सोलुखुम्बु बाट काठमाडौ जाने छोटो बाटो | सल्लेरी बजारबाट ६ घन्टामै काठमाडौ | Solukhumbu to Kathmandu
Vložit
- čas přidán 26. 12. 2023
- सोलुखुम्बु बाट काठमाडौ जाने छोटो बाटो | सल्लेरी बजारबाट ६ घन्टामै काठमाडौ | Solukhumbu to Kathmandu
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
#solukhumbu
#kathmandu
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - Zábava
यो सुन्दर तस्बिरकालागि धेरै धेरै धन्यवाद
एक दम राम्रो छ तपाईँ को यात्रा र रमाइलो प्राकृतिक रमणीय स्थलहरूको बर्णन समेत समेटि तयार गरेर हामीहरूलाई पनि जानकारी दिएर आनन्द दिनु भयो l धेरै धेरै धन्यवाद छ है भाइ...I
आहा!कति सुन्दर मेराे देश,मेराे जिल्ला वखलढुङ्गा अनि अति रमणिय स्थलहरु हेर्न पाईयाे
Dherai dherai dhanyabad salleri dekhi kathmandu samma ko aabalokan garda tehi pugeko jashtai aananda lagyo
No. 1one volg brother and bolane ra bujaune tarika sarai ramaro xa
म त काम सिल्सिलामा २०७२ सालमा पुस माग उतै बसेको भाइ सारै रमाइलो गाउँ र त्याहाका जनता झन सारै मजाका लाग्यो ।🤗🤗
घरमै बसेर यात्रा गर्ने अवसर प्राप्त हुने र समयको सदुपयोग गराइएकोमा धन्यवाद छ ❤🎉
Dhanabad brother, voli bihani here xu la .
Ekdum ramro lagyoo afno gau jane batoo dekera 🇳🇵 👍👏👏🙏
स्वर्ग जस्त हाम्रो देश अपराधी देश द्रोही हरुले बेचिरहेको छ अझै दुर्गे प्रसाइले इन्डिया बुझाउन पर्छ भन्दै भुकिरहेकोछ
Wow...mero desh kya sundar desh❤❤❤❤
कति राम्रो यात्रा।सल्लेरी जाने सुन्दर बाटो।हलेसी छुट्टिने बाटो सम्म अति राम्रो छ।दुई घन्टा उता नि सुन्दर रहेछ।धन्यवाद
धेरै धेरै धन्यबाद भाईहरु यो सुन्दर भिडिओकालागी!!
सारै रमाइलो र जानकारी मुलक भिडियो 🙏🙏🙏
मेरो देश मेरो नेपाल जय नेपाल्❤️🇳🇵❤️🇳🇵❤️
❤
@@siddhadahal7750❤
Very nice,,beautiful ❤❤❤
😊😅😅@@siddhadahal7750
Sarai ramro lageo🎉❤🎉
धेरै धेरै धन्यबाद यो बाटोको जानकारी दीनुभयो
prastuti dami, video solid lagyo ❤
राम्रो लाग्यो है यो भिडियो धन्यवाद हजुरलाई
सारै राम्रो लाग्यो काठमाडौं सल्लेरी बाटो
Nice video hajur
Beautiful country Nepal. My country my pride🙏
धेरै राम्रो ।
भिडियो राम्रो छ सर🇲🇾🇳🇵
thank you😍😍😍
अति नै सुन्दर मनमोहक प्राकृतिक दृश्य देखाउनु भएकोमा धन्यबाद हजुरलाई।
मलाई पनि एकपल्ट सोलुसल्लेरितिर घुम्न जान मनलाग्यो ! अनुकुल पार्नुपर्ला जस्तोलाग्यो ! भिडियो प्रस्तुत्कर्तालाइ धन्यबाद !
धन्यवाद एत्ति राम्रो भिडिओ को लागि । हाल जापान बाट हेरिरा छु धेरै बर्ष पहिलाको याद नि दिलाई दिनु भयो ।❤❤❤
Wow dherai ramro video informative beautiful hamro Nepal Jai Nepal ❤❤😊
Dami Raicha Nepal. Thank you media.Tapailai.
