Maili माईली - Kouda - Mousam Gurung & Purnakala BC • New Nepali Kouda Song 2081 | 2024

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024

Komentáře • 3,6K

  • @MousamGurungOfficial
    @MousamGurungOfficial  Před rokem +1132

    नमस्ते 🙏 यहाँ हरु सम्पूर्ण भगवानरुपी दर्शक हरु प्रति हृदय देखि धन्यबाद ! ओई काली कौडा गीत यहाँ हरुले धेरै भन्दा धेरै मन पराउनु भयो त्यस पछि अर्को कौडा गीत लिएर आएको छु ! आशा छ पहिला को गीत लाई झैँ यो गीत लाई पनि उतिकै माया गर्नु हुन्छ भनि ठुलो आशा गरेको छु ! क्रिया के कस्तो लाग्छ CZcams को Comments मा सल्लाह सुझाब दिनु होला धन्यबाद🙏🙏

  • @ramprasadgurung2019
    @ramprasadgurung2019 Před rokem +5

    मित्र मौसम गुरुङ विगत लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा अझ खासमा भन्नु पर्दा कौडा गीतलाई संसार भरिका लोकदोहोरी पारखी मनहरुलाई मन छुने शब्द, लय र सुमधुर आवाजमा साथै राम्रा राम्रा मोडेलहरुलाई गीतको कथा अनुसार ट्वाक्क मिलाउने खुबी प्रति गायक मित्र मौसम गुरुङ र गायिका पूर्णकला बिसी लगायत हजुरलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मनै देखि सहयोग गर्नु हुने सम्पूर्ण टिमलाई हृदय देखि नै हार्दिक नमन गर्दै माईली कौडा गीतको सफलताको मुरीमुरी शुभकामना छ नि हजुर 🌷🙏🌷

  • @DipGurung
    @DipGurung Před rokem +4

    नमस्कार 🙏 सम्पूर्ण कलाप्रेमी दर्शकबृन्दहरुमा मौलिक गीत भिडियो ल्याउने क्रममा फेरि मौलिक कौराह/चुट्का गीत "माइली"भिडियोमा थोरै परिमार्जन गरेर निर्देशन गरी mousam gurung youtube channel मार्फत पस्केका छौ कस्त्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला धन्यवाद ।specially thanks to मौसम गुरुङ सोल्टी राजा 🙏🙏

  • @nakulpaudel5713
    @nakulpaudel5713 Před 6 měsíci +8

    मगर गुरुङ को कौदा गित अतिनै राम्रो हुन्छ।सबै तिम लाई धन्यवाद ।आगामी दिन को प्रगति को कामना

  • @dipaktamang1247
    @dipaktamang1247 Před rokem +6

    wow कति राम्रो गित।मेरो त मन छोयो। यस्को शब्द,संगित त्यतिनै कर्णप्रिय छ।सायद यो गित सुन्ने जुन सुकै समुदाय किन नहोस,मन नपराउने कमै मात्र होलान।

    • @kay3132
      @kay3132 Před rokem

      हामी नेपाली हो र हाम्रो नेपाली संस्कृति जुन सुकै समुदायको होस, त्यस्को अर्कै महत्व, मिठास र फरकपन छ । नेपालमा नेपाली संगीत लाई हेला गरेर धोंति हरुको गीतको प्रचलन एकदम गलत हो l

  • @manumagar9025
    @manumagar9025 Před rokem +4

    Maili 9 dada kataula sang saggai joban sataula aaha kati mitho kauda geet sarai man paryo.....Mousam grg bhai ra Purna kala bc bahini ko voice ma sarai mitho geet baneko raixa safal ta ko shuvakamana sabai unit lai....

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @ChohanMgr
    @ChohanMgr Před rokem +5

    यस्तो पो गित पुरा भित्री मन मुटूलाई तिखो बाँण हान्ने...अत्यन्तै मौलिक मार्मिक मिठो भाँका फेरि पनि यस्तै गित सिर्जना गर्दै गर्नु होला...Best wishes Mausam gurung ❤️❤️

  • @laluthapa6626
    @laluthapa6626 Před rokem +6

    राम्रो छ गित हाम्रो गण्डकी छेत्र तिर चल्ने कौदा गित खास गरि मगर गुरुङ मा चल्ने गित हो छितै करोद करोद कलब पार गरुन धन्यवाद

