New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV
Vložit
- čas přidán 16. 06. 2022
- New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV
Advisor
Pramoda Rai
Audio Credit´s
New Version By
Shambhu Rai
Melina Rai
Old Version By
Shambhu Rai
Birendra Rai
Loreto Singh
Sangita Mukhiya
Music
Birendra Rai
Lyrics
Birendra Rai
Arranger
Narbu Sherpa
Mixing
Dipesh Pradhan
Recordist
Shyam Limbu
Recording Studio
Shradha Recording Studio
Video Credit´s
Concept / Director
Deo Krishna Dewan Linkha
Artist
Rekha Limbu
Bimala Limbu
Yuman Sodemba Limbu
Numa Mabuhang Limbu
Co-Artist
Devendra Limbu
Rabi Kiran Maden
Adhunik Dewan (Bhumiraj)
Supporting Artist
Aarati Limbu
Fulmaya Limbu
Anjana Limbu
Dalman Limbu
Narman Limbu
Jog Bahadur Limbu
Lal Bahadur Limbu
Purna Bahadur Limbu
Laxami Limbu
Manrani Limbu
Three Prasad Jimee Yakkha
Khadka Bahadur Limbu
Chintange Rai
Durga Limbu
Purandhoje Limbu
Suman Limbu
Roberd Shrestha
Ram Gurung
Purna Bahadur Gurung
Padam Bahadur Thapa
Sunil Situla
Binaya Maden
Gobind Yadav
Wardrobe
R square Collection Boutique, Dharan
(Contact # 805310529, 9814355278)
Arnaments
Dawa Gunjan - Dharan
Editor/Color
Anil Rana
Cameraman
Devraj Sigdel
Drone
Suren Senihang Limbu, Basantapur
MUA
Lokesh Thapa
Production Controller
Rabi Kiran Limbu
Light Man
Ranjit Lawar
Susil Adhikari
Bikram Dhimal
Bijaya Rai
Kitchen
Kabita Limbu & Team
Transportation
Rabin Yakso & Team
Equipments
Koshi Vision Films Pvt. Ltd, Ithari
@ 2022
FOLLOW ME
----------------------------------------------------
Facebook: / shambhurai123
Email: mail2shambhu2016@gmail.com
TikTok: / shambhurai80
CZcams: / shambhurai
----------------------------------------------------
Ⓒ & Ⓟ SHAMBHU RAI SHRADHA RECORDING, ALL RIGHTS RESERVED
*Uploading this video on other CZcams channels or Facebook pages without prior permission is strictly prohibited.
(Link sharing and/or Embedding to websites is allowed)
----------------------------------------------------
#Shambhu_Rai #chiuri_chilo_pat #Melina_Rai #new_song_melina_rai #New_Nepali_Song #chiuri_chillo_Pat_Shambhu_Rai #New_Song_Shambhu_Rai #New_Song_Melina_Rai - Hudba
Today 5 Pm release Now
नमस्कार म शम्भु राईको सम्पुर्ण दर्शक श्रोता हरुले स्वीकार गरि दिनु भएको सल्लेरी बनपर्यो चिउरी चिल्लो पात लाई पुन रेकर्ड गरि यहाँ हरुको माझमा सम्पिएको छु।
Lou salute sir , sarai chitta bujhyo
The cc
Thank you sir
767779p
🙏 यसै गरि अरु गित पनि पुनः रेकर्ड गरि बजारमा ल्याउन हुन अनुरोध छ है दाजै🙏
नमस्कार सम्भु सर हाम्रो पुर्ब को सान पुर्ब लि लोक गित लाई सम्मान छ हजुर सबै गित को म सुभचिन्तक पनि हु हजुर जति पनि पुरानो गित छ्न यसरी नाय बनाउने कोसिस गर्नु होला ता कि नाय पुस्ता थाहा होश धेरै धेरै शुभकामना छ हजुर लाई missyou all best you
कलाकार हरुको छनाउट सहि छ । म्याचिङ छ । - निकै गजब लाग्यो ।
