Binayo Kongkong Malaya Hongkong || Krishna Bhakta Rai & Sunita Thegim, FT. Nirvik & Soniya

Sdílet
Vložit
  • čas přidán 8. 06. 2020
  • BINAYO KONGKONG MALAYA HONGKONG New Lok Dohori Song
    ♬♬♬♬♬
    Singer : Krishna Bhakta Rai & Sunita Thegim
    Lyrics & Music : Jit Limbu
    Arranger : Krishna Bhakta Rai
    Studio : Shankara Digital.
    Mix : Kumar Sanu Pun
    🎞️🎞️🎞️🎞️
    FT . Nirvik Rai & Soniya Limbu
    Choreographer : Dinesh Mangmu
    Director : Prakash Limbu
    Camera : Dambar Rai & Bibee Limbu
    Edit : Bibee Limbu & Parshu Limbu
    DI: Tekendra Shah
    Post Production : Rainbow Rays Media
    Only on Rainbow Rays Media official CZcams channel.
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Rainbow Rays Media.
    Contact us .
    Website: sevennepal.com/
    : namastetimes.com/
    :namastetimes.net/
    : rainbowraysmusic.com/
    Like page : / 7nepal.net
    / namastetimes1
    Google Plus :plus.google.com/u/0/113899417...
  • Hudba

Komentáře • 3,6K

  • @rose-nagurung2780
    @rose-nagurung2780 Před 3 lety +704

    Hamro bihema sabai vanda badi bajeko git yo git ko dhun matrai sune vane pani hami behula behuli vako yaad aauxa tyo din ko yad haru jhan taja banai dinx yo git le❤️❤️❤️

  • @sumilimbu5292
    @sumilimbu5292 Před 4 lety +484

    पूर्बेली लोकगीत र कृष्णभक्त राईको फ्यानजति यता हाजिर

    • @prakashlimbu3147
      @prakashlimbu3147 Před 4 lety +10

      अबस्य ni☝️

    • @tttttt8285
      @tttttt8285 Před 4 lety +9

      I am big fan krishna bhakta rai

    • @binitagurung1359
      @binitagurung1359 Před 3 lety +10

      Ma पनि xu hae मा पूर्वेली navaya पनि जति सुने पनि सुनुम लाग्ने सो ई लाइक this song

    • @gurungdharansky3948
      @gurungdharansky3948 Před 3 lety +5

      100 %I'm dharan

    • @gurungdharansky3948
      @gurungdharansky3948 Před 3 lety +4

      @@binitagurung1359 dharanny gurung

  • @nirmalalimbu5604
    @nirmalalimbu5604 Před 4 lety +88

    सारै मन परेको पूर्वेली गीत। सुनौ सुनौ लाग्ने। हेरौ हेरौं लाग्ने।❤️

  • @moshabardewa5734
    @moshabardewa5734 Před rokem +200

    गण्डकी प्रदेशमा जन्मेरा हुर्के पनि!ए यस्ता पुर्बलि ठेट भाका सुन्न र हेर्न पाउदा सारो खुशी लाग्छ।पश्चिमेलि गित अलिक नाग्गा भुतुङ्गा हुँदै गएका छन्।कृष्ण भक्त दाजुको झापड नै हो तेस्ता गित संगितलाई।जति सुनेनी सुनौ र जति हेरेनी हेरिरहु जस्तो गित छ।चल्ने गित तेसै चल्छ नाग्गा भुतुङा हुना जरुरी छैन आफ्नो मौलिकता नै भुलेरा।

    • @haridhakal6588
      @haridhakal6588 Před rokem +20

      सभ्य भाषा र भेषमा सुमधुर शव्दले सजिएको पुर्वेली लोक गीतका श्रष्टा सर्जकहरुलाई हृदयदेखी नमन गर्न चाहाँन्छु ,,,,!!!!

    • @manjutamang4760
      @manjutamang4760 Před rokem +2

      fc 🐽

    • @bharatjirel4053
      @bharatjirel4053 Před rokem +1

      ऽस

    • @sureshshrestha9501
      @sureshshrestha9501 Před rokem +2

      Ettiko mitho geet sunna paye,mazza aayo,I am impressed.thanks to singers,and all participants

    • @salon896
      @salon896 Před rokem

      😊

  • @pramilachamling8890
    @pramilachamling8890 Před 3 lety +18

    साचिकै अत्तिनै सुन्दर गित जति सुने पनि उतिनै सुन्न मन लाग्छ आगामी दिनको लागि best of luck

  • @tulgurung261
    @tulgurung261 Před 3 lety +46

    वा क्या बबाल छ गीत।पश्चिमेली मान्छे भए पनि पुर्बेली गीत सारै मन पर्छ

    • @rameshrai1301
      @rameshrai1301 Před 2 lety +1

      tul gurung sir chahe purbeli chahe paschim hami sabai nepali hoina r malai pni paschimi dohori asadhai mn parxa🙏🌹

