प्रहरीका अनुसार सिरोहियाकोअवस्था सामान्य तर सरकारी अस्पताल द्वारा रेफर गरि प्राइभेट अस्पतालमा भर्ना!

Sdílet
Vložit
  • čas přidán 23. 05. 2024
  • Presenter : Journalist Diwakar
    Video By: HTP Khabar
    More Useful Links :
    Visit us at : htpkhabar.com/
    Like us on Facebook: / htpkhabar
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ HTP News PVT. LTD.
    All Rights Reserved.

Komentáře • 1,8K

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv Před 23 dny +502

    मधेस प्रदेश काे साहसिक पत्रकार सलाम तपाई अपिल राजिब केसी लाई

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv Před 23 dny +614

    रबि जि बिचार गरौ है कालाे कांग्रेसले डिजाइन गर्दै छ

    • @Om_travels
      @Om_travels Před 22 dny +12

      Sai yar bro

    • @Kasa690
      @Kasa690 Před 22 dny +8

      Aba rabi ko hath nai hudaina manab adhikar bhandai bascha aba adhalat ley jel haldiyo vane matra ho

    • @Sohanpandey4538
      @Sohanpandey4538 Před 22 dny +2

      Emaale sath maa x hallauna sakdaina.

    • @user-wz8dp8be3b
      @user-wz8dp8be3b Před 22 dny +4

      Kaalo congress le dherai gare grihamantri baata nilkaldela 084 bahumat le jitayera pradhanmantri banaunue ho ...jay ghanti..

    • @top10slist94
      @top10slist94 Před 22 dny +1

      Rabi le feri pani stuntbaji gareko ho...aba sirohiya ra ravi ko sahamati vaisakecha lagvag...publicity stunt 😂

  • @pradeepshrestha1952
    @pradeepshrestha1952 Před 22 dny +80

    सारा मीडिया एक भएको बेला यत्तीको रिपोर्टिङ लाई आँट दरै चाहिन्छ 🙏❤️ Respect 🫡

  • @prabinrana2423
    @prabinrana2423 Před 22 dny +15

    वाह ! सलाम छ पत्रकार ब्राे 🎉🎉🎉🎉🎉 प्रस्तुति मान्नैपर्छ तपाईंको । सबै उजागर गर्नुस् । नेपाली जनताले तपाईं लाई साथ र सहयाेग गरिरहनछ। ग्रेट !!

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv Před 23 dny +365

    रबि जि जनता साथमा छ है यी कालाे कांग्रेसले डिजाइन गरिराखेका छन चलाख हुनु हाेला जय 🔔🔔जय रबि

  • @saileshsunuwar2250
    @saileshsunuwar2250 Před 22 dny +164

    जेलमा भाटा हान्दै राख्नु पर्ने!!
    ठुलाबडाको जेल भनेकै हस्पिटल बनायो चोरहरुले।

    • @user-xg8sd2ci1e
      @user-xg8sd2ci1e Před 22 dny

      Tehi ta vaneko hami jasto sarbsadharan lae vako vaya hadkadi Ani lat bhata paenthiyo Sala chor Ani Dalal haruko lagi kin yasto

  • @BishalTamang286
    @BishalTamang286 Před 22 dny +41

    एक सच्च उत्कृष्ट निडर पत्रकार देश को सहासी छोरो ❤❤❤❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 Před 22 dny +10

    हो यस्तै साहासी पत्रकार चाहिन्छ सलोट र धेरै धेरै सम्मान छ पत्रकार ज्यु लाई सबै पत्रकार हजुर जस्तै साहासी हुन

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss Před 22 dny +113

    दिवाकर नि मुटु भएकाे मान्छे हाे यार मान्नुपर्छ🙏

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Před 22 dny +187

    HTp खबर बल्ल पत्रकार हुन । पत्रकार भनेको बल्ल यस्तो दिबाकर जस्तो हुनु पर्छ । कैलास सिरोहिया त माफिया हो दलाल हो चोर हो डाकु हो यो सिरोहिया भन्ने देशको घातक हो ।

    • @suraz555
      @suraz555 Před 22 dny +1

      पत्रकारिता कस्तो हुनुपर्छ दिवाकर जि बाट सिक्दाहुन्छ अरु झोले धमला जस्ता अनपढले

  • @roshanmagar1988
    @roshanmagar1988 Před 22 dny +23

    निसपक्ष र सत्री समाचार सम्प्रेषण गर्ने अहिले नेपालको एक मात्र मिडिया HTP .

