CHALYO BATAS | चल्यो बतास | Menuka Pariyar • Sitaram Pariyar • Gobinda Pangeni • Sarad /Karishma
Vložit
- čas přidán 19. 09. 2020
- © & P Kharo Media
प्रतिकृया दिनुहोला ☎️ 9860019417
📧 : dekhoteknic50@gmail.com
#Gobinda_Pangeni_Sarad Lg_Karishma_Dhakal_Menuka_Pariyar_Sitaram_Pariyar
🔴 Don't forget to like and share with everyone if you liked this video!
@Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
► Song : Chalyo Batas /चल्यो बतास
---------------------------------------------------------
► Lyrics / Music :: Gobinda Pangeni
► Vocal : Menuka Pariyar / Sitaram Pariyar
► Audio/Video : Kharo Media
--------------------------------------------------------------------
Sarad Lamghade sarad lg
saradlg
sarad
► Direction : Amar Sunar
► Edit / Color :- Rajkumar Magar 9818248487
► Camera : Prakash Khadaka
► Post Production : Rajkumar Films
------------------------------------------------------------------------
► Model : Karishma Dhakal /Sarad lg
►Corus Vocal : Suraj Dutraj ,Bimala Bc
Pratima Ghale ,Dilmaya Bk
-------------------------------------------------------------------------------------
► Arrange : Jhalak Sangeetam
► Studio : Aalap Studio
► Recordist : Id Depak
-------------------------------------------------------------------------------------------------------
► Special Thanks :Jitu Naubag Usa
► Media Patner : Prayash Media ,Goreto Media
#newnepalilookgeet #chalyobatash #karishmadhakal #Saradlg
Facebook Page : / kharo-media-4038171704...
#Gobinda_pangeni
gobinda pangeni
gobinda pangeni song
Sarad lg
sarad lg new song
sarad lamghade
----------------------------------------------------------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
gobinda pangeni new song
gobinda pangeni
live dohori 2019/2075
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2019
nepali music
nepali dohori live
kharo media music
kharo media lokdohori songs
kharo masala
kharo live dohori songs
kharo masala new
Gobinda Pangeni
Gobinda Pangeni Songs
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
मेनुक बनु लाई माया गर्ने जति याता हजिर गर्नु होला ❤️❤️🙏🙏🙏
Monuka bahini nis
Me
Ma pani ho😘
P@@captenff5209
मेनुका बैनीको स्वर मनपर्नेले लाइक ठोकौं त ल .....
Katimithosoarko dhaninanilaibadhaixa
P
0980r67siizi
@@tikarammagar4335 ppppppppppppppppppppppppppppppppp
Ppppppppppppppppppppppppppp
अझै सुनु सुनु झै लाग्छ हो ।।। धेरै राम्रो ।। पुरानो भए पनि मन पर्ने हरु लाइक गर्नु होला है।।।
मेनुका को स्वर!..just wow!..
कति सुमधुर स्वर को धनी हो के ❤️❤️
❤❤
Hqhlp❤tdd❤
साह्रै मन पर्यो गीत हेर्दै छु हैत ह्जुर अल टिमलाई बधाई छ हाल इजरायल बाट 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
गित दामी छ सर रोलपा कुन ठाउ हो
कमला घीमीरेको भन्दात मेनुकाको आवाज धेरै सुमधुरलायो बैनी अजै प्रगति हुदैजावस धेरै धेरै सुभकामना नानुलाई ❤❤❤
Yes menukako yakdam mitho voice .
Ummm Bhaneko manuka abaj dami mo pani saha bhaki xu
namaskar ma samiksha ma sadai hajurko git suni rakhaxu deroi ramro lagxa
मेरो xori को favourite song❤️❤️
स्वरमा छुट्टै मिठास छ मेनुकाको भबिष्य निकै उज्जल छ।
शब्द राम्रोसँग गाउनु भएको छ र भिडियो झनै राम्रो छ हार्दिक बधाई छ
Nice
कति राम्रो भाका हो, जतिबेला नि हेरीरहुँ सुनीरहुँ जस्तो !
धन्यवाद छ म्युजिक टीमलाई !