    • @bhimabeck8207
      @bhimabeck8207 Před 2 lety

      @@rameshrai1301 b. B. Kooolp

    • @bhimabeck8207
      @bhimabeck8207 Před 2 lety

      G.bj
      K9oi

  • @premmaden6571
    @premmaden6571 Před 4 lety +344

    १७ चोटि हेर्दा पनि अझै मनमा बिनायो कङकङ गर्ने कोको हुनुहुन्छ हाउ 😍😘😍😘

  • @123Tilak
    @123Tilak Před měsícem +3

    २०८१ वैशाख १७ गते सुन्ने को को हो।।

  • @lifetimeofficial6269
    @lifetimeofficial6269 Před 2 lety +6

    Tiktok Maa suneraa aaune jati sabailai 🙏 🙏 namste
    Namste garau sabaile

  • @jiwannewar8691
    @jiwannewar8691 Před 3 lety +45

    मोबाइलमा सुन्दा चित्तै बुझेन!कुदियो ठूलो स्पिकर किन्न अनि सुन्ने हो ड्याम ड्याम।।।साह्रै राम्रो गित।।।

  • @thangden
    @thangden Před 4 lety +33

    पूर्बेलि लोक भाका अति मिठो गित बनेको छ कृष्न भक्त दाई र सूनिता बैनि को गित पूर्बेलि र पश्चिम नेपालका दर्शकले निकै नै मन पराएको पाईयो यो धेरै खूसिकै कूरो हो हजूरहरू लाई बधाई साथै शूभकामना । पूर्बमा जन्मेर आफनू मौलिक्ता लाई बिर्शनै लागेका दर्शकले पनि एकपटक सूनि दिए हाम्रो पूर्बेलि लोक भाकाका गायक गायिका लाई मनोबल हौसला मिल्ने छ ।

    • @bishnubhandari6214
      @bishnubhandari6214 Před 2 lety +2

      Tiyo ta Barbara hunuparoni hame lai pani pachimeli geet nan parxa Nepali lai sabai nepali geet man parxa mero bichar maa

  • @rajandragurung3975
    @rajandragurung3975 Před rokem +11

    अति नै दामी मार्मिक गित भिडियो उस्तै दामी छ हाम्रो पुर्बेली गित भिडियो सुनिता थेगिम लिम्बू बहिनि र मेरै गाउले सङखुवा सभा ताम्कु साबिक 3 कोल्बा भन्ने मेरै गाउका दृस्टिबिहिन कृष्ण भक्त राई ज्यु को स्वर मा सजिएको अहिले जताततै बिहे भतेर हुन्छ यहि सुनिता थेगिम ज्यु र कृष्ण भक्त ज्युको स्वर मा सजिएको गित नै सुनेर बजाएर रमाइलो गर्ने गर्या छन धेरै जसो?अहिले म पनि हेर्दैछु हाल मलेसियाबाट

  • @shrijanasubedi46
    @shrijanasubedi46 Před rokem +12

    कति मीठो गित धेरै खोजेथे बल्ल भेटे पहिलो चोटि गाडिमा सुनेको❤

  • @oaskarki551
    @oaskarki551 Před 3 lety +12

    धेरै राम्रो गित पुर्बेली गित.

  • @munagurung4595
    @munagurung4595 Před 3 lety +57

    पूर्वेली भएर पनि हाेला सायद 😍😍 खूब मन पर्छ साे दिनमा 10/12 पटक नसुनेकाे दिन हुदैन। ललितपुरकाे बसाईलाई lockdown मा याे लाेक गीतले mood fresh गर्दै छु हजुर म चाहिँ।।।।

    • @limbudipesh3245
      @limbudipesh3245 Před 3 lety +3

      c.f.6t.
      .BBCdrum kit

    • @user-bt9tg4fq2j
      @user-bt9tg4fq2j Před rokem

      media.tenor.com/ZK_CSor_YvwAAAAM/nighty-night-tom-and-jerry.gifmedia.tenor.com/ZK_CSor_YvwAAAAM/nighty-night-tom-and-jerry.gif

  • @MrPema420
    @MrPema420 Před 2 lety +5

    यस्तो खालको पुर्बेली लोक भाखा ले मो ठाम को ठाम ठहरै हुन्छु , ऐय्या पनि भन्न पाउदिन .