  • @mohansoti9860
    @mohansoti9860 Před 22 dny +14

    यत्तिको निस्पक्छे पत्रकारिता चाहिन्छ जय होस दिवाकर जि को❤

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f Před 23 dny +165

    अपिल त्रिपाठी पछिकाे खराे पत्रकार हजुर सलुट छ

  • @nitaraut3710
    @nitaraut3710 Před 22 dny +101

    मधेशको साहासी पत्रकार 🙏

  • @balandaraissongs2982
    @balandaraissongs2982 Před 22 dny +13

    पत्रकार भनेको पत्रकारिता भनेको यो हो | सलाम तपाईं पत्रकारकार लाई |

  • @tilaksunuwar7890
    @tilaksunuwar7890 Před 22 dny +6

    दिबाकर जि मा दम छ एकदमै सहसी र इमानदारीता पत्रकार

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Před 22 dny +123

    अब कैलास सिरिया को न्यूज फ्लोअप गरिरहनु पर्छ है दिवाकर ज्यू!

  • @LamaVai-bp9dt
    @LamaVai-bp9dt Před 22 dny +77

    यो सबै नाटक हो। यो भ्रष्टाचारी चोरहरूलाई पुलिसले समात्ने बित्तिकै बिमारी हुन्छ हस्पिटल जान्छ।

  • @haripant8559
    @haripant8559 Před 22 dny +10

    साहसी र सत्यको लागि बोल्ने पत्रकार🙏नमन् छ

  • @bibaslama2262
    @bibaslama2262 Před 22 dny +11

    दिवाकर सर तराइबासी नेपाली जनताहरु लाइ एकदम सु-सोजित गर्नुपर्नी छ।तपाइ को माध्यम बाट तराइबासी जनताको आखा खोल्नी कोसिस गरौ।

  • @sujansubedi-du6fj
    @sujansubedi-du6fj Před 22 dny +126

    यी सबै नाटक हो सिरोहियालाई बचाउने चलखेल हो पत्रकार ज्यु।

  • @gokulbk241
    @gokulbk241 Před 23 dny +121

    पत्रकार भनेको येस्तो हुनु पर्छ सलम छ तपाईं लाइ

  • @ActionTheRevolution
    @ActionTheRevolution Před 22 dny +11

    सधै सत्य, निस्पछ्री समाचारको लागि HTP खबरलाइ सम्झौ । सलाम छ नेपाल को सच्चा छोरोलाइ ।🎉🎉🎉❤

  • @riryan9394
    @riryan9394 Před 22 dny +6

    न दिन न रात भनेर निडर भई पत्रकार जगतमा एउटा योध्या, ईमान्दार 🗒️🗒️🖋️🖋️ दिवाकर जी 🙏🏻🙏🏻❤❤

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo Před 22 dny +72

    मधेसी एक निडर सच्चा देश भक्त पत्रकार
    हृदय देखि नै स्लोट

  • @Shahi_thakuri
    @Shahi_thakuri Před 22 dny +72

    पत्रकारलाई हादिक नमन छ निडर सच्चा पत्रकारीताको लागि 🙏🙏

  • @Rameshgharti-zk8mr
    @Rameshgharti-zk8mr Před 22 dny +3

    साच्चिकै हृदय देखि नै सलाम छ यी पत्रकारलाइ

  • @thakadhikari1955
    @thakadhikari1955 Před 22 dny +3

    पत्रकार भनेको यतिको हिक्कमतिलो हुनु पर्छ ।

  • @bedshrestha1111
    @bedshrestha1111 Před 22 dny +85

    दिवाकर सर टिमलाई धन्यवाद सबै जनताको आवाज सधैँ सपोर्ट छ ❤

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n Před 23 dny +179

    सचा पत्रकार सर धन्नेबात रबि सर जनता शात मा छौ

  • @chandrabc7742
    @chandrabc7742 Před 22 dny +9

    यो भारतीय एजेन्ट कान्तिपुर लाई सबैले बहिस्कार गरौ🙏🙏!!!