म जस्तै कोको हुनुहुन्छ यो गित 2024 मा पनि हेर्ने
दिनको १० पल्ट भन्दा बढी यो गीत सुन्ने जति येता हाजिर
Ho
Ho
sujan nepal mor ta
🙋
किन चै हाजिर हुनु, किन तिम्रो अडर मान्नु, तिमी के भैनकर हो
कमेन्ट पढ्दै गीत हेरीरहने एततिर हात उठाउनु होला✋😁
✌👌👍😂🙏👏😁
HIII
hello
🙋🙋🙌🙌✋✋
Me
कति मिठो स्वर र शब्द मनै आनन्दित बनाउने ।सफलता को शुभकामना ।।
गीत धेरैं राम्रो छ सीताराम दाई को र मेनुका परियार को फ्यान साथै गोविन्द पंगेनी दाई को पनि
ओहो कति राम्रो गीत हो बाइ ।। सबैलाइ शुभकामना छ ।। मेनुका अझै अगाडि बडनु हाम्रो शुभकामना छ । गित सबैले व्यापक share गरौं है साथिहरु म बाट पनि 1/2 share त भर्खरै हुन्छ
धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है czcams.com/video/1BXykHd6jP8/video.html
aatty ramro xa
aatty ramro xa
इन्देणिमा मेनुका बैनीको गितले रुदारुदै यता आएको चल्यो बतास हेर्न प्रगतिको कामना बैनी
Same meee alsooo 😢😢😢😢
गीत चाई यस्तो हुनुपर्छ।। दिन काे ५ पटक सुन्छु।।।।
एकदम राम्रो अहिले को सब भन्दा मन पराइएको चलेको गित 👌👌🙏🙏
यो गित धेरै पटक सुनेको थिए तर मेनुका परियार आखिर को रहेछ भने कुरा बल्ल आज इन्द्रेणी को दोहोरी देखि थाहा पाए🙏🙏😞😢😢😢😢
होत हई
मैले पनि
Good luck nani
Maile pani dherai sunethe tara yo baini ko ho vanne balla tha paye yo baini lai pani indreni ma aaye pachi chine
Umm ma ni same
म चाई इन्द्रेणी हेरेर आको , नानीको उत्कृष्ट स्वर
Same ❤️
Same sir
same
Ma pani indreni dhaki aako
menuka dd ko kahani sunerw ekxin aashu ni aayo
🙏🙏🙏👨❤️💋👨👨❤️💋👨म पनि सेम हो मित्र
मेरो पुरानो गाऊले को गित अति नै राम्रो छ बधाई छ सफलता को कामना गर्दछु
दामि गित भबाईस बबाल छ दुबै गायक गाइका काे ❤❤❤❤❤
मेनुका नानुको स्वर मन पर्ने कति छौ हामि हाजिर गर्नु होला है
धन्यवाद हजुर ।।
साथै हाम्रो यो youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है czcams.com/video/1BXykHd6jP8/video.html
@@-mankakura5167 verynice
Ramro ko t kuri nagarnnu na hjr manuka ko voice wow
Superbro
🤟🤟🤟🤟
जो जतिले पनि यो coment पद्दै हुनुहुन्छ हजुर हरु सबै को भलो होस जिन्दगी सुखमय होस भग्वान लाई कामना गर्दछु साथै आउदै गरेको बिजया दसमी तथा दिपावोली को हार्दिक मङलमय सुभकमना पनि छ ल हजुर गीत धेरै राम्रो छ
Hrjjdsood
आज यों गीत सुनेर मेरो बिगत का दिन हरु को याद आयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार नमन मेरा गुरु हरुमा यस्ता गित हरु आगामि दिनमा छिटो छिटो आउनु परो हामी ले सुनन पाइयोस हजुर हरुलाइ सफलता ले चुमोस
आज इन्द्रेणी हेरेर आको यो गित हेर्न .. मेनुका बहिनीको स्वर अति मीठो लाग्यो अगाडि बढ्दै जानू हार्दिक शुभकामना
@@laxmidevkota3625 तिमिलाइ चिकेको जस्तो लाग्योनी फोटो हर्दात
MA poni haii hjr
Nice comment salute your think 🤔
@@user-wx4sm2yb8y ķĺ
M
⁹m and
mkķmk
..m.l.my m.mmmmmmm
l!
mmmnnnmmm.M.mmmnm.mmm.m.m.m.
