Manjari by Devi Gharti & Prakash Parajuli | Feat. Rajesh Hamal, Prakash & Barsha | New Lok Dohori
Vložit
- čas přidán 11. 10. 2020
- Presenting new Nepali lok dohori song Manjari by Devi Gharti & Prakash Parajuli featuring Rajesh Hamal, Prakash Saput & Barsha Siwakoti penned by Navaraj Panta & composed by Prakash Parajuli only on Prakash Parajuli's official CZcams channel.
Prakash Parajuli Presents:- New Nepali Lok Dohori Song 2077
#RajeshHamal #PrakashSaput #BarshaSiwakoti
--------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Manjari
मन्जरी
♪ Vocal:-
Devi Gharti
Prakash Parauli
♪ Group Vocal:-
Rabin Lamichhane
Rabin Pariyar
Bishnu Thapa
Sarada Gurung
♪ Lyrics:-
Navaraj Panta
♪ Music:-
Prakash Parajuli
♪ Music Arranger:-
Bishwas Nepal
♪ Mixing:-
HBN Kismat
♪ Studio:-
Raaga Records
--------------------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
Prakash GC
🎬 Director:-
Devendra Bablu
🎬 Choreographer:-
Mausam Himali
🎬 Asst. Director:-
Bishal Ghimire
🎬 Ass. Choreographer: -
Nathuni Jaisawal
🎬 Artists:-
Rajesh Hamal
Prakash Saput
Barsha Siwakoit
🎬 Sayari:-
Pradip Rodan
🎬 Cinematographer:-
Karan Chaisir
🎬 Photographer:-
Sunil BK
🎬 Editor/Color Correction:-
Prabin Bhatta
🎬 Asst. Editor:-
Uttam Kumar Karki
🎬 Design:-
Sumisha Creation
🎬 MUA:-
Animesh / Sarita
🎬 Production Controller:-
Tanka Karki "Chhimeki"
🎬 Post Production:-
BP Films Nepal
🎬 Media Partners
Rajan Chhetri
enepalkhabar.com
LALIGURASH.COM
PRIME TIMES TELEVISION
RASTRIYA LOK SANCHAR KARMI NEPAL
INDRENI.COM
TATTATO KHABAR
NAYA NAYA NEWS NEPAL
SMART TV
OS NEPAL
CANADA NEPAL
CELEBRITY NEPAL
RAMAILO CHHA
PRAYASH MEDIA
RADIO MALASHREE,ROLPA
SKY FM,GULMI
RADIO BIHANI,DHADING
RADIO RAJMARG,DHADING
RADIO TINLAL,RAMECHHAP
RADIO CHIMTESHWAR,NUWAKOT
RADIO DHADING
MADHYABINDU FM
DARPAN FM 99.2 MHz
RADIO MALARANI
RADIO DEURALI
RADIO SANDHIKHARKA
RADIO SITGANGA
RADIO SAGARBA
SAMACHAR PATRA
CITIZEN FM
RADIO ARGHAKANCHI
ARGHAKANCHI.COM
NAMUNA SANDESH
RADIO SURYADAYA
KHARO MEDIA
LAKESIDE TV NEPAL
BLUE SKY NEPAL
DTM MEDIA
FOCKUSH NEPAL
RADIO JAGARAN FM
SOCIAL NEWS NEPAL
BEAUTY NEWS NEPAL
MERO NEPAL
CHAUTARI MEDIA
DAILY ONLINE
DHUN NEPAL
SAJHA AAWAJ
INSIDER MEDIA
