K Chha Samachar ll के छ समाचार ? Sunita, Krishna Bhakta Ft. Nirvik/ Numa
Vložit
- čas přidán 5. 03. 2018
- K Chha Samachar New Lok Song
♬♬♬♬♬
Singer : Sunita Thegim & Krishna Bhakta Rai
Lyrics & Music : Jit Limbu
Arranger : Krishna Bhakta Rai
Studio : Shankara Digital.
Mix / Mastering : Kumar Sanu Pun
🎞️🎞️🎞️🎞️
FT . Nirvik Rai & Numa Limbu
Director : Prakash Limbu
Camera : Parshu Ram Limbu / Khagendra Pandhak limbu / Bibee Limbu
Edit : Parshu Ram Limbu / Khagendra Pandhak limbu / Bibee Limbu
Dress : The Highland Art
Post Production : Rainbow Rays Media
Special Thanks
Kamala Limbu,Ramesh Sunuwar,PK Thaklung,Marohang Khawahang,Ganga Khimdahang Limbu, Priya Sherpa, Anita Limbu,Amrita Sunuwar,Dipen Limbu,Somiya Limbu,Pancha Thalang,Bandana Wanem,Bhawana Wanem,Urmila Wanem,Anjila Tamang,Khagen Limbu,Ram Limbu,Dilip Sherma,Shyam Kumar Limbu,Madhab Sunuwar,Purnima Sherpa,Shyam Rai,Abin Limbu,Khagendra Pandhak ,Sumi Libang,Yasodha Limbu,Nabin Limbu,Arun Post,Namaste Times,Lokesh Libang,Sajha Page,Prakash Lingden
Bikesh Limbu,Sarika Chongbang,Shristi Limbu,Mingma Sherpa,Thiraj Rai,Bimala Sunuwar
Amar Khadka,Basanti Limbu,Sunil Thulung,Shyam Kumar Limbu,Arjun Maden,Nirmal Subba
Nagarik Online,Bijay Kulung Rai,Jiban Thulung,Ashika Rani Limbu,Kishor Kumar Pandhak,Sita Ku. Tumbapo,Mitra Lal Tamang,Ganga Lama,Sujan Limbu,Nirvik Rai,Niyana Limbu,Raj Kumar Limbu,Abinash Thalang,Arjun Thapa,San B. Thalang,Dilip Tamang,Devi Ale
Dinesh Amatya,Manu Limbu,,Arjun Thapa,Krishna Sunuwar,Pooja Sunuwar,Budhha Limbu
Ganesh Limbu,Rajen Limbu,Sanjay Limbu
--
Only on Rainbow Rays Media official CZcams channel.
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Rainbow Rays Media.
Contact us .
Website: sevennepal.com/
: namastetimes.com/
:namastetimes.net/
#Kchha #samachar #Jeet #limbu #KrishnaBhaktaRai #SunitaThegim #NumaLimbu #NirvikRai - Hudba
नमस्कार 🙏🙏 म तनहुे - हाल नर्वे बाट,
म पश्चिमे हु, यो पुर्बेली गित अति राम्रो लाग्यो, यो गितले सार्है मन छोयो,- अाहा कति मिठाे स्वर- संगित, झन राम्रो राम्रो मोडलर हरु; नुमा सोल्टीना 😍! धन्यवाद सम्पुर्ण टिमलाई!!
