • @Gaurabmagar256
    @Gaurabmagar256 Před rokem +2

    अति सुन्दर अति राम्रो कार्यक्रम छुटाउने कुरै छैन हरेक विहिबार साझ सधै प्रतीक्षा रहन्छु।अझै राम्रो बन्दै जाओस शुभकामना ।पुर्वि ब्लस लाइ।

  • @Krishnabc-nr6kh
    @Krishnabc-nr6kh Před rokem +3

    Fast ⏩ CMT thanks 🙏 so much

  • @gitagurung3122
    @gitagurung3122 Před rokem +3

    नमस्कार सम्पूर्ण सदस्यहरूलाई यस युट्युब च्यानलको म दार्जिलिङ देखि हो साह्रै राम्रो लाग्यो मलाई यो गुल्मीको भिडियो भगवानले बास गर्नुभएको ठाउँ र सुन्दर गाउँहरू शालिग्राम धेरै पाइने यो संसार भर मा नेपाल मलाई अनौठो ठाउँ भएको देश लाग्छ तर साह्रै राम्रो लाग्छ किनभने हाम्रो पुर्खाहरुको देश हो धेरै धेरै धन्यवाद हजूर हरुलाई सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु भएको मा।

  • @tejapshortvideo7173
    @tejapshortvideo7173 Před rokem +2

    सारै सुन्दर गुल्मी जिल्ला

  • @gopalpanta807
    @gopalpanta807 Před rokem

    सबै दृस्य र तपाइको प्रस्तुती निकै मन परो धन्यबाद ।बुटवल बाट मुख्य सिध्दबाबा मन्दिर दृस्य छुटाउनु भयो।

  • @pandeypandey1842
    @pandeypandey1842 Před rokem +4

    तपाईं हरु ठुलोलुम्पेक को सत्यवति को मन्दिर सम्म पुग्नु होला निकै मनोरम दृस्य देख्न पाइन्छ ! !

  • @rameshlama4995
    @rameshlama4995 Před rokem +8

    एक मात्र प्रस्तोता जसलाई सुन्दा नेपालसित जोडिएको आभाष हुन्छ,
    सचिन न्यौपाने जी, तपाइंको भाषा, उच्चारण, वर्णन, सन्धर्भ, सामग्री र विशेष नेपाल प्रतिको सम्मान र प्रेम अतुलनीय छ, सारा एपिसोड का लागि धन्यवाद !!!!!

  • @bishnualemagar9050
    @bishnualemagar9050 Před rokem +4

    अति रमाइलो धन्यवाद ।

  • @aanjankc4019
    @aanjankc4019 Před rokem +1

    म बुटवाल देखि हजुर को भिडियो सरै मन पर्छ अज राम्रो गुल्मीको तारा खसेको थाउ हजुरलाई धन्नेबाद

  • @bishnuresmimagar7902
    @bishnuresmimagar7902 Před rokem +7

    सचिन दाजुको यक्दमै ठुलो प्यान म। गुल्मीको पनि भिदियो आउनु पर्यो भनेको धेरै भएको थियो ।आज आएछ धेरै खुशी छु। र आफ्नै गाउँ आउँदा पनि भेट्न पाएन त्यसमा दु:ख लाग्यो

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 Před rokem +2

    विभिन्न ठाउँ अनि गन्तब्यहरु त छदैछ तर ती स्थान सम्म पुग्ने भौगोलिक बस्तुस्थिती हेर्न पाउदा चै झन मन हर्षित हुन्छ!

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 Před rokem +3

    हाम्रो र राम्रो गुल्मीको भिडियो हेर्दा खुसी लाग्यो ।अब अर्को भिडियोको प्रतिक्षामा ।

  • @mohannepali631
    @mohannepali631 Před rokem +20

    दाजु नमन हजुरलाई !गुल्मी लाई विश्व समक्ष चिनाउन हजुर को सार्थक प्रयास लाई विशेष धन्यवाद ! यसै पनि म हजुर को नियमित श्रोता हु!!

