Ani Hau. || Shambhu Rai & Anju Gautam || New Nepali Song 2020
Vložit
- čas přidán 9. 07. 2020
- Ani Hau || Shambhu Rai & Anju Gautam ft. Phulandeko Aama(Umesh Rai) / Anita Gole / Parban Rai (Rai Budha) /
Kamal Singh / Jyoti Khadka || New Nepali Song 2020
Vocal: Shambhu Rai / Anju Gautam
Lyrics/Music: Shambhu Rai
Arrange: Norbu Sherpa
Recordist: Shyam Limbu
Mix: Min Bista
Studio: Shradha Recording Studio
MUA: Diya Rijal
Production Manager: Bablu Gurung
Drone/Cinematography/Edit/Color: Surya Lama
Choreography: Yuddha Lama
Direction: Abhi Lama
Don't forget to like and share with everyone if you liked this video & song - Hudba
यो पो होता हौऊ, एक नम्बर नेपाली लोक भाका बोकेको क्या दामि छ हौ सारै रामरो लागो सबै कलाकार टोली लाई मुरि मुरि बधाई छ।
मलाई सम्भु दाजुको पुराना देखि आजको नयाँ गीतहरु सबै मन पर्छ । तर मैले त्यती बेलाको गीत चाँही युटुव, गुगल सबमा धेरै मेहनेत गरी खोजेँ भेट्न सकिन । गीत हरु "घाँसैमा काट्नु कुन वनमा, निष्ठूरी छौकी त्यो मनमा" लगायत धेरै छन् । ति गीतहरु एक समयमा निकै चलेका र मन पराइएका हुन । साँच्चै भन्नु पर्दा ति वेलाका युवायुवतिहहरु सम्भु राइकोति गीतहरु सुनेर लट्ठै पर्थे कत्ती त केटाकेटिहरु एक अर्कामा माया प्रेममै फस्थे । एक किसिमको स्वर्णिम र स्वर्गिक माहोल नै छाउँथ्यो ति वेला गाउँमा । मलाई आज पनि ति गीत हरुसारै सुन्न मन लाग्छ । सायद २०४७-४८ साल तिरको हुनु पर्छ होला ।
एकदमै राम्रो गित
कर्ण प्रिय छ ।
पूर्वेली गीत सुन्यो की आफ्नो बलापन अनि गाउँघरको याद आउँछ पूर्वेली लोक गीत लोभ हुँदै गएको बेला सम्भु सरले नयाँ गीत निकाल्नु भएछ खुसी लाग्यो
धेरै राम्रो पुर्बेली गित
Ggida
ए हौ आखैमा झलझली,,,लाउ है माया अलमल नगरी,,,निकै नै मीठो लय अनि भाकामा पुर्बेली नया लोकभाकाले मन रोमान्चित बनाइदीयो,, धेरै पछि पुर्बेली पुराना हस्ती मेरो पृय गायक सम्भुराई दाजुको आवाज र हालकी पुर्बकी लोकपि्रय गायिका अन्जु गौतम को मीठो स्वरको जादुमयले कमाल धमका मच्चाउन सफल भएको भान भयो,,, बधाइ तथा शुभकामना अझै आउने दिनमा यस्तै भाका सुन्न पाउ ।
देबेन्द्र कटुवाल बासुरी
होइन हाम्रो स्रदेय दाइ सम्भु राई कहिले बूढो नहुने के छ हौ त्यस्तो राज ? एकदमै मीठो लोकगीत सबै टिमलाई बधाई छ ।
66
(Ani hau)yo tukka kati mithas mannai xune .lok geet ko raja hajur lai sewaro..
2077साल को नया सुन्नपाय
हुनेथियो सम्भु दाइको
एकदम राम्रो लाग्यो👌👍️
मन छोयो पुर्बेली गानाले
Zindagi ma pahilo patak purbeli geet ma ati ramro video dekhna paiyo😍❤️. salute to direction abhai Lama & choreography Yuddha Lama. Shambhu rai jyu ko geet sandhai ramro nai hunxa , sunerai hurke ko ho ma chai.
