एमाले-रास्वपा आमने-सामने, रविविरुद्ध ओलीको ग्य्राण्ड डिजाई ! - NEWS24 TV

Sdílet
Vložit
  • čas přidán 7. 07. 2024
  • राजनीति एकैनास अघि बढ्न सक्दैन । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र पनि हुँदैनन् । यस्ता उक्ति धेरै प्रयोग गरिन्छ । राजनीति गर्नेहरुले नै यी विषयमा बहस गर्ने गर्छन् । तर, यस्तो राजनीतिले मुलुकलाई विकास समृद्धिको बाटोमा हिडाउनुको साटो सत्ता स्वार्थको केन्द्रमा पु¥याउने देखिन्छ । आपसी मेल-बेमेल हुने स्थिति तत्काल बन्ने अवस्था पनि विद्यमान बनिरहन्छ । नेपालका यस अवस्थाको परिदृष्य र प्रभाव कस्तो छ त ?
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 119

  • @sabitripokhrel1771
    @sabitripokhrel1771 Před 11 dny +17

    रा स्व पा को भनाइ 100% सहि छ ।

  • @khadgarai9578
    @khadgarai9578 Před 11 dny +11

    रबि गलत हैन गृहमन्त्रीको पदले हैरान पार्यो । पदले भन्दा आर्जु फायल बेचेन फायलले पद खोद्ने भयो ।

  • @rajanshrestha3192
    @rajanshrestha3192 Před 11 dny +29

    राजनितीमा कहिले को कता कहिले को कता त्यो बेग्लै कुरा हो तर प्रमाण नभएको नचाहिंदा कुरा समाजमा भ्रम र अफवाह फैलाउनु न्युज 24 को पत्रकारिता हो र ??????

    • @SantoshXXD
      @SantoshXXD Před 11 dny +1

      First, Ask Kantipur about fair journalism.

  • @prakashbamma9442
    @prakashbamma9442 Před 11 dny +6

    यिनि ठुला पार्टिहरुको अन्त्य कहिले हुने होला हेर्न सारै रहर थियो

  • @SaruThapa-g3o
    @SaruThapa-g3o Před 11 dny +9

    अहिले पुल भत्क्याे भन्छ ३० बर्ष सम्म के हेरेर काे थीस्त तेरै हातका थियाे त चाेर भ्रस्ट हरु

  • @khemgurung8589
    @khemgurung8589 Před 11 dny +8

    ज्ञानेन्द्र शाहीलाई गृहमंत्री बनाई दिनु न जिवी राईलाई पकटनु सक्छ की मोरा ले ? शोर निकै चर्को छ त खॉतेको।

  • @lilanathpagenilila
    @lilanathpagenilila Před 11 dny +5

    यो ग्यानेन्द्र पनि १२ भाइको ग्याङ्ग होकि जस्तो छ ।यी फटाह बर्तौला पनि लाज पचेको रहेछ।जय घण्टी 🔔🔔🔔🔔🔔अनि रबि र रास्वपा।

    • @mrduderocknroll
      @mrduderocknroll Před 11 dny

      hoina sir, ma pani rabi ko supporter ho, tara aele samma herda rabi le k nai garna sakeko cha ra, yop garchu tyo garchu bhanthiyo tara kehi garna sakeko chaina. aba aru garna nadeko ho ki k ho tara rabi dherai chukesakyo, ra gaff deko diae cha.

