संकटमा कुलमान घिसिङ, आफ्नो निर्देशन नमानेपछि ‘फायर’ गर्ने मुडमा ओली ! - NEWS24 TV

Sdílet
Vložit
  • čas přidán 4. 09. 2024
  • संकटमा कुलमान घिसिङ, आफ्नो निर्देशन नमानेपछि ‘फायर’ गर्ने मुडमा ओली ! - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 354

  • @ramkc5371
    @ramkc5371 Před měsícem +153

    कुल मान घिसिङ लाई सबै सच्चा नेपाली ले धन्यवाद दिनुपर्छ।

    • @isssmriti_b3020
      @isssmriti_b3020 Před měsícem

      धन्नेबाद मात्र होइन हजुर यो बेला उनको साथ हामी हरु ले सडक बाट पनि दीन तयार हुनुपर्छ

  • @Gyan.Siwakoti
    @Gyan.Siwakoti Před měsícem +105

    कुलमान घिसिङ राष्ट्रको सपुत हो भने केपि ओली देश बेचुवा देशद्रोही हो।

    • @babaghimire4748
      @babaghimire4748 Před měsícem

      ओलि मान्छे कहिले भएको छ?

  • @Richhomies
    @Richhomies Před měsícem +53

    सलाम छ कुलमान घिसिङलाई ❤
    जे जे भए नि जोड्न चाहि हुन्न

  • @rajendrashrestha192
    @rajendrashrestha192 Před měsícem +103

    एमाले कांग्रेस हरु मान्छे हुँदै होइन र जो मान्छे हो त्यो काँग्रेस एमाले बन्दै बन्दैन।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před měsícem +77

    धन्यवाद छ कुल मान लाई !

  • @kajipariyar5065
    @kajipariyar5065 Před měsícem +41

    चोर चोर मोसेरा भाई ठुलो ठुलो चोर पार्टीको सरकार छ अनि राम्रो काम गर्ने लाई कसरी हुन्छ हटाउने योजना हुँदै छ धन्यवाद छ कुलमान जि लाई ❤🎉❤

  • @user-rg9pd3qe3j
    @user-rg9pd3qe3j Před měsícem +33

    के पी बोली जसतो भ्रष्ट मानिस ले यो देश लाई कहाँ पुराउने हो यो हेरन बाकी छ

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh Před měsícem +41

    कुलमान घिसिङ देशको सच्चा नेपाली अामाकाे छाेरा हाे ।त जस्तो देशकाे धमिरा हो । उखान टुके

    • @narayennarayen5413
      @narayennarayen5413 Před měsícem

      Yo tukki budo namorda samma dish ma bekas hudaina !

    • @mamtachand6622
      @mamtachand6622 Před měsícem

      Yo,oli bhanne bhrastachari lai kaal le pani ladaina kya ho.

  • @birendrarai8553
    @birendrarai8553 Před měsícem +67

    कुलमान घिसिङलाई जिन्दाबाद

  • @bibaslama2262
    @bibaslama2262 Před měsícem +19

    एकदम सही निर्णय कुलमान सरको।देशभक्ति छोरो भनेको एस्तो हुनुपर्छ।

  • @surendramoktan5983
    @surendramoktan5983 Před měsícem +15

    देश र जनताको लागि प्रधानमन्त्री बनेको हो र के पि ओलि भ्रष्टाचार गर्न बनेको प्रधानमन्त्री हो खाते ओलि

  • @pesalkarki8217
    @pesalkarki8217 Před měsícem +22

    यस्ता दलाल र भ्रष्टाचारि नेताले भनेको कुरा नमान्नु होस कुलमान ज्यु देश र जनताको पक्क्षमा काम गर्नहोस ।यी चोर नेताले बिचौलिया सग लागेर देश खाईसके ।जनता तपाईंको साथमा छन्

  • @punaram2081
    @punaram2081 Před měsícem +13

    धन्यबाद कुलमान सर तपाइलाइ जनताको साथ रहनेछ

  • @dawatamang4437
    @dawatamang4437 Před měsícem +25

    Kulman jindabad

  • @pbtmagar
    @pbtmagar Před měsícem +15

    कुलमान घिसिङ्ग ले राष्ट्र घाटी हरुको अगाडि झुक्नु हुदैन, अब बितरण गरे पनि यो दुवै पार्टी ले ब्यापारिहरु ले बक्यौता बुझाएनन् भने दुबैले बेहोर्नु पर्छ भनेर लिखित मा दिये बल्ल लाइट दिनुपर्छ नत्र यही पार्टी हो जसले देश लाई गुहु खाने हुहु साफ गर्ने बनाएको यो देशका जनतालाई 👹👺👹🪳🦟🪱🐛🦞

