पानी नपाउने गाउँ | यसरी बसेका छन यहाका मानिसहरु | १०० बर्सकी आमा ४ घन्टा लगाएर पानी बोक्छिन
Vložit
- čas přidán 25. 02. 2023
- पानी नपाउने गाउँ | यसरी बसेका छन यहाका मानिसहरु | १०० बर्सकी आमा ४ घन्टा लगाएर पानी बोक्छिन
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - Zábava
तपाई हामी सबै मिलेर सुन्दर भोर्लेनी गाउँ बासीलाई
पानी खुवाउने जमर्को गर्नु पर्यो सर 😌😊🤗🙏
यो होनि त पत्रकारको रिपोर्टिङ गर्ने तरिका 😍😍🙏🙏 १२ भाइको सङ्ग्यामा कहिल्यै नपरोस्
कति रमाइलो कति राम्रो गाउँ बिचारा पानी को
कति दुख् सारै दुख लाग्यो😪😪🙏🙏🇳🇵🇳🇵
I'm from Manipur India Kanglatombi So nice velag very nice👏
Good evening to the entire team of this channel Entertainment MMC गाउँ त साह्रै राम्रो र सुन्दर रहेछ तर पानीको धेरै नै समस्या रहेछ यहाँ को गाउँलेहरूलाई पानी बिना त केही पनि कामहरु हुन सकिन्दैन नेपाल सरकारले चाढ़ै भन्दा चाढ़ो यस गाउँमा पानीको समाधान गरिदिनुपर्ने रहेछ म दार्जिलिङ देखि हो।
आहा दामी छ भाई गाँउता बिचरा पानीको अभाभ रैछ पानी गाँउ समलेऊने कोसीस ग्नुहोला भाई भिडीयो बनाऊनु भाकोमा धने बाद भाई👍👍👍💜💛💚👌👌👌
हर्क साम्पाङ जस्ता व्यक्ति को छिट्टै नजर होस यस् ठाउँ मा😌😌🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
सरकार अफ़नू कुर्सी कसरी जोगउने म व्यस्त छन। जनता लाई गाफ दिने भरष्टाचार गर्ने।जनता को दुःख हेर्न त समयनाई छैन।
जलशक्ति भएको नेपाल संसारको दोश्रो ठुलो जल श्रोत भएको देश भनेर भनिन्छ । नेपालमै पनि यस्तो गाउँ हरु रहेछ ।
कहाँ छ हाम्रो नेता हरुको आँखा अनि बुद्ध ??
good gau ko video i love gau
कति राम्रो सुन्दर गाउँ
यो ठाउमा म पनि पुगेको थिए। धारापानि तिर पर्छ जहा पानिको धेरै दुःख छ
गाउँ लाई होइना सहर को लाई भोट देरा जिताउ सबै दुर्गम गाउँ मात्रै छन देशको प्रधानमन्त्री मन्त्री हरु खोईत बालेन हर्क साम्माङ लाई हेरेरा सिकाउ
भष्टाचारले लिप्त भएको हाम्रो समाज कहिले सुध्रिन्छ पानी पिउन पनि यस्तो सास्ती भएको ठाउँमा अरु कस्तो हिला ती भ्रष्ट दलालको पेटमा किरा पारेर मरे पनि हुने हो
अति सुन्दर गाउ वाऊ !
Akdamai ramro lagyo manai khusi vyo
धेरै राम्रो सुन्दर गाउँ पानी को दुःख असर छ पानी को राम्रो सजिलो भइदियुस😮
Yahako report babal tara sano jankari reportma news ali thorai bhayo ali byakhyan badaunu paryo ani adrees chahin ati jaruri garnu hola. Thanks bro.
नमस्कार हजुर दाजु भिडियो रमाइलो छ है मलेसियामा बाट है दाजु
यो video हेर्दा त म आफैंलाई रुन मन लाग्यो यो नेपाल सरकार के हेरेर बसेको छ तेहाको इस्थानिय बासिन्दा मिलेर छिटोभन्दा छिटो खानेपानी सस्था घेराउ गर्नु
❤❤❤❤❤ बिचारा बुढा बुढि बा आमा
Yummy! Rawa khole daju vai didi bahini sabailai shuvakamana! Arko Harka shampang janma hoski pani bato sabai ko byabasths hos!!!
