रविको प्रहार-धेरैलाई तनाव, दिनभर बबालमात्रै । सिक्किमका नेपालीलाई भनियो -विदेशी मूलका ।

Sdílet
Vložit
  • čas přidán 26. 08. 2024
  • रविको प्रहार-धेरैलाई तनाव, दिनभर बबालमात्रै । सिक्किमका नेपालीलाई भनियो -विदेशी मूलका । SIDHA KURA JANATA SANGA
    EPISODE 961
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV

Komentáře • 1,3K

  • @TORAN2334
    @TORAN2334 Před rokem +34

    रवि साच्चिकै रवि नै हुन जसले जति अाराेप लगाए पनि उनले अाज बाेलेका सबै कुरा हरु सत्य नै हुन,
    यसमा झाेला बाेकेर, दास बनेर गुजरा गरिरहेका पत्रुकार हरुकाे टाउकाे दुख्नु स्वभाविक नै हाे,सत्य जसलाई पनि तिताे नै लाग्छ,
    यी पार्टिका दास बनेर चाट्न पल्केका हरुले देशकाे चाैथाे अङ्ग मानिएकाे पत्रकारितालाई नै नाङ्गो बनाएका पक्कै हुन,
    चाकरी गर्दै दारुकाे बाेत्तलकाे भरमा समाचारका Headline राख्ने धेरै चाकरिबाज हरुले गर्दा नै अाज पत्रकारिता माथि नै विश्वास गुमेकाे पक्कै हाे,
    Rabi Lamichhane दाइ तपाईं ले अाज तपाईं माथि तेर्सिने गरेका लगभग सबैजसाे प्रश्नकाे खुलेर र खुलाएर जवाफ दिनु भएकाे छ,अब बुझ्ने हरुले पक्कै बुझ्छन हाेला, तर जल्ने हरुलाई कसले राेक्न सक्छ र?
    जब सम्म ईमान बेच्दिन तब सम्म मलाई कसैले केही उखाण्ड्न सक्दैन भन्नू भाकाे छ, त्यसै गरि जब सम्म तपाईं मा ईमानदारिता रहन्छ, तब सम्म म र म जस्ता लाखौं नेपाली तपाईंको साथमा हुनेछन,
    Go ahead🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    कमेन्ट By
    Rajendra ayer

  • @chetansunar7480
    @chetansunar7480 Před rokem +284

    बिरेन्द्र जैरो सर मा रवि को झलाक झल्कीदै छ बिरेन्द्र जैरो जी तपाई लाई सलाम छ

    • @rambhaktagautam3566
      @rambhaktagautam3566 Před rokem +4

      रविलामिछाने र बिरेन्द्रजैरु दुईकाे डाईलग स्प्रिट हेर्दा वा सुन्दा कहि फरक छुट्याउनै गाह्राे ।
      बिरेन्द्र शर पनि राजनितिमा अाएकाे हेर्न मन छ ।जय नेपाल ।

    • @surajrai7506
      @surajrai7506 Před rokem +2

      Ma pani birandra sir rabi sir ko saport garne ma parxu

    • @devrajgurung1738
      @devrajgurung1738 Před rokem

      @@rambhaktagautam356652

    • @agnimishra8689
      @agnimishra8689 Před rokem

      @@surajrai7506 The o

    • @GANESHkarki-xi2rk
      @GANESHkarki-xi2rk Před 4 měsíci

      ÂQ we 31❤❤😮🎉​@@rambhaktagautam3566😢😂

  • @jagatkhadka523
    @jagatkhadka523 Před rokem +15

    सहि कुरा समाचार भनेको एस्तो हो🙏🇳🇵

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Před rokem +71

    हाम्रो समर्थन रबिलाइ सदैव छ wE ARe WITH YOU RABI DAI

  • @hombahadurthapa2462
    @hombahadurthapa2462 Před rokem +42

    सधैं हिरो रबि लामिछाने ज्यू हाम्रो, जय रबि 🇳🇵❤️💐🙏🙏😍😍

  • @BoharaNaresh377
    @BoharaNaresh377 Před rokem +7

    वीरेन्द्र दाई र रवि दाई लाई सलाम

  • @ritagrishma9961
    @ritagrishma9961 Před rokem +28

    धेरै राम्रो मान्छे रबि सर जता हेरेपनि राम्रो कमेन्ट छ जन्ता को मन् मन् म़ा बस्न सफल हुनु भाको छ 🤗🤗🤗जय रबि सर

