Lahure Ma Ta Soltini | Sagar Ale Magar & Ashmita Adhikari Ft. Naresh Mc & Anjali | APF Song 2080
Vložit
- čas přidán 8. 10. 2023
- Presenting New Nepali Dashain song 2080/2023 - Lahure Ma Ta Soltini लाहुरे म त सोल्टिनी By Sagar Ale Magar And Ashmita Adhikari only on Naresh Mc's official CZcams channel.
#LahureMaTaSoltini
#NareshMc
#AshmitaAdhikari
#SagarAleMagar
#NewDashainSong2080
#AnjaliAdhikari
#APFDashainTiharSong2080
--------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Lahure Ma Ta Soltini...
लाहुरे म त सोल्टिनी...
♪ Vocal:-
Sagar Ale Magar
Ashmita Ahikari
♪ Lyrics :-
Naresh Mc
♪ Music:-
Rishi Khadka
♪ Arrange:-
Keshab Badu
♪ Studio:-
Maruni
♪ Mixing :-
Kumar Rana
♪ Recordist :-
Khuman/Suman Rana
♪ Audio:-
Naresh Mc, 9843742014
--------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Smriti Timilsina (Guruaama)
🎬️ Artists:-
Naresh Mc
Anjali Adhikari
Bishnu Ram Bhandari
🎬️ Cinematographer:-
Ajay Regmi
🎬️ Editor:-
Nabin Gharti Magar
🎬️ Mua:-
Animesh jorden
🎬️ Post Production:-
Adventure Entertainment
© Naresh Mc, 2023
------------------------------------------------
Social links:-
Facebook:- tinyurl.com/dnx3bdwx
Tiktok :- tinyurl.com/yek99ad9
Don't forget to like, share & subscribe Naresh Mc's videos.
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Naresh Mc.
Embedding to a website is allowed. - Zábava
नमस्ते म यस गित को रचाना कार तथा मोडेल नरेश एम.सी हाम्रो कामलाई सबैले माया गर्नु हुन्छ र साथ दिनु हुन्छ भन्ने धेरै आशा गरेको छु र like coment subcribe सेर गरे गरेर साथ दिनु हुन्छ भन्ने धेरै आश गरेको छु👮♂️🙏
bro tapai ko kam parti ma natamastak xuu maile tapai ko lagi kehi garna nasake pani Tapai ko youtube chnnei subcaribe gardeko xuu thannx
Dami super 👍️❤❤❤
Bro keep it up ajhai agadi badnu hola tapailai subhakamana xa
लाहुरे भनेको नेपाली सेना त होइन झन प्रहरी।
लाहुरे शब्द को अर्थ नै नबुझी के गित हो यस्तो?
बरिस्ठ कलाकार सन्तोष पन्त लाई नेपाली पल्टन को लाहुरे भन्नू त तपाईं लाई ठाउँ को ठाउँ झपार्नु हुनेछ।
@@HP_Dogra हाहा अनि तिम्रो नाम नै यस्तो छ अनि लाहुरे भनेको कहा बुझ्छौ त राजा तिम्रो दिमाग अनुसारको नाम ठिकै हो 😂😂😂😂
ल बधाई छ सर दसैको कोसेली लिएर आउनु भएछ 🎉🎉
मार्मिक शब्द नेपाली पल्टन को❤त्यसमाथि सागर दाई र अस्मिता को आवाज जति सुनेपनी सुनिरहुलाग्ने!!
यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏
यो गित म अब केटो दरो नाच्छ दशै मा अति राम्रो गित बने को छ खुशी लागे 🎉🎉🎉❤
Thanku❤
यति राम्रो गित बनेछ❤जति सुन्यो उति सुनिरहु लाग्ने।सम्पूर्ण कलाकार टिमलाई बधाई तथा विजया दसमीको सबैलाई सुभकामना साथै 🎉सफलताको सुभकामना🎉 जय APF जय नेपाल❤
ल बधाई छ है सम्पुर्ण नेपाली लाहुरे टोलिलाई।
सारै राम्रो लाग्यो।। सफलताको शुभकमना
ससश्त्र प्रहरीको ड्रेस त्यसै त राम्रो लाग्ने झनै गित र आवाज त्यस्तै सुहाएको छ । धेरैपछि राम्रो गित सुन्न पाईयो दशैं विशेषको । सबैलाई सफलताको शुभकामना ।
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको संमान गरौँ ।।🙏🙏❤️❤️🇳🇵🇳🇵
राम्रो प्रस्तूती संगै सबै नेपाली कलाकारलाई मेरो सलाम 🙋🙋
Thank you APF team
धेरै सुन्दर भिडियो ❤❤❤
Thanku
बडा दशै २०८० को शुभकामना सहित गीत, गायन, अभिनय
अजर अमर कृति बनेको छ प्रत्यक्ष तथा अप्रत्यक्ष जोडिनु हुने सम्पूर्ण सर्जकलाई हार्दिक नमन💚💚💚🙏
Thanku
sagar भाइको स्वर नै जादुमय छ। सबै नेपाल पल्टन लगायत सम्पुर्ण नेपालीहरुमा विजया दशमी २०८० को हार्दिक मंगलमय शुभकामना।
Thanku
हार्दिक बधाई APF लाई अनि सम्पुर्ण टिमलाई यति राम्रो प्रस्तुति दिनुभएको maa ।🎉🎉🎉🙏🙏🙏
यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏
विजया दशमी को शुभकामना छ नेपालमा र बिदेशी नेपाली दाजुभाई दिदी बहिनी हरु मा धेरै सुभकामना🎉🎉
यो गितले मन छोयो good luck
यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏
❤❤❤❤❤supop Sagar ale magar bro nd all team 💗💗🙏🙏
Thanku❤
जति सुन्यो तेति मिठो लाको मलाइ मात्र होनि अरुलानी हो❤❤❤❤❤sagar ale को fan जति 👆️👆️👆️
Me too ❤❤❤ nice song
मलाई पनि राम्रो लग्यो. यो गीत त गाडी मा सुन्न मजा आउँछ हन
😢😢😢😢😢❤❤
@@gaytondagaming4177@@@
यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏
हार्दिक बधाई तथा सफल्ताको शुभकामना नरेश सर लगायत सम्पुर्ण टिम्लाई म गायक मोडल सुमन थापा कोतर्फ बाट 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
ल है हाम्रो सशस्त्र पल्टनमा पनि दसैं लाग्यो यो मिठो साङ्गितिक माहोल संगै ❤ धेरै धेरै बधाई अनि सुभकामना नरेश दाई फेरि अर्को अवार्ड नि जित्नु पर्छ है यो गित बाट नि 😘😍❤️
The song and video was fablous....Ani Hamro Deepak Sir kata jaanu bho yespali......Uhako thulo fan.....
Thanku
@@ambikaraut54130:52
सफलता काे शुभकामना काका❤❤❤❤
पल्टने को लागि पनि यति मीठो गित ।बधाई छ सम्पुर्ण टिम लाई हार्दिक बाधाई सुभकामना र सबै साथिहरुमा बिजय दसमी को सुभकामना।
Dami song
Thanku
Dami xa hajur 100 ❤❤❤❤❤❤
Congra maharni all🙏💕💕😘😘
Thanku❤
Dami nice song safaltako subhakamana sabailai 👍️👍️
Thanku
yespali ko dashain hit song 😍😍😍😍😍😍
Thanku❤
सुमधुर गीतमा हेरिरहुँ लाग्ने उत्कृष्ट भिडियो आएको रहेछ प्रस्तुति🌹🌹सम्मान स्वारुप लाइक कमेन्ट छोडेको छु🙏