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před měsícem +18

    रकम उठाउ नत्रभने जनतालाइपनी नीशुल्क देउ।

  • @madhusudhangiri5531
    @madhusudhangiri5531 Před měsícem +9

    ओली त लुटेरा भ्रष्टहरुको संग्रक्षक हुन् अनि किन हुकुम नदिउन?

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před měsícem +9

    कुलमान जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤

  • @dhanbudhathoki7140
    @dhanbudhathoki7140 Před měsícem +10

    जय कुलमान तपाइको छबिलाइ यसरी नै बचाइ राखनु तपाईं को साथमा नेपाली सचेत नागरिक छन

  • @rahmbaniya2579
    @rahmbaniya2579 Před měsícem +17

    Good job kulmanji

  • @PBonlinevlogs
    @PBonlinevlogs Před měsícem +12

    देश ऋण मा डुबेका बेला माफियाहरुलाई छुट किन ?

  • @prakashgurung7214
    @prakashgurung7214 Před měsícem +12

    कुलमानलाई निकाले एमाले सिधिनेछ ।

  • @ramandhakal1576
    @ramandhakal1576 Před měsícem +10

    राम्रो मानिसलाई काम गर्न गार्‍हो छ नेपालमा ।

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 Před měsícem +10

    केपि देश डुवाउन पिएम भएकाे हाे ।

  • @kalarai7934
    @kalarai7934 Před měsícem +9

    यो केपि को दादागिरी हुन थाल्यो

  • @krishnactimalsina467
    @krishnactimalsina467 Před měsícem +6

    लिखित आदेस बिना लाइन जोडदा भोलि भ्रस्टाचार कुलमान को खातामा चड्छ।नियम सङ्गत छ भने प्र म ले निर्णय गरेर लिखित आदेस दिनु पर्यो।मौखिक फर्मान जारी गरेर बक्यौता नतिराउने,काला व्यापारी पोषाउने,कुलमानको नाम भ्रस्टाचारिमा दर्जा गराउने अचुक काइदा।यिनलाइ देशको माया छैन।

  • @subhdrasingh4603
    @subhdrasingh4603 Před měsícem +8

    त्यो खुरापाति केपिलाइ गिरिबन्धुले अघाएकै छैन अब ब्यापारीबाट मोटो रकम खाएको कुरा प्रष्ट छ।

  • @mohanpoudel1180
    @mohanpoudel1180 Před měsícem +7

    कङ्रेस येमाले हरु भ्रष्टाचारले लुप्त छन।

  • @hikmatrawal7725
    @hikmatrawal7725 Před měsícem +10

    यसतानि pm ra छि देसकाेधमिराे

  • @rajendramangrati3181
    @rajendramangrati3181 Před měsícem +6

    ओली ले केही हल्लाउन सक्दैन

  • @user-nn8jk1bk7o
    @user-nn8jk1bk7o Před měsícem +1

    डन हो कुलमान सान हो कुलमान घिसिङ कसैले छुन सक्दैन कुल्मान लाई किनकि नेपाली जनता को साथ छ कुल्मानलाइ ❤

  • @muncaromania3053
    @muncaromania3053 Před měsícem +3

    कुल्मान ज्युले एक्दम सहि निर्णय गर्नु पर्छ। ठुलो रकम को छुट हुदैन।

  • @asvink5657
    @asvink5657 Před měsícem +5

    यो कुहेको सिनोको काल पनि किन न आएको थुक्क ।

  • @RAZA06-w2y
    @RAZA06-w2y Před měsícem +3

    अफ्नो भागको पैसा आयो होला ओलिलाई अब आदेश दिनु स्वभाविक नै हो ओलि चोर नेपाल छोड

    • @mamtachand6622
      @mamtachand6622 Před měsícem

      यो अपुताली लाई जति पैसा भये पनि नपुगने रहेछ।

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Před měsícem +6

    Good.kulmanji

  • @shyamdeshar9767
    @shyamdeshar9767 Před měsícem +7

    यो सतिले सरापेको देशमा यस्तै हो ' चोरलाई चौतारो निर्दोष लाई सुली

  • @d-karma2590
    @d-karma2590 Před měsícem +1

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली,
    यहि भएर होला।

  • @suryagrg73
    @suryagrg73 Před měsícem +4

    jay kulman ghishing

  • @mohangurungthanmagar3275
    @mohangurungthanmagar3275 Před měsícem +4

    फायर गरे जनता चुप बस्लान र !