  • @neeshamkhadka
    @neeshamkhadka Před 11 dny +20

    कसै बाउ को तागत छैन । रबि चलाउने । चलाएर हेर देश को हालत के हुन्छ । रबि लामिछाने जिन्दावाद ❤❤❤

    • @kiratvaik
      @kiratvaik Před 11 dny +1

      😂😂😁😁🤣🤣🤣

    • @bikashgyawali1208
      @bikashgyawali1208 Před 11 dny +1

      यही कुरा बालेनले नयाँ पार्टी खोले पछि भन्नु।
      उसका भेडा बढी सके सधैं एउटैका भक्त धेरै रहँदैन 😂

    • @babakedar-mx7dl
      @babakedar-mx7dl Před 10 dny

      😂😂😂😂

  • @binaymoktan8302
    @binaymoktan8302 Před 11 dny +3

    खबरदार १२ भाई फरि सलबलाउन थाल्यो

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w Před 11 dny +2

    12भाइफेरि सलबलाउन थालेका छन्

  • @rahmbaniya2579
    @rahmbaniya2579 Před 11 dny +1

    Great rabi we hope

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Před 11 dny

    कैसैले रासपा लाई कसैले सक्दैन।जय रबि जय घन्टी।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 11 dny +25

    रबि सर जिन्दाबाद❤

  • @Santa968
    @Santa968 Před 11 dny +2

    बिकास प्रेमी नेताहरू पनि छन तर ओलिको पछि लाग्यो कि सखाप हुन्छ

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 Před 11 dny +8

    Good luck ravi sir jaya ghanti

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Před 11 dny +1

    जय रबि जय देश जय रास्वपा 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar Před 11 dny +1

    रबि आफ्नै कारण ले पतन हुन सक्छन् 🙏तेसैले बेलैमा सच्चिन जरुरी छ्🙏

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv Před 11 dny

    रा स्व पा ले नै ७९ को चुनावमा रोकेको यसको बदला स्वाभाविक हो राप्रपाले। लिनु यिनीहरू परिचालित पात्र नै हुन्

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 Před 11 dny +1

    Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏

  • @basantapaudel8455
    @basantapaudel8455 Před 11 dny +1

    अब बन्ने नया सरकरमा ग्यानेन्द्र शाहिले पनि कुनै एउटा मन्त्रालय पाउने पक्का छ।किन कि तेहि अनुसार ग्यानेन्द्र शाहिले रास्वपा र रबिको बिरोध गर्दै आयको छ।

  • @Santa968
    @Santa968 Před 11 dny +4

    अब राउटेले भाउजु र गिरिबन्दु पक्राउ गर भन्छ कि नाइ हेर्न बाकि छ

    • @basantapaudel8455
      @basantapaudel8455 Před 11 dny +2

      अब त राउटे पनि भाउजुको फरियामा लुट्पुटिन्छ।😂😅

  • @user-ln8ho9rn2k
    @user-ln8ho9rn2k Před 11 dny

    काहा पुग्याे निर्मला पन्त

  • @baburamdahal4047
    @baburamdahal4047 Před 11 dny

    बर्तैाला जि तपाईको अध्दक्छ्य गिरी बन्धु चोख्याउ न अपराधीको बचाउ गर्छाै ।

  • @krishnadumi5735
    @krishnadumi5735 Před 11 dny +1

    २०८४ मा पनि घण्टी आउला है चोर खाते नेताकार्यकर्ता को😂

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 Před 11 dny

    अरुाेल्नु स्वभाबहाे वाग्लेदलाल पनि सर्णाथिकाे मुख्यनाइकेनै स्वर्णिमवाग्लेहाे।

  • @bimalgautam6370
    @bimalgautam6370 Před 11 dny

    एमालेका सांसद हरुले अहिले बोलेका कुराहरू एमाले , कांग्रेसको सरकार गठन एहि प्रस्न गर्दा के जबाफ दिन्छन् ?

