प्रचण्ड महासंकटमा, ओली र आरजु यसकारण थुनिन सक्ने | Drishtikon | EP-54

Sdílet
Vložit
  • čas přidán 9. 07. 2024
  • प्रचण्ड महासंकटमा, ओली र आरजु यसकारण थुनिन सक्ने
    Nari TV is Nepal’s first women’s channel with an intent to raise voice to their untold and unheard stories. As a women-led television, we encourage peace, freedom, and justice for women and girls.
    Media being one of the greatest inventions of modern science, we look forward to socially, economically, and legally empowering women and girls, educating them about their worth and stand.
    Presenter: Jwala Sangroula
    ---------------------------------------------------------------------------------------------------------------------------
    Subscribe to Nari TV Nepal to stay updated
    Enjoy and stay connected with us!!
    ****Follow us: *****
    Facebook: / naritvnepalofficial
    Twitter: / naritv1
    Instagram: / naritvnepal
    TikTok: / naritvnepalofficial

Komentáře • 84

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Před 18 dny +29

    १०० प्रतिसत सहि भन्नु भयो कांग्रेस र एमालेले आफ्नो अपराध लुकाउन का लागी यो गठबन्धन बनाएका हुन

  • @khilkandelthulobhaikandel8278

    सही कुरा भन्नू भयो । 30 बर्ष देखि भ्रष्ट नेताहरुले देश समाप्त पारे ।

  • @KulGovind
    @KulGovind Před 18 dny +11

    सहि कुरो बाइर ल्याउनु भयो धन्नेबाद ज्वाला जि हजुर लाई।

  • @bedshrestha1111
    @bedshrestha1111 Před 17 dny +10

    रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ वालेन सर वहुमत पाएनन् भने रास पा लाई जसरी अलझाउछ जनताको बुद्धि पुरानो छ

    • @phadindrathapa5981
      @phadindrathapa5981 Před 17 dny +1

      एमाले ले पनि पहिला मदनको हत्यारा पत्ता लाउन अल्पमत को सरकार ले पुगेन बहुमत चाहियो भन्यो पछि दुई तिहाई ल्याउदा पनि शिव ।

    • @yadrana3063
      @yadrana3063 Před 17 dny

      Sahi ho akpatak ra sa Pa lae bahumat dinuparcha janta sachet hunu aawasek cha.

    • @Ganesoli-n5c
      @Ganesoli-n5c Před 11 dny

      पक्कै पनि रबि सच्चा देशभक्त हुन जस्ले जे सोचे पनि हुन्छ रबि भनेको रबि नै हुन

  • @premkhadka3248
    @premkhadka3248 Před 17 dny +4

    १०००% सत्य यथार्थ बोलेर जनतालाई जानकारी भएकोमा वरिष्ठ वकिल सावलाइ धन्यवाद ।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Před 17 dny +4

    सर हजुरले सही भन्नुभयो ।हजुरको अभियानमा जनताकाे पूर्ण सहयाेग र साथ छ।अब सबै भ्रष्टाचारीहरूलाई जेलमा नकाेचेसम्म देश बन्दैन।अब सुशासन ल्याउन जनता सडकमा आउन तयार छन्।

  • @lamahyolmo9535
    @lamahyolmo9535 Před 18 dny +4

    Good luck rabi sir ❤Jay ghanti ❤

  • @hkmoktan532
    @hkmoktan532 Před 17 dny +3

    यहाँको विश्लेषण सही पो लाग्यो । साच्चै यो देश वर्वाद र कङ्गाल बनाउनेहरु यी गद्धार एमाले, काङ्ग्रेसहरु र केही माफिया मिडियाहरुनै हो । देश वर्वाद भयो अब रबि र प्रचण्डले राजा संग मिलेर देश जोगाउनु पर्छ । र यी सबै भ्रष्टाचारी माफियाहरुलाई जन्मकैद जेलमा कोच्नु पर्छ ।समय आयो ढिला गर्र्नु भएना । सबै ३ करोड नेपालीहरुले सहयोग र समर्थन गर्नु गर्छ ।

  • @yurajmahat3521
    @yurajmahat3521 Před 17 dny +2

    बरिस्ठ अधिबक्ता धुर्ब लाल सेरेस्ठ सरको विश्लेषण एकदमै सटिक र घाम जत्तिकै छरलङ्गै प्रस्ट पार्दिनु भयो अब रबिको अन्द भक्त झोलेहरुले धेरै फुर फुर नगरे हुन्छ छिचिमिराको फुर फुर केबल एक रात मात्र हुन्छ

  • @liladhar6394
    @liladhar6394 Před 18 dny +2

    Hardik naman sirlai.

