Ep 564 Sita Sahachari गौ संरक्षणमा लागेकी चेलीले | गौ अर्क बाट सबै रोगको उपचार ।
Vložit
- čas přidán 3. 07. 2024
- गावो विश्वस्य मातरः
गौ संरक्षणमा दिन रात एक गरेर लागि परेकी एक चेली सीता सहचरी जी गौ माताको रक्षा र गौशाला लाई स्वावलम्बी बनाउने अभियानमा निरन्तर लागिरहनु भएको छ । यसै अभियान अन्तर्गत नेपाल भरीका गौ पालकहरूलाई गोबर र गहत बाट बनाउन सकिने अनेकन् उत्पादन बनाउने तालिम पनि निःशुल्क दिनुहुन्छ । हाल गौ अर्क बाट असाध्ये रोगहरूको सफल उपचार विश्व भरी भइरहेको छ । तसर्थ हाल गौ माताको दूध भन्दा बढी गौ गोबर र गहतको माग बढेर गएको हुँदा अब गोबर र गहत बेचेर नै गौ मातालाई सुरक्षित राख्न सकिने समय आएको छ । यो अन्तर्वार्ता सके जती धेरै गौभक्त, सज्जन समक्ष पुर्याइदिनुहुन अनुरोध गर्दछु । - Zábava
माता जी हजुरलाई कोटी कोटी नमन । गौ माताको बारेमा यति धेरै ज्ञान दिनुभयो । हजुरको स्वभलाम्बी बन्ने र बनाउने उद्देश्य चाडै पूरा होस ।
विराट ज्ञान प्राप्त गराउनुभएको मा कोटीकोटी नमन। गुरुमाँ। ठूलो सफलता हासिल गर्यो, विकसित देशहरुले ,जसले सारा अाफ्नो समृद्धि संग जोडेर हामीलाई अाधुनिकताको नाममा खोक्रो बनायो , बनाउदै छ। बरु अन्य जन्तु जानावर पालेर अाधुनिक बने। तर अा,्नो सर्वस्व गुमाएका छौ।
तपाइँ को साहस र गौसेवामा कहिलै समस्या नआओस भगवान सङग प्राथना गर्दछु तपाईं लाई कोटि नमन
❤ गौ मातालाइ मयागर्ने संरक्षण गर्ने सबैमा भाव जागोस । जय गौ माता दि !🎉
हरि: ॐ तत्सत ! अति सुन्दर ! अति दिव्य ! गाैमाताले सबैकाे कल्याण गरून् । हरे कृष्ण !!!
एकदम राम्रो सोच अनि ज्ञान कोटि कोटि नमन माता जी 🙏🙏🙏।
कस्तो दिव्य सुन्दर सत्संग । घरमा बसेर सुन्ने सुविधा दिने शुवास बाबुलाई धन्यवाद नमन छ❤❤ माताजी लाई नमन🙏🙏💛💛🇳🇵🇳🇵🌼🌼🍌🍌
ॐ!!
एपिसोडको को माताजी,अगमजी र भिडियो खिच्ने बबिजी तिनै जनामा हार्दिक नमन!
महत्वपूर्ण बिषय को सहज, सरल बहुजनहिताय को साधा जीवन उच्च बिचार भनेजस्तो प्रस्तुति अति मननयोग्य, प्रभावि लाग्यो।
पून; अरु एपिसोड को संयोग जुरोस को पनि सदिच्छा!!
जय गौमाता!
जय सत्य!!!!
गौ को महिमाका बिषयमा यति महत्वपूर्ण ज्ञान् दिने माता जि र मिडिया मार्फत प्रचारमा ल्याउनुहुने स्वधर्म टेलिभिजन
परीवारलाई विशेष विशेष धन्यवाद जय गौमाता 🙏❤️
जय गाैमाता 🙏🙏सबैमा दया भाव ,गाै माताकाे संरक्षण रक्षा भाव जागृत होस् 🙏🙏काेटी काेटी नमन हजुरहरूमा🙏🙏शुभकामना हजुर🙏🙏
हजुरको गौ समरकक्षन कार्यलाइ धेरै सम्मान गर्दछु
माता जी हजुर्को जय होस
ऊँ जय गौ माता की🙏🙏🙏💐💐
नेपाल मा रामानन्दी सम्पदायको अलि पर्चार गर्नु परो माता जी 🌺🙇🏻♀️🙏🏻
Jaye gaumata🙏🙏
जय गौमाता
Mata JEE KO Jay HOS JAY HOS JAY HOS Jay gau mAta...