  • @balkumarrai3276
    @balkumarrai3276 Před 10 dny

    ठिक ठिक अब रमेश लेखक ज्यु रबिलाई जेल पठाउनुस ? प्रम केपी याे Quation गरेकाे र देख्नु पर्छ।

  • @Musiclovers-gt
    @Musiclovers-gt Před 10 dny

    गिरीबन्धु भन्दै रास्वपाले खुबै फुर्ति गर्दैछ तर फेरि कम्पनी सँग भएकाे बढि जग्गा बेच्न पाउने बिधेयकलाई समर्थन गरि पास गर्याे रे याे भनेकाे सर्बोच्च ले राेकेकाे बेच्न लागिएको जग्गा अब बिधेयक पारित गरि कानुन सहित बेच्न पाउने अधिकार दियाे। अनि यसरी जुन काण्ड लाई कार्वाही गर्छु भन्छ बिधेयक मार्फत उसै काण्ड लाई सहयाेग गर्छ भने याे घण्टा हाे कि घण्टी पार्टीले कुन मुखले गिरीबन्धु लाई कार्वाही गर्छु भन्छ? जनतालाई कति ठगेकाे कति भ्रममा पारेकाे ? घण्टा पार्टीको कर्तुत जनतालाई ठग्नमा १ नम्बर ठग पार्टी,यिनी हरु र पुरानामा के फरक रह्याे ?

  • @podverse69
    @podverse69 Před 11 dny +2

    १२ भाई मुर्दाबाद । कशैकोबाउको तागत छ रबिलाई छुने ?? रबि लाई छोएरत हेर । देशको हालत के हुन्छ अनि रबिलाई छुनेको हालत के हुन्छ त्यसपछी थाहा पाउछस् तेरो ३ पुस्ताले । रबि दाई जिन्दावाद ।

    • @Musiclovers-gt
      @Musiclovers-gt Před 10 dny

      के हि हुँदैन २,४ जना झाेले बाहेक सबैले ठगहरुलाई बुझिसके यिनीहरू पनि पुराना भन्दा कम रहेनछन्, बालेनले पार्टी खाेल्न दे अनि हेर्लास तेरा घण्टी हाे कि घण्टा पार्टीको हालत।

  • @user-vk2sc1df9s
    @user-vk2sc1df9s Před 11 dny +10

    १२ भाइ बोल्न थाल्यो होसियार दलालहरु

  • @DalBdrChand
    @DalBdrChand Před 11 dny

    हेक्का रहोस एमाले का समसदहरु को कति पटक कति समय सम्म एमालेको सरकार भयो कति बिकाश गर्यो कहिले यस्तो बिकाश गर्यौ भनेर भन्न तब पो रविको नैतिकता माथि प्रस्न गर?

  • @narayanghimire6018
    @narayanghimire6018 Před 11 dny +1

    Vrasta haru le chal bunxan hos garnu hai rabi sir

  • @yubrajpandey3948
    @yubrajpandey3948 Před 11 dny

    राप्रपा सम्मिलित सरकारको काम हेर्ने ठूलो इच्छा छ।

  • @rameshkattel1689
    @rameshkattel1689 Před 11 dny +1

    Good luck rabi dai❤❤

  • @payalgurung9523
    @payalgurung9523 Před 10 dny

    Jai rabi jay ghanti

  • @harishbhatta4990
    @harishbhatta4990 Před 10 dny

    12 भाई ले उचालेका छन् ।

  • @thapabindu2716
    @thapabindu2716 Před 10 dny

    ग्यानेन्द्र +13 भाइ

  • @lilamaniniraula253
    @lilamaniniraula253 Před 11 dny

    आफ्ना बोलीबाट आफै लजाउनु पर्ने हो तर लाजसरम हराएकालाई लाज हुने रहेनछ ।

  • @BhojBahadurThapa-gv3xx
    @BhojBahadurThapa-gv3xx Před 11 dny +1

    ए अब तिमि हरुको चर्ति कला पनि बौलाएँ को होर

  • @kamalnarayansingh4515
    @kamalnarayansingh4515 Před 11 dny +3

    तँ मुलाले फुलमाला ले स्वागत गर्नपर्दैन सक्छसभने तँ ग्रिहमन्त्रि बनेर जिबी राईलाई पक्डेर ल्यान साला खालिट्याँउ ट्याँउ मुखलगायकोछ ।तेरोमुख समाल ज्ञाने मुखमा लगाम लगा

