AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २२, शनिबार बिहान ७ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • News Presenters : Moharaj Sharma & Niraj Raj Joshi
    Headlines :
    १.उपत्यकासहित देशका विभिन्न स्थानमा बर्षा,चार प्रदेशमा भारी बर्षाको चेतावनी,सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अपील सतर्क रहौँ चार प्रदेशमा भारी बर्षाको चेतावनी |
    २.प्रधानमन्त्रीको डेढ वर्षे कार्यकाल अस्थिरता र उथलपुथलमा केन्द्रित, भ्रष्टाचार र शुसासन नारामै सिमित,असार २८ गते पाँचौ पटक विश्वासको मत लिदै विश्वासकै संकट पाँचौ पटक विश्वासको मत लिने तयारी |
    ३.केन्द्रमा बदलिएको सत्ता समीकरणको प्रभाव प्रदेशमा, मधेश बाहेक सबै प्रदेशमा सरकार गठनको सुरसार, सत्ता दाउपेचका कारण संघीयता कार्यान्वयनमा जटिल समीकरणको प्रभाव सबै प्रदेशमा सरकार गठनको सुरसार |
    ४. नयाँ सत्ता समीकरणबाट निजी क्षेत्र उत्साहित, शिथिल अर्थतन्त्र लयमा फर्कने अपेक्षा, राज्य संयन्त्र थप अस्थिर बन्न सक्ने विज्ञको चिन्ता निजी क्षेत्र उत्साहित अर्थतन्त्र लयमा फर्कने अपेक्षा |

    ५. पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश,जर्मनीमाथी स्पेनको जीत,इंगल्याण्ड र स्विजरल्याण्डबीचको खेल आज युरोकप अपडेट इंगल्याण्ड र स्विजरल्याण्डबीचको खेल आज |
    Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Komentáře •