भित्री मधेसका सबैभन्दा ठूला 15 सहरहरु |15 Largest cities of Inner Tarai |Nepal News
Vložit
- čas přidán 13. 07. 2021
- भित्री मधेसका सबैभन्दा ठूला 15 सहरहरु,
15 Largest cities of Inner Tarai in Nepal, Nepal News
***
The Government of Nepal has placed seven of the 77 districts in the Inner Madhes Group. News Knowledge had earlier uploaded informational material about big cities in the hills and the Terai. Now let's include the big cities of the inner Madhes in this series. Some of us may not know which districts are in the inner Madhes. So let's open it up, the inner Madhes includes Udayapur, Sindhuli, Makwanpur, Chitwan, Dang and Surkhet districts from the east respectively. These are also known as Inner Terai districts. In these districts, there are many large cities as well as medium cities, within the top ten cities of Nepal. Information about the 15 largest cities is included in this video. The main basis for making this video is population and the supporting base is population density. The data used in this video is taken from the website of the Central Bureau of Statistics Nepal and the Ministry of Federal Affairs and Local Administration.
नेपाल सरकारले ७७ जिल्लामध्ये सातवटालाई भित्री मधेस समूहमा राखेको छ । न्युज नलेजमा यसअघि पहाड र तराईका ठूला सहरबारेको जानकारीमूलक सामग्री अपलोड गरिएको थियो । अब यो शृंखलामा भित्री मधेसका ठूला सहरलाई पनि समेटौं । हामीमध्ये कतिपयलाई भित्री मधेसमा पर्ने जिल्ला कुन कुन हुन् भन्ने थाहा नहुन पनि सक्छ । त्यसैले यो पनि खुलाइ हालौं, भित्री मधेसमा पूर्वबाट क्रमशः उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, दाङ र सुर्खेत जिल्ला पर्छन् । यिनीहरुलाई इनर तराईका जिल्ला भनेर पनि चिनिन्छ । यी जिल्लामा नेपालकै टप टेन सहरभित्र पर्ने ठूला सहरका साथै मझौला सहर पनि थुप्रै छन् । तीमध्ये सबैभन्दा ठूला १५ सहरबारेको जानकारी यस भिडियोमा समावेश गरिएको छ । यो भिडियो तयार पार्न मुख्य आधार जनसंख्यालाई र सहायक आधार जनघनत्वलाई बनाइएको छ । यस भिडियोमा प्रयोग भएका तथ्यांकहरु नेपालका केन्द्रीय तथ्यांक विभाग र संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका वेबसाइटबाट लिइएको हो ।
***
नेपालका 77 जिल्लामध्ये तराई, पहाड, हिमाल, भित्री मधेस र उपत्यकामा कुन कुन जिल्ला पर्छन् ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्:
• Districts of Nepal| ने...
***
तराईका सबैभन्दा ठूला 20 सहर :
• तराईका 20 ठूला सहर| 20...
पहाडका सबैभन्दा ठूला 25 सहर :
• पहाडका सबैभन्दा ठूला 2...
....
यस्तै जानकारीमूलक अरु भिडियो हेर्नलाई यहाँ click गर्नुहोस्:
/ newsknowledge
.......
नियमित UPDATE का लागि SUBSCRIBE बटनमा क्लिक गर्नुहोस् ।
News Knowledge का सामग्री उपयोगी लागे भने साथ र सहयोगका लागि कृपया LIKE र SHARE पनि गर्नुहोला । COMMENT सेक्सनमा प्रतिक्रिया पनि लेखिछाड्नुहोला ।
…
INCLUDED PLAY LIST IN THIS CHANNEL
----
GREATER NEPAL ग्रेटर नेपाल:
• greater nepal
…
HISTORY OF NEPAL नेपालको इतिहास:
• HISTORY OF NEPAL
…
NEPAL UPDATE नेपाल अद्यावधिक:
• NEPAL UPDATE
…
GENERAL KNOWLEDGE_सामान्य ज्ञान:
• GENERAL KNOWLEDGE
....
TEACHER SERVICE COMMISSION PREPARATION CLASS शिक्षक सेवा आयोग तयारी कक्षा:
• TEACHER SERVICE COMMIS...
...
TEACHING LICENSE PREPARATION CLASS शिक्षण अनुमतिपत्र परीक्षा तयारी कक्षा:
• TEACHING LICENSE PREPA...
...
