बहुविवाह गर्न गएका बेहुला भारतमा पक्राउ, नेपाल र भारतीय प्रहरीको संयुक्त मिसनले यसरी रोकियो

Sdílet
Vložit
  • čas přidán 21. 05. 2023
  • बहुविवाह गर्न गएका बेहुला भारतमा पक्राउ, नेपाल र भारतीय प्रहरीको संयुक्त मिसनले यसरी रोकियो बहुविवाह !

Komentáře • 1K

  • @shyambadal3364
    @shyambadal3364 Před rokem +248

    हाम्रो मधेस को सान हो पत्रकार दिवाकर शाह ❣️👍️

    • @munashrestha7671
      @munashrestha7671 Před rokem +4

      Salam xa vai timilai

    • @basu_103
      @basu_103 Před rokem +6

      हाम्रो नेपाल काे सान अत्तिनै देशलाई माया गर्ने र देश प्रेमी निडर पत्रकार दिवाकर साहा ज्यु लाई सलुट छ। यस्ता २१ औं शताब्दीको अज्ञानी हरुलाई ज्ञान र सचेत सत बुद्धि दिने पत्रकार लाई सम्पूर्ण सचेत नेपाली हरुले देश बिदेश बाट साथ र सपाेर्ट गरौ।

    • @laxmipaudelghimire
      @laxmipaudelghimire Před rokem +2

      diwakar sir lai kasari sampark garni hola malai ni yauta samasya xa....

    • @TheOneNonlyMe
      @TheOneNonlyMe Před rokem

      Sahi ho

    • @gunjamanthapa6003
      @gunjamanthapa6003 Před rokem

  • @shantibasnet8162
    @shantibasnet8162 Před rokem +95

    नेपाल आमा ले जन्माएको एक सच्चा पत्रकार भाई हजुर लाई सम्मान साथै salute गर्दछु ❤❤

  • @kumbahadur2320
    @kumbahadur2320 Před rokem +44

    वा पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ दिवाकर सर 🌹🌹

  • @NemaRana-mu4dh
    @NemaRana-mu4dh Před rokem +12

    सम्मान छ पत्रकार भाइ लाई एस्तो पत्रकार लाई जन्म दिने आमा लाई अझै सम्मान छ भारत को सिमाना मा गएर एस्तो साहासी भएर बोल्ने बहादुर नेपाल आमाको छोरा महान पत्रकार लाई सलोत छ 🙏❤️❤️❤️😘😘

    • @rajeshkc7895
      @rajeshkc7895 Před 10 měsíci

      ❤सलाम पत्रकार ज्यु।❤

  • @bibeksharmanepal
    @bibeksharmanepal Před rokem +109

    निडर पत्रकार लाई सलाम छ यस्तो समाजको भाइरस लाई नाङ्गो बनाउनु पर्छ !!

  • @harirana1218
    @harirana1218 Před rokem +25

    हजुर जस्तो पत्रकार सबै पत्रकार हुन्थियो भने यस्ता घटना हुन बाट रोखन् सकिन्थ्यो सलुट छ दिवाकर सिर🙏👏

  • @abhashdahal
    @abhashdahal Před rokem +23

    पत्रकार समाज परिवर्तनको आधार हो । सलाम छ भाइ लाइ

  • @spranamagar306
    @spranamagar306 Před rokem +61

    धेरै राम्रो काम गर्नु भयो सर 🇳🇵जय नेपाल

  • @amarrana4238
    @amarrana4238 Před rokem +31

    धेरै धेरै धन्यवाद छ पत्रकार ज्युलाई मधेसप्रदेशमा अज धेरै येस्तै अाटिलो पत्रकार हरु जन्माउनु आवश्यक छ मधेशप्रदेशका आमाहरुलाई🙏🙏🙏