  • @rashmigurung2524
    @rashmigurung2524 Před rokem +22

    यो गित सुनेर माइली हुनुमा proud feel गरेकी छु ❤️❤️धन्यवाद मौसम सर

  • @suryakpun5958
    @suryakpun5958 Před rokem +3

    धेरै धेरै धन्यवाद मेरो भाई रथ पुन यति राम्रो शब्द लेखेको रहेछौ । एकदम राम्रो छ अनि लय पनि सुनमा सुगन्ध छ सबैजनालाई उत्तर उत्तर प्रगतिको कामना गर्दछु।छिटो भन्दा छिटो करोडकलपमा पुगोस यहि कामना छ मेरो भाईलाई साथै यो गीतमा आबध्द हुनु भएका सबैमा 👍👍👍👍👍

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem +1

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @rajucentury8953
    @rajucentury8953 Před rokem +7

    कति मिठो सिर्जना रहेछ हार्दिक नमन सर्जक तथा गायक गायिका प्रति सुनेर कहिले नथाक्ने गित l

  • @ramkumargurung3562
    @ramkumargurung3562 Před rokem +3

    अहा एकदम मिठो लय उस्तै स्वर अनि कौडा गीतमा सबैभन्दा नौलो पर्स्तुती लाग्यो मलाई ।धन्यवाद अनि बदाइ छ सबैलाई

  • @ShivaHamal
    @ShivaHamal Před rokem +7

    उत्कृस्ट मौलिक कोशेली "माईली" लाई अत्यधिक सफलताको शुभकामना।

  • @binishagurung9081
    @binishagurung9081 Před rokem +3

    मेरै बुढा-बुढिको लागि बनेको जस्तो लाग्यो
    (माइला❤️💋❤️माइली) जति चोटि सुने पनि सुनिरहु जस्तो लाग्यो अझै माथी जानुस सर्जक र सम्पुर्न यो टिम लाई बधाइ तथा धन्यावाद

  • @subarnagurung717
    @subarnagurung717 Před rokem +5

    कला संस्कृति को संरक्षण हामी गुरुङ मगर को पारिवारिक संस्कृति मा बज्ने यो मिति गीत लाई अग्रिम शुभकामना सफलता ले शिखर चुमोस !!!!

  • @jayapandey1326
    @jayapandey1326 Před rokem +5

    Wow beautiful song❤️❤️ आगामी दिन हरुमा यस्तै राम्रा राम्रा गित लियर आउनु साथै सफलताको शुभकामना सर

  • @kabitathapa6888
    @kabitathapa6888 Před rokem +3

    वाह दामी गित अब तिहारमा यो गितमा रमाइलो नाचगान गर्ने हो।सबै टिमलाइ शुभकामना छ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @bikidhanisa6049
    @bikidhanisa6049 Před rokem +3

    नमस्ते हजुर म नेपाली गित सङ्गीत कला सस्कृतिलाइ माया गर्ने भारतिय नेपाली हो!नेपाली मौलिक कौडा गित माइली धेरै राम्रो गित बनेको छ । मौसम गुरुङ जि को उतर रोतर प्रगतिको कामना गर्दछु। करोडौको क्लब मा पुगोश यो गित।-from sikim india,

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem +1

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @DolrajPariyar
    @DolrajPariyar Před rokem +3

    aahaa jati mitho git sunerahu jasto 🎉congratulations dada

  • @sandeepchand3432
    @sandeepchand3432 Před rokem +5

    निकै मिठासयुक्त कौडा शैली को यो गीत अनि नृत्य अति उत्तम लाग्यो। सम्पूर्ण टिम लाई हृदय देखी धन्यबाद छ।

  • @tunrishing227
    @tunrishing227 Před rokem +3

    दुई चर पटक हेरे मैले अझै धित मेटेको छैन साहरै राम्रो मिठो मौलिक गित

  • @user-nf6fm3ym6q
    @user-nf6fm3ym6q Před rokem +7

    माईला+माईलीको शिर्षकमा बनेको शायदै अहिले सम्मको उत्कृष्ट गीत,अति मिठो मज्जा आयो।बधाई छ सम्पुर्ण टिमलाई!❤

  • @thapajk4800
    @thapajk4800 Před rokem +5

    आहा कति राम्रो कौरा गित गुरुङ मगरको मौलिक बचाउन चाहाने कोको हुनु हुन्छ जय सङ्गित्🙏🙏🇳🇵

    • @mangaltamang6928
      @mangaltamang6928 Před rokem +1

      जे होस माईली भएर सबै मजा भाईरल चै भयो परिवार ईsट मिsत्रा बाट नभएको माया अनि सादा पाउदा रहेछ भनि आस लगियो मोलाई त यो माईले सङ लेउनु हुने सम्पुर्ण टिम !पर्ती रिदै देखि नै धेरै धेरै धन्यवाद छ sup song👌👌❤️❤️💔🎤