  • @saanvipokhrel7048
    @saanvipokhrel7048 Před 2 lety +6

    कति मीठो गित
    जति सुने नि सुनी रहु जस्तो

  • @ashishkhadka9315
    @ashishkhadka9315 Před 4 lety +26

    म त न पुर्व न पश्चिम बिचतिर पर्छु मेलम्ची तिर अनि कि मलाई पस्चिमि देउडा त मन पर्थ्यौनै तर,आजबाट यो गितको कारण पुर्बेलि भाकाको पनि फ्यान भईयो बरै अनि सुनिता थेगिम को पनि।अत्यन्तै मर्मस्पर्शी र मनोरञ्जनात्मक पनि समग्रमा भन्दा एकै वाक्यमा..."बिनायो कङकङ्"
    वाह....👍️👍️👌👌❤️💓✌️👊🙏

    • @maheshrai1405
      @maheshrai1405 Před 4 lety +3

      अवश्य पनि पुर्वेलि गित धेरै छन राम्रो छन । म पनि पुर्व को तर पश्चिम को देउडा सालैजो देखि लिम्वु को हाक्पारे सम्मन लाई माया गर्ने मान्छे हो । राजनितिक दल हरु को कारण हामि थोरै टाढा भए पनि यहि सांस्कृतिक कारण नै हामि नजिक छौ ।

    • @ashishkhadka9315
      @ashishkhadka9315 Před 4 lety

      @@maheshrai1405 अवस्य पनि।
      >के हो संध?प्रदेश!!बुज्दिन म ता स्वाधीनता बुज्छु म।
      माटो इश्वर हो म भक्त यसको यहि ढोक्छु यहि पुज्छु म।

    • @ashishkhadka9315
      @ashishkhadka9315 Před 4 lety

      अनि अर्को कुरा हाम्रो देशको माटोमा फले,फुलेका गित संगित,भाषा संस्कृत सबै हाम्रो देशको सम्पदा हो अनि यी सबै कलाकार हाम्रो देशको गहना हुन्....

    • @puskarbohara4018
      @puskarbohara4018 Před 3 lety

      हाम्रो देश हाम्रो स्वाभिमान हाम्रो स्वतन्त्रता र हाम्रो एकता लाई बुझौ वीर गोर्खालीको ईतिहास ले सिन्चेको देश हामी वीर सपूत का छोरा छोरी हौ।त्येसैले को हाम्रो को पाराय कसरी छुट्याउनु बरु जो जहाँ जस्तो गित संगीत होस नेपाली हरु को मन मुटु मा नेपाली संगीत लाई माया गर्न जरुरी छ 4 बण 36 जात को समायोजन ले नेपाली छत्रछायामा बसि नेपाली भासा भाशि का गित संगीत लाई माया गरौ जय संगीत जय गित।।।

    • @ashishkhadka9315
      @ashishkhadka9315 Před 3 lety

      @@puskarbohara4018 मित्र यो गितले पनि 1.5M भ्युअर क्रस गरेछ अत्यन्तै सुसि लाग्यो।मलाई पुर्बेलि भाका असाध्यै मन पर्छ अज यो गितले त मनै लुटेको थियो प्राय:दिनमा 3/4 पटक देर्थें सुन्थे।साह्रै राम्रो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना🌷🌷🌷

  • @nikeshrai110
    @nikeshrai110 Před 4 lety +53

    खै के भनु म?
    उहाँहरु को सिर्जना हेर्दा! यो सिर्जनालाई औल्यानु सक्ने मेरो क्षमता छैन। यति सुन्दर,, यति मिठास, अनि मौलिकता बोकेको यो लोक भाका सुन्दै गर्दै मेरो आँखा भरी खुशीको आँसुहरु छछल्किए। मनै फुरुङ्गा भयो। सोचे अझै मौलिकता हराएको छैन। हाम्रो नेपाली लोक संगीतमा😍😍🙏🙏👌👌

  • @yadavale3987
    @yadavale3987 Před rokem +7

    जन्म पश्चिम मा भए पनि भेसभासा कल्चर पुर्बेलि नै मन पर्छ बरै💝💝

  • @sanjayghising2810
    @sanjayghising2810 Před 6 měsíci +3

    धेरै राम्रो गीत र सङ्गीत, ❣️❣️

  • @santoshbhattarai3263
    @santoshbhattarai3263 Před 3 lety +123

    सुनिता थेगिम पूर्वेली लोकभाकाकी खम्बा नै भएर उदाइन्।कति सुरिलो स्वर।उनको स्वरमा आफ्नोपन यति मज्जाले प्रष्फुटन भएको हुन्छ कि आफ्नो ठाउंको माया र प्रेम नसा-नसामा तरङ्गित हुन पुग्छ।कृष्णभक्त राई त आफैमा अब्बल कलाकार हुन्।पूर्बेली गीत सङ्गीतलाई यसरि नै बढावा दिदै जानुहोला।शुभकामना🙏