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn Před 22 dny +7

    तपाईहरु जस्ता सच्चा र हिम्मतीलाे पत्रकारहरुले गर्दा जनताले सत्य तथ्य खबर थाहा पाउन सकिएकाे छ सलाम छ हजुरकाे शाहशिक कार्यलाई🙏

  • @kritimangurung134
    @kritimangurung134 Před 23 dny +97

    दुनियालाई ठगेको पाप लागेको ढिलो चाँडो हुन्छ देख्न पाउँछ

  • @adityashrestha3192
    @adityashrestha3192 Před 22 dny +269

    भगायो कांग्रेस ले कैलाश सिरोहियलाई, छैन अस्पतालमा😮😮😮

    • @rinastha6057
      @rinastha6057 Před 22 dny

      Rabi ko chamtkar ho
      Thug sahkari

    • @rupeshpun5432
      @rupeshpun5432 Před 22 dny +8

      यो देश लुटेरा काग्रेसको पत्तासाफ नभएसम्म देश बन्दैन।।

    • @Shree-iw2fd
      @Shree-iw2fd Před 22 dny

      नि पनि कि वह गत गत नि पनि
      ‌ गत

  • @anapyakurel4989
    @anapyakurel4989 Před 22 dny +3

    पत्रकार मित्रलाई बधाई छ । शिरोहिया बचाउने षड्यन्त्र हो ।

  • @sanjeevlama2070
    @sanjeevlama2070 Před 22 dny +15

    नेता हरु रबि को पछाडि लागे पनि तर जन्ताहरु रबि को साथ देको देखेर खुसि लागेको छ ।good job दिवाकर लाइ सधै यसरि अगाडि बढनु 👍🇳🇵

  • @SandeepBAL-gb1et
    @SandeepBAL-gb1et Před 22 dny +41

    वास्तविक पत्रकार तपाईं जस्तो हुनु जरुरी छ।

  • @indrasunuwar2351
    @indrasunuwar2351 Před 23 dny +194

    थुक्क पापी बिरामी नभै बिरामीको नातक गरिस त सिरोहोइया मरीहाल👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️

    • @silwalutb
      @silwalutb Před 22 dny

      goli hanna parchha

    • @radhikathapa3557
      @radhikathapa3557 Před 22 dny +2

      Tei ta ajhai mareko chaina raicha ? Huna ta papi haru yeti chadai kaha marchan ra 😡😡

    • @suraz555
      @suraz555 Před 22 dny

      यो खबर चाढै सुन्नपाईयोस।

    • @saayaraamagar2280
      @saayaraamagar2280 Před 22 dny +1

      मैले त पक्राउ पर्ने बित्तिकै भनेकी थिए ईनि पनि हस्पिटल भर्ना हुन पुग्छ भनेर न भन्दै पुगेछ साला चोर

    • @SouravDahal
      @SouravDahal Před 22 dny

      Haija lay lagos xitai

  • @ratankunwar647
    @ratankunwar647 Před 22 dny +6

    निडर साहासी एक मात्र पत्रकार दिवाकर र अपिल सर नेपाल का पत्रकार हरु लाई पाठ सिकाइ दिनु पार्‍यो ।

  • @Upendra_Chaudhary207
    @Upendra_Chaudhary207 Před 22 dny +8

    तपाईं जस्तो साहसिक पत्रकार काे खाँचो छ। सलाम छ तपाईं लाई ❤

  • @kumaribhmarikumaribhandari1071

    मिदिया ठुलो सानो हुदैन जस्ले सच्चा समाचार प्रसारण गर्छ तेहि हो ठुलो मिदिया जस्ले जनता को हितमा काम गर्छ तेहिहो ठुलो मिदिया म चै तेसरी बुझ्छु🙏🙏🙏🙏

  • @dineshrana5097
    @dineshrana5097 Před 22 dny +54

    कान्तिपुर कार्यलय बन्द गार्नु पर्छ।

  • @ghumantejeevan1588
    @ghumantejeevan1588 Před 22 dny +1

    Htp खबर लाई स्यालुट छ । सत्य तथ्य समाचारका लागि

  • @govindaadhikari2357
    @govindaadhikari2357 Před 22 dny +6

    असल पत्रकारिता अघि बढ्नुस् जनता साथमा छन् ।

  • @magarpun8919
    @magarpun8919 Před 23 dny +80

    यति बिरामि भयनि पापले हाेला पैलाे कुरात याे सेटिङ हाे100%

  • @krishanbogati8742
    @krishanbogati8742 Před 22 dny +27

    धन्यवाद पत्रकार सर तपाई को असल पत्रकारीता को उच्च सम्मान हुनेछ एक दिन

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Před 22 dny +3

    म धरान बाट जसले जे भनाेस दिवाकर भाइ र अपिल त्रिपाठी नेपाल काे हिराे हाे सलाम दिवाकर भाइ