आहा दामी छ अल टिम
बधाई छ सम्पुर्ण टिमलाई।।।।
Hehehehehehehehe dammi lagyo
म सानो हुँदा देखि नै शम्भु राई ज्यु को गीत अतिनै मन पराउथे र अझै पनि मन पराउछु बिशेष गरि पुर्वेली लोक मन पराउने गर्छु ।
दाम्मी लाग्यो भिडियो यकदमै राम्रो लाग्यो गित झन मनै लोभ्याउने लाग्यो ।
Damiiii
Yaakdamai ramro chhh sabaitimalai dayaabaadlaaaaa
शम्भु राई भन्न बित्तिकै आँसु झर्छ मेरो।
Yo ho ni ta purbeli vakha vaneko. I miss Sambhu sir. Love you after your comeback.
Best of luck all teem😘
Shambu Dai ko geet nakai gauthiyA😍
मन छोयो सम्भु दाई एक जवानाको पुर्बेली लोक गीतमा एकलौटी राज गर्नु भएको बेक्तित्व हुनुहुन्छ। अन्जु सीस पछिलो समय उदौदै गरेको प्रतिभा राम्री लाग्छिन मन पर्छ।
0
Sarai mitho purbeli lok git
Sambhu dadako voice ma chai dam xa tipical purbeli swor jastai gitlai ni neya dinu hunxa aru Naya gitko parkhaima hunexu hai dada God bless u
shraddha recording studio 😍😍 yo naam sunna bittikei balyakal ko jhaljhali yad auxa😍😍
शम्भु राईत पुर्बेलीको राजानै हुन।अन्जु गौतम दिदि पनि कम छैन।
पुर्बेली गाना कैले मर्दैन काल्झै हुने गर्दाछ अत्यधिक मीठो आजमा जै होस सबै टिम लाई विशेष सम्भु राई जिउ वाहाको सहकर्मी साथि
Dammi x
पुर्वेली लोक गीतको legend शम्भू राई जीको नयाँ लोक गीत सुन्न पाईयो। शम्भू राई तथा अञ्जु गौतम दुवैजना लगाएत फुलन्देको आमा सहित सबै team लाई बधाई! नयाँ नयाँ पुर्वेली भाकाको अपेक्षा राख्दछौं। 🎶👌
लु सारै राम्रो हौ पुर्बेली लोक गीत 👍️👏❤️🙏
सारै मीठो गित
बधाई छ सम्भु राई दाजु । फरक किसिमको सङ्गितको स्वाद चाख्न पाईयो । पहिलाको पुरानो गितहरुको संग्रहहरु पनि बजारमा ल्याउनु पर्यो के दाजु । पुरानो लोग गित ऐसेलुको झागैले भन्ने गित खोजेर युट्युबमा हाल्नुस दाजु
Ppp
बढो रमाईलो पुर्बेली लोकभाका बधाई सम्पुर्ण टिमलाई ।🌺🌺👏👏👏❤️❤️
Dami Dami Dami
शम्भु राईको गितहरु मर्मस्पर्शी छ्न,जिवन्त छन् ।
विशेषगरी पहाडी परिवेशका जनजीवनको वास्तविकतालाई सरल भाषामा आफ्नो मिठो स्वरमार्फत करोडौं श्रोतामाझ पुर्याएर सवैको सधैं मन जित्न सफल, शम्भु राई र अञ्जु गौतमको स्वरमा भर्खरै रिलिज भएको, अहिलेको अत्यन्तै चर्चित कलाकार उमेश राई लगायतका अन्य कलाकारहरुको अभिनय रहेको "एनि हाउ " यो गित पनि कम्ती मार्मिक छैन ।
वाह सारै राम्रो पुर्बेली गीत
Wow beautiful video song
Good purbeli geet dharei paxi sunna paiyo badhai xa sampurna tim lai
👌👌👌👌
दामी छ
उमेश दाई अर्थात फुलन्देको आमाको नृत्य र अभिनयको म ठुलो शुभचिन्तक हु।।
घर त हिले हो देखी चिउरीको चिल्लोपत देखी आज सम्मकै सबै गीत सारै मन पर्छ
पुरर्बेउली गीतका Hero हुन सम्बु राई& राजेश पाएल राई
सबै टिमलाई सङ्गितिक बधाई छ
Ohhh kati ramro😊😊😊😊😊😊😊
मज्जा आयो!! दामी !! 😍
Mitho git
अतिनै राम्रो धेरै दिन पछि सुन्न पाइयो सम्बु राइ को सोर मा धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाइ🇳🇵🇳🇵🇳🇵🎙️🎸🎹🎤🎺
Wowww
पुर्बेली स्रोता दर्शकको मनमुटुमा बसि सक्नु भएको शम्भु राई ज्यु को गीत हेर्न सुन्न पाइयो।
लामो समय पछि आयेको गित निकै राम्रो छ
शम्भु राइको सबै गीत राम्रै हुन्छन ।
wao akdam ramro lageu songs
Best of luck shambhu dai ani baini anju goutam lagayat sabai team lai.
