डरलाग्दो जंगलमा फले सुनका डल्ला (सुन कागती) ! कागती खेती गर्ने तरिका सहितको भिडियो │Nepal Chitra
Vložit
- čas přidán 10. 11. 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: czcams.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel
खोज गर्नु सबै भन्दा राम्रो उपलब्दी भएको मानिन्छ। गोवर्दन गौरी सर प्रति मेरो तर्फबाट विशेष धन्यवाद छ। नमस्कार!💐💐💐🙏🙏🙏
अत्यन्तै खुशी लाग्यो मिहिनेत देखेर!
हजुर बात केही सिक्न पाउदा धेरै खुशी लाग्यो धन्यवाद जानकारी को लागि धन्यवाद
कृषकका यस्ता उत्पादनको राज्यले ग्यारेन्टि लिनुपर्छ कृषकको मात्र उत्पादन गर्ने काम होस अनि मात्र हुन्छ कृषिमा अात्मनिर्भर देश नेपाल
सारै राम्रो काम गर्नु भयो को छ सर m उच्च सम्मान गरेको छु
राम्रो लाग्यो। ब्याबसायिक सफलता को सुभकामना।
राम्रो छ है हजुर धन्यवाद 💕
धेरै राम्रो काम
सहि लाग्यो हजुरको भिडियो बाट आत्मनिर्भर बनिन्छ
याे कागति खेति मलाइ पनि राम्राे लाग्छ
नेपालमा सबैठाउँमा यसरी नै नयाँ नयाँ प्रबिधि अनुसार सुन्तला ,कागती खेती गरियोस् र नेपालीको उन्नति हुन्छ।
धेरै राम्रो काम🎉
हजुर सर अबाे कागती सगसगै बाख्रा पालन गर्नु हाेला डबल अामदामि हुन्छ ।सर त्याे बारिकाे घाँस देख्दा मेराे मन लाेवियाे हजुर घासकाे पनि सदुपयोग हुन्छ ।मेराे सानाे सल्लाह मात्रै हाे अन्यथा नलिनु हाेला सर।
good sir
100% right sir
I have nothing to take from you but I just feel happy when I see my country mate doing something good for the country. Congratulation and good luck plus good health sir, please stay healthy the country need people like you.
देशमा भविष्य सुरक्षित छैन भन्दै बिदेश पलायन हुने हो भने भोलि आफ्नै सन्तानहरुको भविष्य अन्धकार हुने पक्का छ। बिदेश पलायन हुन चाहना भएको युवाहरूले याहाबाट केही गर्नु सिक्नुपर्ने जरुरी छ।
धेरै राम्रो सर अत्यन्तै जानकारी मुलक भिडियो ❤❤🙏🙏
अत्यन्तै खुशी लाग्यो!
हामी सबै नेपालिले यसरी काम गरेकाे भय देशकाे याे हालत हुनेवाला थियना
बिसादी प्रयोग नगरे पनि पंहेलो हुन्छ सुन कागती पाक्न लागे पछि तर तपाईंको बारिको कागती 100% सुन कागती होइन जस्तो लाग्यो फल हेर्दा सुन कागती पुरै गोलाकार हुन्छ तपाईंको मा त गोलाकार भएको कागती देखिन यो भिडियोमा
Sarhai mitho voice ani thanks for updating
Ma hal malaysia bata herdai xu ramro lagyo good job👍️🙏
धेरै ठुलो मेहनत को उपज सलाम छ
Thnx for Appreciative Information Sharing ..
Gulmi bat ho.
Good job.
अति राम्रो काम ल बधाई छ
Crore Ta Ali Gafai Matra Hola Hau. Lakh Samma Ta Hola Ki. Anyway Bhaiyexan Bhane Ma Pani Lagnu Parla Gorkha Tira Aafnai Purkheuli Jagga Tira ... Mr. Prince Tamang Waiba. 🙏🙏🙏☕🙏🙏🙏
Keep good work dai i really inspired with you
Morang sundarharaicha baata.
TQ hjr lai
Very informative conversation.
