Gaighat Bazar 2 गाईघाट बजार २ | New Purbeli Geet, Sunita Thegim, Bijay, Manma Bi, Binod Ft-Umesh Rai
Vložit
- čas přidán 9. 09. 2021
- #Gaighat_Bazar2 #गाईघाट_बजार_२
AUDIO🎶🎶
🎵SONG
GAIGHAT BAZAR 2
🎵SINGER
BINOD DANUWAR
SUNITA THEGIM
BIJAY RAI
MANMA BI RAI
RITA RAI
🎵LYRICS
MANGAL RAI
🎵MUSIC
NIKESH RAI
🎵ARRANGE
KRISHNA BHAKTA RAI
🎵STUDIO
SEWA RECORDING ANAMNAGAR
🎵MIX/ MASTERING
MUSKAN MUKARUNG
VIDEO🎬️🎬️
📽️ARTIST
UMESH RAI [FULANDEKO AAMA]
ANUSHA RAI
SITA RAI
DURGA BANTAWA RAI
📽️CINEMATOGRAPHER
MANOJ RAI
DURGA BANTAWA RAI
📽️CHOREOGRAPHER
AASHISH RAI
ISMRITI RAI
DEV CHAMLING
📽️EDIT
MANOJ RAI
📽️COLOR
AMRIT CHAPAGAIN
📽️DIRECTION
AASHISH RAI
[Om Arun Kala Kendra Kadaghari]
DURGA BANTAWA RAI
📽️POST.PRO
DMK.production 9818048085
JANATA DIGITAL FILMS
📽️CAMERA TAKECARE
FS5 MARK II & CRENE S3
ROMAN BANTAWA RAI
📽️EQUIPMENT & LIGHTS
BIKASH DAHAL TEAM
📽️KITCHEN & SET
MANIK LAMA TEAM
📽️MAKEUP ARTIST
ANISHA CHAMLING
ASHREYA LAMA
📽️DRESS
PHAMAHIN BOUTIQUE
LIBJU COLLECTION
DISCOVER DRESS & HIRE CENTER
THOKPHELA LINGDEN
SUPPORTED💪💪
JAPAN SAMBAHANGPHE - HK
RUSTHAM SHRESTHA MACAU
PABITA PUMA RAI- HK
NIRMALA RAI- HK
SARMILA GURUNG- HK
PRATIMA RAI -HK
MITHILA RAI- RAI JUMBA DANCE INSTITUTE
BIMALA ATHPAHARIYA RAI- KTM
TARA MANGPAHAMG RAI - BHOJPUR
PUSHPA GHALE - POKHARA
SANJIB KOYEE - MACAU
DILIP RAI - JHAPA
UMESH CHAMLING -KTM
RAJ KUMAR RAI-KTM
UDAYPUR MEDIA HUB- BELTAR
BHUWAN RAI- GAIGHAT
AAYUSH RAI - GAIGHAT
©sumnima_paruhang_music Official PRODUCTION ALL RIGHTS RESERVED *Uploading this video on other CZcams channels or Facebook pages without prior permission is strictly prohibited. (Link sharing and/or Embedding to websites is allowed) - Hudba
सबैभन्दा पहिले म यस गीतको सानो पात्रको तर्फबाट सम्पूर्ण दर्शक हरुलाई मिठो सम्झना। गाईघाट बजार १ जस्तै यो २ लाई पनि माया गर्नु हुनेछ भन्ने कुरामा म विश्वस्त छु। मेरो सम्पूर्ण कलाकार टिम र टेक्निकल टिमलाई सम्झना सधैभरी। विश्वास गरेर मलाई भिडियोको काम जिम्मेवारी दिनुहुने Mangal दाजु प्रति सधेैव सम्मान छ।
Raijumba cultures dance ko mithuka mam le pakaunu vayako sell mithyoxa xa
@@truelines1041 हजुर हो नि
Hardik suvakamana xa vai
Wau
धन्यवाद तपाई लाई।
❤️❤️
Dami xa 😍😍😍
❤️😘🌻
लु बधाई छ मङ्गल सर हजुर। धेरै राम्रो गित साथै निकेश सर ज्युलाई पनि मीठो संगीत दिनुभएको छ। अनि उमेश सर दुर्गा सर बैनिहरु सबैमा बधाई छ।मन्मा बि , सुनिता बैनी र रिता बैनी मिस यु।।।
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
❤️❣️🙏❣️❤️
Wow
Binod, Bijay rw sunita ko voice mannuparxxx😍😍😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️
🎵🎵💕💕
entire team lai badhaichha..nikkai mitho geet video ko lagi
Dami👌
Mlai garba lagxa उदयपुरे huna ❤️❤️❤️❤️❤️❤️🤗🤗🤗🤗
Formidable ! Merci !
