Video není dostupné.
Omlouváme se.
A Pardeshi 2 (ए परदेशी २) Dinesh Shrestha & Sarita Thapa magar Ft.Anu Shah, Arun Sapkota - New Song
Vložit
- čas přidán 21. 09. 2023
- Dinesh Shrestha Presents:- A Pardeshi 2 (ए परदेशी २) Dinesh Shrestha & Sarita Thapa magar Ft.Anu Shah, Arun Sapkota - New Song
#APardeshi2
#DineshShrestha
#SaritaThapaMagar
#AnuShah
#ArjunSapkota
#NewNepaliSong2080
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
A Pardeshi 2 (ए परदेशी २)
♬ Vocal:-
Dinesh Shrestha
Sarita Thapa Magar
♬ Lyrics:-
Dinesh Shrestha
♬ Music:-
Dinesh Shrestha
♬ Music Arranger:-
Narayan Dangal
♬ Mixing/Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Sagar Bajurali
♬ Studio:-
Malashree
-------------------------------------
🎬 Video Credits:-
🎬 Director:-
Prabin Thapa
🎬 Artists:-
Anu Shah
Arun Sapkota
Jayaram Sapkota
Anju Pandit
🎥 Cinematographer:-
Birendra Bhatta
🎬 Edit/Color : -
Amrit Chapagain
🎬 MUA:-
Roshan Bhushal
🎬 IT Support :-
Rajendra Aryal
🎬 Production Manager:-
Nawaraj Bhattarai
© Dinesh Shrestha Official, 2022
-------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/Di...
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
कस्तो लाग्छ मन परे एउटा कमेन्ट छोडेर जानू होला धन्याबाद ❤
राम्रो लाग्यो
एक्दम राम्रो छ सर्😍😍😍
Dami xa dai hjr ko song mila ta sune sari man paro ka xa hjr song aaaa❤❤❤🤗🤗👌👌🤘🤘🤘🙋🙋🙋👏👏👏👏
निकै उत्कृष्ट माैलिता भोकेको बडा दशैको कोसेलि एकदमै राम्रो प्रस्तुती हामी माझ ल्याउनु भकोमा धन्यवाद सम्पूर्णमा🙏🙏🙏❤️
राम्रो छ गित दादा
सफलताको सुभकामना प्रदेसी 2
Dherai mitho congratulations all team 🎉🎉❤
आह निक्कै उत्कृष्ट गित दिनेश श्रेष्ठ सर लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🙏
आहा आहा सरररररररररर सरररररररररर हूर हूर हूर हूर ❤❤❤❤❤❤
Aayo aayo ❤🎉
Congratulations🎉🎉🎉
सारै मन छोयको अनि मुन परेको गित।।।धन्यवाद यति मीठो अनि राम्रो प्रस्तुति को लागि सरिता थापा मगर जि🌺🌺🌺🌺🌺
मलाइ सबैभन्दा मनपर्ने लोकदोहोरी य प्रदेसी ❣️❣️🤟
आहा मेरो भाइ धेरै राम्रो छ सफलताको शुभकामना दिनेसर सरिता लाई❤❤❤❤❤
चाडबाड आयो तिम्रै छ भर, ए हो
परदेश छोडी फर्केर आउ घर
भब्य सफलताको शुभकामना 🎉🎉🎉
❤La hai badhai xa
राम्रो छ सफलता को शुकामना दिनेश जी !
राम्रो छ सफलताको शुभकामना छ
Congratulation Dinesh mutu lagayat sampurna teem lai
गित सारै मिठो छ सफल ताको शुभकामना दिनेश जी
गित धेरै राम्रो छ अब परदेशी निकाल्नु पर्छ दिनेश जि🌺💐🌻🌷🌹🙏👍️👌👌धन्बाद🎉
आहा कति सुन्दर छ दिनेश दाई को गित सुनेर आन्दलागछ 2:27
Aaha sarhai raamro xa ❤❤ congratulations 🍾🎈🎉 keep it up ❤❤❤
सारै राम्रो छ सफलताकाे सुभकामना सम्पुर्ण टिमलाई
आहा धेरै राम्रो गित दिनेश दाईको गित जुन पनि राम्रो लाग्छ , दशैं गितको प्रतीक्षा गर्दै छु म 😊😊😊
काठ क्षेत्र को किङ सबै को मन मुटुमा राज जमायर बस्ने सर्जक आफै मा अबल क्षमता भयको स्वोर को धनी दिनेश श्रेष्ठ हजुर र यहि गितको मोडल मेरो भाइ अरुन सापकोटा जय सापकोटा अनु साहा प्रबिन दा यरेन्ज्र नारायण दा र सरिता दि लाई लाखौ शुभकामना परदेसि यक जस्तो सबै ले माया गरदिनु होला
मिठो आबाज संगै राम्रो गित शुभकामना 🎉🎉
एकदम मिठाे गित,,,बधाई तथा शुभकामना ।
बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ ।
Sarai ramro x ❤❤ safaltako subhakamana🎉🎉 1:47
1 Pani ramro 2 pani ramro xa sir❤❤❤
आहा ❤❤
Lo badhai xa raja❤❤❤❤❤