  • @chokthapa2056
    @chokthapa2056 Před rokem +5

    tiktok मा देखेर बल्ल पो हेर्दै छु म त OMG पुर्णकला बि.सि को स्वरले त कलेजो नै छियाछिया बनायो त हौ,अति सुन्दर कौरा ल्याउनु भएको रहेछ मौसम गुरुङ धन्यवाद ।

  • @khemshreesmagar377
    @khemshreesmagar377 Před rokem +4

    माईली र माईला ले टिकटकमा नौडाडा काटिसक्यो यता युटुब तिर पनि टहल्का मच्चाउनु पर्‍यो 👍️ यति मीठो गितको लागि हार्दिक बधाई छ मौसम भाईलाई सफलताको शुभकामना

  • @bishnupaudelbag
    @bishnupaudelbag Před rokem +11

    अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिने स्तरको गीत रहेछ । मौलिक उस्तै, कर्णप्रिय उस्तै ..............❤❤❤❤🙏🙏

  • @khagacharya9499
    @khagacharya9499 Před rokem +6

    मैले त आजमात्र सुनें । माइला भएकोमा सबैले थोरै महत्त्व दिन्थे,तर वास्तवमा त्यसो रहेनछ , बल्ल आज बुझें माइला हुनुको मिठास त अर्कै पो रैछ । सबैलाई चेतना भया...

  • @SanjitaDhakal-sanju
    @SanjitaDhakal-sanju Před 5 měsíci +6

    आहा कति मीठो शब्द अनि अभिनय हुन त म काठमाडौ वरिपरिको काठे हु तरपनि मलाई मेरो देशको सबै भाषा कला गला भेष भाषा मन पर्छ सबैकिसिमको गित सुन्दा हेर्दा सारै मन रमाउछ यो भिडियो हेर्दै गर्दा म धम्पुस भन्ने ठाउमा छु मलाई यो गित सुन्दै गर्दा आफुलाइ सारै आनन्द फिल गरेकी छु 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪💃💃💃💃💃

  • @prakashmagar25
    @prakashmagar25 Před rokem +5

    उत्कृष्ट प्रस्तुती शब्द उत्तिकै मीठो लय उत्तिकै मधुर मौसम गुरुङ ज्यु र पुर्नकला बिसि ज्यु को गायकी उस्तै मिठो अनि उत्कृष्ट भिडियो ले सुन मा सुगन्ध थपेको छ कहि कतै खोट लाउने ठाम छैन हृदय देखि आभार यति मठो साङ्गितिक कोसेली को लागि 🙏🙏🙏 सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा सफलताको शुभकामना

  • @ceo_dream_yt3555
    @ceo_dream_yt3555 Před rokem +72

    म सुदुर पुर्बको मान्छे तर म सबै क्षेत्रको गित सुन्ने गर्छु जस मध्ये पनि गण्डकी भेगमा गाइने यो कौडा गित सारै मन पर्छ ! यो कौडा गित त जति सुने पनि कहिल्यै धित मरेन हजुर हरुलाइ धेरै शुभकामना ❤️

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Před rokem +4

    कति मिठाे गित उस्तै नृत्य पनि बधाई माईली टिमलाई 👌👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @sagargurungjanga1059
    @sagargurungjanga1059 Před rokem +6

    याे गीतले मेराे मनै छाेयाे सम्पूर्ण टिमलाई
    हृदय देखि नै धन्यवाद ।साथै आउने दिनहरुमा पनि यस्तै गितहरु सुन्नु र हार्ने पाउने आशा राख्दछु ।🙏🙏🙏

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 Před rokem +6

    माईली गितले सबैको मन मुटु छुन सफलता रहोस् सबै टिम लाई बधाई तथा सफलताको शुभकामना धेरै माया गरिदिनुस है

  • @kamalabhandari8333
    @kamalabhandari8333 Před rokem +443

    साच्चिकै भन्नू पर्दा गुरुङ मगरहरुले निकाल्ने गित हरुमा आफ्नो कल्चर मौलिकता झल्किन्छ हरेक गित हरुमा छेत्री बाहुनहरु ले निकाल्ने गित जस्तो छाडा र उत्ताउलो हुदैन गित यस्तो हुनुपर्छ कस्तो मिठो गित सुन्दा पनि आनन्द आउने शुभकामना छ सम्पूर्ण टिम लाई मौसम गुरुङ को त स्वर नै दामी लाग्छ ❤️❤️