CONSTITUTION OF NEPAL नेपालको संविधान:
• CONSTITUTION OF NEPAL
…
PUBLIC SERVICE COMMISSION लोकसेवा आयोग:
• PUBLIC SERVICE COMMISSION
…
25 largest cities of Nepal, 10 largest city of Nepal, largest cities of Nepal, big cities of Nepal, urbanization in Nepal, नेपालका सबैभन्दा ठूला १० सहर, Nepal, jai nepal, Nepal update, Nepali, Nepali language, nepali culture, nepali people, about nepal, greater nepal, greater Nepal movement, nepal india, Nepal India relation, Nepal china, india china, nepal india china, nepal india and world, nepal ke, nepal ka, history of nepal, geography of Nepal, introduction of nepal, नेपालको भूगोल, नेपालको इतिहास, नेपाल, परिचय नेपाल, नेपाली, नेपाली भाषा, public service commission, lok sews aayog, Lok sewa, loksewa, loksewa tayari class, loksewa preparation, loksewa nayab subba, loksewa section officer, psc, loksewa kharidar tayari, nepal rastra bank, public service commission vacancy, lok sewa aayog vacancy, teacher service commission, tsc preparation, teacher service commission vacancy, tsc preparation, samanya gyan, general knowledge, सामान्य ज्ञान, education, Nepal news, smart khabar, live nepal, current news of Nepal, latest news of Nepal, indian news about Nepal, india_nepal and world, nepal india news, india news about nepal, नेपालका समाचार, समाचारमा नेपाल, bbc news nepal, bbc nepali, news of Nepal in Indian media, news knowledge, government of Nepal, संविधान, नेपालको संविधान, नेपालको संविधान २०७२, constitution, constitution of nepal, constitutional development in nepal,
#Largest_City
#Nepal_News
#news_knowledge
#Nepal_update
#general_knowledge
#Greater_Nepal
#Nepal
#Nepali_news
#Nepali
साच्चिकै ज्ञानबर्द्क छन तपाईंले देखाए का भिडियो हरु अझै यस्तै यस्तै भिडियो हरु हेर्ने अबसर मिलोस धन्यवाद
धेरै धेरै धन्यवाद बन्धु । हजुरहरुकाे साथ सहयाेग मिलिरहोस्, यस्तै भिडियो नियमित बनाइरहनेछु ।
हामी अझैसम्म पनि भारतीय उपनिबेषमा छौं । भारतीय अर्ध-उपनिवेश मुलुक नेपाल,भारतीय उपनिबेषमा रहेकोे नेपाली भु-भाग Greater Nepal - बिशाल नेपालको पूरा नक्शा टिष्टा नदि नगरकट्टा देखि सतलज नदि सम्म र नेपालको पुरा छेत्रफल सहित 2,04917 बर्ग किलोमीटर नेपालको संविधानमा कायम गर ! 🙏जय भोलानाथ🤲
कर्णाली प्रदेशका 10 ठुला शहरहरुको भिडियो बनाउनु न
बनाउँला बन्धु ।
जानकारिको लागि हजुर लाई धन्यवाद सर
धेरै खुसी लाग्याे बन्धु ।
Hamro jilla ko name chai vannu vayana tra hamro nagarpalika haru chai pardo raixa khusi lagyo 🥰🥰🥰
Ghorahi
Dherai Gyan milxa hjr video herda
Bhitri madhes ka saat jilla ma purba nawalparasi kin nabhaneko ho sir...bhannu paryo ni kaso!!
Thank you 💕
You’re welcome 😊
Chiso hawa-pani bhayaka city ko video banuna paryo,sir!
Nice video
Thanks
From Bharatpur
From dang
Ghorai my best city
Thanku
welcome.
Me also dang
Biratnagar,itahari,dharan name suneko xa ki xaena
Jay madhesh Jay nepal🇳🇵🇳🇵🇳🇵
very nice video
Thanks
OK.
Good
Thanks
अब नेपालको 15 ठूलो पहाडी शहरको पनि जानकारी पाउ है काठमाडौ भक्तपुर ललितपुर र पोखरा बाहेक
Baru valley bhayako city ko pani video banaunus.
हुन्छ बन्धु ।
🙏🙏👌👌
Thank You.
