पहाडका सबैभन्दा ठूला 25 सहर| 25 Largest Cities In Hilly Region of Nepal |NEPAL NEWS|
Vložit
- čas přidán 26. 06. 2021
- पहाडका सबैभन्दा ठूला 25 सहर, 25 Largest Cities In Hilly Region of Nepal, Nepal News
Nepal is on the path of continuous development. In the meanwhile, new cities have appeared in the hilly areas for some years now and the old cities are also moving forward. So which of the cities in the hilly region of Nepal are the most visible cities in developing? This series of news knowledge includes information about 25 big and emerging cities in the hilly region of Nepal. The first basis for choosing a big city is the population. After that, population density, area, development and historical significance have also been made the basis. The data used in this video is taken from a document of the Central Bureau of Statistics, a government body in Nepal.
नेपाल निरन्तर विकासको बाटोमा लम्किरहेछ । यसै क्रममा केही वर्षयता पहाडी भूभागमा पनि नयाँनयाँ सहर देखा परेका छन् भने पुराना सहर पनि काँचुली फेर्दै अघि बढ्दै छन् । त्यसो भए नेपालको पहाडी प्रदेशमा विकसित हुँदै गरेका सहरहरुमध्ये सबैभन्दा अगाडि देखिएका सहर कुन कुन होलान् । न्युन नलेजको यो शृंखलामा नेपालको पहाडी प्रदेशमा रहेका ठूला तथा उदीयमान २५ सहरहरुका बारेमा जानकारी समावेश गरिएको छ । ठूला सहरको छनोटको पहिलो आधार जनसंख्यालाई बनाइएको छ । त्यसपछि जनघनत्व, क्षेत्रफल, विकास निर्माण र ऐतिहासिक महत्वलाई पनि आधार बनाइएको छ । यस भिडियोमा प्रयोग गरिएका तथ्यांक नेपालको सरकारी निकाय केन्द्रीय तथ्यांक विभागका दस्तावेजबाट लिइएको हो ।
***
नेपालका 77 जिल्लामध्ये तराई, पहाड, हिमाल, भित्री मधेस र उपत्यकामा कुन कुन जिल्ला पर्छन् ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्:
• Districts of Nepal| ने...
भित्री मधेसका सबैभन्दा ठूला 15 सहर :
• भित्री मधेसका सबैभन्दा...
तराईका सबैभन्दा ठूला २० सहर
• तराईका 20 ठूला सहर| 20...
***
यस्तै जानकारीमूलक अरु थुप्रै भिडियो हेर्न अनि च्यानललाई Subscribe गर्न यहाँ click गर्नुहोस्:
/ newsknowledge
.......
नियमित UPDATE का लागि SUBSCRIBE बटनमा क्लिक गर्नुहोस् ।
News Knowledge का सामग्री उपयोगी लागे भने साथ र सहयोगका लागि कृपया LIKE र SHARE पनि गर्नुहोला । COMMENT सेक्सनमा प्रतिक्रिया पनि लेखिछाड्नुहोला ।
…
INCLUDED PLAY LIST IN THIS CHANNEL
----
GREATER NEPAL ग्रेटर नेपाल:
• greater nepal
…
HISTORY OF NEPAL नेपालको इतिहास:
• HISTORY OF NEPAL
…
NEPAL UPDATE नेपाल अद्यावधिक:
• NEPAL UPDATE
…
GENERAL KNOWLEDGE_सामान्य ज्ञान:
• GENERAL KNOWLEDGE
....
TEACHER SERVICE COMMISSION PREPARATION CLASS शिक्षक सेवा आयोग तयारी कक्षा:
• TEACHER SERVICE COMMIS...
...
TEACHING LICENSE PREPARATION CLASS शिक्षण अनुमतिपत्र परीक्षा तयारी कक्षा:
• TEACHING LICENSE PREPA...
...