दाई सेवा 🙏मीठो साह्रै मीठो गीत। हजुर र उषा किरण दि को जामानाको सबै लोक गीत लगाउनु होला। विशेष गरि, यो माया काहा काहाको गाउँ घरैको,,,,,,दुई खोलिको पानीले धानै रोपियो यी गितहरु सुन्न साह्रै मन लागी रछ परदेशबाट।
आहा... गीत आफै येति मिठो, त्येसमा अझ Parban Rai, अर्थात् राई बुढा ज्युले थप मिठास दिनु भएको रहेछ, साह्रै राम्रो लाग्यो!
😘😘😘👌👌💕💕❤️♥️
राम्रो
Mithash hjr
अति रमाईलो नाच अनि सुरिलो स्वोर मा अग्रज समानित सम्भु दाजु अग्रज बैनी अन्जु बैनी लाई बधाई शुभकामना
Dami x phulanda ko aama
सदाबहार समझाने पुरबेली गीत सम्पूर्ण टीम लाई हार्दिक शुभकामना चैट चैट
suman rai l a good game for the kids
स्वरका धनी सम्भु राई र मीठो स्वरकी धनी अन्जु गौतम दुवैको स्वर मीठो छ ..
सार्है राम्रो मन पर्यो 🙏👏👏👍️
Wow 1 dimai 3 patak here tara chittai bujhena karod vews pugchha . Saphaltako saubhakamanaa!
आहा !
म पश्चिमेलिलाई पनि सार्है मन पर्यो है 🙏🙏🙏
Namaste 🙏🙏🙏🙏🙏👏👏👏
sarai mitho purbeli gana xsampurna teamlai thank you.
हाेल टिमलाई बधाई
Dherai Ramro
धेरै राम्रो पुर्बेली लोक गीत । गीतको सबै पक्ष्य राम्रोछ ।
Sewaro hajur haru sabaijanalai gita sarai mitho lagyo sambhu daju💙💚👏👏👏👍️👍️🙏🙏🙏
Dami cha hai hajur 👌👌💖💖💖
Sambhu rai respected singer i am happy four arrivel again in lok music.
Badhai sampurna team lai❤️
Aha kati mitho git.. Manai vurunga hune khalko.. Sampurna teemlai nai safaltako agrim suvakamana. Hal ma doha qatar bata herdai xu.. 🙏🙏
जुनै गित आएपनि सम्भु दाइ को सुनम सुनम लाग्छ ।
धेरै समय पछि पुरबैली लोक गीत सुन्नु पाउँदा असाध्यै खुसी छु र तुलसी सर काहा हराउनु भएको हो
Wow dami song & video congratulations Anita gole lagayat sampurna team lai
Aati sundar song
स्वरका धनी र स्वरकी धनी अन्जु दिदी को यो गित जति सुनेपनी सुनुसुनु लाग्ने गित ..
Dami. Keep it up.
Purbeli lok geet ko raza ho hajur🙏🙏🙏🙏🙏
Malai ta shambhu Rai dajuko sabai geetharu ekdam manperx dherai sunne gerxu
Sarai nai ramro geet sunna paiyo ani video jhan ramro xa hau
ख्यातीप्राप्त कलाकारहरु , तेसै पनि दमदार ।बधाई छ यस समुहका सबै कलाकार सर्जकहरुमा ।
आहा क्या राम्रो पुर्बेली गीत
shantiman rai official बाट big like
with joined
daamee geet hamro purbeli geet.daamee team
Sambu dada ko voce man parne eta hajir
Aaha Kati Metho Ani Furtilo Vidoe Song.
Sambhu Raiju Lagayat Sampurna Parti Thulo Bhadhai.
Fulundeko am ako a vineya sachee rahe cha sambhu rai ra anju gautamko gitma .
Dameeee nice chha
finaly herna paiyo hoi
Wow dherai utkrista badhai sabaima🙏
ATI ramro geet purbeli vakha👌
beautiful song and video
सधै स्पेशल मेरो लागी शम्भु राई
Umesh sir dami😍
सारै राम्रो पुर्बेली भाका
Dami xa
Sundar git