    • @magarramesh679
      @magarramesh679 Před rokem

      धेरै राम्रो छ हाम्रो गुल्मी

    • @rombikramshahshah7719
      @rombikramshahshah7719 Před rokem +1

      गुल्मीको सुन्दर अस्लेवा गाउँ र साथै तीन जिल्ला जोड्ने झुलुङ्गे पुल र सालिक रामको संग्रहालय हेर्ने अवसर मिल्यो ! धन्यवाद ! पुर्वीव्युल्ज लाई ।

  • @dawalepcha1737
    @dawalepcha1737 Před rokem +2

    साच्चै भन्न पर्दा, भिडियो हेर्दा त कति आनन्द आउँछ भने,प्रत्येक्ष त्याहा पुग्दो त कति आनन्द आउदो हो? नेपालको सुन्दर रमाइलो ठाउँ

  • @manojkhadka5632
    @manojkhadka5632 Před rokem +2

    मलाई मन पर्ने एक मात्र प्रस्तोता जसलाई सुन्दा नेपालिमन जोडिएको आभाष हुन्छ,
    सचिन न्यौपाने जी, तपाइंको भाषा, उच्चारण, वर्णन, सन्धर्भ, सामग्री र विशेष नेपाल प्रतिको सम्मान र प्रेम अतुलनीय छ, सारा एपिसोड का लागि धन्यवाद !!!!!

  • @aawaztv6360
    @aawaztv6360 Před rokem +1

    खुब मजा आयो हेर्न पाउदा । धन्यवाद purveli blues

  • @hamroghantachuli4448
    @hamroghantachuli4448 Před rokem +2

    अति राम्रो 👌👌👌👌

  • @hirarana1024
    @hirarana1024 Před rokem +2

    Hamro gulmi ma ni pugnu vayxa tq hajur harulai

  • @diliprokaya4297
    @diliprokaya4297 Před rokem +3

    Big fan sir

  • @deepakrai4857
    @deepakrai4857 Před rokem

    राम्रो भिडियो बनाउनु हुन्छ। यति राम्रो ठाउँ हाम्रो नेपाल । सुन्दर देश हाम्तो नेपाल।धन्यबाद।

  • @dhanush5705
    @dhanush5705 Před rokem +2

    मेरो जन्म भुमी गुल्मी हाम्रो गुल्मी राम्रो गुल्मी मेरो गाउँ गुल्मिको भार्से हो अनि भार्से नजिक थाप्लेको लेक छ जुन लुम्बिनी अञ्चलकै सबैभन्दा अग्लो पहाड हो भार्से पनि जानुहोला पर्यटन विकास हुदैछ एकदम राम्रो गाउँ छ सर तर म अहिले त्यहा छैन गुल्मी जानुभएछ धेरै खुसी लायो सर अनि धेरै धेरै धन्यवाद 🙏🙏😍😍

  • @lilbahadurchetri4361
    @lilbahadurchetri4361 Před rokem

    पाल्पा साथै गुल्मीकाे भ्रमण भिडियो धेरै राम्रो लाग्यो त्यो ठाउँमा नगए पनि प्रत्येक्ष गएर हेरे जस्तै अनुभव भयो यहाँलाई धन्यवाद।

  • @sandipgiri9075
    @sandipgiri9075 Před rokem +1

    तपाईंको लगभग सबै भिडियो मैले हेर्ने गरेको छु धेरै नै मन पर्छ
    काम बाट गलेर आएर हजुर को भिडियो हेर्दा गलेको पनि सबै बिरसिन्छू
    हाल रोमानिया बाट

  • @suzanlove1407
    @suzanlove1407 Před rokem +2

    Dhanyabad Gulmi ko video ko lagi

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Před rokem +2

    पाँचथरको ठिटो म दुबई बाट नियमित हेर्ने गर्छु सारै राम्रो हाम्रो देशको हरेक क्षेत्र ।

  • @mongolianmuktamagar6968
    @mongolianmuktamagar6968 Před rokem +2

    गुल्मिको प्रमुख पर्यटकिय र धार्मिक स्थल रेसुङ्गा हो सर त्यहाँ र तेहि वरिपरिको धेरै सुन्दर दृश्य छ घुम्नुहुन अनुरोध छ र सांसरभर छरिएका नेपालीहरु माझ यसै .purvi blues मार्फत देखाईदिनुहुन पनि अनुरोध गर्दछु सचिन सर । गुल्मीमा स्वागत साथै धन्यवाद सर

  • @ganeshkunwar2603
    @ganeshkunwar2603 Před rokem +2

    आहा कति राम्रो वयान गर्नु भयको धन्यबाद bro अझै पनि घुम्ने ठाउँहरु छ्न घुम्न नबिर्सनु होला

  • @gopalojha6476
    @gopalojha6476 Před rokem +1

    Dherai sundar thau..