  • @brcreation2
    @brcreation2 Před 11 dny

    यो सिमसिमे राजा राउटेलाई गृहमन्त्री देउ हेरौ यस्को काम

  • @shrawanmagar1870
    @shrawanmagar1870 Před 10 dny

    Jay rabi 🔔

  • @jaybudo4101
    @jaybudo4101 Před 11 dny +4

    Good point Gynendar 🐅🐅 tiger

  • @krishsubedy
    @krishsubedy Před 11 dny

    कच्चा वैद्यको मात्रा
    यमपुरीको यात्रा भनेजस्तै भयो।
    बढी हल्ला नगरी स्ट्रटेजिक तरिकाले जेल हालेको भए इतिहास रचिन्थ्यो। सबै सपना गफमै विलाए।

  • @jagdishuraw
    @jagdishuraw Před 11 dny +1

    जय🔔🔔🔔

  • @Visibleshorts3
    @Visibleshorts3 Před 11 dny +1

    Giri bandu ra Bhutanese case ma kaslay samaunay

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Před 11 dny

    यो एमाले राजिनामा मागेको सुसाएन रबि जस्तो माहान गृहमन्त्री ज्यू को।

  • @PIJNAS10
    @PIJNAS10 Před 11 dny +1

    084 maa रास्वपाको सरकार आएपछि सबै ठिक हुन्छ ।

    • @Musiclovers-gt
      @Musiclovers-gt Před 10 dny

      आउँछ आउँछ पछाडिबाट काङ्ग्रेस,एमाले,माओवादी भन्दा कम रहेनछ याे पार्टी ।

  • @sitaneupane3970
    @sitaneupane3970 Před 11 dny

    केपि वली ले जस्तो खेलपनि खेछ रबि जी यकदम् सचेत हुनु एमाले कंरेसको भ्रस्ट को भड्खालो छोप्न दुबै पार्टि मिलेका हुन्

  • @BP-jq1ru
    @BP-jq1ru Před 11 dny +1

    जसले जे भने पनि ओली ले नै हो दुइ दुइ पटक रास्वपालाइ सरकारमा लगेको र केहि गर्ने अबसर दियको

    • @Shiwansh641
      @Shiwansh641 Před 11 dny +1

      Hunata ho tara file kholne darale k gardai xa dekhiraxa

  • @ActionTheRevolution
    @ActionTheRevolution Před 11 dny

    यस्ता दुग्ला साम्सद यस्तैले देश बिग्रेको हो ।

  • @MahatoRajkumar-nd2rn
    @MahatoRajkumar-nd2rn Před 11 dny +3

    Amale ka jole haru lai laj lagdai na

  • @puskarniraula6170
    @puskarniraula6170 Před 11 dny

    जी बि समात्न आलटाल गरेकोले रबिको राजनीति सुरुवातमानै ओरालो लाग्नेभो।

  • @shyamdas8506
    @shyamdas8506 Před 11 dny

    ओली कसैको मित्र हुदैन

  • @BP-jq1ru
    @BP-jq1ru Před 11 dny

    रास्वपालाइ खुब निहु भको छ गर्ने केहि होइन

  • @narayankhadka4428
    @narayankhadka4428 Před 10 dny

    एमाले डाका पाटी हो सत्तामा सगै भए गल्ती नदेख्ने सत्ता अलग भए गल्ती देख्ने

  • @jeewanpandey4632
    @jeewanpandey4632 Před 11 dny

    Rabi baaaa bhandai lampasar pareko thiyo khayssa pardiyo ukhanae baa le

  • @sharadaprasaddhakal9213

    गोठालो ओलिलाइ टुप्पोमा पुर्याउने एमाले छौडाहरु अझै ओलिको तलुवा चाटेर हिडिराखेका छन थुइक्क !