🙏🙏🙏
स्वर्ग नै हो ! हाम्रो देश नेपाल
शुभयात्रा रहि रहोस तपाईंको ❤
Hamilton ktm solu hernapauda dherai khusi lagyo are thaupani dekhaudai jajuhola Jay Nepal
जय नेपाल 🇳🇵🇳🇵🇳🇵हाम्रो पियाराे नेपाल 🏖️🏖️🏖️🌋🌋🌋🎉🎉🎉
यति लामो यात्रा गरेर सुन्दर दृष्य सहित राम्रो जानकारीमुलक भिडियो तयार गर्नु भएकोमा भाइलाई धेरै धेरै धन्यवाद। जय होस ❤🎉
सर..यसो जादा जाँदै हाम्रो काभ्रे तिर पनि झर्नु होला..धुलिखेल देखि तलतिर पाँचखाल अनि त्यहाँ वरपरका दृश्य पनि कैद गर्नु होला।
भाई तपाईंले सुद्ध नेपाली भासा म बदाई दिनु भएको म मुरी मुरी धन्यवाद अरु भाई हरुले हरेक सब्द सब्द इङलिस भासा बोलेका हुन्छन् तपाईंले नेपाली भासा म दायाँ बायाँ भन्नुभएको गर्ब लाग्छ बाबु
thank you hajurlai😍😍😍
Good job hajur❤❤❤
रमाइलाे यात्रा।शुभकामना।
🙏❤️
यहाँ लाई धन्यवाद छ बाटो राम्रै छ तीन तह को सरकारले ध्यान दिनु पर्छ।।❤
जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यबाद हजुरलाइ।
Keep it up bro🙏
संसारकै सुन्दर देश हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵❤️❤️ बिदेश बाट यस्तो भिडियो हेर्दा तुरुन्तै फर्किहालम जस्तो लागछ तर के गर्ने परिस्थिति ,,,, जे होस सारै राम्रो भिडियो यस्तै भिडियो बननउँजानुहोला धन्यवाद ।
मिठाे मार्गदर्शन महाशय,म दार्जिलिङ्ग भारत बाट तँपाईकाे प्रायजस्ताे गाउले जिवनकाे यथार्थमा अाधारित विषयवस्तुकाे विष्लेशनात्मक पक्ष वास्तवमानै मिठाे रहेकाे हुन्छ भनी म सम्झन्छु,म पनि बाईक राईडर नै हाे अनि यसरी मनाेवाञ्छित ठाँउहरूकाे परिभ्रमण मेराे मन पर्ने विषय रहेकाेले कसरी हजुरसित सम्पर्कमा रहेर,भेटेर संगसंगै विषयवस्तुकाे अवलाेकन गर्न सकिन्छ?कृपया मार्ग प्रशस्तकरण गरिदिने अनुराेध,तथा दार्जिलिङ्गमा पनि स्वागत जनाउदै म पनि मार्गदर्शन दिन तयार।
हुन्छ नि हजुर मलाई सम्पर्क गर्न 9842905697 मा what's ap मा सक्नु हुन्छ
जानकारिको लागि धेरै धेरै धन्नेवाद ।
नमस्कार हजुरलाड धेरै रमाडलो ठाउ देखाउनु भयो र म पनि नेपाली भयेकोमा गभॅ गदॅछु पछि हामी पनि जाने जय नेपाल
नेपाल को जुन ठांउं हेरेपनी स्वर्ग जस्तो लाग्ने तपांई लाई धन्यवाद छ 💥💥💥💥
धन्यबाद सर तपाईको भ्लगको लागि र नेपालको कहिले पनि नगयको ठाउमा यसरि हजुरको च्यानल बाट अबलोकन गर्न पाउदा सार्है खुसि लाग्यो! मलाई नेपालको ७७ वटा जाने रहर छ हेरौ भाग्यले कत्तिको साथ देला?
Good Information about the Road to Salleri ...!
Very good news 💚❤️💙 yo hamro solukhumbu ko video banaunelai dherai, dherai dhannebad...🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jaye solukhumbu 💚❤️💙
Missing my beautiful land
साथि म चितवन वासि भाग्यले एक चाेटि गयकाे वर्ष साेलुखुम्वु सम्मकाे गाडिवाट यात्रा गरि घुम्न पायकाे थिय आज तपाईकाे च्यानल वाट फेरि हेर्न पाय खुसि लाग्याे ।
म बिराटनगर बर्दिबास बनेपा हुँदै काठमाडौं गयेको थिए
त्यो मनमोहक दृश्य हेरेर आनन्द आउँछ अझ सल्लेरी बजार को बाटो को यथार्थता अबलोकन गराई दिनुभयो याहाँ हरुलाई धेरै धेरै धन्यबाद तथा शुभकामना
अब आउँदो दिन हरुमा पनी अरू सुन्दर ठाउँ को भिडियो हेर्न
पाईयोस् 🙏🏻🇳🇵❤️
😍😍😍
जानकारीको लागि धन्यवाद !🙏
Very good. My desh Nepal my pahad
NO Word Beautiful Our country🌹🌹🌹
कति राम्रो छ❤❤❤
मेरो ठाँउको vdo दामी लाग्यो मलाई धन्यवाद हजुरलाई।
सुन्दर, सरल र जानकारीमुलक तरिकाले भ्लग बनाउनु भएकोमा धेरै धन्यवाद !!!