M.m....mml.m....
..
.l...mm.....mme.
....m.....em..mm!m.mm..em .m. ...m....n .
M.mmmmmm
साह्रै मिठो छ सङ्गीत क्षेत्रमा तपाईंको आवजले छुट्टै स्थान पाउन सफल होस् शुभकामना
प्रगति kamana छ बहिनी menuka लाई r sitaram dai lai pNi प्रगतिको कामना धेरै राम्रो geet शाब्द अनि shwor हरू still watching from England
Ahile samma 200 times यो video लाई heri sake अनि live दोहरी Ma 50 पटक Ajhai हेर्ने कति Ho thaha chaina
यो गीत लास्तै मन पर्छ दिन मा एक चोती नहेरी मन सान्त हुदैन 😍😍😍😍😍😍👩🎤👩🎤👩🚀👍️👍️👍️👍️👍️👍️👍️👍️
भाइ बैनी दुबै को सोर सारै राम्रो छ अझै प्रगति गर्दै जानू दुबै जना लाई शुभकामना
Damy xa
सारै मिठो लाग्यो हार्दिक शुभकामना छ दुवै जनालाई
50 on trending 1 नम्बर मा पुर्याउनु पर्छ पुगन पर्छ है यो गीत बधाई छ सम्पुर्ण टीम्लाइ😍😍
Nice
एकदमै मनमोहक गित्👏
गाइकाको स्वोर आहा कति मधुर@🎶📻️🇳🇵👏
लाेक दाेहरीलाई थप मलजल पुगकाे छ, टिमसबैलाई बधाई तथा शुभकामनाका साथै मेनाका बहिनीकाे मेहनत निरन्तर बढि रहाेस, सफलताकाे शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
स्वरको धनी मेनुका बहिनी सांगीतिक क्षेत्रमा हार्दिक शुभकामना !
Nice
@@numasunar3953 qe
Hajur
@@mdahad3241 gg5
यो गित म दिनमा दुई तीन पटक सुन्छु ।।
तरा मेल को भन्दा फिमेल को भोईस मा ।।
धेरै राम्रो सुनेको छ यो गित ।।
सब्दा र टियुन पनि असध्याई राम्रो छ ।।तेई पनि
अल टिमलाई good loc....
Menuka bhani ko geet ma ta feri sune hai dherai maya lagcha yo geet kina vani bhani ko first geet ho comment from Thailand 🇹🇭 love you bhani
धेरै राम्रो मार्मिक शब्द भएको मिठो स्वर मा गीत बधाई छ मेनुका बैनि र सिताराम भाइ लाई 👍️👍️👍️👍️उत्तरोत्तर प्रगति को कामना
मेनुका बैनी को स्वर मै जादु छ बैनी लाई उज्ज्वल भविष्य को शुभकामना
Sarai khusi lagxa ☺️☺️☺️ Yeti mitho lok dohori Sunna Pauda ..♥️ Yesto ramro ra mitho git Feri sunna ta Nepal mai janmina parxa 🤗
आहा बेहद मीठो गीत जति सुनेपनि धित नमर्ने शब्द संयोजन उस्तै राम्रो स्वर उतिक्कै मीठो मोडलिङ्ग उतिक्कै उत्कृष्ट करिश्मा ढकाल जि ले खेलेको भिडियो को के कुरा गर्ने झन् बधाई छ सम्पूर्ण टिमलाई ।साथै आगामी दिनहरूमा पनि यस्तै मिठास गीत सुन्न पाउ शुभकामना छ।👏💗💗💕💕
Qť p8aop8ga
मनै चोरी जाने माया कता छ? गीत सुन्दर लाग्यो बधाई छ है सम्पूर्ण टिमलाई 🌸🌸🎊🎊🎈🎈
मैले यो गीत 100 पटक भन्दा धेरै पटक सुने हेरे कोइ छ म भन्दा बडि हेर्ने र सुन्ने?????? जे भने नि रिसाउने थियन त्यही कुराले निदाउन दियन 😍😍😍😍😍👩❤️👨🤘🤘🤘🤘🤘🤘🤘🤘