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn Před 11 dny

    रबि फसाउने चाल

  • @bharatacharya8980
    @bharatacharya8980 Před 11 dny +5

    इ साल खाते हरु बोल्न लाज नमान्ने इ यमाले काङ्ग्रेस माओबादी को अन्त्य नभय सम्म देस बन्दैन

  • @skymystery6823
    @skymystery6823 Před 10 dny

    Yo rabi ko kam xain 😢😢😢😢

  • @subashthakuri6800
    @subashthakuri6800 Před 11 dny

    Gyandendra kahile rastriya swontra hoina raparpa ho

  • @thapabindu2716
    @thapabindu2716 Před 10 dny

    रबि लाइ असफल बनाउन ठुला दल भनेर चिनिएका पापि हरु ले नै जिबि लुकाएका छन जस्तो लाग्न थाल्यो

  • @dipendraghimire6377
    @dipendraghimire6377 Před 11 dny

    Yo rajniti ma ko hi afno na hune raxa. Yesto kura ly voli desh janataly k sikne

  • @bhuntaali7392
    @bhuntaali7392 Před 11 dny

    Jaslae sakcha teslae sakowo la saka kp lae sako rabi lae saka rabi lae sako

  • @kalpanalama7213
    @kalpanalama7213 Před 10 dny

    Yo jyanindr sai lai yo vhanda aaru gotala kanda haru dekdaina ki kya ho

  • @rajupudasaini5178
    @rajupudasaini5178 Před 11 dny

    किन chhatpatairaheka xan एमालेहरू ahile?

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x Před 11 dny +1

    Yo ghatiya dalit gyanendra le pani patak patak afno wazan darja janai rahsnxa

  • @entertained1716
    @entertained1716 Před 10 dny

    नेपाली काङ्ग्रेसले दुध र भात खुवाएर हुर्काएको छाउरो

  • @anishcentury6289
    @anishcentury6289 Před 11 dny

    Yo raute le chai k garexa Muji

  • @bhanukadel305
    @bhanukadel305 Před 11 dny

    Namaskar. A. Hajur. Jantalenabujhekokura. Kevane. Nirmal a. Panthko. Hattiyaralai.kinkarbaihudain.sarkar.karbai hudain. Janta. Haru. Xakka pareka an.

  • @ritathapamagar1459
    @ritathapamagar1459 Před 11 dny

    यो खतिनी बुझेर समाचार बना तेरो समाचार तै हेर

  • @rabiraj5679
    @rabiraj5679 Před 11 dny

    सबै चोर हुन केपि, शेरे ,प्रचण्ड अनि रबि पनि चोरै हो ।

  • @deepkc5855
    @deepkc5855 Před 11 dny

    Laaz Pani lagdo rahenaxa yo chor harulai...

  • @subhash7408
    @subhash7408 Před 11 dny

    Kumai koo gumali .please kingdom

  • @bhupalbaraili241
    @bhupalbaraili241 Před 11 dny

    Oli le rabilai fadsune grandijayn gare vaNe afai khaltoma pare.

  • @PurusottamBasnet
    @PurusottamBasnet Před 11 dny

    Sab ko natak rast dhati kam garo rsp le hat bandi jagga pass garo mahakali nadi bechada k.p.oli le 1 arb 20 kharb neal aaucha6 vantho fataha ser b deuba desh dorhi haru juka na bepara 6 motaka 6an rast dhati kam gareka 6an

  • @LimbuHarkamaya-fh2pj
    @LimbuHarkamaya-fh2pj Před 11 dny

    Bharasta haru ko naya samikara

  • @kritiprasadpayango
    @kritiprasadpayango Před 10 dny

    Raswopa bata pani nepali janata lai aba kunai bharosa ra biswas xaina. Yo pani uhi dangko mula jhai bhayo. Yo sthaniya nikaya samma sangathan banaunama lagnu parne ma kursiko lobhma sarakarma gayo ani tetai bigriyo ra bilaundai xa.