I m Indian but love all Nepali people's Nepali so 🇮🇳🇮🇳🇮🇳🇮🇳
स्वगत हे आब गो मेरे नेपाल मे भाई ❤❤❤
🇳🇵❤️❤️🙏🙏🙏🙏
बच्चा हुदै सुनेको गीत अझै नी उतिकै सुन्न मन लाग्छ बधाई छ टिम लाई
यो आवाज सुन्दा अँखामा आसुनै भर्सिएको पत्तै भएन साह्रैनै मिठास बनेकोछ तपाईहरु सबैमा बधाई साथै शुभकामना
क्या दामी पुरानो लोक गीत
बधाई छ सबै कलाकार टिमलाई
पुर्वेली गीतको बादसाह नै हुनुहुन्छ शम्भु राई दाजु🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
पुर्बेलि भाकाको दोहोरी पनि कम छैन । मेरो मनपर्ने दुबै कलाकारलाई धेरैधेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵💓💓🙏🙏🙏
यो नया भर्जनमा पनि गित धेरै राम्रो छ 😍😍 पुरानो गित पनि धेरै राम्रो छ 😍😍 सबै भान्दा राम्रो सबै कलाकार 😍😍😍😍 त्यो भान्दा पनि धेरै राम्रो यो गित सुटिङ भको ठाउँ धेरै राम्रो तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका बसन्तपुर को चोत्लुङ्ग ( चोम्लुङ्ग) पार्क धेरै राम्रो 😎😎😎मलाई मेरो गाउँ घर को धेरै याद आयो 🤔🤔🤔 हाल दुबई बाट सुन्दै गितको आनन्द लिदै छु 🤗🤗🤗 ल बधाई छ सम्पूर्ण टिम लाई🙏🙏🙏👏👏👏
बधाई छ शम्भु दाजु पुरानो गिता लाई फेरि नयाँ भाकामा गाउँनु भएछ सम्पुर्ण टिम लाई बधाई छ
निक्कै पुरानो हजुरको गित फेरि यसरी सुन्न अनि देख्न पाउँदा त्यो बालापन म फिरि पुर्याउनु भयो धन्याबाद। अनि सम्पुर्ण तिमलाइनै बधाई साथै सुभकामना।
मलाई सानै देखि अति नै मन पर्ने गायक शम्भु राई दाईको गित मन पर्थ्यो तेसैले होला सन्जोक पनि उहाँको गितमा अभिनय गर्ने सुनौलो अवसर पाए अत्यन्तै आफुलाई भाग्यमानी सम्झेको छु सुमधुर स्वरको धनी गायक शम्भु राई साथै यश गितको डाईरेक्टर देउ कृष्ण देवान लाई धेरै धेरै धन्यवाद
उहाँ हाम्रो पुर्बाको धरोहरा गायक शम्भु दाजु तर मलाई यहाँ एकखालको मज्जा चाही सबै कलाकार हरु प्रय चिनजानको भएर होकी खुब मज्जा लाग्यो ! साथै बालपनको खुब याद आयो यो गीत सुनेर तमोर तिरा गोठालो गरी हिडेको याद ताजाई झझल्को मन भरी कठाई समयले कति छिटो छाड्दै जाने रहेछ ! हाम्रो मानब जीवन यो गीतले झस्कायो आजा 😔😔😊😉
अत्यन्तै आनन्दित गित सुन्न बेग्लै मज्जा जे होस पुरानो मेलोडी को गित भनेको पुरानै ठिक लाग्यो
राम्रो छ खुशी लाग्यो र अर्को खुशी बल्ल हाम्रो लिम्बु समुदायहरुले आफ्नो पहिचान लिम्बू दिन र लेखाउन थालेछ नत्र पहिले लिम्बुको थर हागा पात को मात्र पहिचान दिन्थे अब हामिले आफ्नो लिम्बू पहिचान लाई यसरी नै सबैले लिम्बु पहिचान दिनु पर्छ र लेखाउनु पर्छ धन्यवाद सेवारो।
राजै ले त काटेको पान सुक्की #
भेट नभै मै मरि जान्छु कि#
सार्है सुन्दर तरिका ले पस्किनु भएकोमा बरिस्ठ गायक शम्भु राई र मेलिना राई लाई धन्यबाद✍️🙏🙏🙏🙏
वाव सानो हामी कटु नलगाई हिड्दा suneko गीत फेरि न्यू version ma Sunna पाउँदा सारै खुसी लाग्यो सुन्दा आनन्द दुःख पीडा भुलिने।
😆😆
Dherai purano geet
उ बेला सुनेको गीत अहिले फेरि सुन्न पाउँदा त्यो बेलाको याद आयो। सारै राम्रो छ।
बच्चा बेला मा सानो वाल्कमेन मा रिल वाला चक्का हालेर यो गित सुन्दै हिनेको याद अायो धन्यवाद शम्भु सर र मेलिना सिस लाई
Good song sambu rai melina rai bhaini ko sewa hajur lai
अत्ति नै मार्मिक गित सुनेर आनन्द लाग्यो!!