आहा गाउँ त धेरै राम्रो रैछ पानीको सुबिधा पनि भाको भए अझ धेरै राम्रो हुने थियो
उफ हाम्रो देशमा अवस्था यो थाउमा मात्र हैन धेरै थाउ हरु छ्न कहिले सुधार हुन्छ हाम्रो देशको हालत 👍️धेरै धेरै माया कतार देखि रेगुरल हेर्छु हजुरहरुको भिडियो 🇧🇭🇧🇭👍️
संसारको सृष्टि गर्ने चारवटा टाउको भएको ब्रह्माको मुखबाट बाहुन जन्मिएको काखीबाट क्षेत्री जन्मिएको हरुले राजनीति र नेतागिरी गरेको कारण नेपाली जनताले सुखी र समृद्धि भोगी राखेका छन !
So sad😭 Bichara amma gharma yeklai hunuhunxa rahexa😭😢😓😥😓😓😥😓😥😓😭😢😭😢
गाउँ घर चाहिँ अति राम्रो तर पिउने पानी सारै अभाव रहेछ यस तर्फ सरकारको आँखा फुटोस जति खेर पनि कुर्सी मात्र ताना तान गरेर मर्छन् स्याल हरु
Ramro gau rehixa pani ko samya Astani Sarkarko deynjaus ntasabahi gaule meler matarkiner panitanus
अब त्यहा आगामी चुनावमा हर्क साम्पाङ्ग सर या रेनु दाहाल यि दुई लाई उठाएर जितायो भने 100% यस्तो जिवन जल जस्तो महा समस्याको समस्या निर्मुल हुने थियो ।
This is the real reporting.....hats up sir
Sundar gau
Kate ramailo gaon
Khotang verry verry beautiful ❤️ place and nice collection video bro🙏🙏
Beautiful place
bichara budi aama lae dekhyra maya lagyo
जहाँ पानीको अभाव छ हजुर हरू ले आफ्नो आफ्नो जमीनमा पोखरी खन्नु होला बर्खा को समयमा परेको पानी जम्मा गरेर सनचय गरेर राख्न सके धेरै समश्या समाधान हुन सक्छ बर्ष मा आठ नौ महिना जमा गरेको पानीले पुग्न सक्छ आजै बाट कुवा खनेर राखनु होस बर्षा को पानी भरेर बर्षै भरी चलाउन सकिन्छ ।
Nepal ma yasari khola ko macha silma unera bechne chalan ramrocha. Magh mahinama hami le pani Bhojpur ko Lambagad Saguri bajar ma yasto kenera ghar ma lyayon, metho vayo. Vorleni gaun ta sunder tara nepani vayekole dikdari rahecha, kenaho nature le sajai deyecha.bThank you.
Dherai ramro lagyo sir tepai programs tepai ko sabai episode herdai aayako xu Hal qtar Bata herdai xu ma
Rawa kholako machha sahrai tasty hunza
Vorleni Vanne tahu Rawabessi gaupalika bta khasai tada ta xaina tara ma pugeko xaina,ra pani ko atinai dukha xa Vanne kura Sunna ma chai Aako,ra mmc chanal bta pura jana kari pada dhanyabat,from lamidanda chiuribas 3 hal Saudi bta
कति रामरो गाउ पनि को सुबिधा छिटै होस
Kati ramai gau
Kathai hamro Des 🇳🇵🇳🇵 jalsrotko worldma 2 Des laj lagyo vannalai yo video herda ATI Sundar Thau gauma tehi paniko lagi dukha payko herda tyo Pani yo 21 satabdima haha...😂😂😂satile sarapeko desh netaharu mareko Des😭😭😭
Informative video, thanks all the best
हामरो नेपाल रामरो नेपाल
Very good video.