INTRO NEPAL
FILMY BUZZ
© Prakash Parajuli , 2020
-------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/37znVmY
Amazon:- amzn.to/3vC80w8
Spotify:- spoti.fi/3EFMdYi
Apple Music:- apple.co/3MsvMRM
Tidal:- bit.ly/3v8IAqD
Amazon Music:- amzn.to/3MnRoPi
CZcams Music:- bit.ly/3k4EIAL
Deezer:- bit.ly/3Mqtp1V
Qobuz:- bit.ly/3Ki9IrS
Social Links:-
CZcams:- tinyurl.com/PrakashParajuliYT
Facebook:- tinyurl.com/PrakashParajuliFB
Contact me:- +977-9846605421
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार म गायक तथा सँगितकार प्रकाश पराजुली । हामिले धेरै मेहनत गरेर गीत बजार मा ल्यायका छौं हेरेर प्रतिक्रिया दिनुस है अनि share subscribe पनि गर्नुस ल ।।💓💓
all the best wishes bhai
Aaha congratulation all team
♥️♥️
Congratulations
अतिनै राम्रो सृजना दामिलाग्यो स्वर संगित सफलताको कामना छ भाई ।
ल राजेश हमाल दाइको ठूलो शुभ चिन्तक परियो ल आयो है हेर्न सुरु गरियो
Wow so nice pic sis baii baii Kuwait 👍👌👍👌👍👍👍👌👌
❤️❤️
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@@aaaayyyy8760 धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@@PrakashParajuli आहा कति मिठो राम्रो गित जति सूने पनि मन नै नभरिने
माहानयाक रजेश हमाल लाई देखेर हेर्न आउने जति येता हजिर गरम।
Hora
Kalpana g ma hajur sang k hi kura garna chahanxu ok 👌👌👌👌👌call me prakash bohara ma
कहीले घमण्ड नभको सबै को हीरो राजेश दाई 😍
यति राम्रो गीतलाई करोड भ्युज मिल्न किन ढिला भएको बुझ्न नसकेको कुरा।
महानायक राजेस दादालाइ लोक दोहोरिमा देख्न पाउदा कोको खुसि हुनुहुन्छ मत अस्याधै खुसि छु
म पनि हाे
दामि छ
Khusi nahuni kurai xaina
राजेश हमाललाई पहिलो पटक लोकदोहोरिको म्युजिक भिडियोमा नचायर ऐतिहासिक गित निर्माण गर्न सफल भयकोमा सम्पुर्ण मेहनती टिमलाई सफलताको शुभकामना🌹👌
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
सारै राम्रो मन्जरी प्रकाश भाइ को नाच त झन राम्रो सारा टिमलाइ धन्यवाद राजेश हमाललाइ विशेष धन्यवाद
आज फेरि धित मारेर हेरियो दाइ को गीत 🙏🎉🇳🇵
Rajesh Hamal
Parkash Saput
Barsha Siwakoti
Fan Yata Hoi Hju
Like Comment
Pir Nagra Manjari
paran Chhanjarii😊😊😊🙏
All best
Dami supar star rajesh dai lai music video ma herna paiyo🙏
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
लेखेर दिन्छु! प्रकाश सपुत एकदिन सुपरस्टार हुन्छन्! ऊ रोकिने मान्छे नै होईन!!
Vaisake ni!!