  • @indrapaksawa846
    @indrapaksawa846 Před 4 lety +18

    सोनिया जि तपाइको बिग फ्यान है म ✋💖💖💖
    सबै टिमलाइ मुटु भरिको माया 💖💖💖💖💖💖💖

  • @yubarajrasaily9963
    @yubarajrasaily9963 Před 2 lety +11

    पुर्ब अञ्चल मा कुनै बिहे बर्तबन्ध मा बिनायो कङ कङ्ग नबजे माहोलै तात्दैन

    • @nimeshrai5327
      @nimeshrai5327 Před 2 lety

      सहि हो यो कुरो त जता पनि यो गीत मात्रा बजेको सुन्छु

  • @kingqueen1214
    @kingqueen1214 Před rokem +11

    2023 मा यो गीत सुन्नेहरु यता हाजिर गरौं त ।

    • @Brandking876
      @Brandking876 Před 2 měsíci

      Mo tw jahur 23 ko kurai xordinu yo git aaya dekhi ahile sammsa suneko tyo poni manai vardaina geet suner sarai man parne songa ho hoii hjr malai ta

  • @durgamagar8842
    @durgamagar8842 Před 3 lety +18

    Song यत्ती राम्रो छ तर trending मा किन नआएकोहोला मैले बुज्नै सकेन।👍️👍️👍️

  • @reedamlimbu9638
    @reedamlimbu9638 Před 4 lety +149

    स्वरका धनी आदरणीय दाइ कृष्णभक्त राई र स्वरकि खानी गायिका सुनिता (थिगिम ) लिम्बू को स्वर सजिएको पुर्बेली लोकगाना जति सुनेनि धिक मर्दैना सम्पुर्ण टिमलाई शुभकामना ??

    • @ilamelipurnanembang8336
      @ilamelipurnanembang8336 Před 3 lety +3

      Wow wo

    • @nabinrai4523
      @nabinrai4523 Před 3 lety +2

      kasam Krishna vakta rai ra sunita thegima sister ko yo chai song sarai man paryo

    • @indigenouspeopleofnepal1883
      @indigenouspeopleofnepal1883 Před 3 lety +2

      बास्तमै अहिले के पुर्बेली लोक गितको राजा रानी नै हुनु भएको छ सुनिता थेगिम र कृष्ण भक्त राई सधैं सम्मान छ यसैगरी निरन्तर अगाडि बढिरहनु होला अग्रिम शुभकामना जै मङ्गोल !!!

    • @raiganga6100
      @raiganga6100 Před 3 lety

      😍😍😍😍💙💙💙💚💚💚💚💜💜💜💜💜

    • @binodbirahichemjong7759
      @binodbirahichemjong7759 Před 3 lety

      मेरो च्यानल लाई पनि सस्क्राईब गर्न नभुल्नु होला !!!!!

  • @humbibashk.c9196
    @humbibashk.c9196 Před 2 lety +6

    TikTok बाट आउनु भएको साथीहरु यता 🥰🥰🥰

  • @rashmirai5094
    @rashmirai5094 Před 2 lety +5

    अति नै मिठो गित

  • @darpanrabin5239
    @darpanrabin5239 Před 3 lety +25

    सात चाेटि हेरि सके,तर अझै चित बुझेको छैन,कतिमिठाे शब्द,नाच,,,,,सलाम सम्पूर्ण टिमलाई 😍😍😍

  • @pahadi_mon
    @pahadi_mon Před 3 lety +230

    म सुदुर पश्चिम बाट नेपाली छोरो हाल आफ्नो देश छोडेर पराइको देशमा सुख खोज्ने भनेर परदेशमा पसिना बगाउँदै थाकेको ज्यान लाई आराम दिने अनि आमा बुवा साथि सङ्गि प्यारी प्रियको याद दिलाउने यो पूर्व लोक भाका गित सुन्दा मनै लोभ्याउने अनि थाकेको ज्यानलाई आराम दिलाउछ 😭💟💟💟 सबै साङ्गीतिक परिबार लाई धन्यवाद अझै राम्रो राम्रो यस्तै गित निकाल्दै जानुस हामिलाई सुनाउनुस।। 😍😍😍💟💟

  • @user-og4qf9tx1x
    @user-og4qf9tx1x Před 7 měsíci +4

    wow sarai mitho sumadhur gita sunirahu lagyo 😘😘😘👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹

  • @binusaaru5734
    @binusaaru5734 Před rokem +5

    यो गित मेयर हर्क साम्पाङ ज्यू ले नाच्नुभएको देखेपछि हेरेको दामी लाग्यो❤❤❤❤

  • @Dineshlimbu817
    @Dineshlimbu817 Před 3 lety +14

    पुर्ब देखी पश्चिम् पुरै नेपाल हल्लाएको छ है।💞💞💞💞 धेरै राम्रो अति उत्कृष्ट

  • @purbeliprayascom
    @purbeliprayascom Před 4 lety +61

    याे गित कहिले अाउछ भनेर कुरेर बसेकाे थिए बल्ल अाएछ साह्रै खुसि लाग्याे। अति मिठाे अावाजहरु वाह....