  • @pramodunity417
    @pramodunity417 Před rokem +6

    अहा यति मिठो गित मेरो त मन नै हरर भयो 😍हाम्रो मौलिक गित यस्तो पो

  • @mansingsony6364
    @mansingsony6364 Před rokem +5

    साईलो साईली गित धेरै सुनेको थे माईला भन्ने गित कमै सुनेको थिय मतु छोयो म पनी माईलो भयको मा धेरै खुसी लागेयो।

  • @dhansinjali7202
    @dhansinjali7202 Před rokem +3

    अति नै राम्रो गीत बनेको रहेछ l सफलता को
    शुभ-कामना

  • @krishnamagar2336
    @krishnamagar2336 Před rokem +4

    एकदमै राम्रो कौरा गित।
    गुरुङ मगर हाम्रो मौलिक कला संस्कृति
    हाम्रो पहिचान।

  • @sujitgurung1922
    @sujitgurung1922 Před rokem +4

    नया जेनेरेसनमा नया kauda गीत राम्रो लाग्यो 👌👌👍️👍️👍️🖐️❤️💘💕💖

  • @dilliramandhakal4532
    @dilliramandhakal4532 Před rokem +3

    Dherai mitho Kauda geet! Utkrist Laya, shabda, sangeet, swor ani drisyako susamyojan! NepalI traditional Kauda Song presented in a superb manner! Congratulations to the singers, musicians and all actors!

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @su-z-na2496
    @su-z-na2496 Před rokem +26

    TikTok बाट खोज्दै आए। मलाई चाहिँ एकदम राम्रो लाग्यो 🥰🥰

  • @nepaldocumentary1562
    @nepaldocumentary1562 Před rokem +6

    करिब ८ बर्ष अघि बाट अग्रज गायक , मौसम गुरुङका गितहरु सुन्दै आएको छु। हजुरको स्वोर मुटुको कुना कुना पुग्छ, बिगत सम्झाउछ , वियोग झल्काउछ , माया दर्साउछ , नचाउछ , रुहाउछ। बिसेसगरि , हजुरको स्वोर सुन्दा , मौलिख गित सुने जस्तो अनुभूति हुन्छ। यस्तै गित गाउदै जानु होला।

  • @foxgamer2553
    @foxgamer2553 Před rokem +3

    धेरै राम्रो छ कौडा गित 👍️🙋‍♂️🙏

  • @nabarajpaudel5010
    @nabarajpaudel5010 Před rokem +7

    आहा!! स्वर अनि शब्द दुबै उत्कृष्ट ,,सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।।

  • @neupanemaya821
    @neupanemaya821 Před rokem +6

    आहा! कति राम्रो गित हो तेसमा पुर्णकला बहिनिको कोकिलकन्ठे आवाज पुर्ण सफलताको कामना छ है।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @devgurung2450
    @devgurung2450 Před rokem +4

    जीवन मा माइलो हुनु को गर्व आजा पोइलो चोती यो गित हेरेर महसुस भै राछ सम्पुर्न यो गित का तिम हरुको भबिस्य उज्ज्वल होस्स्🤩🤩🤩🤩👌👌👌

  • @minthapa1713
    @minthapa1713 Před rokem +3

    मलाई असाध्यै मन पर्ने मध्ये को एक मौलिक भाका आहा 😘 यस्तो मौलिक गित जति सुनेपनि सुनिरहन मन लाग्छ मलाई त

  • @RemGurung
    @RemGurung Před rokem +5

    मौसम दाई, दिप जी, आनन्द बाबु लगायत सबै टिमलाई बधाई अनि शुभकामना ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem +1

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @dankarki3557
    @dankarki3557 Před rokem +6

    म यो लोकगित सुनेर हेरेर यति खुसी भएको छु। सबै लोक सरजक ,गायक ,गायिका र अभिनय गरनेलाइ हृदय देखि माया र अभिवादन छ तर हामी बाहुन,क्षेत्री ,राई,मगर ,तमाङ को नाममा किन लडिरहेका छौ यसतो घटना हेरदा र सुनदा नरमाइलो लागछ हामी बिदेश मा वसेका दाजुभाइ दिदिबहिनी लाई तेसैले सबै मिलेर बसौ सवैको भावना को कदर गरौ। हामी सवप्थम नेपाली हौ भनने जानौ।हामी बिच कहिले फाटो नआअोस जातको कुरामा र अरु यसतै सिर्जना को परखाइमाछौ। धेरै माया

  • @ujwalsunar01
    @ujwalsunar01 Před rokem +4

    टिकटकमा सुनेर युटुबमा यो गित खोज्न आयको ।कस्तो आनन्दित बनाउने गित रहेछ। सम्पुर्णलाई बधाई सङै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु🙏।