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 Před 21 dnem +1

    असल तथा निष्ठावान तपाईंको पत्रकारितालाई उच्च सम्मान 🙏

  • @mindset.trader
    @mindset.trader Před 22 dny +25

    यो पत्रकार लाई २१ तोप को सलाम

  • @JanakShrestha-ct4vk
    @JanakShrestha-ct4vk Před 22 dny +31

    तराई बचाउने,मधेस बचाउने,तराइ का सिमाना बचाउने,दहेज को बाहाना मा आम नेपानी चेली ले ज्युदै जल्नु पर्ने समस्या नेता बाट समाधान को आसै छैन। तर HTP दिवाकर जी यि सबै समस्या को समस्या को समाधान तपाईको भरोसा मा आम नेपाली जनता छन है।

  • @birtamang3403
    @birtamang3403 Před 22 dny +2

    तपाई राम्रो पत्रकार रहेछ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना तपाई हमेशा खुसी भएकै देख्न पाऊन्

  • @user-bf9zw3fg6c
    @user-bf9zw3fg6c Před 22 dny +3

    देश भक्त भनेको एस्ता माहान पत्रकार लाई भन्नू पर्छ जस्ताको तस्तै प्रशारण गरेर जन्तालाइ जानकारी गराउनुनै वास्तविक पत्रकार हुन

  • @jalandiwana4158
    @jalandiwana4158 Před 22 dny +50

    HTP मेडिया को पर्भाकर जि सलुट छ तपाईं लाई सच्चा पत्रकार भनेको नेपाल मा २ जना हुनु हुन्छ अपिल् जि र तपाईं र नेता भनेको ३ जना हुनु हुन्छ बालेन गोपाल हमाल अनि रबि सलुट् छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💎💎💎💎💎💎🤝🤝🤝🤝

  • @Natra422
    @Natra422 Před 22 dny +23

    पत्रकारिता यस्तो हुनुपर्छ सलुटछ पत्रकार भाइलाई

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Před 22 dny +2

    नेपालको केही स्वतन्त्र , र निडर पत्रकारहरु मध्यका एक दिवाकर जि र यहाँको निडर पत्रकारितालाई हार्दिक सत नमन 😊🙏🙏🙏🙏

  • @anjanashrestha5217
    @anjanashrestha5217 Před 22 dny +1

    पत्रकार ज्यु सारै निष्पक्ष समाचार संप्रेषण गर्नु हुन्छ सलाम छ हजुर लाई

  • @BTRinfo8848
    @BTRinfo8848 Před 22 dny +22

    निस्वार्थ पत्रकारिता यस्लाइ भनिन्छ 💪💪💪💚💚पत्रकार ज्यु देश को लागि जहिले अगाडि बढनु हामी छम💪💪💪💪

  • @bishnughimire13
    @bishnughimire13 Před 22 dny +16

    पत्रकार भनेको यस्तो हुनुपर्छ । सहि

  • @skramailo15
    @skramailo15 Před 21 dnem +1

    यत्ती को सहसी पत्रकार लाई मेरो सलाम छ 🙏🙏🙏🙏🙏

  • @sarojthapa3689
    @sarojthapa3689 Před 22 dny +1

    यो पत्रकारको हिमत लाइ सलाम छ।

  • @bibeksharmanepal
    @bibeksharmanepal Před 22 dny +41

    अब कान्तिपुर देशको सुरक्षा जोखिम हो यो तुरुन्त बन्द गर्नुपर्छ !