  • @gangarampoudel7916
    @gangarampoudel7916 Před rokem +17

    सारा नेपाली जनताले मानेकाे
    रवि लामिछाने राम्रो मान्छे छानेकाे।
    राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👍️👍️

  • @muskanghalanofficial
    @muskanghalanofficial Před rokem +49

    अब जनताको अन्तिम विकल्प Ravi Lamichhane's पार्टी रा.स्व.पा ।
    रवि लामिछाने जिन्दावाद 🔔🔔

  • @sabinlamichhane7971
    @sabinlamichhane7971 Před rokem +20

    दमदार प्रस्तुति वाह बिरेन्द्र जैलु ज्यु झन् हिजो रबि दाईको मुखबाट हजुरको नाम सुन्दा मनै बडो आनन्द महसुस भयो 🙏🙏

  • @gitaaryal9641
    @gitaaryal9641 Před rokem +7

    बिरेऱ्द् भाई रबी भाईलाई साथ दिनुहोस तपाईमा रबीको भाब देखीऱ्छ 🎉🎉

  • @hikmatmagar4191
    @hikmatmagar4191 Před rokem +231

    रवि दाइ निरास न हुनुहोस् भर्खर सुरुवात हो अबको ५ बर्ष पछि सिधा कुरा देखि सिधै प्रधानमन्त्री हजुर नै हो प्रतिपक्ष मा बसेर सधै खबरदारी गर्नु होस् हामी भुइमान्छेका बुलन्द आवाक बन्नु होस् जय रवि दाइ🇳🇵🇳🇵

  • @keshavg1994
    @keshavg1994 Před rokem +229

    रवि लामिछानेले बोलेको तितो सत्य हो ।
    Thank you so much Rabi dai, you are great 🙏🙏

  • @mayabhusal9716
    @mayabhusal9716 Před rokem +3

    पत्रकार कसरी यति धेरै धनि हुन्छन् भनेकाेता धन्दा राम्रो रहेछ

  • @nawarajhumagain6489
    @nawarajhumagain6489 Před rokem +4

    चितबन आम बासि तयार छौ रबि जि लाई जिताउन ✊✊✊✊✊✊

  • @nathabist7537
    @nathabist7537 Před rokem +36

    जय रबि दाई 🔔🔔🔔🔔🔔🇳🇵 जय रबि सर

  • @sumanlimbupunam7327
    @sumanlimbupunam7327 Před rokem +13

    चितवान 2 को सबै नेपाली दाजुभाइ दिदिबहिनी बुवा आमा सबै एक हुनु जरुलि छ फेरि रबि लाई जितानु तपाईंको हात मा छ धेरै सोचनु बुझनु जरुलि छ

  • @sakshyamenmt1203
    @sakshyamenmt1203 Před rokem +2

    प्रारम्भमा नै कडा प्रहार बिरेन्द्र जी को ।

  • @ratangahatraj6748
    @ratangahatraj6748 Před rokem +1

    रवि दाइ भनेकाे हाम्राे आशा र भराेशा हुन

  • @hikmatmagar4191
    @hikmatmagar4191 Před rokem +59

    बिरेन्द्र जि ५ मिनेको बुलन्द आवाज नियमित हेर्ने गर्छु सिधा कुरा जनता संघ

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 Před rokem +12

    अब रबि दाइ लाई नेपाली जनताले साथ दिनु पर्छ

  • @million_Creation
    @million_Creation Před rokem +22

    रवि लामिछानेमा इमानदारिता छ यो दियो निभ्नु हुँदैन ।
    #जय_देश🇳🇵💞💕🙏

  • @gamingfreefirearjeet5837
    @gamingfreefirearjeet5837 Před rokem +28

    हजुर कति पनि अविचलित नहुनुस् रबि सर जनता तपाईंको साथमा छौ अबको 5 बर्ष पछि तपाईं नेपालको प्रधानमन्त्री बन्ने पक्का छ 🙏🙏🙏