WOW WOW WOW Ati Nai Mitho Song
पहिलाको जस्तो मज्जा त आएन तर पनि मेरो सम्मानित दाजु शम्भु राई मेलिना राई अजुरहरुलाइ नमन छ
धेरै राम्रो laagyo सम्भु राइ दाइ सदा बाहार बरिस्ट कलाकार अनि अनि भाइ बैनि हरुको राम्रो अभिनय 😘😘😘
पुरानो गित नया सैली मा आय छ राम्रो छ गित सुभकामना छ.
शम्भु राई मेलिना राई🙏🙏❤️❤️
अत्यन्तै राम्रो बनेकोछ गित बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मेरो जवानिको याद आयो । आलाङ्ने सेवा हजुरहरु दुबै गायक लाई
शम्भु दाजुको जुन गीत आए पनि पुर्व छपक्कै थियो। teenage मा सुनेको यो गीतले पर्म खेल्दाको दिनको झल्को दिलायो।
पुरानो भन्दा धैरै राम्रो लागो मलाई चाई अग्रिम सुभकामान सबै टीम लाई
Aaha kati ramro
Geet marmik xa.purano yad aaunenai vayo.new new geet pani nikalnu paryo shambhu sir
Nice song
सानाे बच्चा हुँदा गाउँघरतिर शम्भु राई दाज्युकाे स्वरमा गीतहरू सुनिन्थ्याे अहिलेसम्म पनि सुनिन्दैछ राम्राे मीठाे स्वर लाग्छ , जति बुढाे भए पनि शम्भु दाज्युकाे स्वर परिबर्तन भएन जस्ताकाे त्यस्तै छ खुशी लाग्छ ।
अग्रज समानित सुरिलो स्वोर गिंत सगिंत का जादुमय दाजै श्री शम्भु राई जिउ अनि बहिनी मेलिना राई जिउ को यो उत्कृष्ट गित आज सुन्न पाउँदा अति खुशी लाग्यो लु बधाई शुभकामना ।
Wooow woooow dami xa haii
समग्रमा सबैको प्रयासलाई सम्मान छ।
राम्रो छ
यो गीत First release हुँदा पल्टन घर कश्मीर बाट सुनेको थिएं केही सुधार र फेर बदल पश्चात second release बहराईन बाट हेर्ने सुन्ने अबसर मिल्यो। साँच्ची नै यो दिलले आनन्दको अनुभूत गरेको छ।
👍️Old is gold.
मेलिना राई को स्वर लोक गित गाउने स्टाईल अलिक फरक लाग्यो। उहाको गित गाउने स्टाइल नै फरक लाग्छ अचेल।
तैपनी पुरानो गितलाई भिडियो मा देख्न पाईयो धन्यवाद दाजुलाई🙏
ओहो! लु सारै मन पर्ने शम्भु राई दाईको सदाबहार गित फेरि आएछ। बधाई छ!