CONSTITUTION OF NEPAL नेपालको संविधान:
• CONSTITUTION OF NEPAL
…
PUBLIC SERVICE COMMISSION लोकसेवा आयोग:
• PUBLIC SERVICE COMMISSION
…
NEPAL RASTRA BANK PREPARATION नेपाल राष्ट्रबैंक तयारी:
• NEPAL RASTRA BANK PREP...
..
Nepal food corporation नेपाल खाद्य संस्थान तयारी:
• NEPAL FOOD CORPORATION
…
25 largest cities of Nepal, 10 largest city of Nepal, largest cities of Nepal, big cities of Nepal, urbanization in Nepal, नेपालका सबैभन्दा ठूला १० सहर, Nepal, jai nepal, Nepal update, Nepali, Nepali language, nepali culture, nepali people, about nepal, greater nepal, greater Nepal movement, nepal india, Nepal India relation, Nepal china, india china, nepal india china, nepal india and world, nepal ke, nepal ka, history of nepal, geography of Nepal, introduction of nepal, नेपालको भूगोल, नेपालको इतिहास, नेपाल, परिचय नेपाल, नेपाली, नेपाली भाषा, public service commission, lok sews aayog, Lok sewa, loksewa, loksewa tayari class, loksewa tayari in nepal, loksewa preparation, loksewa nayab subba, loksewa section officer, psc, loksewa kharidar tayari, nepal rastra bank, public service commission vacancy, lok sewa aayog vacancy, लोकसेवा आयोग पदपूर्ति, शिक्षक सेवा आयोग, शिक्षक सेवा आयोग विज्ञापन, शिक्षक पदपूर्ति, teacher service commission, tsc preparation, teacher service commission vacancy, tsc preparation, samanya gyan, general knowledge, सामान्य ज्ञान, education, Nepal news, smart khabar, live nepal, current news of Nepal, latest news of Nepal, indian news about Nepal, india_nepal and world, nepal india news, india news about nepal, नेपालका समाचार, समाचारमा नेपाल, bbc news nepal, bbc nepali, news of Nepal in Indian media, color of nepal, ni news, Kantipur news, online tv, online news, annapurna, news knowledge, नेपाल सरकार, government of Nepal, संविधान, नेपालको संविधान, नेपालको संविधान २०७२, constitution, constitution of nepal, LARGEST MUNICIPALITY OF NEPAL
#Largest_City
#Nepal_News
#news_knowledge
#Nepal_update
#general_knowledge
#Greater_Nepal
#Nepal
#Nepali_news
#Nepali
दमौली कति बेला आउँछ भनेर हेरेर बसेको 1 नम्बर मा पो रहेछ😊हाम्रो दमौली राम्रो दमौली
We are growing each day in every terms. Damauli nai no 1 ma aauxa vanne dhukka thyo malai🥰
tanahun first ani shuklagandaki top 10 ra vanu nagarpalika top 14 so happy
पहाडी जिल्लाका २५ ठुला शहहरु मध्यमा दोस्रो स्थानमा पर्ने बाग्लुङ शहर प्रती गर्व छ हामी बाग्लुङ बासीलाई।
💕💕💕पहाडकी रानी तानसेन ,पाल्पा 💕💕💕
जानकारीमुलक भिडियोको लागि धेरैधेरै धन्यवाद् हजुरलाई
स्वागत छ बन्धु । एकदमै खुसी लाग्याे ।
राम्रो प्रस्तुति धन्यवाद सर।। यसैगरी तराई का सहर बारे पनि भिडियो ल्याउनु पर्यो।।।।।🙏🙏🙏
हुन्छ बन्धु । तराईका सहरबारे पनि सामग्री तयार पारौंला ।
सबैभन्दा धेरै गण्डकी प्रदेशमा छन
सबै भन्दा धेरै गण्डकी प्रदेश मा रयछ
24 नम्बर को सहर हाम्रो सिदुर्पचिम डिपायल
Wow supar
यी शहर हरु लाइ पनि काठमाडौँ जस्तै बिकिसित बनाउनु पर्छ |
हाम्रो फिदिम पनि ८ नम्बरमा 💪💜 पाचथर्🔥
Love Phidim.I've many friends there🥰
-from Damauli💗
Baglung second ma raixa khusi lagyo,
I'm from baglung, jay Baglung kalika 🕉️🕉️🕉️🇳🇵
So nice
Thank you bro hamro pancthar future ramaro hunex
So Nice बन्धु ।
Sandes mulak video sir..thanks you hajur ko sab video herisake ramro lago.