गित अति सुन्दर छ । हार्दिक बधाई छ सम्पुर्ण टिमलाई❤❤
मिठो लाहुरे गित गाउनु भएकोमा अस्मिता दिदि र सागर दाजु तथा सम्पुर्ण कलकार टिमलाई धेरै धेरै बधाई छ❤❤❤❤
यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏
बिजय दशमी 2080 सालको हार्दिक मंगलमय शुभकामना 🎉🎉🎉❤❤
Thanku
Babal nice apf❤❤❤
Thanku❤
Hjr haruko laye tatha sir Jana eak dam ramro Lago ❤❤❤ my best song . ❤🙏🙏🥰🥰🇳🇵👍
अति उत्कृष्ट सारै राम्रो जति हेरे पनि हेरिरहन मन लाग्ने सफलता को शुभकामना
Dheraii ramroo so g xa daii❤❤❤❤🎉🎉🎉
Thanku❤
सारै राम्रो स्वरकि धनी अस्मिता अधिकारी एकदम राम्रो भनेको छ भिडियो ❤❤❤ शुभकामना naresh mc brother.❤
•धनी र पैसा हुनेहरूलाई हो हजुर दशैं लाग्ने ,
गरीबलाई त दशा लाग्छ । 😔🥀
शब्द संगीत एक्दमै राम्रो त्यसैमाथी यति सुन्दर भिडियो रास्ट्रसेवक हरु को साथ मा सुन मा सुगन्ध मिसिएको छ सफल्ता को शुभकामना ❤❤
Thanku
सुनिरहु जस्तो छ। सारै राम्रो गीत ससस्त्र जवानलाई सलाम 🙏
गीत संगीत एउटा यस्तो असल साथी हो जहाँ दुःख र सुख दुवैमा साथ दिइरहन्छ। ❤❤❤❤😊
Nice❤❤❤❤❤
हार्दिक बधाई तथा शुभकामना ।सम्पूर्ण टोलि लाई ।
Thanku
राम्रो प्रस्तूती संगै सबै नेपाली कलाकारलाई मेरो सलाम 🙋🙋
👍Best up luck all the terms 🙏🙏जय 🫡👮👮♀️🇳🇵💕
Sagar aale and ashmita best singer .. nice song❤❤
धेरै राम्रो गित रचना अहिलेका अरु गित भन्दा 👍👍👍👍👍👍👏👏
अहिले सम्मकाे उत्कृष्ट छ नेपालि लाहुरे गित मैले त ५पटक हेरि सके अब हर्ने पालाे तपाईकाे
Thanku❤
सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी, ईष्टमित्र तथा आफन्त जनहरुमा बदा दशैंको हार्दिक मंगलमय शुभकामना ♥️🎉🇳🇵🇳🇵🇳🇵 नेपाली गीत सङ्गीत कला र गलालाई विश्व भरि फैलाऔ।।
नेपालीहरूको महान् चाड बिजया दशमीको शुभकामना ।
Thanku
Arewow kya ramro dance ❤❤❤❤all the best all team 🎉🎉🎉🎉
कत्ति मिठो गित अनि भिडियो झन् राम्रो लागो मलाई त congratulations the beautiful song ❤❤❤❤❤
Wow best dashain music video
❤❤❤❤❤❤❤❤❤❤
Best voice Sagar Ale❤
apf मा लामो समय जागिर खाइयो हाल बिदेसी भुमिमा छु यो गित सुनेर पल्ट्नमा दसै मनाएको याद दिलाइ दिनु भयो धन्यवाद
अतिनै राम्रो शसत्र प्रहरी सरहरु लगायत अन्जलि ज्यू को प्रस्तुति सबै लाई सफल्ताको सुभकामना
thanku❤
सफलताको शुभकामना नरेश भाइ हाम्रो APF काे नाम उच्च राख्नु भयकाे छ हाम्रो साथ र सपाेर्ट रहिरहने छ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Thanku
❤❤❤ super
wow dami ❤️❤️❤️
उत्कृष्ट प्रस्तुति । 🙏🙏👏👏
बधाई अनि सफलताको शुभकामना ।🎈🎈
मलाई गर्व छ ए पि एफ हुनुमा । 🙋🙋❣️❣️
❤Wow❤ nice song
Thanku❤
साच्चै लाहरेनी भए धामी सुहाउने रहेछ । भर्ती हेर्न जानुस् miss अञ्जली जी ।।
Thanku
Ramro xa vai
सशस्त्र प्रहरी लाई बधाई छ छ गित मिठाे छ।
टिकटक हेरेर आउने जति हात उठाउ त
Ma
Me
@@NXTSAGAR1dashi
Ma ho ❤❤❤❤🎉🎉🎉🎉
❤❤
Yek dam damixa yo paliko dashai lahure song song vaneko yesto hunu parxa super super👌👌👌👌