  • @immanueltamughaley3526
    @immanueltamughaley3526 Před rokem +11

    पत्रकार भनेको त एस्तो पो हुनु पर्छ त।दिवाकर ,अपिल तृपाठी हरु जस्तो🙏🙏👌👌👍️

  • @tecnoei8589
    @tecnoei8589 Před rokem +14

    एक मात्र शाहसी पत्रकार जि को लागि सबैले like share गरौ है ।।❤

  • @mayapasangthokar6711
    @mayapasangthokar6711 Před rokem +10

    दिबकार ब्रो तिमी हौ नेपाल आमा को पत्रकार अब पालो तराई सुधार्ने हर सपोट छौ ❤❤❤

  • @sushilabasyal4394
    @sushilabasyal4394 Před rokem +141

    हजुरको कार्यकम हेर्दा खुसि लाग्छ 3 करोड नेपालीको मनमा बस्न सफल हुनुभएको छ सफलताको शुभकामना मधेसि जनतालाई यसरी नै सचेत गराऊदै जानुहोला 🙏🙏🙏🙏🙏

    • @yambahadur8334
      @yambahadur8334 Před rokem +2

      Honi sushila Jun mahila batw janminxa hurkinxa thulo hunxa tehi ku patra harule b he ma daijo mqgxan ani b he vayasi paxi xori janmiyo vane dhikarxan helit pidit Huna badhe hunxan sarai dukha ko kura ho

    • @prachandprakashhada6381
      @prachandprakashhada6381 Před rokem +1

      दिवाकर भाईलाई र टिमलाई पनि धेरै धेरै धन्यवाद।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @sparsha2022
      @sparsha2022 Před rokem

      3 crore ta hoina hola jamma 160k view aayeko chha

    • @Royal_Lama
      @Royal_Lama Před rokem

      Good Job Brother👍️👍️

    • @dhankajishrestha4395
      @dhankajishrestha4395 Před rokem

      ​@@yambahadur8334 😅😊

  • @ypghimire8803
    @ypghimire8803 Před rokem +18

    सल्युट छ पत्रकार महोदय तपाइँलाई,आगामी दिनहरूमा अझै राम्रो काम गर्दै जानुहोला।,हिमाल पहाड तराइ कोहि छैन पराइ मेरो प्यारो नेपाल❤।

  • @KhimbahadurKuwar-yq3mp
    @KhimbahadurKuwar-yq3mp Před rokem +14

    सलाम छ पत्रका मित्र जिउ मदेस मा यस्तै हुन्छ

  • @buddhisagararyal6919
    @buddhisagararyal6919 Před rokem +2

    कुइहेका आलु नं एक दुइ यो सब्द निकै मन पर्यो ❤❤❤❤

  • @rajgurung8315
    @rajgurung8315 Před rokem +19

    पत्रकार मित्र लाइ धन्यबाद
    तपाइँ हरु जस्तै पत्रकार धेरै जन्मन सक्नु पर्छ तराइ मधेश मा ! दाइजो प्रथा छुवाछ त् धेरै छ तराइ मा अब यसको प्रगति तपाइँ हरु जस्तो पत्रकार हरु ले गर्नु पर्छ ! यस्तै बिषय ले तपाइँ हरु को ज्यान को पनि खतरा हुन जान्छ ! आफु लाइ समालेर अगाडी बढ्नु होला ! धन्य बाद

  • @gobindkc3272
    @gobindkc3272 Před rokem +43

    सलाम छ पत्रकार दाजु।तपाईं जस्तो पत्रकार देख्छु र यो मन को कुनामा नेपाल बन्छ कि भनेर आशा जागेर आउँछ।

  • @hemaranee1647
    @hemaranee1647 Před rokem +14

    सत्या पत्रकार यस्तो हुनु पर्छ गूड् लोक पत्रकार भाइ

  • @amitvlogs9947
    @amitvlogs9947 Před rokem +9

    तराईमा मात्र १ निडर पत्रकार सलाम छ उहालाई

  • @durgabahadur2633
    @durgabahadur2633 Před rokem +15

    नीडर पत्रकार जी दीपाकरलाई सलामछ 🙏

  • @bishwarajlama3590
    @bishwarajlama3590 Před rokem +11

    दिवाकर पत्रकार नेपालको एक असल पत्रकार मध्ये एक❤❤

  • @ekrajrairai1992
    @ekrajrairai1992 Před rokem +4

    बधाई छ तपाईं पत्रकार लाई तपाईले गर्दा देरेईको जिन्दागी बच्न सक्छ यो सन्देश ले🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @ActionTheRevolution
    @ActionTheRevolution Před rokem +12