दिनेश श्रेष्ठ र सरीता थापा मगर को यो गित धेरै राम्रो लाग्यो ❤❤❤❤❤
हरेक नेपालिको मन मुटुमा बस्न सफल लोक भाका ए पर्देसी सबैले हेरेर कस्तो छ राम्रो नराम्रो प्रट्याइदिनुहोला❤️
Badhai xa dai don and all team lai♥️♥️
ramro xa safaltako suvakamana
FINALLY WAITING IS OVER ❤❤❤❤
Tiktok bring me here 😊
आहै ❤❤❤
La badhai xa all team lai
हार्दिक शुभकामना सम्पुर्ण टिम विशेष गरि साथि दिनेश श्रेष्ठ प्रती ❤❤❤❤
दिनको ३ पल्ट सुनेनी पुग्दैन मलाई त यो गित 👌 super xa pyari sister sarita sister miss you ❤️❤️❤️
Sarai ramro prastuti lok vaka ❤️❤️❤️
wow dharai ramro cca hjr❤❤❤😮😮
Babal xa hai
आहा सारै राम्रो गित बधाई तथा सफलताको शुभकामना दिनेश भाइ लगायत सम्पूर्ण लाई🎉🎉🎉🎉
um dami xa mero dai❤❤❤❤❤❤❤
धेरै राम्रो गित छ ❤ धितै मरेन अलि लामो गित भयकाे भय अझ सुनमा सुगन्ध हुने थियाे 🎉🎉🎉मेरा निजि बिचार मात्रै हाे
सफल्ताको कामना दादा❤❤
Congratulations all team ❣️🤗❣️❣️
Mitho geet safaltako suva kamana all team🎉🎉❤❤❤❤❤
नमस्कार म यस गीतको म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत A PARDESI 2 सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय संगीत 🙏🙏🙏।
सफलताको सुभकामना हजुर
Kati ramro geet aaha❤❤❤❤❤
सफल्ताको शुभ कामना ❤❤❤❤
धेरै राम्राे छ दिनेस भाइ
दामि छ शुभकामना सम्पूर्ण टिमलाई
आहा
गित मीठो छ सफल्ताको सुभकामा भाइ दिनेस❤❤❤❤
aaha nice hajur
Wow kati ramro git bet of luck❤️
आहा कति राम्रो गित सारै मिठाे धेरै राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤
Dherai ramro xa
Dherai ramro👍️👍️👌👌
मलाइ सबै भन्दा मन पर्ने गित हजुर सधै यस्तै गित सुन्न पाइयोस हजुर अब आउदो दिनहरुमा सुभ कामना हजुर❤❤❤
धेरै राम्रो छ हजुर ❤❤❤
सफलताको शुभकामना" ए परदेशी २ " टीमलाई🙏❤️🙏
दामी दामि👌👌👌👌👍️👍️👍️
धेरै राम्रो छ
सफलताको शुभकामना छ दादा !!
Sir tapaiko awajmai jaduxa hajur
यति मिठो आवाज मा सुन्न र यति राम्रो अभिनय हेर्न पाउँदा साह्रै खुसी लाग्यो ❤ सफलताको भब्य शुभकामना ❤
aaha❤
हार्दिक बधाई दुबैजनालाई
धेरै राम्रो लाग्यो
Sabai tim laai safalta ko subha kamana
Kati ramroo geet wow 😊😊😊
कति राम्रो छ
सफलताको शुभकामना ❤
Super nice song congratulations 🎉 all team
Nice song congratulations all tim❤❤❤
Congratulations all tim lai
धेरै राम्रो गित ❤❤❤❤❤❤❤
बधाइ तथा व्यापक शुभकामना बहुचर्चित कलाकार उस्तै लोकप्रिय गीत पस्कनु भएकोमा प्रीय दीनेस सर लगायत सबैलाई ,गीत चौपट्टै यथार्थलाई समेटिएको गीत मीठो उस्तै मर्मस्पर्शी गीत ,😊❤❤
Kati mitho geet
yakdam supper safaltako suvakamana
Congratulations ❤❤
Wow daju wonderful song❤❤❤❤
Dami❤😊
Sunder ❤❤❤
Congratulation ❤❤🎉
Nice song daju❤❤
Ramro xa malai manpeko song
sarai ramro
wow dai dami song
nic song danesh dai❤❤❤
Wow wow wow wow wow wow wow 😮😮😮so super and amazing song❤❤❤❤❤❤❤❤❤❤❤❤❤
One of the best song & Actors
Daaami chaa ❤
आहा मिठो गीत टिकटक मा धुम मचाइसक्या गीत बल्ल पुरै हेर्न पाइयो बधाई छ दिनेश दाजु लगायत सम्पूर्ण लाई ❤❤❤🎉🎉🎉
(ए - परदेशी -२ ) मा जोडिनु हुने सम्पूर्णमा सफलताको शुभकामना गीत अतिनै रोचक👌🔥💯
आहा सारै राम्रो गित अनि video पनि राम्रो छ ए पर्देशी 2 good lock Dinesh Dai लगाएत all team बधाई छ 🙏🙏🙏❤️❤️
Best actor arun dai ❤❤
Nice song's 😊❤
Dami❤🎉 sang😊
सारै मनछुनि शब्द अनि लय साथै अभिनय पनि उतिकै राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई अनि सफलताको शुभकामना ❤❤❤❤❤❤❤