AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २१, शुक्रबार बिहान ९ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 3. 07. 2024
  • News Presenter : Moharaj Sharma
    Headlines :
    १.देशभर सक्रिय मनसुनले विभिन्न स्थानमा बर्षा र विपद्,प्रतिकार्यमा जुटन सबै निकायलाई सरकारको निर्देशन,सिडियोलाई कार्यक्षेत्र नछोडन आग्रह |
    २.सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने विरुद्धको रिटमा न्यायाधिषको मत बाझियो,पूर्ण इजलासबाट टुंग्याउने सर्वोच्च अदालतको निर्णय |
    ३.स्वास्थ्य बीमा कार्यक्रम क्षेत्र विस्तारमा केन्द्रित, सेवा व्यवस्थित नहुँदा बिमितलाई सास्ती, गुणस्तर सुधार गरिने बीमा बोर्डको आश्वासन ।
    ४.युक्रेन युद्ध अन्त्यबारे ट्रम्पको भनाइप्रति रुसी राष्ट्रपति पुटिनको ध्यानाकर्षण,वार्ताका लागि तयार रहेको प्रतिकृया,युक्रेन जिम्मेवार नबनेको आरोप |
    र,
    ५. युरो कप र कोपा अमेरिकामा क्वाटर फाइनलका खेल शुरु, अर्जेन्टिना र इक्वेडरको खेल…..युरोकपमा स्पेन र जर्मनी भिडदै |
    Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Komentáře • 1

  • @BedShah-y1v
    @BedShah-y1v Před 2 dny

    सबै अस्पतालमा लागु गर्न अाबश्यक छ।