    सलुट छ पत्रकारज्यु । हजुरको यो महान कामको जतिनै प्रसम्सा गरेपनी कमि नै छ । मदेशको यस्तो कर्तुत को भन्डाफोर गरिरहनु होला । बिचरा सिधा चेली हरुको माया अनि सम्मान को लागि सधै अगाडी बडिरहनु होला । नेपाल प्रहरिका तथा भारतीय प्रहरी का महान ब्यक्तिलाइ पनि सम्मान छ । ❤❤❤

  • @devikadhungel6307
    @devikadhungel6307 Před rokem +4

    पत्रकार भाइ मधेसी चेलिहरु धेरैले अकालमा ज्यान गुमायका छन यी पीडित चेलिहरुलाइ बचाउने जिम्मा हजुर्को भाइ हजुर्लाइ सलाम छ

  • @manpowerthapa7621
    @manpowerthapa7621 Před rokem +5

    मधेस तराईको शक्तिसालि मिडिया ❤️❤️❤️ काठमाडौं मा पनि यस्तै को जरुरत छ सर

  • @bijayshahi8302
    @bijayshahi8302 Před rokem +3

    पत्रकार भनेको यस्तो हुनुपर्छ ❤❤

  • @janukakoirala4087
    @janukakoirala4087 Před rokem +7

    पत्रकार लाइ लाख तोपको सलामी ❤❤

  • @Anticorr318
    @Anticorr318 Před rokem +14

    एक मात्र सच्चा इमान्दार स्वाभिमानी देसभक्त तराईबासी निडर नेपाली पत्रकार दिवाकार सलाम छ तपाइलाइ ! यसरि नै सत्य तथ्य संचार खोजी खोजी यसरि नै सम्प्रेषण गर्नुस ! सेतोलाई सेतो र कालोलाई कालो भन्न सक्ने एक शसक्त महशुर पत्रकार ! फेरी पनि तपाइलाइ सलाम !

  • @maheshgurung5998
    @maheshgurung5998 Před rokem +6

    कडा पत्रकार अपिल त्रिपाठी जस्तो लाग्छ यहाँ लाइपनि 🙏

  • @rosnarai6493
    @rosnarai6493 Před rokem +15

    यो बिहार मा तपाई जस्तो छोरा अझै धेरैले जन्म लिनु पर्नेछ ❤❤

    • @rosnarai6493
      @rosnarai6493 Před rokem

      तँ केटा होस या केटी I don't care बुजिस मै तराई पहाड हिमाल छुटाउन खोजेको छैन अब चाई छुटाउछु तँ मदेसि बिहारी हरु को यस्तै त चलान 😡😡😡😡

  • @arunbkbk5892
    @arunbkbk5892 Před rokem +10

    बेहुलाको श्रिमति लाई पनि मिडियामा ल्याउनु होला सार🙏🙏🙏🙏

  • @sumnimachamling9937
    @sumnimachamling9937 Před rokem +14

    नेपाल को नम्बर एक पत्रकार तपाईं हो❤❤❤

  • @hiddenfact6858
    @hiddenfact6858 Před rokem +3

    गण्डकी प्रदेशमा अपिल त्रिपाठी र मधेस प्रदेशमा दिवाकर शाह पत्रकार मलाई धेरै राम्रा लाग्छन् ।अझै अघि बढ्नुस धन्यवाद सर।

  • @abcrana5937
    @abcrana5937 Před rokem +5

    पत्रकार ज्यु लाई मनै देखि मुरि मुरि धन्यबाद छ । हिमाल पाहाड तराइ कोइ छैन पराइ हामी सबै नेपाली भाइ भाइ एक दुसरा को सयोग गर्नु पर्छ केटा लाई कानुन को दाइरा मा ल्याउन पर्छ पत्रकार ज्यु र पत्रकार ज्यु को त म पहिलै फेन हो धन्यबाद