  • @Cartoon_7779
    @Cartoon_7779 Před 22 dny +10

    सहि कुरा र बाहादुर पत्रकार सलाम छ सबै े यस्तै सुचना प्रवाह गर्नुपर्छ

  • @bharatgurung2495
    @bharatgurung2495 Před 20 dny +1

    भाई पनि मलाई मन पर्ने पत्रकार हो सराई निडर पत्रकार भाई को हरेक काम सफल रहोस् ❤❤❤

  • @purnabandhan
    @purnabandhan Před 22 dny +39

    यस्ता पत्रकार भाइको ज्यान नै खतरामा छैन र? सलाम छ 🙏

  • @minabista3586
    @minabista3586 Před 22 dny +11

    एक दम मै सत्ते समाचार भन्ने सलम छ हैं 🙏 जय घण्टी 🙏🇳🇵🔔🔔🔔🔔🔔

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 Před 22 dny +2

    १२भाई गन्थन गर्दै होलान दिवाकर लाइ शोलुट छ्🙏 अब जन्ता एक हौ।

  • @sureshthapa4616
    @sureshthapa4616 Před 22 dny

    HTP Khabar ले सहि समचार ल्याई रहनु भएको छ

  • @tripleg877
    @tripleg877 Před 22 dny +27

    दिवाकर जि तपाईं एक निस्पक्ष्ये निडर पत्रकार हो। सलाम छ तपाईंलाई

  • @gopaldangi3841
    @gopaldangi3841 Před 22 dny +24

    यक प्रखर , खरो , निडर , साहसिक अनि जस्तोसुकै अबस्था किन नहोस ground report गर्दै जनता माझ सत्यतथ्य सनाचार ल्याउन पछि नपर्ने मधेस को सान अझ पुरै नेपालको सान हजुर पत्रकार लाई सलाम | 🙏🙏🙏

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm Před 22 dny +2

    सिरोहिया पनि महरा,अरुण चौधरी जस्तै लेनदेनमा छुट्छन्।साधारण जनताका छोरा पो हस्पिटल नहेरि मर्नुपर्छ। पत्रकार भाइको साहासलाइ सलाम।

  • @rameshlama
    @rameshlama Před 22 dny +2

    पत्रकार सबै दिबाकर जस्तै ईमान्दार हुन पर्छ

  • @babukajishrestha1073
    @babukajishrestha1073 Před 22 dny +17

    सच्चा पत्रकार ज्यु लाई सलाम काे साथै धन्यबाद ।।❤❤🎉❤❤

  • @raihoki5317
    @raihoki5317 Před 22 dny +58

    यस्तो भ्रष्ट दलालि माफिया लाई
    त हार्दिक श्रद्धाञ्जली !

  • @dayashrestha9502
    @dayashrestha9502 Před 22 dny

    HTP खवर निडर पत्रकार लाई सलाम ।जय सरकार जय रबि

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o Před 19 dny

    धन्यवाद पत्रकार बन्धु याे देशमा चाेरहरु हुन

  • @kebalkarki6523
    @kebalkarki6523 Před 22 dny +38

    चोर सरकार । गरिब जनता भएको भय जेलमा कोच्थ्यो । पहुँच वालालाइ जेल बस्न नपर्ने ???

  • @prakashghimire9808
    @prakashghimire9808 Před 22 dny +50

    सबै नेताहरुको सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि देशको विकासमा लगाउनुपर्छ।

    • @rohitsinghkunwar1902
      @rohitsinghkunwar1902 Před 22 dny

      हो सर हो, बिदेशी नागरिकले नक्कली नागरिकता बनाएर नेपालको सत्ता पल्टाउने सम्मको तागत राख्छ भने त्यसलाई ठुलो🎉मिडिया भनिन्छ ! भने नेपाली बंशज नागरिकता भएर सत्य सांचो समाचार सम्प्रेक्षण गर्ने नेपाली आमाको सपुतलाई सानो मिडिया भनिन्छ !!

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d Před 20 dny

    सच्चा पबित्र निडर सहासी पत्रकार ज्यु लाई सलाम छ 🙏

  • @puru5654
    @puru5654 Před 22 dny

    तपाइको कमेडियन टाइप ले गर्ने रिपोर्टिङ मलाइ खुब मन पर्छ HTP khabar सर्च गरिगरी हेरिरहन्छु । तपाईं जस्ता साहसी निडर नेपाली रिपोर्टर लाई स्यालुट गर्छु 🙏🙏

  • @user-ny7oe3ky8w
    @user-ny7oe3ky8w Před 22 dny +17

    पत्रकारलाई सलाम गरनु परछ

  • @Mahabahoo
    @Mahabahoo Před 22 dny +28

    देशको सच्चा सपुत पत्रकार जी लाई यस्तो निडर्ताको लाई सालुट

  • @nirashentertainment1161
    @nirashentertainment1161 Před 22 dny +1

    Htp Khabar Best great 👍👍👍 Janata ko lagi

  • @user-cr4rf6yn1e
    @user-cr4rf6yn1e Před 22 dny

    पत्रकार भनेको यस्तो पो हुनुपर्छ सलुत छ

  • @NareshKarki-ob6yx
    @NareshKarki-ob6yx Před 22 dny +15

    दिवाकर भाइ सच्चा पत्रकार तिमी छाै हिम्मत नहार सहिसमाचार देउ धन्यवाद तिमिलाइ

  • @babyqueengaming5137
    @babyqueengaming5137 Před 23 dny +45

    होइन कस्तो कानुन हो यो vip हरु पक्राउ पर्ने बित्तिकै हस्पिटल जानू पर्ने र दुखी गरिव लाई चाहिँ केही कुनै उपचार नचाहिने नबुझे को कुरा