सोल्टिज्यूँ हजूरलाई धेरै-धेरै धन्यबाद l🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Q
THANKS
ឮមកមកន
@@salturover2970 ឆឆាប់ឧឪ
सबै राम्रो
जे पनि राम्रो
कति मिठो भाका
सारै राम्रो प्रतुती छ 🥰😊 हुनत म पश्चिमेली भएपनि पुर्बेली लोक गीत सारै मन पर्छ।
भेरी नाईस भिडियो सोङ
कृष्णा भक्त राई को स्वर मा ज्योतिर्गमय मा सरस्वती को प्रसन्न वरदान छ आहा
मान्छे पश्चिमेली भएनि पुर्वेली भाका पनि एकदम मन पर्छ । यतिमिठाे लाेक भाका सुनेर मन नै चङ्गा भयो ।
Purbelee man parain dinu vakoma dhanyebad vai bainee lai🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👋👋👋👋🌸🌸🌸🌸
स्वर ,शब्द ,सङ्गीत, भाव र प्रकृतिलाई धन्यवाद र नमस्कार ।
हावा सरर, के छ समाचार र मलाया हङ्कङ, वाह जित लिम्बु, एक से एक कोसेढुंगा नै साबित हुन सफल सृजनाहरु पस्किन सफल।
हार्दिक बधाई ।
Yo honita hami nepali daju, vai didi, baini ko luwai bhesh bhusha vaneko kati ramro suhayekocha 👍👍👍🇳🇵🇳🇵🇳🇵sarai ramro lagyo
यति सुमधुर गीतलाई पनि ९९० भन्दा बढिले Dislike गरेको देख्दा म भन्दा महामूर्खहरु यीनीहरु नै रहेछन् भन्ने हाम्लाई लाई रा’छ !🤪
म गण्डकी प्रदेशको मान्छे,लोक भाका चल्ने र गाउने ठाँउमा हुर्केको मान्छे, तर पनि मलाई पुर्बेली लोक भाका असाध्यै मन पर्छ।सुन्दै आइरहेको पनि छु✌अझैपनी यस्ता यस्तै पुर्बेली भाकाहरुको अपेक्षा गर्दै सम्पुर्ण पुर्बेली मित्रहरूलाई धन्यवाद ।।।
ंत्योभन्दा भ्य्य्रंम, क्स्मउ
धेरै माया 😊😊💜💜💜💜🙏🙏
0:00
जति सुन्यो उति सुनौ सुनौ लाग्ने गित ।धेरै राम्रो छ।
sunita bahini ko soor mitho lagcha malai
म पश्चिमे हु पश्चिमेलि लोक भाका मात्र गाउने मान्छे आज यो गितले सार्है मन छोयो जति राम्रो शब्द उति राम्रो स्वर झन राम्रो मोडल त्यो भन्दा राम्रो मोडलर हरु!!!!!! Reilly I love This Visualization Song, from My deep heart.
NnnnNjnnnn
अत्यन्तै रमायिलाे बिसुद्द पुर्बेलि गित हामी पुर्बेलिकाे पहिचान
हुन त म पश्चिमेलि हु तर यो पुर्बेली गीत ले सारै मन छोयो I really like this song
❤❤
Tesaile tw hami Nepali🇳🇵🙏
अति मन पर्ने म लाई यो गित हार्दिक बधाई शुभकामना
२०७८ मा यो गित सुन्ने ले।🙏❤️👆️
यहाँ 🙏❤️👆️
Like गरौं 🙏❤️👆️
👇️
Nice song
मोडल नुमा सेर्पाको interview हेरे पछि यो गीत सुन्ने जति यता आउनु होस । सबै तिपिकल छ एक्टिङ सबै सबैलाई बधाई छ।
यो टिमको काम उत्तिनै उत्कृष्ट छ। अझ यस्तै उत्कृष्ट सृजनाहरु पस्कनुहोस्।
कृष्णभक्त दाजुलाई मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै सम्मान छ। उहाँ बिना हामी पुर्बेलि अपुरो अनि अधुरो हुनछौं। 🙏❣️😊
अति मार्मिक गित,,बास्तब मा एकतर्फी माया देखिएको ,,,अर्को तर्फ अस्विकार,,वास्तविक मा एकातर्फी माया मा हुने पनि यस्तै ।वास्तविक कथा छ।अति राम्रो,,,
मन छुने शब्दहरु अनि मोडल भाई बहिनीहरुको सुन्दरता सदैव कायम रहिरहोस साथै यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।
Wao...nice MV.
दामी 😍😍
आहा यो हो नि गीत❤️❤️❤️❤️❤️❤️
आहा ाति सुनदर गित हम्रो पुरबेलि भाका😘
सेवाराे साहै राम्रो गित र video
धेरै राम्रो गित पुर्बेली.