मेनुका सिस हजुर को स्वर के कुरा गरम कसरी बयान गरम केही सब्द नै पाइन ❤❤ भगवान को कृपा ले सधैं सुखी अनि खुसी मिलोस सुभकामना ❤❤
२०८० मा हेर्ने जति हाजिर हौ है
Ma ni ho
म इन्देणि हेरेर आको ❤️❤️❤️ मेनुका बैनि यसरि अगी बढ्नु
चल्यो बतास 2 को पर्खाइमा छौ है भन्ने जति यता ।😍🇳🇵👍️
Oil mp
@@netrapaudel8208
Jdbkr
Ka
Kach kahhu
@@netrapaudel8208 ha
अति मिठो प्रस्तुति सफलताको शुभकामना शुभकामना गायक ज्यु गायिका ज्यु लगायत सम्पूर्ण टिम ज्यु हरु मा धेरै धेरै धन्यवाद।
यो गितले मलाई नया जीवन दियेको छ भन्दा फरक नपर्ला किनकि जुन दिन देखि म कोभिड 19 पोजेटिभ भये त्यो दिन देखि मैले सबै कुराहरु सोच्न छोडि सकेको थिये यो गितले मलाई रोगसग लड्ने शक्ती र बाच्ने अाशा दियो जुन मेरो जीवन सदै यो गित मेरो मुटुमा गयेर बस्न सफल भयो lovely song😍😍😍😍😍😍😘😘😘😘😣😣😘😣😚😚
राजु दाइ सङ्ग भयको भय आझ सुन मा सुगन्ध थपिने थियो ।तर नि राम्रो छ ल
मेनुका परियार को स्वर मनपर्ने कति जना हुनुहुन्छ अनि क कस्ले सुन्नु भयो यो गीत हाजिर हौ त यता मलाई त असाधै मन पर्छ मेनुकाको स्वर लय सब्द संगीत नै मीठो छ 🙏❤️❤️❤️
म नि छु है
Kti dami x ni bai bahini haru git
Ki I m mill mill m hi qlthvb c wwpop
@@sandiprasailiofficial2861 mlk
@@rameshk.c565 z
Dharai ramro xa sir all team LI 🙏Bhawan LI rakshya gharun 🙏 sabai Jana li desh bidesh ma bashera re hernu bhakho sampurna Jana li nemeskar ma ne auta actor ho hiii serial ma Kam gharxu
जति सुनेनी धित नमर्ने 🙏उत्कृस्ट गीत लाग्यो शब्द लय उत्तिकै कर्णप्रिय ❤❤❤
100% right
बधाई छ मेनुका बहिनिलाई र खरो मिडिया team लाई
धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है czcams.com/video/1BXykHd6jP8/video.html
@@-mankakura5167 गरि सके त
@@official7419 धेरै देरै धन्यवाद सर ।
बैनी को इन्द्रेणी🌈 दोहोरी हेरे पछि आउने को को हुनुहुन्छ🙏🙏👇️👍️👍️
Me
👌👌👌👌
अहिले सम्म हजार पटक भन्दा बढी सुनिसके होला तर अझै नी मिक्षाउँदैन यो गीत ले,अद्भुत रचना, अद्भुत संगीत, अद्भुत भिडियो👍👍👍
Congratulations 🙏 nice songs nice voice lots of love at rimbick 💚💙💚
ईन्देणी हेरेर यता अाउने काेकाे हुनुहुन्छ हाजिर हउु त बहिनी काे कला लाई सम्मान🙏
Me
म नि है
Ma pani
😊😊
ma pane
इन्द्रेणी हेरेर सर्च गरी हेरियो मेनुका बैनि को गित सुपर भन्दा सुपर, उज्जल भबिस्य को सुभकामना छ,
शब्द संगीत स्वर सहित सम्पुर्ण चौतर्फीरुपमा पुर्ण भएको मन छुने गित पहिलो चोती सुनियो
अत्यन्त राम्रो गित ।।।।
यो गाना ले ता मेरो मनइ चोरेको छअ बधाई छ दिदी लाइ