माता जि कोटि कोटि नमन🙏🙏🙏🙏
हजुरको गौमाता प्रतिको अघाध स्नेह र सेवा सबै देखेर मेरो मन् अत्यन्त गौरवान्व्ित भयो ,म स्वयं पनि रामानन्दिय परम्परामा दिक्षित शिष्यको नाताले पनि हजुर सम्बन्धि लाग्यो ,जय सीयाराम
अत्यन्तै उत्कृष्ट सेवा 🙏
हार्दिक नमन 🙏
Jaya hosh mataji hajurko yo kaam le bishow kirtiman kayam garosh 🎉❤❤❤Jaya nepal
Jaya shree ram 🌹🙏🏼🙇🏻♀️🙏🏻
Best wishes to Sita Sahachari for this significant initiative. Thanks to Suvas ji. 🙏🙏
गौमतालाई कोटी कोटी नमन्
Jaya hosa🙏🙏
Jay shree ram 🙏🙏
मानिसले कहिल्यै पछाडि फर्केन अगाडि मात्र हेर्दा आफ्नाे सभ्यता र सम्स्कृति नै भुल्याे ।जय जय गाेरख जय जय काली ।।
माता जि को गाई को बारेमा ग्यान सुन्न पाइयो जये कृस्न
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
हजूर को जय होस् !
Gau sewa param sewa jya hosh Mata ji
जय होस
🙏🎉🙏🎉🙏
🙏🏻🙏🏻🙏🏻🙏🏻👍
🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏
Jaysatgurudev jayshreeram jayhanuman harekrishna RadheradheRadheradhe 🌹🌹🌹🌹🕉️🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🥰🥸🙏🙏🙏🙏🕉️⚛️✡️🕉️
sarai mitho sambad. Dhanyabad suvas sir and Mataji...
Jay shree sita ram mtji
Hardik naman all the entire team 👏
Jaya gau mata
Jai hos parvo. 🙏
Kati sundar 🙏🏻🙏🏻🙏🏻❤❤❤
ॐ
जय मातादी
👏🙏💜🧡💛💚💙❤️💖
Parmatmako kirpa atiramro Kam resungama Ni gausala X
Jay Gau mata,🙏🙏🙏🙏
jay gew mata
Hare krishna mataji 🙏
जय होस 🙏🙏
जय होस्
Om
Namaskar subash dada 🙏🙏
हजुरको काम कुराहरु ठिक छ फेस बुक पेज लिंक दिनुस न
suvas agam lekhera facebook ma khojnus na suvas jee sanga samparaka garna lai
Om👍🏽🙏🏽🙏🏽🇳🇵🇳🇵🙏🏽
🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻🙏🏻
Namaskar hjr
Anupam pokhrel ji ko hajurko episode sabai hereki thiye maile. Feri pani uhako video banausna hajur🙏🙏🙏
🙏🙏🙏🙏
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Janakpur ma ko kaha hunuhuncha hola❤❤❤
Nau muthe gai bhaneko kasto khalko gai ho namsuneki thiyena kripaya bataidinuhos. Namaskar Jaya Shree krishna❤❤❤
Kathe gai lai 9 muthi dudh dine huda naumuthe bhaneko ho. Local gai bhanna khojeko ho.
Woha lai kasari bhet a sakincha Subash jee
Video ma mata jee le number pani dunu bhaeko cha . Video full hernu ani number copy garera call garnu hola.
कुन ठाउँ मा होहजुर
मासु र दुध यउटै फि्इज मा राख्यो भने दुध बिग्न् छ
Mataji ko number chahiyo dada hajur 🙏🙏🙏
+977 9843719186
🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