Super star na ho ahileko
असाध्यै राम्रो दोहोरी करोड क्लबमा पुग्ने निश्चित 😍😍😍हार्दिक बधाई सबै team लाई ।
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
देबि दिदी र प्रकाश दादा भोइस को त कसरी भयन गरु जति सुन्यो तेति सुनौउ सुनौउ लाग्छ। मन्जुरी गित अज अभिनय पनि उतिकै राम्रो छ। 👍️👍️👍️👍️👍️👍️
टेर्निग नम्बर १ मा पुराउ है साथीहरू दिपक राज गिरि दिपा श्री लाई देखाउन भए पनि
Hunx
Hunxa
@@yogeshsaud5464 hjr huss
@@santchhetritv9655 jokar haru lai dekhauna pardaina sir tesai hit hunxa Nepal Ko Ek matra Mahanayak Rajesh Hamal Jiu dance garnu bhaxa super 👌👌 duper hit hunxa... Jai Nepal
Hait solti pani bivinn dine k😁😁😉
राजेश हमाल को फ्यान हरू लाई खुसि को कुरा लौ हामि राजेश हमाल लाई मन पराउने कति छौ है यक भई सबैले हौसला दिउ जय राजेश हमाल जय गित
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
Nepal ka mahanyek. Rajesh sir lai dhanyavad yeti Ramro geet herera ramro mahsus vayo
Ok
@Nandni Giri h
P
Pp
P@@rbsunar5095
हाम्रो देश को मौलिकता अनि सास्कृत सभ्यता मा समेटिएको गीत ।अनि हुनहार कलाकार लाइ सम्मान छ मेरो।
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
lakhau lakh subhakamana sampurna team lai Dherai Ramro chha yo Geet
राजेश हमाल नाच्दा कति सुहाएको उहाँको खुट्टा समाएर एकपटक नमन गर्न पाए पनि हुन्थ्यो
एक मात्र सच्चा महान अनि सचेत मानव प्रानी🙏🙏🙏🙏🙏🙏🙏
Lado pani chus na aba hamal ko
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@@sagaradhikari7906 oa kukur bole tarika thaha xaina
@@sagaradhikari7906 Tero buwa aama le yestai bolna sikako thiyo khate
@@sagaradhikari7906 jhyakne ta afu afnai chusna jatha
माहानायक ले पनि लोक गीत लाई saport गर्नु भएको मा खुशी लाग्यो मिठो बनेको रहेछ गीत सफलता को कामना
❤️❤️
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
मजा आयो यार पहिलो पटक सुनेको , उच्च सफलताको कामना गर्दछु ! both of you
Mahanayak Rajesh Hamal is a diamond of the global Nepal . Such a romantic, beautiful dance..
निकै राम्रो गित
Wow Rajesh dai
@@meghualemagar4329 ee42 of tttydzDed
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
Owo
यो डिस्लाइक गर्ने चाहिँ दिपा श्रीको फ्यान हुनुपर्छ । 😁😄😃
😂😂😂
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
Hhhhhhhh
Sahiii ho
Mahanayak Rajesh hamal jiu. Hardik saaman
माहानायेक राजेस दाइ को लागिनी 20 चोटि हेर्छु म 👌❤️❤️👍️
Ma pani
Ma pani
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
czcams.com/video/5Y1uVSA5-Ro/video.html
मेरो आफ्नै मर्मिक शब्द लय मा रहेको पीडा दाय गीत लाई मन पराईदिनु होला
साथै लाइक कमेण्ट सस्क्राईब गरिदिनु होला
धन्यबाद 🙏🙏🙏👍🏻👍🏻👍🏻
मलाई राजेश हमाल पछि मनपर्ने नेपाली कलाकार प्रकाश सपुत ❣️
नेपाली कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल दुई महान् कलाकारहरू ❤️❤️☺️
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
आहा यो सुमधुर आवाज को धनी नै ठान्छु मत प्रकाश् सर लाई अनि देभी दिदि लाई आहा कति रमाइलो गीत ..सबै चर्चित अनुहार लाई नै देख्न पाइय
हाल इजरायल बाट ......