  • @shoban282
    @shoban282 Před rokem +3

    मनभित्रै बाट खुलेर सत्य कुरा बोल्ने हिम्मतिलो नेता यस्तो हुनुपर्छ

  • @bhuwanpandey6562
    @bhuwanpandey6562 Před rokem +13

    नेपाली जनता को लागि भगवान को अर्को स्वरुप रवि हो।

  • @anjuale734
    @anjuale734 Před rokem +10

    सत्यको जीत अबस्य हुन्छ एकदिन हिम्मत नहार्नु रबि दाइ राम्रो काम गर्ने लाई खुट्टा तान्ने गर्छ अबको 5 बर्ष पछी प्रधानमन्त्री भाको हेर्न पाउ 👍️

  • @hikmatbhoumik304
    @hikmatbhoumik304 Před rokem +15

    अर्को रबि सर बिरेन्द्र अति राम्रो काम👌👍👏 सर आत्मा देखि नै सम्मान हजुर लाइ 🙏🏻🙏🏻

  • @ghimirerohit322
    @ghimirerohit322 Před rokem +5

    waw साच्चिकै पत्रकार भनेको यस्तो हुनुपर्छ !

  • @sandeepbohara44
    @sandeepbohara44 Před rokem +32

    सलाम गर्छु रबि दाइ बाहिरिनु पर्छ यस्तो खिचडी सरकारमा बसेर केही हुँदैन बरु बाहिर बाट आफ्नो अमूल्य समय जनताको दुःख सुख मा खर्च गर्नुहोस् अर्को पटक प्रधानमन्त्री बनाउने जिम्मा हाम्रो ।

  • @lalaitprashadbhatt6018
    @lalaitprashadbhatt6018 Před rokem +21

    रबि दाइले बोलेका हरेक शब्द आम स्वतन्त्र युवाको आवाज हो

  • @dambarbasanet7702
    @dambarbasanet7702 Před rokem +12

    समपुरना देश का युबा हामी यकजुट हुनुपर्छ

  • @kamalarai4158
    @kamalarai4158 Před rokem +8

    सहि हो ! नेपालीलाई सीप सिकाउने ,अनि नेपालीले सिकेको सीप आफ्नो देशमा नै सदुपयोग गर्न तत्पर ,अडिग हुन पनि जरुरी छ।

  • @AayuzehFan2
    @AayuzehFan2 Před rokem +134

    गोजी मा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु भन्दा मिति सकिएको नागरिकता बोक्ने रबि दाई कयौं गुणा देशभक्त हुन , यति चाहि ठोकेरै भन्न सक्छु जय देश जय रबि ❤🙏❤
    #Copied

  • @jivanacharya777
    @jivanacharya777 Před rokem +87

    मन जित्नु भो रवि दाई!! यत्ति को आँट भएको गृहमन्त्री होइन प्रधानमन्त्री बन्नुपर्छ। त्यो नजिक छ।

  • @sugaramyeri675
    @sugaramyeri675 Před rokem +4

    news 24 को हट सिट चै कडा पत्रकार को लागि रहिछ।रबि पछि बिरेन्द्र जैरु सर को याक्सन।🇳🇵🇳🇵👌

  • @raazbhandari3869
    @raazbhandari3869 Před rokem +6

    नाटक मात्र गर्ने हो कि देश मा केही काम पनि गर्न हो चोर खाते नेता हरु, रवि दाजु लाइँ साथ र सहयोग गराै 🙏

  • @rambhandari4411
    @rambhandari4411 Před rokem +12

    विरेन्द्र जैरु जर्मनी बाट हार्दिक सलाम ❤❤❤🙏

  • @AmarKhadka
    @AmarKhadka Před rokem +6

    गोजी मा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु भन्दा मिति सकिएको नागरिकता बोक्ने रबि दाई कयौं गुणा देशभक्त हुन , यति चाहि ठोकेरै भन्न सक्छु ❤️❤️🙏भगवान् सधै दाहिने हुन 🧡🧡💐💐

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf Před rokem +4

    जय रवि सर जय नेपाल ❤🙏🙏❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 Před rokem +18

    जय हो रबि सर साथ रास्वपाको! आउँदा वर्षहरुमा देश र जनताहरुको सुखद, समृद्ध र विकाशको मुल फुटाउने काम होस् जय देश जय नेपाली जनता!!