  • @user-lf7cf6iz2l
    @user-lf7cf6iz2l Před 18 dny +2

    Right 👍

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 Před 17 dny +2

    100% right !

  • @takpun4387
    @takpun4387 Před 17 dny +1

    Sahi kura thank you

  • @dhangurung8258
    @dhangurung8258 Před 18 dny +4

    100 PERCENT SAHI BANYO ADHIKTA JU LE SALAM XA

  • @mohanbhandari8813
    @mohanbhandari8813 Před 17 dny +1

    100% सहिभनु भयो सर❤❤

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 18 dny +5

    कुरा सहि तर 4 बर्स सम्म रबि कराउने मात्र हाे केही काम गर्दैन काम गर्जे बालेन भनेर अालाेचना पनि भयाे सरकारमा गएर धेरै रामाे् काम र भष्ठचारि देखि हत्या समाएकाे हाेनि ।

  • @AkrurdhojShah
    @AkrurdhojShah Před 17 dny +1

    100 % correct let us Nepali people come together

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před 17 dny +1

    सहि कुरा

  • @mayarai3565
    @mayarai3565 Před 17 dny +1

    सहि कुरा हो१००%

  • @Tmglok
    @Tmglok Před 17 dny +1

    Sahi vannu 100%right

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 Před 16 dny

    जनता भेडा वाट मानिस भएर य‍ो सत्य र तथ्य कुरालाई चिन्तन मनन व्यवहारमा ल्याउनु पर्छ ।

  • @bachchukhadka42
    @bachchukhadka42 Před 17 dny +1

    राजा ल्याउ हो सबैजना मिलेर

  • @neeshamkhadka
    @neeshamkhadka Před 18 dny +10

    यो देश बनाउने भनेको नै रास्वपा ले हो अरु सब दलाल हुन 😏 जय रास्वपा जय रबि ❤❤❤

    • @rajkumarshrestha687
      @rajkumarshrestha687 Před 16 dny

      बिचार गर्नुस धेरै नहोउसिनु भोलि पश्च्यापात होला ।

  • @tilakpanta2091
    @tilakpanta2091 Před 17 dny

    Satybathi rastrbathi Durblal pradhanjyulai dhnybad

  • @sanushrestha4958
    @sanushrestha4958 Před 17 dny

    You are right sar

  • @dbchhantyal8650
    @dbchhantyal8650 Před 17 dny

    Salute to you:your name will be written with golden letter in the history!

  • @mohanthapa9302
    @mohanthapa9302 Před 18 dny +1

    🎉🙏

  • @saczinpaul6337
    @saczinpaul6337 Před 17 dny

    Shree paancha gyanendra Ra prachanda milera desh bachauna parcha. Thankyou dhruba sir lai..

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z Před 17 dny

    Good 👍

  • @abirsubba1910
    @abirsubba1910 Před 18 dny +2

    Ukil shab ko vanai thik ho teso garyo vane rashtrapatile sayog garnu hunna

  • @user-uy3fd1fi3z
    @user-uy3fd1fi3z Před 16 dny

    ramro kurat ho

  • @user-mm2wz4qu3m
    @user-mm2wz4qu3m Před 17 dny +1

    तत्काल सरकारमा जानू हुदैन् भनेर सबै जनताकाे अपेक्षा थियाे।सरकारमा गएर खायाे खुदो, सकिनै पर्छ रास्वापा एक थाेक भनेर जनमत लिने अनि उल्टाे काम गर्ने पुरानासँगै गएर पदकाे लागि टाँसिन मिल्छ ज्वाला जि कति रविकाे तारिफ गर्छाै।

    • @pashupatisubedi7439
      @pashupatisubedi7439 Před 17 dny

      सर तपाईँलाई हजुर नमस्कार हजुरहरू जतिको बुद्धिजीवी र न्याय विधहरुले यो देशको रणनीति र पार्टीलाई नेताको एक एक नासा छ नारी छामी सक्नुभएको छ। अब यो देशलाई बचाउन हजुरहरुकै मातहत केही गर्ने हो कि बन्दुकको भन्दा कलमको गोली तेजिलो हुन्छ। कलम चलाएर जनतालाई एकबध गराउन हजुरहरूको क्षमता छ। ँ

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik Před 17 dny

    उहाँ सरलाई प्रश्न हामी नेपाली सँग हाम्राे ओर्जिनल नागरिकता हुँदाहुँदई अर्काे राष्ट्रिय परिचय पत्र किन चाहियाे , र किन कमिशनकाे खेलमा जन्तालाई दु:ख देकाे हाे ? हाेईन भने किन के कारनले जरुरिछ भन्नुपर्याे ।