  • @janakKunwar-m2n
    @janakKunwar-m2n Před měsícem +4

    केबीचोरहोनेताहोईन

  • @nischalchhetry3890
    @nischalchhetry3890 Před měsícem +1

    राम्रो बिकास गर्ने लाई हटाउने अनि भशटचार लाई राखेर देस डुबाउने खेल हो कुल्मान घिसिङ लाई अल्ल नेपाली जन्ता ले सपोट गर्नु प्रछ

  • @bhaktaplasadgawtam4601
    @bhaktaplasadgawtam4601 Před měsícem +3

    Kp daka namare samma astai hunxa desh ma baru Rabi prachanda lai satha dinu parxa arko chunapma kulman ghising Jai hos

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i Před měsícem +3

    ए कुलमान ओलीको कुरा शुनेर देशको ढुकुटीमा आउनु पर्ने खरवौ रकम नोक्शान गरेर देशद्रोह नगर पद खान्छ भने त्यो खानदेउ तर दलाल,ठक व्यापारी सङ्ग हीमचीम गरी ओलीले दिएको आदेश नमान जे पर्छ जनताको साथमा आउ नडराउ दलालहरुको राज र तमाशा विरुद्ध लडौ।

  • @dayaramlamichhane446
    @dayaramlamichhane446 Před měsícem +3

    यो ओलीको आदेस हेरन निरङकुस तानाशाह सोझै कर नतिरी लाईन जोडीदिनी रे ।

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Před měsícem +4

    ओलि ले त जानेकै त्यति त हो नि आफुले भनेको बिषय कानुन बिपरित भए पनि नगरे बर्खास्त गर्नी। आफू अनुकुल भर्ना गर्नी सेटिङ गर्नी सक्दो लुट्नी। त्यति कै देशको आर्थिक क्षेत्र यति सम्म आइपुग्या हो र।

    • @subhash7408
      @subhash7408 Před měsícem

      ❤❤❤❤ 100 % SAHI. Gau gau ma kp style cha.

  • @mamtachand6622
    @mamtachand6622 Před měsícem +1

    केपी बा तिमीलाई जति सम्पत्ति भए पनि नपुगने,तिम्रा त सन्तान पनि छैनन,यो सम्पत्ति आर्यघाटमा लादैन होलाउ,बुद्धि पुग्छ भने देशलाई विकास गर्नु,।

  • @deepakshrestha848
    @deepakshrestha848 Před měsícem +1

    ओली पनि देश डुबाउने खेलमै रहेछन्,
    नियम भनेको सबै लाइ बराबर हुनु पर्दछ

  • @radhikaroka1269
    @radhikaroka1269 Před měsícem +1

    ❤ All the Bestof luck to Kulman Ghiring’sSuccesfor Working with his workers ❤

  • @abisheksunar3402
    @abisheksunar3402 Před měsícem

    कुलमान नेपालको सच्चा सपूत हुन ।सबैले साथ दिनु पर्छ

  • @krishnaprasadrijal3609
    @krishnaprasadrijal3609 Před měsícem

    जागिर छोडी दिनु तर ओलिको निर्देशन स्वीकार नगर्नुस् , यो जनताको आवाज हो।

  • @kabirai2776
    @kabirai2776 Před měsícem +2

    अब कुलमान शर पनि चुनाब लगनु परयाे याे बुढाे नेताहरुले देश बिकाश गदैना लुटनु मात्र नेता भकाेहरु हाे ईनिहरुलाई कालले पनि लादैना रामाे मानछेलाई मात्र लानछ माेराे देश भन्नू पनि लाज लागछ देशकाे नेताहरुलाई देखाेर

