Kantipur Samachar | कान्तिपुर समाचार, २२ असार २०८१

Sdílet
Vložit
  • čas přidán 12. 07. 2024
  • Kantipur Samachar | कान्तिपुर समाचार, २२ असार २०८१
    आजका मुख्य समाचार
    * बाढी र पहिरोमा ‍४ जनाको मृत्यु, सात बेपत्ता / बाँकेमा डेढ सय परिवार विस्थापित / काठमाडौं उपत्यका र दाङमा पनि डुबान / अधिकांश नदीमा पानीको बहाव उच्च ।
    * अविरल वर्षाले मुख्य २७ राजमार्ग अवरुद्ध / पहिरो पन्छाउन ढिलाइले यात्रुलाई सास्ती / भोलिसम्मै पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसम विभागको आग्रह ।
    * भूकम्पप्रभावित जिल्लाका विद्यालयमा सोलार प्रणाली जडानमा भ्रष्टाचार / चिनियाँ कम्पनीका नाममा नेपालमै नक्कली कार्यालय खडा / शिक्षा मन्त्रालयको प्रतिवेदन अख्तियारमा ।
    * इरानको राष्ट्रपतिमा सुधारवादी नेता मसूद पेजेस्कियान निर्वाचित / पश्चिमासँग सम्बन्ध सुधार र अनिवार्य हिजाब कानुनलाई खुकुलो पार्ने बाचा पूरा गर्न चुनौती ।
    * एसीसी एसिया कप खेल्न जाने नेपाली महिला क्रिकेट टिमको बिदाइ / भोलि श्रीलंका जाने टोलीको लक्ष्य- पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन ।
    Timestamps
    0:00 - मुख्य समाचार
    26:47- जनताको आवाज
    41:05 - जनमत
    41:34 - अर्थ र विकास
    43:49 - खेलकुद
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् :
    czcams.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Komentáře • 20