  • @shantibasnet8162
    @shantibasnet8162 Před rokem +4

    हरेक जिल्लामा एक एक जना यस्तै असल इमन्दार दमदार का साथ बोल्न सक्ने हिम्मत वाला पत्रकार भए देश ले अर्कै मोड लिन्छ देस को बिकाश हुन्छ salute छ पत्रकार भाई

  • @kcbmrcni3891
    @kcbmrcni3891 Před rokem +4

    हार्दिक नमन पत्रकार निडर र साहसीक काम

  • @khadgagautam4778
    @khadgagautam4778 Před rokem +34

    ❤❤❤दिवाकर तराई को अन्धबिस्वास लाई चिर्दै नया उज्यालो दिप हुनुहुन्छ ❤❤❤

  • @jeetmangurung4823
    @jeetmangurung4823 Před rokem

    तिम्रो साहसलाई सलाम छ पत्रकार भाई 🙏 वास्तवमा तिमी जस्तो पत्रकारहरुकाे नेपालमा धेरै कमि छ 🙏🙏🙏

  • @bidhyashrestha8867
    @bidhyashrestha8867 Před rokem +2

    सलाम पत्रकार जनचेतनाकाे लागि हजुरलाइ

  • @shyambudhathoki1650
    @shyambudhathoki1650 Před rokem +8

    दिवाकर सर लाई मेरो सलाम छ

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 Před rokem +8

    India Police KO Salute Hai 🙏🇳🇵🇳🇵 and NEPAL Prahari lai Salute xa 💖🙏🇳🇵🇳🇵🇳🇵

  • @gangapun4037
    @gangapun4037 Před rokem +2

    तपाई जस्तो पत्रकार सच्चा नेपाल आमाको सन्तान हो देश भरीको बेथिति लाई जन्ता सामु देखाउनु होला सफल जीवन को सुभकामना

  • @harisagaradhikari418
    @harisagaradhikari418 Před rokem

    युट्युबे बुङ्गाहरु हो हेर पत्रकार कस्तो हुन्छ भनेर सच्चा स्वतन्त्र निडर साहसि नेपालको सच्चा सपूत दिवाकर जिलाई सलाम छ

  • @prakashbhai7123
    @prakashbhai7123 Před rokem +3

    यस्तो पत्रकार हुनुपर्छ 🙏🙏🙏

  • @nareshdev7724
    @nareshdev7724 Před rokem +7

    धन्यवाद छ श्री दिवाकर सर, समाज मा रहेको कुरीति सस्कार लाई सुधार गर्न को लागि जुन कदम चाल्नु भएको छ,तेस्मा हजुर लाई धेरै धेरै धन्यवाद छ ।हङ्ग कङ्ग बाट ।

  • @sureshkumarrokamagar1084

    प्रत्रकारि ता भनेको यस्तो पो हुनुपर्छ सलाम छ हजुर लाइ

  • @miss-zq9yp
    @miss-zq9yp Před rokem

    दिवाकर शाह ञी सलम छ । तपाईको यति ठुलो हिक्मत देखेर म साह्रै खुशी लगयो । Well done.

  • @apsarakc5145
    @apsarakc5145 Před rokem +29

    राम्रो काम भाइ❤

  • @GHUMGHAM63
    @GHUMGHAM63 Před rokem +3

    Hajur jasto पत्रकार जरूरी छ 👏👏👏🙏❤️❤️❤️

  • @user-il7qb5it9y
    @user-il7qb5it9y Před 4 měsíci

    पत्रकार भाइ हजुर लाई जन्म दिने आमा बाबु लाई सलाम छ हजुरको यो आवाज मधेसी जनताको लागि ठूलो सान हो बाबु

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Před rokem +2

    यो दाईजो प्रथा हटाउन अति आवश्यक छ साथै झन तराईमा देशी प्रथा अझै जटिल भएको छ सरकारको ध्यानाकर्षण होस।।।।प्रत्रकार दिवाकरलाई धेरै धेरै धन्यवाद ।।।।