    • @binitagurung1359
      @binitagurung1359 Před 3 lety +3

      Wow I like this song 😍👌👌👌👌👌👌👌👌👌 sarae ramro X hae yo git

    • @bitishamagar9753
      @bitishamagar9753 Před 3 lety +2

      Jati suneni sunirahu lagne song 💖💖💖💖💖

    • @binodbirahichemjong7759
      @binodbirahichemjong7759 Před 3 lety +1

      मेरो च्यानल लाई पनि सस्क्राईब गर्न नभुल्नु होला !!!!!

  • @lalbahadurgurung7041
    @lalbahadurgurung7041 Před rokem +2

    sarai marmik song

  • @sudeepdawadi6194
    @sudeepdawadi6194 Před rokem +5

    कति राम्रो गित हो भन्या...राम्रो हुनुको नि सिमा हुन्छ नि..

  • @amjitlama897
    @amjitlama897 Před 3 lety +18

    मानु नै पर्छ के पुर्बेलि हरुलाई झन याे गित काे त कुरै न गरुम dherei dherei badhai ane sathma dhannebad sampurna tem hajur harulai yo गित काे लागि👌💘💘💘💪💪💪💪💪👌👌👌👌👌👌♥️♥️♥️♥️

    • @Panchthar_Phalelung
      @Panchthar_Phalelung Před 3 lety

      प्लिज सस्क्राईभ गरिदिनुहोस न है अनि सेयर पनि ल
      czcams.com/video/ycODRuTjq8Y/video.html

  • @chandrabdrlimbu7363
    @chandrabdrlimbu7363 Před 3 lety +12

    एकदमै उत्कृष्ट पुर्वेलि लोक भाका#किष्ण भक्त राई&सुनिता थेगिम😃😃👌👌

  • @bajrajitangdembea9441
    @bajrajitangdembea9441 Před 2 lety +4

    सारै दामि

  • @harkarasima
    @harkarasima Před rokem +7

    अहा! कति आनन्द लाग्ने गीत,,,ठेट नेपालीपन भएको ,,,

  • @yunishatamang2791
    @yunishatamang2791 Před 4 lety +17

    पुर्बेली लोकभाका राम्रो छ 🧚‍♀️🧚‍♀️🧚‍♀️❤️❤️❤️❤️

  • @limbuwankanchha5712
    @limbuwankanchha5712 Před 4 lety +17

    आहा कति राम्रो लाग्यो।

  • @qbzoo8237
    @qbzoo8237 Před 2 lety +3

    Dherai Ramro Hajur Sewaro 👌❤️🙏

  • @DaMirazGal
    @DaMirazGal Před rokem +3

    sarae mitho bhaka 😍😍😍😍

  • @chemjongentertainmenonline3182

    मैले तारिफ गर्ने शब्द नै भेट्न् सकिन यति सुन्दर कामको।। सम्पूर्ण निर्माण unite लाई बधाई

    • @ShantimanRai
      @ShantimanRai Před 4 lety +1

      हो हजुर हो

    • @Panchthar_Phalelung
      @Panchthar_Phalelung Před 3 lety

      प्लिज सस्क्राईभ गरिदिनुहोस न है अनि सेयर पनि ल
      czcams.com/video/ycODRuTjq8Y/video.html

    • @pukarrai8225
      @pukarrai8225 Před 3 měsíci

      Ff see Dr​CT@@Panchthar_Phalelung

  • @readersareleaders3630
    @readersareleaders3630 Před 3 lety +54

    यो गित पुर्बमा गाउँ ,शहर ,हरेक बिबाह ,पिकनिक ,केटाकेटी ,बुढाबुढी सबै जनाले अधिक रुचाइएको गित हो ,कसरी यति मत्रौ भिउज आयो

    • @bishnubhandari6214
      @bishnubhandari6214 Před 2 lety

      Yo kura ma chai mero pani sahamad xai kinki yo git ta sable man parako git ho ni ta

  • @sanskarraj5836
    @sanskarraj5836 Před 2 lety +5

    अति मिठो गित हजुर। जति सुनौ उति मन लाग्यो अति राम्रो प्रस्तुती।

  • @yubarajrasaily9963
    @yubarajrasaily9963 Před 3 lety +22

    कति राम्रो म्युजिक अनि भाका ।मेरो त मनै छोयो, धन्यवाद सम्पुर्ण टिम लाई

  • @DNPMusic
    @DNPMusic Před 4 lety +83

    धेरै पछि काँडा उमार्नेखालको पुर्बेली गीत आयो आहा याहानिर छ नि नेपालको पहिचान के भनेर प्रशंसा गरौं मैले खास शब्द भेटिन आज यो गीत सुन्दैगर्दा .. बस एति भनें सम्पुर्ण श्रष्ठा सर्जक प्रती नमन...