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
Oh I think this is rich in melodious voice mat prakash sir and devi dd oh
What a fun song i can see all the famous faces❤❤❤
महानायक राजेश हमाल ले नेपाली लोक गीत लाई माया गरिदिनुभएको मा आत्मा देखी नै आभार प्रकत गर्दछु
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
प्रकाश पराजुलिको स्वोर नबराज पन्त दाइ को सब्द अनि महानायक राजेश हमाल अनि प्रकाश सपुत को अभिनय यो भन्दा बढि सम्योग कहा मिल्ला सफलताको कामना सम्पुर्न परिबार लाइ 🙏🙏🙏🙏
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
czcams.com/video/5Y1uVSA5-Ro/video.html
मेरो आफ्नै मर्मिक शब्द लय मा रहेको पीडा दाय गीत लाई मन पराईदिनु होला
साथै लाइक कमेण्ट सस्क्राईब गरिदिनु होला
धन्यबाद 🙏🙏🙏👍🏻👍🏻👍🏻
czcams.com/video/5Y1uVSA5-Ro/video.html
मेरो आफ्नै मर्मिक शब्द लय मा रहेको पीडा दाय गीत लाई मन पराईदिनु होला
साथै लाइक कमेण्ट सस्क्राईब गरिदिनु होला
धन्यबाद 🙏🙏🙏👍🏻👍🏻👍🏻
“किसी के सुख के समय उसके साथ बैठना बहुत आसान है, किंतु विपत्ति के समय साथ खड़े रहना बहुत कठिन है”
जय श्री राम🙏
Kati ramro sabda geetko Rajesh hamalko dance ani prakash saputko dance and barsha beautyness and dance ra prakash parajuli ra devighartiko totally entertaining thank you for such a beautiful song
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
महानायक राजेश हमालको फ्यान जति हाजिर गरौ!❤️🙏🙏
महानायक राजेश हमाल को अभिनय मन पराउने जति हाजीर हौ त लु 🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
Rajesh Hamal is Brand.....Legend,,,,
राजेश हमाल को ठुलो प्यान है म😘😍😍🤘🤘
राजेश दाइ को फिल्मी हेरि हेरि मै बुढो भै सके तर राजेश दाइ कहिले बुढो देख्दिना देखना नि न परोस् हाम्रो सुपर हिरो ❤️
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
यो हो यार असली मौलिक देश खाने गीत भनेको ! खतरा ! सबै टिमलाइ धेरै धेरै बधाई छ
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
👌👌👌👍👍👍
साथी हो कलाकार हरुको प्रोत्साहनको लागि भएपनि गीत सुनी सकेपछि , सब्सक्राइब , लाईक र शेयर गरी दिनु होला। यस्ता प्रतिभालाई जोगाउन हाललाई हामीले त्यति गरे पुग्छ ! मैले त सब्सक्राइब गरें , अब तपाइँहरुको पालो !
@@PrakashParajuli \
@@PrakashParajuli hajur ko big fan ho praye sabai dodhori herxu
One and only Mahanayak of Nepal Rajesh Hamal Sir.👍✌️👌🙏
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
निकै मिठो गीत सफल्ताको शुभकामना
आहा सारै मिठो गित फेशबुक मा देखेर महानायक राजेश हमाल लाई युटुभ तिर आएर हेर्नु हुने यता हाजिर हुम ल ।। सम्पुर्ण टिमलाई हार्दिक बदाई यो गित लाई यति मया गरौँ कि राजेश हमाल ज्यु लाई महानायक होईन भन्ने को मुखमा माड लगोस् ।। धन्यवाद। ।
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
नबराज दाइ आफै सङ्ग प्रतिस्पर्धा गर्दै उत्रिनु भएको छ गितमा ,राजेश दाइ प्रकाश जि लगायत सम्पुर्ण आदरणीय ब्यक्तित्वको यो गजब र बलियो मिलन हो😍😍 खुब शुभकामना साथ बधाई 😍😍😍
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
निकै राम्रो लाग्यो । महानायक ज्यू ।
गीत होस त यस्तो सबै को प्रसंसा पाउन सफल
wow महानायक राजेश हमाल I'm big fan rajesh da को 👌👌✌️✌️✌️👍️🤘🤘
महानायक राजेश हमाल भाको भर हेर्न आउने जति एता हजिर हौ ✌️✌️💙💙💙