  • @epsubtmentor
    @epsubtmentor Před 11 dny +3

    त चोर गृहमन्त्री बन र समाइ सक्छ ?

  • @sayumansari3443
    @sayumansari3443 Před 11 dny +1

    Rabi na daraunu

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em Před 11 dny

    Yauta desh vhitra hune harek chetraka kharab kura ani Galat garnelai sabai milera bahira linu hos ani karbahi garnu hola yauta byaktiko matrai jimmewari hoina bujhnus?Kina yakle arkolai aaroop partyaaarop garnu paryo?k yak janako matrai kartabbya hora har kura samahalne?ko ko le k k nai garnu bhako xara dosharopan garnu?kunai aabasyak xaina byaktigat risibi sadna,Deshko amanchayan ani abastha sudharne jimma sabaiko utikai hunxa,ule yo bhanyo tyo garyo?aafule aafno thau bata k gare bhanera hernus pahile,aakhir parti farak ani bichar alag bhayani uddeshya yautai hoinara?sadhai sano tino bisayama aljhine hora?

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz Před 11 dny

    दालमे कुछ कालाहै

  • @minbahaudrranabhat.9829

    Yemale congress chor party hun nepali janata sajag huna jaruri xa

  • @karanbahadur5679
    @karanbahadur5679 Před 10 dny

    Ya sab birod garni chor hun rabi le aauda sab thaha bhayo

  • @payalgurung9523
    @payalgurung9523 Před 10 dny

    Bhai A male timi asti samma rabi ko satha ma bolthiyo aaja timi kukur vaye xa bhai hami janta haru le ye male ra kalo canresh haru sabai thaha xa sabai chor haru

  • @user-nx3ve4hq9h
    @user-nx3ve4hq9h Před 11 dny

    yeao tv chanal pani bigreana lago galat tarika la samachar auna lago

  • @dillithapa2729
    @dillithapa2729 Před 11 dny

    sabai lai shrre Lanka jastio desh nikalala garnu parxa but muxu bht ma napali janta sall hunxa

  • @madhukhanal4690
    @madhukhanal4690 Před 11 dny

    Kukur haru vukeko sunaune yo news chanal nai block garnu parne vo.

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Před 11 dny

    🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 Před 11 dny +6

    रबि र रास्वपाकाे बिकल्प छैन ।दलाल हरु हाेसियार ।जनता सचेत छन अब तिमिहरुलाई जनताले भाटा हान्ने दिन छिटै नअाउला भन्न सकिन्न।

    • @Musiclovers-gt
      @Musiclovers-gt Před 10 dny

      यी ठगहरु का बिकल्प नेपाल देशमा एक से एक छन नदेखिएका मात्रै हुन। विश्व भुराजनिती बुझेका र आ आफ्नाे क्षेत्रमा विज्ञता हासिल गरेका वयस्क र युवाहरु थुप्रै छन। राजनीति मा पनि आउने खाेजे तर जनता नै भेडा स्वाँठ भैदिए पछि कस्काे के लाग्छ? समय बिस्तारै फेरिदै छ अब हेर्दै जाउ ८४ मा कति र कस्ता कस्ता विकल्प आउँछन। पश्चिमा दलालहरु सँग मिलेर बनेकाे रास्वपा बिकल्प छैन रे😂😂😂😂 जय घण्टा

  • @sayumansari3443
    @sayumansari3443 Před 11 dny +1

    Bechan bachiyo aaba jel bat chhutne paka vauju pani jogiyo aaba mantari pad chahiyo vauju lai wah re nepal ka ghatiya neta hamro sanodes nepal kina bikas garena ghatiya sochka karan

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 Před 10 dny

    यो मुजी राऊटे को रबिले के खाको रहेछ 😡😡