  • @tenjirinembang9534
    @tenjirinembang9534 Před 4 lety +51

    हैन ! कसै कसैलाई त आशीर्वाद नै पाएको हुँदा रहेछन नि ! गीत लेख्न पनि,
    आज तेस्तै तेस्तै फिल भयो यो गित सुन्दा त ,

  • @hotlinktv3536
    @hotlinktv3536 Před 2 lety +3

    Geet sundai coment padny jati yaha hat mathi garam ta😍😍😍😍🤚🤚🤚

  • @sharankumarbasnet129
    @sharankumarbasnet129 Před 9 měsíci +5

    मध्यपूर्व तिर जन्म भयपनि मनै फुरुंग हुने पुर्वेली लोकभाका धेरै मन पर्छ।

  • @krishmgr6679
    @krishmgr6679 Před 3 lety +34

    कति मीठो गित पुर्बेली टोन एति मीठो लाग्छ मलाई एकलै बसेर सुन्दा कति आनन्द आउँछ ❤️❤️❤️
    म चाहिँ दाङ्ग देखि साथी हरु कता बाट कमेन्ट गर्नु है

    • @amritasunuwar7112
      @amritasunuwar7112 Před 3 lety +1

      Ma chai okhaldhunga dekhi

    • @hemrajghimire1571
      @hemrajghimire1571 Před 2 lety

      Ma itahari sunsari purba bata hajur 🙏🙏🙏💃💃💃💃💃💃👍👍👍👌👌👌👌💞💞

  • @user-ui7vv5sd8c
    @user-ui7vv5sd8c Před 4 lety +36

    कत्ति रमाइलो गित मिठो छ । के छ समाचार जति मिठो त अलि होइन तर उत्कृष्ट छ । के छ समाचार त हरेक रात निदाउनु को लागि सुन्ने गर्छु ।।।

  • @sahadevtripathee6562
    @sahadevtripathee6562 Před 2 lety +3

    यस्तै गाना को कारणले गर्दा हिजोआज नेपाली गाना सुन् मन लागिरहेको छ।

  • @miksuwaji682
    @miksuwaji682 Před 2 lety +5

    पुर्बेलि गित जति सुन सुनिरहुलाग्छ मिठ छ गित

  • @arjunrai889
    @arjunrai889 Před 4 lety +13

    धेरै राम्रो छ वाउ क्या दामी शब्द विनायो कङ्कङ

  • @naindrarai5971
    @naindrarai5971 Před 4 lety +7

    Damichha 👏👏👏

  • @user-tm7xw8gj3t
    @user-tm7xw8gj3t Před 3 lety +5

    म पश्चिम् को हो तर येओ धेरै मनपरेको हो छ मलाई कमेन्ट गर्नु पिलिच ल ल बि यु नेपाल

  • @rajendrarasaili4264
    @rajendrarasaili4264 Před rokem +4

    सारै राम्रो गित❤

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j Před 4 lety +27

    थेगिम जि ले त्यो भ्वाइस मलाइ रिण दिनु भए नि हुनेथियो!उनी साच्चिकै देसको सम्पत्ति हुन!स्वर नृत्य कला गला सबै ले पुर्ण छिन।लभ यु सुनिता।

  • @DhanNalboLimbu
    @DhanNalboLimbu Před 4 lety +11

    From India, Ekdamai ramroxa sabda,Sangin,ani dance jati sunyo jati heryo tetinai sunnu,hernu manlagxa ek choti haina duie choti haina bar bar herna sunna man lagxa mazza aauxa, badhaixa.

  • @khagendrabhattarai2736
    @khagendrabhattarai2736 Před rokem +24

    रचनाकार तथा संगीतकार आदरणीय जित लिम्बु प्रति धेरै सम्मान अनि सुरिलो स्वरका धनि कृष्ण भक्त तथा सुनिता थेगिम जति सुनेपनी सुनुम सुनुम बनाउनु भएकोमा धेरै धेरै धन्यवाद !!!

  • @choodamanichalaune5941
    @choodamanichalaune5941 Před rokem +7

    लोकसेवा....!
    जब पढ्दा पढदै बोर लाग्छ
    अनि बाजी हाल्छ बिनायो कङकङ
    ऐना हेर्दै नाचिन्छ छमछम ❤❤

  • @razrai4232
    @razrai4232 Před 3 lety +14

    कृष्ण भक्त राईको राम्रै गित हुन्छन सबै सुनिता थेगिम उदयमन गायिका हो सुनिताको स्वर लोक भाकामा सारै सुहाए जस्तो लाग्छ यसरी नै पुर्बेली लोक संगीतलाई माया गर्नु आफ्नो जिबन गित संगीतमा नै समर्पित गर्नु सुनिता नेपाली गित संगीतमा सबैको प्यारी बनिरहनु हाम्रो समर्थन रहिरहने छ तपाईंलाई