  • @sumankhadka9226
    @sumankhadka9226 Před 16 dny

    अपराधीहरुलाई जोगाउन देश अपराधीहरुले कब्जामा लिने भए 😫

  • @khimkuwar5177
    @khimkuwar5177 Před 17 dny

    Namasta🙏🇳🇵

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 Před 17 dny

    विद्वान वकिल श्रेस्ठ जि
    पोलिटिकल डक्ट्रीन "ब्रह्मास्त्र:स्थानिक अर्थराजनितिक सस्कृती रुपान्तरणको सूत्र" को जगमा टेकेर "National Public Intellectual Forum Nepal" "रास्ट्रीय सार्वजनिक बौद्धिक मन्च नेपाल" मार्फत "राजनितिक प्रणाली" र "शासकिय-प्रशासकिय स्वरुप" को मुल प्रस्तावना (आउटलाइन) सहित प्रस्ट खाका सार्वजनिक हुदैछ। तपाइको साथ, सुझाव, आलोचना, सहयोग, समर्थन र लबिङको आवश्यकता ठानिएको छ।

  • @kajigajmer4154
    @kajigajmer4154 Před 17 dny

    Aha ramro bichar dinuvo dhurbalal sir prachanda le 6 mahina swatantra nagarik bata dealy garnu parthyo Ani vatavat karbahi garaunu parthyo prachandalai sahi kanuni sallha deka rahenaxan

  • @kebalkarki6523
    @kebalkarki6523 Před 17 dny

    अब हतियार बोकेर नेपाली तालिवान जन्मनुपर्छ नेता र तिनको सन्तानलाई यो देशबाट लखेत्ने तालिवान ।

  • @phadindrathapa5981
    @phadindrathapa5981 Před 17 dny +1

    को जनताको पक्ष बाट सोधेको रे? जनता को ठेक्का तिम्ले कसरी टेन्डर पारेउ ?

  • @puru919
    @puru919 Před 17 dny

    Sahi vannu vo mukulko prati adhibakta jyu

  • @sher5556
    @sher5556 Před 16 dny

    500%सहि बहस

  • @rishiranabhat549
    @rishiranabhat549 Před 18 dny +2

    rabi ko jhole hanumane patrakai jwala ho

  • @lokgurung7325
    @lokgurung7325 Před 18 dny +1

    Mukul dhakal ko partibedan niyojit tarika le bhanaye ko ho parichalit bekti hunu parchha

  • @kajigajmer4154
    @kajigajmer4154 Před 17 dny

    ❤❤❤❤❤good rsponsed sir this question is not suitable for you we are all public as people side all dirty out come from the party all people analysis as same over all mukul dhakal reporting is best for the public

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 Před 17 dny

    RSP ko fild t ilambatnai thah vayiskeko chha ni?

  • @harishbhatt6137
    @harishbhatt6137 Před 17 dny

    Patrakar jiu hijo raati ni durgaprasai ko karyakarm ma Bhutani sarnarthi ko naya kura aaycha tt

  • @arpanghale1641
    @arpanghale1641 Před 17 dny

    पत्रकार भन्ने कि प्रश्नकर्ता ज्वाला सङ्गग्रउला जि ले पत्रकार भएर होइन रास्वपाको कार्यक्रता बनेर एकोहोरो पुर्ब माहामन्त्रि मुकुल ढकाल प्रति झम्टिरहनु भयो , यो कार्यक्रम बिल्कुलै शहि भएन , अतिथि ज्युले बडो बौद्धिक ढंगबाट रास्वपा भित्र का आलाकाँचा र अपरिपक्वता को पर्दाफास गरिदिनु भयो 🙏🙏🙏

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 Před 17 dny

    Ab yo byabasthanai falne tyarika sath Rastriya Matrivumi partylai baikalpik skti bnayer jaun sir.

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 17 dny

    यदी राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नगएको भए नक्कली भुटानी सरर्णार्थी प्रकरणका नाइके
    वेचन झा, प्रतिक थापा, कान्तिपुर सहकारीका संचालक सिबी राई, लालीगुराँस सहकारीका संचालक सहित चार जना ठग, सुन तस्कर र भूमिफियाहरू जोगिन्थे र थप चार
    बर्ष देश र जनतालाई लुटी रहनेथिए।

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Před 17 dny

    Now.one.laws
    Rules in.nepal
    Not.two.laws
    Rules.in.nepal

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Před 17 dny

    डा मुकूलको प्रतिबेदन उत्कृष्ट भन्दै गर्दा उनको केटाकेटी पारालाई ,अनुसाशन हिनता का कारणले गर्दा रास्वपा आजको विवादमा परेको हो।
    अविस्वासको प्रस्ताब सरकार बनेको मितीले २ वर्ष सम्म लगाउन सकिन्न,भन्ने संविधनमा भैभैकन पनि डेड्सय दिन नवित्दा एमाले ले अविस्वास गरी सरकारबाट निस्कने अबस्थालाई पनि अविस्वासको प्रस्ताब भन्दा के होला ? र असॅबैधानिक अवस्थामा प्रचण्डले राजिनामा नदिए के होला ?