मेनुका बैनी र सितारम सार लै बदै छ है एक दम राम्रो छ है गेत अर्को गेत पनि चदै सुन्न पम्😀👍️👍️👍️👍️👍️👍️
मेनुका परीयार बहिनी धेरै दु:ख पायकी, अबसर नपायकी र मिठो स्वोर भयकी बहिनी हुन ! हामीले राम्रो प्रतिभा छ भनेरै मिडियामा ल्यायका थियौ |😍😍
अहिले गोबिन्द पङेनिको लय शब्दमा मेनुका परीयार र सिताराम परीयारको स्वरमा 'डाँडै पिपलुमा चल्यो बतास" गीत बजारमा ल्यायका छौ सबैले सेयर गरिदिनुहोला है अनी कस्तो लाग्यो कमेन्ट पनि
मेनुका परीयार ले धैरै नैइं रामो् गित गानु भार्छ सबै टिम लार्इ बधार्इ छ ❤🙏💖🙏🌺
आहा कति राम्रो गित
धन्यवाद हजुर ।।
साथै हाम्रो यो youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है czcams.com/video/1BXykHd6jP8/video.html
यो गित बयान गर्ने कुनै शब्द छैन ... म संग .... जब जब पैले tv मा अन्य दोहोरी हित आउथे त्यो अचेल हरायका छन तर आज gobinda जि को गितले त्यही समय याद दिलाई दियो ।
गायन, शब्द चयन सब उत्कृष्ट छ
धेरै राम्रो छ
आज 27 november2021 मा फेरि याद आएर हेर्दै छु जति सुने पनि सुनि रहन मन लाग्ने कति सुमधुर स्वर मेनुका sister को..❤️❤️🙏🙏अरु पनि कोहि हुनु हुन्छ कि यो गित खोजी खोजी सुन्न आउने हाजिर गरुम है🙏
Yo geet mero ta fevret nai vayo यो गीत मा नाचेर love परेयो अबि चलेयो बताश पर्त 2 अको बेला बिहा भयो यो चलेयो बतास पनि अनि राजा रानी पनि यो दुई वाता गीत नै मे सिर्फ मेरो लागि युतुब मा अको जस्तो लग्छ हो 😘😘😘😘😘😘😘😘😘
tiktok देखि खोजी खोजी आयो म है दामी voice है मेनुका को
कति दिन लायो यो भिडियो खोजन मेरो ममिलाई सारै मनपरो यो गित
hora ok
🙏🖐️🖐️😊
मनै छोयो यो गीतले सारै मन परयो यस्तै यस्तै गीत सदा सुन्न पिईयोस। यो गीत लेखने र गायकलाई धेरै धन्यवाद!!👌👌👍👍❤
धेरै धेरै शुभकामना दुबैजनालाई दुबै जनाकाे साेर सारै मिठाे छ👌👌❤️❤️
यो गित 100 चोटि भन्दा बढी सुनी सके तर धित कहिले मरेन कति मिठो आवाज मेनुकाको 😍😍😍❣️❣️❣️
Same here.
Yo geet 2000 choti sune
Good
Mee too
Same
आहा मेनुका बहिनी सुपप छ गीत यसरी नै अर्को गीत पनि सुन पाउ 🌹🌹🌹🥀🥀🥀💐🌸
20M पुगेको मा यो गीत को सबै टिम लाई धेरै धेरै बधाई तथा सुभा कामना 🙏🙏🙏
सुपर गित छ.
20 पटक हेर्दा पनी अझै हेरौ हेरौ लाग्छ
कति मिठो आवज मेनुका
आगामी दिनहरूमा पनी यस्तै मिठो गीत सुन्न पाऊँ
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ 🙏🙏🙏
Sai ho
Sem mo pani
So sweet song
गोबिन्द सर मैले त यो भिडियो हेरेको 10 चोटि भन्दा बढी भयो होला तर कहिले अघाईन धेरै राम्रो लाग्छ।♥️♥️
अति राम्रो गित गायक भाइ र बैनी लाई धेरै धेरै धन्यवाद छ
एकदमै राम्रो स्वर छ ! गीत तर स्पेशली शब्दकारलाई मेरो तर्फ बाट नमन !