  • @susangamlama2293
    @susangamlama2293 Před 22 dny

    तपाईको आट र हिम्मत लाई सलाम छ दाई हजुर।

  • @user-qd8eh8zb2d
    @user-qd8eh8zb2d Před 22 dny

    सच्चा पत्रकार हजुर लाई धन्यवाद छ

  • @arpitkhadka8235
    @arpitkhadka8235 Před 22 dny +15

    सच्चा पत्रकार नेपालको राम्रो मध्ये एक पत्रकार हुन दिबाकर

  • @gurungchchiring7337
    @gurungchchiring7337 Před 23 dny +22

    सलुट छ पत्रकार जीउ 🙏

  • @resammagar4481
    @resammagar4481 Před 22 dny

    सच्चा पत्रकार दीवाकर सर लाई सलाम छ ❤️❤️🙏

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t Před 22 dny

    सत्य तथ्य समाचार सम्प्रेषण गर्ने सच्चा पत्रकार लाई सम्मान छ।मिडिया त्यो हो जसले सत्य को साथ दिन्छ त्यो नै पत्रकारिता हो एउटा मिडिया कान्तिपुर अर्को हजुरको च्यानल हामी हजुर को साथमा छौ पत्रकार ज्यु

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 Před 22 dny +24

    पत्रकार बन्धु लाई उच्च सम्मान का साथ सलामछ राम्रो काम

  • @extramind2955
    @extramind2955 Před 22 dny +32

    कान्तिपुरको प्रोडक्ट सबै प्रकार को बन्द हुनु पर्छ, कैलास सिरोहियाको सम्पुर्ण सम्पत्ति सरकारी बन्नु पर्ने , नाजायज नागरिकता बाट कमाको पैसा उसको हुनै सक्दैन , सबै जफत हुनु पर्छ।
    एउटा ब्यक्तिले अनेकौ मिडिया खोल्न पाहिदैन, गलत सुचना , आफ्नै मनोमानी र जबर्जस्ति ले जन्ता सम्म नकारात्मक प्रबाह हुन्छ जस्ले लगानी गरेर अनेकौ मिडिया खोलेर बस्छ उहीँ नै शक्तिशाली बन्छ , आज कैलास शिरोहिया कसरी शक्तिशाली बने??हिजोको कानुन हटाएर तुरुन्तै कानुन संसोधित गरौ , यदि बिच मा काङ्ग्रेस आएर डिस्ट्रब गर्यो भने काङ्ग्रेस साफ पार्दा केही फरक पर्दैन , अपराधी लुकाएर बस्ने यी काङ्ग्रेस लाई एक एक गर्दै जेल हालुम ।

  • @ronilgamingnepal
    @ronilgamingnepal Před 22 dny

    एक मात्र सच्चा प्रत्रकार दिवाकर भाइ good luck 👍👍👍👍 👍👍👍👍👍👍

  • @kamalapanday6917
    @kamalapanday6917 Před 22 dny

    सहि र सच्चा पत्रकार ज्यु सलाम छ 🙏🙏

  • @sombudhathokimagar3861
    @sombudhathokimagar3861 Před 22 dny +10

    स्याबास भाइ।
    येसरी पत्रकारको भुमिका निर्वाह गर्नुहोला। असली पत्रकार फिल्डवाला नै हुन।

  • @gyanbahak1771
    @gyanbahak1771 Před 22 dny +10

    सलाम छ हजुर लाई पत्रकार हजुर जस्तो हुनुपर्छ

  • @user-um6en8xv2y
    @user-um6en8xv2y Před 22 dny

    कथाइ मेरो देश दिवाकर सर यसकाे खबर लिनु नछाेडस सलाम छ हजुरलाई🙏🙏🙏

  • @tashilama6171
    @tashilama6171 Před 22 dny

    You are keeping jouranlism alive !! Respect !!!

  • @cutesamuel9006
    @cutesamuel9006 Před 23 dny +29

    साहासी पत्रकार अपिल सर लाई सलाम