  • @sharmilathakuri1698
    @sharmilathakuri1698 Před rokem +5

    Dauseri haru nachako dakhara CZcams Tira aako ....ahaaaa❤️❤️❤️❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +5

    माईली जस्तै उत्कृष्ट शब्द संगीत भरिएको गित
    अझै अर्को पनि चाँडै सुन्न पाउ शुभकामना💐🙏

  • @DineshKumar-wu1rf
    @DineshKumar-wu1rf Před rokem +6

    जसले जे भनेपनि गीत भनेको यस्तो हुनुपर्छ ❤😊

  • @prabhuramkarki9388
    @prabhuramkarki9388 Před rokem +12

    जहिले साइला साइलिको मात्रै गीत आउथ्यो माइला माइलिको पनि आए छ। गीत औधी राम्रो मिठो सारै मन पर्यो। tik tok मा हेरेर सुनेर आउने को को हुनुहुन्छ???

    • @deepakmgr162
      @deepakmgr162 Před rokem

      karki g हजुर माईला हो कि??😋😄
      anyway nice song❤️

  • @jitgurung3980
    @jitgurung3980 Před rokem +5

    जति पटक सुने पनि धित मर्दैन,अर्कको मुलुकमा रात दिन काम गर्दको पीडा भुल्ने औषधि जस्तै भाको छ खोइ किन हो।

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 Před rokem +5

    आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎊

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial Před rokem +4

    एकदम मन परेको गित🥰

  • @ranginnepal977
    @ranginnepal977 Před rokem +4

    सारै मिठाे लाग्यो गित शुभकामना ।।

  • @pratimamagar8505
    @pratimamagar8505 Před rokem +9

    वाव कति मीठो गीत जति सुन्यो उतिनै सुन्न मन लाग्ने! मौसम गुरुङ्ग सर लगाएत सम्पुर्ण टीम लाई सफलताको शुभकामना 🙏🙏🙏🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @rameshghartighartiramesh1509

    यो गित सुनेर पुरानो दिनहरु याद आउँछ आफ्नै बुदि सङ्ग नाचेको

  • @RemGurung
    @RemGurung Před 10 měsíci +3

    प्यारो मौसम गुरुङ दाई लगायत सबै माईली टिमलाई यो कालजयी गीतको लागि हार्दिक नमन अनि फेरी फेरी बधाई। यो गीत, म प्राय केही समय बिराएर सुनिराख्छु। एउटा समिक्षकको रुपमा भन्दा पनि एउटा संगीतप्रेमीको नाताले केही कुरा लेख्नु मन लागेर लेख्दैछु। यो गीतको संगीत, स्वर , नृत्य , एरेन्ज सबै एकमै उच्च कोटीको छ। तर आज म यस गीतको शब्दहरुमा टेकेर केही लेख्दैछु।
    यस गीतका सर्जक रथ पुन जी लाई यो सर्बप्रथम यति मीठो शब्द संयोजनको लागि धेरै धेरै धन्यवाद। हाम्रो एक आपसमा प्रतक्ष चिनजान नभए पनि संगीतको नाताले धेरै नजिकको मान्छे लाग्यो मलाई रथजी। यो गीतको सबै कुरा आफ्नो ठाउँमा उच्च कोटीको छँदै छ तर म यो गीतको मुख्य आत्मा यसको सरल तर गहिराई बोकेका शब्दहरुलाई मान्छु। शब्दहरु सुन्दा सरल र सामान्य जस्तो छ तर त्यसको गहिराई र दर्शन बुझ्न खोज्दा यो गीत मुटुमा झन बढी गढेर जान्छ। जस्तै उदाहरणको लागि मलाई मन छोएका शब्दहरुका केही लाइनहरु: "तिम्ले मलाई थर देउ माईला मैले तिम्लाई नाम दिन्छु", "भिरमा मात्र हैन कस्सम शिरमा पनि फुल्छु म", "हाँस्न सिक्थेँ बाँच्न सिक्थेँ तिम्रो साथ पाए त"। ताली र सम्मान दुबै छ रथजीलाई।
    गीतकार रथ जीले गीतको थिमभित्र रहेर आफ्नो आत्माको केन्द्रबाट उच्चतम भन्दा उच्चतम शब्दहरु चुनि चुनि निकाल्नु भएको हुनुपर्छ भन्ने महसुस हुन्छ गीत सुन्दा। यो गीत सुने पछि रथ जी को अरु गीतहरु सर्च गरें तर फेला परेन। यस्तो मीठो गीत लेख्ने सर्जकको अरु गीतहरु नपाउँदा दु:ख लाग्यो। मिल्छ भने मौसम दाई र रथ जी अर्को राम्रो सहकार्य गर्नुहोला भन्छु। रथ जी को आत्माभित्र कति मीठा शब्दहरु अझै लुकेर बसेका होलान, ती शब्दहरुलाई पनि माइलीलाई जस्तै जीवन दिएर छोड्नुहोला। लिएर जानु त के नै छ र आखिरीमा। यदि सकिन्छ भने थोरै नै सहि दिएरै जाने हो, छोडेरै जाने हो।
    धन्यवाद।
    रेम गुरुङ
    शब्द तथा संगीतप्रेमी