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 Před měsícem

    कुलमानको को कार्यमा सहमत सबै हाजिर हुनुहोस्

  • @-Rr1990
    @-Rr1990 Před měsícem

    ओलिले देशलाई रृणमा डुबाउने खेल सुरु गरेको कुरा कुलमान सरले बुझेको हुनुपर्छ। हामीलाई मन्त्रीभन्दा कुलमान सरप्रती विश्वास बढी छ।

  • @prakashchhetri4009
    @prakashchhetri4009 Před měsícem +1

    हामी नेपाली जनता चाहि के हेरय बसयछम हामी यक हुनै दिन आयछ आब

  • @shyambahadurtamang7888
    @shyambahadurtamang7888 Před měsícem +1

    उखानेले नेपालीहरुको रगत कति पिउने हो

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Před měsícem

    वलीले कुलमान्लाई बर्खास्त गरेको एक घन्टामा केपीको पनि बर्खात नहोला भन्न् सकिदैन कुलमान सिंह हो स्याल्हरुले धेरै नझिस्काउ

  • @sumankumaroli.
    @sumankumaroli. Před měsícem +1

    नेपाल विद्युत प्राधिकरण संकटमा हुनेछ कुलमान एक नेपाल उज्यालो बनाउने ब्यक्ति हुन।हटाउन देउ

  • @damodarsunar5977
    @damodarsunar5977 Před měsícem

    कुल मान जि ठिक हुनुहुन्छ पछि हट्नु हुदैन कुलमन जि।

  • @user-ig2xi9fl5l
    @user-ig2xi9fl5l Před měsícem

    kp सङ्ग को को रिसाउने प्रचण्ड, बालेन, रबि , कुलमान, 😢😢

  • @diwanraut1021
    @diwanraut1021 Před měsícem

    केपी जस्ता पद्दु देशको शासक बने पछि देश कहाबाट उभो लाग्छ ! पद गए जान्छ no problem जनता साथमा छन यस्ताको आदेश घाममा सुकाई दिए हुन्छ ।

  • @randomyoutuber1199
    @randomyoutuber1199 Před měsícem

    देसको आम्दानी गर्ने लाई बर्खास्त ,देस खानेलाइ मन्त्री ।यो काहाको सत्ते हो।सतिले सरापेको देस भनेको एहि नै हो।

  • @subarnasuyog6375
    @subarnasuyog6375 Před měsícem

    महाकाली बेच्ने यो अपराधीले सबैलाई आफू जस्तै बनाउछ नडराउनुस कुलमान सर जनता तपाईंको साथमा छन।

  • @arjunarjun386
    @arjunarjun386 Před měsícem

    केपि ओलि भन्दा प्रचण्ड १०० गुणा राम्रो मान्छे हुन तर नेपालका जनताले प्रचण्ड लाइ चिन्न नसक्नु नेपालि जनताको कमजोरि हो

  • @kopilbahadurgharti152
    @kopilbahadurgharti152 Před měsícem

    एमाले कङ्रेस देसद्रोहि होइछन भन्ने यहा प्रस्त देखियो सोलुत छ कुलमान जि

  • @user-gr2dz8lg2e
    @user-gr2dz8lg2e Před měsícem

    हो त कुलमान लाई नेपाली जनता ले धेरै मानु पर्छ

  • @reshamdhamala850
    @reshamdhamala850 Před měsícem +1

    हे भगवान आइज काल किड्नि फेललाई फाल हैनभने दलाल पुजिपति हुने भए मालमाल

  • @bikashrai8170
    @bikashrai8170 Před měsícem +4

    Kale kale miler khau vhale

  • @lamaram28
    @lamaram28 Před měsícem

    सरकारमा गए पछी राम्रो काम गर्नु पर्छ नि राम्रो गर्नेको पछी परेर हुन्छ ? आफ्नु अडानबाट पछी हट्नु हुन्न देशको सपुत कुलमान घिसिङ दाइले

  • @user-lt1uq8xq7d
    @user-lt1uq8xq7d Před měsícem +1

    कुलमान सहि हो इ पार्ती भर्स्त हुन

  • @madanrai2596
    @madanrai2596 Před měsícem +2

    नरम हैन देश र जनता लाई गद्दार गर्दै छ

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb Před měsícem

    कुलमान घिसिङलाई अप्ठेरो मात्र पर्यो भने पनि एमाले सकिन्छ। लुटेरा हरुको संरक्षक केपी ।भ्रष्ट हरुको पिता केपी ।अब हेर्नु पर्छ के के को फायल खुल्दो रहेछ।