Mero gaon sundae gain jhhone me tho machha tao khola KO 👍👍👍
गाउँलेहरु( आमा बाबा ) रुख बिरुवा रोप्न सुरु गर्नुहोस् भबिस्यमा छोराछोरी नातानातिनीको लागि पानीको समस्य हुदैन अब अहिलेको लागि चाहिँ स्थानीय सरकार प्रदेश सरकार केन्द्र सरकारलाई भन्नुहोस श्रमदान गर्नुहोस् तपाईंहरुको पानीको आवश्यकता पूरा हुन्छ उदाहरण🙏🙏🙏 धरान नगरलाई हेर्नुहोस श्रमदान मार्फत पानीको समस्या अन्त भएको छ कृपया श्रम दान गर्नुहोस् 🙏🙏🙏
Yes good suggestion 👌
अत्यन्तै यथार्थ बिषय बस्तुलाई वर्णन गर्दिनु भएकाेमा हार्दिक धन्यवाद सम्पूर्ण टिमलाई
रावाबेशि गाउँपालिका देखि तल बगर देखि थाेरै माथि जहाँ पातलाे गाउँ छ जुन ठाउँलाई टाँरि बेशि भनेर चिनिन्छ।
त्यहाँकाे मेन समस्य पनि खानेपानी नै हाे।
एकचोटि त्यहाँकाे समस्यलाई यहि साधन मार्फत सबैमाझ पुर्याउन सकें स्थानीय सरकारकाे तिव्र ध्यानाकर्षण हुन्थ्याे कि धन्यवाद🙏
के गर्छौ त नालायक पाटि लाई मतदान दिएर यस्तो हालत दुख पाउछौ नालायक माओवादी नालायक एमाले काङ्ग्रेस लाई मतदान दिन्छौ तलको पानी मोटर जडान गरेर पानी माथि तानेर ट्ङ्किमा खसालेर बाडेर पिउनु आफै गाउले मिलेर सरकार को बाटो नहेर्नु नालायक सरकार को काम छैन
Asthanumaa piune paniko samadya ko nimti chnado bhandaa chnado sarokar walaako dhyan jaos banne haamro manytaa ho 🙏
धेरै राम्रो लागयो
dherai ramro lagyo
ठाउँ ठाउँमा सानो सानो धेरै खाल्डाहरु खनेर बर्षाको पानी जम्मा गर्दा पनि धेरै मात्रामा समस्या घट्थ्यो होला दुनियाँमा धेरै ठाउँमा त्यो पनि गरेको रहेछ। सितलाई जम्मा गरेर पनि धेरै ठाउमा पानी पिउने वा बोट बिरुवामा हाल्ने गर्दा रहेछ मैले भनेको कुराहरू TV , youtube r facebook तिरनै देखेको हुँ है
यउटै गाउँमा बसेर जस्ले पैसा देको छैन उस्ले त्यो पानी खान पाउदैन रे दिदैनन् रे ॥ तैट जो गरिब छ जस्ले पैसा तिर्न सक्दैन उस्ले पानी खान न पाउनि भनेसि...नेता र जन्तामा के भरक भयो त खै🤔🤔🤔
अत्यन्तै राम्रो लाग्यो मलाई शीर्षक हेर्दा नै पक्कै राम्रो होला सोचेर सुरु बाटै ad समेत पुरै हेरे किनभने अनि अरु पनि यस्तै भिडियो देख्न पाइयोस् सोचेर नि
🙏❤️❤️❤️
Katie ramailo pahila jamanako Abasta jastyi
Very nice ❤
Wow machha 👌
यदि अरु ठाँउबाट पानी ल्याउन पानीकाे स्राेत छैन भने याेजना मार्फत साेलार पावर जडान गरेर माेटर मार्फत पानि तानेर एउटा विकल्प हुन सक्छ।
Nice reporting thank you journalist team
🙏🙏🙏
7-8 वर्ष पहिला मेरो गाउँको समस्याको याद आयो😥😥
Very nice place
brother हजुर् काे vdo सारै ,राम्राे हुन्छ सबै vdo हेर्नुलाई त टाईम् मिल्दैन यसाे टाईम् मिल्दा अलि अलि हेर्छु हाम्राे पाहार् गाउँ बस्तिमा गैरvdo बनाउनु हन्छ vdo हेर्दा गाउँ ठाउँ पुगे जस्ताे लाग्छ रमाईलाे छ धन्ने वाद जान्कारिकाे लागि🙏हाम्राे सुन्दर् नेपाल्🇳🇵रमाईलाे खाेटाङ्❤️❤️❤️
thank you so much🙏❤️❤️❤️
@@manojacharyammc सारै दुखद् खबर् पानिकाे अभाब्😢कति दुख सारै गाराे रछ अाज भाेलिकाे समय मा पनि
Gaun ta dherai ramro rahexa, tara aba jati hunxa teti chhito pani ko samasya hal garnu paryo bichara pani ko lagi kati dukha rahexa 🙏
सुन्दर भिडियाे
Wow super beautiful view