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 Před rokem +108

    अब रवि दाई लाई उपप्रधानमन्त्री मात्रै होइन प्रधानमन्त्री बनाएर देशको बागडोर सम्हाल्ने जिम्मेवारी दिन्छौं हामी नेपाली जनता।
    खुट्टा तान्ने हरु तान्दै गर हात्ती हिन्दै गर्छ काग कराउँदै गर्छ।

  • @bikramkarki3089
    @bikramkarki3089 Před rokem +8

    रबि को जोश एस्तै होस सदै

  • @yogeshghimire7114
    @yogeshghimire7114 Před rokem +11

    बधाई छ रबि जि

  • @dbchhantyal8650
    @dbchhantyal8650 Před rokem +3

    सहासे श्री वसते: सत्यमेव जयते नानृतम्। सलाम रवी सर!

  • @momdadmomdad7190
    @momdadmomdad7190 Před rokem +19

    Rabi 3 करोडौं मन मुटु बसेको यस्तो भगवान हो नि सब्द नै छैन rabi love 😘😘💓💓💓🔔🔔

  • @arpanghale1641
    @arpanghale1641 Před rokem +26

    अत्यन्तै दमदार तपाईंको यी आवाजहरु ले 3 करोड नेपालीको दुख पिडाको बोलेको छ । धेरै धेरै धन्यवाद बिरेन्द्र सर अब यी पुराना सढेगलेका राष्ट्रघाति , भ्रष्ट , हत्यारा दलाल असफल ब्राह्मणबादि नेताहरू लाई सुलिमा झुन्डिएउनु पर्छ र तपाईं जस्ता देशभक्त युवाहरू आउनुपर्छ 💪💪💪

  • @dandbiroli1602
    @dandbiroli1602 Před rokem +2

    हिम्मत छ आट छ निडरता छ तपाईंको शुभचिन्तक म

  • @ubchetri6689
    @ubchetri6689 Před rokem +2

    राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्राजातन्त्र पार्टी एक हुनु पर्छ अब

  • @chandrabc1984
    @chandrabc1984 Před rokem +627

    चितवन=2 पूरा तयारी का साथ रहनु होला रबि लाई पुनः फेरि जिताउने जिम्मा हजुर हरुको हो!🙏🙏🙏

    • @2078zahra
      @2078zahra Před rokem +28

      We are always with him 🙏 Ravi lai jitaune ho

    • @sachimydream5304
      @sachimydream5304 Před rokem +10

      Kaha Gaye chitwan ka janta kina utridainan bidroha ma tetro matdan garera jitaye ko rabi sir aaja yo abasata ma pugda k hera ka chhan m ta achamma pareko chhu 😥🙏🙏

    • @momdadmomdad7190
      @momdadmomdad7190 Před rokem +12

      चितवन

    • @ritagrishma9961
      @ritagrishma9961 Před rokem +10

      आसा छ फेरी पनि पहिला को भन्दा धेरै मत लेर आउनु हुन्छ रबि सरले 🙏🙏🙏

    • @sabitapanthi5580
      @sabitapanthi5580 Před rokem +3

      @@2078zahra and

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 Před rokem +22

    रवी दाइ यहाँको प्रवृति यस्तै छ ! यहि प्रवृति बद्लनु छ हामीले ! निराश नहुनुहोला ! हामी साथमा छौँ 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪👈️💐💎💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️🙏

  • @sumanshrestha4518
    @sumanshrestha4518 Před rokem +9

    Ravi sir is real hero of Nepal, go ahead Nepali always with you 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @subashgurung6333
    @subashgurung6333 Před rokem +11