धेरै धेरै धन्यवाद बन्धु ।
Hamro Baglung ramro Baglung 👍🙏
Thanks for information ❤️
Welcome
पाल्पाको रामपुरको बारेमा नि केही अध्ययन गर्नुहोला सर ,
TOP 25 Cities of Terai also sir♥️♥️
OK Sure.
@@NewsKnowledge sinja valley k ma aauxa??
सर यो दैलेख जिल्लामा पर्ने बजार दैलेखबजार नै हो र नारायण नगरपालिका हो दुल्लु नगरपालिका क्षेत्र न: 2 मा पर्छ
सही भन्नुभयो बन्धु । धेरै धेरै धन्यवाद ।
बाग्लुङ्ग💪
thanks news knowledge
so nice.
thank you sir i like it your video
So nice of you
Dhanbad sir
Welcome BANDHU.
खोटाङ को दिक्तेलपनि अब त 11 नम्बरमा आइपुगेछ लु बधाइ छ हामी दिक्तेल बासिहरुलाई ।
First commenter and like
Thank You BANDHU.
Good news
Ramro prstuti !
Thank You.
Lovely Khotang jilla Diktel Bazar
great information
Glad you liked it
काठमाडौं भक्तपुर ललितपुर पोखरा सुर्खेत चाँही के हिमालमा पर्छ कि तराईमा?? किन समावेश नगरेको???
Wow
संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी चाहिँ छुटे जस्तो छ.
good news iam from chitwan love in nepal
Smart city waling ❤️❤️
baglung no 2 very nice
Jy desh
Jy Nepal
So nice Bandhu. Jay Desh. Jay Nepal.
रुकुम पश्चिम काे आएन नि धेरै ठुलो सहर छ सर
हो र बन्धु । ल यसबारे फेरि अध्ययन गरेर अर्को सामग्री तयार पारौंला ।
🙏🙏
Hamro baglung ramro baglung
Palpa ,tansen
Love you my Motherland Gorkha .
Wow wow😀🤗hamro khotang ramroxa khotang👌
लौ लौ होला मुलाको साग चरिकोट दोलखा को नाम नै आएन हिमाली जिल्लामा सबै भन्दा ठूलो हुनुपर्ने हो ,पनौती,पाँचखाल,मेलम्ची भन्दा त ठूलो नै थियो चरिकोट
Jai nepal good job 👍
Jay Nepal. Thank You.
#Baglung
Nepal is very beautiful country
हत्तेरी पहाडी जिल्लामा उल्लेख्य जनसंख्या भएको खादबारी को नामै आएन त तर खादबारी भन्दा कम जनसंख्या भएका जिल्लाको नाम आयो, यो अध्यन गलत छ ।
Sandhikharka arghakhanchi
Jay desh jay Nepal
जय नेपाल ।
राम्रो तरिकाको रूपमा भएनहचुवा ताइन तुइको जानकारी दिनुभयो खाँदबारी नगरपालिका चैनपुर नगरपालिका भोजपुर तेरथुम त छैन कि कसो हो यो भाई पश्चिम तिरको हो कि क्यारे यस्तो अधुरो कुरा मानिस लाई दिनुहुदैन राम्रो बुझेर मात्र दिनुपर्छ।
हिमाली जिल्ला को २०-२५शहर को पनि भिडियो ल्याउनु होला सर
Our smart city Waling 😍😍
Hamro Bhanu❤️❤️❤️💫💫😍😍😍
Ma Pani bhanu bata
काभ्रे मा 5 वटा सहर
Ati-chiso hawapani bhyaka cityko barema videos banauna paryo!