आज मनै छुयो गाउँमानै पुगेजस्तो लाग्यो यो गित सुन्दा
आत्ती नै राम्रो छ अगमी दिनमा पनि यतै यतै मिठा मिठा पुर्बेली गीतहरु लिएर आउनु है यहि छ मेरो कामना krishna bhakta brother and sunita thegim sister
मलाई अति मन पर्ने गित हो यो।💐💐🏵️🏵️🌹🌹🌺🌺🌼🌼
अति मिठेा पुबेलि भाका
सारै राम्रो लाग्यो सोही अनुरुप मैले मेरो फेस्बुक मा अप्लोड गरिदिए😍
जति सुने पनि सुनिरहुँ जस्तो कस्तो यो गीत पख्नुस् तपाईहरुलाई ❤❤❤❤❤
Ho sai bhannu bhayo karbai garnu parxa hei dherei ramro lagyo maile 20 bhanda Badi heri sake rapni chitta bujdeina
पूर्वेली लोकगीतहरु सुन्नुको मज्जा नै बेग्लै लाग्छ ।
गायन टिम सुनिता थेगिम र कृष्णभक्त राई एवं अभिनय गर्ने कलाकारहरुलाई धन्यवाद छ ।
very sweet video
यो गीत त मलाई साह्रै मन पर्यो है
साह्रै मन पर्ने गीत हो यो।
गित भनेको एस्तो पो हुनु पर्छ सारै मन पर्यो😍
Sabda dami xa
Model haruko perfect jodi👌
Kgsryuuo234y
यो गित त जत्ति सुने पनि हरपल सुनिरहन मन लाग्छ क्रिष्णभक्त ज्यू को र सुनिता बैनि को ह्रदय स्पर्शी गित साथै भिडियोलाई पनि अत्यन्त राम्रो छ है यस्तै फेरि चाँडै निकाल्नुस है?
dherai marmik xa geetko sabda
आज सम्मकै पुर्बेली लोक गितमा सबैभन्दा मन पर्ने गित दामी छ है लुङ्वा ज्युहरु लाई बधाइ छ यति राम्रो गितको लागि ✋✋✋👌👌👌👌💖💖💖
एकदम मिठो लाग्यो। बधाई छ सम्पुर्न टीम लाई !
i love this song
मलाई यो गीत असाध्यै मन पर्छ
म मध्यमश्चिम नेपालकाे भएपनि याे सुनिता थेगिमकाे गीत भने पछि हुरुक्क । कस्ताे Pure Voice सुनिता जी ।
Wow katti ramro geet...Thanks
साह्रै मीठो गित दिनैभरि पो सुनिनछ त😊
👌👌👌👌👌👌👌👌👌 dharai ramro layo hi
Wow
Kati Ramro purbeli song....
Ykdam mitha sabdha.Sarai Ramro xa geet 💞
wow कृस्ण भक्त दाइ भनेको पुर्बेली लोक गित को राजा हो।सारै मिथो आहा।।।
Dherai ramro xa song
मिठो लय र धुन। साथै उत्तिक्कै उत्कृष्ट अभिनय र सुन्दर सुन्दरी मोडलहरु। गितकार/संगितकार जित लिम्बुलाई मुरिमुरि धन्यबाद साथै बधाई छ।
यो गित किन किन सुनी रन मन लाग्छ गित्कार र गायक सम्पुर्ण मा आभार
जति हेरे सुने पनि कहिल्यै मन नभरिने स्वर सङ्गित शब्द शैली छ भिडियो छ,यतिको
भिडियो कहिले देखेको छुइन।
Geet bhaneko yesto hunu parcha
भान्जी नुमा, सुनिता बहिनी साथै पूरा टिमलाई बधाई अनि शुभकामना
Dami song
यक दमै दामी छ गीत चाहिँ।
Yo honi purbeli geet🥰🥰
आहा....!
कति मीठो गाना जति सुन्दानि सुनौ सुनौ लाग्ने।
Dherai ramro x hamro purbeli geet
सुनिता थेगिमलाई बधाई छ
Wow गितत तेतिकै राम्रो छ माेडलहरुकाे भेशभुश साथै activity what a natures fantastic best of luck furthere musical journey for whole unit tq
Wow so sweet song....supper
दामी पुर्बेली लोक भाका अतिनै मिठो भाका
hamro krishna dajule gaunu vaye paxi naramro hunxa tw 🥰
❤️❤️😘🙏
सुनिता थेगिम, शुभकामना छ । म पश्चिमेकाे तर्फबाट ।
सारै राम्रो गित मलाई चै मन पर्यो
स्वरमा मिठास,शब्द/संगीतमा ओज अनि गीतको मर्म अनुसारको सुन्दर भिडियो!माया अभिव्यक्त गर्ने यति सुन्दर र सभ्य गीत निर्माण गर्ने टिमलाइ सलाम!!!