  • @toplalgyawali4807
    @toplalgyawali4807 Před rokem +2

    मैले धेरै पहिलेदेखि तपाईंको देश दर्शन कार्यक्रम हेर्दै कमेन्ट प्रोत्साहन पनि गर्दै आएको थिए र रिडी क्षेत्र रेसुङ्गा क्षेत्र को पनि यात्रा गरिदिन आग्रह गरेको थिए । आज अचानक तपाईको नयाँ भिडियो हेर्ने मौका पाए औधि खुसी लाग्यो। मेरो जन्म स्थान रुरु ३ भएको हुदा आफ्नो जन्मभूमिको तीर्स्थलको अवलोकन गर्न पाए । सचिनजीलाई धेरै धेरै धन्यवाद छ । यसैगरी रिडीवाट थोर्गा,वलेटक्सार विरवास हुदै रेसुङ्गा तम्घास पुगी दिन पनि हार्दिक अनुरोध गर्दछौं। त्यहाँको प्राचीन मठ-मन्दिर को विषयमा रुरु एफएम अथवा रुरु नेटवर्क वाट पनि जानकारी लिन सकिन्छ। रिडीको विषयमा जानकारी कम भयो । दोस्रो पटक विस्तृत रुपमानै जानकारी पाउने छौ ।

  • @bishnubhusal9880
    @bishnubhusal9880 Před rokem +2

    सर गुल्मीको मदाने लेक भ्रमण गर्नु सारै राम्रो छ।।

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 Před rokem +2

    पाल्पा गुल्मि 3 मुखे झाेलुङ्गे पुल् हेरेपछि सालिग्राम् हेर्नगयेउ त्याहा 2 चक्रे सालिग्राम् हेरेपछि खेति हेरियाे सचिन् शर् धन्येबाद्

  • @anilkhatri7310
    @anilkhatri7310 Před rokem +7

    जय गुल्मी

  • @sumangyawali2377
    @sumangyawali2377 Před rokem +5

    ल दाई खुसी लाग्यो धेरै पहिले देखि भन्दै आएको थिए आज Purvi Blue मा स्थान पायो गुल्मीले। धन्यवाद ❤

  • @sharmilascreations3023
    @sharmilascreations3023 Před rokem +2

    super,very nice video,keep it up guys

  • @sunamirokaya7
    @sunamirokaya7 Před rokem +4

    Wows 🥰🥰😘

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 Před rokem +3

    जय सत्य सत गुरु गोरखनाथ। सलाम छ सर धेरै राम्रो जानकारी संगै पर्यटकीय स्थलको भिडियो बनाउनु हुन्छ ।

  • @bimolgaire3627
    @bimolgaire3627 Před rokem +4

    अर्घाखाँचीमा पनि जानुहोला सर ❤️

  • @nirmalthapa8494
    @nirmalthapa8494 Před rokem +2

    beautiful Gulmi

  • @Nayagoreto
    @Nayagoreto Před rokem +4

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @khemrajgautam99
    @khemrajgautam99 Před rokem +1

    सुन्दर दृस्य सहितको यो भिडियो हेर्दा मन नै आनन्द भयो यो भिडियो बनाउने सबै जनालाई हार्दिक धन्यवाद छ

  • @hirabahadurchhetri7954
    @hirabahadurchhetri7954 Před rokem +2

    Namaste sir, happy to see in my district,
    Resunga, shringa, bharse, shantipur, bichitra gufa, malika, gulmi durbar, isma durbar, madane are other places to visit in Gulmi