  • @uxifmjdjcj2497
    @uxifmjdjcj2497 Před rokem +4

    मगरहरुको लोकप्रिय कौडा गीत आहा कति मिठो नृत्य

    • @chandraprakash15
      @chandraprakash15 Před rokem

      मगरहरुको कौडा भन्दा अलि अन्याय हुन्छकी ?

  • @tulgurung261
    @tulgurung261 Před rokem +24

    वा क्या बबाल गीत छ👍 बधाई छ सम्पूर्ण टिमलाई।साथमा मौसम गुरुङ्ग को सुमधुर स्वर💓💞

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

    • @dilliramdahal9332
      @dilliramdahal9332 Před rokem +1

      बधाई छ सम्पुर्ण टिमलाई।

  • @nandarajthapachhetri9789

    मेरो देश को बिबिधता कति राम्रो छ। गन्दकी को कौदा राम्रो सुदुर पश्चिम् को देउदा कति राम्रो सबै भुगोलको कला सस्कृती को जगेर्ना गर्नु पर्यो। यो हाम्रो देसको पहिचान हो। धन्यवाद ।

  • @rakeshthapa1989
    @rakeshthapa1989 Před rokem +4

    हाम्रो गण्डकी प्रदेशमा अत्यधिक रुचाउने विशेष गरी मगर र गुरुङ जातिमा गाउने हाम्रो मौलिक कौडा ले आज देश विदेश जता ततै चीनिएको छ धन्यवाद गायक मौसम गुरुङ दादा र पूर्णकला विसी दिदी मा जति सुन्दा पनि कहिले मन न अघाउने💋💓💘

  • @khilbahadur2566
    @khilbahadur2566 Před rokem +3

    Dami xa song

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @sitagurung5742
    @sitagurung5742 Před rokem +3

    Congratulations all team 💐🎈 members... Ekdam Mann paryo geet🥰

  • @mppratel182
    @mppratel182 Před rokem +4

    आहा गीत मलाई मौसम गुरुङ ज्युको हरेक सिर्जना एकदमै मन पर्छ ❤️❤️

  • @dineshchemjong9531
    @dineshchemjong9531 Před rokem +4

    अहिलेसम्मको अती उतकृष्ठ कौडा गीत।छायाङ्कन गरेको ठाँउ कहाँ हो सारै सुन्दर दृष्य लाग्यो।पूर्णकला र मौसम जि को क्यामिस्ट्री मिलेको छ।मोडलहरू पनी छानेरै हालेको हो।सबै प्रफेट छ यो गीतले राम्रो कमाई पनी गर्नेछ।

  • @kamalamagar7924
    @kamalamagar7924 Před rokem +9

    अति राम्रो गित रथ दाजुको रुकुम पूर्वको सान हाम्रो दाजु🙏बधाई छ सम्पूर्ण टिमलाई 🙏❣️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @suryashrestha6007
    @suryashrestha6007 Před rokem +10

    यो गीत १० पटक सुनिसकेँ अझै सुन्ने तृष्णा मेटिएको छैन । दुईजनाको स्वर यो गीतको लयमा साह्रै मिलेको छ ।

  • @rameshthapa6571
    @rameshthapa6571 Před rokem +7

    मिठो गित बनेको छ तर यो माईला माईली भन्ने शब्द लुप्त हुने तरखर मा छ हाम्रो नेपाल अन्तरे जन्तरे राईलो काइलो साईलो र माईलो भन्ने नाता आउने शताब्दी सम्म लुप्त भएर जाने छ पक्कै पनि।