  • @ramkrishnayadav3495
    @ramkrishnayadav3495 Před rokem +4

    हाम्रो नेपालमा यस्तो माहानुभव हर धेरै छ।सर

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před rokem +3

    सलाम छ पत्रकार सरलाई

  • @manojthapa173
    @manojthapa173 Před rokem

    यसको कानको जाली फुट्ने गरी हान्नुस दिवाकर भाई👊👊You are Great Brother 👍👍👍

  • @mallathakuri6826
    @mallathakuri6826 Před rokem

    यस्तो पत्रकार भए पछि तराईको बिकास १००% अवस्य हुन्छ । र अर्को कुरा पत्रकार भाइको हिक्मतलाइ सलाम।

  • @dilurai9922
    @dilurai9922 Před rokem +3

    Salute to u👏👍🙏 journalist bhai,कुहिएको आलुहरुलाई ठिक लगाको बर्नन गर्ने कुनै शब्दै छैन,

  • @somranasomraj2559
    @somranasomraj2559 Před rokem +15

    मेधेशको बहादुर पत्रकार हो दिवाकर शाहा स्यालुटछ 😊योबुढाले पहिलेबाटै झूठबोलिराथ्यो यसरीजानीजानी छोराको दोस्रोबिबाह गराउने गर्ने लाईकानुनले कार्बाहिगरोस योजगन्ने अपराधहो खबरदार।

  • @Mrniraz1522
    @Mrniraz1522 Před rokem

    पत्रकार भनेको दिवाकर जस्तो हुनु पर्छ सलाम छ

  • @nirmalanirmala5216
    @nirmalanirmala5216 Před rokem +2

    विशेष गरेर पत्रकार भाईलाई बधाई छ र यो काममा सहयोग गर्नु हुने नेपाल प्रहरी ईन्डीया प्रहरिलाई पनि धन्याबाद
    हो यो पत्रकारको काम एकदमै राम्रो
    कस्को बुरि कसले लग्यो खोजि गर्नु भन्दा यस्ता यस्ता काम गर्नु भाकोमा बधाई छ भाईलाई

  • @indrakumal8308
    @indrakumal8308 Před rokem +6

    महान कार्य को लागि सम्पूर्ण टिम नेपाल पुलिस इन्डियन पुलिस पत्रकार मित्र मा हार्दिक नमन 💕🙏💕

  • @rolpali12
    @rolpali12 Před rokem +2

    अति राम्रो लाग्यो हजुर को यो काम देखेर सबै यस्तै बुज्ने हुन धन्यवाद

  • @saraswatithapa2725
    @saraswatithapa2725 Před rokem

    धेरै धेरै धन्य बाद भन्न चाहान्छु पत्रकार दिबाकर जियु लाई मिडिया भयर यस्तै दराे खराे प्रस्न गर्न सक्नु पर्छ पत्रकार अपिल त्रिपठि र दिबाकर जस्तै हुनु पर्छ सलुट छ यस्ता पत्रकार हरु लाई कुनै कुनै पत्रकार भने अरु काे खुट्टा तान्नु भन्दा त यस्तै राम्राे काम गरेर देखाउँ

  • @roshansharma3577
    @roshansharma3577 Před rokem +1

    हजुर जस्तो पत्रकार लाई म सलाम गर्छु ।

  • @arunkapar9195
    @arunkapar9195 Před rokem +4

    दिवाकर भाई jai hind 🇮🇳 Jai Nepal 🇳🇵 ❤️❤️🇮🇳

  • @LoyalNepali
    @LoyalNepali Před rokem +32

    Only Terai(Madhesi) Channel I watch with pride. Reporter is proud Nepali ❤ He is patriotic 😊

    • @JogindrarautJogindra
      @JogindrarautJogindra Před rokem +1

      ❤❤

    • @aalokoffical0597
      @aalokoffical0597 Před rokem

      Tosima ji yo patrkar lie ali vhannu ...sansad prabhu sah sng kasi tibari ko hatya kand rw sunil yadav ko hatya kand ko barema boln lie ...xa yo diwakar ma himat xain kin ki yo pni sah ho... ma prabhu sah ji ko interview sunn pau next video ma