  • @achyutmahat5027
    @achyutmahat5027 Před rokem +2

    पहिलो कमेन्ट गरेर हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏

  • @kamaljungchhetri4000
    @kamaljungchhetri4000 Před rokem +3

    MRO Sundar Gulmi peace of heaven

  • @pb9916-c8s
    @pb9916-c8s Před rokem +2

    गुल्मी र पुरानो पाल्पाको रोट र रिडी को सालीकराम पाइने स्थान पनि देखियो । रमाईलो स्थान रहेछ ।

  • @surajkumal8043
    @surajkumal8043 Před rokem +2

    अति राम्रो लाग्यो

  • @madhuchuhan9392
    @madhuchuhan9392 Před rokem +1

    Awesome beautiful my gulmi ashlewa dwaga affu Jan napaye pani video marfat kehi jhalak herna payeeoo dhandhyaba Sachin jiu lagayet sampurna team la Ani hamro Daju gopal pandy jiu & Balaram Daju ko pani kehi jhalak herna payeeoo 🙏🙏🙏🙏 ajhai hamro gulmi tamghas lagayet santipur pani ramro thau xa teha ko Pani videos herna Pau bhanne asha xa Purvi blus Sachin jiu lagayet sampurna team 🙏🙏🙏

  • @mixnepal4718
    @mixnepal4718 Před rokem +3

    सचिन सर, हाम्रो गुल्मी चन्द्रकोट गाउँपालिका तिर पनि जान पर्ने, त्यहाँ टिमुरे ताल , चन्द्रकोट मन्दिर , दिब्रुङ शिवालय , अनि रुरु जलविद्युत आयोजना पनि छ, जस्ले प्रचारप्रचार को अभावले हाम्रो भेग अलि पछि परेको छ ।
    ल्यायत अन्य गाउँपालिका पनि घुम्न अनुरोध गर्दछु

  • @resungahealth8199
    @resungahealth8199 Před rokem +1

    गुल्मिका प्रमुख ठाउँ हरु रिडि श्रीङगेस्वोर बाइसे चौबिसे राज्यको बम्घा कोट गुल्मि दरबार रेसुङा अचम्मेश्वोर गुफा

  • @kharelarjun2895
    @kharelarjun2895 Před rokem +7

    आहा हाम्रो गुल्मी❤❤❤❤❤❤❤

  • @manakamanakoserophero
    @manakamanakoserophero Před rokem +1

    gajab 🙏🙏gau ,thaule bokeko astha ,sanskar sahit sunder drisye ani khojmulak video ka lagi naman hajur 👌👌

  • @sujan2258
    @sujan2258 Před rokem +2

    dherai ramro thau asleba♥️

  • @dipendraghising2809
    @dipendraghising2809 Před rokem +2

    अत्यन्तै रोचक लाग्यो । सबभन्दा त्यहाँका राम्रो राम्रो फाँटमा रहेको गाउँ । धन्यवाद सचिन जी साथै लक्ष्मी सरलाई ।

  • @netarbahadur5846
    @netarbahadur5846 Před rokem +3

    Well come gulmi.

  • @tularam160
    @tularam160 Před rokem +2

    हाम्रो गुल्मी राम्रो गुल्मी

  • @sushilghimire6944
    @sushilghimire6944 Před rokem +2

    पैले पैले पुर्बी नेपालका भिभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र समेटेर सुरु भएको यो च्यानल आज पूरा नेपालको कुनाकन्दरा पुगेको देख्दा खुशी लाग्यो । तर अझ लामो VDO भए झनै रोचक हुन्थ्यो नी।

  • @hemrajrai6923
    @hemrajrai6923 Před rokem +2

    मलाइ पनि घुम्न मन लागेको छ यी क्षेत्रहरु।।।भडियोमा हेरेर मज्जा लिइयो जानकारी पाइयो अब समय मिलाएर जाने छु कुनै दिन।।।धन्यवाद सचिन न्यौपाने सर लगायत सम्पुर्ण टिमलाइ।।।धन्यवाद होटेल तथा पर्यटन ब्याबसायी गोपाल पाण्डे र मुररी भण्डारी सरलाई।।

  • @kedarnath3661
    @kedarnath3661 Před rokem +1

    Hamro Gulmi most beautiful, thanks sir from jalandhar Punjab

  • @pandeypandey1842
    @pandeypandey1842 Před rokem +4

    धन्यबाद सर हाम्रो गुल्मि जिल्ला को मेरो गाउ पनि देख्न पाए निकै खुशि लाग्यो ! !