Me
इन्द्रेणीमा हेरेपछी खोजेर हेर्दै छु दामी छ ।👌
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
यो कुरामा न चिन्ता गरु म बाट गर्नु पर्ने बाकी केही छैन ️🙌👉️
अन्ततिर नि दोहोरी चम्कदै छन राम्रो छ, अझै उन्नति प्रगतिको कामना
Congratulation राम्रो छ गीत
कृपया सबै जनाले यो भिडियोलाई धेरै शेर गरेर महानायक राजेस हमाल जि लाई सयोग गरेर टेन्डिङ्ग नः१ पुराउनु पर्छ है साथी हरु लु एता हाजिर हाैत कति जना छाै शेर गर्निहरु 🤩🤩🤩
Hunx
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
Husss
आहा , बधाई छ प्रकाश पराजुली जी , नवराज पन्त दाईको उत्कृष्ट शब्द सृर्जनामा लोकप्रिय गायिका देवि धर्ति मगर र प्रकाश पराजुलिको स्वरमा महानायक राजेश हमाल , नायिका बर्षा शिवाकोटी र लोकप्रिय कलाकार प्रकाश सपुत को अभिनयमा निकै उत्कृष्ट गित सम्पुर्ण टिमलाई वधाई एवम् शुभकामना छ , यो गित मन पराऊनु हुने जति यता हाजिर हुम है अनि यो च्यानल पनि Subsribe गर्नुस् है
❤️❤️
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
Wow
आहा!अत्यन्तै उत्कृष्ट गीत "मन्जरी"प्रकाश् पराजुली &देबि घर्ती दिदिको मिठो स्वरमा साह्रै राम्रो लाग्यो साथै प्रकाश् सपूत, बर्षा सिवाकोटी राजेश हमाल दाजुको अभिनय दमदार लाग्यो। सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❣️❤️🙏🇳🇵🇳🇵💐💐
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
राजेश दाइ मेराे best. गित पनि त्यतिकै राम्रो, सुनिराख्ने ,
राजेस हमाल माहानायक भय पछि त सबै गित Supar हुन्छ्न राजेस दाइ भनेको सबै को प्यारो दाजु हो माहानायक 👌👌👌👌💔💔💓❤️❤️
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
महानायक राजेश दाइको यहि नम्रतालेनै आज कुनै दर्शकको मनमा "महानायक"पदको बिबादित प्रश्न ऊठ्दैन।
महानायक राजेश हमाल सङ काम गर्न पाउने भाग्यमानी हुन
👑MAHANAYAK👑Rajesh Hamal is a brand# Namai kafi xa#❤️❤️❤️
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
महानायक भएपछी जस्तै गित, फिल्म सब हिट हुन्छ । यस्मा कुनै दुईमत छैना ।
Ekdam dance nagare pani hit vaihalxa rajesh dai ko
वाउ मलाई मन पर्ने सबै कलाकार हुनु हुदो रहेछ
महानायक राजेश हमाल लाई सलाम छ।।
Wow Katti Ramro song
Suni Rahu jasto lagne hai.
Rajesh Hamal&Prakash saput
wow hamro nepal ko saan mahanayak rajesh da le jasto avinaya garyani eakdamai ramro hunx lagni so happy xu lop you rajesh da🙏🙏🙏🙏🙏🙏😘😘😘😘😘😘
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
महानायक राजेश हमालज्युको तस्बिर देख्ने बित्तिकै मनमा कौतुहलता भैहाल्यो अनि पहिलो चोटि कहि कतै नहेरि यो गीतको भिडियो प्ले गरिहाले। सारै खुशि लाग्यो उहालाइ लोकगीतमा देख्न पाउदा।धन्याबाद सबैलाइ अनि बधाइ ।
Same here
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
czcams.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html
@@niranjanagm8286 qq
आहा कति मिठो गित हो महानायक राजेश हमालको उपस्तिथिले झन गितको तौल अझै बढायो बधाई साथै सफलताको शुभकामना Prakash parajuli दाइ लगाएत सम्पुर्ण मन्जरी टिमलाइ
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
मेरो यक मुठ्ठी सास रहुन्जेल सम्म राजेस हमाल भन्न छोड्दिन love u दाइ
गाईजात्राकाे यक पात्र दिपाश्री भनाउदाकाे Controversy ले Great Hero अादरणीय Rajesh Hamal दाईलाई फाईदै फाईदा।। Back to back विभिन्न क्षेत्रमा ब्यासत हमाल दाईलाई हार्दिक नमन।