  • @deomanlimbu5852
    @deomanlimbu5852 Před 3 lety +15

    अहिले म uk मा छु यो गीति दिनको एक चोटि नसुनी चितै बुझ्दैन।
    धन्यवाद सेवारो।
    🇬🇧🇳🇵🙏🌺👌

  • @johnchamling8948
    @johnchamling8948 Před rokem +2

    पुर्बेली गित जति सुनेनि मन कहिल्यै नभरिने । 🖤

  • @limbucouples5836
    @limbucouples5836 Před 7 měsíci +4

    सबैमा सेवारो । अति राम्रो गित सुनेर हेरेर , नाचौ गाऔ , मनोरञ्जन गरौ । के छ र जिन्दगानीमा । नोगोन धन्यवाद ।

  • @rawarenuonline4246
    @rawarenuonline4246 Před 4 lety +33

    आहा! कत्ती मीठो पुर्बेली गित मन सारै रमायो सबै टीम लाई बधाई ।

    • @bishnunepli3201
      @bishnunepli3201 Před 3 lety

      यो गीत पूरा कसरी मील्छ होला हजूर

  • @moshabardewa5734
    @moshabardewa5734 Před 2 lety +3

    म पश्चिम् को हु! र पनि ठेट पुर्बेली भाका मन पर्छ।फेरि पनि कृष्ण भक्त दाजुलाइ नमन।

  • @ambikadhamala1626
    @ambikadhamala1626 Před 2 lety +7

    मेरो साथिले मलाई पहिलो चोटि पहाड भोजपुर लगेकोथि उसको दाइको बिहेमा मैले यो गीत पहिलो चोटि उहि सुनेकोथे खुब मन मरेर नाचेकोथे,याद दिलायो आज फेरि ति दिनहरु

    • @devshrestha829
      @devshrestha829 Před rokem

      Ma pani mero kul puja dewali garnu mero janma ghar dhankuta jada gadima pahilo patak bajeko suneko thiya yo git

  • @gajendrarai3461
    @gajendrarai3461 Před 4 lety +40

    मलाई मन पर्ने पुर्वेली लोक कलाकार तेसै पनि कृष्ण भक्त दाजु र सुनिता बहिनी।अझ यो गितको त खै के कुरा गरौं र कुनै शव्द नै छैन।मुरी मुरी बधाई सम्पुर्ण टिमलाई!

  • @rajkumartilung1953
    @rajkumartilung1953 Před 4 lety +17

    छम छमी नाच्ने गीत पूर्वेलि गीत
    यो बिनायो कङ कङ रहेछ।
    सुनेर रमाईलो लाग्यो।
    आउदा दिनहरूमा अझ छम छम नाच्न मिल्ने रमाइलो गीतहरू आउने छ भनेर गीतका टिमहरूमा आशा राखेको छु।

  • @ujjwalshrestha1069
    @ujjwalshrestha1069 Před 11 měsíci +8

    यो लोकभाका सारै नै मिठो यो गीतको शब्द,धुन,लय सारै नै सुन्दा आनन्द आउने ❤❤

  • @Gangaram-yh5xp
    @Gangaram-yh5xp Před rokem +3

    सारै दामी ❤👍

  • @samvumagar6271
    @samvumagar6271 Před 4 lety +12

    Ati ramro xa

  • @bhabindrarai3966
    @bhabindrarai3966 Před 3 lety +39

    शारीरिक अशक्तता( दृष्टिविहिन) र आर्थिकको चरम अभावकाविच विगत 35 वर्षदेखि अनवरत रुपमा नेपाली सङ्गितको क्षेत्रमा रहेर नमुछे आमा दहिमा टीका देखि लियेर बिनायो काङ्काङसम्म दर्जनौं सुपरहिट गितहरु हामिलाइ उपहार दिनुहुने कृष्णभक्त्त ज्यु प्रती शिर झुकाइ नमन गर्दछु 🙏🙏🙏

  • @munashree2630
    @munashree2630 Před 2 lety +8

    100 patak vanda badi suneni ajhai sunirau jhai purbeli song..nice

  • @Jinni747
    @Jinni747 Před 2 lety +2

    सारै राम्रो गित मेरो मातिगाउमा रातै भरि यो गितमा नाचेको याद अायो

  • @darpanrabin5239
    @darpanrabin5239 Před 4 lety +10

    सारै मिठाे गित,हामी पुर्वलि,पुर्वका मिठाे धुन,बाजा,सलाम,सेवाराे

  • @hello12371
    @hello12371 Před 3 lety +10

    जति हेर्यो जति सुन्यो तेति हेर्न र सुन्न मन लागि रहने अति राम्रो र मिठो

  • @deepakkarki7320
    @deepakkarki7320 Před 2 lety +3

    yo vidio sarai ramro

  • @MrRaiyo
    @MrRaiyo Před 6 měsíci +4

    दाजुको बिहेमा यो गीतले गर्दा सोल्टिनिहरु सँग उतिखेरै
    बिहे गरुम गरुम भाथ्यो, हजुरहरुलाई यस्तो भयो भएन कुन्नि
    गाठे 😊