    Best wishes Rabi ji ❤❤❤, I am with you . Jay Rabi ❤❤

  • @yubarajadhikari4313
    @yubarajadhikari4313 Před rokem +72

    रवि दाईको पत्रकार सम्मेलन ले आज धेरैलाई ज्वरो आएको छ 😂😀😅

    • @loksundar6078
      @loksundar6078 Před rokem +1

      Aba chherpati chalxa 😊😀

    • @balkrishna56
      @balkrishna56 Před rokem

      Haha astoi ho bro..joro tw unko aako ho .joro aauda boleko khai herum kattiko sahi hunxa😃😆😆😆

    • @prabeenakarki8509
      @prabeenakarki8509 Před rokem

      कान्तिपुर र एपी १ का हेडलाइन हेर्नु न बौलाएँ छन क्या हो 🤭

  • @basyalvlogs
    @basyalvlogs Před rokem +14

    बिरेन्द्र जि नमस्कार्🙏🙏 जनताको पत्रकार बन्नुहोस शुभकामना छ हजुर लाई।। हजुर को पत्रकारिता लाई सलाम गर्छु म ✊✊✊✊

  • @jayerastarabad4909
    @jayerastarabad4909 Před rokem +7

    Always Rabi daiiii jindabad 🙏🙏🇳🇵🇳🇵🕉️🕉️🇳🇵🙏🙏🙏

  • @sjp421
    @sjp421 Před rokem +6

    सलाम अनि न्यानो माया रबि दाई 🙏

  • @loveyounepal5532
    @loveyounepal5532 Před rokem +14

    राम्रो मान्छेलाई नेपालमा गरिखान दिँदैन रबि दाइ तपाई नडराउनु होला तपाईंको पछाडी हामी लाखौ जनता हजुरको साथमा छ तपाईलाई केही भयो भनी हामी नेपालमा प्रचण्ड केपी ओली शेरबहादुर देउवाको घरमा आगो लगाउँछु मर्न पनि तयार छु

  • @amitbudhathoki15
    @amitbudhathoki15 Před rokem +467

    रवि जत्तिको हिम्मत भएका ब्यक्ति वा नेता कोहि जन्मिएको देखिएन। आज सम्म 😊 आज देखि म राष्ट्रिय स्वतन्त्र पार्टी काे होइन् रविकाे झोले भने पनि मलाई केही फरक पर्दैन। कट्टर समर्थक रविको ✊

  • @laxmikhadka10
    @laxmikhadka10 Před rokem +4

    रबि सर फेरि चुनाव लडनुहाेस हजुर लाइ एक लाख भाेट लाएर जिताउछै

  • @dhanbahadur754
    @dhanbahadur754 Před rokem +16

    नेपाल को कानून दैब ले जानून भन्थे त्यो सत्य रहेछ यहा देशको लागी केही गर्न खोज्ने मान्छे लाई टीक्न दिदैन जब सम्मयिनी भ्रस्टाचारि, देश द्रोही हरुलाई जरा बाट उखेले फाल्न सकिदैन तब सम्म नेपाल मा केही गर्न मिल्दैन जय रबी सर जय नेपाल जय जन्ता

  • @bhansinghdhami8684
    @bhansinghdhami8684 Před rokem +7

    वाह बिरेन्द्र सर शुरूको ईस्पिचमा क्या दम छ सलुट

  • @radhaaryal9678
    @radhaaryal9678 Před rokem +6

    बाह्र भाई जडेहा पत्रकार बहिस्कार गरौं 🙏🙏 आफै रह ,एजेन्ट आफैं विदेशी काे तलुवा बन्ने रहिछन्

  • @manbahadurbohara8
    @manbahadurbohara8 Před rokem +3

    यो देश को कानुन L जस्तो छ।।रबि दाइ तपाईं सत पर्तिसत सहि हुनुहुन्छ ।। L जस्ता नेताले बनाएको कानुन L जतो हुने भैहाल्यो यस्तो न्याय लाई लात हानेर नया कानुन नया नेपाल बनाउनु पर्छ।।