Dherai shuvakamana !!!!!nepal ghumna Jana napaekalai Thulo rahat vaeko chha many many thanks!!!
Wow mero des mero gilla Solu khumbu Nepal 🇳🇵♥️
आजको Vlog चही सारै दामी लागेउ❤❤
Thank you
Salu n Okhaldhunga wow my village
Your videos are awesome❤
धन्यवाद video
good
हाम्रो नेपाल प्यारो ❤❤❤ नेपाल
स्वर्गको टुक्रा ❤️❤️❤️❤️👍️👍️🙏🙏
Very good Tapaen ko prayas lae kadar gardai thanks jankare ko lagi mure mure dhanyabad xa
मेरो देश जय नेपाल ❤❤🇳🇵🇳🇵
अति सुन्दर।
Solukhumbu is Gym of Nepal. Magficent place, like heaven.
Chitwan bata salleri hudai adheri samma bike lageko thiye 2021 ma 😊
Wow sarai mitho ramro video dekhaunu vayo daju hajurlai dhannebad ma use bata hereko feriferi yestai videoko apexya
राम्रो शीत बरु दार्जिलिङ सिकिक्म दखानु ल धन्यबाद
हाम्रो नेपाल मा पनि कति कति राम्रो सुन्दर दामी ठाउँ हरु रहिछ घुम्न जाने मन लाग्यो। भाई। 🙏 धन्यबाद
निकै जानकारीमूलक सुन्दर भिडियोको लागि धेरै-धेरै धन्यवाद!
My favourite Nepal love
Dherai ramro lagyo hjrko niyamit darsak hu
नेपाल आमा तिम्राे रुप अनुपम छ,तिम्राे छाती विशाल छ,तिम्राे सुन्दरता अवर्णनीय छ धन्य आमा नेपाल !
Daami
Solu❤❤
Nice video hancy kaku😍👌
Wow kharra❤❤
धेरै राम्रो लागो हजुर अरु पनि देखाउनुस छितै
Hamro desh Nepal yeastey Ramro ramro thau haaru ko video xodyo vaney desh ko Ramro pyachan padne xa good luck
Sunder Nepal dekhaunu vayou Thanks ❤❤❤❤❤❤❤❤❤Nepal 🇳🇵
मनोज सर साह्रै राम्रो लाग्यो त्यो साखर खोलाको
पुल अझै बनेको रैन्छ दुख लाग्यो २ बर्ष अघि म आउँदा पनि तेस्तोइ थियो कछुवाको गतिमा रैछ धन्यवाद जानकारी को लागि र मेरो सुझाव भिडियो बनाउदा तिथि मिति बताए दिए अझ राम्रो हुने थियो
👌👌❤❤ solukhumbu
मेरो प्यारो ओखढुङ्गा ❤
म चाहिँ ओखलुंगाबाट हो है सर❤❤
❤❤❤
😍😍😍
Wow निरन्तर हेर्छु प्युठान जिल्ला को मान्छे हाल साउदी अरब देखि धेरै injoy garchhu ❤my love nepal
Thank you so much 199 family hope you guys will show more support 😢❤🫶
Nice video beautifully presented
एकदम सुन्दर !
धन्यवाद
Wow
Wow! Mero Nepal 🇳🇵 ♥️ 🤗🤗🤩😍🥰
Tapai lai dherai dhanya bad khusi lagyo video ko lagee
Dherai ramro xa sundar x dhau haru 🙏🙏
💐💥Jay Mahadev 💥 🩷 🙏
ati ramro vidio 💥💐gharai bata sundar 💥 drishya solu ko 💥ablokan 💥 💐garai dinu vayo 💥💐Aananda aayo 💥 thank you so much sir 🙏 God🩷 bless 🙌🏻 🙏 you
from 💐 kakar vita jhapa 🇳🇵💥🙏
So beautiful video. Compliment for visiting my home Land Solukhumbu. ❤
😍😍😍
Ramrai xa dai video ghumna jana +bato chiniyo ra ramailo lgyo dhanyabad ❤❤❤😂