  • @sbrai8048
    @sbrai8048 Před měsícem

    केपी फटाहाले शुसान र विकास कहिल्यै गर्दैन ।

  • @rameshbhattachan5407
    @rameshbhattachan5407 Před měsícem +2

    Oli lae paesa chahiyo

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s Před měsícem

    ओलिको बोलिको के भरोसा ? ओलि स्वयंकै भरोसा छैन।धेरै भए कुलमानलाई पदबाट हटाउने होला।तर हटाउन त्यति सजिलो छैन।

  • @SagarDong-vv8fn
    @SagarDong-vv8fn Před měsícem

    kulman ghising जिन्दावाद

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Před měsícem

    केपि को यो कुरा अब पतन हुने बाटो हो।मर्नि बेलामा मान्छेले अनेक हर्कत देखाउछ।

  • @yadurajacharya9751
    @yadurajacharya9751 Před měsícem

    Stay firm Kulman sir.

  • @haribk9858
    @haribk9858 Před měsícem

    good jop kul man sir

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Před měsícem

    ओलि सरकार खारेज गर्नु अति आबशेक छँ।

  • @aexperiencesharer2346
    @aexperiencesharer2346 Před měsícem +4

    एमाले कांग्रेस माओवादी समाजबादी पार्टी जुन सुकै घाँस एउटै हुन 😂😂

  • @umeshkarki3368
    @umeshkarki3368 Před měsícem

    देश बिर्सेर विल बुझाउन अटेर गर्ने र अरबौँको बिजुली फ्रिमा बाल्न पल्केका नाफाखोरहरूको विपक्षमा छन् आम जनता।नेताले देश बिर्सै घाटा नै हुनेछ।

  • @mysteriouslife-it5xh
    @mysteriouslife-it5xh Před měsícem +3

    Fire gare raajniti yaatra khatam hun6

  • @toyotabhai6037
    @toyotabhai6037 Před měsícem

    सलाम छ कुल मा सर🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @wangsusherpa2551
    @wangsusherpa2551 Před měsícem

    राजस्वा उठाएरै छाड्छु भन्दा केरो फायर?? त्यसो भए देश डुब्उछ भन्नु पर्ने हो र?

  • @sundarshrestha7230
    @sundarshrestha7230 Před měsícem +1

    KEEP GOING KULPAN JI YO UKHANE BA KO KAAM CHAINA

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL Před měsícem

    केपि ओलि को योग्यता कति...? के कुरा मा ज्ञान छ ।? कि प्रधानमन्त्री हुने बितिकै सबै कुरा को ज्ञान आउछ बिधुत प्राधिकरण को नियम निति भित्रका कुरा लाई किन टाङ अड्काउन खोज्दैछ केपि ओलि...? 6/7 ओटा ठुला उधोग ले 5/6 बर्षमा पैसा नतिर्दा करोड त एउटा उधोग को भागमा छ 6/7 ओटा को मिलाउदा यहा अरबौ पैसा युनिट को कुरा आउछ उधोग कलकारखाना ले 3 फेस लाईन चलाएको हुन्छ यो कुनै नर्मल घरमा जनताले उपयोग गरेको लाईन जस्तो महिनाको 80 रुपया यस्तो हुदैन अनि उधोगपति हरु ले अरबौ को हिसाब केपि ओलि लाई आग्रह गरे या केपि ओलिको गोजिमा करोड हालेर अरब पैसालाई हिनामिना या ढाकछोप गर्न खोज्दैछन उधोगपति लाई जसरि नि ब्यपार मा नाफा चाहिएको छ अझ कोरोनाको बेला कति % छुट दिएकै छ त यदि यिनिहरुलाई नाफा नहुने फाइदा नहुने भए उधोग बन्द गरे भयो कि त जेनेरेटर बाट फाईदा हुन्छ भने जेनेरेटर बाटै चलाउदा नि भो तर है उधोगपति लाई बस हजारको लगानि गरेर करोड कमाउनु छ आज बिधुत free मा चलाउन 5/6 बर्ष माग्दैछन या 5/ 6 बर्ष देखि चलाउदै आएको पैसा तिर्न सकिएन डिसमिस गर्दिनु परो भन्दैछन भोलि उधोग चलाएको जमिन को कर पनि पुरै 0 % गर्दिनु परो भन्लन 😆😆 नेपाल भित्र कलकारखाना उधोग खोल्ने चलाउने संचालन गर्ने हरुलाई प्रोसाहन गर्नु पर्छ आत्मबल बडाउनु पर्छ अझ सके सरकार ले शुल्क % हरु घटाउनु पर्छ बिधुत पनि सस्तो मा दिएर अझ प्रोसाहन गर्नु पर्छ अझ उधोग र उधोगपति हरुलाई सुरक्षा 100% सरकार ले दिनु पर्छ अनि मात्र चाईना इन्डिया अर्थात अन्तरास्ट्य देशहरुले नेपाल मा लगानि गर्न ढुक्क भएर आउछन र देशमा युवा हरु रोजगार पाउन बिदेश जाने क्रम रोकिदै जान्छ तर यस्तो बकमफुसे 5/6 बर्ष सम्म कर पैसा महशुल युनिट मिटर केहि को मतलव नै नगरि मेसिन मात्र चलाउने पैसा नतिर्ने हरुलाई चाहि कन्डो फुट्ने गरि हान्नु पर्छ