  • @shreyanshigurung9746
    @shreyanshigurung9746 Před rokem +5

    Sarai ramro lagyo geet

  • @Nsp933
    @Nsp933 Před rokem +5

    गित त असाध्यै राम्रो कुन शब्दले बयान गरु कुनै ठाउँ छैन् माैलिक गित हरु लाई सबैले माया गरिदिनु हाेला र गर्नु पर्छ"हाम्रो हामी सबैकाे दायित्व रहेकाे छ ! #Oe काली पछि झनै धमकेदार🔥🔥 #माईली सफलताको शुभकामना 🖤🙏सम्पूर्ण कलाकार Whole team #Mousam_Gurung Daju🖤🙏

  • @nirmanshahi5977
    @nirmanshahi5977 Před rokem +3

    खाेज्दै खाेज्दै आय म पनि याे काैडा गित सुन्नलाई धेरै मन पर्याे याे गित संगीत ❤️🎧️

  • @gimansinghpun3709
    @gimansinghpun3709 Před rokem +2

    10/12 patak play garisake ajhai manai aghaayana wow kya chha mausam gurung ji hjr Maa ramro chha geet xito karaud club Maa prabesh garos shubhakAmana 👌♥️♥️

  • @bikashregmi2588
    @bikashregmi2588 Před rokem +5

    10 चोटि भन्दा बढि ! सुनिसके यो गित अझै धित मर्दैन्❣️❣️❣️❣️❣️

  • @laxmangurung923
    @laxmangurung923 Před rokem +3

    wow buti full hajur haruko dance sabahi parti sam aavar biktw gharda xu❤️❤️❤️❤️❤️🙏🙏🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @rajgorkhali494
    @rajgorkhali494 Před rokem +5

    सम्पुर्ण मा नमस्ते म राज गोर्खाली उत्तरी गोरखा बाट...🙏🙏🙏
    गित अति नै सुन्दर अनि राम्रो छ दाइ..... सर्वप्रथम त हजुर लगायत यस गित का सम्पुर्ण टिम लाई सफलता शुभकामना व्यक्त गर्दछु ।
    छोटो सुझाव पनि दिन मन लाग्यो हजुरलाई
    गित यो घासे मैदान मा भन्दा पनि एउटा गुरुङ सस्कृती ले भरिपुर्ण भएको घरको ठुलो आगन मा गरेको भए सुन मा सुघन्त हुन्थ्यो कि भन्ने मात्र हो दाइ ।
    Anyway best of luck ... All entire team....

  • @indrashah9052
    @indrashah9052 Před rokem +6

    धेरै राम्रो पुर्णकला दिदी को सुभचिन्तक हरु को लागि उपहार स्वरुप आयो है मजा ले हेरम 🇳🇵🇳🇵🇳🇵👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨💞💞💞🌹🌹🌹

  • @birthapa7143
    @birthapa7143 Před rokem +3

    निकै माैलिकता झल्काउने काैडा गित । दाजु काे स्वरमा जादु छ।

  • @tarkabahadursoti8936
    @tarkabahadursoti8936 Před rokem +5

    मौलिक कौडा गित मा अहिलेसम्म कै उत्कृष्ट 🙏🙏🇳🇵🇧🇭💕🙏🙏🌍️🤘

  • @dipendrakc1751
    @dipendrakc1751 Před rokem +3

    यति मिठो गित टिकटक मा सुने पछि खोज्दै आयको सबै सुने पछि लाइक र कमेन्ट नगरि मन मानेन🙏उत्कृष्ट शब्द सङित उस्तै मिठो स्वर सम्पुर्ण टिमलाइ धन्यवाद र सफलता को शुभकामना करोड करोड 🙏🙏

  • @jitbahadurlamichhane9405

    अति सुन्दर र मिठो प्रस्तुती।

  • @balbahadurpun3626
    @balbahadurpun3626 Před rokem +4

    झकास दामी छ गित शुभकामना छ अल तिम लाई

  • @DeepSagarBudhaMagar
    @DeepSagarBudhaMagar Před rokem +17

    मिठो कौडा गित रथ पुन माइतीराजा र सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ❤❤

    • @paru593
      @paru593 Před rokem +1

      czcams.com/video/XyUbBk9-1Vg/video.html
      New नुवाकोटे Sex Hot Rap

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @subasbista9699
    @subasbista9699 Před rokem +3

    आहा मन मुटु मै बास गर्ने गीत जुन सुन्दा नेपाली हुनुमा पनि गर्व महसुस हुन्छ ।। मौसम जि धन्यवाद ।।।

  • @arturmagar3866
    @arturmagar3866 Před rokem +5

    💋💘तिम्ले मलाई थर देउ माइला महिले तिम्लाइ नाम दिन्छु,मुटु भित्र बस्न ठाउँ दिन्छु कस्तो राम्रो सब्द दाजु💋💘