dami xa purbeli song
आहा गाइघाट बजार 2 आयछ हजुरहरु सम्पुर्ण टिमलाइ धेरै धेरै बधाई छ धेरै राम्रो लागियो 1 ले भन्दा 2 ले सफल्ता पावस
हाम्रो पुर्बेली गितहरु धेरै ओझेलमा परेको थियो अब फर्को मार्दैछ है पुर्बेली गित यत्ती मिथो बनेको छ सरै मिठो जय गित जय सङित अनि भिडियो पनि यत्ती मज्जा च कि हेरिरहु लाग्ने मङ्गल दाजु ले अरुको देश म पसिना बगाएर पनि नेपाली गित सङित लाई यत्ती धेरै माया गर्नु हुन्छ उहालाई भन्ने शब्द नै छैन दाजु 🤟🤟🤟🎸🎸🎤keep roking keep sinning 💘💘
धेरै धेरै धन्यवाद छ हाम्रो टिमको एक होनहार कलाकार तपाई लाई।
Alapatrei parera thulo kura garni dis hanne😡😡😡🤣
सारै नै मिठो र भरपुर मनोरञ्जन युक्त छ गाना मलाई त सारै नै मन पर्छ हाम्रो पुर्वेली लोक गित हरु । यो गाना सुपर हिट हुन्छ 👌❤️
Purwiligit
Purbiligitju
सम्पूर्ण भाई बैनीहरु लाई सधैं माया आशिर्वाद । अन्य सम्पूर्ण भगवनरूपी दर्शक शुभेच्छुकहरु प्रति धेरै आभारी छौं ।
1 k 😍
Sarai ramailo lagyo sabai jana mero best hunu hunx song ni ramro lagyo congratulations
dami xa Durga Bantawa Rai Sir
Sarai mitho purbeli song 🙏🙏गीतकार मंगल बाबै को दमदार प्रस्तुति साथै सम्पुर्ण कलाकार को मेहनत ले गीत साच्चै मीठो बनेको छ सम्पुर्ण लाई बधाई तथा शुभकामना 🙏🙏🙏
धन्यवाद हजुरको मीठो प्रतिक्रियाको लागि यसरी नै सधैंव माया गरिदिनु होला।
सधैं आशिर्वाद छ छोरी । आगामी दिनमा अझ उच्च सफल्ताको शुभकामना छ तिमीलाई ।
wow
Wow sarai ramro purbeli geet aajhai ramro ramro yestai get suna pau
Ramro xa 👏
Wawo manai xune geet ani hamro gaighat bazar 🙏🙏🧚♀️🧚♀️🧚♀️🧚♀️🧚♀️
साच्चिकै हाम्राे गाहिघाट बजार धेरै नि सुन्दर छ ।
साह्रै राम्रो लाग्यो 😍😍😍😍😍😍
Wow✌️✌️
wow nice song and video
बधाई छ सबै मा👏👏
Best of luck all team.
Dami 👍pargatiko suvakamana sabae tem lae✋👏
जय किरात
Dherai mitho song hamro udaypur gaighat
Durga bantawa daju ko acting babal xa 😘😘😘😘wow wow
Wow 🥺🥺
विश्वकै सबैभन्दा सुन्दर भेषभुषा को साथै सुन्दर ठाउँ हाम्रै नेपाल भगवानले पनि उपहार दिएको हाम्रो सुन्दर नेपाल👌🇳🇵
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
Nice
राम्रो लाग्यो है
घुमेको location गाइघाट बजार अति सुन्दर, सम्पुर्ण पक्ष अति राम्रो , सबै टिम लाई बधाई अनि सफलताको शुभकामना ।
आहा कति राम्रो हाम्रो उदयपुर गाईघाट बजार गीत पनि कति नै राम्रो बनेको रहेछ धेरै धेरै बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई
Mitho geet💕
Ramroo gaighat hamroo gaighat ❤️👍
जन्ममुभी को माया सम्झना र सम्मान मा प्रस्तुत कर्णप्रिय भाका गाइघाट वजार २ को अपार सफल्ता को हार्दिक शुभ कामना सुम्निमा पारुहाङ संगित प्रालि का प्रोपाइटर श्री मंगल राई दाई जी 💐💐🙏🙏
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
लो बधाई छ
Ramro xa sang sabailai love u
Ramro chha clean voice 💖💖💖💖
Waa kya dami watching from kanchanpur 🇳🇵❤️
Geet sangai afhno gau gharko sarai khusi lagyo dherai ramro xa👍👍👍❤❤❤
sundai hamro Gaighat Bazaar Sunita sis & Binod bro ko voice sarai ramro lagyo ani baki sabai ko ramro xa team work,thanks for all the team
Wow nice
आहा अत्यन्तै मीठो गित सारै रमाइलो लाग्यो
अति सुन्दर गित मनै छुने।। wowow verry nice...❤️❤️❤️
Daami👍️
Manma birai keep going ❤️❤️
Sunita thegim ra the voice bat seasion 2 bat out vayeko bijaya raiko sumadhur awash sarai mitho lagyo yo geet
Wou wou mitho mitho 😚 badhaex sampurn ma🙏🙏🙏🙏🙏🙏
Wow beautyfull
धेरै राम्रो लाग्यो गित 😗😗😗😯😯😘😘😘
Wow dherai mitho geet akdamai ramro baneko xa sampurna team lai badhai sathai subhakamana 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Thank you so much
all the popular musician--band group herb
Quite popular singer group
it's concerned cultural
lovable it
( "Many of' em,,) popular song
it's so touched heart
salute, very salute
big congrats
💚from
Sandesh Chamling Rai.