अनि याे गितका स्रष्टा साथै सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद यति मिठाे र राम्राे म्युजिक भिडियो वनाउनु भयकाेमा।।।
watching from - England, UK.🇬🇧🇬🇧
निकै सुनधुर स्वरकी धनी देबि दि को आवाजमा निकै सुन्दर भिडियो आयछ हेर्दा मज्जा आयो अनि प्रकाश पराजुलिको आवाज नि निकै दमदार लागो😍
प्रकाश पराजुली र देबी घर्ती मगरको आवाज तथा राजेश हमाल ,प्रकाश सपूत र बर्षा शिवाकोटीको अभिनय असाध्यै राम्रो छ गीत ।सम्पूर्ण टीमलाई बधाइ तथा आउदै गरेको बडा दशैको शंभ-कामना ।
❤️❤️
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
प्रकाश सपूत दादा र राजेश हमाल दादाका फ्यानहरु यता लाइक गरुम त ल।साथीहरू 👍️👍️🙏🙏
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
महानायक श्री राजेश हमाल ज्युको शानदार अभिनयबाट ओतप्रोत भएको यो लोकलयको उन्नतिको कामना ।
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
महानायक राजेश हमाल सर सलुट छ
सम्पुर्ण टिमलाई करोड कलबको शुभकामना
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@@PrakashParajuli सर मैले त ससकराईब गरिसके
धेरै राम्रो टिपिकल र सभ्य गित सबै परिवार सगै बसेर हेर्न मिल्ने येस्तै गित राम्रो हाम्रो समाज मा र बिकृती वाला बहिस्कार गरौ
Mahanayak rajesh dai zindabada..😍😍😍♥️♥️♥️🏋️♂️🏋️♂️🏋️♂️🏋️♀️🏋️♀️💖💘💘💘💖🏋️♀️🤩🤩🤩🤩
Wow dami👌👌👌 molai ta yekdam mai ramro lageu yo git banaunu vako sampurna naika lai dherai dherai dhanne bata xa sampurnalai
धेरै राम्रो,,,महानायक जी लगायत सम्पूर्ण तिमलाई बधाई तथा शुभकामना ।
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
हार्दिक बधाई !!!
करोड क्लबका लागि शुभकामना l
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
पिरनगर मन्जरी परान छन्नजरी वा क्यादामि गीत बधाई छ प्रकाश भाई
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
आहा हाम्रो माहानायक राजेश हमाल सर लाई कती उच्च सन्मान का साथ इन्ट्री गराउनु भयो ।स्यालुट छ होल टिमलाई । राजेश सर त यस्सो हल्लिए मात्र पनि बबाल देखिन्छ । best of luck hole team 👍👌🙏
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
राजेश हमाललाइ देखेपछि हिरो भनेको यस्तै हुनु पर्छ जस्तो लाग्छ मनमा। जिउ डाल । best wishes
नाच्यो है नाच्यो 25वर्सिय महानायक राजेश हमला दाजु 😂😍
मौलिकतामा आधारित धेरै राम्रो गित सुन्न पाइयो। सम्पुर्ण कलाकारहरुमा धन्यवाद सहित सफलता को शुभकामना 🙏🙏💗💗💗
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
Wow Rajesh Hamal our superstar
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
आहा सार्है राम्रो गीत अनि भिडियो सफल्ताको सुभकामना सबैलाई
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
Ramro xa hai song
@@user-su4hr4mo3r fj?💝💝💝
राजेश हमालको यत्तिको डान्स त मैले देखेकै रहेनछू !
5r
अझै पनि राजेश हमाल उभिए मात्र पनि पुग्छ 😍
निक्कै मारमिक गित सुभकामना सबै टिमलाई शुभकामना करोड कलबमा पुगेको छिट्टै देख्नपाँउ
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
धेरैनै राम्रो छ प्रकाश जि तपाइको गीत खासमा बन्नु पर्दा मलाइ तपाईंको सबै जसो गीत मन पर्छ मन्जरिको त झन कुरै नगरौं अतिनै राम्रो छ god bless u😃😃😄😄😍😍
Rajesh hamal always graetest. Huge respect rajesh dai.