  • @sanubk2996
    @sanubk2996 Před rokem +1

    येति महान पत्रकार हाम्रो देस मापनी हुनुहुदो रैछ सलाम देवाकर सर यसरिनै अघिअघि बढनु सरकार ध्यान परिबर्तन हुनु पर्यो मदेस नेपाल मा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shyamkumarithapamagar6137

    दिवाकर सर हजुर लाई सलाम छ।
    बदमास हरु लाई तह लगाउनै पर्छ है सर ।🙏👍

  • @sushilghimire6944
    @sushilghimire6944 Před rokem +4

    प्रहरीको तलब चै नसोधेको भए हुन्थ्यो। त्यो चै विषय भन्दा अलगको सवाल आयो।

  • @amarkalpana9218
    @amarkalpana9218 Před rokem +3

    सलाम छ हजुर लाई 🙏🙏🙏🙏🙏

  • @dipakgiri463
    @dipakgiri463 Před 10 měsíci +1

    नेपालमा यस्ता पत्रकार पनि छन जुन राज्यले सम्मान गर्नुपर्छ 🎉❤

  • @harishchandraghimire8770

    राम्रो भिडियो । यस्ता सामाजिक किराहरुलाई सजाय गर्नै पर्छ । युट्युवर भाईलाई धन्यवाद छ ।

  • @sudilgopalacharya3718
    @sudilgopalacharya3718 Před rokem +4

    सफलताको शुभकामना

  • @saligramgaire9383
    @saligramgaire9383 Před rokem +3

    Vai hajurko yo कामको उच्च सम्मान garchhu

  • @magartul7093
    @magartul7093 Před rokem +1

    धेरै राम्रो हजुरलाइ सलाम छ।।।

  • @TourNepal
    @TourNepal Před rokem +1

    हिम्मतिलो मधेशको जागरुक जोस हौसला र मिसन भएको पत्रकार यो भाईको सबैले साथ दिनु होला

  • @MangaleGurung-nv8vh
    @MangaleGurung-nv8vh Před rokem +6

    Thank you very much for the today's news information 👋👋👋👋👋ℹ️ℹ️ℹ️

  • @praehmpp4479
    @praehmpp4479 Před rokem +3

    अछा काम बधाई मिडिया भाइ क्या जुट बोल्छ यो मान्छे हरू जेलमा मर्नै होगा ठीक धन्यवाद।

  • @manirajthakuri-nw4uv
    @manirajthakuri-nw4uv Před 10 měsíci

    धेरै धेरै धन्यबाद,दोस्रो अपील त्रिपाठी।

  • @prakashsing7218
    @prakashsing7218 Před rokem

    Good हाम्रो पत्रकार भनेको यस्तो हुनुपर्छ good

  • @davidrai7129
    @davidrai7129 Před rokem +5

    I salute devakar sir ,,,,madhesi ek patriot journalist

  • @jeetlimbu3352
    @jeetlimbu3352 Před rokem +5

    Good you’re right. Strong journalism thanks diwakar shah is one of the good journalist of madesh and nepal