  • @bishnugurung4166
    @bishnugurung4166 Před rokem +9

    Always with Rabi lamichhane
    जय घन्टी 🔔🔔

  • @amarrokaya3549
    @amarrokaya3549 Před rokem +22

    Always With Rabi salute xa jairyu ji

  • @mayagurung2021
    @mayagurung2021 Před rokem +11

    Best of luck rabi sir God bless you ❤❤👍👍🙏🙏

  • @shirojshiroj5237
    @shirojshiroj5237 Před rokem +99

    रबिले 1 महिना भित्र गरेका केही काम तेसकाे पनि प्रशंसा पनि गर्नु पर्छ है ,,संचालक भाईजैरु 🙏🙏🙏

  • @anjantulachan9912
    @anjantulachan9912 Před rokem +53

    Thank You Brindra for your wonderful presentation ……! You are another Rabi #BESTRONG

  • @hombahadurthapa2462
    @hombahadurthapa2462 Před rokem +75

    Be strong rabi daii love you ❤️🇳🇵🙏🙏

  • @queenadhikari1002
    @queenadhikari1002 Před rokem +3

    MANkO dukhako poktha man dukhako xha jyA Rabi 🔔🔔🤞🤞 always sapot u ❤️

  • @dangikhum1559
    @dangikhum1559 Před rokem +1

    एकदम मन पर्ने पत्रकार दाजु विरेन्द्र जाइलो🤗🤗😚

  • @2078zahra
    @2078zahra Před rokem +95

    Rabi is always Right, He is always with Citizens 🙏💕💕❤️❤️

  • @udaya759
    @udaya759 Před rokem +48

    Don't worry ravi sir you are great God bless you 🙏

  • @benishaluitel3392
    @benishaluitel3392 Před rokem +11

    विरेन्द्र दाई हजुर पनि रवि दाई जस्तै नेपाल को एक शक्तिशाली निष्ठावान कर्मसिल पत्रकार हुनुहुन्छ अगाडि बढ्नुहोस् दाई♥️♥️🙏🙏

  • @sonyrai4475
    @sonyrai4475 Před rokem +7

    Good luck Rabi sir 🙏🇳🇵❤️

  • @bijaylaxmigurung5862
    @bijaylaxmigurung5862 Před rokem +45

    Be strong rabi sir 🙏 rabi is always Nepalese hero 💪💪💪❤❤❤🙏🙏🙏

  • @amitbudhathoki15
    @amitbudhathoki15 Před rokem +85

    12 भाइको नाम आयो
    १. क्याप्टेन रामेश्वर थापा
    २, कैलाश सिरोहिया
    ३, दिल भूषण पाठक
    ४, अमित ढकाल
    ५. शिव गाउले
    ६, किशोर श्रेष्ठ
    ७. कनकमणी दिक्षित
    ८, धर्मराज भुषाल
    ९. ऋषि धमला
    १०, कृष्ण ज्वाला देबकोट
    ११, राजन पोखरेल
    १२, गुणराज लुइँटेल
    तिमीहरूकाे असली हर्कत आज देखियो।

    • @sherjangkc6349
      @sherjangkc6349 Před rokem +1

      Prasta xani rasta asthirta ra vrasta apeadhi vaeko charitea xarlanga xa yi party gat vrasta haru pani hun tinko vandafor garna jarurr xa..rabi sir le ullekhit media haru lai block garna jarurr xa..kantipur seto rato pati online etc...

    • @Hamro_Pahad
      @Hamro_Pahad Před rokem +1

      Channel ko नाम पनि bracket ma लेख्नु न

    • @Durga.durgatinashini.111
      @Durga.durgatinashini.111 Před rokem

      Yo kishor shrestha le blackmail garera auta actress le ni sucide gareko or elle mareko ho hai

  • @RaajKumar-yq6cf
    @RaajKumar-yq6cf Před rokem +3

    Salute Rabi sir 😍😍😍😍

  • @lachhumansaru7190
    @lachhumansaru7190 Před rokem +1

    Jai Rabi

  • @skumartamang5112
    @skumartamang5112 Před rokem +5

    अब हामी सम्पुर्ण नेपालीहरुले यी १२ भाईहरुको संजाल तोडफोड गर्नुपर्छ!यिनिहरुको एकाधिकार माथी हमला गर्नुपर्छ!रा स्व पा ले जे गर्‍यो ठिक गर्‍यो!अब देशैभर आफ्नो पार्टीलाई बिस्तार गरिनुपर्छ र आउँदो चुनावका लागि तमतयार गर्नुपर्छ ताकी पुर्ण बहुमत ल्याउन सकोस्!