  • @mrbkgamer3648
    @mrbkgamer3648 Před rokem +2

    हजार सलाम यस्तो गित लाई म पुर्बी नवलपरासी बाट थर दिन्छु नाम दिने हाजिर यता

  • @manjupariyar6663
    @manjupariyar6663 Před rokem +7

    टिकटकमा सुनेर हेर्न आको आहा कति मिठो गित जति सुन्यो सुनिरहु लाग्यो ❤️❤️सफलताको सुभकामना सम्पुर्ण टिमलाइ🙏❤️❤️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem +3

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

    • @sarudon2171
      @sarudon2171 Před rokem

      you

  • @balajipunmagar5177
    @balajipunmagar5177 Před rokem +7

    मौसम गुरुङ भाई र पु्र्णकला बहिनि लाई म एउटा मगर को कल्चर भाका लाई सम्मान को साथ अाफ्नो कला झल्काईदिनु भएकोमा मुरि मुरि धन्यवाद 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘❤️

  • @kedarbaral3999
    @kedarbaral3999 Před rokem +2

    बडो गजपको , हाम्रो प्यारो डाँडा पाखाको मीठो भाका लय र शब्दले सजिएको गीत ! गायक गायिका उत्कृष्ट ! स्वरकी प्रतिभा पूर्णकला आम जनताको गायक भन्दा पनि कुनै पार्टी बिशेषको गायिका बनेर ममता , श्रद्धा समाप्त पार्ने बाटोमा उद्यत भएको महशुस भएको पाइएको छ , धेरैमा !

  • @sulagurung8652
    @sulagurung8652 Před rokem +3

    Hoit k saro mitho shor, laya ani sabda rachana sabai ekdam milayera banaunu bayeko geet tesmathi kalakar uti nai sundar ra sundari haru ko dance ra acting, face expression le thadai mutu mai lagyo. Already watched repeatedly Six times, don’t know how many more.😊😊😊 big thanks to entire team. Loved u all

  • @AlixGamer88
    @AlixGamer88 Před rokem +4

    Hami magar Gurung haru ko kauda vaka atii man parxa love froom Ramechhap 💗💗💗

  • @jacyjacy4480
    @jacyjacy4480 Před rokem +6

    प्रदेशमा भएर पनि असाधै मिठो मिठो गित सुन्ने गर्छु मोैसमि सर को अावाजमा गुनेजेको गितहरु बधाई छ ।सबै जनालाई

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @baltamang9038
    @baltamang9038 Před rokem +1

    पूर्णकला बहिनी र मौसम भाईलाई बधाई सङ्गै सम्पूर्ण टिमलाई शुभकामना।।
    आफनो संस्कार संस्कृतिलाई यसरी नै सदाबहार देख्न पाउँ।।🙏।।

  • @kingkishanthapa9703
    @kingkishanthapa9703 Před rokem +3

    Derai ramro xa yo song best of luck🙏🙏

  • @WKI722
    @WKI722 Před rokem +7

    Absolutely amazing kauda song!! Best wishes to the team!!

  • @parbatilamichhane9588
    @parbatilamichhane9588 Před rokem +5

    मैले नेपाली गीत नसुनेको धेरै भाको थियो । तर जब मैले यो गीत सुने तब मलाइ थाहा भयो कि नेपाली गीत यति राम्रा पनि बन्दा रहेछन! कति राम्रो स्वर, लय अनि शब्द! साच्चै नै मौलिक रहेछ! जति सुन्दा पनि धित नमर्ने! यस्तै गीत आउने भए त किन बिदेशी गीत सुन्नु पर्थ्यो । आहा!💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

    • @bhojlama5804
      @bhojlama5804 Před rokem

      O

    • @bhojlama5804
      @bhojlama5804 Před rokem

      Eew3_jsjskeejejeejcry cry cry🐰🐭🐶🐔👵👦👦🎂CT get ćhhii fee

  • @BhimlakaiBhimlakai
    @BhimlakaiBhimlakai Před 7 měsíci +3

    सारै राम्रो अनि करोडौं को मन मुटुमा बस्न सफल गित मौलिकता बोकेको गित संस्कृति संस्कार परम्परा लाइ जिबन्त राख्ने सुन्दा पनि सारै आन्नद आउने जति सुने पनि सुनि रहुँ झै लाग्ने गित भनेको यस्तो हुनुपर्छ उच्च सम्मान अनि शुभकामना मौसम गुरुङ दाइ‌ लगायत सम्पूर्ण टिमलाई 👍👍👍🙏🙏🙏🙏🙏♥️♥️♥️👏👏👏