  • @phadindrathapa5981
    @phadindrathapa5981 Před 17 dny

    सहकारीको कुरा जनताको प्रश्न खोइ सोधेको ?

  • @TmLimbu-we6su
    @TmLimbu-we6su Před 18 dny +1

    Yo desh ma des bechda pani emale ra kangres ka jhole haru kin khushi

  • @phadindrathapa5981
    @phadindrathapa5981 Před 17 dny

    यो केटिले प्रश्न सोधेकी हो कि महामन्त्री लाई गाली गरेकी हो ? प्रश्न पनि सोध्ने जवाफ पनि आफै दिन्छे त

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 Před 16 dny

    ncll को दोसि प्रचन्ड सहित अन्य मापनि प्रचन्ड चोखो छैन ,,तेहिभयर बाहिर जे भनेपनि ,,भित्र प्रचन्ड ,,ओलि ,सेरे ,संग बार्तामै छ ,,

  • @adhigurung8769
    @adhigurung8769 Před 17 dny

    Yo oatrakko questions jantako tarfa Bata haina raswapako prasna ho tesai bujinxa Testo pani hunxa

  • @dilliramgiri524
    @dilliramgiri524 Před 17 dny

    aba partixiya nirbachit karya kari pramukh huna biyasta kanun hunu parxa.

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m Před 17 dny +1

    येस्ता च्याखुरी को मिडिया किना बहस गर्ना गाको होला

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 Před 17 dny +1

    रास्वपा सरकार मा जानू ठुलो भुल थियो यो भिडियो हेरेर त आँखा खुल्ला नि ?? अर्को कुरा राम्रो गर्न नसके पनि नराम्रो केहि गर्दैनौ भन्ने रास्वपा ले हदबन्दी को जग्गा एकपटक लाई बेच्न दिने कानुन बनाउदा हात कपेन ?? कि कमिसनको लोभ ले गोजि भरियो ?? जय घण्टी 🔔🔔🔔
    ध्रुव सर 🙏भ्रष्टाचारि काग्रेस एमाले माओवादी समाजवादी विरुद्ध नयाँ विकल्प हरु लाई १ बनाउन मद्दत गर्नुस ! देश सकियो !!

    • @rajkumarshrestha687
      @rajkumarshrestha687 Před 16 dny

      धुर्ब सरको सत्य न्याय को पक्षा सबै सत्यबादी नेपाली एक हुनुपर्छ ।

  • @4ktv889
    @4ktv889 Před 17 dny

    Yo phataha how

  • @lokgurung7325
    @lokgurung7325 Před 18 dny

    🇳🇵🇳🇵🇳🇵🙏🏽🙏🏽🙏🏽👍👍👍

  • @santoshGurung-hf1nh
    @santoshGurung-hf1nh Před 16 dny

    ए बुदा सबै ठाउमा तिन्न्कै मान्छे छन भने तिम्ले मुद्दा हालेर के गर्ने होर चुप चाप भइ गाज तनेर सुत्नु नि 😂

  • @rabindrashahi5032
    @rabindrashahi5032 Před 17 dny

    यो रविको झोले पत्रकार हो

  • @krishnakarki1959
    @krishnakarki1959 Před 17 dny

    Hawako question garne

  • @ppk2.242
    @ppk2.242 Před 17 dny

    K yo rabiko jholeni sang bolna gako hola

  • @premkhadka3248
    @premkhadka3248 Před 17 dny

    मुकुल ढकलले पेश गर्नुभएको जनताबाट उद्द्गारित प्रतिवेदन १०००% सहि सत्य छ।महामन्त्रीले प्रस्तुत गर्नुभएको जनताको तथ्य जिज्ञासा् युक्त प्रतिवेदन रास्वपाले अस्विकार गर्नु र महामन्त्रीलाई कारबाही गर्नु रास्वपाको कालोकर्त्युतको पर्दाफास हुनुहो।जनतालाई चेतनाहोस्।वरिष्ठ वकिलको भनाइ तितोसत्य हो।

  • @gurungharka843
    @gurungharka843 Před 18 dny

    Hoina yesto pagal pani bislesak hunchha ra bhaneko

    • @devaidee
      @devaidee Před 18 dny

      Sir okil ho sir Nepalese haru ko jasala mudda ladana lai paosa hudina tesko free mudda hardinxa ho 5 year work hna right kam garako manxe free lawyer ho sir bio heryar bolnus ramro mane uha