गीत त राम्रो, त्यस्मै राजेश हमाल हुना ले झन बढी आकर्शक भो......
मैले त १० चोटि हेरि सके, बढी हेर्ने हरु हाजिर हुम त
राजेस दाइले खेलेको भिडियो कुन नराम्रो छ र
@@bhupaloli7847 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
दिनमा दस चाेटि त म पनि सुन्छु
10haina20
@@samjhanasubedi4324 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
धेरै राम्रो छ। हजुर को फ्यान म। हरेक गीत सफल होस ।👍️👍️👍️👍️
हाम्रो नेपालको माहानायक राजेस हमाल दाइ सदाबार सोह्र बरसे सबै दरसकको मनमा बस्न सफल दरसकको आखामा नबिझाउने हाम्रो प्यारो हिरो राजेसको गित नहेरेत मनले मान्दै मान्दैननी अब फिलिमपनि खेल्नु परोनित राजेस दाइ तपाईको फिलिम हेर्न नपायर हामी निराछाै
महानायक राजेश दाई बर्षा र प्रकाश सपुतको फेन कोको छ हाजिर हुम ल।हाम्लाइ पनी
👇👍सस्क्राईभ गर्नुस ल प्लिज
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@@PrakashParajuli ok
बाफ्रे!
लगातार १० पटक भन्दा बढी सुनिसके।
एउटा प्रकाश सपूत भारी भाको बेला अर्को प्रकाश पराजुलि😊
गित सधै मनमा गुन्जिरहने छ परान छनजरि😁
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
गीत अतिनै सुन्दर लग्यो तेस्मा पनि राजेस हामाल सर लाई नि देखन पाइयो 🙏🙏🙏 सम्पूर्ण टिम लाई बधाई छ बिशेष त देवी दिदी लाई 🙏🙏🙏शुभकामना छ प्रकाश ज्यु लाई सफल्ताको धेरै शुभकामना छ
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
हिजोको सारङ्गी संसार हेरेपछी सर्छ गरि हेरेको धेरै राम्रो गीत बनाउनु भएको रहेछ प्रकाश भाई साङ्गीतिक उज्वल भबिस्यको कामना!!
सम्पुर्ण टिम लाई शुभकामना छ गीत संगीत तथा डान्स राम्रो छ गीत सफल होस् ? महानायक actor राजेश हमाल,वर्षा शिवाकोटी , प्रकाश सपूत,फ्यान कोको हुनु हुन्छ
आहा सोचेको भन्दा नि राम्रो रैछ गित्❤️❤️❤️❤️प्रकाश पराजुली जि लगाएत सम्पुर्ण team लाई बधाइ छ्😊
Big respect for Rajesh Hamal sir and nice song . Love it .
सबैलाई शुभकामना छ। राम्रो छ song आहा...❤️❤️❤️
आहा कति सम्मान का साथ entry गराउनु भयो
अग्रज कलाकार राजेश हमाल लाइ 🙏🙏🙏🌺🌸🌹🌻🍁
यसरी नै एक अर्कामा माया /मान-सम्मान भयो भने
बल्ल nepali industryअघाडी बढ्छ ☝️❤❤
Rajesh dai 😊🤗😍❤️🤟
September queen your right sister 🙏
WOW .... Mahanayak RAJESH HAMAL in Nepali folk song...GREAT job sir 💖💖💖💖💖
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
तीन बर्ष देखि अहिलेसम्म लगातार हेरिरहेको छु।
Dherai ramro chhha hajur prakash parajuli congratulations
Only one of the maha nayak rajesh hamal nepali indresty
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
Hamal dance is very natural!!
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
Yup
His dance is very graceful 🙏🙏
@@deepaksharmapaudel7077 of course, he is descent actor!!
बल्ल आज देख्यो । त्यो पनि इन्द्रेणी समाज हेरे पछि 👍
धन्यवाद हामिलाइ हजुर हरुको साथको खाँचो छ कृपया हाम्रो गीत share गरेर साथ दिनुहोला है 💓💓💓