  • @baburampoudel9175
    @baburampoudel9175 Před 4 lety +35

    कानैमा राखीरहुँ जस्तो प्रिय स्वरका धनि तपाँईहरू लाई बधाई छ।

  • @manrai2068
    @manrai2068 Před 4 lety +16

    सारै मिठो पुर्बेली लोक भाका🎀🎵🎵🎶🎶🎤🎤🎧️🎧️

  • @dipensubedidipensubedi9524

    हाम्रो पुर्ब राम्रो पुर्ब न त घुम्न न त सुन्न🤟🤟❤️❤️❤️🙏🙏

  • @mansun840
    @mansun840 Před rokem +2

    म सुर्खेत बाट मलाई बुरबेली song धेरै मन् पर्छ love you

  • @deumantamang6793
    @deumantamang6793 Před 4 lety +8

    Damieee

  • @sanjeebrai7664
    @sanjeebrai7664 Před 3 lety +11

    बिनायो कङ कङ
    ए कान्छी घुम्न जाऊ लै लै मलाय हङकङ। ।
    मन छुयो। सुनिता नाना को स्वर को त म ठूलो फ्यान भई सके।।गायक दाजू को पनि उतिकै बेजोड लाग्यो।।
    पुर्बी गीतहरु सारै सुमधुर हून्छ। ।

  • @pritam_gurung7012
    @pritam_gurung7012 Před rokem +2

    पुर्ब पश्चिम् जता को भए पनि नेपाली गीत भए सि हुरुकै हुन्छु म

  • @premthapa2710
    @premthapa2710 Před 3 lety +2

    Jati sune pani dhit namarne geet
    Kati mitho geet 😍😍

  • @harpalbaraili8410
    @harpalbaraili8410 Před 4 lety +21

    असाध्यै राम्रो लाग्यो।

  • @moderncreation7944
    @moderncreation7944 Před 3 lety +10

    सांगीतिक फाटमा पुर्बेलि गीत हरुको बजार साँगुरो छ, भोैगोलिक हिसाबले पश्चिम भन्दा पुर्व सानो र थोरै दर्शक हरु भएको हुदा हाम्रो लोकभाका हरु लोभ हुन नदिन कलाकार हरुले नै वर्षै देखि कोसिस गरिरहेका छन्, हामी त साधारण दर्शक मात्रै हाै तपाईं पुरानो कलाकार हरुको छेउमा। तपाईं सम्पूर्ण सर्जक हरुलाइ बधाई छ। र तपाईं सम्पूर्ण भगव

    • @MrPema420
      @MrPema420 Před 2 lety

      Comparatively eastern folk songs has less than western but the beauty of eastern melodies of HAKPARE PALAM , are much more sweet than others ...

  • @deepakrai4857
    @deepakrai4857 Před 2 lety +6

    यति मिठो गीत यति प्रष्ट। कृष्ण भक्त सर सुनिता बहिनी तपाईहरुको यो गीत नसुन्ने सायदै कोहि छैन होला ।धन्यवाद तपाईहरु दुबैजना लाई।

  • @tararai7036
    @tararai7036 Před 2 lety +4

    सर्बश्रेष्ट गीत बन्ना सफल भएको को ,म्युजिक भिडियो हो यो,बधाई छ सबै टिम लाई

  • @raimenuka1921
    @raimenuka1921 Před 4 lety +15

    शुभकामना सबै टिममा धेरै राम्रो लागो मलाई अनि खुशी पनि भए ।

  • @KanchanThalang
    @KanchanThalang Před 4 lety +46

    कति जनालाई थाहा छ ? के छ समचारमा सुटुक्कै कानमा समाचार सुनाउने मान्छे यि मोडल नानी नै हुन भन्ने , अहिले पो बुझियो नुमालाई कुरा लगाएर निर्भिक जी सङ्ग बिनायो बजाउदै मलाया हङकङ घुम्नलाई पो रैछ 💐😊 ।

  • @rinamagar7928
    @rinamagar7928 Před 9 měsíci +4

    लिम्बुनिहरु हेर्न भएनी दिन दिनै हेर्नू पर्ने भो 😂 lots of love kavre ❤❤

  • @user-zo5bt9zq2y
    @user-zo5bt9zq2y Před 7 měsíci +3

    यो गित सुनेर तनाब मुक्त हुनेछ