    • @yambahadur8334
      @yambahadur8334 Před 6 měsíci

      Gulmi jilla ma kati ota nagar palika xani Pandy sir

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 Před rokem +5

    प्यारो जन्म भुमि गुल्मी ❤️❤️

  • @sumanvlog9002
    @sumanvlog9002 Před rokem +1

    आहा कत्ती सुन्दर हाम्रो गुल्मी

  • @gangatandan9734
    @gangatandan9734 Před rokem +3

    गुल्मीको रेसुङ्गा पनि।जानू सर गुल्मीको एउटा धार्मिक स्थल हो 🌹🌹🙏🙏

  • @jethodahal3799
    @jethodahal3799 Před rokem +7

    Namaste Sir 🙏🏽🙏🏽 God bless always you and Purvi Blues family 🙏🏽❤️

  • @KironChetry-wz4pu
    @KironChetry-wz4pu Před 5 měsíci +1

    Jay Rudrabeni Dham,
    Koti koti Namon,,,
    ,,,,Jay Shree Ram,,,,,

  • @harithapa3470
    @harithapa3470 Před rokem +3

    सचिन जी अर्घाखाँची पनि भ्रमण गर्नु होला।सुपादेउराली, अर्घाकोट, बालकोटको जस्ता महत्यपूर्ण स्थान देख्न सक्नु हुनेछ।

  • @chandraprakashdhakal2667

    अति सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य !!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵

  • @mahendrakaushal1993
    @mahendrakaushal1993 Před rokem +92

    हाम्रो गुल्मी प्यारो गुल्मी गुल्मीका दर्शकले अवस्य कमेन्ट like गर्नुहुनेछ

    • @fugh9476
      @fugh9476 Před rokem +2

      हाम्रो देश नेपाल् तर म चै हाम्रो र मेरो भन्दिन हाम्रो देश प्यारो देश स्वर्ग झै सुन्दर ठाउँ हरु जहाँ हेर्यो जहाँ घुम्यो तेहि मनोमह र रमणीय छ आहा हाम्रो देश प्यारो देश्🇳🇵🇳🇵🇳🇵

    • @KamalaKarki-hi8jb
      @KamalaKarki-hi8jb Před 8 měsíci

      यो १1111 नि को को को नि को को ​@@fugh9476

    • @yambahadur8334
      @yambahadur8334 Před 6 měsíci

      Gulmi ma kati ota nagar palika xani sir

  • @yuvrajpandey4686
    @yuvrajpandey4686 Před rokem +2

    Sir जी हजुर को CZcams channel मा 1 देखि 190 भाग देखिये धेरै नै राम्रो

  • @DhurbaKunwar
    @DhurbaKunwar Před rokem

    धन्यवाद सर हाम्रो गुल्मी को सुन्दर दृश्य देखाउनुभएको मा

  • @bikramvlogs4482
    @bikramvlogs4482 Před rokem +4

    धेरै धेरै धन्यवाद laxmi sir and Sachin sir गुल्मी को यति राम्रो सुत गर्नु भएको मा र गुल्मी को पुर्तिघाट हुँदै फोक्सिङ्ग गुल्मी तिर नि जानू समय मिले ❤️🤗

  • @HiraLal-vg4zy
    @HiraLal-vg4zy Před rokem +1

    गुल्मीको सदरमुकाम तम्घास बजार देखि लगभग 1 घण्टाको यात्रामा पुगिने रेसु्ङ्गाा क्षेत्रमा पुग्नु होला निकै रमाणिय स्थल छ