  • @dalbahadur2682
    @dalbahadur2682 Před rokem +13

    Wow salut xa Ravi sir aaune chunab ma pm hunu la subha kamana 🇳🇵🙏🏾

  • @bishalpakhrin8282
    @bishalpakhrin8282 Před rokem +2

    Be Strong Rabi Sir 🛎️🛎️🛎️🛎️🙏🏻🙏🏻🙏🏻

  • @sarojsah4994
    @sarojsah4994 Před rokem +3

    Riyel hero Rabi Lamichane dai jasto sahasi neta ahile samma janmeko xaina good Rabi Lamichane dai ❤✊🙏

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 Před rokem +10

    We love rabi ❤️

  • @rakampun2159
    @rakampun2159 Před rokem +18

    Fully support ravi amchane 🎉❤

  • @user-rj4eg6xo1x
    @user-rj4eg6xo1x Před rokem +3

    Rabi Lamichhane is Real hero ❤❤ We are always with Rabi Lamichhane 💪💪💪💪

  • @tabineshhtc
    @tabineshhtc Před rokem +15

    Rabi is our Hero and only he can change our Nation 🎉❤ Congratulations 🎉 in advance Rabi sir lai.

  • @samgrg3634
    @samgrg3634 Před rokem +9

    We are with Ravi Dai ❤❤❤

  • @radheshyamrai8004
    @radheshyamrai8004 Před rokem +2

    सबैले साथ दिउ रबिलाई

  • @ramgautam3661
    @ramgautam3661 Před rokem +7

    Rabi sir ko bhai ho Birendra Jairu sir, we need more Birendra in Nepal

  • @sandeshsubba4167
    @sandeshsubba4167 Před rokem +10

    धोकेबास नैतिकता बिहिन प्रचण्ड। धेरै खुशी भयो होला आज प्रचण्ड

  • @roshanrawal4094
    @roshanrawal4094 Před rokem +189

    After five years Ravi lamichine should be prime minister of Nepal ❤️❤️

  • @krishnachhetri8350
    @krishnachhetri8350 Před rokem

    सलाम छ रबि दाइ तपाईंको काम हामी छौ साथमा याे सरकार छाेड्दानै राम्रो छ बहुमत काे सरकार चलाउनेहाे

  • @krimixvlogs4711
    @krimixvlogs4711 Před rokem +1

    रबि सरलाई जन्ताले साथ दिनु पर्छ ,?? देशको भलो चाहनु हुन्छ भने !!हमी त तयार छम?

  • @prakashpradhan1338
    @prakashpradhan1338 Před rokem +5

    रबि sir बिरेन्द्र sir 👍🏻👍🏻

  • @rameshsunar5005
    @rameshsunar5005 Před rokem +12

    Best of luck Rabi sir......

  • @durgakuikel4582
    @durgakuikel4582 Před rokem

    सारै मन पर्छ बिरेन्द्र भाईको बोल्ने शैली

  • @nischalchhetry3890
    @nischalchhetry3890 Před rokem +2

    रबि sir 100% ईमान्दार हुनुहुन्छ नेपाली जन्ता लाई चाहिय को पनि यस्तोई हो

  • @tarasth4980
    @tarasth4980 Před rokem +12

    Good 👍 luck Rabi sir 🙏

  • @alexkhadka4475
    @alexkhadka4475 Před rokem +9

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु दुख्खको खबर हाम्रो देश नेपालमा राम्रो मान्छेलाई किन यस्तो नराम्रो यातना दिएको हो अब सबै जनता उठेर यी दलाली देश द्रोहीहरुलाई भारत तिर लखेट्नु पर्छ अबको दिनमा सबै स्वतन्त्र पार्टीको मात्र अबसर आउँछ जनता तपाईंको हातमा छन रबि सर नडराउनु