Wow!!good job🙏🙏🙏
Very nice and inspiring work
म जापान बाट हो हेर्दै छु तपाईं को हरेक कार्यक्रम राम्रो लाग्च
सङ्खुवासभा बाट हेर्दैंछु।खुशी लाग्यो।
Dherai ramro namuna Kam garnu bhayo.god blsse u kb edhingo dharan nepal.
Ek dam ramro sir.
Dherai ramro kam yesari nai agadi badirakhnus gowardan ji🙏
Good Job Gobardhan. Wish for grand success in the future. Your adventure is also the inspiration for many other farmers. Good Luck. Thanks Nepal Chitra for extending this message to the wider audiences.
ञञचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचर
गोभर्धन sir good jobs
राम्रो जानकारी
greatest work
मलाई पनि सारै मन पर्यो
Yakdam Ramro garnu vayo
Congratulations daju 🙏🙏🙏
अति अानन्द लागो
Woww😊
Good job sir
Good information sir hajur
Congratulations keep your duties continue for life and work good try again tomorrow for life I'm with
Wow great job👍
अति राम्रो
Good job gauli comred.
धेरै राम्रो सर एस्को कतिङ्ग कसरी गर्नी र गरेसी कै दबै लगाउनु पर्छकी पर्दैना तेउ पनि बताइ दिनु परियो सर ?
Ramro kam yestai kam garnu parchha
एकदम राम्रो लाग्यो।
Good work...
अरुणकुमार पाण्डे काभ्रेपलान्चोकबाट हेर्दैछु । गोवर्धनलाई हार्दिक अभिनन्दन । ॐॐॐ
मलाई एकदमै राम्रो लाग्यो
Good job from Dang
Dherai ramro
राम्रो काम
Good job. Im from dang.
कृषि सबैभन्दा महान छ। किनभने खाना सबैभन्दा महत्त्वपूर्ण कुरा हो नत्र 2 दिन मात्रै भोको परेको बेला थाहा हुन्छ।
#PabitraGarden bata sabailai 🙏. Khusi lagxha afnu desh ma asto dekda. Video ramro lagyo.. Thank you!
Thanks for good information sir
Ramro kam
Ramro kam hajur
काम राम्रो विचारपनी राम्रो
Very good job .
appreciate 🙏
Hat's off 👍👍
धन्यवाद ! राम्रो लाग्यो। हालका दिनहरूमा सबै भिडियो हेर्ने कोशिस गर्दै छु है त
i am interested i will call you ...
Ramro lagyo sodhne vane 2 jana ko ramro lagyo ans ra ques👏👏
Great sir .
Good great work from morang recently qatar
म मलेशिया बाट हेर्दै छु खुसि लाग्यो
ल पत्रकार ज्यु धन्यवाद , सम्वृद्धिकालागी मिडिया अभियान तिव्र गतीमा बढ्दैजावस । बर्दियावाट एम् वि बस्नेत ।
बधाई छसर
Dherai❤ ramro janakari udayapur bata herdai xu
गजब !
I am from paiyun Rm parbat. Good job
Good job...
सरहरुलाइ नमस्कार कुराकानी असाधै मिठो र रोचक लाग्यो मैलेपनि बिजी कलमी गरेर करीब 7कठ्ठामा 150 बिरूवा लगाएको छु केहि फलन सुरु भछ केहि हुरकिदै छ मेहनेत गरेकैछु यसो सल्ला सुझाबकोआसामाछु हाल 3बर्ष पुगन थाल्यो । धन्यवाद ।
म बर्दघाट न.पा.3बाट चन्द्र श्रेष्ठ
Good job👍️👍️👍️👍️👍️
great work
very nice inspire uncle
Dherai dherai dhanyabad jankarimulak vidiyo banaunu vayeko ma maile yo vidio lai purai dhyan purbak here yekdamai khusi lagyo
mero ghar morang gilla hal malesiya bata heri raheko xu 🙏
Gd lock brother
Very good nice program
Ekdam ramro sochu thik ho malai pani kheti garna eksha jagyo sir
अती राम्रो
Good job Jay Nepal ❤
Good job
राम्रो प्रगति सर को
म मलेशियाबाट हेर्दैछु सर
from ramechhap
धेरै राम्रो काम म भोजपुर बाट।
Good jab prakitik sangha ramaunu vaekoma
Good great sir
Aka dam sai
congratulations !!
Good xa job