यो पनि ठीक हो बन्धु बनाउँला ।
संखुवासभा जिल्ला को खादवारि नगरपालिका कता गयो सोल्टी ? कि त्यो चीन तर पर्छ?
बन्धु त्यहाँको जनसंख्या र जनघनत्व कति रहेछ खाेजी हेर्नु है ।
Khandbari ta आएन त हो कि Khandbari सहर nai hoina ki k ho
भोजपुर र खादबारी को जनघनत्व कम छ रे😂
Yes
हाम्रो पश्चिम रुकुम चौरजहारी परेन त हजुर।😐️
बन्धु चाैरजहारीकाे जनसंख्या र जनघनत्व अलि कम रहेछ ।
thanks thousands we are visiting 25 cities on Hill like nepalese tourists ** moon **
So nice.
good
Thanks
Hamro damuli
Dhading khaita..Dhading sadarmukam
धादिङलाई समेटेर अब भाग २ बनाउनुपर्छ ।
दैलेख बजार को फोटो देखायर दुल्लु को बयान गर्नुभो अनि दैलेख को सदरमुकाम दैलेख बजार हो दुल्लु होइन
धन्यवाद बन्धु । याे तथ्य सच्याएर थप सामग्री तयार पाराैंला ।
@laxmiprasad tiwari वहाँले सबै नगरपालिकाको लिस्ट रख्नु भएको हो।
Nawalparasi pani xuttiyeko xu sir anyway i love Nepal
नवलपरासी भित्री मधेस र तराईमा पर्ने भएकाले यसमा नपरेको ।
1:10 which city is this?
Mw chai baglung jillako ho hamro baglung district second ma parney raixa
Sudurpaschim pradesh ko Achham jilla ma parne Sanfebagar khoii ta.
जनसंख्या कम भएर नपरेको हो बन्धु । अब अर्को भिडियो बनाएर समेट्नुपर्छ ।
Hamro Baglung second ma😃🖐️😃🖐️🙏
Super
Lmj ko barema thaha narahexa
धादिङ जिल्ला को सदरमुकाम चाहिँ के नपर्दो रहेछ 😒
Baglung 💪💪🇳🇵
K ho sir hamro Sundar sudur pachchima ko 1 mtr Sahar ko nam aayo tw bajhang ko chainapur ,dadeldhura ,deura,Ani deulekh tw aayanan ni
सुदूरपश्चिमका सहरहरु पूर्वका तुलनामा अलि सानै रहेछन् बन्धु जनसंख्या पनि कम र जनघनत्व पनि कम रहेछ । त्यही भएर यस्तो भएको हो । अब सुदूरपश्चिमका सुन्दर सहरहरुबारे भिडियो बनाउनुपर्छ । बरु तपाईका विचारमा सुदूरपश्चिमका सुन्दर सहरहरु कुन कुन होलान् भन्नुस् है ।
@@NewsKnowledge thank you so much sir maile pathako comment reply gardinu vayakoma🙏🙏
@@NewsKnowledge Tara sir sudur pachchima ko dadeldhura jillama raheko dadeldhura Sahar Ra hamro Sahar dipayal vanda ni thilo xa ta sir
बन्धु अवस्था के रहेछ अध्ययन गरौंला र अर्को भिडियो बनाउँला ।
बेनि खै
चरिकोट खै
बिरेन्द्र नगर सुर्खेत तराई मा पनि देखियन र अहिले यो भिडियो हेर्दा पहाडि इलाका मा पनि देखियन के सुर्खेत सहर हैन र कि हिमालि सह्र हो
Iam also from baitadi
तम्घास खोइ त सर....तम्घास नछुत्नु पर्ने हो..सन्दिखर्क पर्दा तम्घास पर्नुपर्ने हो होइन र ??