इन्द्रेणी म हेरे पछि खोज्दै हेरे यत मिठो गीत
मेनुका नानी को voice सरै मिठो छ 😎😊
Dec
नेपाली हुनुमा गर्व लागेको छ यि यस्ता गित संगीत सुन्न पाइन्छ
विडम्बना lok daun ले गर्दा चल्यो बतास 2 रोकियो भन्ने kbr सुने ठिकैछ बाँचे सुनौला यो भन्दा पनि अजै दमदार आओस भन्न चाहान्छु।
धेरै राम्रो बनेको छ गित तथा भिडियो 👌 बधाई छ सिताराम दाजु, मेनुका बहिनी लगाएत सम्पुर्ण टिम लाई 😍
अब यो गितलाई पनि ट्रेण्डिङ्ग मा ल्याउनु पर्छ ❤️🙏
होनी
धन्यवाद हजुर ...
साथै हाम्रो यस youtube च्यानललाई पनि हेरेर सब्स्क्राईब गर्दिनुस न है
czcams.com/video/vHanuvOAb7g/video.html
Ece c
आहा कति मिठो गित अएछ,,धेरै दिनको प्रतीक्षा पछि,,मेनुका बहिनी र सिताराम सरको आवाज मा ,,सफलता को सुभकामाना सम्पुर्ण टिमलाइ,,
Dami x
धेरै राम्रो गीत मलाई धेरै मन पर्यो यस्तै यस्तै निकाल्नु होला मेनुका परियार र शिताराम परियार फेरि फेरि यस्तै यस्तै गीत निकाल्नु होला सम्पूर्ण टीम लाई धेरै धेरै धन्यबाद र बधाई छ नेपाली गीत संगीत लाई 👍👍👍👍👍👍💖💖💖💖💖💖💖💖💖
अति मिठास अनि शब्द चयन साथ मा भिडियो क्वालिटी वाउ
Tiktok batw koko aaunu vako? 🙌🖐
Ma
me
✋✋✋✋
Ma pani
Me
सिताराम भाइ लाई विशेष धन्यवाद ।
फेरि पनि आये है यो गीत सून्न 2078 साल मा को को हुनुहुन्छ
Ma ta dindinai sunna man lagxa fursad vayo ki chalyo batas khojxu😄
👍️👍️👍️👍️👍️
अटीमीठो छ चलेउ बटास
इन्देनी लाई धन्यवाद मेनुका लाई चिन्न पाइयो जादुमय स्वर
धेरै मिठ्ठो स्वर छ मेनुका बहिनी को अग्रमि शुभ कामना छ सबै टिमलाई
अाहा कति मिठो गित अनि स्वर😘😘
धेरै नै राम्रो छ सूर्य सुनार कास्की पोखरा धन्यवाद
Wounderful song best of luck.viral menuka doing fantastic work keep it up👍👍
धन्यवाद हजुर ।।
साथै हाम्रो यो youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है czcams.com/video/1BXykHd6jP8/video.html
नदेखेरै बिस्नु को स्वर किन्नेहरु अब मेनका लाई मौका दिनुहोला!!
ठिक भन्नु भो सर
Rite
right👍👍👍
Right👍️
मेनुका बुनुको स्वर यकदम मिठो छ ।
मेनुका बैनीलाई सफलताको कामना साथै नयाँ गितको आसमा छु।
अहिले सम्मकै भाइरल गित संगीत म्युजिक सबै मा राम्रो मिठो डाडैपिपलु मा चलो बतास जतिबेला 🌺🌺मबाइल खोल्छु यहि गित सुन्छु अनि गाउदै नाच्छु लोक गित मा अहिले सम्मकै 🏖️🏖️मलाई मन पर्ने गित मेनुका परियार मिस दुई जनालाई सफलता को सुभकामना ♥️♥️
Wow kati mitho bhaka dami lagiyo ..best of luck menuka sis and all team
धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है czcams.com/video/1BXykHd6jP8/video.html
nice song