भखर भखर जवानी हुँदै गर्दा यो गित खुबै बजाउने,सुन्ने गर्थे आजभोली उमेर ढल्किदा पनि तेतिकै मीठो गरि सुन्न पाउँदा रमाइलो लाग्यो।
हाओ... सार्है नाचेको गित हो नयाँ भर्सनमा सुन्न पाउँदा पुरानो ती दिनका यादहरु एक पटक फेरि तन्देरी भाको छ्🙏🙏🙏
wow numa mabuhang is best good luck nani
Chiuri Chillo Pat Ganale Mero Man Chhuyo Shambhu Rai Dau Ra Melina Bahini Lai Love You Bhannu Chahanxu
Wow very nice & sweet song 🎵 thanks welldone
सदाबाहर गित यहि गित सुन्दै हुर्केको हो अझै फिमेल्मा हुदा सुन्मा सुगन्ध भएकोछ सबै तिम्लाई सुभकामना दिनु भन्दा केही दिन सकिएन
sarai man parne git ho mero chai rojaiko git puna pheri sunna pauda ati khusi lagyo qatarko yeti charko gham ma yo hamro purbeli bhaka git sunda ati manai dekhin sitalu bhaera aayo dhandebat x aadarniya gayakar daju sambhu rai ani melina baini lai pani sampurna tim lai badhai bhanna chahanxu 🙏🙏🙏🙏🙏🙏🙏 sunsari jila dharan hall doha qatar bata
अतितका मिठा यादहरु फेरि बल्झायो। कति सुन्दर थिए ति दिन हरु,रात भर-रात भर नाचेर हिनिन्थ्याे।
हाम्रो पुर्बेली लोक भाका को राज सम्भु राई
आहा कम्ता याद आयो त बिगत को
Ramro x hai video ani song hjrharuko❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍
Wow
आहा..... म सानो फुचे हुदा नै तेती धेरै hit पुरानो गित फेरी new virsion मा यति मिठो सुनिएको छ फेरी पनि मेरो बालापन को याद हरु दिलायो Big fan Melina rai and sambhu rai ❤❤❤❤
उहीँ बेला उहीँ समयको याद आयो 😍😍
सानै छुकी जस्तो आभास दिलायो आज फेरि यो गीतले, सम्भु दाजुलाई फेरी नमन अनि नमस्कार
Wow man dherai Khushi vayo 🙏😘😘
नमस्कार अति नै दामी उहिले म केटाकेटी हुदाखेरी यो गित हजुर अति नै सुनिन्थ्यो दाजुहरुको क्यासेट मा ओल्ड इज गोल्ड song sir
Sarai ramro xa get and video hajur haruko
आहाँ शम्भु दाजै र बैनि मेलिना बराईलीकाे सारै मन छुने गित् उहेलेकाे याद दिलाऊने..!!आहाँ...!!!
वाउ धेरै धेरै धन्यवाद शम्भु राई सर यो हजुर को गीत म सानो उमेर मा घास काड्दै बाख्रा चराउदै सुनेको गीत आज यो नयाँ भर्सनमा सुन्नु पाइयो 🙏🙏
Zcb
Yo age ma pani Shamvu Rai jyu sir ko Voice ma Ajhai pani kati dam rahexa....dherai khushi lagyo shambhu rai sir ko yeti metho sabda ani sangeet sathai voice ko lagi....
सानो हुदा बिहे वा कुनै कार्यक्रममा बज्ने गीर पुन नयाँ भर्जनमा सुन्नु पाइयो । मज्जा आयो। ❤️🙏
Jati pani purano geet xan yestai naya garai sunna paiyos suvakamana
Wow sambu dai aani Melina bahini 🙏🙏🙏👌👌👌🎤🎤🎸
साह्रै राम्रो
Sarei mitho lago 👌👌👌👍👍🙏🙏
पुराना दिनको याद हरु ♥️♥️♥️♥️
Hait Hora, malaita hajur nai man paryo, WOW SO SWEET SONG I LIKED N I ENJOY FIVE STARS 🌟
साह्रै राम्रो लाग्यो धन्यवाद सम्पूर्ण टिमलाइ यस्तो मीठो गीतको लागि🙏🙏
dami bhayechha hai daju
चुङ्माङ बसेको झझल्को आयो , आर्बोटे जङ्गल मा गोठालो जादाको......😍☺️
Wow Sarai ramro lagyu 🥰 molai jayti heryu teity herum lagnea 🥰🥰🥰
हैन आमामा हाम्रो भिता घरे बाजे छिन्ताङ्ग दाई रेनुको मामी दिदी बसन्तपुरको सबै जानलाई देखें कति राम्रो गीत फेरि बल्या कालको याद आयो धन्याबड कलाकार अग्रज सम्भु राइ दाजु मेलिना जी सफलताको सुभकामना
सारै राम्रो लाग्यो यो लोक गीत ❤❤
गीत सुन्नु मज्जा चाही पुरानो मेलोडी नै ठिक लाग्यो तर यहाँ भिडियोले गर्दा आखाले हेर्दै सुन्नुमा अलिक भिन्न पाए मैले चाही जेहोस राम्रो नै छ ! साथै सम्पुर्ण हार्दिक बधाई
आदरणीय शम्भु राई दाजु
3karod nepali jantako hirdaye dekhi ni Salam maya 💖 badai cha hi aaj pani utikai cha sambhu rai ko kalakarita 👌 Wow 👌
उ बेला बेसरी सुन्थे आज हेर्न पाए खुशी लाग्यो..👌👌🙏🙏
निकै राम्रो छ समग्र हेर्दा
तर शम्भु राई,जितन राई दाईहरुको लोकगीतहरु त पुरानै मन पर्छ मलाई चै😀
एकदम राम्रो बनेको छ सानोमा पनि गाएरै हुर्केको ऐलेपनी फेरि गुनगुनाउने बनाउनु भो ।सम्पुर्ण रेकर्डिङ परिवारलाई बधाई छ है।
अत्तिनै मिट्ठो लोक भाखा बधाई छ। साथै रेखा लिम्बू ठूलो पर्दाको फिल्म्मा खेलेको यो हेर्ने इक्षा छ।
सम्भु राई लिजेन्ड गायक मेलिना राई किङ प्रती मेरो हृदय देखि नमन्🙏🙏🙏🙏🙏
आहा...बचपनमा सुनेको हजुरको यो गीत आज फेरि सुन्न पाउँदा वर्तमान पनि अतीत भइ दिए जस्तै भान भयो। अति मीठो। 𝐋𝐨𝐯𝐞 𝐟𝐫𝐨𝐦 𝐒𝐢𝐤𝐤𝐢𝐦.