बन्धु तम्घासको जनसंख्या र जनघनत्व अलि कम रहेछ ।
Tamghas sahar hoina gau ho
Smart city waling💥💥💥💥💥💥💥💥💥💥💥💥💥😘💥💥💥💥💥💥💥💥
Aba himali 25 cities pani lyunu paryo sir. .
हिमालमा त 25 सहर पुग्दैनन् बन्धु । तैपनि अध्ययन गरौंला केकति रहेछन् ।
palpa
Pahad ki rani tansen palpa😘😍🥰
Top 10 valley of hilly region chaiyo xitai hai
Ok Sure.
Hlo sir palpa ko rampur pani tw xa nepal ko thulo city yeslai tw hajur le vandai vannuvayena ali adhiyen garnus thau haru ko..
सही कुरा बन्धु । जनसंख्या त रामपुरकाे पनि ३५ हजार माथि छ । तर जनघनत्व अलि कम छ ।
Pyuthan ko barema
Anyone from Damauli🥰🥰????? Where my Damaulians at??
Dadeldhura ko bare ma hajur le charcha garnu vaen
बाँकी पहाडी सहरलाई समेटेर अर्को भिडियो बनाउँला बन्धु अब ।
Baglung aayo Kusma aayo khai tw Beni bazar aayena 😒
बेनीको जनसंख्या अलि कम रहेछ बन्धु ।
चरिकोट काे अध्यान गर्नु भयाे सर
data खाेज्दैछु बन्धु ।
Plz dadeldhura also Hilly region district population is 152,157
Dadeldhura kata gayo ???? jo ki dipayal ra baitadi vandda thulo Sahar ho.........
हो र बन्धु ल ? यसबारे अध्ययन गरौंला है त ।
Tnsn
Hamro damauli no. 1ma
Damauli nai hunxa jasto lagethyo malai pani. Harek sector ma agadi badhirako xa Damauli🥰 Damauli matra haina Nepal ka sabai Village ani Small cities haru hesari nai pragati gardai janu parxa. Jay Nepal 🇳🇵
Wawa nmbr onema tanahu jilla
दिपायल डोटिको सदरमुकाम चाहिँ होइन है
"Life is short "
"Girlfriend is nothing"
"Mother father God bless you"
"Support is everything"..❣️❣️..
amen 😍
दैलेख बजार देखायर दुल्लु भन्ने वायत
दुल्लु भन्दा दैलेख ठुलो छ नामै आएन
बन्धु जनसंख्या दैलेखमा भन्दा दुल्लुमा धेरै रहेछ ।
Rukum East ta aayana aayana sar thulo Sahar x lyaunuparo .melmchi ta kholale bagayoo.
हुन्छ बन्धु अब अर्को भिडियोमा समेटाैंला ।
surkhet khoi ta dai❤❤😊
सुर्खेत नपर्ने रहेछ क्या हो पहाड मा ?
बन्धु सुर्खेत भित्री मधेसका जिल्लामा पर्छ ।
Sir hajur le Lamjung ko besishahar chutaunu vayo??
बेसीसहर सूचीमा थियो । जनसंख्या र जनघनत्व अलि कम भएकाले नपरेको top 30 भित्र पर्छ ।
Besisahar ko population Kusma ko barabar xa. 39,000 bhanda badhi xa ra area about 127sq.km xa. Aba density aafai calculation garnus.
यो चै राम्रो जानकारी ल्याउनु भएकोमा धन्यवाद। धनकुटा नेपालको खेति प्रविधिको राजधानी हो है
So nice बन्धु ।
Terai ko pani halnu paryo...
OK Sure.