नवलपरासी पूर्व भित्री मधेस मा पर्छ भनेर भन्नु भएको छैन। गैंडा कोट र कावा सोती कसरि भए।
from dang😘
Bhairahawa Siddharthanagar
largest city of Nepal part 2 भन्ने भिडियोमा हेर्नुहोला ।
Rangeli kaha x t
अब नेपाल को 20 ठुलो शहर को भिडियो हेर्नु पाय हुन्थ्यो
हुन्छ बनाउँला ।
@@khanalsaugat2097 बिरेन्द्रनगर नि प्रर्छ २०मा साँच्चिकै
@@Mahendra_supriya
Parxa ta hjr
2021 mah
Top 20 City mah parxa population ley
KTM
Pkr
Bharatpur
Lalitpur
Birgunj
Biratnagar
Dhangadi
Ghorai
Itahari
Hetauda
Janakpur
Butwal
Dharan
Tulsipur
Nepalgunj
Kohalpur
Tillotama
Jitpur
Bhimdatta
Birendranagar 🔥
big valley city pani😉
Janakpur Khoi ta dai
Dang ghorahi
What u think about lamahi dang 🤔
Valley city
ok sure.
Beltar Udayapur
यसको अवस्था के रहेछ हेरौंला है बन्धु ।
Bhiman is also a twon of Sindhuli district 💗
Surkhet is the best👑❤️
Narayanghat kahan per hai
नारायणघाट त भरतपुर भयो नि बन्धु ।
यो VDO ज्ञानबर्दक र नेपाल चिनाउने छ । तर ठुलो शहरहरु धेरै छुटे जस्तै इटहरी , बिराटनगर,बिर्तामोड,जनकपुर, बिरगंज, बुटवल र नेपालगन्ज जस्ता शहर निक्कै ठुला छन जस्तो लाघ्यो तर अब हैनकी जस्तो लाग्यो ।
बन्धु यसमा भित्री मधेसका सहरबारेकाे जानकारी समावेश गरिएको छ । तपाईंले लेख्नुभएका यी सबै सहर तराईमा पर्छन् । तराईका सबैभन्दा ठूला सहर भन्ने भिडियो सर्च गरेर हेर्नुभयाे भने त्यहाँ भेटिन्छन् यी सबै सहर ।
@@NewsKnowledge धन्यवाद सबै एङ्गल बाट सबै ठाँउ लाई समेट्नु होला ताकी हामी सबै लाई बुझ्न र धारण बनाउन सहज होस् ।
Jay bisal nepal jay gorkhaa jay janata go back bistarbadi bharatiy sarkar
Aba nepal ko mid point kun ho vanera video banaunu na plz
बनाउँला बन्धु ।
Thanks
हिमाली जिल्ला का शहर पनी बताइ दिनु होस्
हुन्छ बन्धु यसबारे पनि अध्ययन गरेर भिडियो बनाउँला ।
nepal census 2078 ko data kahile samma public hunxa sir????
तीन महिनामा प्रारम्भिक डाटा आउँछ भनेकाे छ तथ्यांक विभागले ।
great information
Thank You.
Nepal 3 chitwan Bharatpur hoo
Hi
Hello.
Bhitri madesh ma kina Dharan ayena ? Ki jan sankhya kam bhayo ko ? Achamma lagyo Dharan ki naam naaweda..
सुनसरी जिल्लालाई नेपाल सरकारले तराईमा राखेको छ । त्यही भएर धरान तराईका सहरमा परेकाे छ ।
नेपाल का भित्री मधेस का जिल्ला हरु ( म,कै,उ,सि,न,सु,चि ) म = मकवानपुर ,कै=कैलाली ,उ= उदयपुर , सि= सिन्धुली ,न= नबलपरासी ,सु= सुर्केत, चि= चितवन इ जिल्ला हुन
Dang Pani hoo
kawasoti....... purbi nawalparasi urff nawalpur jilla ..... bagmati prades ...... not gandaki....... tukraeko matlab bhaena ni
Madhyabindu, Kawasoti ra gaindakot purbi Nawalparasi mai parxa bagmatima hoina
7 distric bhanera 6 wata matra?1 distri kunho
Umm yrr
Nawalpur
Parasi
Kathmandu ra pokhara 1st and 2nd ho
K banako ho yo Koholpur Chai India Ko ho Video Mai xaina ta😤🇳🇵
6 district matra vo ta
Nawalparasi xuteko xa
रुपन्देही मा पर्ने ठुला शहरहरुको सुचि पनि सुन्न पाए हुन्थ्यो।
हुन्छ नि यसबारे अध्ययन गरेर भनौंला ।
Butwal
Tillotama
Bhairahawa ( Sidharthanagar)
Butwal
तराईका सबैभन्दा ठूला सहर भन्ने भिडियोमा हेर्नुहोला ।
Terai lai madhesh na vanumna
Nepal govt. Can't afford for two times of meals to it's citizen begging in India Saudi Qatar Dubai ...very very poor bhikari country😏😏
Rangeli kaha x t