Ma pray garxu mero ishor sang xitai pani ko subidahosh
पानी पिउने कटि घर धुरिच 1 हुने पैला अनी तराई तिरको जस्तो pmp गढ़ने पाni पिउनाको लगी सबैले सहायो गdiनु होला देश बिदेश मा रहne नेपाली हारुले sewa nai dharm ho daib yasto dukh 1 nepaliko dhukh sabai nepaliko dukh ho
लिफ्टिङ्ग गरेर पाती तान्दा राम्रो हुन्छ एस्मा नेपाल सरकारको ध्यानाकर्षण होस्
Sarai dukha lagyo pani
मरेको सरकारले गर्दा जनता ले धेरै दुख छ बोरिङ बात पानी निकाल्नु होला मेरो गाउँमा पनि पानीको अभाव थियो अहिले बोरिङ बात पानी निकालेर केही सुबिधा भएको छ
सरकारले गर्दा मात्र होइन अन्धभक्त झोले भेडाहरुले गर्दा पनि जनताले दुःख पाएका छन्।
@@BigBrain-sx4pm 80
Sarkarlai k dosh vot dine janata lai ho sir dos dine ahile ko chunab ma derai mauka thiy ramro manxelai vot garni tara nepali ko buddhi palayna dukha ko kura tehi khate chor neta harulai vot garepaxi sarkarma janxan vot nagareko vay balla sarkar lai dos dina milxa ak patak jitisakekolai feri vot garnu janata ko galti ho jasto lagxa malai
गाउ र ठाउ त धेरैरामरो लाग्यो नआतीनुस खाने
पानीकोपनी हुन्छ होला बेबस्था।
good jop bro
Bijuli batti vaye pachi submersible pump le paani ko muhan bata hight ma tanki ma jamma garna sakinchha ani tyaha bata gau gau ghar ghar sajilai paani purauna sakinchha yeslai leafting prabidi vaninchha.
Mero gau paniko lagi swarga xa panchthar falelung gaupalika
Khali sawa katahareko matra kina gungaan vaneko ta sasurali rahex ni ta😄😄😄anyway nice dron video bt vorleniko basindako paniko dukha chai sarai naramro
जय नेपाल
Love you mom miss u
Ajhai pani kati dukha hunxa paniko ramro manxelai vot nagarda ko parinam ho ajhai pani buddi palayko xaina nepaliko
Organic fish
❤️❤️❤️❤️👌
Nice video 📹
Merai hajur aama jastai aama hunu hundo rhechha bichara
Wow
Sarai dukha rahixa pani ko
सारै दुख रहेछ पानीको नेताहरू गतिला भएनन् जनतालाई पिडा छ।
दुखद कुरा याे जाजकारि प्र कम्पनी कता गए र सरकारलाई देखाउनुपर्ने हाे हजुर ।
मोलाइ थाहा छ महिले भोगेको थियी पानी को अभाब देहरादुन कालेपुङ्ग मा मा पानी को अभाब थियो घन्टौ लगाएर पानी भर्ने थियौ अहिले मो लन्डन बाट हेर्दै छु
यस्ता नाल्याक सरकारले जनताकाे दुख नबुझेकाे पापि सरकार पानी जस्तो सबैलाई नभई नहुने याे सरकार ले पानी ब्यबस्था गर्नुपर्छ
रावा-खोला छेउमा देखिन्छ त ? अनि पानीको कसरी दु:ख ?
❣️😘
मलाइ पनि एक केजि पठाउनु हाेस है मुख मा पानि पाे आयाे है हजुर😁
🎉🎊🎉🎉
Nepalma pani bagxa tra thula2 pahad ko khonch bata takurama pani kasari?
Sadarmukam diktel hamro ghr tira ta pani paudaina k garnu tara hamro khotang sundar thau chai xa
बाटो बिजुली सबै सुबिधा छ ,अनि मेन समस्या पानि भने पछि गार्हो छ.
राज्यले चायो भने सम्भावना छ ।
Nepal sarkar le yas bisai ma dyan dhyan dinu parny ho
❤❤❤
Kasto dukh pani ta jivan ko main source ho k garne baru gaon ko sabai manchhe miler problem lai samdhan gare hunthiyo.