Thanku❤
Lahure parti samarpit aayo dasai git sarai ramro baneko xa...congratulation all team 🎉❤
Congratulation team apf
Thanku❤
अति मिठो बधाई छ । सम्पूर्ण टाेलिलाई
Thanku❤
आहा बबाल दामी अनि मीठो दशै को गीत रहेछ, मज्जा आयो हेरेर, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई यति राम्रो सृजनाको लागि ❤️❤️❤️❤️🕺💃🕺💃👍️👍️👍️👍️👌👌👌👌👏👏👏👏🥀🥀🥀🥀🌺🌺🌺🌺💝💝💝अति शुन्दर कोरियोग्राफि❤️❤️❤️❤️
सम्पुर्ण टिमलाई विजया दशमिको अग्रिम शुभकामना । मीठो सँगितमा सजिएको गित सशस्त्र प्रहरी बलको । धन्यावाद नरेश एम.सी.लगायत सम्पुर्ण टिमलाई आगामी दिनहरुमा यस्तै गित संगितकोलागी शुभकामना ।
Thanku
Best wishes for this apf song n congrats whole team 🎉🎉🎉👏👏👏👍️🎶👍️
Thanku
wow dami❤❤❤❤❤❤
Thanku
Aaha kate ❤❤😮😮 rembro
Soing an dainsh dashi ko
Rama ghaMa 🤗🏵️🏵️🙄👍️
Thanku❤
Jay nepal
सगर दाईको स्वर नै मिठो😊❤
आहाहाहाहाहा कति राम्रो भिडियो धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई 🙏👏👏
Thanku❤
धेरै भन्दा धेरै राम्रो अनि रमाईलो म्यूजिक भिडियो MC bro🎉❤
भका र प्रस्तुति नै सारै राम्रो लाग्यो
APF को नाम उच्च राख्ने प्रस्तुती👍
Thanku❤
Ashmita’s voice wow😮😮
सफलता को कामना
Congratulations apf team
My favorite singar sagar ale ❤❤❤❤❤
Thanku❤
सफलता को शुभकामना सम्पुर्ण लाई ❤❤❤जय नेपाल
Thanku
गित पनि यक दमराम्राे साथमा सबैजनाकाे नाच सबैटिमलाई सफलताकाे सभकामना छ
Thanku❤
Wow APF ko dashain ko Pani aayo Army ko lagi Mani yauta 😢song nikalnu paro gayak sir plz dashain ko ❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice❤
यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏
Wowww ❤❤❤❤नेपाली लहुरेहरुलाई सलाम ❤❤❤🎉🎉बधाई छ नरेश सर मिठो गीत प्रस्तुत गर्नु भएको मा
Thanku❤
आहा यो होनि गित जति हेरे नि हेरिरहु लाग्ने ,सबै लाई बधाई छ अनि यो गित निकाल्ने लाई विशेष गरि सलुट छ्🙏हरेक लाहुरे हरु लाई मेल खाने गित बधाई छ 🎉❤
सारै मन पर्ने गीत सुनुसुनु लाग्ने अतिनै राम्रो प्रश्तुति र साथ साथै सम्पूर्ण टीम लाई विजया दशमीको धेरै धेरै शुभकामना छ 🎉🎉 है
Thanku
आहा कति मिठो गित सङै मिठो अभिनय ❤❤❤
दशै को सुभकामना सम्पुर्ण नेपाली आमा बुवा दाजु भाइ दिदी बैनी लाई ❤❤
Outstanding ❤❤❤
Dami👌👌
Thanku
goood....song....keep it up...bro....
What a beautiful song ❤
Thanku
My be❤❤❤
Thanku
असाध्यै राम्रो गित
अति सुन्दर सामूहिक लाभ्रेहरू नाच अति रमाइलो ❤🙏🙏💙
Thanku❤
It's great to listen to Sagar and Asmita's amazing vocals. Anjali and the APF team are also fantastic. The team that creates videos is also the best.
यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏
Nice song
Super video song best wishes all team Congratulations 🎆
Nice song ❤❤❤❤❤❤
गीत अति सुन्दर छ। हार्दिक बधाई छ सम्पूर्ण टिमलाई अनि विजय दशमीको अग्रिम शुभकामना।🥰🥰