उबेला जमानामा क्यासेटमा सुनेर खुब गाईएकाे गीत पुन: सुन्दा आन्नद आउने जय शम्भु दाजु
awesome music video 😍😍😍😍😍😍
आजको यो जमानामा पनि यस्तो खालको गित गुन्जिदात सारै मन आनन्द हुदोरहेछ ।
Darii ramro song❤️❤️❤️❤️❤️
आहा! कति सुन्दर गित संगित साच्चिकै मेलिना राई शम्भु राई को
आदरणीय गायक शम्भु राई ज्युको चिउरीको चिल्लोपात नयाँ भर्सनमा पनि उत्तिकै कर्णप्रीय
Wow♥️♥️♥️💞💗💗💗💗sarai ramro lagx ma sano Huda Mero mamile yo git gaunuhunthyo ♥️♥️palapabko yad ayo💞💞💞💞
यही गित सुन्दै हुर्किएको म त्यति बेला कयासेट रिलमा उपल्बध हुन्थियो टाईगर ब्याट्री किन्दै बजाईन्थ्यो ।
धेरै राम्रो छ गित सबै कलाकार को अभिनय पनी उत्तिकै राम्रो छ। Congratulations 👏👏 👍 युमन मेरो प्यारो भाई।।।
वाव त्यतिकै शम्भु राई लोकगितको किङ्ग .... फेरि यो गित भनेको बिर्सन नसकिने .... अझै पुरानो गित हरु नया सैलिमा आवोस है
Muri muri dhanyabad shambhu dai.yo Geet Mero balapan ma suneko thiye pheri Naya varsan ma lyaunu vayo ATI kushi lagyo.hjr purbeli lok samrat hunuhunx.aru Pani yasai gari Sunna pau hjrko geetharu hjr ko suvchintak Ram bdr Bantawa bhojpur.hal Malaysia bat herdaixu hai.🙏🙏👍👍♥️♥️
बधै तथा कामना सबै मेम्बार हरु मा। मेरो चाहान यहि थियो मन्पर्ने गायक सम्भु र मेलिना हजुर्हरु मा नमन।।
घर त हिले हो पनि new varson मा ल्याउनुपर्यो।।।
बालापन मा असाध्यै सुनेको भएर होला यो गित सुनी रहन्दा खोटाङ जिल्ला को त्यो मेरो जन्म गाउँ को सबै याद हरु ताजा बनाई दिनु भयो स्कुल गएको त्यो खोटाङ बजार,गोठालो गरेको त्यो चिप्लेटार,बस्नी डाडा,सिर्वानी,मतान्टार,पिङुलेटार,देबेटार,दसमी डाडा,खर्क,कात्तिके,अनि पुरै गाउँ भरिको याद आयो हजुर लाई धेरै धेरै धन्यवाद
झन निखार स्वर ❤❤❤❤❤
Numa baini ❤
❤️❤️❤️❤️पुर्बेली सदाबहार सुन्दर र चर्चित लोक दोहोरी 💝💝💝💝फेरि सुन्नु र देख्नु पाइयो।।।लाखौ लाख धन्नेबाद सम्पुर्न टिम लाइ❤️❤️❤️💐💐💐