आदरणीय दाज्यू कृष्णभक्त र प्यारी बैनी सुनीता को आवाज सधै सुनुम सुनुम लागिरहने अनि मोडेलदोय सुन्दरता wow 👌👌👌👍👍👍
krishna bhakta dajuko swor sachai dherai ramro xa 🎶🎶🎶🎶🎶🎶
यस्तै यस्तै पुर्बेली भाकाहरु ल्याउनुहोला!nice purbeli गीत
Dherai ramro lagyo gana
Wowo nice song and voice
यो गित त मैले एति धेरै सुनेकी जति सूनेनि सूनीरहू लाग्छ
मन पर्यो सार्है राम्रो लाग्यो
अति मार्मिक गित 💘💘💘
आहा कति मिठो गित, लिम्बू गर गहना र ड्रेसमा
कति मिठो लोक भाका ❤️❤️❤️🤘🤘🙏🙏
Yo ho ni ta git vaneko 😍 Sunda pani afno gau ghar afno Sanskrit ko jhal jhal yaad aaune sachi kai ramro cha git ramro sabda sawor ni tetikai ramro ani video ni teti kai utkristha 😍loving it😍😍🤪🤪
धेरै पछि मन तृप्त भयो, Thank you so much.
धेरै राम्रोसँग अत्यन्तै मिल्दोजुल्दो छ अहिलेसम्मकै जिवानलाई सार्थक छ बधाई छ
ek dam Ramro xa haii
2021 ma pani suniraheko xu. Jatti sune pani utti nai mitho lagne geet.wow😍😍👍👍👌👌
Dharti ramro timi Hunale - nice one. Sunita is stunning and a good actor. She is something.
Rai Hiro❤👌👌
waooooo kya dami xa yo git ra avinaya thanks all of you.
यति मीठो गीतमा यति राम्रो मान्छेहरूको अन्तिममा मिलन भएको भए मनै कस्तो भो 😢
Hanaho soltini mileko vaya naramro hunthyo namilirata mana chhoyota hamlata
राम्रो अति
हैन बल्ल देखियो सुन्यो गाना कतिराम्रो गित मेरोघरत तनहुँ हो यो गानासुन्दै भातखान्छु ऐक थाल भात जान्छ अतिनै राम्रो गित कलाकार हरुलाई करौणौनौ धन्यवाद 👌🙏🙏🙏
kati ramro song tetinae ramro actor & actories love u love u all 20 patak herusake
अति राम्रो शब्द अनि भ्वाइस माहाकसम धेरै राम्रो लागो 10 चोटि सुनेर पनि चित बुझेन
ईमुमा
Raj Madihang
हे..भगवान के सार्हो सुहाएको जोडी अभिनय झन बबाल ..बंधाई छ नुबा नुबा थाङ्बेन तरेबा र नुमा नुमा तरेमा से😍 यै जोडी अरू अरू गीत हरूमा हेर्न पाउ 👌👍✌भिडियो हेरेको त बर्ष दिन भन्दा धेर भयो कमेट नगरी चित्तै बुझेन कृष्ण भाई सुनिता सोल्टी अझ उन्नति प्रगति शुभकामना छ🌿☘🍀
सबै मंगोल फेस दामी छ है ।।।।
Song ekdamai ramro xa sadhai suni rahau jasto Sunita baini n Krishna dai ko lovely voice
very nice purbeli sing ❤️❤️👌👌
continue suniraxu yo song ani video pani dherai ramro chha rati nindra lagena bhane pani pahila youtube ma yei geet surch garihalxu.
atinae ramro x purbali li hamro culture dress ani vaka act ni dami all team nogin fari yastae git haru layaunu hola
Sachi koi Mero manxune git sunns paya khusilageu