AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २३, आइतबार दिउँसो १ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 6. 07. 2024
  • News Presenter: Sabika Shrestha
    Headlines :
    १.भीषण बर्षाका कारण देशभरको जनजिवन प्रभावित,पहाडी क्षेत्रमा बाढीपहिरो तथा तराइमा डुबान,राहत र उद्धारमा जुटन प्रधानमन्त्रीको निर्देशन
    बाढीले बर्बाद |
    २.अविरल बर्षाका कारण सप्तकोशीमा बहाब उच्च,ब्यारेजका ५६ वटै ढोका खोलिए,नारायणीले सतर्कता तह पार गर्दा गण्डक ब्यारेज खुला
    सतर्कता सबैतिर |
    ३.समिकरण फेरबदलपछि संसदको पहिलो बैठक,एमाले कांग्रेससँगै प्रतिपक्षी दलको बेन्चमा,सांसदद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
    संसद बैठक |
    ४.गाजामा इजरायलद्वारा विद्यालयमा समेत बर्बर आक्रमण,विद्यार्थीसहित १६ जनाको मृत्यु,युद्धमा मारिने पत्रकारको संख्या सय नाघ्यो
    इजरायलको बर्बरता |

    ५.युरोकपको सेमिफाइनल समिकरण पुरा,इङ्ल्यान्ड र नेदरल्याण्ड तथा फ्रान्स र स्पेनबीच प्रतिश्पर्धा, कोपामा ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो
    खेल अपडेट |
    Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Komentáře • 1