  • @chandraskr457
    @chandraskr457 Před rokem

    पत्रकार त यस्तो पो हुनु पर्छ , निस्पक्छ,निस्वार्थ र अरुको दुख: बुझ्ने ।

  • @lasahangrai7296
    @lasahangrai7296 Před rokem +1

    नेपाल मीडिया भनेको एस्तो हुनु पर्छ। बधाई हजुर लाई। सबै ले सात दिनु पर्छ।

  • @user-ge3qn3ir3n
    @user-ge3qn3ir3n Před rokem +3

    सच्चा मदेश पुत्र एक सच्चा नेपाली पत्रकार

  • @binodchaudhary8816
    @binodchaudhary8816 Před rokem +6

    Thank you so much Indian police, nepal police and patrakar sir

  • @GB-ty5do
    @GB-ty5do Před rokem +2

    सलाम छ पत्रकार ज्युलाई

  • @dhirajgurung668
    @dhirajgurung668 Před rokem

    नेपालका सच्चा पत्रकार दिवाकर जि अनि अपिल जि र हेर्ने कथाका सम्पुर्ण समुह। जसले देशको साचो मुहार सरकारी कर्मचारीहरु को राजनीति मोह पैसा मोह जसलाई छर्लङ्ग जनता सामु पुराउने गर्छ। अहिलेसम्म नेपाल को इतिहासमा कुनै पत्रकारले यत्तिसम्म को जबर्जस्त पत्रकारिता गरेको छैन र गर्दैन पनि होला किनकी नेपालमा जति पनि पत्रकार च्यानल हरु छन् सबै पैसामा बिक्ने गर्छन् ।

  • @swastika8591
    @swastika8591 Před rokem +7

    Salute all team 🙌 🙏

  • @roshanbhushal7756
    @roshanbhushal7756 Před rokem +6

    Madhesh ko hero future ko madhesh ko leader great reporter good job vai ga ahead❤

  • @thaparamesh4478
    @thaparamesh4478 Před rokem

    बधाई छ हजुर जस्तो मिडिया टिम लाई म साउदी अरब बाट हेर्दै धन्यवाद

  • @shantibaral2498
    @shantibaral2498 Před rokem

    सलुट छ दिवाकर सर कडा कार्वाही होस्

  • @shashithakuri2762
    @shashithakuri2762 Před rokem +5

    भारतीय पुलिस हेरेको हेरै भए। नेपाली भाषा सुनेर

  • @a.k.entertainment1334
    @a.k.entertainment1334 Před rokem +4

    Proud of the Dibakar Shah love uuuu❤❤❤❤❤

  • @yamprsad850
    @yamprsad850 Před rokem

    मधेसमा पनि राम्रो पत्रकार जन्मेको मा धेरै राम्रो लाग्यो यस्तै मान्छे वा पत्रकार ले मधेसमा जनचेतना दिनु होला पत्रकार सर मधेसमा लगायत सबै नेपाल भरीमा दाइजो हताउनु पर्छ यसमा सरकारको पनि ध्यान जाहोस

  • @pusparajdahal5213
    @pusparajdahal5213 Před rokem

    मधेसमा रहेको कुसंस्कार र कुरिती बिरुद्धको बुलन्द रिपोर्टिङ गर्ने पत्रकार भाइलाइ सलाम छ🤟🤟🙏🙏😍😍भाइको यो अभियान अझै ससक्त रूपमा अगाडि बडोस शुभकामना छ भाइ🤟🤟🤟😍😍म काठमाडौंबाट है💜💜

  • @rudrabgurung2508
    @rudrabgurung2508 Před rokem +8

    Bhai thank you so much brother you are such patriotic news reporter keep it up you are hire I’m as retired army salute and keep doing this kinds of less then animals behaving. Bhai keep alerts others unknown citizens thank you thank you and thank you

  • @jesusloveyou2934
    @jesusloveyou2934 Před rokem +3

    Salute Nepal police and indian police good job

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před rokem +2

    सबै ठिकै लाग्यो!अझ तपाईंको साहस लाई त जति तारिफ गरेपनी कमै हुन्छ!तर प्रहरी को पारिश्रमिक सोध्नु अझ त्यसैमाथी भारतीय प्रहरीको!त्यो चाहिँ पत्रकारिताको सिमा बाहिरको बिषय थियो!त्यो सोध्नै नहुने बिषय थियो!यसमा अलि खल्लो लाग्यो!बाकी एकदमै राम्रो लाग्यो!

  • @saharagurung6249
    @saharagurung6249 Před rokem

    भाई तपाई नेपालको दोस्रो अपिल त्रिपाठी 👍👍👍 अझै अगाडी बढ्नु राम्रो काम गर्दै जानु तपाई जस्तो राम्रो मान्छे अझै देशलाई आवसेक छ 🙏🏻🙏🏻🙏🏻