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h Před měsícem

    Ghising sr janta sath xn jay 🇳🇵🇳🇵🇳🇵👌👌👌

  • @jagguz
    @jagguz Před měsícem

    प्रधानमन्त्रीले भनेको नमान्ने यस्ता धिशिङ्लाइ थिशिङ गर्नु पर्छ ।

  • @GBentertainmentnepal
    @GBentertainmentnepal Před měsícem

    हामी जनताले एकमहिना ढिलो तिर्दा थप रुपैया तिर्नुपर्छ । तिनमहिनाको शुल्क नतृर्दा
    लाइन नै काटन सक्छ ।

  • @KumarLama-o7i
    @KumarLama-o7i Před měsícem

    Jay kulman sir

  • @Yadav.Arbind
    @Yadav.Arbind Před měsícem

    कुलमान राष्ट्रिय सेवक हो
    भ्रष्टाचारी को आदेश पालक हैन

  • @binodkhulal
    @binodkhulal Před měsícem +1

    रकम पनि लिने लाईन नि जोड्ने कुरा ठिक हो , surplus load को बेला विद्युत बन्द गरेर बस्न मिल्दैन !!!

  • @sundarshrestha4826
    @sundarshrestha4826 Před měsícem

    कुलमानजूलाई होईन यो भ्रष्टाचारी बचाउने केपी पण्डालाई फ़ायर गर्नु पर्छ ।अब नेपाली जनता जाग्नु पर्छ ।नत्र यि चोरहरुले देश सोमालिया बनाउछन् ।

  • @shambhukc2011
    @shambhukc2011 Před měsícem

    अभिवादन कुलमानज्युलआई।

  • @swasthyapharmacy
    @swasthyapharmacy Před měsícem +1

    अब केपि को ट्रम शासन सुरु भो😢

  • @KatakraiRaikatak
    @KatakraiRaikatak Před měsícem

    Kulmanghishing nepal ko shaped
    Ho ghishing jindabad

  • @NEERANDHAUBHADEL
    @NEERANDHAUBHADEL Před měsícem

    Ghising's leadership transformed Nepal's energy sector, ending chronic power shortages and stabilizing the electricity supply. His dedication and innovative approaches deserve our support to ensure continued progress and development in Nepal's energy infrastructure.

  • @harisubediofficialyoutubec7

    i am with Kulman

  • @santoshpanta9004
    @santoshpanta9004 Před měsícem

    नेपाल सिध्याउन विदेशीले पालेका हुँडार,रक्त पिपासुहरु सँग डराएर होइन पेलेर आफ्नो शिर उच्च राख्नुहोस् कुलमान ज्यू।जुकाहरुको छिट्टै अन्त्य हुँदैछ ।

  • @kryptonide
    @kryptonide Před měsícem

    उद्योगी हरु को bill नउठाए हामी पनि bill तिर्दैनौं।। काट्न आए लात हानेर लखेट्छौ।।