  • @bishnubahadurkhatri945
    @bishnubahadurkhatri945 Před rokem +5

    गुल्मेली हु भन्दा गर्व लाग्छ जय देस❤️

  • @novasubedi4922
    @novasubedi4922 Před rokem +1

    म पनी पुगेको छु यो सुन्दर धार्मिक स्थल मा ।

  • @sushilagiri5671
    @sushilagiri5671 Před 8 měsíci +1

    विविधतामा एकता भर्पुर प्राकृतिक सुन्दरता
    नेपालीको चिनारी। धन्यवाद सचिन दा ❣️🙏❣️🇳🇵🇳🇵👍️👍️

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Před rokem +2

    सचीन सरको म फ्यान नियमित दर्शक, साह्रै रमाइलो लाग्छ भिडियोहरु हेर्न। प्रोजेक्टर मार्फत ठुलो पर्दामा हेर्ने गर्छु भिडियोहरु। ठुलो पर्दामा हेर्दा साह्रै रमाइलो लाग्ने, अति सुन्दर छ हाम्रो देश। जय देश।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premkumardhungel
    @premkumardhungel Před rokem +3

    🙏🙏💕💕😍😍💓🎥🎥🎥 Love from jhapa

  • @rachana_tamang
    @rachana_tamang Před rokem +1

    काभ्रेको पलान्चोक भगवती साथै धुर्मुस-सुन्तलीले बनाएको (पहरी बस्ती)को अवलोकन हेर्न पाएहुन्थो। I'm from-jhapa

  • @dbbnicethapa4463
    @dbbnicethapa4463 Před rokem +1

    Beautiful place

  • @linchhetri6392
    @linchhetri6392 Před rokem +1

    हाम्राे गुल्मि राम्राे गुल्मि

  • @tiruwanabin7977
    @tiruwanabin7977 Před rokem +3

    म धेरै घुम्न मन पराउछु र प्राय घुम्दै पनि गए तर घुम्नु भन्दा पहिले हजुर ले बनाउनु भएको ठाँउ को पूरा भिडियो हेरेर बाटो कस्तो के छ बस्ने खाने ठाउ को ब्यवस्था पूरा हेरेर बुझेर मात्र जाने गरेको थिए तर त्यही क्रममा दुर्घटना मा परि खुट्टा भाचिएर अहिले बसिरहेका छु र आज भोलि पनि हजुर ले बनाउनु भएको भिडियो को प्रतीक्षा मा बसेको हुन्छु र कहिले बिहिवार आउँछ जस्तो हुन्छ एक प्रकार को लत नै लागे जस्तो भएको छ तर मैले धेरै आश गरेको लुम्बिनी को भिडियो कहिल्यै पनि बनाउनु भएन यस पाली चही जसरी भए पनि लुम्बिनी को भिडियो बनाउनु होला है कृपया धेरै आश गरेको छु सचिन सर

  • @gomaadhikari5160
    @gomaadhikari5160 Před rokem +2

    i love gulmi💚💚💚💚💚

  • @sumangyawali2377
    @sumangyawali2377 Před rokem +6

    बम्घा कोट ,रानीले काटेको ढुंगो ,धिउबेसी फांट ,रानीले बास बसेको ठाउ , बलेटक्सार लगाएत लेखको कोट कति महत्वपुर्ण ठाउ छन नछुट्याउनु होला दाजु।❤

  • @begamkarki6174
    @begamkarki6174 Před rokem +2

    Namskar

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Před rokem +2

    सुन्दर भिडियोको लागि धेरै धन्यवाद सचिन सर ❤️🙏

  • @rajeshregmi8636
    @rajeshregmi8636 Před rokem +2

    aaha new vlog

  • @_______CHARAN___LAMA___5971

    हाम्रो❤️ नेपाल राम्रो ❤️नेपाल 😍😍🇳🇵🇳🇵❤️❤️❤️

  • @johnsomai4107
    @johnsomai4107 Před rokem +2

    This is amazing suspension bridge

  • @dalbahadurrai1
    @dalbahadurrai1 Před rokem +2

    Great Sachinji carryon please. All the best

  • @rbbogati6236
    @rbbogati6236 Před rokem +3

    आहा न कति राम्रो ठाउ

  • @reshammagar9855
    @reshammagar9855 Před rokem +2

    Thanks neupane ji मेरो जिल्ला