ßOO
Q089wwqwqq8iqq
साह्रै राम्रो wow सबैलाई बधाई छ
अति राम्रो
धेरै राम्रो छ गीत नयाँ पुर्बेली गीत
Dami 💐💐💐💐💥💥❤️💚
Ab 3 lyaunu paro " hai purbako san ✊✊✍️ sabbai team lai thank you ??
Nice song purbeli bhaka!!!
धेरै राम्रो लाग्यो पुर्बेली गीत
धेरै दामी हाम्रो गाईघाट बजार
आफ्नै मौलिक संस्कार संस्कृति झल्काउने म्युजिक भिडियो अत्यन्तै राम्रो छ ।।
Nice song
All the best 💘💘
❤️
Wow badhai xa all unit lai
nice
Wow sarai ramro song and video
Wow अतिनै मिठो गित अझ आफ्नै गाउँ ठाउँको All the best all entire team
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
अति मार्किक गित यहाहरुको भिडियो उतिकै बबाल छ सबै कलाकारहरुलाइ धन्यवाद दिनैपर्छ
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
Yas I like this song . congratulations to entire family. And thank you so much sathi Anisha suggested to me listen this beautiful song.
wow. nice👌👌
पर्बेली लोक गित जति सुन्यौं उति सुनुम सुनुम लाग्छ भन्या र यति राम्रो गित ल्याउनु हुने सम्पूर्णमा शुभकामना आगामी दिन मा पनि यस्तै मीठो गित ल्यानुस है।🙏❤️❤️❤️
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
अति नै मीठो मलाइ मनपर्ने गाइका मनमाबी अनि उमेश दाइ लगाएत सम्पुर्ण टिम लाई धेरै धेरै धन्याबात यति मीठो गीत को लागि आउने दिन मा पनि सुन्न पाउ❤️🙏🙏
धेरै राम्रो लाग्यो अझै सफल्ता मिलोस ।
गाइघाट बजार भन्दा यो गाइघट बजार गीत सारै राम्रो लाग्यो मुख्यतया शब्दहरुनै अति राम्रो सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना
राम्रो छ अझै राम्रो हेर्न पाउ।
आहा अति मिठो पुर्बेलि भाका सारै राम्रो गित गायेकी पनि अति मिठो
अत्ति सुन्दर song
Wow so sweet song nd vdo better congratulation all time.
कसम मलाइत साराइ राम्रो लाग्यो हेरेको हेरै छु
Wow congratulations all entire team ❤️
राम्रो पुर्बेलि भाका।लभ यु अल्।।पशिचिम तनहु देखि
Wow wow so beautiful song 👌👌♥️♥️♥️♥️😍😍😍🥰🥰🥰👌👌👏👏👏👍👍👍
wow nice song 😍😍🎼🎼🎼🎼🎼🎼🎼🎶🎵😍
हौ योहोनित हाम्रो पुर्बेलिको सान , धेरै समयपछि गाइघाट बजार पनि दर्शन गरियो , सम्पुर्ण यो कलाकार टिम लाई धन्यवाद , म हाल बहराइन बाट ,नमस्ते सेवा 🙏💕
धन्यवाद हजुर
Wau hardik badhai sampurnama😘😘🙏🙏
बिनोद दनुवार भाईको स्वरमा साच्चै जादु छ मन नै छुन्छ मोहनी माया वाऊ शुभकामना र आशिर्बाद सधै छ 💐💐
wonderful song.!!
हैट त हो हन किन यति राम्रो राम्रो भाकाको पुर्बेली गीत आउछन हौ ।त्यसका बाजे मेरो कटारी बजार पनि देखायो त अझै मेरो गाउँ बेतेनी भन्ज्याङ पनि देख्नु पाए झनै सुनमा सुगन्ध हुने थियो ।गाईघाट बजार तेस्रो मा पक्कै देख्न पाउनेछन भन्ने आसा गरौ
अत:सम्पुर्ण गीत सर्जक कला र गला ले सुसज्जित भाई बहिनीलाई हिर्दय देखि सलाम छ फेेरि फेरि पनि यस्तै यस्तै गीत को आसा राख्दछु
Sabai lai dhanyabad x kalakar singer lai
ल गीत एक्दाम राम्रो बनेको छ धैरै धैरै सुभकामना छ है